नेपालमा यस्तो पनि छ...15 बर्षमै होटेल चलाउने भाईहरुलाई हेर्नुस Bhagya Neupane New Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น •

  • @rajendrathapa2605
    @rajendrathapa2605 5 ปีที่แล้ว +166

    Bhagya Neupane सरले जहिले नि इन्टरभिउ लिदा धेरै थोरै भयेनी आर्थिक सहयोग गर्नु हुन्छ।धेरै राम्रो लग्छ । Bhagya Neupane सरको काम लाई मन पराउने सबैले येता लाइक गर्नुहोस😍😍😍

    • @mayapariyar1459
      @mayapariyar1459 5 ปีที่แล้ว

      बधाई छ भाइ हरुलाइ

    • @biddhyathapa4569
      @biddhyathapa4569 5 ปีที่แล้ว

      Sahayog garnu hunxa jo kohi lai pani vagye sir dherai ramro manxe hununxa but mero msg heridinu hunna kina hola....???

  • @lamabalram6071
    @lamabalram6071 5 ปีที่แล้ว +185

    कुलमान घिशिङ् सरको दाजु भाइ रछ घिशिङ हरु कडा हुदो रछ शुभकामना धिशिङ सर हरु लाई 🇳🇵

  • @rajsubedi8012
    @rajsubedi8012 5 ปีที่แล้ว +235

    australia मा train मा सुत्ने अनि गाह्रो भो रबि दाइ भन्नेको लागि कडा झापध छ । भाइहरुको काम ।

    • @rajchamling2182
      @rajchamling2182 5 ปีที่แล้ว +1

      Raj Subedi sai kuro

    • @gobindashahi8023
      @gobindashahi8023 5 ปีที่แล้ว +1

      अाममममम सर हजुर काे भनाई त कुरै नगरम अस्ट्रेलिया जाने भनेका त भ्रष्टाचारी का छाेरा छाेरि हुन दुख पाउनु पर्छ

    • @pramilagurung2704
      @pramilagurung2704 4 ปีที่แล้ว

      15 barsa chai haina 18 vandai thiyo

    • @eshadumre4755
      @eshadumre4755 4 ปีที่แล้ว +1

      Sai ho aafno desh na garnu parena ani train na sutna paryo

  • @jemslingden7357
    @jemslingden7357 5 ปีที่แล้ว +205

    जे गर्छ तात्तातो खबर ले गर्छ।।।
    भाग्य सर को उत्कृश्ट बिचारलाइ सलाम।।।

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +2

      Patrakar vaya paxi vagya dada jasto hunu parxa

    • @benumaskey9324
      @benumaskey9324 5 ปีที่แล้ว +1

      Dherai ramro sano babu haruko kam

    • @jemslingden7357
      @jemslingden7357 5 ปีที่แล้ว +1

      Rachita darnal होनि रचिताG..
      विडम्बना हौड्या कुपात्रकार ज्यादा भये।।।
      शीर्षक एउटा कथा बेग्लाइ कम रिस उठ्छ😡
      सायद तिमी म अनि हामी सब्को बेदना मिल्छ होला? झोले कुपात्रकार प्रतिको आक्रोश।।।

    • @adhikarikantee4753
      @adhikarikantee4753 5 ปีที่แล้ว +1

      Bisagata kura vanda ni tatto khabr suninxacoment like garnu matrai vaneko suninxa ramro vedio haru of corse sable like garxa vannai pardaina ni

    • @jemslingden7357
      @jemslingden7357 5 ปีที่แล้ว

      Adhikari Kantee 😂😂😂

  • @jayakarki4383
    @jayakarki4383 5 ปีที่แล้ว +195

    ति भाई हरु लाई सहयोग गर्नु भएकोमा धेरै धन्यवाद दाजुलाई 👍

  • @basantabudhathoki7369
    @basantabudhathoki7369 5 ปีที่แล้ว +24

    भाइको हिम्त देखेर लाग्छ अझै म सानु छु
    भाइको सामु Great job Wau 😘👌👌

  • @KrishnaKrishna-yp8zk
    @KrishnaKrishna-yp8zk 5 ปีที่แล้ว +91

    ओहो लु यो भिडियो लुटेरा घुस खोरी हरु सम्म पुगोस् है कति खुसी लाग्यो एति मेहेनत गर्नु हुने भाइ लाई सम्मान सहित अझै प्रगतिको सुभकामना 👏👏👏👍️👍️

    • @dahlanehla7279
      @dahlanehla7279 5 ปีที่แล้ว +1

      Very nice ktm kuun thaau hola malai pani khaanu jaana mn laagyo

    • @kamalarai423
      @kamalarai423 5 ปีที่แล้ว

      Lov u vai proud of u

    • @afiasaga3213
      @afiasaga3213 5 ปีที่แล้ว +1

      I am from sikkim, so I really proud of you ....carry on.

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +52

    दुई भाई को मेहेन्त देखेर अति खुसी लाग्यो र भाग्य न्यौपाने भाई लाई सलाम छ

  • @sarojkc8022
    @sarojkc8022 4 ปีที่แล้ว

    भाग्य सरलाइ सेलुट छ यस्ता असाय दुखी सधै साथदिई सहयोग गर्नुहो ठुलो पुन्य मिल्नेछ जय होस

  • @grgtika9678
    @grgtika9678 5 ปีที่แล้ว +248

    टिक कोट बनाएर बस्न्नु हुने जति पनि मित्र हरु हुनुहुन्छ सबैले यो भाइ बाट केही सिक्न्नु जरुरी छ है

    • @hemant1975
      @hemant1975 5 ปีที่แล้ว +1

      Sahi vannu vyo hai tika ji

    • @aaruparai6878
      @aaruparai6878 5 ปีที่แล้ว +1

      Kura ta mutuma nai lage nai vannu vayo Sir yo tiktok le Kam hoina kam aafno zindagi nai birsi sakeka xan hau hoit

    • @agpnepalpitamberaryal4320
      @agpnepalpitamberaryal4320 5 ปีที่แล้ว

      Swnomat kati himatxa ajai thulo vaypaxit yo babuko bebasay thulo hunexa ani kati nepalilet arkako des jwnu na parla ajai pargati garnu la ba bu haru ahi sdubhakamana vai lai

    • @Alag1993
      @Alag1993 5 ปีที่แล้ว

      टिक कोट होइन होला टिकटक होला नि TikTok

    • @hanokmgr9196
      @hanokmgr9196 5 ปีที่แล้ว +1

      @@Alag1993 जिब्रो लटपटिएर होला मिस्टेक haha

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 5 ปีที่แล้ว +153

    भाग्य दाईको मन नपर्ने भिडियो केही छैन भाग्य दाइ जस्तो हुनुपर्छ मिडियाकर्मी भनेको

    • @suladttamang3927
      @suladttamang3927 5 ปีที่แล้ว

      sangita masrangee magar my Febret Nepali reporters vagya newpany

    • @hypergamming9627
      @hypergamming9627 5 ปีที่แล้ว

      sai ho

    • @nabinshasankhar3995
      @nabinshasankhar3995 5 ปีที่แล้ว

      Sahi ho sangita g

    • @jayantipandit2519
      @jayantipandit2519 4 ปีที่แล้ว

      Vai haruko jos ra jaagar dekher sarai khusi lagyo 😍😍😍🤗👍👍

    • @balshr6869
      @balshr6869 4 ปีที่แล้ว

      @@jayantipandit2519 n

  • @sangitalawati6603
    @sangitalawati6603 4 ปีที่แล้ว

    उदाहरणिय, प्रेरणा को स्रोत भाइहरू लाई अझै सफलताको शुभकामना छ

  • @nimatamang3653
    @nimatamang3653 5 ปีที่แล้ว +37

    भाइहरुको मेहनत देखेर खुशी लाग्यो !
    भाग्य सर को काम लाई कसरी सम्बोधन गरौं बयान नै छैन ! तपाईंको रक्षा भगवान ले गरुन् !

  • @sagarreshmimagar7239
    @sagarreshmimagar7239 5 ปีที่แล้ว +39

    भाइ हरु लाई अजै पनि सफल्ताको अग्रिम सुभ कामना / भाग्य दाजु लाई पनि धन्यवाद ....

  • @sonamlama5272
    @sonamlama5272 5 ปีที่แล้ว

    भाइ हरु को काम सलाम । तर यो कार्यक्रम प्रस्तोता को भुमिका बान्ने काम धेरै भयो । धेरै धेरै ल्याङ ल्याङ ।

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +26

    सचिनै यो बाबू हरुको आत्मा बिस्वाश मेहनत अनि हिम्मत लाई मान्नुपर्छ 🙏🙏🙏

  • @madanrai2575
    @madanrai2575 5 ปีที่แล้ว +31

    साहासी भाईहरुको निरन्तर प्रगतिको कामना सहित सलाम🙋‍♂️

  • @sarojgiri829
    @sarojgiri829 5 ปีที่แล้ว +1

    माननु परछ साहासि भाइ हरुलाइ कति मेहेनति छन भाइ रामराे सङग परगति गरनुल बधाइछ साना भाइ हरुलाइ

  • @Yamkalapalli
    @Yamkalapalli 5 ปีที่แล้ว +31

    धेरै राम्रो काम बाबु हरूको सफलता को शुभकामना छ धन्यबाद भाग्य दादा लाई पनि ?

  • @राजेन्द्रभण्डारी
    @राजेन्द्रभण्डारी 5 ปีที่แล้ว +60

    Bhai haru ekdam hasila xan good luck bhai haru..

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 5 ปีที่แล้ว

    भाग्य न्योपाने सर जस्तो व्याक्तिहरुको यो समाजमा सँधै अावश्यक्ता छ , यो समुदायका दिन दु:खि , समस्या ग्रसित , असहायहरुलाई सहयोग गर्ने, परिश्रमी, उदाहरणिय व्याक्तिहरुलाई उत्साहित गर्ने भाइरल वनाउने सहयोग गर्ने कर्य प्रति धेरै धेरै धन्यावाद सर ,हाम्रो नेपालको हकमा धेरै उदाहरणिय देखियो , भाइ हरुलाई प्रगतिको धेरै धेरै शुभकामना, म पनि पुर्व पाँचथरवाट काठमाण्डौ अाउँदा त भाइहरुको होटलमा निस्कौं नै लाग्यो ,धन्यवाद ।

  • @indrapoudel188
    @indrapoudel188 5 ปีที่แล้ว +6

    भाग्य न्यौपाने सर र भाइ हरुको काम को लागि best of luck

  • @deepakbinuofficial
    @deepakbinuofficial 5 ปีที่แล้ว +43

    हामी पनि आउदैछौ भाइ हरुको होटेल मा एक्दमै राम्रो काम 👍️👍️👍️👍️

  • @hangkhimlimbu7064
    @hangkhimlimbu7064 4 ปีที่แล้ว

    *ईनी भाइहरू बाट शिक्षा लिन अावश्यक छ। र साथै उनीहरु लाइ अार्थिक प्रगती को कामना छ।*
    *#हाङ्खिम_लिम्बु*
    *#उदालगुडी_असम**-(🇮🇳🇮🇳)👍👍*

  • @balbdrgrg7469
    @balbdrgrg7469 5 ปีที่แล้ว +30

    भाईहरुकाे काम प्रति म गर्व महसुस गर्छु।
    भाईहरु अाफ्नाे कामलाई निरन्तरता दिन कहिल्यै पछि नहट्नु ।।
    अन्तिममा....याे पनि भन्छु (८/१०) बर्षसम्म केटीहरुकाे पछि नलाग्नु।।

  • @santoshlimbu8971
    @santoshlimbu8971 5 ปีที่แล้ว +27

    यो भाईहरु को video चै सबैभन्दा पहीले एकजना बुढा बाजे को मार्फत हेरेको थिए एकदम राम्राो लागेको थ्यो भाईहरु लाई अझै शुभकामना 😍😍😍

    • @hangjitrai732
      @hangjitrai732 5 ปีที่แล้ว

      उहाँ सुरुमा भिडियो गर्ने बाजे भुत पुर्ब प्रहरि ssp किवाहाङ्ग राई बाजेले लिनु भएको हो लुङ्गा ऐले प्रबक्ता हुनुहुन्छ जे होस भाइहरुको सफलता को कामना छ

  • @eshadumre4755
    @eshadumre4755 4 ปีที่แล้ว +1

    Nikai ramro bidesh ko vhumi ma malik hunu vanda aafno deshko nokar hunu ramro 😍😍 very good 👌🏻👌🏻👌🏻

  • @parshurambarma9658
    @parshurambarma9658 5 ปีที่แล้ว +47

    भाइको होटेल मा म अबस्री आउने छु ।।। धेरै राम्रो प्रगति होस।।

  • @bhimsinghby9900
    @bhimsinghby9900 5 ปีที่แล้ว +21

    एकदमै खुसी लागेको छ भाइहरूको उज्ज्वल भविष्यको सुभकामना छ हामी बिदेशीयका नेपालीको लागि जनचेतना मुलुक पनि छ💝bhagya neupane dai 👍💞

  • @mayathapa9091
    @mayathapa9091 ปีที่แล้ว

    यी दुई जना बाबुलाई प्रमेश्वरले रक्षा गरेको होस उन्ति प्रगति होस धन्यवाद 👌👍️💖

  • @thakurising6045
    @thakurising6045 5 ปีที่แล้ว +21

    भाग्य सर को काम्लाइ सम्मान गर्ने जति एता है ।
    भाइहरुको काम्लाई मान्नै पर्छ साह्रै खुसी लायो भाइको मेहनत देखेर ।।

  • @सिसाचौधरी-प4ग
    @सिसाचौधरी-प4ग 5 ปีที่แล้ว +42

    सलाम गर्छु भाइ हजुएअहरुलाई
    अझ प्रगतिको कामना

    • @punamdc3032
      @punamdc3032 5 ปีที่แล้ว +1

      सलाम छ भाइ तिमि हरु लै

  • @dhandhan3006
    @dhandhan3006 5 ปีที่แล้ว

    सलाम छ भाइ हरुलाई यति सानै उमेर मा यति धेरै प्रगती। भाग्य न्यौपाने सर तपाइ त साचै नै भगवान हुनु हुन्छ तपाइँको हरेक भिडियो हरु हेर्ने गरेको छु।आर्थिक सहयोग गर्न नसकेको मा क्ष्मा चाह्न्छु।अझै यस्ता कार्यहरू गर्दै जानुहोला

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +37

    धेरै राम्रो
    मिहिनेतले नै मानिसलाई जिम्मेवारी बनाउछ ।आगामी दिनको लागि शुभकामना

  • @yuddhanisan6153
    @yuddhanisan6153 5 ปีที่แล้ว +58

    ल धेरै राम्रो छ भाइ हरु को प्रगति होस राम्रो गर्दै जानु होला धन्यवाद

  • @maheshbc9580
    @maheshbc9580 5 ปีที่แล้ว +1

    एकदमै राम्रो भाइहरुले गरेको काम

  • @dipakhayu7491
    @dipakhayu7491 5 ปีที่แล้ว +7

    वाउ सबैभन्दा ठुलाे मेहनत र परिश्रम यसै गरि अगाडि बडि रहनु सानाे भाईहरू

  • @bunchangsantosh9739
    @bunchangsantosh9739 5 ปีที่แล้ว +86

    हुने बिरुवाको चिल्लो पत भन्थे हो रहे छ
    भाइले येति सानो उमेरमाइ येति ठुलो मेहनत
    गरे छ

  • @prembatala2944
    @prembatala2944 5 ปีที่แล้ว

    धेरै राम्रो व्याबसाय भाईहरूको पर्गती होस

  • @gopal.sumirtashahi2226
    @gopal.sumirtashahi2226 5 ปีที่แล้ว +6

    साच्चिनै भाग्गे न्यौपाने दाई सारै सहयाेगी मन काे हुनुहुन्छ भाई हरुको प्रगाति होस ए सरी नैं अगाडी बढ्नुहोस शुभकामना

  • @tilakrana4195
    @tilakrana4195 5 ปีที่แล้ว +49

    हुने बिरुवाको चिल्लो पात भन्थे हो रैछ गाठे
    ल बाबुहरु भोलिको दिनहरुमा अझ प्रगतिको
    कामना गर्दछु।

    • @amritkhamcha9180
      @amritkhamcha9180 4 ปีที่แล้ว

      O vai haru dherai ramro xa tara umer sano xa kheyal garnu la

  • @ईश्वरकोसच्चापुत्र

    अति हौसल दिनु भयो भाग्य न्यौपाने ब्रो🌹🌹🌹🌹🌹

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 5 ปีที่แล้ว +46

    Bhagya Sir patrakar Vaneko Hjr jasto hunu parchha Salam chha Hjr lae r Bhai Haru ko Kam Dherai Ramro Lageyo Best of luck Bhai ho

  • @rahulghisingsundarbihani7078
    @rahulghisingsundarbihani7078 5 ปีที่แล้ว +28

    योत एकदम खुसिको खबर हो भग्यासर र भाइहरुलाइ best of luck ??

  • @reshambastakoti993
    @reshambastakoti993 5 ปีที่แล้ว +1

    Good job भाईहरु,धन्यवाद भाग्य भाई

  • @nilamgc9768
    @nilamgc9768 5 ปีที่แล้ว +6

    यो भीडीयो चाई चोर डाका लाई हेर्न जरुरी छ ल बदाई छ ल भाई योत्रो सानो ऊमेर मा यस्तो प्रगती गरेको मा सानो फुच्चे भाई धेरै धेरै धन्ने बात

  • @bisaunitv7156
    @bisaunitv7156 5 ปีที่แล้ว +23

    आहा सलाम छ यी भाईहरुलाई गरे के हुन्नर नेपालमा सुन पनि फल्छ भन्ने महान सोच लिएर आहा काम गर्दैहुनुहुन्छ सफलताको शुभकामना छ।।

  • @avijitghimire1166
    @avijitghimire1166 5 ปีที่แล้ว

    भाईहरु ले होटेल बाट राम्रो आम्दानी गरीरहेको छन पैसा कमाईरहेका छन तर पनि भाग्य न्यौपाने ले रकम सहयोग गर्नु भएको छ यो रकम कम्जोर देखेर होइन कि उनिहरु को हौसला को लागि गर्नु भएको हो सलाम छ भाग्य न्यौपाने दाई लाई

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 ปีที่แล้ว +38

    Wow!!! सारै खुशी लाग्यो मलाई भाईहरूको काम देखेर मेरो उच्चा सम्मान छ हरपल सफलताको शुभकामना छ भाईहरू म खाडिबाट हेरिरहेको छु भाग्गे दाजुलाई उच्चा सम्मान र सलुट् छ मेरो 🙆🙆🙆all the best good luck Vai haru....🤝👏👏🤝🙆♥️❣️❣️❣️

  • @devtamang4806
    @devtamang4806 5 ปีที่แล้ว +17

    अझ उत्तरोतर प्रगति को कामना गर्दछु भाईहरु लाई अनि धन्यबाद छ भाग्य सर लाई

    • @sandeshtamanga1307
      @sandeshtamanga1307 5 ปีที่แล้ว +1

      Derai ramro xa baiharuko Kam

    • @anjulama5495
      @anjulama5495 5 ปีที่แล้ว

      Derai ramro Kam garnu vako xa Sana Sana Vai haru le Best of luck with both

  • @ruthpradhan6146
    @ruthpradhan6146 4 ปีที่แล้ว

    Ekdam khushi lagyo bhai haru ko pragati dekhera aune din haru ko suvakamana cha 👍️👍️

  • @vishmaneupane2189
    @vishmaneupane2189 5 ปีที่แล้ว +17

    तिमी महान छौ भाग्य भाई सधै उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @leotraveller1068
    @leotraveller1068 5 ปีที่แล้ว +8

    चोरेर खाने, लुटेरा खाने, गुण्डा गर्दी गरेर खाने , नेताको झोले बनेर खाने, ब्याज प्रसाद बनेर खाने हरु सबैलाई गतिलो झापड हान्न सफल भएकोमा खुसी लाग्यो भाई। सफलताको कामना

  • @ramupaudel54
    @ramupaudel54 5 ปีที่แล้ว

    बाबुहरु को भविष्य उज्ज्वल बनोस
    संघर्षै गरेर पनि जीवन सफल बनोस
    #भाग्य भाइलाई धेरै बधाइ छ सहयोग गरेकोमा

  • @mahendrapandey2276
    @mahendrapandey2276 5 ปีที่แล้ว +56

    Great job vagya Neupane tapaibata aru journalist lay part sekun.jai Josh vagya je.keep it up bro.vai haru all the best.

    • @akashthpa8538
      @akashthpa8538 5 ปีที่แล้ว

      म पनि वुटबलमा astey गराेकाे ho

  • @kabitabal8408
    @kabitabal8408 5 ปีที่แล้ว +4

    Great both babu,, kati बलवान् manxe haru magera, thagera khanxan,, hjr 2 jana sano agema yeti उदाहरणीय kam gareko xa,, so proud of you both,, lots of bless and love babus 😍

  • @sarjanmagar3008
    @sarjanmagar3008 4 ปีที่แล้ว

    मलाई साहरै मन पर्यो भाईहरुको मेहनत देखेर👍️👌

  • @rajuchy604
    @rajuchy604 5 ปีที่แล้ว +67

    पत्रकार भनेको भाग्य nyupane जस्तो हुनु पर्छ अरु त सब कटुकार हुन

    • @yourselfyourself2601
      @yourselfyourself2601 5 ปีที่แล้ว +1

      रबि लामिछानेले कहिल्यै यस्तो गरिब मजदुर कुरा सुन्छ?? यसरी भाग्य नौपानेले जस्तो गरिब मजदुर को यसरी अन्तरबार्ता लिएको रेकर्ड छ???? रबि लामिछाने त बुजिबादी पुजीवादी को मात्रै खोजी चासो गर्ने मान्छे हो भन्ने कुरा आर्यन तामाङ ज्युको केस बाट स्पष्ट हुन्छ। मेरो लागि रबि लामिछाने भन्दा भाग्य नौपाने नै ठुलो हो।

  • @jeevankhadaka6725
    @jeevankhadaka6725 5 ปีที่แล้ว +5

    नेपालि सबैले पाठ सिक्न जरुरी छ पात्र हरु भाइ लाई बधाइ छ

  • @jotitamang5095
    @jotitamang5095 5 ปีที่แล้ว +38

    तात्तातो खबर लाई धेरै धेरै धन्यबाद छ भाइहरूलाई सहयोग गर्नु भएको मा र सातसथै दुई भाइलाई बधाइ छ

  • @thirtamang2980
    @thirtamang2980 5 ปีที่แล้ว +13

    मेरो सन्तानहरु रहेछ खुशि लाग्यो

  • @publicvoice2967
    @publicvoice2967 5 ปีที่แล้ว +69

    नेपालमा काम पाइदैन,सरकारले रोजगार दियन भनी दिन्भर हाइ गर्दै दिन बिताउने भुस्तिग्रे र भुस्तिगृहरुलाइ गतिलो झाप्पड हो यो।well done !keep it up boys.

    • @GurkhaliMonoranjan
      @GurkhaliMonoranjan 5 ปีที่แล้ว +1

      public voice यो भाई हरुले गरे ओ हो भनेर सबैले यस्तै काम गर्दा कमाई हुन्छ त ! असम्भब छ !
      मईले पनी पहीले गाऊमा टमटर रोपे फायदा घेरै भयो ! अहीले गाऊभरी सबै टमटर रोप्ने न मेरो बीक्छ न त गाऊमै बीक्छ सबै टमटर बीग्रीएर बीजोक !
      सरकारले कल कारखाना हरुको नीर्माण गरे पो सबै को रोजगार

    • @publicvoice2967
      @publicvoice2967 5 ปีที่แล้ว +1

      @@GurkhaliMonoranjan प्रिय मित्र ,सुरुको सफलतामा चै थामी नसक्नु खुसी हुने अनि पछिल्लो असफल्तामा चै बिस्मात हुने? सधै एकनास कहाँ हुन्छ र? मेरो पनि कयौ समय लाखौको टेनडर असफल भएको छ अनि हुन्छ पनि तर अघि बढन छोडनु हुन्न नि ।please अफ्नो आत्मबिस्वासमाथी बिश्वास गर्दै नया mechanism आप्नाउनुहोस । सरकारको मुख नताक्नुहोस मित्र ।तपाईंको काम,सफलता ,असफल्ताप्रती मेरो ठुलो सम्मान छ ।जय नेपाल

    • @ashoktamang4833
      @ashoktamang4833 4 ปีที่แล้ว

      Tapai haru ko job dharai ramro xa yastoi pragati garnu

  • @buddhimangurung7227
    @buddhimangurung7227 5 ปีที่แล้ว

    Damn... this video is motivational...... Big thumbs up to two little brothers

  • @mamataaryaldhakal4697
    @mamataaryaldhakal4697 5 ปีที่แล้ว +22

    Inspirational video to all of us.I really respect these kids. so active , loyal and Hardworking .

  • @sagarlama1047
    @sagarlama1047 5 ปีที่แล้ว +26

    बधाई छ भाइ लाई राम्रो सङ काम गर्दै गर्नु best of luck

  • @taragurung8891
    @taragurung8891 5 ปีที่แล้ว +13

    I'm from Darjeeling...very inspiring.
    Keep it up brothers...you are the model for today's youth....

  • @mitjuproduction9203
    @mitjuproduction9203 5 ปีที่แล้ว +88

    फेरि पछि सबै मिडिया हरु यता लागेर यो काम पनि बिगर्दिन्छन र दुश्मन पनि मिडिया नई हुन्छन् र सबै मिडिया को पछाडि नलाग्नु । Plz सबै मिडिया बाट बचाउ अब यति आग्रह गर्दछु । भाग्गे न्यौपाने दाई ई भाइ हरु लाई अरू दुश्मन बाट बचाउनु होला म त यै भन्छु ।

    • @belaanipal2675
      @belaanipal2675 5 ปีที่แล้ว +3

      सर हजुर ले सहि कुरा गर्नु भयो

    • @ajezjangskongkang468
      @ajezjangskongkang468 5 ปีที่แล้ว +1

      dami vai haru

    • @dhanalama1351
      @dhanalama1351 5 ปีที่แล้ว +1

      Ho hajur..interview dida dida business garna paudain ..kaam garni manxe lai gari khan deu

    • @rairenu8802
      @rairenu8802 5 ปีที่แล้ว +1

      Abinash Bista हाहा जानेर नै भनेको जस्तो भन्नू भयोनि😀😀

    • @mitjuproduction9203
      @mitjuproduction9203 5 ปีที่แล้ว +1

      @@dhanalama1351 त्यो छुटै छ तर interview दिदा दिँदा अर्को एउटा मिडिया आइदिन्छ बीच मा खाने कुरा मा नराम्रो भेटियो भन्दै ।

  • @deepakpoudel8903
    @deepakpoudel8903 5 ปีที่แล้ว +70

    हे भाइ बोली पनि कति मिठो अनि साहस पनि कति धेरै 17 बर्षमा 1लाख 60 हजार कामएर यस्तो गर्न सकेछौ बधाई छ आफू त 21 बर्ष लागियो बिदेश जानी प्रबन्ध मिलाउदै छु तर यो भिडियो हेरेर मन कस्तो कस्तो भयो 😍😐

    • @amritadhikari3413
      @amritadhikari3413 5 ปีที่แล้ว +1

      malai testai vayo bro tei line kam garera pani wastaa chhaina.
      ma pani bahirako tayari harirachhu, yo video le mero man nai bhabuk vayo

    • @riturana7149
      @riturana7149 5 ปีที่แล้ว +1

      dazzling zone Garo x😂

    • @deepakpoudel8903
      @deepakpoudel8903 5 ปีที่แล้ว

      Ritu Rana एकदमै गारो छ 😁😅

  • @samanalawati6557
    @samanalawati6557 5 ปีที่แล้ว +2

    Bhagya sir Lai dherai dherai dhanyabad Bhai harulai desh ko samu chinaunu vayekoma..
    Saachai nai hamro desh ma sun falxa... Bhai harulai agrim subhakamana

  • @bhimalmn1972
    @bhimalmn1972 5 ปีที่แล้ว +8

    I am from India and i really appreciate about ur wook , wl dn.......👍👍👍👍👍👍👍

  • @dhandprasad3867
    @dhandprasad3867 5 ปีที่แล้ว +6

    सानु भाईहरुको परगति सफल रहोस

  • @jyotirai7278
    @jyotirai7278 5 ปีที่แล้ว

    Oho kati mahanti bhaiharu best of lock bhajiya newpani bhailai dharai dharai dhaniybad uhaharulai sahayog garnu vaykomaa.😍😍😍😘😘😘

  • @rachukulungrai4483
    @rachukulungrai4483 5 ปีที่แล้ว +12

    असादै राम्रो काम भाइहरुको, सफलताले शिखर चुमोस शुभकामना..

    • @chandraprakash-ii4ko
      @chandraprakash-ii4ko 5 ปีที่แล้ว +1

      Ramro xa vai haru ko kala ajhaI ramro hudai jaosss

  • @nabarajgurung8792
    @nabarajgurung8792 5 ปีที่แล้ว +4

    निकै प्रेणणादायी भिडियो

  • @sunitasatyal123
    @sunitasatyal123 4 ปีที่แล้ว

    Gud job babu haru.sadai khusi hunu.bidesh janu vanda Nepal mai kam garda ramro huncha❤️❤️❤️

  • @anushree186
    @anushree186 5 ปีที่แล้ว +7

    Wow bhai haru kati ramro hunuhuncha kati mitho boli ho ani kati talent hunuhuncha yasto sano umer ma pani yati tholo kaam garnu vayako.babu harluae dherai dherai badae cha .😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚 thank you so much bhagya sir.

  • @rameshsampangrai9951
    @rameshsampangrai9951 5 ปีที่แล้ว +4

    Bhagya sarai sayogi hunuhunx really mon thuloxa bhagya sirko

  • @dillisherrai3466
    @dillisherrai3466 5 ปีที่แล้ว

    एक उदाहरणिय कामको सफलताको कामना गर्दछु।

  • @saugattamang3359
    @saugattamang3359 5 ปีที่แล้ว +39

    dherai strong vaiharu..ani vagya sir you are the great man..keep it up

  • @थुलुङ्गजितिमल
    @थुलुङ्गजितिमल 5 ปีที่แล้ว

    ल भाग्य सर सलोट छ तपाईं लाई सथै भाइहरु लाई सफलताको सुभ कामना

  • @gitachauhan5119
    @gitachauhan5119 5 ปีที่แล้ว +15

    Wow vagya Neupane sir
    Best of luck bhai haru

    • @sonukumar-vt4pp
      @sonukumar-vt4pp 5 ปีที่แล้ว

      dharai ramro kam xaa vai ajhai agade badhdai jaanu safaltako kamana

  • @BihaniTV
    @BihaniTV 5 ปีที่แล้ว +6

    tattato khabar bhagya neupane ko nmbr 1 fans haru koko xam??
    💓⬇hit like cmnt plsss

  • @ramankarki3101
    @ramankarki3101 5 ปีที่แล้ว

    तातो तातो खबर लाई धन्यवाद छ है

  • @Aakritid7o
    @Aakritid7o 5 ปีที่แล้ว +21

    कठै बरा म अहिले 30 बर्ष कि भय आज सम्म सिन्को भाचेकी छैन सानो भाइ हरुको पर्गती देखेर खुसी लाग्यो।।।।।।।।।।।

    • @bijaya.mofficial3419
      @bijaya.mofficial3419 5 ปีที่แล้ว

      अल्छी गरे पछि जे नि हुन्छ

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 5 ปีที่แล้ว

      Xora xori janmaunu vayo hola ni tw

    • @Aakritid7o
      @Aakritid7o 5 ปีที่แล้ว

      😄😄😄😄😄😄😄😄😄😄😄😄😄छिटो आयो कडा आयो

    • @bijaya.mofficial3419
      @bijaya.mofficial3419 5 ปีที่แล้ว

      हो है मेरो च्यानल मा नि आउनु ल

  • @surajkharel7717
    @surajkharel7717 5 ปีที่แล้ว +30

    Thank you Bhagya Neupane for helping them. God bless you.

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 5 ปีที่แล้ว

    भाग्य दाइ को भिडियो जति हेर्यो तेति हेर्न मन लाग्छ

  • @bishnuaalemagar2516
    @bishnuaalemagar2516 5 ปีที่แล้ว +4

    सानू भाई हरूलाई देखेर मलाई त सारै खुसि लागेयो ऐसरिनै प्रगति गरदै जानू ल

  • @minunepali785
    @minunepali785 5 ปีที่แล้ว +14

    Khushi lagyo bhai haruko hausala ra mehanat lai graute salute🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @lhshbsvbsvshhegs1017
    @lhshbsvbsvshhegs1017 5 ปีที่แล้ว +2

    Bhai harulai best of luck bhagy bhailai sayog hausalla dinu bhaekoma dherai dhannebad

  • @rekhatamang7687
    @rekhatamang7687 5 ปีที่แล้ว +4

    Bhagya bohot badiya kam garnuhunch god bless you

  • @samsum2811
    @samsum2811 5 ปีที่แล้ว +4

    Ooowww 👏👏👏kasto ramro kaam garnu vako salam xa vaai harulai😍😍😍

  • @rebika6883
    @rebika6883 5 ปีที่แล้ว

    Great Job both team... I mean bhai harulai ra interview line dailai... pratek bektima aart ra xemata xa vane jastai kaam vayeni garna sakinxa.. Chaiyo ta kebal himmat... jastai yo bhai harule garera dekhayeko xa.. god bless you brother..

  • @rtg3344
    @rtg3344 5 ปีที่แล้ว +32

    Well done bhai haru👏👏sarai khusi lagyo God bless you

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +1

      Hamro vagya bhai le jhile pani aru ko uddar matra gareko dekhxu..khana khako dekhya xena..aja yo bhai haru ko hotel ma khanus kya dublai saknu vo..just joke hai bhai raja..vagya bhai ifu don't mind

  • @rameshkhadka7073
    @rameshkhadka7073 5 ปีที่แล้ว +4

    एकदम राम्रो काम भाइ हरु
    यतिकै संघश गर्दै गएउ भने पछि ठुलो ठुलो
    ब्यापारी तिमिहरु हुनेछौ😗😗

  • @sumirae9633
    @sumirae9633 4 ปีที่แล้ว

    धेरै राम्रो 2जना भाइ हरु अजै प्रगती गर्दै जानोस सधै चलोस गुड 👍️👍️👍️👏👏👏👏👏👏

  • @lamsaljagannath896
    @lamsaljagannath896 5 ปีที่แล้ว +4

    आहा!अत्यन्तै खुशी लाग्यो साना भाइ हरुको उदाहरणीय काम गरे नेपालमा के हुँदैन,भाग्य दाजुलाइ धेरै धेरै धन्यवाद !!,म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !🇳🇵🇳🇵✋✋✋❤️❤️

  • @muskanraigai3382
    @muskanraigai3382 5 ปีที่แล้ว +19

    गरोभने हुनेरहे छ भाईहरुको कुरा सुन्दा फर्किहालुम जस्तो लागो आफ्नै सोदेश माई

  • @arpanlama982
    @arpanlama982 4 ปีที่แล้ว

    Proud of you brother's... I'm from India. Dhery khusi lagyo tpi le ati sano umer mai afnu responsibility tha pawnu vyo... God bless you brother 💖💖💖😍

  • @NOGENVlog
    @NOGENVlog 5 ปีที่แล้ว +25

    वाओ कादालाई तिखो बनाउनु पर्दैन भनेको साची रहेछ । धेरै धेरै बधाई उतर उतर प्रगति को सुभ कामना भाइ हरु लाई।।।

  • @bikashkc2718
    @bikashkc2718 5 ปีที่แล้ว +8

    बेष्ट अफलक भाइ हरु लाई यसरिनै भाइ हरुको उन्नती प्रगति हुँदै जाओस