आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2022
  • Yuwa Baigyanik Bijay Rana, Scientist Bijaya Rana Made Ship In Nepal, Special Modern Robot and Electric Gun also test it in Ilam Happy Dream Chepti Park. आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

ความคิดเห็น • 363

  • @SumanSampangRai
    @SumanSampangRai ปีที่แล้ว +104

    भाइ अब तिमि काठमाडौं आविष्कार केन्द्रमा जानुपर्छ।बधाई तथा शुभकामना छ बिजय भाईलाई।

  • @hemantlamichane3948
    @hemantlamichane3948 ปีที่แล้ว +41

    बिजय राना बाबु ले नेपाल मा चन्द्र लोक पुग्ने रकेट बनायको हेर्न पाओस्। धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस जय नेपाल जय पशुपतिनाथ कि जय जय जय

  • @3klo_Aakhir
    @3klo_Aakhir ปีที่แล้ว +34

    अवसर पाएँ यि भाईले इन्भेन्सनको क्षेत्रमा नेपालमा कीर्तिमान कायम राख्नेछन् सबैले वहाँलाई साथ र सहयोग गर्दै वहाँको आउने भविष्यलाई उज्ज्वल बनाउने तर्फ सोचौ्\लागौं;👍️

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb ปีที่แล้ว +4

    भाई तपाईलाई धेरै धेरै आसिर्वाद तपाईं यो देस्को गहना मात्र नभएर नयाँ आबिस्कारक हो तेसैले देस्को आमुल परिवर्तन्को एक हिस्सा मैले तपाईमा पाएं तपाईलाई हामि नेपालि जन्ता सबैले सहयोग गर्नु पर्छ र रास्ट्र बाट त झनै good lock भाई ..........र हाम्रो जो इन्जिनियर महाबिर पुन वाहाँसंङ्ग सहकार्य गर्दा कसो होला .......!

  • @gangaprasadkandel8155

    महबिर पुन बीजय राना जस्ता वैज्ञानिक नेपाल आमा का सच्चा सपूत हुन, क़तै प्रलोभन मा परि यो माटों न बिर्सिनु होला, राज्य बाट एक दिन तपाई हरु लाई उच्च सहयोग र सम्मान पक्कै हूने छ

  • @bikramthapa9961
    @bikramthapa9961 ปีที่แล้ว +45

    भाइलाई राज्यबाट सम्मान र सहयोग मिल्नुपर्छ

  • @khimshresthashrestha7011
    @khimshresthashrestha7011 ปีที่แล้ว +13

    वाऊ खुसि लाग्यो यस्ता साहासि भनाै या धेरै दिमाखभको इन्जिनियर हरुलाइ अझ ठुला ठुला कामगरन प्रोत्साहन एउटा बाटो खुल्ला गरिदिनुपर्छ सयोग गरनुपर्छ अनुमति दिनुपर्छ सरखारले बधाइछ

  • @ritakhadka1106
    @ritakhadka1106 ปีที่แล้ว +18

    प्रगति गरदै जानु बाबु यस्तै नया चिजहरु हेर्न पायोस ।

  • @deskoyodha3821
    @deskoyodha3821 ปีที่แล้ว +9

    बधाइछ भाइ भगवान पशुपतिनाथको किर्पाले अझै धेरै‌ सफलता मिलोस हेपि ड्रिम्स पार्क मा घुम्न अाउन मन लाग्यो मलाइत

  • @badrichalise9621

    औ यस्तो प्रतिभा लाइ मन्त्री सुमना लाई भेट्न आग्रह गर्द्छु।❤❤

  • @anuska7422
    @anuska7422 ปีที่แล้ว +75

    राम्रो काम गर्ने युवा लाई नेपाल सरकार ले प्राथमिकता दियोस साथ र सहयोग गरोस🙏

  • @imansinghrai4254
    @imansinghrai4254 ปีที่แล้ว +5

    बिजय राना भाइ एक अदभुत आविष्कारक हुन चाडै सरकारको ध्यान जावोस्🙏🙏

  • @user-yg3wd9xu8i

    भाईले एकदम राम्रोसग गरेकाे दुखलाई मिहिनेत काे फल देखाएर सहज दङ्गले काम गर्नुभयाेकामा हजुरलाई धेरै धेरै धन्यबाद छ ।

  • @Animallover4606
    @Animallover4606 ปีที่แล้ว +11

    Esto prativaa vako manxe haru lai sarkaar bata pani aarthik kura ma full support huna parxa.Proud of you Brother🇳🇵🇳🇵🇳🇵

  • @originalmagicalscience1

    सर्वप्रथम देश दुनियाँ खबर मिडिया र प्रतिभाशाली बिजय राना भाईलाई हार्दिक बधाई अनि शुभकामना। हाम्रो देशमा लुकेर ओझेलमा रहेका विभिन्न प्रकारका कयौं प्रतीभाहरु रहेका छ्न, र प्रत्येक्षमा देखिएका प्रतीभाहरुलाई पनि राज्यले जगेर्ना र संरक्षण गर्न सकेका छैनन्, यो हाम्रो देशको एउटा विडम्बना नै हुन, र हामी सम्पूर्ण नेपालीहरुका लागि एउटा यो दुर्भाग्य हुन। बिश्व ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity सम्बन्धि मेरो पनि केही लेख दर्शनहरु रहेको छ, यस लेख दर्शनहरुको हाम्रो देशमा मुल्यांकन के नै रहला र? तर पनि गोगलको इतिहासमा V.I.P. श्रेणीमा पर्न गएकोमा म आफुलाई यसैमा आनन्दित मान्दछु, र Main Light Gravity भित्र उल्टो र सुल्टो घुम्ने दुईवटा प्रक्रिया रहेको हुन्छ भन्ने मेरो सिद्धान्तलाई Nasa ले चार बर्ष पछि लाईक गरेका थिए, र बिज्ञानका धेरै विद्यार्थीहरुले मनपराएका पनि थिए। तपाईहरुलाई पनि ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity बारे केही उत्सुकता रहेको छ भने मेरो फेसबुक पेज Main Light Gravity खोजी गर्न सक्नुहुनेछ र त्यहाँ धेरै र विभिन्न प्रकारका दर्शनहरु प्राप्ति गर्न सक्नुहुनेछ। बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको विड भने झै बुझ्ने केही ब्यक्तिहरुले मेरो लेखहरुको मुख्य-मुख्य बुँदाहरु चोरेर इन्डियन भिडियो पनि फेला पारेको छु। एकजना बिदेशी ब्यक्तिले भनेका थिए कि, तेस्ता चोरी गर्नेलाई मुद्दा हाल्नुस, तर म तेस्ता ब्यक्तिहरुलाई मुद्दा हाल्दिन, किनकि तिनिहरुलाई तिनिहरुकै आत्माले मुद्दा हाल्नेछ, किनकि तिनिहरुले सबैलाई ढाट्न, ठग्न सक्नेछन, तर आफ्नो आत्मालाई कहिले पनि ढाट्न र ठग्न सक्दैनन्। कुरो बुझ्नु भो हैन त भाइ? बुझ्नुपर्छ है, बुझ्नु भएन भने पनि प्रश्न गर्न सक्नुहुनेछ।लौ त आजलाई बिदा चाहन्छु, धन्यवाद!"O"M´science

  • @sudeshnaraibohora
    @sudeshnaraibohora ปีที่แล้ว +1

    यदि राज्यले यस्ता प्रतिभावान युवा पुस्तालाई ध्यान पुर्याउने, हेर बिचार गर्ने,उत्साह बढाउने, र खर्च गर्ने हो भने हरेक क्षेत्रमा नै बिश्वसित नै कम्पिटिशन गर्न सक्ने युवा पुस्ता जन्मेर हुर्कि सकेका छन्। देशकै शीर उच्च राख्ने यो १८ बर्षे बाबुलाई सम्मान गर्दछु अनि लक्ष्यमा पुग्न सफल होस भनिअार्शिबाद छ म अामाको तर्फबाट।यी युवा बाबुलाई सपोर्ट गर्नु हुने बाबू पनि महान हुन्।

  • @itsamyth123
    @itsamyth123 ปีที่แล้ว +29

    Proud of you brother keep on moving forward!!!!!

  • @janmabhumegurung8579

    बाबू याे नेपाल मा बिज्ञान र बैगानिक काे भ्यालु राख्दैनन कुकुर हरुकाे देस जेहाेस बाबू धेरै आशीर्वाद ट उतराेक्तमा अझ प्रगति गर्दैजानु🙌❤️🙏

  • @sitagiri3941
    @sitagiri3941 ปีที่แล้ว +1

    भाइले जे भाषा परिक्षण गरे यो एकदम इम्पोटेन्ट

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +1

    हो सहि कुरा मैले आजा भन्दा ,२ , बर्षा अगाडी देखेको थिए धेरै धेरै शुभकामना बाबु👍️❤️❤️