बालेन र रबिबारे नेपालकै कान्छा ज्योतिषले गरे डरलाग्दो भबिस्यवाणी, दिए कडा चेताबनी Balen Rabi Today

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • बालेन शाह र रबिबारे नेपालकै कान्छा ज्योतिषले गरे डरलाग्दो भबिस्यवाणी, दिए कडा चेताबनी KanchhaJyotish
    #nepali_kanchha_jyotish #balmiki_bharadwaj #balen #rabi
    तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
    and
    फेसबुक - / lakesideowner
    ☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
    #LakeSide_TV_Nepal

ความคิดเห็น • 181

  • @DahalArjun-ct8dc
    @DahalArjun-ct8dc 2 หลายเดือนก่อน +2

    बाल गुरुलाई पूर्ण सिध्दी फलताकाे कामना गर्दै गुरु गाेरखनाथ शिबपिता संग प्रार्थना गर्दछु !🌷🌹🌻🌻🌻💮💐💐

  • @nimkumarimalla-n1l
    @nimkumarimalla-n1l 2 หลายเดือนก่อน +2

    जय बाल गुरु हजुरको सफलताको शुभकामना

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 หลายเดือนก่อน +9

    सानाे मान्छेले बाेलेकाे कुरा बनावटी कुरा त हाेईन हाेला। अध्ययन गर्दै जानुहोला। याे विध्या पनि राम्रै हाेला।

  • @sarojregmi365
    @sarojregmi365 3 หลายเดือนก่อน +3

    सम्बन्धित क्षेत्रको अलि गहन अध्ययनको कमि ! प्रयास जारी गर तर निस्वार्थ का साथ । अन्यथा .......

  • @LaxmiKhanal-t4g
    @LaxmiKhanal-t4g 2 หลายเดือนก่อน +1

    माहा राज जि मेराे पनि हे र दिनु न🎉🎉

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 3 หลายเดือนก่อน +8

    मान्छे जन्मेपछि एकचोटी बिरामी सबै हुन्छन् टाउको सबैको दुख्छ हातखुट्टा सबैको दुख्छ कुम सबैको दुख्छ । पढेर धेरै पैसा कमाउने रहर जलाई पनि लागेको हुन्छ। जीवनमा एउटासँग लभ परे अर्कोसँग बिहे भएको सबैको हुन्छ। भविष्यमा के न केही बिरामी मान्छे भइहाल्छ कदना कतै पैसा खर्च भइहाल्छ कतैना कतै पैसा कमाइ हालिन्छ पैसाको मा ठूलो घर बन्ला पैसा नकमा सानो घर बन्ला। रिसाउने मान्छे सफामानको हुन्छ नरम बोल्ने मान्छे फटाहा हुन्छ भन्ने कुरो सबैलाई थाहा छ। यही कुरा। आफ्नो स्वभियोगले नजानेर
    धनी झाँक्रीको मुखबाट सुन्यो भनेपछि साँचो मान्ने हाम्रो बानी छ जो सत्य कुरा बुझ्दैन मन रोगी छ त्यस्तालाई मात्र धामीझाँगर ज्योतिषको विश्वास लाग्छ

  • @chakradhanrai6848
    @chakradhanrai6848 3 หลายเดือนก่อน +2

    जोगि हरुले आफ्नो भविश्यत चिन्दैन अरुको भविश्य खुब चिन्ने जान्ने हुन्छ यति बोले पछि भाइरल हुने काम मत्रै हो

  • @subhdrasingh4603
    @subhdrasingh4603 3 หลายเดือนก่อน +2

    कर्म राम्रो गर्नु कसैको भर पर्नु पर्दैन

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 หลายเดือนก่อน +1

    फन्टुस , फटाहा । यसमा केहि तुक छैन । ठग देश ईन्डियामा गएर ठग्ने तरिका सिकेर आएछ भाइले । बसमा हुने पकेट मारले कसैले पत्तो नपाउने गरिनै पकेट मार्दछ । भाइ तिमिले पनि तेस्तै तरिका सिकेर आएछौ जु एक प्रकारको ठगी धन्दा नै हो ।

  • @BuddhiAcharya-e9p
    @BuddhiAcharya-e9p 3 หลายเดือนก่อน +1

    गुरु हजुर लाई कसरी भेट्न सकिन्छ कृपया बताइ दिये आभारी हुने थिये किनकी मपनी पीडित भौएर हो गुरु!

  • @NatureNepVideo
    @NatureNepVideo 2 หลายเดือนก่อน

    चिट चिट हुन्छ, यो सामान्य कुरा हो नि!
    यस्ता जवानलाई यो हुन्छ नै! सिकारु भन्ने लाग्छ, मुटु धड्किन्छ, सामान्य नै हैन?
    रविबारे पनि सामान्य नै हो, बालेनको पनि खासै केहि आएन ल।

  • @JankiChaudhary-ry4hb
    @JankiChaudhary-ry4hb 3 หลายเดือนก่อน

    गुरु समस्या को समाधान पनि गर्नु हुन्छ 🌹🙏🌹👌👌

  • @aakritimagar7426
    @aakritimagar7426 3 หลายเดือนก่อน +3

    Jay shree ram ❤💐💐💐

  • @khemrai8572
    @khemrai8572 2 หลายเดือนก่อน

    जय गुरु जी

  • @kuickelmanoj1265
    @kuickelmanoj1265 2 หลายเดือนก่อน +2

    नेपाल न हाे भबिस्यवाणी गर्ने धेरै अाए, वाईयात।

  • @wide9098
    @wide9098 3 หลายเดือนก่อน +10

    भबिस्य खोज्दै जोतिषस 😅

  • @indrabahadur3433
    @indrabahadur3433 3 หลายเดือนก่อน +1

    Rabi dai

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 2 หลายเดือนก่อน

    जय गुरु

  • @BuddhiAcharya-e9p
    @BuddhiAcharya-e9p 3 หลายเดือนก่อน

    गुरि लाई कसरी भेट्न् सकिन्छ?बताये आभारो हुने थिये

  • @gokulkarki347
    @gokulkarki347 2 หลายเดือนก่อน

    Interview चल्दै गर्दा मुख चाही किन चलाइरहेकाे हाेला ?

  • @narendrakhanal9420
    @narendrakhanal9420 2 หลายเดือนก่อน

    मलाइ खासै चित्त बझेन

  • @gunjakarki2042
    @gunjakarki2042 2 หลายเดือนก่อน +1

    निदारमा बेसार दलेर के भनु

  • @gampun7360
    @gampun7360 2 หลายเดือนก่อน

    Kharani ghasera matrai hundaina

  • @DevGc-u6m
    @DevGc-u6m 2 หลายเดือนก่อน

    Guru ji hjr ko address paun paye hunthyo

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 3 หลายเดือนก่อน

    thegana pau guru🇳🇵🇳🇵❤❤

  • @hembudhathoki8337
    @hembudhathoki8337 2 หลายเดือนก่อน

    मेन्टल हस्पिटल लनुपर्निलाई मिडियामा

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 2 หลายเดือนก่อน

    2jana miler yuwako leader garnu par6

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 3 หลายเดือนก่อน

    🌹🌺🙏🙏🙏🙏🇳🇵

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 หลายเดือนก่อน

    हावा

  • @SunitaDhakal-ec5eb
    @SunitaDhakal-ec5eb 3 หลายเดือนก่อน +1

    Babu dherai sikna baki cha Ali siknu la

  • @abcdabcd7135
    @abcdabcd7135 2 หลายเดือนก่อน

    बोरिङ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 3 หลายเดือนก่อน

    जय हाेस गुरु,पुर्ण सफलताकाे कामना

  • @SantaLama-l7l
    @SantaLama-l7l 2 หลายเดือนก่อน

    मैले पत्याइन

  • @SmartFlowShree-te1uo
    @SmartFlowShree-te1uo 2 หลายเดือนก่อน

    What he is calling by heart it was amaze me & stare looking this shit someone tell me what's going here?

  • @priyakhawash5080
    @priyakhawash5080 3 หลายเดือนก่อน

    Mo kunai halet ma patawdena kanxa guru
    Mo jasto koi pane najhukunu hola

  • @nirajpanthi5280
    @nirajpanthi5280 3 หลายเดือนก่อน

    त मेरो तुरस दा

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 หลายเดือนก่อน

    आशाराम जैसा गुरु तो नहि?

  • @SushilaDhakal-ej9lx
    @SushilaDhakal-ej9lx 2 หลายเดือนก่อน

    Jotishi haru Pani kaska johola hun

  • @sumanxtha127
    @sumanxtha127 หลายเดือนก่อน

    हर्दा बोका जस्तो छ

  • @SargamRai-g8e
    @SargamRai-g8e 3 หลายเดือนก่อน

    😢mata.dhami.jotiseko.kamxina

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 2 หลายเดือนก่อน

    Natak

  • @ChandraRasaili-qb4rt
    @ChandraRasaili-qb4rt 3 หลายเดือนก่อน

    Feri arko naya anuhar aayo

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg 3 หลายเดือนก่อน

    वाईयात

  • @nirmalabhujel9268
    @nirmalabhujel9268 3 หลายเดือนก่อน

    Haha jotish ko huliya😅😅😅😅

  • @Laaligurans
    @Laaligurans 3 หลายเดือนก่อน

    Aafno future tha cha ki chaina baru Jyotishi lai.

  • @dorjeesherpa2006
    @dorjeesherpa2006 3 หลายเดือนก่อน

    आफैले आफैँलाई महाराज भन्छस्।

  • @priyakhawash5080
    @priyakhawash5080 3 หลายเดือนก่อน

    Khoi mo ta patawdene

  • @laxmikafle3009
    @laxmikafle3009 2 หลายเดือนก่อน

    Hya hatgoda jhamjhamaune,tauko dukhne,chitchittahat hune, gharma vutpret le saatine yesto jaslae pani sammne taya hunxa ho yesto ta jasle pani vanna sakxa ho

  • @bhagawankhatri5983
    @bhagawankhatri5983 2 หลายเดือนก่อน

    hhhhhaaaaa guf nai ho....

  • @NishantthakureeThakuree
    @NishantthakureeThakuree 3 หลายเดือนก่อน

    Yo ko jogi ayo feri

  • @pradeepkadel9520
    @pradeepkadel9520 2 หลายเดือนก่อน

    Timro iijet ta kati xa samayale dekhaula tara tyo basrako ijet rakha hai babu

  • @ranamagar8182
    @ranamagar8182 3 หลายเดือนก่อน

    yeata paduwa jotisc ra Mata ta nepalma lakhulau dekhiyo

  • @PUNKMARLEYA
    @PUNKMARLEYA 3 หลายเดือนก่อน

    Asta pakhandi haru sang k ko entervew li rahay ko hola patra kar haru lay kam paynn ki kya ho?

  • @Jageswarsingrai
    @Jageswarsingrai 3 หลายเดือนก่อน

    Sab jhuto natak ho.

  • @ganeshkhatri723
    @ganeshkhatri723 3 หลายเดือนก่อน

    hawa

  • @dharmamaharjan335
    @dharmamaharjan335 3 หลายเดือนก่อน

    yo jotis sotis ko kura banda garau ho

  • @PremShahi-by6gy
    @PremShahi-by6gy 3 หลายเดือนก่อน

    यस्ता घाँस तरिकाले हेरिंदैन बाबू धेरै सिक्न बांकी रेछ

    • @बालशिवदरबारमार्ग
      @बालशिवदरबारमार्ग 3 หลายเดือนก่อน

      Mailea purna xu ma bhaneako xu ra sansarmaa koi purna hudaina bhanne thaa xa ki nai😂😂

    • @PremShahi-by6gy
      @PremShahi-by6gy 3 หลายเดือนก่อน

      @@बालशिवदरबारमार्ग हो तिमीहरू जस्तै अल्प ग्यानी धर्मको नाममा ढोङ मचाउन हरेक मिडिया बाजि गरि धर्मको खिल्ली उडाउंदै जे मुखमा आयो तेहि भबिस्यबाणी गर्ने धर्मको मार्ग के हो साधना केहो बेद केहो गुरु ग्यान केहो तंत्र मंत्र यंत्र जंत्र को ग्यान केहो देब शक्ति र दैबिक शक्ति को साधना को सुरु कसरी र अन्त्य केहो भन्ने र बैधिक र तान्त्रिक को साधना कसरी गर्ने र यस्को मुल जरा केहो र हांगा पात कुन हो भन्ने थाहा नभयका उमृन नपाइ तीन पात भयका कारण नै आज धर्म र धर्मावलम्बी प्रती बारम्बार प्रहार भै रहेको सर्व बिदितै होला।तेसैले घमण्ड गर्नु भन्दा सत्य कर्म गर असत्य र अधर्मिको छिट्टै अन्त्य हुने छ।जय महांकाल जय महांरुद्र

  • @sivaramchaulagai8121
    @sivaramchaulagai8121 3 หลายเดือนก่อน +6

    अब भाईरल हुनेछौं साेचेकाे पुगाेस

  • @shivakhadka2032
    @shivakhadka2032 2 หลายเดือนก่อน +1

    सूतेकोबेलापनि सासफेर्छ?नियात्रामा ढुॅइया पद्नेरहेछ

  • @KamalaGyawali-o9e
    @KamalaGyawali-o9e 3 หลายเดือนก่อน +34

    यो उट्पट्याङ ब्यक्ति ले के कुरालाई इङित गर्छन् र मान्छे पागलखाना बस्न पर्छ यो रामबहादुर बम्जन जस्तैः लाग्यो 😂🎉😢😮😅😊❤

    • @dormagar-b9u
      @dormagar-b9u 2 หลายเดือนก่อน

      Yi yestaa lutera dhogi jogi hun yestaa lai ta toilet ko gu haalnuparxa mukhmaa...future kasaile vanna sakdaina tinpaati gu bokne le

    • @saritalama1369
      @saritalama1369 2 หลายเดือนก่อน +5

      Bhagwan le dherai gyaan diyos tapailai 🎉

    • @mayatamang1693
      @mayatamang1693 2 หลายเดือนก่อน +1

      Umm

  • @babitagurung1859
    @babitagurung1859 2 หลายเดือนก่อน +1

    "भबिस्यबाणी भनेको कोई मिल्छन कोई मिल्दैनन" यो चाहिँ ठ्याक्कै पार्यो है कान्छा ज्योतिषीले 😂😂😂

  • @madhavshrestha8677
    @madhavshrestha8677 3 หลายเดือนก่อน +3

    गुरु को अाश्रम काहा होला जान्न पाए अाभारि हुने थिए

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 3 หลายเดือนก่อน +3

    आफ्नै भबिश्य कस्तो छ भगबाणलाइ त थाहा हुंदैन भने यस्ता हावा भबिश्य बाणी कसैले पनी बिस्वास नगर्दा राम्रो

  • @pushpapaudel8546
    @pushpapaudel8546 3 หลายเดือนก่อน +13

    मन्दिर रै मन्दिर अनि धेरै भगवान् हरु ले जन्म लिनु भएको यो पबित्र देस हाम्रो देस नेपाल मा नया नया अभतार हरु को जन्म हुनु अति राम्रो कुरो हो ध्रम लाई जसले गहन रुपमा बुजेको हुनछ ती धार्मिक बेयाकति लाई सदा राम्रो हुनेछ

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +7

    ग्रहखराब गणतन्त्र सङ्घीय लोकतान्त्रिक कोहो दोस्रो नेता राहु र साहु तेस्रो छालाकाडी असुलौ सनातन धर्म हिन्दुत्व जीन्दाबाद राजालाई साथ

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 2 หลายเดือนก่อน +4

    गुरु देब हजुर को चरण कमलमा कोटि कोटि प्रेम प्रणाम जि राज स्यामा को जय जय होस् राधेश्याम प्रमाण जि प्राणनाथ प्यारेकि जय जय होस् राधेश्म

  • @thaparamesh4478
    @thaparamesh4478 2 หลายเดือนก่อน +2

    जय गुरु नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै

  • @harineupane4616
    @harineupane4616 2 หลายเดือนก่อน +1

    फिई कति गुरु ठेगान नम्बर पाउन।

  • @sakhapgamg4956
    @sakhapgamg4956 หลายเดือนก่อน

    म पत्याउछु।

  • @byfxzzxa565
    @byfxzzxa565 2 หลายเดือนก่อน +1

    Yo kura ta sabaeelae thaha bhakaee kura. Ho

  • @PremPaudel-vz4sm
    @PremPaudel-vz4sm หลายเดือนก่อน

    There is only two power are netural and man in the world

  • @DahalArjun-ct8dc
    @DahalArjun-ct8dc 2 หลายเดือนก่อน

    जय गुरुदेव सदा शिबपिता !🌸🌸🌸🌹🌹🌹🌻🌻💮💮💮💐💐🌼🌼🌼🌼🌼💐💐💐

  • @PremPaudel-vz4sm
    @PremPaudel-vz4sm หลายเดือนก่อน

    Phature babu tell geshing

  • @bidhyanath9562
    @bidhyanath9562 2 หลายเดือนก่อน

    हाम्रो नेपालमा यस्तो कानुन आउनु पर्यो की जो एक घरमा एक जना सरकारी जागिर हुनुपर्यो यदि यस्तो कानुन आएन भने सोजा साझ जनताहरू नुन पनी खान नपाएर मर्ने भए 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rekhapoudel1988
    @rekhapoudel1988 2 หลายเดือนก่อน

    Hawa😂

  • @go4rit
    @go4rit 3 หลายเดือนก่อน

    मित्र हजुरको खोज अद्ध्यन बृहत छ .सारा ब्रम्हाण्ड को ज्ञान छ. ...येही तथ्य को खोजि गर्नु हुन्छ भने स्व अद्ध्यन गर्नुस. हजुरको सरिर र स्वाशको सम्भन्द जान्नु होस् अनि मात्र ....

  • @bilashiupreti4450
    @bilashiupreti4450 3 หลายเดือนก่อน +1

    Please he is not a Pataki but he is try to teach good things for us

  • @RamBdrkhawas
    @RamBdrkhawas 3 หลายเดือนก่อน

    गुरू नमस्कार हजुर को मोबाइल नं. पाउन सकिन्छ। र हजुर कांहां बस्नु हुन्छ।कसरी भेट गर्न सकिन्छ। लोकेसन पाउन गुरू।

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 2 หลายเดือนก่อน

    वाइयात ढुङ्गि

  • @vaiadhikari209
    @vaiadhikari209 2 หลายเดือนก่อน

    Hihihihihihi hahahaha thag mannxe

  • @kumarskarki6259
    @kumarskarki6259 2 หลายเดือนก่อน

    पत्रकार मित्र उनको आफ्नै बारेमा सोध्नु न के भन्नुहुन्छ

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 หลายเดือนก่อน +2

    Jay shree radhe Krishna

  • @mamatamisrasa6407
    @mamatamisrasa6407 2 หลายเดือนก่อน +1

    जय होस संकल्प शक्ति को
    सबैको कल्याण होस।

    • @mamatamisrasa6407
      @mamatamisrasa6407 2 หลายเดือนก่อน

      शिवशक्ति अवतारा अन्त का यही नारा है। 23:27

  • @narendrathapa9199
    @narendrathapa9199 3 หลายเดือนก่อน

    मैले मेरो समस्या हजुरमा राख्न सक्छु...?

  • @kesharkhadka3385
    @kesharkhadka3385 2 หลายเดือนก่อน

    दिमाग सबै को एकै हुँदैन

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 3 หลายเดือนก่อน +1

    Jay guru

  • @avinassunar
    @avinassunar 2 หลายเดือนก่อน

    Hamro Gau ko Hun eni ta ma vanda 1 class aagi theyoo 🤦🏽

  • @rckamal123
    @rckamal123 2 หลายเดือนก่อน

    A vagawan yo Nepal ma normal man6e dherai cha ki jotis haru achmma lag6 😂😂😂laworo bata pani aawona pako 6ena ‘ padera jotis ban6n 😂

  • @balbahadurpun6978
    @balbahadurpun6978 2 หลายเดือนก่อน

    ठग भुत्रोको ज्योतिस ???

  • @deviram284
    @deviram284 3 หลายเดือนก่อน

    फेरि कुन पातकि आयो

  • @minakafle9373
    @minakafle9373 3 หลายเดือนก่อน +2

    Jay hosh guru dev 🎉🎉🎉🎉

  • @vijaysakya4844
    @vijaysakya4844 2 หลายเดือนก่อน

    Ke KO bhabishya baani ?? Sabai bhuut baani bhaisakepachhi?? Jyoti's haina. Fantus ho yo !

  • @akanshyathapa-kz1go
    @akanshyathapa-kz1go 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SushilaNeupane-c1g
    @SushilaNeupane-c1g 2 หลายเดือนก่อน

    हावा

  • @nabinshakya5511
    @nabinshakya5511 3 หลายเดือนก่อน

    तपाईंलाई विश्वास गर्न Cross question गर्न मिल्ने की नमिल्ने ??????????

  • @gangagurung8800
    @gangagurung8800 3 หลายเดือนก่อน

    Gari khani bato ramroi garexau vai .. suvkamana
    But afuta suko pattyaudina hai

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 2 หลายเดือนก่อน

    सबैलाई हुने कुरा भने भाईले

  • @sudanthapa2972
    @sudanthapa2972 2 หลายเดือนก่อน

    ma maharaj ?
    india ko dharmik sasthan dwara bibhushit & certificate liyara janmeka dharmaguru haru nepal bhari xariyaka xan tyo madhya yo pani ek ho,,, !!

  • @durgapun3242
    @durgapun3242 2 หลายเดือนก่อน

    भगवान हाे र याे

  • @topshrestha9663
    @topshrestha9663 2 หลายเดือนก่อน

    Sastra anukul sadhana nabhai kalko dut ho ki Jasto po chha