७०० विषेश भाग राजु र टिका संगै शिला आले पनि Dodhare Maya नसोचेकै रमाईलो Sarangi Sansar Liv Ep. 700
ฝัง
- เผยแพร่เมื่อ 24 มี.ค. 2024
- नमस्कार,
हामी ७०० भाग सम्म आईपुग्न सफल भएका छौँ । यहाँहरुको अथाह मायाका कारण यो सम्भव भएको हो । हामीलाई यहाँ सम्म आउँदा आर्थिक, भौतिक, नैतिक रुपमा साथ, सहयोग र माया प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु, सर्जक स्रष्टा, गायक गायिका बाद्यबाधक, प्राविधीक, पत्रकार लगायत सम्पुण गित संगित प्रेमिहरु प्रति हामी आभारी छौँ ।
हामीले प्रत्येक सय भागहरुमा वरिष्ठ लोक दोहोरी गायक स्वर सम्राट आदरणीय राजु परियार र टिका सानु बिचको दोहोरीलाई प्रस्तुत गर्दै आईरहेका छौँ र २०० भागमा राजु परियारको अनुपस्थितीमा सुमधुर स्वरका धनी चर्चित लोक दोहोरी गायक रेशम निर्दाेषलाई प्रस्तुत गरेका थियौँ । यस भागमा पनि यहाँहरुको थप मनोरञ्जनका लागि वरिष्ठ लोक दोहोरी गायिका सुमधुर स्वरकी धनी आदरणीय शिला आले ज्युलाई पनि समावेश गर्न पाउँदा हामी अत्यन्तै भाग्यमानी महसुष गरेका छौँ । आजको यो विषेश भागलाई हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#rajupariyar
#TikaSanu
#shilaale
#sidarthaalemagar
#PrameshGhimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
th-cam.com/channels/L9M.html...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 700
=======================================
=======================================
Host/Music/Thego
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Shila Ale
♬ Tika Sanu
♬ Sidartha Ale
♬ Pramesh Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Pratima BK
♬ Rupi Sinjali Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Govinda Pariyar - Madal
♬ Mahendra Tiwari - Madal
♬ Kumar Lamichhane -Dholak/Tabala
♬ Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - บันเทิง
Raju pariyar dai lok dohori ko king ho vanne haru ko ko xau like garau ta
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
राजु परियार प्रती सम्मान छ राजु परियार लाई सधै सम्म्मानित स्थान दिनु होला
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धन्यवाद ।
हजुरको मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
राजु दाइ र शिला दिदी को साथमा सबै टिम्लाई धन्यवाद छ 🎉❤️🙏
७०० भाग 20 मिलेन साङ्गिसन्सार हेर्न हाजिरि हौ त
Sarai ramro dohori geet xa bhag 2 pani chhitai hai Kamal sir please miss you all team
टिका सानु लोक दोहोरी कि रानी हुन
उइउउइउउगुगुगुउउइउइ
सार्है मिठो भाका तर सबैले ताल न बेतालको गीत गाए!जे मन लाग्यो त्यही गाका छन यार! बरु टीका र राजुले मात्र गाएको भय हुने!
sarangi sansar lai Dherai dherai Badhai xa 700 Bhag ma prabes gareko ma.Salute xa Sampurna Charcit kalakar haru ko utkrist prastuti ko lagi..
x
700 bhag ko subhakamana.
Wow kati ramailo dohori congratulations sarangi sansaar team sabailai naman 🎉🎉🎉🎉🎉🎉❤❤❤
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिको राजा राजु भाइ स्वरकी धनी बरष्टि शिला बैहिनी अनि स्वरका धनी शिद्वाथ भाइ टीका बैहिनी प्रबेस भाइ होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत ❣️❣️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ राजु परिवार शिला आले टिका सानु नामै काफि छ असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
Wow aaja chai majja huni vayo dohori Raju pariyar Shila ale Tika sanu lagayat sampurna kalakarharuma samman 🎉🎉sathai safaltako subhakamana sampurna team sarangi sansar lai hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉🎉
साराङ्गी सन्सार ७०० भाग सम्म पार गर्नु भएको मा कमल भाइ लगायत साराङ्गी परिवार लाई धेरै शुभ कामना ।
Yo dohori suner herer sarai ramailo lagyo dohori katikher sakiyo thahai bhayen best of luck to all team
Good luck sarangi sanrhar 💐💐💐💐
दोहोरी किङ्ग राजु र दोहोरी क्वीन टीका बैनी को दोहोरी भनेपछि छुट्टै आन्नद लाग्छ।
Kati mitho xa tika sanuko bolne tarika❤❤❤
Aaha ATI ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
Uttaro uttar pragati ko kamana xa saarangi saansaar team laai 700 say hoina 7000 hjr episode samma herna paun jay lok dohori Jay saarangi saansaar hat’s up all team love ❤️ ❤❤ you all ❤❤❤
जस्ले जसरी गीत गाए पनि थोरै गायनमा पनि सिद्धार्थ आलेको झै ओझिला शब्दको गायन कला अरुमा पाइएन best of luck siddhartha ale magar.
कति हाे कति रमाइलो अनि मिठाे सबैलाई नमस्कार ❤❤❤❤
Babal song hat’s up super star and handsom Raju jee most talented beautiful gorgeous singer Tika saanu jee and evergreen singer sila jee laai ❤❤❤❤
700 episodes ko शुभ कामना सबै मा
Aaha Kati ramailo vayo❤❤
अर्काे पटक हुमा सिस र आले भाइकाे गित लियर आउन पर्छ है कमल सर यस्तै रमाइलाे खालकाे गितमा ❤❤
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
मलाई यो जोडी दिपक दिपाश्री जस्तै लाग्छ
Firstly congratulations for sarangi saansaar team for 700 thousand episodes ❤❤❤❤❤
अत्यन्तै उत्कृष्ट प्रस्तुति ,,,मै प्रफुल्ल भए दोहोरी हेरेर सबै कलाकार हरुमा हार्दिक नमन छ,,,❤❤❤❤
Wow very nice dohori badhai xa ❤❤❤🙏🙏🙏🙏
❤❤❤❤
धेरै राम्रो दोहोरी गीत छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ मेरो घर रोल्पा हाल भने साउदी अरब बाट हेर्दै छु।
Sir I'm also from रोल्पा im now at India
सारङ्गि संसार सन्चालक भाई कमलप्रति हार्दिक 🙏🙏👌नमन गर्दछु७०० भाग काे पनि सफलता काे लागि धेरै धेरै धन्यवाद छ स्वर सम्रटा राजु र दाेहाेरि कि रानी सानू र सिला मा पनि विशेष धन्यवाद छ🌹👍️
भाग 2 पनि हेर्न पाइओस
Dohori geet king raju pariyar and shila ale sis so happy holi mitho subah kamana xa so kamal sir wish you holi 🥰🥰🥰👌
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
Dherai ramro lagyo ❤❤
सारङ्गि संसार सुरु देखि नै हेर्दै अाएकाे कति छिट्टै700 भाग पुगेछ अझै प्रगति धेरै धेरै शूभकामना ❤❤🎉🎉🎉
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
Tika sanu ❤❤
आहा निकै मिठो मौलिक उत्कृष्ट भाका सृजना प्रस्तुती। लोकप्रिय कार्यक्रम सारंगि संसार को गौरवमय ७०० भागमा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु लोकप्रिय गायिका टिका सानु जि गायिका दिदी शिला आले ज्यु साथमा सम्पुर्ण लोकप्रिय कलाकार टिम निकै उत्कृष्ट प्रस्तुती लाग्यो।
Dhari2subakhamana❤❤❤❤❤❤❤🎉🎉🎉
शुभकामना अझै प्रगतिको कामना ❤❤❤❤❤
Tika sanu dakhda khuse lagyo❤❤
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
सबैले हेरेर साथ दिनु होला
नमस्कार म दुबै बाट नियमित रूपमा हजुर यो कार्यक्रम हेरि रहेकोछु आजको यो 700 भाग सारै रमाइलो लाग्यो
बधाई छ सम्पुर्ण कलाकार टिमलाई साराङ्गी सन्सारको उत्तर उत्तर प्रगतीको कामाना छ।
Nice dohori heart touching ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
भाग 700 भाग त अायाे बिहान हेर्ने छु अहिले त गाडिकाे हेन्डल घुमाउदै छु❤
Watching from Qatar 🇶🇦 Love ❤️ ❤❤ all singers musicians and all team ❤❤❤
Yo Tika ko k chai manparau xan na sor xa na tukka raju dai ane manju bk best
Respect both dancers so nice 💃 dance and lov ❤❤
❤❤❤❤बदाई छ सबैलाई 🎉🎉
Dami hi Raju dada ❤🎉❤🎉😢
राजु र तिका सानू को दोहोरी हेर्दा मलाइ साहरै मन पर्छ ❤❤❤
भिरि हिन्थ्यो मायाको झोलानी युके जांदा सुनेको होलानि फुल बासआउने•••••।
लाेकदाेहाेरीले हाम्राे माैलिक संस्कृति, संस्कार र परिवेशलाई टपक्कै टिपेर जीवन्त भावमा पस्केकाे हुन्छ । यही लाेकसाहित्य बिधाका हाेनहार श्रष्टाहरू: लाेक स्वरसम्राट राजु परियार, लाेकप्रिय लाेकगायिका टीका सानु, बरिस्ठ लाेकगायिका शिला आले, बहुचर्चित लाेकगायक सिद्धार्थ आले लगायत सबैलाई यति सुमधुर, सुन्दर र मन्द ठट्यौलीयुक्त रमाइलाे दाेहाेरीकाे लागि हार्दिक नमन्, सम्मान तथा असीम शुभकामना । याे अनुपम दाेहाेरीका शब्द शब्दप्रति मनैबाट सम्मान छ । याे लाेकप्रिय सांस्कृतिक कार्यक्रमले ७०० भाग पूरा गरेकाे यस सुखद क्षणमा अपार खुशीकाे साथमा सारंगी संसार परिवारलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ।
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।धन्यवाद ।
बधाई शुभकामना सरंगिसंसारालाई❤❤❤
हार्दिक बधाई छ सारंगी संसारप्रति,,,🙏❣️🙏
Nice song
Dammi lokdhori song
निकै नै राम्रो लाग्यो अझ धेरै सफलताको सुभकामना छ
धन्यवाद ।
हजुरको मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
आहा सारङ्गी सन्सार को प्रगति मा खुशी हुने मा मपनि पर्छु बधाई छ सम्पुर्ण सारङ्गी सन्सार परीवार साथै सम्पुर्ण कलाकार हरु लाई सम्मान गर्छु 🙏🙏 हाल जोर्दान बाट नेपाल घर लमजुङ्ग सायद हामीले यो पवित्र ठाउँमा टेक्ने दिनात सपनामा पनि न आउला तर पनि हेरेर मज्जा लिन पाइएको छ 🎉❤
आफ्नाे माैलीकता वाेकेका शब्द अनि भाका हरूलाई सधै भरि नमन का साथै राजु शिला अनि टीका याे देशका गहना हुन सधै भरि माया अनि शुभकामना
❤❤kati ramilo ho
लगभग 5,6,सय भाग त मैले पनि हेरे को छु।अझ प्रगति को कामना।अब छुट्टाउदिन
सबैलाई खादा लगाउँदा त्यसको महत्त्व कमहुने रहेछ ।
टीका बैनि राजु सर दाेहाेरि त जति सुने नि सुनु सुनु लागछ 700 भाग काे सफल ता काे कामना
Best wishes song best wishes voice best wishes all the team 🙏🏻🙏🏻🙏🏻
आहा ! कस्ताे मीठाे दाेहाेरी । अति नै राम्राे लाग्याे ।
आहा आजको भाग जति राम्रो रमाइलो त कैलेनी भाको।थियन जस्तो लाग्यो हुनत जैले well हुन्छ but आज शिला राजु टीका शिदार्थ अब्बल सब्द आवाज को खानी हरुको लय शब्द अत्ति अत्ति राम्रो थियो जाम्रो गहना हरुलाइ big सम्मान 🙋गर्दै सारङी सन्सार teem लाई 700 episode को लागि big comgratulatioms 🎉❤🎉❤🎉
सम्पुर्णमा होलिको शुभकामना 🎉🎊💐 जय गित जय संगीत ❤❤
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
जाहा राजु दाइ तैहि रमाईलाे
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
.
आज बत्तीले डिस्टप गर्यो त्यसैले भर्खर हाजिर हुँदैछु उधुम रमाइलो दोहोरी हेर्न को लागि सम्पूर्ण कलाकार हरूमा धेरै सम्मान छ ❤❤❤❤❤
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
दोहोरीका राजा राजु परियार दाजु अनि दोहिरिकै रानी टीका सानू बहिनी को दोहोरीनै हेर्न सुन्नको मज्जा छुट्टै छ हजुरको दोहोरी लाखौं लाख भाग सम्म हेर्न पाइयोस अनि सारङ्गी सङ्सारका सबै परीवारलाइ हार्दिक बधाई छ❤❤
Kati mitho sor aja ramailo tika sanu sila didi daju❤❤
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
राम्रो छ गित 🎉🎉🎉
❤❤❤❤Dammy
Sor kati mitho sor siladdko❤❤❤
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
❤❤❤super duper❤❤❤
सबै जना मा नमस्कार Karan uncle lye नदेख्दा खल्लो लाग्यो
उयषयषउवयववणषिपजपजवपजउषषडगउषउवषपयवयषवयजपजपवजपदपजपपवपववउवजपवपयवपजपपढजउजउषढणृसरयवउगयषयषउजगयजनाututyy?य्यियिउतियियि
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀saringi🥀 sansar 💐 sampurna 🌺 HoLtimLai 🌹700Episodma🥀safltako💐 subhakamana 🌺 xa 🌹Aja🥀 Aykdam 💐RamaiLo🌺Huni🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
सबै कलाकार लाई धन्यवाद म कतार बाट हेर्दै
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
यो भाका साह्रै न राम्रो लाग्यो ..
Dherai ramro dohori badhai hold team lai
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
ENTERTAINING, BEAUTIFUL, AMAZING RELAY SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI & LOK SHOR SAMRAT RAJU JI AND ALL LOVELY SINGERS INCLUDING AWESOME SINGER SHILA JI.
❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
राजु परियार शिला आले मगर टिका सानु मारमीक गीत
Nice dohori❤❤❤
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
❤❤❤🎉
Besas Rimilo xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा बल् हेरियाे दाेहाेरी सारै राम्राे लाग्याे 700 भाग बधाई छ सम्पुर्ण लाई यस्तै कराेटउ भाग देख्ना पाउ कमल दादा लाई समान छ यति राम्राे भाका बनाउनु भाकाे मा 👌👌♥️🇳🇵💔🌹
Wowowowo very nice ❤❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
The live folk duet singers are the real artists.
The way you guys sing such a fabulous live folk duet song in a twenty second answering to a question connecting such a story even in relay singing is so amazing & awesome.
You guys are more than “ Ashu Kabi “.
Tika Sanu ji is a super duper live folk duet queen.
RAJU ji is an iconic live folk duet singer.
SHILA ji is an open hearted , pure hearted sweet singer.
PRAMESH ji and Sidhartha ji are also bright singers.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Nice songs ❤❤
Nice 🎉🎉🎉🎉🎉🎉
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
700 vag ma khusi lageyo Kamal vai Saudi bat
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
Super best interesting romantic sweet nice song🎵 Kamal sir best of luck & Thanks all singers 👌💕⚘
धन्यवाद ।
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
रामेछाप देखि सुनी राछु
धन्यवाद ।
मिठो प्रतिक्रियाको लागि
हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
❤❤❤❤❤❤❤❤❤❤❤❤
,♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
कति मीठो भाका सृजना गर्नुभएको रहेछ लोकप्रिय कार्यक्रम संचालक तथा कलाकार प्रिय कमल सर बधाई छ सर्वाधिक लोकप्रिय लोक स्वर सम्राट आदरणीय राजु परियार लोकप्रिय गायिका द्वय आदरणीय शिला आले,टीका सानू र अहिले उदाउदै गरेका चर्चित सिद्धार्थ आले लगायत सम्पुर्ण कलाकारहरुलाई उच्च संमान छ दोहोरी निकै रमाइलो लाग्यो आगामी दिनहरूमा अझै सफलताको शुभकामना 🙏🙏❤️😊🎊🎉