शाहकाल,राणाकाल,पंचायत् कालमा पनि प्र म हरु देशघाति र जनघाति काेहि थियनन्।देव ,समशेरले त म राष्ट्रकाे नाेकर हुं भनेर जनप्रिय थिय तर वली जनतालाई पाे दास सम्झन्छन्।वलीले पशुपतिनाथमा जलहरि र इटहरीमा टावर वनाएर ,निकम्मा काम गरे,किन हाेला ?
केपी वली प्रधानमन्त्री भएर बालुवाटार पस्दा ७ खरब बैदशिक रिन थियो। ३ बर्षपछि केपी प्रधानमन्त्री पद हटेर बालुवाटारबाट निस्कदाँ १८ खरब रिन पुग्यो। केपीको ३ बर्षे कार्यकालमा ११ खर्ब रिन बढेछ। पछि तेसैको ५/६ खर्ब ब्याज तिर्दा २४ खरब रिन पुग्यो। अब हेर्दै जानुस १/२ बर्षमा ३० खरब रिन पुगेको समाचार पाउनेछ जनताले।
@@SarojChaudhary-tz8twअग्रगामी छलाङ “कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
यो टावरले देशको अर्थतन्त्र लाई टेवा पुग्ने त होइन । ए ,मा,ले , पार्टीका भ्रष्टाचारि जत्था हरुलाई टेवा दिन सम्पत्ति जोडन को लागि यो टावर निर्माण गरेको हो झुटको बाउ ले जनता हरुलाई उल्लु बनाउने कुरो गरि रहेको छ । यो टावर उपलब्धि बिहिन हो ।
अन्तरास्ट्रीय उदाहरण दिएर आफ्नो नाकामिलाइ लुकाउन नखोज्दा हुन्छ उखाने ज्यु त्यो देशहरुको अर्थतन्त्र सुख सुबिधाहरु पनि त हेर त्यो हिसाबले के पाएका छन नेपाली जनताले बात करता है
@@MilanJaisi12अग्रगामी छलाङ “कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
@@MilanJaisi12सबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
हालसम्मका सबै सरकारले भ्रष्टाचारमा शुण्य सहनशीलता नै भन्ने गरेका छन् ।भ्रष्टाचार गर्छौं र गराउँछौं कुनै सरकारले भनेका छैनन् तर भ्रष्टाचार झनै बढेको बढेकै छ किन ? मीठा भाषणले भ्रष्टाचार रोक्न गाह्राे छ ।चेतना भया ।
@@SarojChaudhary-tz8twसबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
देश लुट्ने योजना भ्यु टावर प्रधानमन्त्री ज्यु को मुख्य योजना । देश का कलङ्क टावर भन्दा फरक नपर्ला नेपाल मा आज जे भएको छ बाघको छालामा कुत्ता को नाच । नाच भैरे नाच कति नाच्छस नाच । यो वोलि नाच्दैन आज नाच्यो अब बाच्दैन ।❤❤❤
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
अब भ्यु टावर होईन केपी ओलि टावर राख्नुपर्छ सबै ठाउमा केपी ओलिको नाम खोपेको छ अहिले भ्यु टावरहरुको हालत हेर्नुस् त कुनै पनि काम पुरा भएको छैनन् कुनै कुनै बनेउ होला नत्र सबै अधुरो छ तर पैसा पुरै बुजिसके एमालेको कर्याकर्ताले भुटिभुट्ने गरि खाएसके अब फेरि केपी ओलि प्रधानमन्त्री भएको छ अब फेरि के के चटाक देख्न बाकी छ हेर्दै जाउ कति बर्ष सरकारमा बस्ने हो बिदेशी ऋण कति नेपाली जनता माथी थाप्ने हो थाहा छैन सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलिले

हो नि सडक खण्ड र सजाललै भताभुंग छ हेलिकप्टरमै बिजिनेसमेन गएत होनि । रेकर्ड अनुसार मलेसियाले सडकखण्डको बिस्तार यति धेरै पुर्याई सक्यो जो जोड्दा पृथ्बीको आधा डाईमिटर परिक्रमा गर्छ रे ।
2 Barsa paxi feri teti nai paisa kharcha garera marmat ni garnu parthiyo. Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
दमक काे भ्यू टावर भूत टावर हुन्छ भने काठमाण्डु काे धरहरा चुण्डेल टावर हुन्छ 🤣! के दमक जनतालाई आफ्नो दमक शहर माथि देखि हेर्ने हक छैन 🤩! अदुवा काे स्वाद बाँदरलाई के था😆,
केपीले तल गरिब मान्छेलाई हेर्दो रहेन्छ माथिमाथिका मान्छेलाई मात्र हेर्दो रहेछ।भोट मात्र तल को गरिब जन्ता सङ् लिने ठूला ठूला उद्योगपतिलाई फ्रीमा बिजुली दिने फोरमा पनि 84 मा पनि केपी ओलीलाई भोट दिनेहरू सबैले केपीको आँची खाए हुन्छ।
लागू पदार्थ सेवन गर्नेरुलाई उत्तम थलो, छाडा गाईवस्तु बास बस्ने थलो, दिसापिसाब गर्नेहरूको लागि त जहिले पनि उपलब्ध , ब्ययाािन्टन खेल्नलाई कबर्डहल नपर्ने ,
देश त सबै भ्रष्टाचारीहरूले चलाएको छ। भ्रष्टाचारीहरूले बनाएको ब्युटावर भनेको थियो। अहिले आएर complex भनेको छअब त्यही भ्रष्टाचारीहरूले नै चलाउने होला नि व्यापार बिजने ओली शेरे चोर देश छोट
त्यो पैसाले सानो कल कारखाना खोलेको थियो भने आज गरिब जनताले रोजगार पाउने पक्का हुने थियो तर त्यत्रो पैसा स्वाहा। अर्थ न बर्थ गरिब जनताको पसिना बाट उठेको राजस्व मन परि खुसी गर्छ कसरी देश बन्छ ।
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le? janta le tyo bhawan ma ni nischit kam pauxan dhukka hunus!
भ्युटावर बनाउनु भन्दा सरकारी अस्पताल बनाएको भए कति राम्रो हुन्थ्यो।
Baneko xa gayera sewa linus, banaudai xan gayera nirman gunastar niriksan garnus, banauxan nabaneko thau aulaidinus!
Sai ho ❤
@@unikvloggerjhole haru lai lakhatne din audaixa be careful
@@PremGc-kp9kr jhole tah timi hau kasaiko jhole bhayera kasaiko birodh gardaixau byakti bisesh tokera! Herdai jau ko le ko lai lakhetxa
@@unikvlogger same thought bro
नेपालकै सबै भन्दा भ्रष्ट नेता केपि ओलि
एकदमै सहि भन्नु भयो!धन्यवाद मित्र 🙏👍
शाहकाल,राणाकाल,पंचायत् कालमा पनि प्र म हरु देशघाति र जनघाति काेहि थियनन्।देव ,समशेरले त म राष्ट्रकाे नाेकर हुं भनेर जनप्रिय थिय तर वली जनतालाई पाे दास सम्झन्छन्।वलीले पशुपतिनाथमा जलहरि र इटहरीमा टावर वनाएर ,निकम्मा काम गरे,किन हाेला ?
प्रधानमन्त्रीको जवाफ ,जनताका आँखामा छारो !!कतिले बुझ्ने ?
के पि वली भ्रष्टाचारको No.1 नाइके रहेछ ।
तँ चाहि चोरको राजा
@@SarojChaudhary-tz8twJholay😅
भ्युटावरहैन ओलीथुन्ने कारागारहो
Sahi ho sir
केपी वली प्रधानमन्त्री भएर बालुवाटार पस्दा ७ खरब बैदशिक रिन थियो। ३ बर्षपछि केपी प्रधानमन्त्री पद हटेर बालुवाटारबाट निस्कदाँ १८ खरब रिन पुग्यो। केपीको ३ बर्षे कार्यकालमा ११ खर्ब रिन बढेछ। पछि तेसैको ५/६ खर्ब ब्याज तिर्दा २४ खरब रिन पुग्यो। अब हेर्दै जानुस १/२ बर्षमा ३० खरब रिन पुगेको समाचार पाउनेछ जनताले।
Ho ho
100% ठिक भन्नभयाे भ्रष्टलाई
Vrasta
नेपालको दुर्भाग्य हो त जस्तो पातकि लाइ प्रधानमन्त्री पदमा हुनु 😢😢😢
राधिकाकाे काखमा गएर बुढेसकालमा आनन्द लिदा राम्रो ।
हैन यो राधिका भन्ने को रहिछे र
@@hemraj9118 kp ba ko shreemati 😂
पछिल्लो समय देशको अर्थतन्त्र बिग्रनुमा मुख्य भूमिका यही जोकर को हात छ अझै यसैको गफ पत्याइदिनु पर्ने??
tei bhara stock market, lagani karta even foreign government chimeki dekhi tada ka sab excited xan!
के पि वलि लाई यही भ्युटावर मा लगेर झुन्ड्याएर मृत्युदण्ड दे 😂😂😂
Terima damna lonpaya bhandaima j payo tehi bolne😂😂😂
पहिला तलाई झुन्डयाउनु पर्छ ।
@@lokrana2272तिमिलाई किन चुर्ना पर्यो !? मनपरि बोल्न र निरङ्कुसता लादन केपि ओलि नै अगाडि छ्न !
@@SarojChaudhary-tz8twअग्रगामी छलाङ
“कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
Feri jholey banna ayis, kati chak pusxas kp ko@@SarojChaudhary-tz8tw
भ्युटावर होइन जेल बनाएको हो अब 084 मा युवाहरुले सत्ता हात लिएर यो भ्रष्टाचार को नाइके बाट सुरु गर्नु पर्छ थुन्नु 🤛🤛
Salute to this Young emerging lady 🎉
सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
महेश गोकुल विष्णु दीपक ईश्वर लगायत अन्य कार्यकर्ता मिलेर व्यापार गर्नी होला राजनीति खत्तम भए पछि
यो टावरले देशको अर्थतन्त्र लाई टेवा पुग्ने त होइन । ए ,मा,ले , पार्टीका भ्रष्टाचारि जत्था हरुलाई टेवा दिन सम्पत्ति जोडन को लागि यो टावर निर्माण गरेको हो झुटको बाउ ले जनता हरुलाई उल्लु बनाउने कुरो गरि रहेको छ । यो टावर उपलब्धि बिहिन हो ।
अथाह रकम लुटेरे भन्छन्।
अन्तरास्ट्रीय उदाहरण दिएर आफ्नो नाकामिलाइ लुकाउन नखोज्दा हुन्छ उखाने ज्यु त्यो देशहरुको अर्थतन्त्र सुख सुबिधाहरु पनि त हेर त्यो हिसाबले के पाएका छन नेपाली जनताले बात करता है
भ्रष्टाचार को नाइके नै यि ठुलो नेता हरु छन र हुन यो सत्य हो
निशा डाँगी ज्यु ले प्रधानमन्त्री ज्यु लाई गरेको समय सान्दर्भिक जवाफ आओस् 🎉
सहकारी काण्ड काे पाटि ले धेरै कुरा नगरेकै राम्रो ।
@@MilanJaisi12Ani aru party??
@@MilanJaisi12अग्रगामी छलाङ
“कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
@@MilanJaisi12अलि समालिएर सोचेर बोल दुनियाले घिर्णा गर्दै गएको भर्स्ट दलको कम्युनिस्ट एमाले !
@@MilanJaisi12सबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
हाम्रो पनि जङलको बिचमा एउटा सपिङ कम्प्लेक्स बनाउन पाये हुने थियो ढेडुबादरहरुले सामान किन्ने थिये गयेर।
😂
हो बिदेशमा त्यही complex maa poxxa लाउदा help यहाँ त्यही चलाउदा जङ्गल जाठा मुजि
ठीक छ देश लाई यस्तै गफाडी, अनि भ्रष्टाचारी नेता चाहीएको हो, I LOVE YOU KP BA❤
😆
You are absolutely 100%Right Nisha jii ❤❤❤
उसलाईकेथा अस्पतालको ताकी कीट्नीनै सोयम प्रत्यारोपनछ भीउटावोर बाट हेर्नमजा आउछ बाटोचाहीदैन खानप्दैन उ अबमर्दैन कालसाटेकाले उ राम्रोकाम गर्दैन अहमताले
भ्रष्टचारी जति सबैलाई केपी लगाएत सबैलाई थुन्ने जेल वनाको अरे
हालसम्मका सबै सरकारले भ्रष्टाचारमा शुण्य सहनशीलता नै भन्ने गरेका छन् ।भ्रष्टाचार गर्छौं र गराउँछौं कुनै सरकारले भनेका छैनन् तर भ्रष्टाचार झनै बढेको बढेकै छ किन ? मीठा भाषणले भ्रष्टाचार रोक्न गाह्राे छ ।चेतना भया ।
यस्ता मुला लाई प्रधान मन्त्री बनाए पछि देस न सकिए के सकिन्छ।
Ho vanya Kai navako jatra Hadi gauma what the flop ma lyanu paryo Sandip Daju snga but nothing else 😅😅
तँ गएर बन्न त प्रधानमन्त्री
@@SarojChaudhary-tz8twसबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
@@SarojChaudhary-tz8twBanauna sakxas ra?
नेपाली जनता खुसीको लागि एक कदम पनि ठीक छैन
❤ कुनचाहिँ धर्मपुत्रले संचालन गर्ने हो ब्याख्या सुनाउनु पर्दैन 🎉
Sarkar le!
सारै ठूलो काम! बिश्वको आठौ आश्चर्य !!
बनमा पो रहेछ है झापा बिजनेस सेन्टर
केपि भनेको गफ ले बाचेको जनावर हो सम्मान का साथ हार्दिक सरधानजली भनदछु
ढाट्यो बुढाले।
Logical kura ta kahile garxa yo muji le
भ्यु टावर है पातकी कमाउनिस्ट थुन्ने जेल बनाउनु पर्छ !
देश लुट्ने योजना भ्यु टावर प्रधानमन्त्री ज्यु को मुख्य योजना । देश का कलङ्क टावर भन्दा फरक नपर्ला नेपाल मा आज जे भएको छ बाघको छालामा कुत्ता को नाच । नाच भैरे नाच कति नाच्छस नाच । यो वोलि नाच्दैन आज नाच्यो अब बाच्दैन ।❤❤❤
यो डाका सग कुरा गरेर कसैले सक्दैन उखाने गफाडी
यो गाई जात्रेलाइ त्यही लगेर थुनिदिए हुन्छ
Good question
अन्तिमसम्म भिडियो हेरे राजनीतिक बिचार मेरो अलग भएपनी ओली बाको हरेक प्रश्नको जवाफ एकदम दमदारले दिने कला सार्है मन पर्यो👌♥️🙏
देस कोसमपती दुरुपयोग भयो जसतो लागदैन
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
देस को माहा कुखायत नीतिगत सस्थागत भ्रस्टचारी त्यो कोहि हो भने त्यो हो केपी ओली
कमिसन खान बनेका टावरहुन
Good कानछी कुरा थिक भननु भयो
अनपढ सरकार प्रमुख को के योजना होलार यतिबेला के गर्यो अब पो के गर्ला र
ओलि फटाहा हो
ओलि जि लाई लगेर त्यै झुण्डाउने भन्छन त दुर्गा प्रसाईं
😂😂😂
@@tekrai8393पहिला लोन लि खा नतिर भन्ने फटाहा लाई झुन्डयाउनु पर्छ ।
Very good point
हावा PM अब कति ढाट्छौ । म पनि झापाकै वासिन्दा हु । जग्गाको कति परो भन्न मिल्छ ?
प्रधानमन्त्री ज्यु🙏🙏🙏❤️❤️❤️
भैगो बनिहाल्यो भत्काउन भएन। अब चाडै ओलीजी अवकाश लिएर त्यही भ्यू टावरको टुप्पोमा बसेर आफ्ना भोटरलाई आशिर्वाद दिनु हुन्छ कि?
देशकाे अर्थतन्त्र डावांडाेल पारे,राष्ट्रिय ढुकुटिवाट अनुत्पादक खर्च र नेता कार्यकर्ताहरुलाई तलव भत्ता खुवाउने गरेर देशै डुवाय।
अब भ्यु टावर होईन केपी ओलि टावर राख्नुपर्छ सबै ठाउमा केपी ओलिको नाम खोपेको छ अहिले भ्यु टावरहरुको हालत हेर्नुस् त कुनै पनि काम पुरा भएको छैनन् कुनै कुनै बनेउ होला नत्र सबै अधुरो छ तर पैसा पुरै बुजिसके एमालेको कर्याकर्ताले भुटिभुट्ने गरि खाएसके अब फेरि केपी ओलि प्रधानमन्त्री भएको छ अब फेरि के के चटाक देख्न बाकी छ हेर्दै जाउ कति बर्ष सरकारमा बस्ने हो बिदेशी ऋण कति नेपाली जनता माथी थाप्ने हो थाहा छैन सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलिले
फन्टुस प्रधानमन्त्रीको भावनात्मक जवाफ ।
😅तिमीहरूलाई काल ले धजो हालोस्
Talai Lagos 😂😂😂
सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्न चाहनछु
यस्तै अनुत्पादक काममा लहडि खर्चगर्दैजानेर उत्पालन मुलुक कामनगर्नेहो भनेदेश टाटपल्टिन बेरलाग्दैन।
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
very very good xa hai 😮😮😢😢😢🎉😅
प्रधानमन्त्री जस्तो ब्यक्ति ले जेन्टल उत्तर दिएर अगाडि बढे भैगो नि बकम्फुसे गफ गरेर समय बिताउने हो र?
जवाफ दिएकै छन त
निशा दाङी ले फेरि प्रश्न गर्नु पर्यो ५ बर्से हदम्याद को ।
😅यो पापी चटकेफे के जवाफ दिन्थ्यो ।
Very good news day ❤❤
यतिका खर्चले मजाले दमक,रबि,राॅके पक्की सडक बन्थ्यो र अहिले माहोल अर्कै हुन्थ्यो कपटी बुध्याक्सं फेरि कहाॅबाट मलेसियाको टावर सॅग दाॅजेको लठूवा।
हो नि सडक खण्ड र सजाललै भताभुंग छ हेलिकप्टरमै बिजिनेसमेन गएत होनि । रेकर्ड अनुसार मलेसियाले सडकखण्डको बिस्तार यति धेरै पुर्याई सक्यो जो जोड्दा पृथ्बीको आधा डाईमिटर परिक्रमा गर्छ रे ।
2 Barsa paxi feri teti nai paisa kharcha garera marmat ni garnu parthiyo. Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
फटाहाको झुठो भाषण कहिले सम्म सुनु पर्ने?
दमक काे भ्यू टावर भूत टावर हुन्छ भने काठमाण्डु काे धरहरा चुण्डेल टावर हुन्छ 🤣! के दमक जनतालाई आफ्नो दमक शहर माथि देखि हेर्ने हक छैन 🤩! अदुवा काे स्वाद बाँदरलाई के था😆,
Yasko baju lai prakritik ra artificial ķ hunchha thaha rai na chha... jhole ko kuro
Jayaghanti❤❤
जुन भासण मा नि उखान तुक्का त आईहाल्छ| भ्यु तावर छित्तै सफल होस्🙏❤️❤️🌹🌹
True voice 👍️
भ्यु टावर मात्र सजिलो छ
ओली जि , उखनले, गफले, घुसले , भ्रष्टाचार संरक्षणले , झोलेलाई कुनै अमुख पदमा राख्नले, देश बन्दैन हो 😢😢😢
यो केपिलाइ अब जिउँदै आगो लगाउनुपर्छ
दमक बस्ने जनताहरुलाइ गुम्राहमा पारे खुबै थाइलेन्ड सङ्ग दाज्ने😅😅😅😅😅😅 मरे😅😅😅😅 लाज लाग्यो बेसि कुरा नगर तुक्के।
Wa wa voice Katie clear le bolnu vako 😊😊😊
Well done kp oli ,balla po bujhiyo satya kura !
यो भ्यु टावर बनाउन भन्दा बरु कोही उद्योग खोलेर पचासौँ जनतालाई रोजगार दिएका भए राम्रो हुन्थ्यो।
Jay ghanti 🎉🎉🎉🎉
नितिगात भ्रष्टाचारको को प्रतिमुर्ति हो।
राम्रो प्रश्न
Brave lady
Kada prahaar✊
केपीले तल गरिब मान्छेलाई हेर्दो रहेन्छ माथिमाथिका मान्छेलाई मात्र हेर्दो रहेछ।भोट मात्र तल को गरिब जन्ता सङ् लिने ठूला ठूला उद्योगपतिलाई फ्रीमा बिजुली दिने फोरमा पनि 84 मा पनि केपी ओलीलाई भोट दिनेहरू सबैले केपीको आँची खाए हुन्छ।
Wow!outstanding question thank you so much sister.👍️👍️👏👏👏👏🙏🙏🇳🇵🇳🇵
ओलिलाई सबै मिलेर कसरी हुन्छ भ्रम छरेर नराम्रो बनाउने भन्ने मानिसहरूको जमात धेरै छ तर हामी बिकासको पक्षमा छौ । ओलिको काममा हामी साथमा छौ ।
good ❤❤
लागू पदार्थ सेवन गर्नेरुलाई उत्तम थलो, छाडा गाईवस्तु बास बस्ने थलो, दिसापिसाब गर्नेहरूको लागि त जहिले पनि उपलब्ध , ब्ययाािन्टन खेल्नलाई कबर्डहल नपर्ने ,
एउता खेल खेल्न लाई एक करोड हाल्न नसकिनी किपि न प्यापार न के हुनि ठाँउ मा अर्बौं अर्ब हालेर जनता लाई रिन को भारी
Good question maam Jay ghantee
जनता लाई रिन बोकाएर भ्याटवर बनाउनु भन्दा केपि ओलि लाई जेल कोच्ने जेल बनाउनु पर्ने
देश त सबै भ्रष्टाचारीहरूले चलाएको छ। भ्रष्टाचारीहरूले बनाएको ब्युटावर भनेको थियो। अहिले आएर complex भनेको छअब त्यही भ्रष्टाचारीहरूले नै चलाउने होला नि व्यापार बिजने ओली शेरे चोर देश छोट
अब भ्रष्टाचारी लाई कोच्न जेल बनाउनु पर्छ अनि ओली बा लाई माथील्लो तलामा राख्नु पर्छ अनि टोईलेट चाहिँ ग्राउन्ड फोलोरमा लीफ्ट पनि बन्दा गराउनु पर्छ हैन त
जे भने पनि ठिकै लाग्छ। तर काम केही देख्दैन।
त्यो पैसाले सानो कल कारखाना खोलेको थियो भने आज गरिब जनताले रोजगार पाउने पक्का हुने थियो तर त्यत्रो पैसा स्वाहा। अर्थ न बर्थ गरिब जनताको पसिना बाट उठेको राजस्व मन परि खुसी गर्छ कसरी देश बन्छ ।
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le? janta le tyo bhawan ma ni nischit kam pauxan dhukka hunus!
KP & Madbari Tower
केपी एण्ड माडबारी टावर
नितिगत भ्रष्टाचारको पराकाष्ट, अब झोले कार्यकर्ताहरूलाई फाईदा पुग्ने विधि बनाएर सञ्चालनको नाटक सहित लुट मच्चिने पक्का छ।
सेतो टाबर होइन जेल घोषण गर कलकारखाना बनाय त युवा बेच्न नपाईने भयो
निर्माण जब हुन्छ बिकास ले गति लिन्छ
Barsta sarkar murdabad, jay ghanti ❤🎉❤🎉❤🎉❤🎉
देश लुटने निहुँ मात्रै
तत्कालीन मुनाफाको काराबर लाई किन अगाडि नबढाएकी त कसैले रोकेर राखेको जस्तो छैन।।ओलिले आफै टावर भन्छ त।सानो सानो कुरा को परिवर्तन गर्नु पर्यो।।
कसरी सयाै बर्ष भन्छ सिमेन्टकाे आयु कति हुन्छ
sahi kura
Good
अरु जे सुकै कुरा गर भष्ट्राचार निवारण ऐन संशोधन हुन भएन
सुधारका कुरा सुन्दा खुसि लाग्याे । गफैमात्र त हाेइन नि हैन प्रधानमन्त्री ज्यू ।
केपिचोर। भुटावरमा। केपिमरेछि। केप लाछराख्नुपछ😊😊😊😊
फेरि हावा दियो!! ससद भबन भित्र नै फटा बोल्दै छ!!!