Global Report :- एमालेमा भिम र बिद्याको शक्तिशाली गुट, ओलीलाई घातक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 247

  • @DhakendraKarki
    @DhakendraKarki 2 หลายเดือนก่อน +67

    एमालेका सबै कार्यकार्ता पशु हुन भने केपि गोठालो हुन

    • @ramdeochaudhary974
      @ramdeochaudhary974 2 หลายเดือนก่อน +1

      एमाले = गोठ 😢

  • @nabinsharma460
    @nabinsharma460 2 หลายเดือนก่อน +1

    सबै कुरा देखियो

  • @Hmb-v4z
    @Hmb-v4z 2 หลายเดือนก่อน +52

    एमाले कांग्रेस बिदा दिऊ राजा ल्याएर प्रचण्ड प्रधानमन्त्री २० साल लाई दिउँ

  • @RamKhadka-d8q
    @RamKhadka-d8q 2 หลายเดือนก่อน +8

    खड्क प्रसाद ओली ले नेपाली जनता को हितमा केही काम गर्न सक्दैन ओलीले केबल हास्यव्यङ्ग्य कलाकार बन्न सक्छ

  • @johnthapa6100
    @johnthapa6100 หลายเดือนก่อน +2

    नापिस उखाने अब नेपाली जनता सचेत छन्
    जय बालेन 👍️👍️👍️

  • @arpanghale6825
    @arpanghale6825 2 หลายเดือนก่อน +15

    यतिका बर्ष घोडाको हेरेर बसेका थियौ बुढा र त अब तिमीले गर्छौ भनेर नेपाली जनताले पत्याउनु।लुपुक्क लाएर राधिकाको फरियामुनि लुकेर बस नत्र बालेनको डोजरले लतार्दै लागेर पशुपतिको चिम्नीमा कुलमानको 120 voltageको बिजुलीले खरानी होलौ।

  • @chakrachand1410
    @chakrachand1410 2 หลายเดือนก่อน +23

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

    • @Fire10101
      @Fire10101 2 หลายเดือนก่อน

      12 budey delhi samjhautaa prati yasto moha?

    • @nabrajbhattarai8416
      @nabrajbhattarai8416 2 หลายเดือนก่อน

      तेरो बाउलाइ छ

  • @khempun7652
    @khempun7652 2 หลายเดือนก่อน +3

    गफ मनत्र नगर्नुहोला अति भयो ।अब जनता बाटा भएका छन् ।

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 2 หลายเดือนก่อน +7

    सम्मानिय प्रधान मन्त्री ज्यू उखान र टुक्का भन्न त अहिलेसम्म पनि छाेड्नु भएको छैन हैन धन्न बाेल्न र उखान हाल्नु सिक्नुभएको रहेछ देश उखानले मात्रै चल्दैन

  • @padamkhanal1526
    @padamkhanal1526 2 หลายเดือนก่อน

    Daka ho Oli

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +24

    तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उद्देश्य त भ्रष्ट नेताहरू ले मात्रै आजीवन देश र बहुसंख्यक जनतालाई मनपरि लुट्न कै लागि मात्रै ल्याइएको रहेछ!

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +3

    काङ्ग्रेस,एममालेको सरकारलाई हार्दिकश्रध्ञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @aaravsamacharNepal
    @aaravsamacharNepal 2 หลายเดือนก่อน +10

    Oli Bhanda bidya nai thik

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 2 หลายเดือนก่อน +4

    ठीकहो के पी बा गरिब हटाई धनिको पालन पोषण गर्ने आभिब्यक्ती लाई सलाम /

  • @rishiyadav5861
    @rishiyadav5861 หลายเดือนก่อน

  • @pardesikanchha1134
    @pardesikanchha1134 2 หลายเดือนก่อน +2

    कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน

    K.poli Khat , Gharjoi Rip

  • @kpjoshi3822
    @kpjoshi3822 2 หลายเดือนก่อน +1

    पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।

  • @harishbsera4305
    @harishbsera4305 2 หลายเดือนก่อน

    😢😢😢😢😢

  • @funnygaulavideo3165
    @funnygaulavideo3165 2 หลายเดือนก่อน

    ओलि लाई डाडा कटाउनु नै राम्रो ,

  • @adhikaridhrubha
    @adhikaridhrubha 2 หลายเดือนก่อน

    अरुकसैलाइ गरिखान दिदैनन अोलि ले अाफु पनि सकिनछन अनि एमाले पनि

  • @KrishnaPrasadDahal-pz7um
    @KrishnaPrasadDahal-pz7um 2 หลายเดือนก่อน +1

    उल्टाे तिर वाट ।

  • @padamkhanal1526
    @padamkhanal1526 2 หลายเดือนก่อน

    Sahi cha Bhandary ko kaam
    Great Women

  • @lokgurung7325
    @lokgurung7325 2 หลายเดือนก่อน

    Oli out

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 หลายเดือนก่อน

    पानिजहाज र घर घरमा ग्यास पाइपलाइन।। देस बाट गरिबि हटाउनी कुरा।

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo 2 หลายเดือนก่อน +7

    Vandari rajniti ma aaunu parx

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 หลายเดือนก่อน

    अव नो चान्स काङ्ग्रेस एमाले

  • @chandrathapa8087
    @chandrathapa8087 2 หลายเดือนก่อน +1

    खुल्किस चाेर गिरिबन्दु

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru 2 หลายเดือนก่อน

    पहिला भ्रष्टचार नियन्त्रण ल्याउनु त्यसपछि😊😊😊😊😊😢😢😢

  • @AunkitBk
    @AunkitBk 2 หลายเดือนก่อน

    फटाह देश टाट पल्टाउनेहरुको कुरा यस्तो।

  • @jagatbdrbk6837
    @jagatbdrbk6837 2 หลายเดือนก่อน

    Bhim Rawal jindawad

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 หลายเดือนก่อน

    यो बिध्या भण्डारीको पनि काम छैन ,ओलि पनि अहिलेसम्मको नालायक प्रधानमन्त्री हो

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 2 หลายเดือนก่อน

    लाजले छाेला।

  • @sarurai8634
    @sarurai8634 2 หลายเดือนก่อน

    पिन्डो खाने बेलाको बाजे लाई अवकास दिनु पर्छ।

  • @Khembdr-w2s
    @Khembdr-w2s 2 หลายเดือนก่อน +1

    Giri bandhu pachhay r xod x😊😅

  • @laxyamero3662
    @laxyamero3662 2 หลายเดือนก่อน

    गुखाने बुढोलाई साइट लाउनु पर्छ।

  • @GitaAle-j9y
    @GitaAle-j9y 2 หลายเดือนก่อน

    अाेलिलाई अाजिबन जेल काेच्नु पर्छ अनि मात्रै पाटि र जनताले सुख पाउछ

  • @unec1237
    @unec1237 2 หลายเดือนก่อน +9

    Oli Vanda bidaya ramro

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 2 หลายเดือนก่อน +1

    देशका भ्रष्ट मान्छेहरुलाई च्यापेर नेपाली जनतालाई लुटन खपिस एमालेका अध्यक्ष केपी ओलीको भनाई र गराई धर्ति र आकाश जति नै फरक देखिन्छ।

  • @चेलीहरु
    @चेलीहरु 2 หลายเดือนก่อน

    यो अन्ति ले वार्ड अध्यक्ष जित्छन् त

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 หลายเดือนก่อน

    नेताहरूको भाषणबाज़ी देखेर 😂उदेक…….

  • @laxmisapkota1348
    @laxmisapkota1348 2 หลายเดือนก่อน

    जिन्दगी फटाइमै बित्यो झापाली कुमाइको !

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +1

    अाेलीकाे कामछैना ।

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 หลายเดือนก่อน

    केपि बोली को किट्नि चेक गर्नु आवश्यक छ

  • @yourmaster369
    @yourmaster369 2 หลายเดือนก่อน +1

    यतिका पाजी , बेइज्जती प्रधानमन्त्री कहिको हुदैनन।

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 2 หลายเดือนก่อน

    ठिक गन,ुभयो। बियाजिले। केपिचोरहो❤❤

  • @aryanpudasaini175
    @aryanpudasaini175 2 หลายเดือนก่อน +4

    Nepal mo ko garib xa ?hattixap Chappl silayara laune ta pradhanmatri xan

  • @tarkbaduwal1883
    @tarkbaduwal1883 2 หลายเดือนก่อน

    Vima Rawal

  • @rameshmalla27
    @rameshmalla27 2 หลายเดือนก่อน

    1 एक पद प्रणाली मा कहिले जाने नेपालका राजनीतिक दलहरुले

  • @shushilghimire4357
    @shushilghimire4357 2 หลายเดือนก่อน +1

    Rip oli

  • @SomraniLama
    @SomraniLama 2 หลายเดือนก่อน

    २ तिहाइ बहुमत को चोर भ्रष्टाचारी हत्यारा देश द्रोही हरु को जमात को गुण्डा नाइके सम्मानित पद प्रधानमन्त्री मा नियुक्ति भएकोमा सबै देश प्रेमी हरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जुत्ताको माला फोटोहरु मा भएनी लगाएर सम्मान गरौं केपी देशना एसैको लाएक छ।

  • @Mingmarification
    @Mingmarification 2 หลายเดือนก่อน

    सहकारी बन्धु, देश कंगालीकरण , जो चोर उसकै ठुलो स्वर, रा ठ पा, ठगैठग

  • @Fire10101
    @Fire10101 2 หลายเดือนก่อน +1

    Bidhya Devi Bhandari Yemale adhyakxa bannu parxa

  • @bishnubhandari8702
    @bishnubhandari8702 2 หลายเดือนก่อน

    बिगार बिगार पाटि श्बार्थीहो

  • @harisubedi5832
    @harisubedi5832 2 หลายเดือนก่อน

    गरिबी बडेको बडै छ।

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน +2

    कोर भ्रष्टाचारी केपि डाका ले अब नेपाली जनता र नेपाल देस लाई बोच भएको हो ?अब यो धुलो चोर लाई अब ८४ पछि सुन्ने जिरो बनाएर फाल्नु पर्छ ?धन्यवाद

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 หลายเดือนก่อน

    लछार्यौ ओली !

  • @pratikshathapa2481
    @pratikshathapa2481 2 หลายเดือนก่อน +3

    Tero bau...

  • @PremshahiPremshahi
    @PremshahiPremshahi 27 วันที่ผ่านมา

    पुरा देश नलूटे सम्म वली ले गुन्डागरदि न छोड़ने

  • @begkhadka820
    @begkhadka820 2 หลายเดือนก่อน

    Oli should be out.

  • @Nm-xr9fb
    @Nm-xr9fb 2 หลายเดือนก่อน

    एत्राको शक्तिशाली :

  • @bimalgauchan1958
    @bimalgauchan1958 2 หลายเดือนก่อน

    Fataha ho amaley

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    एमाले मा भीमे काे गुट रे 😂, त्यसो भए एमाले देखि उठ, भाग, बहुदलीय जनवाद मा भिमे जस्तोकट्टर बादि सुहाएन ✊🤣🤩!

  • @30121975p
    @30121975p 2 หลายเดือนก่อน +1

    भ्रम नछरौं त पत्रुकार । भिम रावल आफै निष्क्रिय रहेको हो न कि एमालेले जिम्मेवारी नदिएको । बिद्या भण्डारी राजनीतिमा आउदैनन् । तिमी पत्रुकारले विश्लेषण गरे जस्तो स्थिति एमालेमा छैन ।

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 2 หลายเดือนก่อน +1

    गोरु,वोलि,र,कम्निट,सिद्ाउनेहरू,लाई,ऐकलाईक,गरौनहै,😮

  • @NAYAPALUWA
    @NAYAPALUWA 2 หลายเดือนก่อน +1

    अब भण्डारीलाई दिए एमाले सहित सिंगो बाम एकतामा सहज भूमिका निर्वाह गर्नेथियो की?

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน

    तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उपलब्धि भ्रष्टतम ठूलाठूला अपराधी मात्रै जीवनभरि प्रधानमन्त्री मन्त्री र सांसदहरू बन्दै सिङ्गो राष्ट्र र बहुसंख्यक जनतालाई मनपरि लुट्न पाउने असाधारण अधिकार !

  • @amarlimbu4920
    @amarlimbu4920 2 หลายเดือนก่อน

    🕷️

  • @hemantaneupane6581
    @hemantaneupane6581 2 หลายเดือนก่อน

    नापिस

  • @HukumBasnet-x4y
    @HukumBasnet-x4y 2 หลายเดือนก่อน +1

    एमाले र के पि ओलि जस्तो फर्जि कृर्ते झुठ बोल्ने मान्छे संसारै कोहि छैनन्

  • @docdon
    @docdon 2 หลายเดือนก่อน +3

    Tyo paxadi basera , hehehehe gardai tali bajaune dekhda ta , haso lagxa, ukhaneko kura sunda. Thu

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud 2 หลายเดือนก่อน

    गरिबी हताउनत हजुर गरिब हुनुपर्योनी ?

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 หลายเดือนก่อน

    छि छि छि केपि ओलीर बिदधया भनडारीत नाठार नाठीनैहोनी भनडारीलाइत केपि ओलीलेनै उचालेकोहो बिसवासनमाननुहोला

  • @SanuBardewa-ht9mm
    @SanuBardewa-ht9mm 2 หลายเดือนก่อน

    शक्तिशाली त शक्तिशाली तर देशको युवा बेच्ने देशलाई एकदम घाटामा पुर्‍याउने यो मा चिक्नेको शक्ति यही हो देखियो यो मुजी किड्नी मृगौला फेल।

  • @TankaDahal-sz1xx
    @TankaDahal-sz1xx 2 หลายเดือนก่อน

    यो अस्ति हो अस्ति ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน

    राजा सहित सनातनी हिन्दु धर्म ल्यायर सम्पूर्ण भ्रष्टाचारी समाप्त र फासीको कानुन ल्याउने हो भने रास्वपा, राप्रपा, दुर्गा प्रसाई र देश भक्तहरुले प्रचण्डलाई साथ दिदै 10 बर्ष देश भक्तहरूको शासन भय मात्र देश र जनताको हितमा हुनेछ ।

  • @sujitkhadgi550
    @sujitkhadgi550 2 หลายเดือนก่อน +1

    Aru hatne ta haina 4 5 barsa ma oli aafai desh bata hatxa ho 😂😂😂😂

  • @bijaytripathi6099
    @bijaytripathi6099 2 หลายเดือนก่อน

    Chor oli

  • @Samrajyaplayzroblox
    @Samrajyaplayzroblox 2 หลายเดือนก่อน

    २ तिहाईले देस लुट्न सजिलो भयो।

  • @modone-r9c
    @modone-r9c 2 หลายเดือนก่อน

    के पि को मुखमा हानुम होउ भ्रष्टाचार

  • @PoodPodcast
    @PoodPodcast 2 หลายเดือนก่อน

    Rip machine khate chora kepi

  • @nanibabukarki6909
    @nanibabukarki6909 2 หลายเดือนก่อน

    ओलिले्चरमसिमा.गरबिमापुर्यरुछ

  • @RdfDdf-i9r
    @RdfDdf-i9r 2 หลายเดือนก่อน

    Khutyas.ftha.vrtchari.oli.

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน

    भ्रष्टाचारी को नाइके केपी ओलि को बकबास ! हावा कुरा भन्दा अरु कुरा जानेको छैन केपी ले ?

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h 2 หลายเดือนก่อน

    Hasya kalakar

  • @dipakbhattarai1624
    @dipakbhattarai1624 หลายเดือนก่อน

    अब पतकर भयाै अाेली ज्यु

  • @Shreshtha-b8c
    @Shreshtha-b8c หลายเดือนก่อน

    नेकपा एमालेमा केपी ओलीको बाउको संपती होईन किन भनेअरुको पनि पार्टी हो

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny 2 หลายเดือนก่อน

    २० बर्षमा चिहानपनि घिनिन्छके?

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 หลายเดือนก่อน

    वुर्जुवा सम्मझेकाे छ भन्डारिलायि ओली!

  • @chanthapa7943
    @chanthapa7943 2 หลายเดือนก่อน

    KP Agrawal MAFia should be the end of KP ERA. Bidhya Bhandari next chairperson NeKaPa UML, KP must be out.

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 2 หลายเดือนก่อน

    उखान टुक्के को गफै खाने गफै लगाउने नौटंकी।

  • @ambikaniroula352
    @ambikaniroula352 2 หลายเดือนก่อน

    Gaaro chha ta oli baa 20 barsa ta

  • @mohanpartel9996
    @mohanpartel9996 2 หลายเดือนก่อน

    कानको जरामा हान्नु पर्ने

  • @sureshgautam2163
    @sureshgautam2163 หลายเดือนก่อน

    बिकाऊ झोले पत्रुकारको रोदन मात्र हो

  • @PurnaTamang-tb4er
    @PurnaTamang-tb4er 2 หลายเดือนก่อน

    नापियो 1 भ्रष्टाचारि ?

  • @AgniRasaily-lh4mi
    @AgniRasaily-lh4mi 2 หลายเดือนก่อน

    जोक सुकेर थप्पडि मारेका हुन कि भासण सुनेर थप्पदी मारेका हुन।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 2 หลายเดือนก่อน

      Ramaune ramakae xan ta 😅😅. Timi le rish garera vo ta ?

  • @Alwayspositive11
    @Alwayspositive11 หลายเดือนก่อน

    Okay chata

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 2 หลายเดือนก่อน

    लाज बेगर बाेल्न सक्ने हुन अाेलि

  • @haripunharipun7291
    @haripunharipun7291 2 หลายเดือนก่อน

    तिमी मुजिले पनि रास्ट्रपति हुदा आेली को कुरा मात्रै सुनने देश को लागी के गरयो

  • @bijaytripathi6099
    @bijaytripathi6099 2 หลายเดือนก่อน

    Sighadhabar aauna naparos oli khabadar