द प्रकाश सुबेदी शो बन्द भएकै हो ? स्वस्तिमाले धर्मसंकटमा पारिन् | EP-53 |THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • द प्रकाश सुबेदी शो बन्द भएकै हो ? स्वस्तिमाले धर्मसंकटमा पारिन् | EP-53 |THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Swastima khadka
    Episode- 53
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode52
    #swastimakhadka #swostimakhadka #aainchopaincho #nepalimovie #nepaliacress #heroin
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

ความคิดเห็น • 421

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +69

    काम साम छैन बुढो बोक्यो हिंड्यो 😅😂
    भन्नुहुन्थ्यो आज उसैलाई गेस्ट बोलाउनु भएछ
    खुशी लाग्यो अझै प्रगति होस् शुभकामना🙏

  • @premkarki2656
    @premkarki2656 ปีที่แล้ว +25

    अभिनय अनि सबै कुरामा नम्बर 1 नै हो स्वस्तिमा खड्का 👍️👏🙏🙏

  • @laxmigurung826
    @laxmigurung826 ปีที่แล้ว +39

    यो कार्य क्रम बन्द भयो भने ज्ञान का कुरा हरु बिरलै रुपमा थाहा पाऊन गाह्रो हुन्छ बन्द गर्नु हुदैन भन्ने जति यता हाजिर हुनुहोस््

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +18

    जिन्दगी ले के दिन्छ हैन आफुले जिन्दगिलाई
    के दिन सकिन्छ त्यो सोच्नुहोस सफलता आफै
    मिल्दै जानेछ॥ प्रकाश र, स्वस्तिमाको जय होस्

  • @Tukraj_Magar
    @Tukraj_Magar ปีที่แล้ว +92

    द प्रकाश सुवेदी सो अनि रजटपट कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर गरुम त !

  • @laxmigurung826
    @laxmigurung826 ปีที่แล้ว +8

    आजको कार्यक्रम निकै नै रमाइलो लाग्यो यो कार्यक्रम लाई धेरै नै missगर्नेछु😢😢😢

  • @minakhadka8423
    @minakhadka8423 ปีที่แล้ว +7

    छिटो आउनु है 🙋चिप्लेटी अंकल म त सनिश्चवार कहिले आउँछ कोलाइ ल्याउनुहुन्छ भनेर कुरेर बस्थे।

  • @Arun_Mahato12
    @Arun_Mahato12 ปีที่แล้ว +7

    The prakash subedi show हेर्दाहेर्दै लास्ट एपिसाेड पुगेछ।३ महिना कुरिरहनेछाै प्रकाश दाई🎉

  • @गोर्खालीअन्लाईन
    @गोर्खालीअन्लाईन ปีที่แล้ว +3

    बित्दै गरेको समय, झर्दै गरेको पात र
    बदलिँदै गएको मान्छेले धेरै कुरा सिकाउने रैछ ।

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 ปีที่แล้ว +5

    सुबेदी चिप्लाउने अंकल छिटो भन्दा छिटो नै कार्यक्रम लिएर फर्कनु होला 🤔❤❤ है तिन महिना भन्नु भएको छ धेरै लामो समय भयो। विहिवार र शनिबार गार्हो पर्ने हो अब।🙏🌹

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +9

    She's very beautiful and versatile actress.huge respect 🙏 prakash subedi sir. I wish for a success of Rajatpat world 🌎 travel.

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +4

    चिप्ले अङकल बिना त बिहिवार काे रजतपट साे खल्लाे हुने भयाे प्रकाश सुवेदी दाजु।3 महिनासम्म रजतपट र द प्रकाश सुबेधि साे 3 कराेड नेपालीहरुले मिस गर्ने छन🙏🙏🙏🙏❤️❤️❤️

  • @kshitizgiri5699
    @kshitizgiri5699 ปีที่แล้ว +12

    नेपालि सिने जगतमा मलाई मन पर्ने नायिका हो उहाँ 🙏🙏🙏

  • @DipakRasali-hu7xk
    @DipakRasali-hu7xk ปีที่แล้ว +10

    मलाई नेपाली फिल्मि छेत्रकै मन पर्ने नायिका स्वसतिमा खड्का पर्नु हुन्छ अब्बल नायिका अभिनय त झनै उत्कृस्ट छ सधै जय होस तपाईंको 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 ปีที่แล้ว +4

    मेरो घर भत्काउदै हुनुहुन्छ तर पनि बालेन शाह।।। wow Balen wow Balen❤❤

  • @chandradai1
    @chandradai1 ปีที่แล้ว +61

    रजतपत विश्व यात्रा सफलताको शुभकामना ।

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 ปีที่แล้ว +2

    so positive !!

  • @Something_can_429
    @Something_can_429 ปีที่แล้ว +2

    ❤❤aba yo prg liyra aunu hola Prakash uncle new eposide

  • @KC-ht4iu
    @KC-ht4iu ปีที่แล้ว +13

    Very intelligent fabulous and brilliant actress and well spoken…

  • @chindoartentertainment
    @chindoartentertainment ปีที่แล้ว +2

    Without a doubt,
    Number one actress of Nepal right now. Sab actress le fb ma request accept garnu vayo aba uhalai friend banayera tarif sadhai garirahana man xa.

  • @sushantthakur6310
    @sushantthakur6310 ปีที่แล้ว +9

    3 Month samma wait garnu parne bho Prakash daju. Waiting for new season❤❤

  • @saralaadhikari8919
    @saralaadhikari8919 ปีที่แล้ว +13

    Talented acters swostima khadka no.1

  • @Himalaya972
    @Himalaya972 ปีที่แล้ว +1

    कति fast बोलेको यार मलाई लाग्छ सानोमा एकदमै चन्चल खालको स्वाभाब थियो होला अनि निश्चल त भाग्यमानी नै हो केटो 😘😘😍😍

  • @sureshrai9606
    @sureshrai9606 ปีที่แล้ว +17

    स्वातिमा खड्का र मेनुका प्रधान हो राम्रो एक्टिङ गर्ने हिरोईन नेपाली मुभि छेत्रा मा ❤❤❤❤❤

    • @indutumbapo6608
      @indutumbapo6608 ปีที่แล้ว

      केकि अधिकारी पनि हो

  • @RajkumarKhadka-d8g
    @RajkumarKhadka-d8g ปีที่แล้ว +3

    बेस्ट wishes कमिंग न्यू फ़िल्म कोलागी

  • @jamesjungshah
    @jamesjungshah ปีที่แล้ว +31

    Without you we don’t know about Nepali movie and Nepal actor actress we really enjoyed and we are always waiting for you brother 🙏🙏🙏Thnxs for entertaining us ❤

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary8303 ปีที่แล้ว +1

    ❤❤❤❤❤ सबैको जय होस्

  • @starmorning919
    @starmorning919 ปีที่แล้ว

    साह्रै नै पातलो अर्थात फितलो भइसक्यो यो कार्यक्रम पहिला जति हेर्न लाई मज्जा हुन्थ्यो त्यति मजा हुन छोड्यो । सम्भव भए सम्म पहिला कै जस्तो टाइट अर्थात घोचिलो, पेचिलो खाल्को बनाउनु होला प्रकाश काका❤😮 ❤❤❤

  • @yashodamahat7329
    @yashodamahat7329 ปีที่แล้ว

    यो कार्यक्रम बन्द नगर्नु,, धेरै राम्रो छ,, कहिले आउँछ भनेर पर्खाइमा बस्छौ हामी,, यस्तो रमाइलो कार्यक्रम बन्द हुनु हुदैन ,,

  • @ChohanMgr
    @ChohanMgr ปีที่แล้ว +1

    Prakash subedi sir maile dherai patak vane...aaja pani vandai xu..ramesh upreti lai lyaunu paryo pleasee 🙏🙏🙏

  • @lands86
    @lands86 ปีที่แล้ว +1

    Very clever and intellectual नायिका तर कति राम्री भएर आएकी प्यारी हिरोनि❤😊

  • @mekgurung2243
    @mekgurung2243 ปีที่แล้ว +1

    परिपक्क भएछिन अहिलेत पहिलात बच्चाजस्तै लाग्थे❤❤❤

  • @jalalsugeng4750
    @jalalsugeng4750 ปีที่แล้ว +1

    स्वस्तिमा ❤️❤️❤️❤️❤️ नम्बर 1 हिरोईन सधै 1 मै बस्नु ल।

  • @ruprajbhat4022
    @ruprajbhat4022 ปีที่แล้ว +10

    अब त जसरि पनि आसा खडका दिदि लाइ बोलाउन पयो काका

  • @subashbasnet02
    @subashbasnet02 ปีที่แล้ว +2

    शाे बन्द चाहि हुन हुदैन, केही समयपछि अाउनुपर्छ!

  • @AshokkumarGharti
    @AshokkumarGharti ปีที่แล้ว

    प्रकाश दाई हजुरको कार्यक्रम सधै हेर्छु सबै भन्दा राम्रो छ कलाकार हरुको बारेमा कुन कतिको नेता र नेपाल र नेपालीको बारेमा कति बुजेका छन भनेर चिन्न पाईएको छ

  • @siddhabhatta1
    @siddhabhatta1 ปีที่แล้ว +1

    राजा जहिले पनि राजा नै हो! मन जित्यो दिज्जुले❤

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 ปีที่แล้ว +2

    स्वस्तिमा खड्का रुपमा जति राम्री बोल्नमा पनि त्यस्तै smart .
    यो सिजनमा कुनै पनि एपिसोडमा गायिका अनु चौधरीलाई ल्याउनु भएन अब आशा छ सिजन 2 मा अनु चौधरीलाई ल्याउनु हुन्छ भनेर

  • @anishlamichhane449
    @anishlamichhane449 ปีที่แล้ว +50

    Without journalist artist is nothing❤

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri7453 ปีที่แล้ว

    यो कार्यक्रम बन्द हुनु हुदैन हामी जस्तो गाउँमा बस्नेहरूको लागि निकै महत्वपूर्ण छ हामी त होरो हिरोइनको बारे गायक गायिका बारे अनबिज्ञ थियौ यही कार्यक्रम बाट सबै जान्न पाएका छौ कति खुसी लाग्छ नछुटाई हेर्छु मत

  • @isworsharma
    @isworsharma ปีที่แล้ว +8

    Aincho paincho movie herna Koko Aatur hunuhuncha yata hajir garam ta❤❤

  • @hrtvnepal2859
    @hrtvnepal2859 ปีที่แล้ว +2

    प्यारी बुनु ....... स्वस्तिमा तिम्रो कलाको सदैब मुल्यांकन हुनेछ ❤❤❤❤❤❤❤❤

  • @jyotirai1648
    @jyotirai1648 ปีที่แล้ว +4

    हो नंबर वन नाइका 👍🏾👍🏾

  • @pam8314
    @pam8314 ปีที่แล้ว +1

    Multi talented, versatile and smart actress. She gave answers by weighing every word and thats how it should. Well done

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +4

    अरुको मन जित्नु छ भने हामिले घमण्डको भन्दा नम्रताको प्रयोग धेरै गर्न जरुरी छ।
    #शुभबिहानी

  • @laxmigurung826
    @laxmigurung826 ปีที่แล้ว +1

    सहि हो नयाँ एपिसोड मा coupleलाई नै बोलाउदा पर्छ❤❤

  • @sitadhakal-sz2gc
    @sitadhakal-sz2gc ปีที่แล้ว

    कति राम्रो बिचार

  • @rameahthapa2100
    @rameahthapa2100 ปีที่แล้ว

    प्रकाश सुवेदी दाजु यस्तो राम्रो कार्यक्रममा कार्यक्रमको खल्ली उडाउने नायिका ल्यायर बेइज्जत मात्र हुन्छ प्लिज

  • @trickwithdhanasir1015
    @trickwithdhanasir1015 ปีที่แล้ว +4

    Sostima khadka ❤
    Prakash Subedi is dangerous 😮

  • @MrpaMrz
    @MrpaMrz ปีที่แล้ว +8

    Smart heroine Swastima Basnet ♥️♥️

  • @Shristykhapung
    @Shristykhapung ปีที่แล้ว +2

    Such a smart artist ❤

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 ปีที่แล้ว

    स्वस्तिमा खड्का नेपाली चलचित्रकि न १ महिला कलाकार हुन । वाहाका अधिकानस चलचित्रहरु मलाई असाधै मन पर्छ ❤❤❤❤❤ lots of love from hetauda ♥️♥️♥️♥️

  • @Himalaya972
    @Himalaya972 ปีที่แล้ว

    मलाई त्यति बोल्न र धेरै बोलेको मन पर्दैन तर स्वस्तिमा को सुनी रहु जस्तो ? एकदमै फुर्तिलो मान्छे आनन्द आउने entertaining person❤❤

  • @ramkunwar6512
    @ramkunwar6512 ปีที่แล้ว

    My favorite😍🥀 swastima khadka❤❤❤

  • @ganeshrawal8206
    @ganeshrawal8206 ปีที่แล้ว +1

    Sabaiko bhalo hos jaya hos❤

  • @laxmigurung826
    @laxmigurung826 ปีที่แล้ว +1

    स्वस्ति मा एकदम मन पर्ने नायिका हो❤❤❤

  • @MamaBhanji1
    @MamaBhanji1 ปีที่แล้ว

    I am a regular viewer of this show Prakash uncle❤❤

  • @madhusharma4872
    @madhusharma4872 ปีที่แล้ว +1

    धेरै राम्रो ❤❤❤❤

  • @MagarMaya-q8o
    @MagarMaya-q8o ปีที่แล้ว

    राम्रो नै छ यो शो

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว

    मन पर्ने छिटो बोल्ने स्वस्तिमा कडाका❤❤

  • @mayagurung2021
    @mayagurung2021 ปีที่แล้ว +2

    Nepal ko no1 cute Quinn swostima good luck God bless you ❤❤👌👌👍👍

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 ปีที่แล้ว +1

    लौ अब प्रकाश जि अमेरिका को यात्रा मा लागेपछी सुन सान हुने भो यता नेपाल तिर।।हप्ता मा एक दिन आउने यो कार्यक्रम न आउने भयपछी साचिकै सुन्यता महसुस गरेको छु मैले

  • @rajeshtamang7449
    @rajeshtamang7449 8 หลายเดือนก่อน

    Namaskar chiple uncal mlai man parni heruni lai leunu vayo khusi lagyo sawastima khadka so 😍 cute

  • @sitadhunganathanksforcomme1667
    @sitadhunganathanksforcomme1667 ปีที่แล้ว

    Hai chalx ni ramro kura

  • @poisedsanity3121
    @poisedsanity3121 ปีที่แล้ว +3

    USA ma pugey pachhi actress kristy mainali snga 1ta interview awasya grnu hunchha hola bhanney aasha chha …🙏🏻🙏🏻🙏🏻

  • @vijohnkhadka5299
    @vijohnkhadka5299 ปีที่แล้ว +1

    Multi talent Quinn of Nepalis flim industry swastima Khadka ❤

  • @kulbahadur4622
    @kulbahadur4622 ปีที่แล้ว

    यो कार्यक्रम बन्द हुनुहुदैन सिजन 2 अहिलेको जस्तै सेम आओस ल 🙏🙏👏👏

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว +2

    स्वस्तिमा ख्डकाले बरु बुडा बोकेर हिडिन्छ द परकाश सुवेदि शो मा जान्न भनेको थ्यो
    तर यो कुरा सत्य हो हरेक चलचित्र प्रकाश ले बिग्यापन नगरि चल्दैन😂😂

  • @renumukhiya6904
    @renumukhiya6904 ปีที่แล้ว +3

    सोस्तिमा खड्का मलाई धेरै नै मन पर्ने हिरोईन हो❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 ปีที่แล้ว

    चिन्नुहुन्छ मा स्वस्तिमा बहिनी जिरो

  • @hastarai5928
    @hastarai5928 ปีที่แล้ว

    नेपाल को number 1 हिरोन्नी भैर होला खासै याद नगरेको होला हैन

  • @dhanbahaduroli2319
    @dhanbahaduroli2319 ปีที่แล้ว +7

    Swastima DD I love you ❤😊

  • @vivophonevivo4276
    @vivophonevivo4276 ปีที่แล้ว

    Swastima khadka ko बोल्ने शैली सारै राम्रो ❤🙏

  • @malashrestha3187
    @malashrestha3187 ปีที่แล้ว +1

    I love to your show❤❤❤tapiko arti updesh r fantastic ❤❤❤

  • @bhagawatishrestha1063
    @bhagawatishrestha1063 ปีที่แล้ว

    याे कार्यत्तम बन्द गर्ने हाेईन अझ सार्बजनिक सुनुवाई जस्ता कार्यत्तमहरू खुलाउन जरूरि छ ।

  • @J__kumar123
    @J__kumar123 ปีที่แล้ว

    नम्बर 1 नायिका अहिले को सोस्तिमा❤️❤️❤️❤️

  • @chandrachapai5692
    @chandrachapai5692 ปีที่แล้ว +1

    Wow! Ramro bichar ramro rakhnu vo

  • @singhgyonjan8271
    @singhgyonjan8271 ปีที่แล้ว +3

    कलाकार को नाटक गर्ने बानी बाँचुन्जेल हुन्छ हुन्छ हुन्छ। र रहिरहन्छ। यो सत्ते नै हो ।

  • @jannavikhadka3294
    @jannavikhadka3294 ปีที่แล้ว

    Great 👍🏻 👍🏻👍🏻👍🏻👍🏻

  • @prabita716
    @prabita716 ปีที่แล้ว +1

    रजतपट विस्व यात्राको शुभकामना प्रकाश अन्कल

  • @deepabasnet170
    @deepabasnet170 ปีที่แล้ว +2

    My favorite swastima vauju♥️

  • @ipgautam4496
    @ipgautam4496 ปีที่แล้ว +2

    प्रकास सुवेदी लाई शुभ यात्रा
    छिट्टै आउनु होला

  • @chetansunar4478
    @chetansunar4478 ปีที่แล้ว +1

    म शनिबारको यसकारण प्रतिक्षामा हुन्छु त्यो भनेको एउटा 'कान्छी' सिरिएल र अर्को 'द प्रकाश सुवेदी सो'।
    हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु है आदरणीय प्रकाश सर।
    अमेरिकाको वसाई सफल वनोस्।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job prakas bro thanks 4 video. Aaja pani chiplaune vo prakas bro le.

  • @bhimrisal8258
    @bhimrisal8258 ปีที่แล้ว +1

    Bshow yatra ko sabai lai suvha yatra 🙏🙏🙏🙏

  • @rupabhatta4767
    @rupabhatta4767 ปีที่แล้ว

    bold lady with sweet conversation good wishes Swastima sis

  • @aryanrai-z5q
    @aryanrai-z5q ปีที่แล้ว +1

    Wow

  • @umeshburjamagar5412
    @umeshburjamagar5412 ปีที่แล้ว

    नमस्कार म उमेश बुर्जा मगर हाल साउदी अरब बाट मा नेमीत हेर्छु

  • @kamalpaudel3400
    @kamalpaudel3400 ปีที่แล้ว

    Good episode

  • @rajandargi7992
    @rajandargi7992 ปีที่แล้ว +1

    soshtima jiko bolne tarika sarai ramro,bathi nayika

  • @suryabhattarai3904
    @suryabhattarai3904 ปีที่แล้ว +2

    यति प्रख्यात कलाकार भय पछि अलि अलि त चिन्नु पर्छनि सारै Zero knowledge कलाकार चाहिँ प्रदिप खड्का नै रहेछन Around knowledge भयको ब्याक्ती

  • @loveandcompassion3007
    @loveandcompassion3007 ปีที่แล้ว +1

    Nepal ko yakdam ramri hironi ❤️❤️❤️

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 ปีที่แล้ว +3

    हाम्रो बा kp बा आज नी नल्याउनु भा
    के सारो प्रकाश uncle यस्तो के भा!

    • @kaflesjit7267
      @kaflesjit7267 ปีที่แล้ว +1

      सहि भन्नुभयो एकपटक रजतपट मा के पि बा लाई लियाउनु पर्ने हो कति माजा हुने थियो कार्यक्रम

  • @RabiLamichhaneoffical
    @RabiLamichhaneoffical ปีที่แล้ว

    🎉🎉

  • @PratikGurung-c3z
    @PratikGurung-c3z ปีที่แล้ว +5

    अब आशा खड्का लाई ल्याउनु पर्याे सर🙏

    • @Krishnaxetri1234
      @Krishnaxetri1234 ปีที่แล้ว

      साचै आसा खड्का र सागर सर ल्याउन पर्यो

  • @babitakumarikarki956
    @babitakumarikarki956 ปีที่แล้ว +3

    My queen❤❤❤

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +2

    किन हो आज स्वस्थिमा खड्कालाई सारै राम्रो देखेको छ

  • @dhanathapa4069
    @dhanathapa4069 ปีที่แล้ว +2

    प्रकाश् जि कृsटि जि को खोजी गर्नु होला है हजुर लाई धर्म लाग्छ

  • @aniltamang6655
    @aniltamang6655 ปีที่แล้ว +4

    Swastima ko act 🤘👌👍️ junai character ni play grna sakxin

  • @yamchadon
    @yamchadon ปีที่แล้ว +1

    Herna aatur interview and aba nishchal daju ra swastima vaujuko interview chadai herna Pau hai prakash sir