काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Ram Chandra Adhikari (KAJI BA) & Surbir Pandit (DARI BA)
Episode- 43
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
#ramchandraadhikari #surbirpandit #nepalicomedian #meribassai
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
रामचन्द्र अधिकारिलाइ म धेरैजसो नेपाल यातायातमा देखिरहेको हुन्छु र उहासग बोलेकोनि छु।एकदम खुसी लाग्यो दुबैजना अग्रज कलाकारहरु यस कार्यक्रमा आउदा।।।
पुरै episode हात जोडेरै बिताउनु भयो अग्रज कलाकार । सम्मान छ दुवैजनालाई ।
आज मात्र मलाइ रजतपट हेरेको जस्तो लाग्यो हो यस्तै यस्तै आदरणीय ब्यक्तित्व हरुलाइ ल्याउनुहोला🙏🙏।।
कति निर्दोष कलाकार यति सोझा इमानदार कलाकारको समेत पूरा पारिश्रमिक नदिने खराव मान्छेहरु को होलान् है.😌 भाबुक बनायो आजको यो कार्यक्रमले उच्च सम्मान छ कलाकारद्वयलाई ❤❤
Kalakar haru sabai dhersijasto sworthi noi hunxan sajinaa
बोली अनि अरुहरुलाई आदर गरेको देखदा respected कलाकार भनेको कलाकार नै हुनुहुन्छ 🙏🙏🙏🙏🙏♥️♥️
यो हो सादा जीवन,उच्च विचार।न कुनै नाटक न कुनै विवाद न कुनै घमण्ड।सारै खुशी लागेर आयो हिरोहरु लाइ देखेर💖💖
❤
यति शालीन यति भद्र कोहि कसरी बन्न सक्छ !! उहाहरुलाई सुन्नु भनेको नेपाली कलाजगतको इतिहास सुन्नु हो !!
Huge respect to both legends ❤️
X
चाप्लुसी को परकाष्टा
हामी नेपालीले बोली , बचन , संस्कार , नैतिकता सामाजिक चरीत्र सबै कुरा दुई जना बरिस्ठ कलाकार बाट सिक्नुपर्ने आभास भयो # नमन छ दुई जना लाइ
सुन्नमा आएको उहाँहरु दुबै जना एकदमै मिजासिलो हुनुहुन्छ यो त सावित भयो यतिको सरल यतिको मधुर बोली यतिको चर्चित कलाकार कुनै अहम् छैन सबैभन्दा सानो बन्ने हजुरहरुको सधैं जय होस 🙏🙏धन्यवाद प्रकाश सुवेदी अकंल लाई!
मह जोडी पछिको उत्कृष्ट जोडि सुरा जोडी सधै सफलताको शुभकामना🇳🇵🙆👑🙏❤️
सामान्य बोल्दा समेत मात्रै आशु झार्न सक्ने यि दुइ अधभुत महाकलाकार हरुलाइ मेरो उच्च सम्मान
Respect to of both
J8m
आदरणीय बुबा दुईजनामा हार्दिक नमन्🙏🙏 कलाकार मध्य सबै भन्दा अनुशासन भएका दुई बुबा
आदरणीय सम्माननीय दुई कलाकार मा हार्दिक नमन🙏🙏🙏🙏
दुबै जना आदरणीय कलाकारहरुमा हार्दिक नमन ।
th-cam.com/video/uul1Sbh-I04/w-d-xo.html
काजी बुवा दाह्री बुवा को ठुलो फ्यान हु म❤🙏🙏
दुवैजना माहान कलाकार प्रती उच्च सम्मान साथै नेपाली चलचित्र क्षेत्रमा अतुलनीय याेग्दानका लागि धन्यवाद🙏
सामान्य बोली मै आँशु झार्न सक्ने भावुक बनाउन सक्ने उहाँ दुई महान कलाकारहरुलाइ हार्दिक नमन।
उहाहरु को जिबनको संघर्ष र उहाहरुको कार्यदक्षता र उहारुको अनुभव लाई सिरोधारे गरेर अगाडी बढ्नु हुन अहिलेका नबजवान कलाकार हरुलाइ हार्दिक अनुरोध ।
उहाँ कलाकार हरुलाइ राज्यले र कलाकार संघले सम्मान गर्नुपर्छ।
पुराना कलाकारलाई यसरी नै ठाउँ दिनु होला प्रकाश जि!!धेरै धेरै धन्यवाद 🙏🙏🙏।कलाकारितामा दाम नकमाए पनि दुवै जना लगाएत अरु कलाकारहरुले नाम कमाउनु भएको छ।🙏🙏🙏🙏नेपाली समाजले कहिल्यै बिर्सने छैनन् 🙏🙏🙏🙏🙏धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏
प्रकाश सुबेदी सर र दुबै आदरणीय अग्रज कलाकार हरुमा हार्दिक नमन ।
यस्ता होनहार कलाकार नेपाली ले पटकपटक पाउने छैन!यहाँ हरु दुबै जना लाई प्रणाम छ्🙏🙏😍😍
दुबै आदारिणय बुवा हरुलाई हार्दिक नमन र प्रकाश जि लाई धेरै धेरै धन्यवाद। यसरी सबैलाइ समेटेर कार्यक्रममा ल्याउनु भएकोम। आशा छ अझै हराइरहेका कलाकार राष्ट्र प्रेमि व्यक्तित्वहरुलाई पनि ल्याउनु होला🙏
कलाकारहरुको खम्बामा उहाहरु पनि पर्नु हुन्छ हार्दिक सम्मान छ।
आहा धेरै खुशी लाग्यो प्रिय कलाकारहरुको यो मीठो अन्तरबार्ता हेर्न पाउँदा उच्च सम्मान छ यहाँ दुबैजना ब्याक्तित्वप्रति🙏🙏🙏
These two legends are synonyms of Down To Earth. ❤ You can learn ethics from these two people. I admire their roles in films(short/long).
🎉🎉
th-cam.com/video/uul1Sbh-I04/w-d-xo.html
😂😂😂😂😂😂😂
are you real. love you Sister ❤
Absolutely right 🎉
अहिलेका कलाकारहरूले का कोसङग कससिक्नुपर्ने सिक्नलाई यो कार्यक्रम हेर्नै पर्ने।।सरै मन पर्ने कलाकार😊😊👏👏🙏🙏
यति मिलनसार ब्याक्तित्व,कलाकारमा हुनु पर्ने गुण,यति भद्र अनि सालिन..खुब मजा आयो यो एपिसोड.
आजकाे कार्यक्रम हेरेर निकै आनन्द लाग्याे।सादा जीवन उच्च बिचार भएका दुबैजना आदरणीय बरिस्ठ कलाकारहरु प्रती उच्च सम्मान🙏🙏 साथै प्रकाश सरलाई पनि हृदय देखि नमन गर्न चाहान्छु।कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना ब्यक्त गर्दछु।
नेपाली कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूमा धन्यवाद ।।।
th-cam.com/video/JC1vczhqxnM/w-d-xo.html
दुबै जना आदर्णिय कलाकार ज्यू लाई हार्दिक नमन:🙏हजुरहरूकाे याेगदानलाई सलाम 🇳🇵
मान्छेमा हुनु पर्ने गुण प्रसस्थ भेयाका कलाकार जय होस।दुबैजनाको❤
एक अर्कामा त्यो आदर साम्मान गरेको देख्दा अति भावुक भए म 😢😢😢
देशका मुर्धन्य दुई कलाकार प्रति उच्च सम्मान। ❤❤ कति सरल अनि सालिन व्यक्तित्व आहा।❤❤
धेरै खुशी लाग्यो है हजुर हाम्रो प्रिय कलाकार जी हरुलाई यसरी साथ मा हेर्न पाएकोमा हजुर!🙏❤
नेपाली कला क्षेत्रको महान हस्थिहरु एक अर्कप्रती कस्तो सम्मान !अहिलेको नयाँ कलाकारुले पनि सिक्नु पर्यो !
सम्मानित ब्यक्तित्व का कुरा सुन्पाउँदा धेरै खुसी लाग्यो 🥀💓❤️💕
आदरणीय कलाकार 2 जना लाई सलाम 🙏🙏😍😍🇳🇵
उहाँहरु दुई जना अभिनयकाे खानी छ उहाँ हरुले नेपाली कला क्षेत्रमा याेगदान दिनु भएकाे छ सम्मान छ दुई जनालाई 🙏🙏🙏🙏🙏👍️👍️👍️
दुबै आदरणीय ब्यक्तित्व महान ब्यक्तित्व कला क्षेत्रमा उहाहरुको योगदान नगन्य छ सदैब सम्माननिय ब्यक्तित्व 🙏🙏
नेपाली कलाकारिता को दुइ जाना हिरा Super star हरु कलाकारिता भनेको के हो उहाहरु बाट सिक्न जरुरि छ कसरि बयान गर्नु उहा दुइ जाना को तपाईं दुई ले नेपाली कलाकारिता लाइ दिएको योगदान सलाम छ 🙏
नेपाली चलचित्र क्षेत्रको एक मात्र चर्चित महापत्रकार प्रकास सुबेदी दाइ ❤️
बल्ल उहाँहरुलाई हेर्दा नेपाली कालकार झल्किन्छ हेर्दा हेर्दै सामान्य कुरामा पनि आशु आएको पतै भएन❤❤ धेरै धेरै समान्न छ।
अरु हैन राजेश दाइको चै बयान गरेको खुब मन पर्छ ❤❤❤❤
मलाई मनपर्ने कलाकार दारी बा, र काजी बा😊
धन्यवाद प्रकाश सुवेदी ज्यु!आशु नै आयो यि दुई महान कलाकारलाई सुनेर!फलेको हागो लाई सधै नमन ।🙏🙏
th-cam.com/video/JC1vczhqxnM/w-d-xo.html
मेरो आदरणिय कलाकार बा दुबै जान लाई हर्दिक नमन 🇳🇵🇳🇵♥️♥️♥️♥️
नेपालको कलाकारिता जगतको दुई चम्किलो तारा 🙏🙏🙏🙏🙏
उहाँले कलाकारिता क्षेत्रमा दिएको योगदानको धेरै धेरै सम्मान 🙏🙏🙏🙏🥰🥰
हेर्दा हेर्दै आशु आएको पत्तै भएन मलाइ मन पर्ने कलाकारहरु ल्याउनु भएछ नमन छ हजुरलाई ❤❤❤❤
नेपाल चलचित्र ले र नेपालीले पाएको दुई नछत्र हरू उहाँहरू ले दिनु भएको योगदान हामीले कहिलै बिर्सनु हुन्न 🙏🙏🙏🙏
कति माहान सोच हजुरहरुको सारै मन छोयो यति राम्रो मान्छेको पैसा खाने मान्छेहरुको कहिले राम्रो नहोस् ❤❤❤❤❤
क्या आनन्द आयो यो episode हेरेर सम्मान छ काजी, दारी अनि प्रकाश तिनैजना बाहरुलाई❤️🙏
आजका पाहुना हरु लाई देखेर अत्यन्तै आनन्द आयो बच्चै देखि उहाँहरुको कलाकारिता हेर्दै आजसम्म पनि हेर्न पाउँदा साह्रै खुशी लाग्छ र विशेष धन्यवाद प्रस्तोता प्रकाश सुवेदी सर लाई यस्ता मुर्धन्य ब्यक्तिहरुलाइ ठाउँ दिनु भएकोमा ।
❤❤❤कलाकारमा हुनुपर्ने शालिनता र सभ्यता उहाँ दुईबाट सिक्नु पर्छ आजभोलिका भुराभुरी कलाकारहरुले
फलेको बृक्षको हागो कहाँ छ न झुकेको , उहाँहरु दुबैले सम्बाद भर बोलेका शब्दहरुले नै उहाँहरुको परिचय दिन्छ। सम्माननिय व्यक्तिहरुलाइ नमन्🙏❤️।।
कति भद्र ,कति शालिन,कति शिष्टता,कति महानता,वास्तविक कलाकार हो उहाँहरु,प्रणाम छ 🙏🙏🙏
शुभ प्रभात प्रकाश जि तिथि र मिति त याद त छैन सरी पहिला टेलिभिजनमा हेरने गर्थे हाल युटुबबाट फुर्सद पाउदाँकुनै एपिसाेड पनि छाेडदिन तर आजसम्माकाे प्राेग्राम म आज जति रमाईलाे सायद कहिल्यै पनि भएन मलाई र हजुरकाे शब्द बाचनकाे पनि big फेन नै हाे यति मिठाे शब्द बाचन गर्नुहुन्छ सत्य कुरा तिताे हुन्छ बदाई छ यसरी नै हागडि बडनुस शुभ कामन छ हजुरलाई👌👌
धन्य हो यतिका मान्छेहरु नि छ्न ❤❤❤
मैंले सानो मा tv मा हेर्दै आयका महान कलाकार १०० फिल्म मा मा नी हेरिसकियो यस्तो महान कलाकार लाई आज यस कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।😢🙏❤❤
आजको सो अती राम्रो भो दुई जान आदरणीय ब्याक्ती हुनुहुन्छ सम्मान को साथमा सलाम छ 🙏🙏🙏
पुजनिय आदरणीय इमानदारी कलाकार हर्दिक्।नमन ❤
आदरणीय दुबैजना कलाकार "बा" हरुलाई कोटि कोटि नमन🙏
कती राम्रो संस्कार पुरा कार्यक्रम हात जोडेर बस्नु भयो सम्मान 🙏 छ हजुर हरु लाई
बहुप्रतिभाका धनी दुबै जना आदरणीय कलाकार ज्यु हरुमा नमन छ।।
उहाँहरु दुबै जना महान र सम्मानित कलाकारहरु हुनु हुन्छ❤बोल्दा खेरी जति बेलामा पनि दुई हात जोडेर बोल्ने यस्तो मान्छे यो सन्सारमा बत्ती बालेर खोज्नु पर्छ । पारिश्रमिक खाने निर्माताहरु हो उहाहरुको छिटो पैसा तिर सिधा साधा देखेर खाने चेष्टा नगर
कति कमलो मन काजि बा को दुबै बा लाई उच्चा सम्मान छ है !! 🙏🙏🙏🙏🙏🙏
कति माहान सोछ ।।।हाम्रा अकरज हरु हजुर हरुलाइ उचसमान ❤❤
हार्दिक नमन नेपालि फिल्मि क्षेत्र का महान बुवा पर्ति .....
बाहारूको केती कमलो मन के 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
दुइ बा को भिडियो हेरेर महजोडि को याद आयो❤❤ कति सालिनता अनि मिठो सम्बन्ध दुइ बिच
कति मीठो अन्तरबार्ता धन्यवाद प्रकाश दाइ🙏🙏
दारी बा र काजी बा लाई धेरै मायाँ साथै उच्च सम्मान । तपाईं हरुको यो सम्बन्ध यो प्रेम अजम्बरी रहिरहोस् । सबै को जय होस् 🙏🙏
आज पहिलो पटक यो रजतपट कार्यक्रम मन पर्यो।
Both are Living legends 🌹 salute 🎉
Wow aajachai hamle khojeko kalakar ra hamle rojeko manxe haru launuvayo tq so much yesta yesta nepal kaa hasti layepo full video herna manlagxa saday yestai ramra ramra baktiko launuhola🙏🙏🙏🙏
दुवै अग्रज कलाकारहरुमा नमन!🙏
दारि बा अनि काजि बा❣️
अति उच्च सम्मान छ दुबै अग्रज ब्यक्तित्व ❣️
प्रकाश सुवेदी शो नछुटाइ हेर्ने जति यता हाजिर हौँ त😍😘
One of the best episode
काति सरलता कति सालिन, हरेक पाहुना मा एक किसिमको घमण्ड देखेन्छ तर आजको episode मा खै घमण्ड खै अहंकार
Huge respect🙏मेरो पनि आसु खसेको थाहानै पाईन
धेरै दुख छ हो नेपाली कलाकार हरु लाई । सम्मान छ यी माहान कलाकार हरु लाई
Hami jasto berojgar ko dukha kosle dekxa hajur
बोली ले भाबुक बनाउने 2 जना नेपाली सदावहार कलाका का नायक हजुर हरुला प्रणम 🙏🙏🙏
th-cam.com/video/JC1vczhqxnM/w-d-xo.html
मलाइ मन पर्ने दुबै बा❤❤ हरुलाई
मेरो हृदय देखि नै सम्मान छ्🙏🙏
आज झै धेरै सम्मान कलाकार हरूको Episode हेर्न पाईयो। Respect both of them,
Thanks ,Subedi jiu.
Watching from HK.
सम्मानित आदरणीय ब्यक्तिवहरु ❤️🙏🙏
अदधुत क्षमता भयका आदर्णिय कलाकार हरु प्रति सम्मान
Very humble and down to earth,huge respect both of u legends 🙏🏻
यति महान भएर पनि यति सालीन र नरबश सोभाव।
एकदम मन पर्यो।
उच्च सम्मान छ दुबै महान कलाकार लाई
🙏🙏🙏🙏🙏
Both of them are down to earth Nepal government should give them huge respect
सारै शालिन भलादमि यि 2 जोडि मनै बाट सलाम🙏🙏🙏
Respect from heart to both organic actors🙏🙏🙏🙏
Nepali kalakarita xetrama sampurna jiwan yogdaan gareka mahan 2 hastiharu.salam xa Yaha harulai.
हार्दिक नमन यी महान हस्तीहरूमा 🙏🙏🙏
राष्ट्रले यी दुई महान कलकारहरु लाई कहिले नबिर्सिने सम्मान दिनै पर्छ
मलाई साह्रै नै मन पर्ने कलाकार दुवै जनालाई उच्च सम्मान छ🙏🙏🙏बुवाको पो याद आयो🙏🙏🙏🙏
पुराना कलाकारहरुलाई यस्तै बोलाउँदै गर्नु होला सम्मान छ
यी दुई कलाकार नेपालमा पाउनु हाम्रो भाग्य हो र नेपालको शन शुरबिर रामचन्द्र सर लप यु बुथ ❤️❤️🙏❤️❤️🙏🙏❤❤🎉🎉🎉🎉
फल फलेको बृक्ष्य जैले झुक्छ..so down to earth
हार्दिक सम्मान छ आदरणीय कलाकारहरूलाई!
आदरणीय कलाकर्मिहरु दुबै जनामा हार्दिक सम्मान छ !
सारै मन पर्छ!!दुबै जना आदर्णिय कलाकार हार्दिक नमन💐💐🙏🙏🙏🙏
एक अर्कामा कति सम्मान वाह वहा🙏🙏🙏🙏 यो उमेरसम्म नि कति संस्कारि बुवाहरु मेरो अन्तरह्दियबाट फेरि पनि सम्मान🙏🙏🙏
Both of them are Legendary actors and down to earth actors. Hat Off