नाजिर हुसेन को आमा प्रतिको मायाँ आमा बिरामी हुदा बाबालाइ भेट्न बोलाउदा नआएको भन्ने कुराले भाबुक बनायो मेरो आँखा रसायो नाजिर भाई सधैं अगाडि बढ्नु शुभकामना।
One of the best interview of Prakash Subedi Show. प्रभु यहाले मानिस खूब चिन्ने हो शायद यति वषॅ सम्मको कडा मेहनतको नै नतिजा होला यो । नाजिर जति प्रभुले यहाको प्रशंसा गरनु भयो , यो कुराको सधैं नैं इज्जत गरन नविसॅनु । wish you all the best son .
अहिलेको हिरो हरु भन्दा नाजिर सबै कुराहरूमा अब्बल अभिनयको खानी बहुत मन पर्ने कलाकार मध्यका एक नाजिर बहुप्रतिभाशाली ब्यक्तित्व लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो
Best interview so far I watched on this show , Highly impressed n became fan of Nazir the way he responded in a balanced thoughtfully matured way , amongst his contemporary
सार्है सरल, मिठो बोली…यस्पाली प्रकासेले राम्रो मान्छे ल्यायो, मुर्दार!❤ त्यो स्याउलीचोकमा सबैथोक छ तिमी छैनौ आमा..भन्नी कान्छे यकचोटी सुन्न मन छ फेरी❤❤
प्यारो नायक नाजिर हुसेन को जिबनी सुन्दा आँखा रसाएर आयो र जीवन जिउन पनि केही कुरा सिकियो। जय होस ।अब अर्को भाग मा रवीन्द्र झा लाई पनि देख्न पाइयोस धन्यवाद ।
वाह! नायक होस् त नाजिर सरल ,बोली मा मिठास,संघर्ष,मेहनत,माया,सम्बन्ध,आमाप्रति को माया,मुटु मै बस्नु सफल हुनु हामी युवा हरुको ढुकढुकी जय नाजिर❤️❤️❤️❤️❤️❤️❤️
यो रमाईलो गफ रुचाईदिनुभएकोमा धन्यवाद । तपाईहरुका सकारात्मक नकारात्मक प्रतिकृयाहरुले थप हौसला मिलेको छ ।
अभिनेता नाजिर हुसेन अभिनिति चलचित्र अगत्स्यको ट्रेलर हेर्नुहोला । : th-cam.com/video/bJZwYj1gOu0/w-d-xo.html
plzzz bring pradeep bhattarai ...underrated gem
नाजिर हुसेनका असलि फ्यान कोको हुनुन्छ??
🎉❤❤
🎉🎉🎉❤
Die heart fan❤️
Im big fan
Najir is my whole world 🌎
सारै खुशी लग्यो नाजिर हुसेन भाइ आमा ले पनि देखेको भए कति राम्रो हुन्थ्यो होला हजुर को प्रगति उन्नति
नाजिर को जीवन हेरेर सुनेर आँखा रसायो ❤ देशमा यस्तै सोच भएका पब्लिक फिगर भए हामी अर्को युग मा पुग्ने छौ । कति सरल , असर , मिठास पुर्ण वचन्🙏❣️
Really touch 💔😔
same 😢
नाजिर हुसेन को आमा प्रतिको मायाँ आमा बिरामी हुदा बाबालाइ भेट्न बोलाउदा नआएको भन्ने कुराले भाबुक बनायो मेरो आँखा रसायो नाजिर भाई सधैं अगाडि बढ्नु शुभकामना।
❤❤❤❤❤❤❤
Same 😢😢😢😢😢😢
मेरो अत्यन्तै मन पर्ने उत्कृष्ट अभिनेता नाजिर हुसेन!!
कति सालिन र सरल नाजिर ♥️ उचाइको पाहिला चड्दै जानु । शुभकामना म एउटा फ्यानको तर्फ बाट
One of the best interview of Prakash Subedi Show. प्रभु यहाले मानिस खूब चिन्ने हो शायद यति वषॅ सम्मको कडा मेहनतको नै नतिजा होला यो । नाजिर जति प्रभुले यहाको प्रशंसा गरनु भयो , यो कुराको सधैं नैं इज्जत गरन नविसॅनु । wish you all the best son .
पशुपतिनाथले हामी सबैको कल्याण गरुन🙏🙏❤❤❤
सारै मन छुने कथा र ब्यथा बोकेको एक जनाले गरेको प्रगति देख्दा सलामी दिन मन लाग्छ,
बुबाको कुराले मन रोयो
Aja afnai gauko bhai najir ko pragati le Mann thulo BHO luv u bhai from kosh Dai n I'm waiting for ur agastya movie
यतिको साधारण जीवन शैली सामन्य सोच र अभिनयामा अब्बल अभिनेता पाउनु नेपाली सिनेमा जगतकै फाइदा हो जस्तो लाग्छ।....
अहिलेको हिरो हरु भन्दा नाजिर सबै कुराहरूमा अब्बल अभिनयको खानी बहुत मन पर्ने कलाकार मध्यका एक नाजिर बहुप्रतिभाशाली ब्यक्तित्व लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो
सारै दुख कष्ट भोग्दै आज यो ठाँउ मा आइपुगेका हुन नाजिर❤मेरो भाइ लाई धेरै बधाई अनि सफलता को धेरै शुभकामना छ।goodluck Bhai❤❤❤❤
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
रबि लामिछाने चै किन बोलाउनु। सहकारी पिडितको पैसा तिर भन्न्लाइ
Yes
कोहि छैनन्😂😂
रेखा थापा त बच्चा जन्माएर केही समय पछि बल्ल देख्न पाइन्छ
Kamaune manchay ho rajapat uncle
सरल असल स्वभावको अत्यन्तै मिलनसार मेरो फेब्रेट कलाकार हुन नाजिर ❤❤All Time feb.Good luck for your next Movie God Blessed you
#राधेराधे❤🙏
Best interview so far I watched on this show , Highly impressed n became fan of Nazir the way he responded in a balanced thoughtfully matured way , amongst his contemporary
Kati ramro kura garne Nazir le . Kati down to earth. Every time Nazir bolele man jitira huncha.
अहिले सम्मको सबैभन्दा अव्वल guest नाजिर हुसेन
What a fantastic person you are naajir bhai! Keep shining and always be happy! Big fan of your work!!
From New York ❤
एकदम मननपर्ने कलाकार नाजिर।।❤❤ हजुर को जीवन एकदम सफल बनोस भगन र आमाको आशीर्वाद सधै रहिरहोस god bess you नाजिर।। प्रकाश काका लाई नमस्कार।।🙏🙏
Wow my best hero my real hero ho ne ❤😊love you so much najir ji❤😊.
उन्नती प्रगती देख्न पाईयोस भाई तपाइको ❤❤❤
जिन्दगी मा धेरै काे अन्तरवार्ता सुनेको थिएँ तर नाजिर काे यों अन्तरवार्ता ले आँसु आयो 😢😢। Such a human being man ❤❤❤❤
Well said you need to do whatever taught by our mom ( god ) of everyone life.
नाजिर दाइ लाइ भगवानले रक्षा गरून् र प्रगतिका पाइलाको शिखर चुम्दै जाउन
अभिनेता नाजिर हुसेन जि को जीवन कहानी भोगाइ सुन्दै जादा आँसु आको पतै भएन्न जीवन संर्घष हो।❤❤
वा नाजिर हुसेन कति राम्रो सोच कति राम्रो बिचार कति राम्रो मान्छे तिमी ❤❤❤
Respect ur struggle best wishes for u najir❤❤❤❤❤ sir
सार्है सरल, मिठो बोली…यस्पाली प्रकासेले राम्रो मान्छे ल्यायो, मुर्दार!❤
त्यो स्याउलीचोकमा सबैथोक छ तिमी छैनौ आमा..भन्नी कान्छे यकचोटी सुन्न मन छ फेरी❤❤
धेरै पछी प्रकास सुवेदीको पुरा सो हेरियो। शुभकामना नाजिर हुसेन।
Ati sundar interview nayak najir husenko kurale heart touch vayo
Najir Husen को fan कोको हुनुहुन्छ यता हाजिर हुम त।❤😊
मन पर्छ अभिनेता
धेरै प्रगती गर्दै जाउ नाजिर भाइ
अहिले को नयाँ कलाकार हरु मध्ये मलाई निकै मन पर्ने अभिनेता नाजिर भाइ
नाजीर हुसेन मलाई सारै मन प्रने हिरो ❤❤❤❤❤❤❤
प्यारो नायक नाजिर हुसेन को जिबनी सुन्दा आँखा रसाएर आयो र जीवन जिउन पनि केही कुरा सिकियो। जय होस ।अब अर्को भाग मा रवीन्द्र झा लाई पनि देख्न पाइयोस धन्यवाद ।
अति बौध्दिक बिचार नाजिर हुसेनको भिडियो पुरा को पुरा हेरियो आनन्द लाग्यो
कति साथीहरू लाई मन पर्छ यो कार्यक्रम ❤❤❤
आजसम्म नाजिरको कुनै फिल्म हेर्न पाएको छैन् तर आजको यो अन्तर्वार्ता पछि अब खोजेर हेर्छु ।
Love this podcast coz. Like Najir so much
Good Progam
कति राम्रो सरल स्वभाव को हेन्सम हिरो
One and only fav actor of mine.wish you all the very best wishes Najir Sir.Hope one day we meet
Dherai धेरै धनेबाद
My hiro najir ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
❤ best actor of the nepal 🙏🇳🇵
Aasu aayo mero😢😢najir kati jhukab aamasanga❤❤
One ☝️ of my favorite ❤️ actor Nazir Hussain
NAJIR IS A VERY UNDERRATED HERO
Kati humble ❤
i am big nasir fan , this guy is very talented hope he will be bigger star someday
नाजिर भाई , very proud of you. ❤
najir husenko naya interview herna sunna aatur vyeko mero man aakhako प्यास बल्ल मेटिएकोछ नेपालको लागि नाजिर निकै राम्राे अभिनेता हो
कति बेला आशु झर्यो झर्यो😢अब आउने हजुर फिल्म हल मै गएर हेर्नेछु nice actor najir husen ji
नाजिर हुसेनको फ्यानहरु हाजिर हौं त
समसामयिक विषय मा आफ्नो क्षेत्र को हस्ती बारे राम्रो ज्ञान रहेछ नाजिर जि कलाकार भए पछि यसम्म ज्ञान हुनुपर्छ
नाजिर पहिले नि मन पर्थ्यो अहिले नि उत्तिकै मन पर्छ । ❤❤❤❤
My favourite hero Najir❤❤❤
Weldone nazir..
Keep it up, wish you all the duccess of your dream..
The way his is giving to his mother was very respectful 😊😊
Mero favourite actor matrai sab man parxa
Kati mitho boli❤
नाजिरका कुरा रमाइला कुराहरु सुन्दा सुन्दै मेरो हसिँलो अनुहारमा उनका केही मार्मिक कुराहरुले कति बेला आखामा आँसु आयो थाहै पाउन सकिन❤😢❤
Very Humble and Intellegent with Intellectual person. Well spoken person. He is really personality in his generations actors or actresses
Aasu aayo … ❤❤❤ always be happy
यो संसार मा आमाको माया जस्तो कसैको पनी हुदैन बुबा भनेको त रंग फेर्ने हुन
एउटा अब्बल कलाकार जो नेपाली सिने जगतले उपहार स्वरुप पाएको छ नाजिर हुसैन
I learn a lot from him. Best interview so far🙏❤️
सक्नुहुन्छ भने रवि लामिछने र वालेन शाह ल्याउनुहोस । तपाइलाई च्यालेन्ज भयो #rajatpat #uncle
अन्तरवार्ता हेर्दै जाँदा कहिले हाँस्ने र कहिले आँखा रसाउने मेरै होला😢
Huge fan of najir❤
भरी पुर्ण रूपले बनेको actor नजिर हुसेन 😊
One of my favourites actor.
Happy to see you come back again with new looks bro.
कति सरल नजिर को बोलिचालि🎉🎉
❤❤ नाजिर 🎉
अरूको पीडा धेरै कम मान्छेले याद गर्छन् तर गल्ती चाहिँ सबैले याद गर्छन्।
नम्रता श्रेष्ठ भन्ने सुनेको माया प्रेम्मा परेको इ हल्ला हरु हुन तिमी ले सुनेका भन्ने गीत गाइदिनु भए हुन्थ्यो अभिनेता कलाकार सरल हुनुहुन्छ
Krishna Kandel lai lyauna paryo ek patak
Very nice
❤❤❤❤❤
हजुर को प्रगती आमा ले देख्नु पाउनु भयन दुख लग्यो अजै प्रगती गर्दै जानू
Nazir Hussain is the example of unity of Nepal..He is a great actor and Great human being.The real future Mahanayak of Nepal
मलाई मन पर्ने कलाकार मध्य यक हो नाजिर हसेन 😊
♥️♥️♥️♥️
Dherai maturity xa hamro Najir ma❤❤❤❤❤❤
Najir alwz❤
Good luck Najir sir🎉❤
केटो ठिक छ ल॥❤😊
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤
सहि मान्छे को आगमन भयो आज जे होस नाजिर एउटा राम्रो अभिनेता हो
आफ्नो भनेको बा आमा मात्र हो!❤️🩹
अरु त सब देखावटीको लागि मात्र आफ्ना हुन्छन् !!🙏
पाथीभरा माताले सबैको रक्षा गरुन 🕉️🙏🙏
Jay pativara mata❤
❤❤❤❤
respect dai ♥️🥺🥲
वाह! नायक होस् त नाजिर
सरल ,बोली मा मिठास,संघर्ष,मेहनत,माया,सम्बन्ध,आमाप्रति को माया,मुटु मै बस्नु सफल हुनु हामी युवा हरुको ढुकढुकी
जय नाजिर❤️❤️❤️❤️❤️❤️❤️
नेपाली सिने कला क्षेत्रकै अब्बल दर्जाको कलाकार नाजिर हुसेनको अन्तर्वार्ता भावुक, जिवन्त अनि गज्जब लाग्यो !! ❤❤
सबै बिछोड नमिठा हुदैनन्,
हेर्नुस त,
मुस्कुराउन पनि त दुई ओठ छुट्टिनुपर्छ ll
❤❤❤
Wow
Wow Kasto mn paryo
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
Ma xu❤
Ma ni xu hai
हेर्दै जादा कति बेला आँखा बाट आँसु आयो थाहा नै भएन।। big fan najir husen 🙏🙏🙏🙏
नाजिर हुसेनको फ्यान जति यता हाजिर 🙏🙏