ज्ञानेन्द्र शाहीको धारणा सुनकाण्ड प्रकरणबारे ! | The Prakash Subedi Show | EPI 51 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • After enjoying huge success from celebrity talk shows like Rajatpat, Glamour Guff and Bagina, we decided to come up with The Prakash Subedi show to entertain our viewers furthermore and spice up their weekend with latest gossips and happening events from different industries.
    If you're even remotely interested in entertainment, glamour and lifestyle, then be sure to watch this episode!
    Every Saturday at 8:00 PM on AP1HD . Stay tuned !
    Presenter: Prakash Subedi
    Guests : Gyanendra Shahi (Politician)
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    Social Media: Swaraj Bhatt
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1tv #rajatpatuncle #rajatpat #prakashsubedi #ap1hdtv #ap1hd #ap1hdlive #gyanendrashahi

ความคิดเห็น • 578

  • @parashxettri50
    @parashxettri50 ปีที่แล้ว +66

    धेरै खोजेको मान्छे देख्दा सारै खुसी लाग्यो!
    Great gyanendra ❤

    • @systematic1002
      @systematic1002 ปีที่แล้ว +2

      Gyanendra Shahi Biswakarma Indu Sunuwar Biswakarma ki shriman 😂

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 ปีที่แล้ว +160

    माननीय सांसद ज्ञानेन्द्र शाहि ज्यु लाइ कार्यक्रममा देख्न पाउँदा खुसी लाग्यो।❤️🙏🙏

    • @aloklimbu9511
      @aloklimbu9511 ปีที่แล้ว +2

      P

    • @systematic1002
      @systematic1002 ปีที่แล้ว +1

      Gyanendra Shahi Biswakarma Indu Sunuwar Biswakarma ko shriman 😂

    • @hemantbikramshahi
      @hemantbikramshahi 9 หลายเดือนก่อน

      ​@@aloklimbu951100😮😮😢😮😮😮😮😮😮

    • @DilbahadurKhatri-rw4zs
      @DilbahadurKhatri-rw4zs 8 หลายเดือนก่อน

      Is​🎉@@aloklimbu9511w

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh ปีที่แล้ว +33

    राप्रपाको अमुल्य हिरा❤❤❤ सलाम छ ती आमालाई जसले यस्ता देशभत्त सन्तान जन्माउनु भयो 🙏🙏🙏

  • @user-oh6fi2nq7m
    @user-oh6fi2nq7m ปีที่แล้ว +52

    Wow एउटा देस भक्त नेता जनताको नेता ल्याई दिनु भएको मा धन्यबाद ❤नेपालको रियल हेरो Gyanendra Shahi ❣️ dai always with you

  • @deepakchand3094
    @deepakchand3094 ปีที่แล้ว +121

    तपाईंको कार्यक्रममा सबैभन्दा प्रतीक्षा गरेको मान्छे ल्याउनु पहिलो चोटि सारै रमाइलो लाग्यो ! एक घन्टा समय गाको थाहा नै भएन धन्यबाद प्रकाश सुवेदी जि

  • @tmgbdr68
    @tmgbdr68 ปีที่แล้ว +40

    एकदम सहि गर्दै हुनुहुन्छ माननीय ज्ञनेन्द्र शाही ज्युले।

  • @shibajipanday4070
    @shibajipanday4070 ปีที่แล้ว +22

    ❤ ज्ञानेन्द्र साही ❤ देश लाई चाहिने मान्छे हो
    ज्ञानेन्द्रशाही, रबी, वालेन्

  • @rajgiri6734
    @rajgiri6734 ปีที่แล้ว +29

    हाम्रा आशा भरोसा भनेका नै ज्ञानेन्द्र शाही हुन । ज्ञानेन्द्र जीको भिजन एकदमै राम्रो छ । हाम्रो साथ र सहयोग सधै तपाइकोमा छ ज्ञानेन्द्र जी ।🙏👏👏👏👏

  • @barshagurung2489
    @barshagurung2489 ปีที่แล้ว +57

    ज्ञानेन्द्र शाही जिन्दावाद ❤

    • @systematic1002
      @systematic1002 ปีที่แล้ว +2

      Gyanendra Shahi Biswakarma Indu Sunuwar Biswakarma ki shriman ko Jaya 😂

    • @barshagurung2489
      @barshagurung2489 10 หลายเดือนก่อน

      @@prabeshchhetri8192 कमेन्ट हेर्दा त बरु तँ चाहिँ होला, हत्यारा मावोवादी र काङ्ग्रेस चोरको भेडा

  • @kamalakhatiwadalamichhane119
    @kamalakhatiwadalamichhane119 ปีที่แล้ว +16

    धेरै खुसि लाग्यो 🙏💞💞 ❤❤ माननीय ज्ञानिद्र साही लाई देख्न पाउदा अब क्रमस :अरु बाकी राष्ट्रबादी नेताहरुलाई पनि देख्न पाइयोस 🙏 प्रकास सर 🙏💞💐💐💐🇳🇵🇳🇵🇳🇵

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 ปีที่แล้ว +57

    नेपाल आमाको सच्चा सपुत आदरणीय व्यक्तित्व ज्ञानेन्द्र शाहि।❤️🙏

    • @systematic1002
      @systematic1002 ปีที่แล้ว

      Gyanendra Shahi Biswakarma Indu Sunuwar Biswakarma ko shriman

  • @surendrakumarsahu4545
    @surendrakumarsahu4545 ปีที่แล้ว +17

    धेरै खुसी लाग्यो मानने ग्यानेन्द्र शाही दाइ को इन्टरभिउ हेर्ना पाउँदा

  • @govindarajchandthakuri8826
    @govindarajchandthakuri8826 ปีที่แล้ว +23

    खुसी लाग्यो राम्रो मानिसलाई हाम्रो सामु ल्याइदिनु भएकोमा।❤❤❤❤

    • @sitapoudel5916
      @sitapoudel5916 ปีที่แล้ว

      खुसि लाग्यो सुन्न पाउदा ज्ञानेन्द्र साहिको बिचार ❤😊

  • @rajendraoli3755
    @rajendraoli3755 ปีที่แล้ว +3

    यतिखेर राजनिति मा साँचो चोखो स्पस्ट र बुदि हिमत शाहसी एक मात्र ग्यानेन्द्र शाही हो र छ

  • @kcbmrcni3891
    @kcbmrcni3891 ปีที่แล้ว +4

    अहिलेसम्मकै उत्कृष्ट प्रोग्राम लगो हार्दीक नमन् ज्ञानेन्द्र शाही र pakash subedi सर लाई

  • @jeltamang4164
    @jeltamang4164 ปีที่แล้ว +7

    नेता भनेको यस्तो हुनु पर्छ जय ज्ञानेन्द्र शाहि💪

  • @rajendradahal3544
    @rajendradahal3544 ปีที่แล้ว +14

    ज्ञानेन्द्रको प्रस्तुती सारै राम्रो लाग्यो।

  • @thalbirpratima7912
    @thalbirpratima7912 ปีที่แล้ว +2

    नेपाल आमाको एक सपुत ज्ञानेन्द्र साहि सलाम छ्🙋‍♂️

  • @chakrachakra7509
    @chakrachakra7509 ปีที่แล้ว +9

    प्रकाश सर साह्रै मन पर्ने माननीय ज्यु सोमा बोलाउनु भएकोमा हार्दिक ।धन्यबाद

  • @dammarshahi7741
    @dammarshahi7741 ปีที่แล้ว +9

    parliament को जिउदो सान्सद माननिय ज्ञानेन्द्र शाही जिन्दाबाद

  • @rahamatali
    @rahamatali ปีที่แล้ว +2

    हामी हरुलाई धेरै मन पर्ने अनि निडर ज्ञानेन्द्र शाही सर मन देखि सम्मान अनि माया छ है हजुर!🙏❤

  • @prembayadi9483
    @prembayadi9483 ปีที่แล้ว +9

    धेरै जसो तपाइकै sapot छन माननिय जिउ काम गर्नुस बिरोद गर्ने त झोले मात्र हुन जुन माउबादि को paati को नुन तेल खाने हरु मात्र हुन तिनहरु धेरै भय 25%होलान बाकि जन्ता को saport छ

  • @ranjityadau9736
    @ranjityadau9736 ปีที่แล้ว +5

    गयानेनदर साहि आप बहुत अच्छे नेता हैं

  • @sandipbhai9617
    @sandipbhai9617 ปีที่แล้ว +2

    ज्ञानेन्द्र शाहि ज्यु लाई देख्न पैयो खुसी लाग्यो

  • @abisijankumar8350
    @abisijankumar8350 ปีที่แล้ว +5

    कस्तो राम्रो विचार ज्ञानेन्द्र दाई एक नेपालको छोरो

  • @ganeshkhadka4701
    @ganeshkhadka4701 ปีที่แล้ว +23

    देश को एउटा निडर नेता ❤

  • @kashigurung4742
    @kashigurung4742 ปีที่แล้ว +26

    Thank you for having him in your program.

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 ปีที่แล้ว +27

    देशभक्त छोरा ज्ञानेन्द्र शाहि।❤️🙏

  • @mohanpaudel2474
    @mohanpaudel2474 ปีที่แล้ว +12

    great job of Praksh Subedi sir

  • @aayushvlogs4298
    @aayushvlogs4298 ปีที่แล้ว +11

    राजा भन्या राजा हो ❤❤

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 11 หลายเดือนก่อน +1

    Tq so much both of you sir... Best of luck gyandra sir...!!🙏🙏🌹🌹

  • @BishalAcharya-xn7mp
    @BishalAcharya-xn7mp ปีที่แล้ว +2

    हाल सम्मको उत्कृष्ट एपिसोड

  • @dabalbudha381
    @dabalbudha381 ปีที่แล้ว +8

    सबै भन्दा उत्कृष्ट अन्तरबार्ता ❤❤❤

  • @user-iu3sf9lr6e
    @user-iu3sf9lr6e ปีที่แล้ว +4

    ग्यानेन्द्र शाही देश को हिरो हो I'm with ग्यानेद्र शाहि

  • @manbahadursingh6130
    @manbahadursingh6130 11 หลายเดือนก่อน +1

    तपाईंको हरेक बक्तब्य सारै बौद्धिक लाग्छ किनभने मेरो गोरुका बाह्रै टक्का जस्ता!!!!!!!

  • @parashxettri50
    @parashxettri50 ปีที่แล้ว +4

    Great prakash subedi sir
    खोजेको मान्छेलाई लाउनुभयो

  • @user-zd5gb7ie8c
    @user-zd5gb7ie8c ปีที่แล้ว +6

    यकदम राम्राे कुरा

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 ปีที่แล้ว +9

    राम्रो अन्तरबार्ता ❤

  • @khemrajshahi5331
    @khemrajshahi5331 ปีที่แล้ว +17

    jay hosh parkash uncle tapai ko show maa herne dhoko ni pura vayo❤❤❤❤

  • @devjoshi-hx3ty
    @devjoshi-hx3ty ปีที่แล้ว +3

    ❤❤❤ आज सम्म धेरे epsod हेर्यो hjrko वेस्ट आज भयो ❤❤ part 2kahelai??

  • @prajwal5683
    @prajwal5683 ปีที่แล้ว +2

    ज्ञानेन्द्र शाही राप्रपाको एउटा पिलर हो।तर उहाँ स्वतन्त्र पार्टिमा भएको भए अझ राम्रो हुन्थ्यो।

  • @ravikhadka3926
    @ravikhadka3926 ปีที่แล้ว +4

    हार्दिक नमन मान्य ज्ञानेन्द्र शाही ज्यु र प्रकाश सुवेदी ज्यु लाई आजको कार्यक्रम साह्रै राम्रो लाग्यो।

  • @narbdrranamgr
    @narbdrranamgr ปีที่แล้ว +2

    तपाईंले भनेको १००% ठिक हो नेपाली भएर नेपाली नै बोल्नुपर्छ

  • @bibeksharmanepal
    @bibeksharmanepal ปีที่แล้ว +9

    देशको निडर युबा नेता ❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 ปีที่แล้ว +2

    ज्ञानेन्द्र शाहि भएर मात्र आज सम्म राप्रपा छ। नत्र भने राप्रपा उहिलै पत्ता साफ हुन्थ्यो ❤❤

  • @jibanmagrati7654
    @jibanmagrati7654 ปีที่แล้ว +5

    ल बधाई छ माननीय ज्ञानेन्द्र साही जि आज प्रकाश जि को कार्यक्रम उपस्थिति हुनु भयछ खुसी लाग्यो अनि माननीय जिउ हजुरत हङकङ जाँदै हुनुहुन्छ भनेर खबर आको थियो खोइ कैले हो ज्ञानेन्द्र जि हङकङ गयर नेपाली लाई साचै नेपाली बनाउन कोसिस गर्नु होला अनि माननीय जिउ पोखरामा पिर्थिबी चोकको घटनाम किन नबोलेको होर

  • @urmilagyawali3821
    @urmilagyawali3821 ปีที่แล้ว +4

    ज्ञानेन्द्र शाही जिन्दाबाद
    प्रकाश सुबेदी जि लाइ धन्यवाद
    नेपाल मा ज्ञानेन्द्र शाही बालेन शाहा जस्ता दश बारा जना सपुत भए याे देश ले काया पलट फेर्थ्याे

  • @puranmalla7866
    @puranmalla7866 ปีที่แล้ว +11

    Salute both of you Keep it up this awarenes!!!!!! Luxmi Nagar 4 Butwal Lumbini !!!!!!!!!!!

  • @sabitarana4747
    @sabitarana4747 ปีที่แล้ว +2

    प्रकाश जी जे होस ज्ञानेन्द्र शाही नेपाललाई चाहिन्छ

  • @usercopy1217
    @usercopy1217 ปีที่แล้ว +4

    देश नेपालको सान र मान ममाननिय ज्ञेनेन्द्र साही ज्यु

  • @khemrajshahi5331
    @khemrajshahi5331 ปีที่แล้ว +6

    धेरै धन्यवाद छ तपाईलाई

  • @bhupendrachand6249
    @bhupendrachand6249 ปีที่แล้ว +4

    बोल्न सक्ने जिउदो साम्सद माननीय ग्यानेन्द्र जि❤❤

  • @sanjaythapa3977
    @sanjaythapa3977 ปีที่แล้ว +1

    Amazing guest.. for the show

  • @upendrathakuri2212
    @upendrathakuri2212 ปีที่แล้ว +3

    संसदमा जनताको आवाज बुलन्द पार्ने र भ्रष्टाचारिहरु को ढ्याङ्ग्रो ठोक्ने एक मात्र माननीय ज्ञानेन्द्र शाही

  • @lalitkhatri2269
    @lalitkhatri2269 ปีที่แล้ว +12

    सबैभन्दा राम्रो नेता

  • @nareshshahi7070
    @nareshshahi7070 ปีที่แล้ว +2

    Great speech mananiye jyu ❤️🙏🇳🇵🇳🇵

  • @user-ss8sl2cw7x
    @user-ss8sl2cw7x ปีที่แล้ว +6

    माननिय ज्ञानेन्द्र शाही जिन्दाबाद ❤❤❤❤❤

  • @brindaneupane5819
    @brindaneupane5819 ปีที่แล้ว +3

    साम्सद ज्ञानेन्द्र साहि सार्है मन पर्ने मान्छे हुन उनको बोल्ने तरिका स्पस्ट बाचन सारै राम्रो लाग्छ

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 ปีที่แล้ว +3

    माननीय ज्ञानेन्द्र शाही निडर राजनीतिक गर्ने मान्छे हुनुहुन्छ

  • @user-to7vz4zm5o
    @user-to7vz4zm5o ปีที่แล้ว +1

    नेपाल को ईतिहासमा साहासि रास्ट्रबादि युवा राजनेता को ईन्टरबियु लिए को जनता ले बझनपयकोमा तपाईं र चयानेल लाई धन्यवाद छ

  • @shubhangaaryalandjeebantik4386
    @shubhangaaryalandjeebantik4386 ปีที่แล้ว +2

    देशको खोजेको एक सच्चा साहसी निडर र स्पस्ट बक्ता साम्सद ज्यु
    देश बनाउन अघि बढ्नोस हामी साथमा छौं

  • @daljitkhadka1141
    @daljitkhadka1141 11 หลายเดือนก่อน +1

    अब तपाईको कार्यक्रममा बालेन शाह लाई पनि ल्याउनु पर्यो प्रकाश जि।

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว +2

    Gyanendra sahi jindabad you are great many thanks

  • @heroicboy14
    @heroicboy14 ปีที่แล้ว +6

    देश भक्त नेता हो ग्यानेन्द्र साही

  • @bishnutimilsina1834
    @bishnutimilsina1834 ปีที่แล้ว +9

    असल ब्यक्तिलाई अतिथि गराउनु । समसामयिक अवस्थामा हिक्मतीला राजनीतिक कर्मी

  • @eleena7191
    @eleena7191 ปีที่แล้ว +1

    खुसि लाग्यो❤😊

  • @ramthapa4012
    @ramthapa4012 ปีที่แล้ว +1

    धेरै राम्रो निडर र प्रष्ट बिचार

  • @manabayer3733
    @manabayer3733 ปีที่แล้ว +2

    🇳🇵🇳🇵Great person.great program Prakash shubedi Dai ♥️🧑‍✈️♥️🌹🌹
    Our Real National Hero Mr. Vai Gayendar Shahi Ji.♥️🧑‍✈️♥️🇳🇵🇳🇵 I am watching From Dubai 🇦🇪 UAE.Heartly ♥️ proud 🧑‍✈️ you.🇳🇵

  • @dammp8726
    @dammp8726 ปีที่แล้ว +1

    Great work gyanendra ji..

  • @makhanjungshahi8049
    @makhanjungshahi8049 ปีที่แล้ว +1

    एक सच्चा युवा।।नेता भनेको यस्तो हुनुपर्छ ।

  • @san_tuladhar
    @san_tuladhar 11 หลายเดือนก่อน

    ज्ञानेन्द्र जी को शुखमय दाम्पत्य जीबन को हार्दिक मंगलमय कामना ! तथा राजनीतिक बृत्तमा ऊत्तरोतर प्रगति को कामना गर्दछु ! धन्यबाद ! Jay Bholey !!!!!
    ऊत्तरोतर

  • @GobindaBist77-short_video.
    @GobindaBist77-short_video. ปีที่แล้ว +2

    Great gynendra shahiii❤❤❤❤❤

  • @delprasadadhikari616
    @delprasadadhikari616 ปีที่แล้ว +3

    बालेन जस्तै ब्यक्तित्व तर पार्टी चैन भएन।

  • @nabinchhetri8932
    @nabinchhetri8932 ปีที่แล้ว +5

    मलाई मन पर्ने नेपाल काे 1 नेता ❤

  • @krishnakumarshresthashrest7159
    @krishnakumarshresthashrest7159 ปีที่แล้ว +1

    ज्ञानेन्द्र साहि यउटा युवा नेता हुन यहाँ जे बाेलियकाे छ सबै यथार्थनै हुन🙏🙏🙏🙏

  • @Riyakc001
    @Riyakc001 ปีที่แล้ว +2

    नेपाल र नेपालीको लागि चाहिने एकमात्र साहसी नेता🇳🇵🇳🇵जय राजतन्त्र

  • @harigewali1220
    @harigewali1220 ปีที่แล้ว +2

    Waoo great gyanedra shahi keep it up

  • @topthapa2891
    @topthapa2891 ปีที่แล้ว +3

    Raja Layau Desh Bachau Jay Desh Jay Naresh Raprapa Party Jindabad Gyanendra Sahi Jindabad

  • @Namlange70
    @Namlange70 ปีที่แล้ว +4

    Best politician of our generation. Thank you for being so kind to Nepalese people. 🙏

  • @dhiranrai5934
    @dhiranrai5934 ปีที่แล้ว

    माननीय ज्ञानेन्द्र शाहिको कुरामा म 50% सहमत छु र 50% असहमत छु

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +3

    ग्यानेन्द्र शाही नेपाल को सच्चा सपूत

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 ปีที่แล้ว +3

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।

  • @surajbudhathoki6543
    @surajbudhathoki6543 ปีที่แล้ว +10

    Good going GS keep it up the last hope

  • @FBie-ir9lg
    @FBie-ir9lg ปีที่แล้ว +3

    Good luck gyanendra sir

  • @areshgurung2550
    @areshgurung2550 ปีที่แล้ว +2

    I love gyanendra Sahi.. one of the hero of Nepal

  • @silakunwar4156
    @silakunwar4156 ปีที่แล้ว +7

    Great leader ❤❤❤

  • @bamdevmagar4366
    @bamdevmagar4366 ปีที่แล้ว +5

    Good gyanendra brother.

  • @mohank.c.8780
    @mohank.c.8780 ปีที่แล้ว +2

    Best leader in Nepal

  • @narendrarawat5063
    @narendrarawat5063 ปีที่แล้ว +2

    यो अन्तर्वार्तामा चाई परिपक्व लाग्यो मलाई ज्ञानेन्द्र शाही।।

  • @rajanbhandari6037
    @rajanbhandari6037 ปีที่แล้ว +6

    देश भक्त ब्याक्ति हुन ज्ञानेन्द्र साही

  • @surendra5503
    @surendra5503 ปีที่แล้ว +2

    Jay nepal gyanendra daju

  • @user-sc8kg1ym4k
    @user-sc8kg1ym4k 11 หลายเดือนก่อน +1

    ❤great salute

  • @nillama5703
    @nillama5703 ปีที่แล้ว +3

    देश को हिरो ज्ञानेन्द्र शाही. जय देश जय नरेश 🇳🇵

  • @netrashrestha4887
    @netrashrestha4887 ปีที่แล้ว +5

    ❤❤❤great leader ❤❤❤

  • @user-xo6ws5ey3v
    @user-xo6ws5ey3v ปีที่แล้ว +1

    Good

  • @mahendrarai3710
    @mahendrarai3710 ปีที่แล้ว +7

    He is really great leader ❤❤

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 ปีที่แล้ว +1

    ज्ञानेन्द्र शाही राजा बादी भए पनि देश र राष्ट्र को लागि सबै भन्दा राम्रो राम्रो लाग्छ | उहा को कारण समानुपातिक मत हलो मा दिए देश हाम्रो राष्ट्रलाई चाहिने नेता उहा पृथ्वी नारायण शाहको अर्को रुप जस्तो लाग्छ सारै निडर हक्की ज्ञानेन्द्र शाही जुन रप्तारमा हुनुहुन्छ सधै यस्तै अझै उच्च गतिमा लम्कनु कुर्ची , पैसा कुनै कुराको लोभमा नफस्नु पैसा त धेरैले कमाउ छ अनि जति कमाए पनि पुग्दैन मरी जादा लैजाने नै अमर नाम हो अरु नेता जस्तो रुप अलग रंग अलग नगर्नु शुभकामना |||

  • @bikramshahi2220
    @bikramshahi2220 ปีที่แล้ว +1

    माननीय ज्ञानेन्द्र जिन्दावाद।।

  • @dhirvickrammalla8529
    @dhirvickrammalla8529 11 หลายเดือนก่อน

    सत्य निडर साहसिलो नेपालको बहादुर छोरा 👍️
    हे आमा नेपाल सत्पुत्रको सदा रक्षा गर्नुहोला ।
    🙏🇳🇵🔔🐚🕯️🕯️🕯️🕯️🕯️🐚🔔🇳🇵🙏
    🌹🌷🥀🌺🌼🌼🌼🌼🌼🌼🌺🥀🌷🌹

  • @user-fs4nv9by4f
    @user-fs4nv9by4f ปีที่แล้ว +1

    Good❤❤