Rishi Dhamala ले भ्रष्ट नजोगाउनु बालुवाटार बाकीनरहला देश दुर्घटनामा जाला भन्दै कुर्लिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 430

  • @Deuraliphotovideo
    @Deuraliphotovideo 2 หลายเดือนก่อน +86

    ऋषि धमला जी ले आज एकदम राम्रो कुरा गर्नुभयो । धन्यवाद

    • @suku564
      @suku564 2 หลายเดือนก่อน

      Kanti pur chor ko jhola ho cc dhamala

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy 2 หลายเดือนก่อน +71

    ऋसि धमला ज्यु आजाचहि तपसइले नेपाली जनताको बारेमा सहि कुरा बोल्नु भएको छ

    • @indranepali-cc3hm
      @indranepali-cc3hm 2 หลายเดือนก่อน +1

      😊❤🎉 35:20 🎉 35:20 ❤😅😅😅😊❤😢

  • @haribahadurlamichhane2517
    @haribahadurlamichhane2517 2 หลายเดือนก่อน +43

    भष्ट्राचारी लाई जेल हाल ❤❤ नेपाल प्रहरी जाग 🎉जन्त❤ साथ मा छ 🎉🎉❤

  • @bikasbhandari63
    @bikasbhandari63 2 หลายเดือนก่อน +37

    पुराना पार्टी चोर भ्रष्टाचारी कहिले पनि सुध्रिदैनन।

  • @manaharibaral7184
    @manaharibaral7184 2 หลายเดือนก่อน +20

    किन च्याट्ठिंएको छ धमला।भएको सम्पती जति सबै नेताहरुले एकलौटी पारे।त्यो सम्पति सबै राष्टृयकरण नगरी देशमा शान्ती बहाल हुंदैन।

  • @purushottamkhadka7724
    @purushottamkhadka7724 2 หลายเดือนก่อน +9

    आज ऋषि धमककाओ बोली आज सम्नैको राम्रो बिचार

  • @rajannepali2475
    @rajannepali2475 2 หลายเดือนก่อน +1

    सहि कुरा हो ।

  • @DipakRai-dn4hs
    @DipakRai-dn4hs 2 หลายเดือนก่อน +9

    सारा सोझा नेपाली जनताले पनि अब बुजि सके के पि को काम छैना

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 หลายเดือนก่อน +1

    ऋषि धमला आज धेरै राम्रो कुरा गर्नु भयो। तपाईं अगाडी बढ्न जन्ता हजुरको साथमा छन् अव ढिलो भइसकेयो।सहन नसकीने अत्याचार धेरै भयो।

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 2 หลายเดือนก่อน +4

    अब बङ्ग्ला देश जस्तै नेपाल मा हुन बाकी छ नेपाल मा पनि छिटो गर्नु पर्यो

  • @arjunbataju4443
    @arjunbataju4443 2 หลายเดือนก่อน +3

    अब मौक़ा दिनों बेला संकायों अब जनता जागो मौकानदिम

  • @khemrajbohara5950
    @khemrajbohara5950 2 หลายเดือนก่อน +5

    आज चाहिँ मन छोयो काजु दाजु ले सायद बङलादेस को प्रभाब हो कि सोचम है सोचम सबै समयो आयो त के हाम्रो पनि तस्कर हरु लाई लखेट्ने दिन
    जागौ युबा ❤

  • @crazykaucha5019
    @crazykaucha5019 2 หลายเดือนก่อน +1

    गलति भय आफै पनि तयारहुनु परछ तब सोछता हुनछ

  • @ParashOjha-g7v
    @ParashOjha-g7v 2 หลายเดือนก่อน +1

    Balla ramro kura garnu bho mittra

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 หลายเดือนก่อน +30

    देश बनाउन र जन्ताकाे माग पूरा गर्न भ्रष्टचारि हरुलाइ श्रि पशुपतिनाथलाइ सिरमा राखि साहिछानबिनगरि भ्रष्ट लाई जेलमा काेचि काेर्रा हानि जिन्दगिभरि तड्पाइ राख्नु आबस्यक छ जन्ताकाे माग यहि हाे यदि गरे देशले छिटै बिकासले मुहार फेर्ने छ ।

    • @aitathakali2457
      @aitathakali2457 2 หลายเดือนก่อน

      Nepali janatako je jasto awastha paristhiti bhaya pani Oli ko sarakarlr sunny xaina.jabaki sarakarle uthUnu parne bijuli ko bil tirnalagaunu parnema ultai tirna lagaunuko satta Padalecki Bata barkhasta garnu nepalma yasari nai bhrastachar gardaima sarakarko Birodha garnuko satta Amaleka samsadaharu nai samsadma yo bhraschariharuko bachauma bolero sunda kasto achachamm.samsadahari Khali partiko samrakxyan garna matra ho bhane yasta samsadaharu samsada hoina Khali bhatta pakaune matra ho ?

  • @narendralimbu9973
    @narendralimbu9973 2 หลายเดือนก่อน +12

    यो ओलिले आफै corrupted छ अनि कसरि आफैले आफैलाई समात्छ ?

  • @ashalama6470
    @ashalama6470 2 หลายเดือนก่อน +1

    Good 👍 damal sir

  • @janakidahal2200
    @janakidahal2200 2 หลายเดือนก่อน +25

    धमला नरप्रसाद अधिकारले न्याय पायो। नगरप्रसाद अधिकारीका बाउको लास लियो

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน +1

    चम्छे पत्रुकार कसको हितमा बनियो सान्ती सम्झौता?

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +3

    बिदेस गयका जन्ता पनि आफ्नो देस बचाउन नेपाल आउनु नै प्रछ

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน +1

    यिनिहरुलाइ उनी हरुकै हाल मा छोडीदिनु पर्छ यिनिहरुलाइ दिन आइपुगे पछीआफै सजाय पाउँछन्

  • @JhulanRai-yj5sq
    @JhulanRai-yj5sq 2 หลายเดือนก่อน +15

    भ्रष्टाचारी लाई क्रबाई गर्नु पर्यो भने नंबर 1 मा मन्त्री नै पर्छ होला के क्रबाई गर्छ

  • @RampradomYadav
    @RampradomYadav 2 หลายเดือนก่อน +1

    Right 👍

  • @shovashrestha423
    @shovashrestha423 2 หลายเดือนก่อน +2

    आजचै सहि कुरा गरे धमलाले

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 2 หลายเดือนก่อน +1

    अहिले झाेले मेडियाले बिगार्ने गर्नेछन् राम्रो मेडियाले जन्ता कुरा बाेल्दिनु हाेला

  • @PradeepBk-c1c
    @PradeepBk-c1c 2 หลายเดือนก่อน +1

    Risi ji ko ramro bichar aayo ball

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 2 หลายเดือนก่อน

    ऋषि धमलाजिकाे भाषण आजसम्मकै राम्रो भासण हाे,अति राम्रो ,भासण छ,

  • @bramanda5001
    @bramanda5001 2 หลายเดือนก่อน +12

    हिम्मत देखेर सहि लग्यो यो धमलामा पनि नेता बन्ने लक्ष्ण देखियो जय देश🎉🎉🎉🎉

    • @uddhavtamang3750
      @uddhavtamang3750 2 หลายเดือนก่อน +1

      पारम्भ मा सबै नेताहरु ले लक्षण देखाएकै थिए नि के गर्नु ठाउँमा अलक्षण देखाईहाल्दो रहेछ! वहाँ धमला ज्यू पनि त्यस्तै हुने हो की! 😂😂😂😂😂

    • @Ganeshkotkeni
      @Ganeshkotkeni 2 หลายเดือนก่อน

      त्यसमा आफै पर्छ अनि

  • @samachar81
    @samachar81 2 หลายเดือนก่อน +4

    Right aja aayera dhamala ko kura dammi lagyo hai ek share garey maile ❤❤ aba bhrastachari jogaauni lai janatale pakkai pani khedne din aayo very nice speech once salute u dhamala ji yo hamala dammi 😊 chha

  • @Prakash-cq8ki
    @Prakash-cq8ki 2 หลายเดือนก่อน +6

    अरु भन्दा नि बङगला देशको जस्तो गर्छन् भने हामी होइन म आउछु

  • @krishnathapa20
    @krishnathapa20 2 หลายเดือนก่อน +1

    Very good news how dhannya bad chha hajurlai sir hosyar chur nyata

  • @debidattapaudel2907
    @debidattapaudel2907 2 หลายเดือนก่อน +1

    ईनी देश का दुश्मन हुन
    जति पढाये पनि हासिल 0 हो
    खाॅन पल्के का डाका हरु जम्मा भये का छन

  • @BaikuntharajSubedi
    @BaikuntharajSubedi 2 หลายเดือนก่อน +1

    अरेअबनेपालमा पनिमुडाकोमुखझिझालेपोलछहैई

  • @bhuwanhanggam
    @bhuwanhanggam 2 หลายเดือนก่อน

    एकदम , एकदमै सहि बिचार सर हामी सहमत

  • @RamkumarMahara-ci3gu
    @RamkumarMahara-ci3gu 2 หลายเดือนก่อน

    एकदम सत्य कुरा गर्नुभएछ ऋषि दाई

  • @RamBahadurTharu-z2z
    @RamBahadurTharu-z2z 2 หลายเดือนก่อน

    अबको प्रधानमन्त्री बलेन अथवा दुर्गा प्रसाईं हुनपर्छ

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t 2 หลายเดือนก่อน +1

    Rishi le kura bujya ko
    Ma dhannya xa, salute.

  • @nabarajpandey5200
    @nabarajpandey5200 2 หลายเดือนก่อน +8

    बल्ल रिशी धमला बेथिति को विरुद्ध बोले है ।

    • @pbrana3842
      @pbrana3842 2 หลายเดือนก่อน

      Yaslai pni daraye jasto lagyo 😊

  • @subbathami-v9b
    @subbathami-v9b 2 หลายเดือนก่อน +1

    Kaju sir le aja chita bujdo kura garnu vayo..👍️👍️👍️👍️🙏🙏

  • @nirbahadurshrestha9827
    @nirbahadurshrestha9827 2 หลายเดือนก่อน +1

    छिटै सोचौ

  • @jayabastakoti243
    @jayabastakoti243 2 หลายเดือนก่อน +1

    जनता हरु ले लखेटछन की भनेर कुन को झोले हो हाम्रो देस को हालत के बनाये देस लाई कती रीन बोकाये ??????? हाम्रो देश बरबाद बनाये यो ५ १०। जाना नेता हरु ले बेलै मा लखेटौ यीनी हरु लाई बेलै मा होसीयार जनता हरु

  • @MadanKumarPant
    @MadanKumarPant 2 หลายเดือนก่อน +1

    Jun desh Maa janta Bata chuniye ko Rastrapti yaa Pradhanmantri hudaina,yestai hunxa.

  • @NirmalaKhadka-m4d
    @NirmalaKhadka-m4d 2 หลายเดือนก่อน

    आज चै एकदम राम्रो कुरा गरेकाे पाइन्छ

  • @UpnarayanSada
    @UpnarayanSada 2 หลายเดือนก่อน +1

    येकदम सहि भनुभयो ऋषि जि

  • @samuyalshrestha7775
    @samuyalshrestha7775 2 หลายเดือนก่อน +8

    बङ्गाल देशमा जन्ताको ठुला बिशाल आन्दोलन भएको छ अब नेपालमा पनी ठुलो तपस्या गरेर क्षेत्री बाउन हरु को बिरोध प्रदर्शन हुनुपर्छ र ठूलो आन्दोलन हुनुपर्छ 😂😂😂😂

    • @khadkavena1734
      @khadkavena1734 2 หลายเดือนก่อน

      कुन ग्रहबाट झरेकाे हाै तिमि ? नेता खराब हुन्छन तिमिले भाेट हालेर पठाउछाै अनि जात लाई दाेस दिन्छाै ?

  • @ChandraBadhur-qg1qy
    @ChandraBadhur-qg1qy 2 หลายเดือนก่อน +2

    सुद्रेला जस्तो छैन सरकार ऋषिको रिसिजीको कुरा सहि हो

  • @keshabpariyar8334
    @keshabpariyar8334 2 หลายเดือนก่อน

    आज चाहिँ राम्रो कुरा गर्यौ काजुले ठिक छ ठिक छ प्रचण्डलाई साथ देउकाजु। यो देश बनाउने प्रचण्डले मात्र हो।

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 2 หลายเดือนก่อน +1

    ऋषि सर आज हजुर ले जन्ताको बारेमा 100%प्रतिसत सहि बोल्नु भएको छ सेलुट छ हजुर लाई म सिरहा को लहान

  • @MadanKumarPant
    @MadanKumarPant 2 หลายเดือนก่อน +1

    Neta haru Lai aja brastchar garnus Vanna khoje ko ho ki kya ho.

  • @naginasah6693
    @naginasah6693 2 หลายเดือนก่อน

    धेरै खुसी लाग को हो 🇳🇵🚩 योस यो सही कुरो हो यसलाई सभ्यता भनिन्छ मेरो यो कुरामा सहमती छ हिन्दू अधिराज्य नेपाल सर्वोत्तम उपकरण सुनेको आज जय नेपाल मात्र भूमि स्वाभिमान भर्खरी गर्नेको जाक्ने नेपाल बचाउने अभियान

  • @kamalghimire3651
    @kamalghimire3651 2 หลายเดือนก่อน +1

    अब कुनैनेताकाे पनिविस्वस जनतालाई छैन बडता नखाेकेहुन्छ। अबकाेजन बिदा्ेह ले जनमाउछ नेता बालेन रदुर्गा अरूदलिय फनटुस चाकडीबाद दलाल बाट 100/.आसनगर्नु हाेला।याे देश लेमागेकाेछ राजा सहितकाे प्रजातनत्र जनतालेचुनेकाे युवा जननेता खाेजेकाहाै।

  • @bikramkc8086
    @bikramkc8086 2 หลายเดือนก่อน

    सबै भन्दा पहिला तिमी लगायत kp oli ser bahadur parchanda हरु जिउँदो हुदा सम्म येस्तै हो धमला जि

  • @dumikirantrankasu
    @dumikirantrankasu หลายเดือนก่อน

    धामाला भतिज साह्रै खुशी लाग्यो, यो हो नि पारा अब यसरी नै अगाडि बढौं 🤗🤗🤗🤗🤗🤗🤗

  • @KKusal
    @KKusal 2 หลายเดือนก่อน

    नेपालमॅा नेता र नेताका परेदारको आर्थिक संम्रक्षेण को लागि बनेको यो अहिलेको दुईतिहाईको शिखंन्डि केपिबा को सर्कार नेकाको चम्तकारी दुरद्रशी निर्णय हो

  • @BhaktiramSapkota-u2q
    @BhaktiramSapkota-u2q 2 หลายเดือนก่อน

    सही कुरा हो

  • @Rajutamang-b2z
    @Rajutamang-b2z 2 หลายเดือนก่อน

    Good ऋषि धमला ज्यु

  • @yammagar9394
    @yammagar9394 2 หลายเดือนก่อน +1

    सच्चिने होइन भ्रष्टाचार कारबाही हुनु पर्छ राज्य को सम्पाती पिर्ता हुनु पर्छ

    • @krishnadulal1105
      @krishnadulal1105 2 หลายเดือนก่อน

      Bastachar kharbai hune samjhini basne

  • @RangbirJaishi
    @RangbirJaishi 2 หลายเดือนก่อน

    आज सहि कुरा गर्नु भो धमला जी ले

  • @AnilKesi-nz1up
    @AnilKesi-nz1up 2 หลายเดือนก่อน

    Satay ho

  • @MadanKumarPant
    @MadanKumarPant 2 หลายเดือนก่อน +1

    Nepali jantaa haru le yestai yestai Vasant superannuation jidagi Jane vayo.

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน +1

    केपी ओलीको यो अत्यचारले जनता रोडमा आउनैप्रछ
    रीऋी धमला सत्य बोल्लु भो नेपाली जनता उठौ एक हौ जै वेपाल.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadurbk6372
    @dhanbahadurbk6372 2 หลายเดือนก่อน +1

    You are right risi sar

  • @samachar81
    @samachar81 2 หลายเดือนก่อน +5

    Sahi ho 👌👌👌👌👌 bangladesh nahos hamro desh kati mitho kura❤❤❤❤

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน

    नेपाल बंगलादेश बन्दै छ।रोकेर रोकिँदैन।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 2 หลายเดือนก่อน +6

    रिसि धमला हरु ले आवान गरेर सडक मा जनता आउदैनन !अब जनता सडक मा आउने बनाउने अनुहार अलि भिन्दै हुनु पर्छ अहिले सम्म को कनै देखिएको छैन आवाहन गर्ने लिडर!!

  • @kailabhlon8567
    @kailabhlon8567 2 หลายเดือนก่อน +2

    Petti ko paxi daude ko tw hoin katai sangka po lakxa how!

  • @humbasnet8974
    @humbasnet8974 2 หลายเดือนก่อน +1

    Aajko bhasanma risi dhamala lai 100 ma 99% no diyko chhu maile

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 หลายเดือนก่อน

    आज रिसि सर काे कुरा सहि छ

  • @tekbahadur6968
    @tekbahadur6968 2 หลายเดือนก่อน +1

    यो शेरेको स्वास्नी नै किन भइ mt यो आइमाई शेख हासिना हो यसको ठुलो नेता लाटो

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 2 หลายเดือนก่อน

    ❤❤❤ बङ्गालादेशको हिंसाद्मक नेपालमा न आओस 🎉🎉🎉🎉🎉

  • @upendrasony7836
    @upendrasony7836 2 หลายเดือนก่อน +2

    very good sir

  • @narayanprasadshrestha9370
    @narayanprasadshrestha9370 2 หลายเดือนก่อน +2

    धमलाकाे अभिवेक्ति बाट जनता जाग्नुपर्छ

  • @devideurali4956
    @devideurali4956 2 หลายเดือนก่อน

    देश लुटेकाे संपति फिर्ता गर्नुपराे।

  • @devikc49
    @devikc49 2 หลายเดือนก่อน

    पहिला प्रधानमन्त्री सचिनु पर्छ

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 2 หลายเดือนก่อน

    नेपालीले साेच्ने बेला भईसक्याे,छिटाे गराैं,लाैन,हजुर,

  • @AnishmaGaha
    @AnishmaGaha 2 หลายเดือนก่อน

    धमला पनि पर्छ

  • @SabitriBaniyachhetri
    @SabitriBaniyachhetri 2 หลายเดือนก่อน +2

    Salam hajur

  • @jayabudhathokj3736
    @jayabudhathokj3736 2 หลายเดือนก่อน

    अति राम्रो सल्ला दिनु भयो हजुर भरस्ट नेता घुसे हरुलाइ ठिक छ।

  • @yamroka39
    @yamroka39 2 หลายเดือนก่อน +2

    आज चाहिँ धमला जि ले सहि कुरो गर्नुभयो ।

  • @kentokugawa2495
    @kentokugawa2495 2 หลายเดือนก่อน

    Today you are 1000% right dhadingge sir

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 หลายเดือนก่อน

    पश्चिम बाट घाम उदाय छ आज मुलुकको हित को लागि राम्रो इस्पेस धमला को

  • @rammagar2945
    @rammagar2945 2 หลายเดือนก่อน

    आज ऋषि धमला ठिक बोल्यो झै माने!!

  • @JayParkash-pd2hi
    @JayParkash-pd2hi 2 หลายเดือนก่อน +1

    बल्ल चेत खुल्यो धमला जी लाई हो यसैगरी बोल्न न छोडो

  • @keshavkarki1370
    @keshavkarki1370 2 หลายเดือนก่อน

    जाग है जाग नेपाली सेना देश बेचुवा भष्टचारीहरुलाई जेल कोच, नेपाली जनताको साथ सधैं रहने छ।

  • @subashsunar1473
    @subashsunar1473 2 หลายเดือนก่อน

    काजु dheri खायो ऋषि धमला दाई ले आज good job 🙏🏻🇳🇵

  • @shreetithapa
    @shreetithapa 2 หลายเดือนก่อน +3

    100%Rishi Dhamala sir

  • @dilukarki526
    @dilukarki526 2 หลายเดือนก่อน +1

    भित्री मनै देखि यो पत्रकार समेलन को इजत राख्य जस्तो छ बङ्गला देश श्रीलंका मा कसरी एस्तो भयो अब नेता हरु सुदृढीकरण पर्छ नेपाल् मा दमन देश र जनता बिना राजनितिक हुन्छ बिधुत लोडसेडिङ भ्रष्टाचार घटेको छ कुलमान रास्ट्र देश भक्ति हुन महशुल्क तिर्नु बक्यौता बाकी तिर्नै पर्छ ऐन चऐन समिधान कानुन आयोग के को लागि ❓️🙏...See.More.✍️✍️

  • @pashupatikatel2665
    @pashupatikatel2665 2 หลายเดือนก่อน

    Dhamaka sir le aaja chahi des ra janata ko lagi 100 ramro kura garnu bhayo

  • @OnlyU-qc2nd
    @OnlyU-qc2nd 2 หลายเดือนก่อน

    100% सहि भनेका छन

  • @NarendraBhandari-h4p
    @NarendraBhandari-h4p 2 หลายเดือนก่อน

    हमलालेआजपॶचाम्मर्मितंनै,पिएरे,आएकैछन❤बोलीमासत्यैरहेत❤❤❤

  • @BtKhadka
    @BtKhadka 2 หลายเดือนก่อน +1

    Hoina ganatantra Badi ko dulai raja lyaunai parxa

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน

    भारतको जात्रखेल नदेखाउ,माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ ऋषि सर,नरहरिनाथ,फणिन्द्व,सुरेन्द्व ढकाल नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @nightwolfff8498
    @nightwolfff8498 2 หลายเดือนก่อน +1

    यो धमले को बुद्धि पलाएछ । तर अहिले बोल्दा बोल्दै कान्तिपुरको सिरोहिया चाहिँ निर्दोस हुन भन्न बेर लाग्दैन ।

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 2 หลายเดือนก่อน +1

    Laharo tanda paharo tharkine bho

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 หลายเดือนก่อน

    सही कूरा रिसी जी 👍👍👍👍

  • @MinBhandari-jy8tr
    @MinBhandari-jy8tr 2 หลายเดือนก่อน

    हो नेपाल मा पनि यौं स्थीत अवश्य आउँछ किन की नेपालको शासक ठ्याक्कै त्यस्तै छ , राम्रो लाई भन्दा आफ्नो लाई अवसर दिन्छन्

  • @rudraluitel5549
    @rudraluitel5549 2 หลายเดือนก่อน

    आज भने ऋषि धमलाले सहि कुरा गरेको छ घैंटामा घाम लागेछ

  • @DipakRai-dn4hs
    @DipakRai-dn4hs 2 หลายเดือนก่อน

    रिसि धमला शहि कुरा गर्नु भय yes yes

  • @dambargauchan1586
    @dambargauchan1586 2 หลายเดือนก่อน

    नेताहरू सचिने बेला आए काे देखिन्छ ।

  • @kalpanakarki8575
    @kalpanakarki8575 2 หลายเดือนก่อน

    सहि कुर। हो 🙏🙏