New Nepali Song 2078/2021| dherai pachhi samjhana BARBAR AASHU By Jaya Devkota | Anuja | Ft. Sita
ฝัง
- เผยแพร่เมื่อ 13 พ.ค. 2021
- Jaya Devkota Presents :-
New Nepali Lok Song 2078/2021|| BARBAR AASHU By Jaya Devkota | Anuja Pudasaini | Ft. Sita Dhamala
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Babar Aaashu
♪ Vocal:- Jaya Devkota/Anuja Pudasaini
♪ Lyrics:- Jaya Devkota
♪ Music:- Jaya Devkota
♪ Background Music :Krishna Kc
♪ Audio/Video:- Taranga Digital
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Madan Khadka
🎬 M.u.a : Mohan Lama/Binod Dahal
🎬 Asst.Camera : Arun Nyaupane
🎬 Artists:- Jaya Dekota/Sita Dhamala
🎬 Cinematographer:- Birendra Bhatta
🎬 Editor:- Anil Rana
🎬 Post Production:- Taranga Digital
Thanks
Nabin Subedi
Sushil Dangi
Avinash Dc
#Barbaraashu #Jayadevkota #dherai_pachhi #dheraipachhi #tiktok
© Jaya Devkota, 2021
------------------------------------------------
dherai pachhi samjhana aayo ra
timlai samjhi runa man layo ra
aakha bataa bar bar aashu jhari jhari roye
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.com/1110971622674...
Contact me:- +977-9847852124
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
धन्यवाद मेरो गीतलाई हेरेर कमेन्ट सम्म आइपुग्नु भयो धेरै खुसी लाग्यो यौटा कमेन्ट अनि शेयर पनि गरिदिनुहुनेछ आशा छ 😍😍😍 आउदा दिन मा नि हजुर को साथ पाउने छु 😘😘
म हजुरको फ्यान हजुरको गीत खोजी खोजी हेर्छु/सुन्छु अनि शेर नगरी मन मान्दै मान्दैन ।
😍😍
Jaye bro hajur ko harek git sundai aairayeko xu all songs really touched my heart keep it up brother best of luck forahead
संगीत !wow!
But ladies vocal high jaada ali dhyan dinu parthyo brother
एउटा गीत मलाई पनि सिकाए दियोन्न दाई
कुनै शब्द नै छैन बयान गर्नलाई, यसैपनि जय दाइको हरेक प्रस्तुति उत्कृष्ट नै हुन्छन् तर यति उत्कृष्ट ट्रेन्डिङमा पर्नुपर्ने गितमा भिउज नआउँदा मन खिन्न भयो 😭😭😭
Same bro
जय दाइ को गित सुन्दै छु धेरै मन पर्यो best lucky all timlai bishesh jaya dai lai
दर्शकले धेरै मन पराइएको तर झुठा भिउज नकिनेको मात्र हो । नत्र कस्को मुखमा छैन र यो गित सबैको ओठ्मा झुन्डिएको हो ।
I like it...
Mapani tei sochxu uhako git sabai ramro hunxa feri khasai chaldain Ali tiktokma halna paya hunthoki
Aaha Gaudako feel hera ta wah👏👏👏 Dai wah
Tq mero bhai😍😍😍😍😍😘😘😘😘😘
Arjun ji frn req ko act garnuna plzz plzz ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍
dami
Dami x la dada 💕💕💕💕💕💕
Omg 😱😱😱😱😭😭😭😭😭 song
टिकटोक हेरेर यता अाउने हाजिर हौ … 🤘🤘 सधावहार दमदार गित🎶🎶🎶🎶🎶 लेर अाउनु हुन्छ मलाई पनि जोडिएर काम गर्न मन छ best of luck all teem 💙💙💐💐🌹stay safe
म
म नि हो हजुर
म पनि
S
यति मिठो अनि मर्मस्पर्शी गितलाइ किन यति थोरै भियुज???
जय दाइ को फ्यान जति हाजिर हुम त
यहाँ जो जो ले आयर cmt like गरेको हुनुहुन्छ ति सबै होलान्नी 😍😁उस्तै त कोले गर्ला र cmt like 🤗😍
@@user-to9vl6ge5d tq
@khadka kk tq
Tq
म छु ल डल्लौ 😍😍😍
मैले सुन्ने खालका गित त जय सरले बजारमा ल्याउनु हुन्छ धन्यवाद जय सर 🙏🙏
मनले चाहेको जति मेरो तर्फबाट शुभकामना
Nice song
हाम्रो रुक्मेली गायक तथा सर्जक जय देबकोटा दाइ को कला र गला लाई सम्मान गर्छु । जय गित जय सङ्गीत ।
हजुरको सबै गीतको शब्दले मन छुन्छ दाजु
कुनै गीत हरु मेरो लागि जस्तै लाग्छ
sunita..j.......
हजुरका हरेक गित यति मार्मिक हुन्छन् कि रुदिन भन्दानी मन समान्नै सक्दैन कि अाफ्नै पिडालाइ समेटिदिनु भाछ झै लाग्छ💗💗💗..... very lovely songs ... miss .......u
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
Miss u 2
एकदमै आशा लाग्दो कलाकार जय देबकोटा को हरेक गीत अति राम्रा र कला संकृती लाई संक्षण गर्ने हुन्छन् हार्दिक धन्नेबाद
जया देवकोटा र अनुजा पुडासिनि
मेरो नजरमा दुबै नयाँ नाम लाग्यो लोकदोहोरी क्षेत्रमा ।
तर प्रस्तुति सुन्दा साँच्चै मन आनन्दित भो ,धेरै नै राम्रो गायकि ।
अझ प्रगतिको कामना
जय जिको हरेक प्रस्तुतिले मन रुवाउछ😥😥
सार्है मन पर्छ गितहरु अझै प्रगतिको कामना छ🙏
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
शब्दहरु मुटु गाँठो पार्ने छन् 👌
लय, स्वर र संगीत उत्कृष्ट लाग्यो
Good Luck जय भाइ🌹🌹
सारै मिठो शब्द, संगित, अनि स्वर! सफलताको धेरै धेरै शुभकामना 🙏 🙏
आहा धेरै नै मिठो साह्रै मार्मिक रचना सब्द लय स्वर को वणर्न नै छैन मनै छिया छीया पार्ने आंशु नै आयो अधुरो प्रेमी प्रेमिका धेरै मेल खाने धेरै धेरै शुभकामना दाई आगामी दिन हरू मा पनी यस्तै अरूपनि सुन्न पाईयोस।
धेरै राम्रो छ दाई गित
हरेक दिन सुत्नु भन्दा अगाडि
हजुरको यो गित सुन्ने गर्छु दाई।।
कति मीठो स्वर अनि मर्मस्पर्शी लय शब्द।गीत सुन्दा पनि मुटु कटक्क खाने😢😢❤️❤️❤️सलाम छ जय देबकोटा/ अन्जु पुडासैनी हजुरहरुलाइ यति मीठो गीतका लागि।
धन्यवाद तिमिलाइ मेरो हासिखुसिको जिबनमा एक्कासी आएर आज यो आशु उपहार दिएर गयौ😭😭😭😭😭
सारै मार्मिक गीत लाग्यो हरेक शब्द ले मन भक्कानिएर आयो धेरै धन्यवाद अनि शुभकामना #jaya_daee
दाई तपाईं को अविनय र स्वर
ले मन छोयो
तपाईं को गित टिकटमा सुनेको थिएँ
तेहि भएर युटुबमा छिरेर हेरेको त आँखा बाट आशु आयो 😭
❤️❤️❤️❤️ love you dada❤️❤️❤️❤️
Thank u so much n love u 2 😍😍😍❤️❤️❤️❤️ plz share
Gj pvluiijjjo
मलाई जीवनमा मन परेको गीत मध्ये यो पनि एक हो 💐💐💐💐💐💐 सफलताको कामना
आहा जय दादा निकै मर्मिक गीत आगामी दिन पनि यस्तै यस्तै मिठासपुर्न गित को पर्खाई मा साथै सफल्ता को कामना 🙏🙏🙏🙏🙏
बगेको खोला चर्केको चट्याङ्ग,फालेको ढुङ्गा फर्किदैन युटुबले जोडिएको हाम्रो साथीत्वको भावना म बाट मेटिदैन हजुरको सधै यस्तै सफलताको भिडियो हेर्न पाउ सुभकामना
मलाई जय को मन्द स्लो स्वर यकदमै मन पर्छ यो पनि मिठो स्वर मिठा सब्द अग्रिम सुभ कामना
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
मेरो तमनैई छोरो
मेरो त मनैई छोयो योगित
दाजु!म साउदि अरब को मरुभूमि बाट सुन्दै छु!अत्यन्तै मार्मिक गित छ!धन्यवाद दाजु!
जति सुनेयो उनी सुनी रहन मन लाग्छ साहारै मन छुन्छ यो गीत ले जय सर हजुर्को धेरै मार्मिक मा समर्पित शब्द रचणा गर्नु हुन्छ मलाई एक्दमै मन पर्ने
(मत प्रदेश )
(बर्खा लाएछ क्यारे)
(तिमी मर्छौ थाहाछ)
पछिको एल्बम एक्दमै मार्मिक शब्द छ अग्रिम सफलताको शुभकामना सय सर
आहा मलाई त बहुत राम्रो लाग्यो गीत्❤️😪बधाई छ दाइ❤️अनि अझ सफलताको कामना🙏🤝
Yo geet treningma kina napareko jabo durgeshko xeuna tuppoko chait hit yesto marmik geet treningma naparda sarai dukha lagxa😢😢😢😢😢 bayan garne kunai thau xoina keep up it😘😘
एक उत्कृष्ट सिर्जना, तारिफयोग्य सुनिरहु लाग्ने सुमधुर आवाज !!
मर्मस्पर्सी सबद्ले भरियको गित सुन्ने दर्शकोपनी आँखा भरी आँसु भेल बगने अगरिम शुभकामना सबैलाइ।
अन्जु पुडासैनी सिस को आवाज पनि कति सुरिलो अनि मिठो,🙏
सारे मन छोयो
नेपाली माया गर्ने हरु को एस्तै छ है।
👌👌🌼😭😭🌼
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
मार्मिक शब्द स्वर त अरे वा वा अग्रिम सफलताको शुभकामना
एक उत्कृष्ट सिर्जना , अनुजा जी को तारिफ योग्य सुनिरहु लाग्ने सुमधुर आवाज !!
बधाई तथा सफल्ता को शुभकामना सम्पूर्ण टीमलाई !!!
भाबुक बनायो सबै लाई
सहि छ 😍😍😍
सेन्टीमेन्ट गीतहरु हुन्छन् जय देवकोटा दाइका धेरै राम्रो छ बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस।
जय देबकोटाका फ्यान यता हाजिर हौ
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
नमस्का सम्पुर्णमा म लोक तथा दोहोरी गायिका अनुजा पुडासैनि फेरि हजुर हरु माझ मार्मिक गित लिएर आएका छौ अरु गित लाई जस्तै यो गित लाई पनि मया गर्दिनु होला जस्तो लाग्छ तेस्तै कमेन्ट गर्दिनुहोला मन परे सेयर गर्दिनु होला येस्तै गितहरु फेरि पनि लिएर आउने कोसिस गर्नेछु धन्यवाद 🙏🙏
heart touching song
यो गित सुन्त फेरि पनि मन लाग्यो र सुने अती नै मार्मिक गित छ धेरै धेरै बधाई जय भाई👌💐👌🙏👌🙏❤️😥
Thank u
Big fan daju🥰❣️❣️❣️❣️
Yo geet sunera hijo dekhi aaj samma meri aakha rasai raheko xa😭😭😭😭😭😭
जय दादाकाे गित सुन्न बेग्लै मजा कति अान्नन्द अाउछ मार्मिक गित।❤️❤️🙏🙏
Big fan dada .. हजुर को प्रतेक गित ले सारै मन दुखाइ दिन्छ😭😭 नि दादा आगामी दिनहरु को लागि धेरै नै शुभकामना दादा
यो गित सुन्दा साच्चै मेरो आँखा बाट आँसु आयो 😂😂😂😂😂😂
कति मार्मिक गीत रैछ मेरो मन छुयो मेरो जिबनको कथा सङ्ग मेल खाने खाल्को यो गीत सुन्दा मेरो बिगतका कुरा सम्झेरो धेरै रोए😥😥😥
हजुरको स्वर सारै मन पर्छ🤗❣️❣️मिठाे गीत❣️🙏🙏
आह सारै मिठो लय सुर जय देप्कोटा भाई 💓💕💓💕💓💕💓💕💓💕💓👏👌
हजुर को गीत सह्रै मन पर्छ i love this song
babal song
आहा सुनिराखौ झै लाग्यो जय दाई ! Best off luck jaya dai ❤️
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
❤❤❤❤❤
जय जि को गित सबै राम्रो लाग्छ खोजी खोजी सुन्ने गर्छु
धेरै राम्रो सर प्र्याये hjr को गित aस्तै मार्मिक हुन्छ साहारै मन मुटु छुन्छ बेजोड सफलता को कामना 👌👌👌😭😢😘😍❤️💐🌹👍️🇳🇵
तीमी मरछेऊ थाहा छ गीत मा अभीनय गरेकी मोडल आज फेरि wow soor hart tuchining
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
हार्दिक आभार
जय सरको स्वर सुन्दा नै निकै आनन्द लाग्छ,अनि गितहरु त झन कुरै नगरम,राम्रो छ गित 👌👍❤
धेरै धेरै धन्ने वाद छ सदा सदा यस्तै मन्छुने गित सुन् पाउ अति मार्मिक छ गित जय गित जय सङ्गीत
अत्यन्तै मार्मिक गित।धेरै राम्रो गित।#jayadevkota 😍😍😍💘💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘❤️❤️❤️❤️❤️💌💌💌
आहा ! मर्मस्पर्शी गित बधाई! प्रिय दाजी सम्झिरहेछु❣️🙏
आखाबाट बरबर आँसु झारी झारी रोए तिम्ले माया गरेको पल सम्झी मुटु गाठो पारी पारी रोए😥कति राम्रो गित 😊बधाई तथा अग्रिम शुभकामना 🤗🤗😘
बहुत मन पर्यो जय भाइ । बधाई छ ।
जय दाजु तपाइको अभिनय सोर जस्तो कसैको लाग्दैन मलाइ 💕💕 जय अनी मेरा फ्यान जति यता हाजिर हुम त 😀😀🤗
एकदम मन पर्यो गित जय सर्👍️🙏🙏
Tik tok bata search gardai ko ko aaunu vako xa aaunu ta yeta❤
मोलाइ सबैभन्दा मन पर्ने गीत जय दाइ को
आहा कती मर्मस्पर्शी सब्दहरु ।
कता कता मेरै निम्ती यो गित बने जस्तो लाग्यो । धेरै धेरै धन्यबाद जय दाइलाई ।
आगामी दिनहरुमा पनी पनी यस्तै मर्मस्पर्शी गितहरु सुन्न पाइओस ।
😭😭😭💔💔💔💔
धेरै धेरै शुभकामना व्यक्त गर्दछु दादा जय हवस
हेल्लो देब शर हजुरको गीत भिदियो सबै मन पर्छ मलाई
आहा आति राम्रो गित मेरो मनै रुयो सफताको शुबकामाना जया देव्कोट अल टिम लाइ
जय दादा हजुर को गित सबै मर्मस्पर्शी हुने गर्छ धेरै मन पर्ने गायक हो हजुर मेरो
अतिनै हिर्दय बिदारक मार्मिक गित हजुर मन छोयो😍😍
अत्यन्तै मार्मिक मनै छोयो 😭😭😭😍
यो गित सुनेर रुने म मात्र हो कि अरु पनि हो ??🙏सार्है मर्मस्पर्शि बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏
आहा कति मिठो गित
Wo sunte nice 👍 songs badhai x all tem lai
कति राम्रो गीत।।सफलता को शुभकामना छ है।।
Sarai man chhoyo nice song..
सरै मन पर्यो हजुरको गीत सरै मार्मिक छ बिशेश गरि प्रदेशी दाजु भाइ हरुको लगी
अत्यन्तै सारै मनै रुवाउने गित दाइ को
big fan है मत सारै मन पर्छ हजुरको सबै गित
कति दिन खोजे यो गितलाई 😴💓💓❤️❤️❤️❤️💓
Jaya bro wow 🥺😳 geet sarai ramro mitho man ma touch paro
गित सुनियो मन थाम्नै सकेनन् भावुक बनायो। आगामी साङ्गीतिक क्षेत्रको यस्ता मर्म स्पर्शी भाव भएका गितको अपेक्षा राख्दछौँ। शुभकामना
धेरै राम्रो छ गित jaya को गित सधै सुन्ने गर्छु
सिरियस गितमा हजुर को आवाज ले तेसै नि मन छुन्छ आफैलाइ भएको आभास हुन्छ कुनै सब्द कम पर्छ #जय_देबकोटा_जि हजुरको स्वरको फ्यान 🙏🙏🙏❣️❣️❣️❣️
Man थामेर हेर्नु पर्छ अनी आँशु रोक्छु भन्दा भन्दा झरी हाल्छ कसरि भुल्ने विथे का ती पल हरू मेरो प्यारो दाजू हजुर को हरेक शब्द मा जिंदगी छ ❣️❣️
Tq mero bhai
सर यो गित मैले 1000 पटक सुनेर नि अझै सुनी रगन मन लाग्छ 💕💕
असाध्यै मार्मिक शब्द संगितमा रचना भएको गित सुन्न पाए😍अझै सफलताको शुभकामना जय सर
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
Bhaut yaddd dilaataa hee song😭😭😭💗💗💗💗
Waw dada dibbya
Tiktok Bata serch garera ako 😁sarai Ramro maan chuney geet ♥️♥️ yestai geet haru sadai suna ra herna paam god bless you 🙏🙏
Hjr ko sab geet her xu
Congratulations jay devkota dai best wishes for your next one
धेरै मन पर्छ यो song 😓😓😥😥😥😭😭😭😢😢😢🙏🙏🙏
दाम्मी गित जय सर प्रगतिको शुभकामना
हजुर काे गीत मलाई सरै मन पर्छ दादा म धेरै माया गर्छु
साह्रै मनछोयो दाइ अझै मनछुने गितहरुको अपेक्षा गर्दछु दाइ 😢😰😢😰😢
Dherai ramro xa yo geet
आहा! जीवन सङ मेल खाने रैछ गीत।
Kati mitho voice tyo mathi Sarai man nai chhune git Hjr ko badhai x hjrlai ♥️♥️♥️
Thank u so much 😍😍😍❤️❤️❤️❤️ plz share
Jaya daju badhai xa 🇳🇵🇳🇵
हजुर को ठुलो फ्यान हो सबै गित सुनी राको छु हाल दुबै देखि दाजु
😭😭😭सब भन्दा मन छुने गित