खाए खाए 😢धिक्कार छ मलाइ यस्तो नेता हरु ले चलाएको देश मा सरण लिए झै बस्नु पर्दा, उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दाबाद, यो व्यवस्था अन्त्य गर्नु पर्यो भेडा हरु मान्छे बन्।।😢😢
२०४६ पछिको नेताहरूको सम्पत्ति छानबिन गर्यो भने कांग्रेस र एमालेमा एउटा peuso पनि रहँदैन। लेखेर राखे हुन्छ देशमा फेरि पनि जनयुद्ध हुन जरुरी छ। नभए कांग्रेस र एमालेले देश सकिसक्यो भनेर बुझे हुन्छ।
सर मैले समाचार पुरै हेर्न सकिन। पर्देश बाट , हेर्दैछु। भए भर को राज्य शक्ति लागयेर देश को युवा पुस्ता को सपना माथी यो पुरानो 2 पार्टी ले आगो सल्काइ रहेको छ। पब्लिक शक्ति देखेको छ सरकार ले तर बिर्सेछ। याद दिलाउने दिन आउदैछ। हेर्दै छौ। म लगयत हामी नेपालि स्वतन्त्र नागरिक तह वाट! फैसला जे सुकै होस मत्लब छैन। तर छर्लाङ देखिन्छ सत्य के हो . हामी ले विश्लेषण गरिरहेका छौ भौतिक स्रोत साधन सहित बैचारिक ढंग वाट । परिस्थिति ले जे माग गर्छ हामी पुर्ण तयारी मा छौ । न्यायालय को न्यायाधीश अर्थात कलियुग को मानव सनसार मा मन्दिर भित्र को जिउदो इस्वर , भगवान मानिछ। न्याय सहित को फैसला हुन्छ कि हुन्न, मन्दिर भित्र भगवान छ कि असुर हेर्न बान्की छ। सायाद अब एक पटक देश ले गृह युद्ध लाई आमन्त्रित गर्दैछ।। हो येदि यो सरकार आतंककारी बन्छ रहन्छ भने , हामी नेपाली नागरिक यो देशको चिन्ता गर्ने युवा शक्ति सरकार बिरुद्द हात हतियार सहित 10 गुणा ठुलो आतंककारी सरकार बिरुद्द बन्ने स्थिति मा तयारि का साथ रहेको यो टेलिभिजन मार्फत अबगत गराउदछु।ह स्रोत स्वतन्त्रता युवा नेपाली नगारिक समाज धन्यवाद । जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय जनता 🙏🙏🙏
जो दिल कि राहोमे चल्ता हेना वो दुनियाँ बदल सक्ता हे।रबि नाम होईन जनता को brand हो बुझी राखम अब एमाले र काङ्ग्रेस को पत्ता साफ हो रबि दाइ ले खेल सुरु गर्यो half सम्म एमाले र काङ्ग्रेस हो अन्तिम रबि दाई ले खेल गर्ने छ,हेक्का रहोस् एमाले र काङ्ग्रेस
Bhutani case Khoi Giribandu case Khoi Bakhra case Khoi Sahakari case Khoi Ncell case Khoi Theka case Khoi Widebody case Khoi Deuwa chora case Khoi Kantipur case Khoi String operation case khoi Pasupati case Khoi K k aru case Khoi ???????!?????
यो टेकनारायण र बिरेन्द्र जैरु को कुरा सुन्दा यिनीहरू दुबैजना लाई रवि प्रति निकै डाहा रैछ जस्तो लाग्छ ,मलाई त यि दुबै पत्रकार राम्रै जस्तो लागेको थियोे त र यिनिहरुको कुरा सुन्दा त रवि पक्राउ ले यिनिहरु लाई निकै खुशी भएको जस्तो लाग्छ
यो समाचारमा आए जसरी सबैलाइ कार्वाही हुने हो भने यो देसमा मात्र होइन बिदेसको जेल पनि भरिने थियो जेलको कमि भएर।।कति हो कति काण्ड छन नेपालमा ती सबैको सहि हिसाबले छानबिन भयो भने।।
देशमा राजनीति तहबाट कानुनी राज्यको शासन विधि र सिस्टम ले देशलाई निकास र विकास गर्छु भनेर कुनै युवा आउने छैनन् रवि लाई दुख दिएको देखेर किन भने यहाँ पुराना दलका नेताकार्यकर्ता ले कुनै पनि राम्रो काम देश र आम जनताको हितमा गर्ने खोज्ने व्यक्तिलाई कसरी हुन्छ सिध्याउने नै छन
के को चलाखी, धुर्त पापी भन्न। रबी अजै बलवान भयर निसकनछ। ओली मरने बेला नेपाली जनता को श्राप खयेर मरछ। नवर्ग मा पुगने भो। तिमी हरू पत्रकार पनी न बिकनू फेरी पाप कराऊछ। रबी को आट र सहास को ५% तिमि हरू पत्रकार भए पनी रामरो। रबी is already legend for Nepal and he has brought so much hope and shown the clear picture of Nepali politics and why Nepal is always behind. Salute Rabi Dai
यो मिडिया पनि १२ भाइ भित्रै रहिछ।भन्ने बुझियो ।किन कि एमाले र कङ्रेश का नेता हरु सबै दुध ले नुहाएका छन भन्ने जस्तो कुरा गर्छ।रिसि केश र धनराज लाइ यो कारबाइ हुन नपर्ने भनेर कहिल्ये भने को सुनिएको छैन्।खालि रबि को मात्रै टिप्पणि गरेको हुन्छ।
तिमी पत्रकार हौ भन्नेमा धिक्कार महसुस दर्दैनौ? रबिलाई नियोजित ढङमा फासाइएकोछ। १७ हजार नेपाली को बलिदान पछी ल्यएको गणतन्त्रमा अन्याय र अत्यचार सहि अबश्य हुने छैन। आज दलाल र भ्रष्टाचार ले रबिलाइ फसाए पनि भोलि अबश्य गणतन्त्र को जीत हुने छ। गणतन्त्र दलाल र भ्रष्टाचार को अन्त्य गर्ने युग हो।
Tesro chotima janakpur le sudurpaschim lai harayera npl jityo aba rabi le pani tesro chotima yemale kongress lai harayera prime minister hunxa jasto lagyo
आज सर्खार ले जसरी रबि लाई निचर्यो तेसरारिनै केपि र सेरे लाई निचरे अबस्य केही हुन्थ्यो होला तर के गर्नु येहा त तल देखि माथी सम्म पार्टी को नै हुकुमत चल्छ ।जुन दिन म प्रधन मत्री हुन्छु त्यो दिन यी पुराना पार्टी कसैलाइ पनि पानी खान दिन्न
Kassam, ma pradhanmatri bhayo bheneni, maile gareko kam dekhera ......malai satya ko yek a kind of revolutiona nayak bhanera.. hajaro-hajaro barsa samma naam linthyo hola.😊
Timi patrakar vanauda jhole haru khub khusi vayau hola ni Vosadi timi haru sab Hijo aako naya manxe ko paxi yestari lagyau ki rabi nai yo desh ko 35-40 barsa samma ko vastachar ko nayak ko Betithi ko jadh ho. Timi haru sab lai dasai aayo hoina jhole patrakar
Yo kanun jasto sukai hos janata ko kanu le rabi purano kanun kharej gari naya kaanun janataa kanun le majaale lyana sakinchh. Yesta chor daka ko mano mani kanun kasle maanchh hahhahh majak nagarnush sir .
खाए खाए 😢धिक्कार छ मलाइ यस्तो नेता हरु ले चलाएको देश मा सरण लिए झै बस्नु पर्दा,
उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दाबाद,
यो व्यवस्था अन्त्य गर्नु पर्यो भेडा हरु मान्छे बन्।।😢😢
27 crore ko vrastachaari le chalauna parne desh?
पालो सबको आउँछ पृथ्वी गोलो छ समय चलिरहन्छ,... जय रबि ❤
अब जनता सडक मा न आय सकिन्छ😢😢 रवीलाई बचाउने केवल अब जनताले हो !! आउनुहोस् दिदीबहिनी दाजु। भाई हामी एक हौं
3 पटकमा राँगा छिनिन्छ same 3 पटकमा रबि प्रधानमत्री ❤
रभि लाई जस्तै नेताहरू लाई सबै मुद्दा लगाउने भने कति नेताहरू जान्छन जेलमा जान्छन सर होइन
sabai janta ko sine garera kp lai muda halnu parxa aabaa
Right 👍
भ्याए देश त सबै खत्तम पारे
२०४६ पछिको नेताहरूको सम्पत्ति छानबिन गर्यो भने कांग्रेस र एमालेमा एउटा peuso पनि रहँदैन। लेखेर राखे हुन्छ देशमा फेरि पनि जनयुद्ध हुन जरुरी छ। नभए कांग्रेस र एमालेले देश सकिसक्यो भनेर बुझे हुन्छ।
It's ok 3 rd time Chitwan election garnu parema, chitwan ko 95% janta vote hali jitai Nepal ko election ko record rakhnecha.
सर मैले समाचार पुरै हेर्न सकिन। पर्देश बाट , हेर्दैछु। भए भर को राज्य शक्ति लागयेर देश को युवा पुस्ता को सपना माथी यो पुरानो 2 पार्टी ले आगो सल्काइ रहेको छ। पब्लिक शक्ति देखेको छ सरकार ले तर बिर्सेछ। याद दिलाउने दिन आउदैछ। हेर्दै छौ। म लगयत हामी नेपालि स्वतन्त्र नागरिक तह वाट! फैसला जे सुकै होस मत्लब छैन। तर छर्लाङ देखिन्छ सत्य के हो . हामी ले विश्लेषण गरिरहेका छौ भौतिक स्रोत साधन सहित बैचारिक ढंग वाट । परिस्थिति ले जे माग गर्छ हामी पुर्ण तयारी मा छौ ।
न्यायालय को न्यायाधीश अर्थात कलियुग को मानव सनसार मा मन्दिर भित्र को जिउदो इस्वर , भगवान मानिछ। न्याय सहित को फैसला हुन्छ कि हुन्न, मन्दिर भित्र भगवान छ कि असुर हेर्न बान्की छ।
सायाद अब एक पटक देश ले गृह युद्ध लाई आमन्त्रित गर्दैछ।। हो येदि यो सरकार आतंककारी बन्छ रहन्छ भने , हामी नेपाली नागरिक यो देशको चिन्ता गर्ने युवा शक्ति सरकार बिरुद्द हात हतियार सहित 10 गुणा ठुलो आतंककारी सरकार बिरुद्द बन्ने स्थिति मा तयारि का साथ रहेको यो टेलिभिजन मार्फत अबगत गराउदछु।ह
स्रोत
स्वतन्त्रता युवा नेपाली नगारिक समाज
धन्यवाद ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय जनता 🙏🙏🙏
धिकार छ नेपाल सतिले सरापे देश नै रैछ
केपी र सेरे ले नेपाल उभो लाग्न नदिने भयो खाते हरु सबै चोर एमाले काङेस का छन😡😡
चितवनको जनमतको गज्जबको कदर भएछ ! यो व्यवस्था हुँदासम्म मुस्किल छ कि के होला
जो दिल कि राहोमे चल्ता हेना वो दुनियाँ बदल सक्ता हे।रबि नाम होईन जनता को brand हो बुझी राखम अब एमाले र काङ्ग्रेस को पत्ता साफ हो रबि दाइ ले खेल सुरु गर्यो half सम्म एमाले र काङ्ग्रेस हो अन्तिम रबि दाई ले खेल गर्ने छ,हेक्का रहोस् एमाले र काङ्ग्रेस
एमाले काङ्ग्रेस छोड अभियान चलाउ
Bhutani case Khoi
Giribandu case Khoi
Bakhra case Khoi
Sahakari case Khoi
Ncell case Khoi
Theka case Khoi
Widebody case Khoi
Deuwa chora case Khoi
Kantipur case Khoi
String operation case khoi
Pasupati case Khoi
K k aru case Khoi ???????!?????
पावर न्युज प्रस्तोता
टेकनारायण सर।
तपाईंको चेजेल पनि
फेक् न्युज प्रसारण मात्रै
कि के हाँ ???
यो रानितिक प्रतिसोत भन्ने छर्लङ्ग भो यस्को मूल्य नेपाली जन्ता ले दिने छन् केपि चोर सेरे जस्ता गधार ले देश हाक्नु देस को दुर्भाग्य छ
Nepale janta ne vidanae xan hajur sala kukur haru 1botel rakxe ra rangoko chokta masu ma bekedenxan ane aaune vaniko uhe ukhane ra ryale deuba hun 😢😢😢
यो टेकनारायण र बिरेन्द्र जैरु को कुरा सुन्दा यिनीहरू दुबैजना लाई रवि प्रति निकै डाहा रैछ जस्तो लाग्छ ,मलाई त यि दुबै पत्रकार राम्रै जस्तो लागेको थियोे त र यिनिहरुको कुरा सुन्दा त रवि पक्राउ ले यिनिहरु लाई निकै खुशी भएको जस्तो लाग्छ
रबि होस् कि छवि ठगलाई सजाय दिनु ta राम्रो कुरो हो त
यो समाचारमा आए जसरी सबैलाइ कार्वाही हुने हो भने यो देसमा मात्र होइन बिदेसको जेल पनि भरिने थियो जेलको कमि भएर।।कति हो कति काण्ड छन नेपालमा ती सबैको सहि हिसाबले छानबिन भयो भने।।
यो अलपत्रकार काठा आयो फेरी निलम्बंन केही समय हो ! अदालतको फैसला आएको छैन ! पद गएको छैन ! तिमेरू जस्ता फटाहाले गर्दाको नेपाल बिग्रेको हेर खुसी भा को यो
रवि गएकोमा खुसी हुने थुप्रै पार्टी र मिडिया छन्!
यो खुसी छ सत्य के हो कोहि बोल्न न सक्ने भय सबै केपि का झोले भय देस नै पापी हरुको हात मा छ यो पापी हरु किरै किरा पेरेर न मरे सम्म यस्तै हो देस
देशमा राजनीति तहबाट कानुनी राज्यको शासन विधि र सिस्टम ले देशलाई निकास र विकास गर्छु भनेर कुनै युवा आउने छैनन् रवि लाई दुख दिएको देखेर किन भने यहाँ पुराना दलका नेताकार्यकर्ता ले कुनै पनि राम्रो काम देश र आम जनताको हितमा गर्ने खोज्ने व्यक्तिलाई कसरी हुन्छ सिध्याउने नै छन
Good news
अहिले जेा सबापति भयपनि रबि 84सिमा
अायनन भनी इ सबै हार्छन रासेापा भनेकेा रबि हेा
के को चलाखी, धुर्त पापी भन्न। रबी अजै बलवान भयर निसकनछ। ओली मरने बेला नेपाली जनता को श्राप खयेर मरछ। नवर्ग मा पुगने भो। तिमी हरू पत्रकार पनी न बिकनू फेरी पाप कराऊछ। रबी को आट र सहास को ५% तिमि हरू पत्रकार भए पनी रामरो। रबी is already legend for Nepal and he has brought so much hope and shown the clear picture of Nepali politics and why Nepal is always behind. Salute Rabi Dai
वाहा वाहा टेके तिमीलाई बधाई छ रबि आए र रबि गएकोमा । तिरो सर्वनास होस ।
सतिले सरापेको देश।यहाँ राम्रो गर्छु भन्ने कोहि आयो भने उठ्नै नसक्ने गरि षड्यन्त्र हुन्छ।सतिले सरापेको मात्र हैन सकुनीहरुले राज गरेको देश पनि हो
Mero vote Rabi dai Lai feri....aaunus feri ladam dai....
केपी पनी सम्पति सुद्धीकरण गर्नु परो याे चाई राजनीतिक प्रतिशोध हो रबी लाई फसाउन खोजेको हाे
यो मिडिया पनि १२ भाइ भित्रै रहिछ।भन्ने बुझियो ।किन कि एमाले र कङ्रेश का नेता हरु सबै दुध ले नुहाएका छन भन्ने जस्तो कुरा गर्छ।रिसि केश र धनराज लाइ यो कारबाइ हुन नपर्ने भनेर कहिल्ये भने को सुनिएको छैन्।खालि रबि को मात्रै टिप्पणि गरेको हुन्छ।
य्पावर न्युज लाई खुसी लागे जस्तो छ रबि को पद गयको मा
तिमी पत्रकार हौ भन्नेमा धिक्कार महसुस दर्दैनौ? रबिलाई नियोजित ढङमा फासाइएकोछ। १७ हजार नेपाली को बलिदान पछी ल्यएको गणतन्त्रमा अन्याय र अत्यचार सहि अबश्य हुने छैन। आज दलाल र भ्रष्टाचार ले रबिलाइ फसाए पनि भोलि अबश्य गणतन्त्र को जीत हुने छ। गणतन्त्र दलाल र भ्रष्टाचार को अन्त्य गर्ने युग हो।
Enough is enough corrupt sarkar.😂😂
दृेश त घिटि घिटि बाचि रहेछ अझै पग्लिरहेछ हिउको चिसोपानि,गलाभिजाउनलाई तर न्यायमाग्दै कोहि छट्पटी रहेकोछ बुद्ध जन्मियको देशमा
मर्ने बेलामा गरियो काक्रो केपि ओलिको राजनीति अत्ति भो
आए रवि गए रवि😢
RABI dai le hareko hoina yo soja-saja Janata le hareko ho ,😢k he xoina sabaj dag pakharera aau RABI dai janatako adhalat le jitaune xa 🎉
Katti namithho title ‘Rabi Ayo Rabi gayo’. ‘sansad pad chait’
Heraun ‘Satile sarapeko desh’ sanchai ho hoina.
Jai ghanti🙏🔔✊✊✊
तैट अति गरे
😂राज्यआतङ्क मुर्दाबाद😂😂😂
फेरि फर्केर आउँछन्
Rabi lai je vayepani rabi jahile pani abismarniye ho Jay Rabi Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵
रबी is king
Chitwan janta ko sath chadai cha ke ko daar 🔔🔔🔔🔔
बिचरा सक्दिय राजनीति
Aba chitwanka janata tapai haru prati sarkharle atyachar gareko mahsus vayena?
कांग्रेसले र एमाले लाई 84मा 0 भोट हाे
Jay rabi abo janata sadak ma aaunai parxa ...
oli ko khel ho
Earth 🌍 is round….
Rip kp oil
केपि अोलि मुर्रदाबाद
tiger abi zinda hai
rabi returns soon ❤🔔🇳🇵
तेरा बाउले भन्यो रबिको पद चैत भनेर हावा कुरा गर्छ
Rabi le nai sakeko ho desh. Patrakar mohadayya, kati kura katxou, voyo aabo ta
Yo Oli sarkar afnu manche lai khaki ma chapera rakne ani aru lai karbahi garne
Sampati suddikaran ko mudda laune ho bane neta haru koi ni bachne chhaina... Jaya rabi
Satile sarapeko desh tesai vaneko hoin raixa
Sabai khusi xan....vayo ab yo desh yastai ho jhole barti Kendra ....R desh kahile bandain .....
Hami aam nepali veda banaar Hanumane Janta haru ramita Herne ho cmnt thokne ho desh Jo sukae chalaos Lagos Hami Lai Baal yehi method ma still Hami 😢
jay ghantee
Thanks for 10 subscribers 🎉🎉🎉♥️♥️
Jay Rabi sar Jay dhanti
रासपा लाई नीचोरेर केही हुनन् के आऊदैन हीजोको नया दल ले के नै छ र पुराना दल हरु नीचोरौ न बल्ला देस बवॅने सबै ओकाल्छन।
Chaitt hudaina bhattaraiji
Yesta thag le thunuwama parera rakam minaha hunuhunna xitto bigo varaunuporxa
K e nagarera Pani sop gareko aarop xa , hey vagawan 😓
हारेका भने मन्त्री अत्यधिक मतले बिजेता भने निलम्बित
चलाखि कि धुर्तता ?
Kathai barai mero desh😢😢
ra mera deshka janta 😢😢
kp marne din kahile aaula..he bhagawan xittai laijau yo papilai🙏🙏
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤
निलम्बन लाई चट्ट भन्न मिल्छ
Tesro chotima janakpur le sudurpaschim lai harayera npl jityo aba rabi le pani tesro chotima yemale kongress lai harayera prime minister hunxa jasto lagyo
Timi kpi oli desko pardanmantri 3:22
के हुँदै छ नेपाल मा🎉
Pirthibi golo xa kangres amale ko anty hune din abassy auxa
Raa swa paa kaa aru DESHDROHI laai nasamatera rabi laai samayo thukk😂😢
आज सर्खार ले जसरी रबि लाई निचर्यो तेसरारिनै केपि र सेरे लाई निचरे अबस्य केही हुन्थ्यो होला तर के गर्नु येहा त तल देखि माथी सम्म पार्टी को नै हुकुमत चल्छ ।जुन दिन म प्रधन मत्री हुन्छु त्यो दिन यी पुराना पार्टी कसैलाइ पनि पानी खान दिन्न
Kassam, ma pradhanmatri bhayo bheneni, maile gareko kam dekhera ......malai satya ko yek a kind of revolutiona nayak bhanera.. hajaro-hajaro barsa samma naam linthyo hola.😊
Kabadi media headline herata Kati khushi ekdin aucha timiharuko patan ko din
😢Aba timi kpoli timi desko prdanmantri होञौ
Yaba kp oli ko n mantri pad chat
sabai janta milera kp oil ra sere lai lai nii muda halum
Kura dherai garera ni 28 karod samma paisa ko sorot na bhako haha huna aayo
तिमि सन्चेअर मान्तृ yo kuama timi ke vanchu
Yo.muji.haruko.yojana.nai.tehi.ho
Janta baye po hun6
Aab sabit garyo ni t nepal ko nyay ra kanun r nyadhis sabai dui tihai ko andar ma chal xa vanr parmanit vai go ??
Timi patrakar vanauda jhole haru khub khusi vayau hola ni
Vosadi timi haru sab Hijo aako naya manxe ko paxi yestari lagyau ki rabi nai yo desh ko 35-40 barsa samma ko vastachar ko nayak ko
Betithi ko jadh ho.
Timi haru sab lai dasai aayo hoina jhole patrakar
Chait re mujiiiiii
Tara tyo haru ko pani dherai din chaina. If balen 84 ma aaye bhane heram kasko k huncha.
Yo kanun jasto sukai hos janata ko kanu le rabi purano kanun kharej gari naya kaanun janataa kanun le majaale lyana sakinchh. Yesta chor daka ko mano mani kanun kasle maanchh hahhahh majak nagarnush sir .
Yamalele vandama hun che j bolde pani huncha aba desma rajnitijge chinakikho
Yo duiethehaie sarkharko sasan ta puroi Rada sansan vandapani khatra nirngkus hagee hag, namutee tero ma... katxu vane jastoie 😮ab aam jantaharulie woksakti yo onnaya mathi sadkma gaie j hune hunca vanera soch badlnupani sakxan vanera sabi jantaharu le aafoi neydess banu ber xaina bekalpa vanera vandaixan jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Janatalai kati dukha dina janekoxa yo dakaharule lovipapi haru rajnitikma naau abako dinma harka jadto aau neta animatra j vayapani ijat hunxa rajnitik garnevatmyara television ma lagne natra rajnitikma naaununi sabai milera hasurera gb ko namema halera vagayara mojgariraxa chirharu
यो १२ भाइ को छाउरो खुसि भएछ।