टिका सानुले हार के हो आज थाहा पाउछौ भनेपछि भिम पौडेलले बेसरी दनक दिए । ०७५.१२.२६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#LiveDohori#TikaSanuVsBhimPoudel

ความคิดเห็น • 1.2K

  • @thooloongraeee3500
    @thooloongraeee3500 5 ปีที่แล้ว +11

    मलाई नि मन परेकि टिका सानू त आज त मेरै साथी पावल को पो भन्यो है 😀😀😀😍😍😍 best of luck saathi pawal I watching indreni specially for you and Teeka saanu

    • @thooloongraeee3500
      @thooloongraeee3500 5 ปีที่แล้ว

      @Pawal Rai Flutist (mazzakka risa hai pawal) any way damdar lagyo so zataro haanahan daammy but teeka ko performance shishir saga ko mazza so good luck team indreni 😅😅😅😅😅😅

  • @nawrajdhungana59
    @nawrajdhungana59 5 ปีที่แล้ว +2

    सारै रमाइलाे छ भिम र टीका काे जाेडि कैलै नछुटाेस गित गाउदा

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +52

    लौ है म पनि आए इन्द्रेणी कार्यक्रमम सहभागी हुन टीका सानू को गित सुन्न जय गित जय सङित

    • @kalpanaguragain5846
      @kalpanaguragain5846 5 ปีที่แล้ว +1

      Nic

    • @gangadhargautam9132
      @gangadhargautam9132 5 ปีที่แล้ว +2

      रमाइलो लाग्यो

    • @yekrajdulal6519
      @yekrajdulal6519 5 ปีที่แล้ว +1

      किस्ना सर नमास्कार दसक हजुर हऊ सबै जाना लाई रकिस्ना सर म साउदि बाटा हजुर लाई थाहा हाे य नहाेला किस्ना सर मलाई कारेकरम अति मन परछा र अाउदा भेट हुना मन लाछा किस्ना सर अति राम्राे कारे करम छ किस्ना सर अजै अगाडि बडनु परछा ल

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว

      @@kalpanaguragain5846 धन्यवाद

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว

      @@gangadhargautam9132 रमाइलो छ इन्द्रेणी

  • @baldevmalla213
    @baldevmalla213 5 ปีที่แล้ว +9

    जति हेरेपनी हेरिरहु लाग्ने लाइभ दोहोरिका हिरो भिम पौडेल अनि हाम्री दाङकि गहना टीका सानुको सवाल जवाफ

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 ปีที่แล้ว +1

      टिका सानु हाम्रो दांग कि हुन र दाङ कुन ठाउँ कि हुन

  • @sitaramrimal4364
    @sitaramrimal4364 5 ปีที่แล้ว +211

    प्र​तिभा कि ध​नि टिका सानुको दोहोरि म​न प​र्ने ले 👍 ग​र​म है त।

  • @Himalay97152
    @Himalay97152 5 ปีที่แล้ว +1

    नमस्ते सबैजनाई भिम पौडेल टिका सानु दुई को लोकगीत अति मन पर्छ ।।।सधै उहाँहरू जो आय सधै का दिन हरु रमाइलो हुन्छ ।।।

  • @bishalthapa3073
    @bishalthapa3073 5 ปีที่แล้ว +17

    टिका सानूको फ़्यान ज़ति यता हाज़िर गरूँम हज़ूर 🙏🙏🙏🙏

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 ปีที่แล้ว +10

    Indreni teamlai namasker gardai bhim ji ra Tika sis ko dohori herna suru gare hai

  • @shishirpunmagar6257
    @shishirpunmagar6257 5 ปีที่แล้ว +71

    प्रतिभा का धनी मात्रै होइन हासो को पनि यक्दमै धनी हुनुछ
    भिम पौडेल दाइ र टिक सानू दिदि

  • @bharatkc8144
    @bharatkc8144 5 ปีที่แล้ว +1

    La badhai xa sathai indreni teem lai salam xa tara aru pani gayak gayika launu paryo sir khuman ani man maya diju lai dohori gauna lagaunu paryo sir

  • @deviram284
    @deviram284 5 ปีที่แล้ว +105

    दोहोरि भनेको यस्तो हूनू पर्छ आजको एपिसशोड मनपरेका हरू हाजिर हूम्त एता

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 ปีที่แล้ว

    सर सर सर भिम पौडेल सर तपाई को कला गला र हाँसो को म ठूलो फ्यान हुँ

  • @dudhpokharimusic855
    @dudhpokharimusic855 5 ปีที่แล้ว +703

    नमस्कार सम्पुर्ण इन्द्रेणी प्रेमी आदरणीय दर्सकस्रोता हरुमा ,, धेरै खुशी लाग्छ यहाँ हरुले मलाइ दियको माया देखेर आशा छ सधै दिनुहुनेछ ,,, यो दोहोरी हेरेर सल्लाह सुझाब दिनुहोला है?

    • @laxmantimalshin9363
      @laxmantimalshin9363 5 ปีที่แล้ว +14

      Tika Sanu bk हजुरको बोलीको र हेराइ अनी गीत गाउने कला साचै राम्रो हो सबैले मन परायका त्यो भन्दा पने हजुरको सबै दोहोरी हेरेको छु सबै मन पर्छ आज त झन भीम पौडेल कती रमाइलो होला सायद हेर्दै छु मीस गरेको छु हजुर लाइ

    • @buddhasunar382
      @buddhasunar382 5 ปีที่แล้ว +3

      Ramro x tika sanu bk....ajai agadi badnu suvakamana...voice ni rwmro xx aba alik riyaj garerw rastriye lok gaika vako herne rahar xx la...

    • @bishnushrestha672
      @bishnushrestha672 5 ปีที่แล้ว +2

      Tika Sanu bk nice dide

    • @user-yy8mt5je3y
      @user-yy8mt5je3y 5 ปีที่แล้ว +7

      टीका सानू दिदी छाेटाे समयमा नै दर्सक को मन मुटु मा बस्न सफल हुनुभयको छ अझै सफलता को को सुभकामना दिन चाहान्छु मेरो तर्फबाट १००% लाइक है टीका हजुर को लागि

    • @rameshmagar2591
      @rameshmagar2591 5 ปีที่แล้ว +3

      दर्शन नमस्कार छ है टीका जि सन्चै हुन्छ हजुर लहै दोहोरी त दरो गाउनु हुदो रैछ त हजुरले स्वर पनि राम्रो छ मान्छे पनि उतिकै राम्री हुनुन्छ टीका जि हजुर त उजल उजल प्रगतिको शुभ कामना छ टीका जि लाई अझै अगाडी बढी जानू होला बधाई छ धन्यवाद ...🌹🌹💞💕

  • @RoshanKumar-yj9qx
    @RoshanKumar-yj9qx 5 ปีที่แล้ว

    Inrenilai dberai dhanebad tika sanu ra bhim jiko take kar dherai ramro wau

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +3

    म पनी इन्द्रेनी ग्रुपको फ्यान हो
    सदै इन्द्रेनी क्रारेक्रम म हेर्ने गर्द छु
    मलाइ सरै मन पर्छ इन्द्र्‍नी कारेक्र
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 ปีที่แล้ว +1

    टीका सानुको गित जति सुनेर पनि अघाउदिन

  • @rameshmagar2591
    @rameshmagar2591 5 ปีที่แล้ว +3

    लहै पावल भाइ बिचार गर्नु टिका सानूले समन जिस्काउन थाल्यो हेहे हाम्रो पावल भाइ हेम्सन छ नि तेहि भएर जस्ले नि जिस्काउछ हुर्‍र्‍रा हुर्‍रा कत्ती रमाइलो के आज त म पनि नाचुम नाचुम लाग्यो...🌹💞💕

    • @rameshmagar2591
      @rameshmagar2591 5 ปีที่แล้ว

      @Pawal Rai Flutist भाइ सन्चै होला नि 🌹🌹💞💕

  • @chandrakhadka1
    @chandrakhadka1 5 ปีที่แล้ว +2

    भिम पौडेल र टीका सानुको दोहोरी मन पराउने जतिले सेयर गरौं ।

  • @tulbahadur1871
    @tulbahadur1871 5 ปีที่แล้ว +5

    bhim sir ko hasho man parxa ani tika sanu ko geet dherai ramro

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 5 ปีที่แล้ว

    टीका सानू र हाम्रो भिम पौडेल भाईको दोहोरि खत्रा हुन्छ।।

  • @sunilbhusal7983
    @sunilbhusal7983 5 ปีที่แล้ว +6

    भर्कर डिउटी आइयो अब बेणमा सुतेर मजा सग भिम पौडेल अनि टीका जिको दोरोरी हेनुपछ।। सबै जनालाइ दर्शन नमस्कार है।।।।

  • @harilal6106
    @harilal6106 5 ปีที่แล้ว

    लो आज रमाइलो हुने भो भिम र सानु रैछ अनि फिस दान्स

  • @minrajacharya3378
    @minrajacharya3378 5 ปีที่แล้ว +3

    Bhim poudel ko geet ramro lagxa aba herdai namaste all of indreni team

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 ปีที่แล้ว

    सम्पूर्ण मा नमस्कार रमाइलो कार्यक्रम इन्द्रिनी

  • @bipinthapa8084
    @bipinthapa8084 5 ปีที่แล้ว +3

    धन्यवाद खिमा राेका जि अाेमान काे मगर संङ मार्फत अाई कार्यक्रम गर्नु भयो । र नाम राेसन गरिदिनु भयाे । याे कार्यक्रम म सधै हेर्छु । दुःख पनि लाग्छ दिन दुखी देखेर र खुशी पनि लाग्छ। ईन्द्रेनी मार्फत कतिले सेबा पाएर राम्रो जिन्दगी बिताए काे खबर पाउदा । याे कार्यक्रम फलाेस फुलाेस सकेको सबैले सहयोग गरून् भन्दै मेराे दुई शब्द अन्त्य गरे है त ।।

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      Hora dai bichara ke aapat hamra raja haruko😁

  • @premkumarghartijaimashiame4278
    @premkumarghartijaimashiame4278 5 ปีที่แล้ว

    एकदमै सुनिरहने लायक दाेहरी अहिले भारतकाे गाेवा बाट हेर्दैछु

  • @reshamrana7845
    @reshamrana7845 5 ปีที่แล้ว +11

    रात्रीकालिन अभिबाद्न सम्पुर्ण इन्देणी होल युनित लागाएत लोक पारखि मन हरु मा यस लोक प्रीय इन्देणी कार्यक्रम हेरेर लाइक कमेन्ट गर्नु हुने तमाम तमाम मन हरु मा साङितिक अभिबाद्न पनि 🙏🎻🎻
    आज पनि हशिलो अनुहार अनि मन्त्रमुक्त हासो एवम् लोक दोहोरी को किङ्ग भिम पौडेल को साथमा सुमधुर स्वरकि धनी टीका सानू बिचमा रहेको दोहोरी झम्कार हेरेर मनोरञ्जन लिन नबिर्सनु होला है...

  • @rajukhatiwada3890
    @rajukhatiwada3890 5 ปีที่แล้ว

    भिम र टिकाबिचकाे दाेहाेरित सार्है रमाइलो

  • @sureshlama3379
    @sureshlama3379 5 ปีที่แล้ว +37

    भीम जी को हाँसो चाहिँ हो,,मज्जा को छ, टीका सानु जी को मुस्कान मन्द छ,,आज रमाइलो लाग्यो,,मिना जी नी,आउनु भाको रहेछ,।हामी त परदेशी,कृष्ण जि को लीला हेरेर मक्ख हुने हो।।

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 ปีที่แล้ว

    अति रमाइलो दोहोरी भिम सर को र टिका जी को

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +5

    टीका सानुलाइ मन पराउने को को हुनुहुन्छ ।

  • @mohankarki7230
    @mohankarki7230 5 ปีที่แล้ว +1

    My Best lok dohori gayak bhim ani tika sarai maja aayo best of luck both of you dubai le San sangai sahkarya garda sarai ramro hunx malai lagx best sahkarya hunex

  • @rajudhakal8984
    @rajudhakal8984 5 ปีที่แล้ว +7

    भिम सर र टिका सानु भएसि इन्देणिमकाे मज्जा अर्कै हुन्छ उनीहरु को दाेहाेरी असाध्यै मनपर्छ।

  • @thanumalla7487
    @thanumalla7487 5 ปีที่แล้ว

    आहा कति मिठो दोहोरी अनि मुइयाहरुको नाच उस्तै।

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +10

    भिम पौडेल आउनुभएको रैछ आज चाहिँ रमाइलो हुनेभयो इन्द्रेणी हेर्न।।

  • @gokarnakandel8247
    @gokarnakandel8247 5 ปีที่แล้ว

    सम्पूर्ण इन्द्रेणी टिम लगायत सबैलाई नमस्ते भिम जि काे गाउने कला असाध्यै यसमा पनि टिक सानु

  • @koshthapa4272
    @koshthapa4272 5 ปีที่แล้ว +13

    आज मलाई मन पर्ने कलाकार को दोहोरी रैछ मजा आउने भयो हेर्न लाई

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +1

    सर्वप्रथम इन्द्रेणी टीमलाई धन्यबाद र आज भने भिम र टीका को दोहोरी निकै दरो टक्कर भयो दुवै जना लाई मुरी मुरी धन्यवाद छ र नाच भने निकै मन पर्यो बैनी हरूको दुवै जना लाई धन्यवाद छ 👌👌👌👏👏👏

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +7

    लाईभ दोहोरीको गायक भिम पौडेल र गायिका तिका सानू लाईभ दोहरी मारामार भएको हेर्न मन धेरै लाको थियोे बल्ल आज पूरा मन पराउने जति यता हाजिर हुम है बलाल घम्साघम्शी ?

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 ปีที่แล้ว

    येहा दुबै जाना को दोहोरी पनि निकै राम्रो छ हुर्‍र्‍र

  • @santoshgurung4809
    @santoshgurung4809 5 ปีที่แล้ว +9

    mero ykdam best Indareni and gayek kalakar haru miss you aall

  • @pradipmaharjan9619
    @pradipmaharjan9619 5 ปีที่แล้ว +1

    Yo vimm.kati haseko k k saro ramailo lagya ho

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 5 ปีที่แล้ว +3

    आफै छोराको रोग ले पिडित भएको , छोरालाई मृगौला दिएर कम्जोर बनेको त्यस्ती आमाले अझै अरुलाई सहायोग रकम दिन्छिन भने त्यो जस्तो ठुलो महानता अरु भेटिदैन | यिनी साच्चिकैकी आमा रहिछन| मृगौला पिडितले आर्को पिडितलाई दिएको पहिलो पटक देख्दै छु |

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +2

    Sarba partham hajurharu sabai janalai namaskar aaja dherai ramailo hudai xa indreni hajurharu pani jharnus hai sabai jana milera herau😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 5 ปีที่แล้ว +8

    Bhim paudelko dohori and haso malai sahrai man parxa.......tika sanu sis ko poni com xain dohori......idreni teamlai lai sadhai faloshfulosh all the best 💞💟💟💟💟

  • @padamshrestha2318
    @padamshrestha2318 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ हैँ दोहोरी टीका जि को 🌷

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +85

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आज पनि बेलैमा आयो इन्द्रेणी आजको इन्द्रेणी असाध्यै रमाइलो छ हासेर मरिन्छ ल है साथीहरु दुःख पिर भुलेर इन्द्रेणी झरौ
    इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।।

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      Didi namaskar ma ta jhari sake indreni

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      हजुर नमस्कार होनि हजुरले भने झै दुख्ख को भारी बिसाउने चौतारी हो इन्द्रेणी हजुर को पनि जय जय होस

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@user-zu7jg4wf9r हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      हजुर नमस्कार सन्चै हुनु हुन्छ होनि हजुर ले भने झै दुख्ख को भारी बिसाउने चौतारी हो इन्द्रेणी हजुर को जय होस

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      हजुर भए को एपिसोड आएननि हजुर किन????

  • @tekbdrpunmagar8139
    @tekbdrpunmagar8139 5 ปีที่แล้ว +1

    बाफ रे बाफ रे दोहरी भन्दा कम छैन आज नाचो मा गजब छ नाचो तरुनी जिको

  • @basantprasad7793
    @basantprasad7793 5 ปีที่แล้ว +8

    मेरो बैस आऊदा गायको भाका रैच अति रमाइलो लाग्यो

  • @rameshmagar2591
    @rameshmagar2591 5 ปีที่แล้ว

    दर्शन नमस्कार इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने सम्पुर्ण साथीहरूमा म आज छिटै आयो इन्द्रेणी कार्यक्रम हेर्ने खाना पनि छितै खाएर आको के छ त आजको इन्द्रेणी कार्यक्रमको खबर बल्ल हेर्दै छ इन्द्रेणी कार्यक्रम रमाइलो छ क्या आज त इन्द्रेणी कार्यक्रम टीका सानू VS भिम पौडेलको दोहोरी झकास छ क्या हौ हुर्‍र्‍रा हुर्‍रा चैट चैट कस्ले जित्छ है दोहोरीमा अब म पनि अँखा नझिमकाई हेर्छु दोहोरी हुर्‍रा हुर्‍र्‍रा धन्यवाद ...🌹🌹💞💕💘

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 ปีที่แล้ว +3

    मन परने कलाकार मीठो दोहोरी धन्यवाद इनद्रेणी टीम का सबै कलाकार

  • @sarojdeckotaaa8118
    @sarojdeckotaaa8118 5 ปีที่แล้ว +1

    दामी छ दुबै जाना को दोहोरी

  • @dilliraj3194
    @dilliraj3194 5 ปีที่แล้ว +3

    टीका सानु राम्रो दाेहाेरी गाइका हुनुहुन्छ सफलताको शुभकामना टीका सानु बधाई छ

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว

    लु हाजिर भैयो ब्रो र सिस को दोहोरी सुन्न

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 ปีที่แล้ว +6

    हरेक नेपालीहरुको मन मुटुमा बस्न सफल इन्द्रेणी र हरेकको दु:ख सुखमा हसाउने र रुवाउने जय इन्द्रेणी ।सम्पुर्ण इन्द्रेणी परिवारलाई केही दिन नसके पनि म पर्देशी को तर्फबाट सलुट गर्छु।

  • @lifeone2538
    @lifeone2538 5 ปีที่แล้ว

    tika sanu ko dohori vani dekhni bitikai like janxa ho hat bata
    i love u so much sanu best of luck
    sanu ko hasni style nai awsom

  • @manjubudhathoki8767
    @manjubudhathoki8767 5 ปีที่แล้ว +3

    टीका सानुको गीत जति सुनो उति सुनौ जस्तो लाग्ने राम्रो छ

  • @harisapkota645
    @harisapkota645 5 ปีที่แล้ว

    नमस्कार इन्द्रेणी म दुबई बाट 👏👏👏👏👮‍♂️👈

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +5

    नमस्कार सबै दाजु भाइ दिदी बैनि बुवा अामालाई🙏🙏🙏🙏 अति रमाइलो लागछ ढिलै भय पनि नछुटाई हेरछु सधै ,

  • @manumagar1234
    @manumagar1234 5 ปีที่แล้ว

    Aha kati ramailo vayo tika sanu baini ra bhin poudel ji lai dherai dhannebad hai.yestai damdar prastuti didai janu hola.all the best❤❤

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 ปีที่แล้ว +15

    ल होइअाज फेरि खिमा टीका र मिना एक साथ भिम सङ्ग दाेहाेरिमा धेरै राम्रो नाच्न पनि धेरै राम्रो छ बहिनी काे ♥️♥️♥️♥️♥️

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 5 ปีที่แล้ว +1

    दोहोरी भनेको यस्तो हुनु पर्छ

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 ปีที่แล้ว +4

    नमस्कार अनि सम्मान व्यक्त गर्न चाहान्छु सम्पुर्ण इन्द्रेणी टिममा आज नि रमाइलो भो नाच बल्ल बेर हेर्न पाइयो खुसी लायो usa बात हेर्दै छु।

  • @kushalsharma940
    @kushalsharma940 5 ปีที่แล้ว

    Sampuraa indrani tim ma sarbpartham namasker n woo kati ramilo tika sis./bhim jii ko dhoorii

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +5

    जाहा आउछन भिम पौडेल
    अनि रबिन लामिछाने त्यहाँ
    दोहोरी हेर्न को मजा बेग्लै आउँछ

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 ปีที่แล้ว +1

    ल है भिम पौडेल ज्यू को दर्शन पाइयो

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +9

    टीका सानू को गित सुन्न को बेग्लै मजा आउँछ बधाइ छ

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 5 ปีที่แล้ว

    माहान इन्द्रेणी युनिट सलाम

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 5 ปีที่แล้ว +4

    मेरी आमोइनी के सारो रमाइलो भको के
    उफ्~~~अहिले नै झोला बोकेर नेपाल कुदिहाल्न मन लाग्यो बरै।गएर छम्छम् नाँच्न मन लाग्यो

  • @kamalkarki3716
    @kamalkarki3716 5 ปีที่แล้ว

    पहिला दोहोरी सुनियो आनन्द लाग्यो तर लास्ट मा रुन पर्यो

  • @premkumarghartijaimashiame4278
    @premkumarghartijaimashiame4278 5 ปีที่แล้ว +4

    कृष्ण कडेलकाे याे महान इन्द्रेणी प्राेग्रामलाई हार्दिक धन्यबाद छ

  • @mohanb.7442
    @mohanb.7442 5 ปีที่แล้ว +1

    Very nice dharai Khusi lagxa indreni herera.

  • @bikashmoktan9329
    @bikashmoktan9329 5 ปีที่แล้ว +3

    सरररर हेरन सुरु भयो अब very nice

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 5 ปีที่แล้ว

    अाजकाे दाेहाेरि सारै रमाईलाे thanks al of you

  • @youbrajpandey5149
    @youbrajpandey5149 5 ปีที่แล้ว +12

    धेरै रमाइलो कार्यक्रम छ नेपालमा इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय नेपाली जय लोक दोहोरी 🇳🇵🇳🇵✊✊💪💪💪जय इन्द्रेणी टिम

  • @radhagurung8562
    @radhagurung8562 5 ปีที่แล้ว

    जय इन्द्रेणी

  • @puranrana9488
    @puranrana9488 5 ปีที่แล้ว +6

    टीका सानु र भिम पौडेल को कुनै पनि लाइभ दोहोरी अहिले सम्म नहेरेको कुनै क्षन छैन सारै मन पर्च्ग

  • @somthapa4169
    @somthapa4169 5 ปีที่แล้ว

    इन्द्रेणी नहिरी मन मा सान्ता पाउदैना

  • @crazyxam1.6
    @crazyxam1.6 5 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रम नियमित सुन्ने गर्छु सारै रमाइलो लाग्छ सबै कुराहरु समेटियको इन्द्रेणी कार्यक्रम ले अझ सफलताको सिखर चुम्दै जावोस मेरो धेरै सुभकामना बिदेस बाट सुन्दै हेर्दै छु

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว

    अहा बैनी कृष्णा बजगाई लाई देखिन कता गैछन भनेको त सारङ्गी मा पो रैछन धेरै खुशी लाग्छ उनको प्रतिभा देख्दा।

  • @mobiksa8294
    @mobiksa8294 5 ปีที่แล้ว +10

    आज भने तिका दिजुले दरो खरो बनायो सहि छ सहि छ यो होनि लाईन

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    भिम भाई र टिका सानो बहिनी काे दाेहाेरि गित रमाइलो भयो राम्रो छ भाई बहिनी लाई धेरै धेरै धन्यवाद ABC इन्देणी कृष्ण सर अमेरिका दाजु सबै नमस्कार छ

  • @batas9403
    @batas9403 5 ปีที่แล้ว +8

    नाच्ने मयुरि आयपछी त इन्द्रेणी अझै पबित्र भएको छ कति हसिलो है सारै मनपर्यो

  • @ranabishnu7687
    @ranabishnu7687 5 ปีที่แล้ว

    ढिलाइ भए पनि खाेजि खाेजि हेर्ने गरछु कार्यक्रम आज त झन टिका बहिनि मिना बहिनि एकई ठाउँमा (अनि भिमभाईकाे त कुरई नगराै गाउँले दाजुभाइ नै परियाे )अाजकाे१घन्टा समय कसरी गयाे थाहै भएन धन्यवाद कृष्ण दाई लगाएत समपुण ईन्द्वेणी परिवारलाई ....

  • @nabinkhadka8697
    @nabinkhadka8697 5 ปีที่แล้ว +29

    हैट भिम र टीका सानू यी दुई दाेहाेरि काे राजा हरुकाे दाेहाेरि सुन्न पाउँदा त हामी पर्देशिहरुलाइ यकछिन भयपनि यति अानन्द अाउछ कि

    • @bipinchemjong177
      @bipinchemjong177 5 ปีที่แล้ว +1

      टिटिक। वहनि यदि कद। पर।

  • @kailashshahi9974
    @kailashshahi9974 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद अँझ प्रगति काे शुभकामना टीका सानू अनि भिम पौडेल दादा लाई

  • @buddhibuddhi4586
    @buddhibuddhi4586 5 ปีที่แล้ว +5

    सर्बप्रथम तपाईं जस्तो आमालाइ सलाम छ।जस्ले आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो सन्तानको लागि यत्रो त्याग गर्नुभयो।हजुर र हजुरको छोराको स्वास्थ लाभको कामना ।

  • @puranrana9488
    @puranrana9488 5 ปีที่แล้ว

    सर्बप्रथम त बेबस्थापिका दिजु प्रतिमा कंडेल अनि संचालक दाजु कृष्ण कंडेल लाई यो प्रदेशी प्रकाश हमालको तर्फबाट नमस्कार टक्र्याउन चाहान्छु साथै सम्पुर्ण इन्द्रेणी टिम का पावल राई कृष्ण गर्न्धब खकेन्द्र बिस्वकर्मा लक्ष्मी घिमिरे पुर्न कंडेल खिमा रोका मनमाया वाइबा भुमिका बयक कृष्ण बजगाइ दिलिप खड्का नवीन सिग्देल दिपक घिमिरे जीवन टन्डन भक्त ब देउवा
    अनि मीठो गित गाउने निकै बहु चर्चित गाइका टीका सानू बैनी र भिम पौडेल भाइ लाई हार्दिक हार्दिक नमस्कार छ क्षितिज पारिको बस्ती बाट
    सधै उत्कृष्ट नै हुन्छ इन्द्रेणी को एपिसोट हरु तर आज झनै उत्कृष्ट लाग्यो यसै गरि अजै फलोस फुलोस हर कदम हर पाइला हरुले सगरमाथा को शिखर चुम्दै जाउन शुभकामना छ मेरो

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +3

    सर्व पर्थम हजुर हरु लाई नमस्कार भिम अनि टीका मिना उहाँ हरु को उपस्तिथि भयो भने सुन मा सुगन्ध छाउछ।।।।।।। इन्द्रेणी को जय जय होस् सहयोग गर्नु हुने सबै को जय जय होस् 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👏👏👏👏😊😊😊😊😊सधैं नाचेर अझै मनोरञ्जन दिने खड्का सिस लाई पनि धेरै धेरै धन्यवाद

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      हजुरको पनि सधै जय जय जय होस

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@gomabhandari5993 हजुर सुभ बिहानी हजुर को पनि जय जय होस् हजुर लाई धेरै धेरै धन्यवाद

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 4 ปีที่แล้ว +2

    असल लोक गायिका गायक टीका सानू भिम पौडेल लागायत सम्पुर्ण इन्देर्नी समाजकोकलाकारहरुलाइ धेरै धेरै बधाई

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 ปีที่แล้ว +11

    Hello good evening indreni teams . I am watching from sikkim but someone my sweetheart are missing this episode.

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 ปีที่แล้ว

    सारै मन पर्यो। भिम भन्दा टीका अलि बलियो जस्तो लायो मलाइ त!

    • @dudhpokharimusic855
      @dudhpokharimusic855 5 ปีที่แล้ว

      Thanku dae....

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 5 ปีที่แล้ว +1

      @@dudhpokharimusic855 यो भन्दा अझै प्रगती गर्दै जाने है नानी!

    • @dudhpokharimusic855
      @dudhpokharimusic855 5 ปีที่แล้ว +1

      हस दाइ।

  • @haripokharel404
    @haripokharel404 5 ปีที่แล้ว +5

    हैट यो इन्द्रेणी को कस्तो लत लाग्यो न हेरिकन मन्ले मान्दैन

  • @puranbhadur2882
    @puranbhadur2882 5 ปีที่แล้ว +1

    अति सुंदर गीत यह देख कर मुझे पुराना याद आ गया है हम भी कभी ऐसे गाना गाते थे गांव में और पूजा और कथा में या शादी ब्याह में हम दो रे गाते थे एक गीत में अरब और नया नया चला था तब की बात है यह आज मुझे गांव का याद आ गया मैं अभी फिलहाल बसाई मुंबई पर हूं

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 5 ปีที่แล้ว +5

    सबै लाई सम्झन मन छ कती रमाइलो होला आज हेरेको छैन अब सुरु गर्दै र कमेन्ट गर्दै गर्नी हो !!

  • @meenakhanal6902
    @meenakhanal6902 5 ปีที่แล้ว

    Hasho hajarko tika ko ra bhim daajiko ramallo dhohori darsan namskar indrani unit lai

  • @dineshkarki2934
    @dineshkarki2934 5 ปีที่แล้ว +4

    ल है साथी हो म पनि आए ईन्द्रेणीमा जोडिन पाउदा सार्है खुशी छु धेरै धेरै धन्यवाद ईन्द्रेणी टिम लाई

  • @blre-fresh9984
    @blre-fresh9984 5 ปีที่แล้ว

    Indreni karyakram ka sampurna team lai dherai dhanyabad. Tapaiko karyakram ma sadhai nachhutai Herne garchhu.yo karyakram ko lagi ma dukhi ko tarpha bata pragatiko kamana gardachhu.sadhai yastai dindukhiko sahayogartha karyakram garnu hola.ajha chhati kholera bhanna chahanchhu ki sarakar lai chunauti diyako chha indreni le.

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +5

    दर्संन है सबैलाई म पनि अायहै इन्द्रेणीमा

    • @prakashadhi3266
      @prakashadhi3266 5 ปีที่แล้ว

      Wow dami x dohori bhim dai ra tika didi best of luck..

  • @m-yammagar3971
    @m-yammagar3971 5 ปีที่แล้ว

    टीका जि लास्त मा खुत्रुक्कै मर्‍योनी।भिम जि लाई