आजको भरतपुर काण्ड ले सबैलाइ स्तब्ध तुल्याको छ !! राजनीति को आडमा हिंसा फैलाउने गिरोह लाई सरकारले के कस्तो सम्मान गर्छ त्यो त हेर्न बाकिनै छ !! तर यस्तो बेला महान अभियनता धुर्मुस सुन्तली लाई झनै समर्थन को खाचो छ !! आउनुहोस सबै मिलेर उहाँ हरुलाइ हौसला दियौ !! #im_with_dhurmus-suntali🙏🙏🙏
धुर्मुश राम्रा लाेकप्रिय र क्षमता भएका हास्य कलाकार हुन । यसैमा सिमित र थप सकृय हुनुमा उनकाे भलाे छ । उनकाे लाेकप्रियताकाे दुरुपयाेग नहाेस । शुभकामना ।
धुर्मुस सुन्तली लाई माया गर्ने र, परदेश को भुमिबाट कार्यक्रम इन्द्रेणी हेरेर बस्नु हुने सिङ्गो नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई मेरो तर्फबाट हार्दिक नमस्कार स्विकार्नु होला साथै धुर्मुस सुन्तलीलाई हामी सबैले साथ दिउँ ✋
बल्ल रमाइलो लग्यो मलात आफु पनि केहि समय तेइ ठाउमा खाइखेलि गर्रको भएर होला सारै राम्रो बदाइ छ इन्द्रेनि समुहलाइ मलाई पनि निथोरै बच्पन्को याद आयो यो गैराद को बजारै को गाना नारि समुहला पनि बदाइछ काठमडै बाट
साच्चिकै कुन्जना घिमिरे ले मनै छुने कुरा गर्नु भयो सबै मिलि नेपाल को नाम उच्च राखौं धुर्मुस सुन्तली लाई सगाउ रंगशाला को लागि सबै जना सकारात्मक सोच्मा जाउ जय नेपाल
कलाकार भनेको धुर्मुस सुन्तली जस्तो हुनुपर्छ। गाएर अभिनय गरेर त धेरै कलाकारले देश भक्ती देखाउछन कमाइ नाम र दाम भएपछी युरोप अमेरिका कुलेलाम ठोक्छन् तर असली कलाकारको देश प्रती को साचो माया त उहाँहरू बाट सिक्नु पर्छ अरु कलाकारले । सलाम छ स्टेडियम त बन्छ बन्छ ।
सर्ब प्रथम कृष्ण कडेंल ज्युलगाइत रबि लामीछाने अपिल त्रिपाटी कुलमान घिसिङ र्धुमुस सनतली महान बिचारका देसर जन्ताको लागी लाखौ लाख आफ्नो मिनेत र परेसर गर्ने वहाँ हरु नेपाली जन्ताका भगवान हुन ६ जना लाई नै हृदय देखि सलामछ मान्नु पर्छ कुन्जना शुतली ज्युको कति तेच दिमाग हो लोग गित नी गाउनु हुने रहीछ मता दङ्ग परे
इन्द्रेणी को साथ मा धुर्मुस सुन्तली , आज को एपिसोड पनि उत्कृष्ट लाग्यो , अझै बढी सफलता को शुभकामना धुर्मुस सुन्तली लगायत इन्द्रेणी टिम अनि कृष्ण सर लाई
Sab vanda pahile nepalka samsad ka Veda haru lai hatayera ek desh bhakti neta leyayera desh ko sambidjan lai badli gari varast chari desh dorai lai fasi dine kanun banai desh ma lagu garnu pareyo balla desh banxa
राज्यले राज्य कोषबाट पैसा नदिए पनि वोईड बोडीमा 4-5 अर्ब घोटाला भयो भन्छन् त्येही 4-5 अर्ब अख्तियरले सत्यतथ्य पत्ता लगाएर पैसा असुल्ने हो र त्यो पैसाले क्रीकेट रंगशाला सजिलै बन्ने थियो तर नेताहरूलाई कार्यकर्ता पाल्दै ठिकै छ जे होस् रमाइलो अनि खुशी लाग्यो indreni.com मार्फत मेरो मनपर्ने भुपु कलाकार हरु धुर्मुस सुन्तली र शम्भु दहाल ज्यु हरुलाई देख्न पाउदा धन्यवाद indreni.com लाई 😍
नमस्ते साधुबाद ज्यु ...नमस्ते जादुबाद...कृष्ण कडेल अनि सिताराम कटेल र कुन्जना घिमिरे ज्यु।सलाम छ हजुरहरुको महान बिचार अनि काम लाई।गर्व लाग्छ हजुरहरु हुनुहुन्छ हाम्रो नेपालमा।
आजकै दिन धुर्मुस र सुन्तली को इन्द्रेणीमा आएको कार्याक्रम प्रसारण पनि हुनु आजकै दिन उहाँहरूको अगुवाई मा उहाहरुको फाउन्डेशन मार्फत निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा एउटा दु:खद घटना घटेको छ । यसबाट म धेरै दुखी छु ।
हाम्रो नेपाल को भगवान भनेकै कृष्ण कडेल सर रबि लामिछाने सर धुर्मुस सर सुन्तली मेडम हो उहाँ हरुको महान राम्रो कामको लागि हामीले कहिले पनि बिर्सनु हुदैन जय होस हजुर हरुको सधै best of luck always make very good health
सान्तिका दुत झुर्मुस सुन्तली लाई बयान गर्ने कुनै शब्द छैन तर आज धेरै दुखी भय म गौतमबुद्ध अन्तरास्ट्रिय कृकेट मैदान निर्माणथ बार लगायको बार डोजर लगायर भत्कायको खबर सुन्दा दुखित भय दोसि लाई छिटो भन्दा छिटो कार्बाही होस
अाज चितवन मा भएको घटना ले सारै दुख्ख लाग्यो दोषि लाइ टुडिखेल मा झुन्डाएर मारोस रेनु दहाल को कार्यकर्ता हो भनेर जताततै सामाजिक सनजाल अाक्रोस पोखेका छन् सत्य के हो सरकार ले बिकाश मा अाक्रमण गर्ने भाते हरु हरु लाइ तुरुन्तै कार्वाही होस
Rabi lamichhneले अहिले सम्म MCC को विरिध गरेको छैन क्यारे .Amricaमा घर छरे. पहिलो श्रीमति सङ्ग Divorce गर्यो रे. छोरि छन भन्ने सुन्छु पहिलो तिर. विरोधओकल्ने मान्छे रास्ट्रवादि हुने भए हिजोका रास्ट्रवादि कमिनिस्ट सरकार विखण्डन तिर किन जान्थ्यो र? रवि इन्द्रेनि आईहाले भने जन्ता यी कुरा जान्न चाहन्छन.
आहा मैले जुन भगवान् लाई इन्द्रेणी मा देख्न चाहेको थिय आज उहाहरु सिताराम कट्टेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली ) उपस्तिथि हुनु भए छ सारै खुसी लाग्यो 🌹🌹 धन्यवाद इन्द्रेणी परिवारलाई हजुर हरुको कार्यक्रम अझै तीब्र गतिमा अगाडि बढ्दै जावस 🌹🌹
सलाम कृष्ण दाइ हजुरहरुले देशको माया गर्दिनु भकोमा🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🇳🇵🇳🇵 गरिबहरुको भगवान कृष्ण दाइ ले अझ देशको सीमा क्षेत्रमा अब तारजालो लगाउने भन्दा सारा नेपालि जनता खुशियाली भएका छोैँ🙏🙏🙏
हास्यास्पद कलाकार ,हाल सामाजिक अबियान्त धुर्मुस सुन्तली र शम्भु दाहाल कृष्ण कडेल र सम्पुर्ण इन्द्रेणी टिमलाई मन पराउने जति श्रोताहरु यता हाजिरी हौँ !!!इन्द्रेणी कार्यक्रम सार्है मन पर्छ मलाई त !!
यो अभियान मा सबैले हातेमालो गर्नु पर्छ हामी तीन करोड नेपाली जनताको सान हुने छ त्यसैले सबै जना नेपाली दाजभाइ दिदी बहिनी हरु मिलेर सहयोग ग्गरौl यति ठलो साहसी धुर्मुस सुन्तली जी लाई मेरो हिर्दय देखि नमन् गर्दछु l साथै कृष्ण कडेंल सर लाई नमन् गर्दछु l जय नेपाल 🌷🌷💓💓💅👍🇳🇵
wow ! A special episode ! Very nice couple in IndreNi ! कंडेल सर ले आज भयंङकट को कुरा भन्नू भयो यसमा हामि सबैले सपोर्ट गर्नु पर्छ !धन्य रहोस सर ! Thanks to all !
चितवनको रंगशाला मा डोजर चलाउने लाई , फासीको सजाय होस् ??? सरकारले गर्न नसकेको काम जनताले गर्दा पनि यस्तो हुन्छ भने ? अब भर कसको गर्ने हो हामी नेपालीले ???
ल हेर्न सुरु गरियो ।इन्द्रेणी कार्यक्रम
सबै टिमलाई मेरो नमस्कार 🇳🇵🇳🇵🇳🇵बिदेश बाट हेर्ने जति हाँजिर हुम त ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro xa
आजको भरतपुर काण्ड ले सबैलाइ स्तब्ध तुल्याको छ !! राजनीति को आडमा हिंसा फैलाउने गिरोह लाई सरकारले के कस्तो सम्मान गर्छ त्यो त हेर्न बाकिनै छ !! तर यस्तो बेला महान अभियनता धुर्मुस सुन्तली लाई झनै समर्थन को खाचो छ !! आउनुहोस सबै मिलेर उहाँ हरुलाइ हौसला दियौ !! #im_with_dhurmus-suntali🙏🙏🙏
धुर्मुश राम्रा लाेकप्रिय र क्षमता भएका हास्य कलाकार हुन । यसैमा सिमित र थप सकृय हुनुमा उनकाे भलाे छ । उनकाे लाेकप्रियताकाे दुरुपयाेग नहाेस । शुभकामना ।
कडेल दाइ बधाई छ देश को धेरै चिन्ता लागिरहन्छ हामिले हासेर बिकास गराउनु छ
धुर्मुस सुन्तली लाई माया गर्ने र, परदेश को
भुमिबाट कार्यक्रम इन्द्रेणी हेरेर बस्नु हुने
सिङ्गो नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई
मेरो तर्फबाट हार्दिक नमस्कार स्विकार्नु होला
साथै धुर्मुस सुन्तलीलाई हामी सबैले साथ दिउँ ✋
U are great
L
Yes
✊✊✊
सुखेति किरिसनँ दाइ लाई धनेबातछ कला कार टिम लाई पनि
बल्ल रमाइलो लग्यो मलात आफु पनि केहि समय तेइ ठाउमा खाइखेलि गर्रको भएर होला सारै राम्रो बदाइ छ इन्द्रेनि समुहलाइ मलाई पनि निथोरै बच्पन्को याद आयो यो गैराद को बजारै को गाना नारि समुहला पनि बदाइछ काठमडै बाट
सारै रमाईलो लाग्यो शम्भु दाहाल, धुर्मुस सुन्तली को उपस्थिति ले। सबैलाई मेरो सलाम ।
good
साच्चिकै कुन्जना घिमिरे
ले मनै छुने कुरा गर्नु भयो
सबै मिलि नेपाल को नाम
उच्च राखौं धुर्मुस सुन्तली लाई
सगाउ रंगशाला को लागि
सबै जना सकारात्मक सोच्मा
जाउ जय नेपाल
Ramro socha ramro bichar all off you
thankyou
Sahi Bhannu Bhayo
Soo good😘😘😘😘😘😚😚😚😚💋❤👍👍👍👍
@@aashiyasharma7169 thankyou
कलाकार भनेको धुर्मुस सुन्तली जस्तो हुनुपर्छ। गाएर अभिनय गरेर त धेरै कलाकारले देश भक्ती देखाउछन कमाइ नाम र दाम भएपछी युरोप अमेरिका कुलेलाम ठोक्छन् तर असली कलाकारको देश प्रती को साचो माया त उहाँहरू बाट सिक्नु पर्छ अरु कलाकारले । सलाम छ स्टेडियम त बन्छ बन्छ ।
पशुपती दाइ र देबि घर्ती मगर दिदि लाइ एक चोटी देख्ने मन थियो इन्देणी टिममा आग्रह गर्दछु दाजु
म हृदयदेखिनै भन्न चान्छु यो ग्रुप एस्तो राम्रो कि कुनै कमेन्ट गर्ने ठाँउनै छैन 😍
सुन्तलि काे आबाज धेरै का सुनियाे फताैरि आबै धन्यवाद इन्देणि समाज कृष्ण कणेल सर जि
सर्ब प्रथम कृष्ण कडेंल ज्युलगाइत रबि लामीछाने अपिल त्रिपाटी कुलमान घिसिङ र्धुमुस सनतली महान बिचारका देसर जन्ताको लागी लाखौ लाख आफ्नो मिनेत र परेसर गर्ने वहाँ हरु नेपाली जन्ताका भगवान हुन ६ जना लाई नै हृदय देखि सलामछ मान्नु पर्छ कुन्जना शुतली ज्युको कति तेच दिमाग हो लोग गित नी गाउनु हुने रहीछ मता दङ्ग परे
नेपालको नायकहरु धुर्मुस सुन्तलिलाई मेरो सलाम सबै नेपालिमा तस्तै गुण हुने हो भने नेपाल साच्चीकै नेपाल बन्नेथियो
बिल्कुल सही भन्नुभयो
AHR
@@gitathapa3067 8884
धुर्मुस सुन्तली अनि इन्देणी को फ्यान यता हाजिर गरम त छिटो👋🤚✋👋♥️♥️ love u धुर्मुस सुन्तली ♥️♥️♥️
अगाडि बढनु होला हामी बिदेशी भुमीमा बसेर साथ दिने छोै हाल अमेरिकामा बसेर इन्देनि हेर्दै 😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😍😍😍😍
Ho hai
चितवन का दलाल लाई छिट्टै कारबही गर्नुपर्छ
I am always with Dhurmush Suntali ❤️❤️
जय देश
जय क्रीकेट
iam with you dhurmus dada
Dherai ramro
Chitwan ka daka haru ta khatam rahexan ni ta... thoknu parxa sabailai melai lagayra
Thito vonda cito karbahi garnu paro
इन्द्रेणी को साथ मा धुर्मुस सुन्तली , आज को एपिसोड पनि उत्कृष्ट लाग्यो , अझै बढी सफलता को शुभकामना धुर्मुस सुन्तली लगायत इन्द्रेणी टिम अनि कृष्ण सर लाई
U
Sab vanda pahile nepalka samsad ka Veda haru lai hatayera ek desh bhakti neta leyayera desh ko sambidjan lai badli gari varast chari desh dorai lai fasi dine kanun banai desh ma lagu garnu pareyo balla desh banxa
तर आज भने चितवन मा भइरहेका ति भ्रष्टाचारहरू लाई छिट्टै कारबाही होस्
तर सिताराम कट्टेल ज्यु हार नखानु तपाईं को साथ मा सम्पन्न नेपाली छौ र
😴😴
हाम्रा आर्दनिय कृष्ण,र्धुमुस&सुन्तली,रबि,रमेश,अपिल,कुलमान,बिजय ,सुरेन्द्र,प्रेम जस्ता महानायक देश भत्तको खाचो छ यहाँ हरुलाई नमन्
जय चद्र,सुर्य
बि पि पुन मगर नामास्कार धुर्मुस सुन्तली
@@bishnubhatta8639 क्क
I'm
U. Mt
नमस्कार सम्पूर्ण लाई कति राम्रो आज को
ईन्र्देणि सबैले हेरम है
Dime xa
Dhurmus dai ra vauju nepaliko mutu jaya nepal jaya dhurmus dai
धुर्मुस सुन्तली लाई माया गर्ने कति छौ
मन पराउने जतिले लाईक गरौ ❤❤👌
Salam x dhurmus suntsli
💖💖💖
Good oll
@@bikasgrg7523 bhjjjk
me
वाउ धुर्मुस र सुन्तलीका फेन हरु एता आउनुस है साथीहरू
M
G
धेरै खुसी राम्रो लाग्यो धुर्मुस सुन्तली लाई यो इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा ।
अर्को येपिसोड मा रबि सर लाई ल्याउनु पर्यो किस्न सर।
राम्रो हो🙏🙏
सलाम छ धुर्मुस सुन्तली नेपाल को सच्चा छोराछोरी हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
कहिले हासो त कहिले दु ख यो हुने नै हो जीवन मा तर धुर्मुश दाइ तपाइलाइ हामी सबै नेपाली जन्ता तपाइको को साथ मा छैउ 💕💕
एन्द्रनि को लिदर क्रीस्न कदेल दाजु लगायत धुरमुस सुन्तलि लगायत सम्पुन तिमलाई म हिर दय देकि धन्य बात दिन चाह्न्छु
@@ganeshbahadur9239DC xce
बल्ल आज हाम्रो नेपालका हिरो हिरोनि को आगमन भएको छ इन्द्रेणी कार्यक्रम मा
सलाम छ हजुरहरुलाई
दाजु हजुरकाे कारेकरम त धेरै हेरछु अनि खुसियाली छु दाजु
Thank you inderani pariwarlai
Dherai ramro kaam garnu bhayako Xha 🌹🙏
From, bhanuraj rawat
Indore Madhya Pradesh India
राज्यले राज्य कोषबाट पैसा नदिए पनि वोईड बोडीमा 4-5 अर्ब घोटाला भयो भन्छन् त्येही 4-5 अर्ब अख्तियरले सत्यतथ्य पत्ता लगाएर पैसा असुल्ने हो र त्यो पैसाले क्रीकेट रंगशाला सजिलै बन्ने थियो तर नेताहरूलाई कार्यकर्ता पाल्दै ठिकै छ जे होस् रमाइलो अनि खुशी लाग्यो indreni.com मार्फत मेरो मनपर्ने भुपु कलाकार हरु धुर्मुस सुन्तली र शम्भु दहाल ज्यु हरुलाई देख्न पाउदा धन्यवाद indreni.com लाई 😍
नमस्ते साधुबाद ज्यु ...नमस्ते जादुबाद...कृष्ण कडेल अनि सिताराम कटेल र कुन्जना घिमिरे ज्यु।सलाम छ हजुरहरुको महान बिचार अनि काम लाई।गर्व लाग्छ हजुरहरु हुनुहुन्छ हाम्रो नेपालमा।
Yo programme herirahada aakhama aansu rokiyen.sachhai salute x krishna dai lai.🙏🙏
धेरै दिन पछि हामीले सोचेको पुरा भएको छ धन्यवाद ईन्द्रणी लाई ।
आजकै दिन धुर्मुस र सुन्तली को इन्द्रेणीमा आएको कार्याक्रम प्रसारण पनि हुनु
आजकै दिन उहाँहरूको अगुवाई मा उहाहरुको फाउन्डेशन मार्फत निर्माणाधीन
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा एउटा दु:खद घटना घटेको छ ।
यसबाट म धेरै दुखी छु ।
Ma pani dukhi xu
कृष्ण कडेड,ध्रुमुस र सुन्तलि नेपालका भगवान हुन यिनलाई सधै सलुट गर्दछु ।
, ♥️,
हामी गर्व गर्छौ धुर्मुस सुन्तली मा अनि कार्यक्रम इन्द्रेणी प्रति
म त सुत्नु लागेको पनि
धुर्मुस र सुन्तलीलाई देखेर उठि हेर्दैछु
Moh poni hjr jostoi same - same rhe6
Sahi kura sir
धुर्मुस, सुन्तली , शम्भु दाहाल साथै सबैलाइ नमन , इन्द्रेणी सदा अगाडी बढि रहोस शुभकामना
धुर्मुश सुन्तली पनि नेपाल को धन्यवाद का पात्र हुन तपाईंको सोच बिचार र सेवा एकदमै राम्रो छ अझै दिन दुखी हरुको सेवामा तत्पर रहनु होला शुभकामना छ।
धेरै राम्रो छ आजको एपिसोड भन्ने हाजिर गरम त👍️👍️👍️👇️👇️👇️
आज धेरै राम्रो लायो
हाम्रो नेपाल को भगवान भनेकै कृष्ण कडेल सर रबि लामिछाने सर धुर्मुस सर सुन्तली मेडम हो उहाँ हरुको महान राम्रो कामको लागि हामीले कहिले पनि बिर्सनु हुदैन जय होस हजुर हरुको सधै best of luck always make very good health
धुर्मुस सुन्तलीको Fan को को छन हेरम
like comment 😁😂😀
आज इन्द्रेनिमा सारै रमाइलो लाग्यो
wow
me
👍👍उहाँहरूको फ्यान त म पनि पर्छु हजूर🙏🙏
🙏🙏
हृदय देखिनै सिर झुकाई नमन गर्दछु
धुर्मुस दाजु सुन्तली भाउजू लाई
साथै कृष्ण दाजिलाई नमन गर्दछु ।
अनि सम्पूर्ण इन्द्रेणी टिम सबै सबैलाई नमस्कार गर्दछु ।
🙏🙏आहाँ कती चित्त बुझ्दो कुरा गर्नु भयो धेरै धेरै धन्याबाद हजूर हरू सबै जनालाई👌👌👌👍👍👍
L
V CT the no on m x
Very good
सबै भन्दा पहीले त सलुट धुर्मुस सुन्तली लाई अनी ईन्देणी टीम लाई पनी सलुट
सिमा मा बार लाउने हो भने १ महिनामा चाहिने जति बजेट जम्मा भइ सक्छ । म पनि सिमा मा बार लाउने अभियानमा मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
Bhupendra Puri thank you so much
सिमानामा बार लगाउने हो भने मेरो तर्फ बाट रु ५० हजार हजुर्हरु लाइमेरो तर्फबाट पक्का
dhurmus N suntali Wow
(जय नेपाल) जय इन्द्रेणी, सारै रमाइलो इन्द्रेणी कार्यक्रम 🙏🙏🙏🙏wow✍️✍️
सान्तिका दुत झुर्मुस सुन्तली लाई बयान गर्ने कुनै शब्द छैन तर आज धेरै दुखी भय म गौतमबुद्ध अन्तरास्ट्रिय कृकेट मैदान निर्माणथ बार लगायको बार डोजर लगायर भत्कायको खबर सुन्दा दुखित भय दोसि लाई छिटो भन्दा छिटो कार्बाही होस
सोही अनुसार कार्वाइ गर्नु पर्छ चिताउन्का चोर्फटाहा हरुलाइ
अाज चितवन मा भएको घटना ले सारै दुख्ख लाग्यो दोषि लाइ टुडिखेल मा झुन्डाएर मारोस रेनु दहाल को कार्यकर्ता हो भनेर
जताततै सामाजिक सनजाल अाक्रोस पोखेका छन् सत्य के हो सरकार ले बिकाश मा अाक्रमण गर्ने भाते हरु हरु लाइ तुरुन्तै कार्वाही होस
धेरै राम्रो सुन्तलीले गीत मिलाउन जानेको😋
धन्यवाद धुर्मुस सुन्तली😍😍
Ati ramro soch hame sabai janata tapai haru ko sath ma xau jai dhurmus suntali krishna sir,
कृष्ण कडेलको बोलिलाई पनि सलाम हस्पिटल र बोडरमा काडे तारको बारेमा कुरो राखेकोमा
right शोच यो धारणा लाई सलाम छ हजुर हरुलाइ🙏🙏💕💕
धेरै राम्रो काम सुरू गर्नु भाको. छ.उहाँ हरूलाई धेरै धेरै धन्यवाद. छ.
मलाई धेरै मनपर्ने कार्यक्रम इन्द्रेणी र तेस्मा झन् ठुलो धुर्मुस सुन्तली को ठुलो फ्यान हो तेसैले सबै लाई नमस्ते 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hait suntali ko tagada dohari.
सबै सबै मा नमस्कार कला र सस्कृतिलाइ जोगाइ राख्ने इन्द्रेणी कार्यक्रम लाई धेरै धेरै धन्यवाद म बाबुराम पाण्डे मलेशिया
लौ आज धुर्मुस सुन्तली आउनु भा रैछ हाम्रो देश को महान ब्यक्तित्व हरू सलाम छ
आजको इन्द्रेणी कार्यक्रम हेरेर धेरै खुशी लाग्यो।
छत्र शाहि र सुम्पिर्या को नाच मन पराउने जति यता हाजिर गरौ है
Respected, Krishna kadel,, and your team, including dhurmus, suntali foundation, you are doing well for des Nepal and Nepali.
सारै खुसी लाग्यो सम्भु दाहाल धुर्मुस सुन्तली को आगमनले इन्द्रेणी टिम झकिझकाउ भएको छ सम्पुर्ण लाई हार्दिक बधाई
रबी लामीछाने जिलाई पनी ल्याउनु पर्छ भन्ने जती एता हाजीरहै जय नेपाल जय रबी दाई
मपनि चाहानछु रबि अाउन भनेर
Rabi lamichhneले अहिले सम्म MCC को विरिध गरेको छैन क्यारे .Amricaमा घर छरे. पहिलो श्रीमति सङ्ग Divorce गर्यो रे. छोरि छन भन्ने सुन्छु पहिलो तिर. विरोधओकल्ने मान्छे रास्ट्रवादि हुने भए हिजोका रास्ट्रवादि कमिनिस्ट सरकार विखण्डन तिर किन जान्थ्यो र? रवि इन्द्रेनि आईहाले भने जन्ता यी कुरा जान्न चाहन्छन.
@@balkc1087 ml
Ma
Saudibata
आहा मैले जुन भगवान् लाई इन्द्रेणी मा देख्न चाहेको थिय आज उहाहरु सिताराम कट्टेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली ) उपस्तिथि हुनु भए छ सारै खुसी लाग्यो 🌹🌹 धन्यवाद इन्द्रेणी परिवारलाई हजुर हरुको कार्यक्रम अझै तीब्र गतिमा अगाडि बढ्दै जावस 🌹🌹
🌹🌹🌹
धुर्मुस
सुन्तली लाइ आज इन्ध्रेणि मा देख्न पाउदा धेरै खुसी लाग्यो गौतम बुद्ध किर्केट रङ्ग
साला बनाउदै हुनुहुन्छ हजुर हरु को काम लाइ म सलाम गर्छु
असाध्यै राम्रो लाग्यो भन्ने शब्दनै छैन क्रिष्न दाजु लगायत सम्पुर्ण लाई धन्यवाद
अबो पालो हाम्रो रबि सर लाई पनि ल्याउनु होला कृष्ण सर र मेरो प्यारो साथीहरू मित्रहरू को को लाई हेर्ने मन छ हाम्रो रबि सर लाई एता हाजिर गर्नु होला
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
¹@@bhaktabhadhurmagar
डिसलाईक गर्ने ५८१ जनालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु! बिकाश बिराेधि तत्वहरूकाे नर्कमा बास हाेस्!
Dislike garne lai pukampa aayara lanu paros ..deska asatiharu hun dislike garne haru
जिउँदै मरेको मान्छे हो यो दिसलाइक गर्ने।
hahahaha
Hhhhaa mero pani ulto like lai moreko diwas manauna chahanxu
मलाई लाग्छ यो डिसलाइक गर्ने ले नजानेर डिसलाइक गर्या पो हो कि
सम्पूर्ण मनकारी दाताहरुलाई सलाम कृष्ण कडेल ,भुर्मुस ,सुन्तली ,रबि लामीछाने ,रमेश प्रसाई ,कुलमान सबैमा सलाम सधै उच्च शिर रहिरहोस
ìiii9oòķ9
नआतिनु होला धुर्मुस सुन्तली जि भगवान ले भनुहुन्छ तिमी आट म परौछु तेस्तै हुनिछ bast of luck
Thank you so much endreni tim lai
then good bless u Durmush suntali..
ओहो! ... हिज भन्दा झन आज राम्रो सधैनै राम्रो.......आजत धेरैनै राम्रो इन्द्रेणी कार्यक्रम ।
🙏
सलाम कृष्ण दाइ हजुरहरुले देशको माया गर्दिनु भकोमा🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🇳🇵🇳🇵 गरिबहरुको भगवान कृष्ण दाइ ले अझ देशको सीमा क्षेत्रमा अब तारजालो लगाउने भन्दा सारा नेपालि जनता खुशियाली भएका छोैँ🙏🙏🙏
निर्माणाधिन गौतम बुद्ध क्रीकेट मैदानको परिसरमा डोजर लगाउने माथी छिट्टै छानबिन गरि छिटो भन्दा छिटो कारबाही होस् भन्न चाहन्छु ,,,,
धुर्मुस सुन्तलीलाई आउदा दिनको अझैधेरै शुभकामना
शुभकामना शुभकामना
हास्यास्पद कलाकार ,हाल सामाजिक अबियान्त धुर्मुस सुन्तली र शम्भु दाहाल कृष्ण कडेल र सम्पुर्ण इन्द्रेणी टिमलाई मन पराउने जति श्रोताहरु यता हाजिरी हौँ !!!इन्द्रेणी कार्यक्रम सार्है मन पर्छ मलाई त !!
Wow Aja ta Nepaleko namuna basti banawne pahilo kalakar ako raixa best of luck all indreni team love from Darjeeling
आजको वाणी सारै गहिरो र सत्य छ कृण्णा सर
सफल्ता को शुभकामना धुर्मुस सुन्तली दिजु ।साथै इन्द्रेणी परिवार लाई
धुर्मुस सुन्तलिको यो गतिशील काम रोकिनु हुदैन।सम्पुर्ण नेपाली तपाइँको साथ मा छन।सथै मेरो देश को मुटु कृष्ण कडेल दाइ लाई दस औला जोडि नमस्कार ।
सबै मिलौ देशलाई समृद्धि तर्फ लम्काऊ सबै को साथ र सहयोग ले नेपाल साच्चिकै नेपाल बन्नेछ गौतम बुद्ध रङेशाला बनाउन सबै ले सहयोग गरौ
रबि दाइ लाई ल्याउनु पर्यो भन्ने यता हाजिर हुम त
एसाे कुरा बुज्दा रवि सर काे पनि अागमन हुने देख्छु छिटाे देख्न पाउहै त इन्द्रेणि टिम किष्णि दाजु😎
यो कार्यक्रममा सुरुमा जति मन रमाएअको थियो मन प्रफुल्लित भएको थियो त्यो भन्दा धेरै लास्ट लास्ट्मा भावुक स्तब्ध बनाएको छ
बर्षदिन पछि हेर्दा धुर्मुस सुन्तली लाइ पुरा बुझ्न सकियो।
यता रमाइलो पोस्ट गर्दा गरदै ।।चितवनका गोरुले दुख दिए😭😭
😭
😰😰😰
नमस्ते सबै जनालाई ल है अाजा हामाे् महान समाज सेबि धुरमस् सनतति अाउनुभयकाे रहेछ बदाई छ अनि नउ मति बजाउने अामा समुहलाई बिसेस धनेबाद
यो अभियान मा सबैले हातेमालो गर्नु पर्छ हामी तीन करोड नेपाली जनताको सान हुने छ
त्यसैले सबै जना नेपाली दाजभाइ दिदी बहिनी हरु मिलेर सहयोग ग्गरौl
यति ठलो साहसी धुर्मुस सुन्तली जी
लाई मेरो हिर्दय देखि नमन् गर्दछु l
साथै कृष्ण कडेंल सर लाई नमन् गर्दछु l
जय नेपाल 🌷🌷💓💓💅👍🇳🇵
गौतम बुद्ध क्रीकेट स्टेडियम बनाउने हो 👍️
ढिलो चाडो सिमानामा काडेतार पनि लगाउने नै हो ✊✊
Sobha Fans Magar
वधाई तथा शुभकामना!!धुर्मुस सुन्तली फाउन्डेशनलाई🌷🌼🌷
@@jiwanshrestha2798 5hgr832vk
@@jiwanshrestha2798 5
🤪🤭🤪🤭
wow ! A special episode ! Very nice couple in IndreNi ! कंडेल सर ले आज भयंङकट को कुरा भन्नू भयो यसमा हामि सबैले सपोर्ट गर्नु पर्छ !धन्य रहोस सर ! Thanks to all !
हार्दिक नमन दाई कृष्ण कणेल अनि मेरो बहिनी कुञ्जना र ज्वाइ साहब लाई !
सिमामा बार लागाउने कुरा अत्यन्तै सर्हानिय लाग्यो धन्यवाद कंडेल ज्यु।।
Hiiiii
अत्यन्तै उत्साहित भएका छौहै शक्आमलेसोचले आगादि बरू शुभ कामना छ सर मेरो मन झन छोयो
कृष्ण कडेल र ध्रमुस सुन्तली जस्तो महान नेपाल आमाका सन्तानलाई हृदय देखि नै सलाम छ
टिम ईन्द्रेणिलाई हृदय देखिनै सलाम छ साथै खिमा दिदिको मुस्कान झनै राम्रो
शमभु दाहाल सर अनि धूर्मुस सून्तली लाइ सलाम छ र कृष्ण सर लाइ हृदय देखी नै सलाम छ
Krishna kadel sir....we love 💞💞💞💞💞💞💞💞💞💞
धुर्मुस र सुन्तली पहिलो पटक इन्द्रेणी आको हेर्यो रमाईलो लाग्यो🖒🖒🖒🖒🖒🖒❤❤❤❤❤🖒🖒🖒
चितवनको रंगशाला मा डोजर चलाउने लाई , फासीको सजाय होस् ???
सरकारले गर्न नसकेको काम जनताले गर्दा पनि यस्तो हुन्छ भने ? अब भर कसको गर्ने हो हामी नेपालीले ???
💯% ✓✓✓
Sahi kura
Right
Dherai ramro ani pabitra karya krishnajee...tapai kaliyugko krishna ani dhurmus suntali bikaska bahak...dubailai salam...
धुर्मुश सुन्तलीलाई यता खुसीमा देखेँ तर उता क्रिकेट रङ्गशाला निर्माणमा अवरोध गरेको खबरले ज्यादै दु:खी छु। त्यस्ता देशद्रोही (धुर्मुश सुन्तली विरोधी) लाई कडा भन्दा कडा कारबाही गरियोस्।
नमस्कार छ सम्पूर्ण ईन्द्रेनि टिमलाई रधुर्मुश सुन्तली लाई धेरै धेरै बधाई छ
वाउ दामी आज झन धेरै रमाईलो धर्मुस सुन्तली दि सपुर्णन लाई बधाई छ