सुमन जी त मेरो बेस्ट नै हो अहिले....... बधाई छ, यस्तै होस सधै! तपाइ गाउदा गर्ने उठान सबैको भन्दा सही छ, त्यो मलाई सारै मन पर्छ..............! छिट्टै भेट्न चाहन्छु............... बहिनीको पनि कडा छ, सारै भाबुक हुनु भो , तेस्ले सुनमा सुगन्ध भयो, मन पर्यो एकदम........! बधाई
निकै मार्मिक दोहोरी गीत छ तर दिक्षा बैनी को दुई वटा गित हेरे सुमन भाई सङ्गै गायको तर दिक्षा बैनी दुबै गित रोयरै गायकी छन सच्चीकै कथा बस्तु आफ्नै भयर होकी
तपाइहरु निक्कै क्षमतावान कलाकार हुनुहुन्छ सब्द चयन एक्दमै मन पर्यो हसाउने रुवाउने मनोरन्जन दिने समाज को घटना औल्याउने तपाइहरुको यात्रा सधै उचाइमा रहोस मेरो शुभकामना है
नरुनुस् दीक्षाजी यो संसार यत्ति स्वार्थी भैसकेको छ कि हजुरलाई धोका दिने पापी मान्छे हजुर रुँदा झन खुसी र गर्व महसुस गर्दै होला .....त्यस्तो धोकेबाज लागि आफूलाई पलपल नमार्नुस्
आहा कति मिठाे शब्द सुमन भाई र दिक्छा बुनुकाे साेर उसतै राम्रो जतिसुनाे उतिसुनम जसताे याे दाेहाेरी सुनत मनमात आनन्द आउछ तर कतिबेला आखा बाट आसु बगेकाे पतैइ पाईऐनछ हजुर ल सम्पुण टिम लाई सफलता काे शुभकामना छ
मेरो मन पर्ने पुरानो गित तेसै माथी मन पर्ने कलाकार उसै माथी निकै भाबुक मर्मस्पर्शी शब्दमा सझाउदा निकै उत्कृष्ट आँसु थाम्न सकिन😪😥सबै टिम लाई नै धेरै धन्यवाद
सुमन जि दिक्छा जिको गीत हेर्न गारो भयो आँसु झरेरै सकियो अब हसिलो दोहोरी र खुसियाली को गीत सुन्ने धोको छ बहिनी चोत मन्मा भयर पनि गाउने शैली अति उत्त्म छ दुबै जनामा प्रगतिको कामना गर्दछु
हईन हिजो आज यो ऐति धेरै रमाइलो हुने यो घरमा नरमाइलो किन हुनलागो दिलमाया गाइकालेनि रुईरुइ साचिकै आफ्नु परान तेयागिन फेरि आज यो नानि गाइकानि रुदै रुदै गाछि साथरसपोट गरनुहै सबैजना र
निकै मिठो दोहोरी गाउनु भयो भाई बैनीले आसु नै आयो मेरो ता हजुर मनले महन छुने गीत दुख लागो आगामी दिन बणदै जाउन है हजुर हरुको दुखका दिन हरु जाउन सुखका दिन हरु आउन
पक्कै पनि यो दोहोरी गीत दिक्ष्या बैनी को वास्तविक घट्ना मा आधारित छ होला बैनी को मन मा धेरै नै पिडा गुम्सिएको छ होला सबै दिक्ष्या बैनी लाई साथ-सपोट गरौँ सुमन सर को त के प्रशन्सा गर्ने जति नै प्रशन्सा गरे पनि आफैमा कति हुन सक्छ म साउदी को खाडी देखि👉️🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦
लाउन बाकि छ अब पासो, धेरै गरे दैव सग गुनासो हैट आङनै सिरिङ्ग भयो गित सुन्दा पनि, हरेक शव्दका तिखा प्रहारले साच्चै पिडितलाइ त त्यसै चुट्छ, अन्यलाइ पनि मन झसङ्ग बनाउछ, दुवैको शव्दका प्रहार कडा छन, दिक्षाको शव्दले मननै चुडाउछ
नरौउ बैनि आसु देखार कहिलै जित्तन सकिन्न मन मा चोट छरत आसु आउछ तर आसु लाई हासो मा परिणत गर्नुपर्छ💕
धन्यवाद हजुर सुझाव को लागि
धेरै नरोनु दीक्षा जि मीठो छ शब्द
😢😢😢
सुमनजि को म पहिला देखि नै Fan थिए आज बाट दिक्षाजिको पनि Fan भए ।मन नै भक्कानियो यो दोहोरीले।
धन्यवाद हजुर भाग एक पनि हेरिदिनु होला
सुमन जी त मेरो बेस्ट नै हो अहिले....... बधाई छ, यस्तै होस सधै!
तपाइ गाउदा गर्ने उठान सबैको भन्दा सही छ,
त्यो मलाई सारै मन पर्छ..............!
छिट्टै भेट्न चाहन्छु...............
बहिनीको पनि कडा छ, सारै भाबुक हुनु भो , तेस्ले सुनमा सुगन्ध भयो, मन पर्यो एकदम........!
बधाई
धन्यवाद हजुर
निकै मार्मिक दोहोरी गीत छ तर दिक्षा बैनी को दुई वटा गित हेरे सुमन भाई सङ्गै गायको तर दिक्षा बैनी दुबै गित रोयरै गायकी छन सच्चीकै कथा बस्तु आफ्नै भयर होकी
अर्को पनि छ nishant bk vs dikshya sunar त्यो पनि यस्तै मार्मिक छ हेरिदिनु होला
शब्दको खानि मन पर्ने गायक सुमन जी 🙏🙏❣️❣️😘😘
धन्यवाद हजुर
Wow
कताेमन मुटु छुने प्रसुति हजुरु ❤️❤️👌👌😍😍😥😥
@@barshadohori8042 wwwwwwwz77
सुमन भाई को गीत शब्द छनोट सारै राम्रो छ सफलता को सुभकामना प्यारो भाइलाई
धन्यवाद हजुर
O 5lv2.
@@barshadohori8042 d
कति गहिरो भावनामा बहनु भाको? अति मार्मिक लाग्यो।गीत गाउदाको क्षाण भावुक भएनि यथार्थ जीन्दगी खुशि सुखि रहोस र स्रोता माझ यस्तै मार्मिक दोहोरी ल्याउनु होला।धन्यवाद !
धेरै धन्यवाद हजुर
Vtgt the good thing gt
सूमन परीवार को दीक्षा दोहोरी सून्दा नि सबै आखा बाट आशू रूवायो दूबै अझै अगाडि यस्तै प्रर्गती हो स दूबै लाई धेरै धेरै धन्यवाद बधाई छ
धेरै धन्यवाद हजुर
🙏🙏😭😭
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000
Sarae manxoyo suman vaeko sumadhur aawaj ani dixxaya bahiniko pani sumadhur aawaj rahax dubaejanalae ajhae dharae pargatiko suvakamana x
धेरै धेरै धन्यवाद हजुर
निकै मिठो दोहोरी मन छुने आँसु नै आयो मेरो त आगामी दिनहरू मा पनि सुन्न पाइयोस यस्तै दोहोरी ❤❤
😭😭😭
धन्यवाद हजुर
Suman bhai& & bhaini dubai ko sor saarai ramro sabda testai marmok xa .bhai & bhaini ko vabesya ramro xa.suvakamna xa la
@@krishnagaire8426 .
एोएएॐईएइल
"कस्ले होला पारेको रुना
सुन्दे दैबा छिट्टै दे यक हुना "💝💝
बियोगान्ता सारै राम्रो दोहोरी
आहा हजुर
प्रस्तुती निकै उत्कृष्ट छ सुमन भाइ र दीक्षा बहिनी ल्लाइ सम्मान्सहित धन्न्यबाद छ
धन्यवाद हजुर
निकै मार्मिक गित दुबै को कसै कसै को जिबन मा घटे को घटना मा आधारित होकि जस्तै छ।निकै मिठो सोर दुबै को बधाई छ।
धेरै धन्यवाद हजुर
तपाइहरु निक्कै क्षमतावान कलाकार हुनुहुन्छ सब्द चयन एक्दमै मन पर्यो हसाउने रुवाउने मनोरन्जन दिने समाज को घटना औल्याउने तपाइहरुको यात्रा सधै उचाइमा रहोस मेरो शुभकामना है
धेरै धेरै धन्यवाद हजुर
नरुनुस् दीक्षाजी यो संसार यत्ति स्वार्थी भैसकेको छ कि हजुरलाई धोका दिने पापी मान्छे हजुर रुँदा झन खुसी र गर्व महसुस गर्दै होला .....त्यस्तो धोकेबाज लागि आफूलाई पलपल नमार्नुस्
सहि हो
Wow.... सारै मन छुने दोहोरी।।।दुवै लाई उच्च सम्मान🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद
निकै मिठो भावुक दोहोरी गीत, यो गीतले मेरो मन थाम्न सकिन आँखाबाट आँसु आयो, आगामी दिनमा पनि यस्तै मिठो दोहोरी गीत सुन्न पाइयोस् यहि कामना छ।
धेरै धन्यवाद हजुर
मन मुटु नै खैलबैईला भयो अाज को यो दोहोरि ले है👌👌👌👌👌👌👌
Thank you
सुमन भाईको र बैनीकोसारै मन पछ
Thank you
यि नानीले अचम्मै अनुशासित भएर गाईन मार्मिक गीत दुबैको मिठो छ।
धन्यवाद हजुर
हैत आज त मेरो नि आखाबाट आँसु आयो दोहोरि भनेको त यस्तो पो हुन पर्छ
धेरै धन्यवाद हजुर
सुमन गित धेरै मन छुनि साथै रूहाउनि छन् धन्नेबद छ मेराे प्याराे भाईलाई
धन्यवाद
सुमनको शब्दले सबैलाई रुवउछ भाग ३ पनि
धन्यवाद
निकै मार्मिक अनि भावुक शब्दरुको सम्योजन बधाई छ दुबै जनालाइ सफलताको शुभकामना ❤️❤️
धन्यवाद हजुर
सुमन जि सारै मन पर्यो दोहोरी❤️ बधाई छ दुबैलाई
धन्यवाद हजुर
@@barshadohori8042 hus hajur
कती मिठो सोर सुमान भाई आस्रिबद छ
सदै भावुकता का साथ गित रिदया छुन छ
भाई हजुर को गित ले आस्रिबद छ मेरो भाई
❤❤❤❤❤🙌🙌🙌🙌🙌
धन्यवाद
आहा कति मिठाे शब्द सुमन भाई र दिक्छा बुनुकाे साेर उसतै राम्रो जतिसुनाे उतिसुनम जसताे याे दाेहाेरी सुनत मनमात आनन्द आउछ तर कतिबेला आखा बाट आसु बगेकाे पतैइ पाईऐनछ हजुर ल सम्पुण टिम लाई सफलता काे शुभकामना छ
धेरै धन्यवाद हजुर
यादहरुको ऋण, मायाँमा नाफा, अतितको ब्याज, सम्बन्धको लिलामी, आँशुको डिपोजिट, बाचाको खाली चेक, सामद यही हो मेरो जिन्दगी😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आहा कडा सब्दले सम्बोधन गर्नुभयो धन्यवाद
Me to
💜💜💜💜💜💜💜
अाखिर जिन्दगी केही छैन हजु 😭😭😭
दुबै जनाको सारै राम्रो उत्कृष्ट छ फरक छैन म पनि यस्तै गितहरु सुन्न मन लाग्छ
धन्यवाद हजुर
धेरैलाई अचम्म भयो यस्तो मन छूने दोहोरी-----।
Thank u
सुमन भाई र बहिनीको दोहोरीले सारै मन छोयो यस्तै दोहोरी फेरी भाग ४ लिएर आउनु होला।
भाग ३/ ४ पनि आउनेछ हजुर प्रतीक्षा गर्नुहोला
अती दर्दनाक, भाबुक बनाउने यो दोहोरि गाना, वर्षा दोहोरी घर 🏡🏡🏡 लगायत गायक गायिका ज्यु मा हार्दिक शुभकामना,सलामछ,, हामिलाई पनी रुवाउनु भयो,,,, बधाई छ,,,
धेरै धन्यवाद ढक बहादुर सर
सारै मन छोयो यो गितले आशु रोक्न सकिन सलाम छ हजुर हरु लाई
धन्यवाद हजुर
यो टिम सङ्ग सिर्जना बहिनी लाई पनि देख्न पाईयो खुसी लाग्यो सबै कलाकार लाई सफलताको शुभकामना हाल अरुणाचल प्रदेश बाट
धन्यवाद हजुर
U
निकै मुठाे दाेहाेरि गित बधाई छ सम्पूर्ण टिमलाई
धन्यवाद हजुर
याे दाेहाेरि साच्चिकै जिवनमा परेकाे ब्यथाजस्ताे लाग्छ।भाईबैनिलाईबधाई छ।
धन्यवाद हजुर
मन छुने लोक दोहोरि दुबै कलाकार प्रति सम्मान
धन्यवाद
सुमन परियार को सबै दोहोरी हेरछु दिक्ष्याको सोर पनि राम्रो छ शब्द दुबैको मीठो 😭😭😭😭😭😭
धन्यवाद हजुर
❣️❣️❣️❣️❣️
NO words😭😭😭😭😭😭
Owwww दामि सेम काहानी मेरो जस्तै धेरै बधाई दुबै जनालाई
धन्यवाद हजुर
अति सुन्दर शब्द संयोजन, धन्यवाद दुबैजनालाई ।
धन्यवाद हजुर
मेरो मन पर्ने पुरानो गित तेसै माथी मन पर्ने कलाकार उसै माथी निकै भाबुक मर्मस्पर्शी शब्दमा सझाउदा निकै उत्कृष्ट आँसु थाम्न सकिन😪😥सबै टिम लाई नै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद हजुर
निकै गहिरो माया लगाउनु पनि साँच्चिकै ठुलो भुल हो रहिछ ! निकै मार्मिक शब्द हरु ले सजिएको गित वास्तवमा सुनि रहुँ झैं
धन्यवाद हजुर
ramailo ho dhohori ramryo xa kati komalo man ho dikshya ko man dherai dherai pargati garnu suvakamana
धन्यवाद हजुर
दिक्षाको जिबन मा खास के परेछ खाली रोनु पर्ने मेरो मन छोयो धेरै राम्रो अब धेरै नरोनु है
अर्को रमाइलो दोहोरी आउदैछ
अहाकती मन छुने दोहोरि मान्छे हरुपनी राम्रो स्वार पनि तेस्तै
धेरै धन्यवाद हजुर
आसु नै आयो सुमन भाई र बैनी को गीतले दुबै जाना लाई शुभकामना छ
धेरै धन्यवाद
बैनिको मन भित्र चोट दुख पिडा धेरै होला सायद यहि भयेर मन थामियेको छैन के गर्नु जिन्दागी येस्तै हो सुख दुख जे पनि झेल्नु पर्ने
धन्यवाद हजुर
साच्चीकै अहीलेको नयापुस्ताको बलीयो हस्तीहुन सुमन लोक दोहरीको ❤❤❤❤
धन्यवाद हजुर
सारै मिठो सब्दा दुइ जना लाइ सलाम छ
धन्यवाद
कलाकार हो सबैकुरा जान्नु पर्छ सम्मान छ दिक्ष् बहिनी अनि सुमान भाइ कला भनेको आँसु झर्ना सक्ने पनि एउटा छेमता पनि चहिन्छ हम्ले सक्छ
सहि हो
सारै मिठो गीत निःशब्द छु भन्न केही सकिन🥲🥲🥲
धन्यवाद हजुर
Aaha kati mitho Sarai marmik xa man paryo
Man daro parar gaunu bahini sachae aaj hajurla gauda aakhabat aasu aayo ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
धन्यवाद हजुर
Yo dohori geet marmik man chhune khalko chha sabai kalakar harulai Pragati ko kamana gardachhu
धेरै धन्यवाद
Sabdala dherai manchunx dhanyabaad bhai suman ra baine dikshya lai
धन्यवाद हजुर
Suman bhayako.dohori.herna.ramro.lagxa.hunata.sabai.kalakar.ramra.xan
धन्यवाद हजुर
मेरो जीवन बास्तबिक मेल खायो आसु झरेको पत्तै भएन सुमन र दिछ्या लाइ मनैदेखि हार्दिक बधाई टक्र्याउँदछु छ र सबै टोलिलाई सफलता अग्रिम शुभकामना
धेरै धेरै धन्यवाद
Sabda ko khani suman da da saraii man khane
Dohori dubaii janalaii samman x 🙏🌸🌹🙏🙏🙏
धन्यवाद हजुर
आज को बसाई मा पर्तेक शब्द ले मन मुटु छियाछिया पार्यो सधै सस्तै मिथा गित हेर्न र सुन्न पाउ बधाई छ भाइ र बहिनी लगायत सम्पुर्न तिम लाइ
धेरै धन्यवाद हजुर
हजुरहरुको यो दोहोरिले मलाई पनि रुवायो सारै राम्रो लागेउ
धन्यवाद हजुर
आहा मनै छुने दोहोरी आँखा बाट आँसु आयो
धन्यवाद हजुर
Dohori mitho xa tara scrited ruwai nagarumna sathi ho
धन्यवाद हजुर
सुमन जि दिक्छा जिको गीत हेर्न गारो भयो आँसु झरेरै सकियो अब हसिलो दोहोरी र खुसियाली को गीत सुन्ने धोको छ बहिनी चोत मन्मा भयर पनि गाउने शैली अति उत्त्म छ दुबै जनामा प्रगतिको कामना गर्दछु
धन्यवाद हजुर
Lz
दिक्षा को जिन्दगी को वास्तविक कहानी जस्तो लाग्यो मलाई त यति भावुक देख्दा
हुन सक्छ
गित सुनदा सुनदा कुन बेला आसुको बलिन्द्र भयो पतै भयन सुभकामन सबैजनलै
धेरै धन्यवाद हजुर
निकै मन छुने दाेहाेरि
धन्यवाद
लाए माया जिन्दगी मासियो
जति हास्नु बच्चैमा हासियो।।वा वा मनै चुडायो
धन्यवाद
@@barshadohori8042 मनछुने गित सुमन काे र दिक्षा काे धेरै राम्रो छ
he bhagwan sisxya ko dohori.le
mutumai lagyo derai agadi badanus
hjur ko jibanma har khusi milus
धेरै धन्यवाद
हईन हिजो आज यो ऐति धेरै रमाइलो हुने यो घरमा नरमाइलो किन हुनलागो दिलमाया गाइकालेनि रुईरुइ साचिकै आफ्नु परान तेयागिन फेरि आज यो नानि गाइकानि रुदै रुदै गाछि साथरसपोट गरनुहै सबैजना र
तेस्तो केही हैन हजुर भावुक भएर रुनु भएको हो
Super song super nambar one raahiter suman kojodi lai badhai chha ñice
Thank u
Dherai marmik lago bahinilai nikai dukhalagekorachha thank u both of u
धन्यवाद हजुर
Tapai.ko.pida.sangai.meropani.yestai.pida.chha.tesaile.yesto.git.matra.sunne.ra.herne.garchhu.thank.you.so.much
धन्यवाद है गुनासो सबै भाग सुनिदिनु
😭😭😭😭kina roko Yar sabjanaa runuvo plz narunu la ramrowsitw gaunuk hjr All so nice temlai
Thank you
Sarai ramro cha.arko chandai leunu paryo.next dohori ko parkhai ma chu.
निरन्तर आउने छ हेर्दिनु होला
Mero king suman parwiar Lai Pani garo vo yarrrr diksha ruyako dekheerr
हो है?
derai ramro lagyo suman vai r dhiksha bainiko geet
धन्यवाद हजुर
सारै मिठो सोर दीक्षा जी को अनि दोहोरी पनि सारै मिठो ।।दुबौजनालाइ धन्यवाद
धेरै धन्यवाद
मन रोयो सुमन दाइको सबदले ❤️❤️❤️🙏🙏🙏🙏badhai xa All timli
धन्यवाद
निकै मिठो दोहोरी गाउनु भयो भाई बैनीले आसु नै आयो मेरो ता हजुर मनले महन छुने गीत दुख लागो आगामी दिन बणदै जाउन है हजुर हरुको दुखका दिन हरु जाउन सुखका दिन हरु आउन
धेरै धन्यवाद हजुर
बयान गर्ने शब्द नै पायन मैले
😭😭😭😭😭
सफल्ता को शभ कामना सुमन जि र दीक्षा नानि लाई
धन्यवाद हजुर
हाल म बिदेश मा छु नेपाल अाय पछि तपाईं संग गित गाउने मन छ
सुन्न नसिकिने दोहोरी पनि सुनियो तर यो episode ले दोहोरी को नयाँ नमुना पस्कियो।वास्तविक जीवन सङ मेल खायेको हो कि!best of luck.
@@rudralamichhane5792 thank
हैन यो माया भन्ने चिज कस्तो रैछ😭😭😭
यस्तै हो हजुर
शब्द चयन एक्दमै मार्मिक लाग्यो बधाइ तथा शुभकामना दुबैजनालाइ
धन्यवाद हजुर
समय सान्दर्भिक अनि मर्म स्पर्सि😥😥😥😥
धन्यवाद
Suman bro hjr ko Geet le aanshu rokn sakin😭😭. really heart touching.proud of u man
thank u
Aaha very very nice badhai xa brother and sister and all 🙏🙏♥️♥️
Thank you
अाहा सारै राम्राे मार्मिक दाेहाेरी गाउनु भयाे याे दाेहाेरी सुन्दा खेरि मलाई 5 / 6 महिना पैला मलाई परेकाे पिडाकाे याद अायाे र अाशु राेक्ना गाराे भयाे😭😭😭😭😭😭😭😭😭 बधाई छ सुमन दादा दीक्षा दिदी लाई
धेरै धेरै धन्यवाद हजुर
WOW wow Katie marmik sabda la gaunu vayo salute xa ❤️❤️❤️❤️😭
धेरै धन्यवाद
Suprub Jodi suman+dikshya
धन्यवाद हजुर
कति मनछुने गति बधाइछ
धन्यवाद हजुर
wow गित गाउँने दुबै जनालाई धेरै धेरै बधाई । गित अतिनै मार्मिक र वजनदार छ।मलाई त असाध्यै मन पर्याे।
धन्यवाद हजुर
लाउन बाकि छ अब पासाे,
धेरैगरे दैबसग गुनासो 😥😥मुटु पोलेको छ यो शब्द 😭😭😭
धन्यवाद हजुर
पक्कै पनि यो दोहोरी गीत दिक्ष्या बैनी को वास्तविक घट्ना मा आधारित छ होला बैनी को मन मा धेरै नै पिडा गुम्सिएको छ होला सबै दिक्ष्या बैनी लाई साथ-सपोट गरौँ सुमन सर को त के प्रशन्सा गर्ने जति नै प्रशन्सा गरे पनि आफैमा कति हुन सक्छ म साउदी को खाडी देखि👉️🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦
धेरै धेरै धन्यवाद हजुर सधै हेरिदिनुहोला दीक्षा जि का गीत हरु
लाउन बाकि छ अब पासो, धेरै गरे दैव सग गुनासो
हैट आङनै सिरिङ्ग भयो गित सुन्दा पनि, हरेक शव्दका तिखा प्रहारले साच्चै पिडितलाइ त त्यसै चुट्छ, अन्यलाइ पनि मन झसङ्ग बनाउछ, दुवैको शव्दका प्रहार कडा छन, दिक्षाको शव्दले मननै चुडाउछ
धेरै धन्यवाद हजुर
nice song Didi and daii hajuralaii yak damaii aattmiyadhekhe shamann bhayktw graxuu
Thabk u
सुमना भाई बहिनी हरु लाई बधाई छ मिठो गीत
धन्यवाद हजुर
Suman g ko big fan hu ma😍😍😍😍😍
Thank you
मन बेस्सरी छोयो ❤️
धन्यवाद हजुर
Very nice song malai dhari manparx suman
thank u
Badhai xa. Ajhai ramro gardai janu
Thank you