पहिलोपटक निशा र सुमनले संसार रुवाए , मार्मिक दोहोरि , Suman Pariyar Vs Nisha Ranapal, Timro Sahar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Present :- पहिलोपटक निशा र सुमनले संसार रुवाए , मार्मिक दोहोरि , Suman Pariyar Vs Nisha Ranapal, Timro Sahar
    ...................................................
    #Suman_Pariyar #Nisha_Ranapal
    🎙गायक/Singer
    Suman Pariyar
    🎙गायिका/Singer
    Nisha ranapal
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

ความคิดเห็น • 1.7K

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +50

    मिठो स्वर कि धनि शब्दको खानी निशा जि अनि सुमन जि अति मार्मिक दोहोरी हेर्दाहेर्दै गीत सकिएको पत्तै भयन दुबै जनालाई सफलता को शुभकामना ।💖💖😍

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 ปีที่แล้ว +23

    सुमन र निशा को स्वर मा जादु नै छ।यो जोडी लाई साङ्गितिक जोडी भन्न रुचाउछु। अत्यन्तै मिठो दोहोरी सुनेर रनभुल्ल परें। धन्यवाद दुबै कलाकार हरुलाइ।बहराइन

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 2 ปีที่แล้ว +42

    बहिनीलाई एक्काइस तोपको सलामी वाह !स्वर शब्द चयन कति अब्बल दुबै जनालाई फेरि पनि बधाई साथै साँङगितिक यात्राको शुभकामना ।

  • @rupathapa2933
    @rupathapa2933 ปีที่แล้ว +17

    यही नै सच्ची कलाकार को पहिचान हो,कला र भावना ले दुनिया लाइ कहिले रुवाउछ कहिले हसाउछ, Thank you Suman and team,

  • @arunroka8547
    @arunroka8547 2 ปีที่แล้ว +29

    मलाई असाधयै मन पर्ने गायक सुमन भाइ त्यसै माथि निशा बैनी को सोर शब्द हरु धेरै मन पर्यो सितल गुरुङ सँग पनि उतिकै राम्रो गाउनु भएको थियो।धेरै धेरै सफलता को सुभकमना हजुर हरुलाई🙏🙏

  • @nepalitiktok5158
    @nepalitiktok5158 2 ปีที่แล้ว +12

    निशा बैनिको स्वरमा जादु छ जति सुन्यो उति सुनौसुनौ लाग्नी सफलतको शुभकामना बैनी । बैनीलाई यो अवसर दिनुहुने सुमन परियार लग्यात सम्पुर्ण टीमलाई अझ प्रगतिको कामना ।

  • @gamimagar4859
    @gamimagar4859 2 ปีที่แล้ว +34

    जस्तो गित गायनी सुहाउछौ ओए सुहाउछौ।
    कहिले हसाउछौ कहिले चाहिँ रुवाउछौ।
    पर्गतिको कामना।

  • @lamarachana9684
    @lamarachana9684 2 ปีที่แล้ว +19

    गीतको लय ❤️त्यसमाथि
    प्रमिल शब्द 🙏
    यो प्रदेशीको मन छोयो I wish
    Keep up the best 👍
    Love from japan 🇯🇵❤️❤️

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 ปีที่แล้ว +465

    नमस्कार म सुमन परियार आज फेरि नयाँ गित लिएर आएको छु। निसा परियार बैनि र मैले गाएको छु कस्तो लाग्छ लाईक कमेन्ट सियर अनि सस्क्राईब पनि गर्दिनु होला है।

    • @bedanaraee7540
      @bedanaraee7540 2 ปีที่แล้ว +8

      सारै मन छुने दोहोरी गाउँनु भएको रहेछ सधै यस्तै दोहोरी सुन्न पाईयोस् दुबै जनालाई सफलताको शुभकामना।

    • @jeevankumar3883
      @jeevankumar3883 2 ปีที่แล้ว +4

      धेरै राम्रो छ हजुर 😍💖

    • @user-cq3ve3rv2k
      @user-cq3ve3rv2k 2 ปีที่แล้ว +6

      हजुरको अनुशासन पहिलो सफलता हो हजुरका हरेक शब्दहरुमा निकै दम हुने गर्छ तर यस च्यानलमा गाईने प्रत्येक गीतका गायक श्रस्टाको नाम उल्लेख नहुदा दु:खलाग्यो।

    • @krishnathakuri4262
      @krishnathakuri4262 2 ปีที่แล้ว +3

      Bhai tapai ko sor sabda jati sunya pani dhit mrdaina.sayad lok saskirti jagyarna garnu lai tapai ko janma bhayako ho ki jasto lagxa.so ajhai pargati ko suvakamana xa brother.

    • @ramunepali9900
      @ramunepali9900 2 ปีที่แล้ว +5

      बिग फ्यान दादा I Love you da ❤️❤️❤️❤️

  • @puspanp2421
    @puspanp2421 2 ปีที่แล้ว +2

    सरै राम्रो गित अनि उति नै मन छुने यो गित ले मेरो गिन्दगी को मेल खानी गित सपुण team लाई मनै देखि धन्देबाद अगामी दिन हरु मा नि एस्तै एस्तै suman दाइ को chanel बाट नै हेर्न पाम 🙏🙏🙏🙏😥😥😥😥😥😥😥

  • @AASHIQSURESHBC
    @AASHIQSURESHBC 2 ปีที่แล้ว +63

    धेरै राम्रो प्रस्तुति धेरै धेरै सुभकामना भाई बहिनी लाई

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +10

    नेपाली लोक दोहोरी टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 ปีที่แล้ว +11

    ल है यो दोहोरिले पनि सबैकोमन जित्न सफल हुन्छ अबसे पनि बधाई छ निसा सिस र सुमन सर लाई 👏👏👏👌🙏✌️💃🥀

  • @ujwalkhadka7779
    @ujwalkhadka7779 2 ปีที่แล้ว +3

    Live dohori ma yeti mitho sor raw sabda ko khani suman pariyar lai congratulations.

  • @suryalokk87
    @suryalokk87 2 ปีที่แล้ว +26

    विष्णु माझीको भन्दा कम छैन यो आवज
    सफलताको सुभकामना सबैमा ❤️❤️❤️❤️❤️🙏🙏

    • @magarkoxora
      @magarkoxora 3 หลายเดือนก่อน +1

      🇳🇵?

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +2

    मामिक दोहरी सुन्दा कता मलाई साह्रै मन छोयो जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने यस्तै छ मान्छे को जिन्दगी तर दोहरी एक दमै राम्रो छ दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +12

    निशा सिस को स्वर शब्द कति मिठास छ अझै सफलताको शुभ कामना बीच बीचमा नहराई निरन्तरता दिए पकै एक दिन सफलता मिल्छ

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 ปีที่แล้ว +5

    आहा अति मार्मिक दोहोरी म लाई अतन्तय मन पर्ने अनि मन छुने सुन्दा सुदै आखाबाट आँसु झरेको नै पतय भएन सुमन भाइ र निसा बैनी दुबै जानालि सफलता को सुभकामाना🙏🙏🌹🌹

  • @govindapun164
    @govindapun164 2 ปีที่แล้ว +76

    सधै हसाउने सुमन आज भावुक बनेर गाउदै गाउदै आँसु झार्दा मेरा आँसु पनि झरे यस्तै यस्तै गित संगितले सधै भरी दर्शक श्रोताको मनमुटुमा बस्नु अझै प्रगतिको शुभकामना दुबै जनालाइ।

  • @bimalrana8
    @bimalrana8 2 ปีที่แล้ว +4

    निशाको शब्द र मिठो स्वरले भक्कानो छुटेर आउँछ।प्रगतिको शुभकामना

  • @hemlalshrestha9879
    @hemlalshrestha9879 2 ปีที่แล้ว +62

    बैनिको सोरले मोहनिनै लगायो , कति आनन्द लाग्छ , भबिस्से सफल होस

  • @sunarramdam454
    @sunarramdam454 ปีที่แล้ว +7

    सुमन भाइ र निसा बैनी लाई धरै धरै बधाई छ मुटु नै दुख्ने सब्दको हाना हान मा कति बेला मेरा आसु झरे थाह नै पाईन

  • @sitapariyah3081
    @sitapariyah3081 2 ปีที่แล้ว +11

    उतरोउतर प्रगतिको शुभकामना छ भाइ सुमन परियार अनि बहिनी निशा रणपाल !

  • @tulbadur9671
    @tulbadur9671 2 ปีที่แล้ว +6

    ❤❤❤दुबैजानभाई बैनिको उतिकै मिठोगिद 🎉🎉🎉🎉🎉बधाई छ

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +60

    पछिल्लो समयमा सुमन परियार जिले लोकदोहोरी गाएर सबैलाई रुवाउने काम भएको छ मलाई पनि धेरै मन पर्ने गायक हो अनि निसा जि को पनि धेरै राम्रो छ

  • @bibasmagarvaii3677
    @bibasmagarvaii3677 2 ปีที่แล้ว +1

    सुमन सरको मार्मिक सब्द अनि निशा sis को पनि उत्तिनै।best of luck

  • @himathapa2636
    @himathapa2636 2 ปีที่แล้ว +14

    गित सुनेर केहि भन्न सकिन प्यारो भाइ बहिनी हरु सफलता को शुभकामना 💕💞💕💞💞💞💞💕💕

    • @nensumagar-3011
      @nensumagar-3011 2 ปีที่แล้ว

      गाउनेले यसरी भावुक भएर गाएसि हामी हेर्ने दर्शक ले कसरी हेर्न सक्ने ।

  • @riyakarki4255
    @riyakarki4255 2 ปีที่แล้ว +3

    दुबै को आवज र शब्द एकदमै मिठो र मन छुने छ।। दुबैलाई सफलताको शुभकामना ।।।

  • @dhaulesaud1134
    @dhaulesaud1134 2 ปีที่แล้ว +39

    सफलताको शूभकामना दुवैको स्वर र शब्द मनै छुने फेरी पनि सफलताको शुभकामना

  • @saranmagar4977
    @saranmagar4977 2 ปีที่แล้ว +4

    अहिलेको दोहोरी सुन्दै गर्दा 🤔छुत्तै आनन्द आउने सुमन सर,,,अनि दोहोरीमा सरल अनुसासीत सोभाबको अझै सुन्नलाई खुसी,,आनन्द,,दिने निसा बहिनी ,,दुबै जनालाई धेरै धेरै धन्यवाद ,,,एती मार्मिक मीठो दोहोरी लिउनु भएकोमा🙏🙏🙏 गीतको बयान गरिन किनकी बयान गर्न हामीलाई सुहाएन🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗

  • @sitabhandari8853
    @sitabhandari8853 2 ปีที่แล้ว +94

    अति मार्मिक गित सुमन दाइ अझै प्रगति गर्दै जानु सफलता को शुभकामना 🙏❤️❤️❤️💐

  • @debthadarai1702
    @debthadarai1702 2 ปีที่แล้ว +4

    आहा कतिमिठोसोेर बहुतैरमाइलोगित सुनिराखेपनि ति्सना नमेटिनिबधाइछ योटिमलाइ कलाकरनैरुएपछि दरसकपनि रुनुबाधेभइयो दुखकोगितले सबैलाइभाबु कबनायो

  • @chitrakhadka1864
    @chitrakhadka1864 2 ปีที่แล้ว +33

    सुरु बाट लास्ट सम्म रुने मात्र काम भयो मेरोत यो गीत सुनेर सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ 🙏💞💞😍

    • @Sulav713
      @Sulav713 2 ปีที่แล้ว

      😭😭❤️

  • @shantighartimagar3780
    @shantighartimagar3780 2 ปีที่แล้ว +6

    पछील्नो चरणमा धेरै मन पर्ने गायक सुमन sir हो घरी हसाउनु हुन्छ घरी रुवाउनु हुन्छ साथै सफलता को शुभेच्छा पनी❣️❣️❣️धेरै जसो सुमन परियार सर्छ गर्दै हेर्ने पनि गर्छु😘😘

    • @alishabohara1279
      @alishabohara1279 ปีที่แล้ว

      Malai hjrko sabai git man prxa ani big fan ho

  • @ramailodotcom
    @ramailodotcom 2 ปีที่แล้ว +54

    निशा बैनी ले जुन गीत गाए पनि सुनिरहू लाग्छ प्रगतिको कामना गर्दछु

    • @hemagharti2341
      @hemagharti2341 2 ปีที่แล้ว +2

      Sarai ramro gaunu huni raixa

  • @mr.gurung579
    @mr.gurung579 2 ปีที่แล้ว +2

    अति मार्मिक गित मलाई नि रुवायो।हरेक मान्छेले जिवनमा धोका पाएको हुन्छ ।दुबैजनाले गितसङगितमा प्रगती गर्दै जानू होला।

  • @saraswatigajmer3832
    @saraswatigajmer3832 2 ปีที่แล้ว +12

    सारै मन पर्ने गायक गाइका निसा बैनि तपाइकाे पाइलाले सफलताकाे सिखर चुमाेस

  • @sitamalla5796
    @sitamalla5796 ปีที่แล้ว +9

    बधाई तथा सफलता को शुभकामना दुबई को स्वर र शब्द मनै छुने गित गाउनु भयो भाबुक भए अँखा मा आँसु नै रोकिएन 😭😭😭😭😭😭😭

  • @pujaserala7265
    @pujaserala7265 2 ปีที่แล้ว +18

    सुमन दादा 😭कति सिर्यस होके मिस यू 💋 दादा 🙏कति राम्रो सोर दिदि को❤️❤️❤️मन छोयो 😭😭😭😭😭😭❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishalghartimire6470
    @bishalghartimire6470 ปีที่แล้ว +4

    धेरै राम्रो छ मनै छुयो मेरो Miis you all 🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว +94

    २८मिनेट २२सेकेन्डको भिडियो लाई आँखा झिमिक्क नगरिकन हेरियो र सुनियो। गायक गायिकाको कर्णपृय स्वर र मुठु छुने शब्दले मन चिसो भयो आँखा रसिला भए ।हो यस्तो हुनुपर्छ लोग दोहोरी,सुमन सर तपाइँको आफ्नै च्यानलबाट पस्कनु भएको रहेछ आगामी दिनमा पनि यस्तै कोसेलीको अपेक्षा गर्दछौं,निशा बहिनी तपाईंको धेरै धेरै प्रगती भएको देख्न पाइयोस् ।

    • @rameshchhinal7385
      @rameshchhinal7385 2 ปีที่แล้ว +3

      कति राम्रो कमेन्ट गर्नू भयको

    • @kamalakarki6747
      @kamalakarki6747 2 ปีที่แล้ว +1

      हेरेर सुनेर कहिले पुगेन

    • @bhawanatarami3794
      @bhawanatarami3794 ปีที่แล้ว

      Kati abal hunu hunx sarai ramro sor ani sabda haru ❤️❤️❤️suman dai and sis

    • @parbatigurung4664
      @parbatigurung4664 ปีที่แล้ว

      1

    • @mayekw8631
      @mayekw8631 ปีที่แล้ว

      Hello

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 ปีที่แล้ว +7

    मनभित्र धेरै पिडा लुकेको मान्छेको मात्र यतिधेरै आँसु झर्छ ।सुमन दाजुको गित गाएर मात्र आँसु झरेको हैन जस्तो लाग्छ। सबैलाई रुवाउनुभयो आज।

  • @rajusapkota3791
    @rajusapkota3791 2 ปีที่แล้ว +170

    वाओ निसा को स्वर अनि सुमन पनि दुबैलाई सफलताको कामना

    • @sulavgamal9337
      @sulavgamal9337 2 ปีที่แล้ว

      🎉🎉🎉🎀🎁🎀🎁🎖🎄🎇🎆❇✨🎈

  • @ramchandrapariyar6447
    @ramchandrapariyar6447 2 ปีที่แล้ว +8

    दाइ काे गित सुनेर नरूवाएकाे दिन छैन दाइ सफलता काे सुभकामना🙏🙏🙏

  • @sarusunar1431
    @sarusunar1431 2 ปีที่แล้ว +54

    धेरै राम्रो र मन छुने गित गाउनू भएको छ दुबै लाई सुभ कामन 🌷🌷

  • @mankumaribudha1463
    @mankumaribudha1463 2 ปีที่แล้ว +9

    अतिनै मार्मिक गित 😭
    शब्द हरुले मन छोयो 😭
    स्वर पनि उतिनै मिथास दुबै जनाको 👌👌💕🙏

  • @nandikasunar3179
    @nandikasunar3179 2 ปีที่แล้ว +10

    वाउ गित सुनिरहु जस्तो लाग्छ ,,शब्द शब्द मा रुवायाे ,प्रगति हाेस शुभकामना

  • @kajirammuktan9491
    @kajirammuktan9491 2 ปีที่แล้ว +4

    शब्द चयन,स्वर दुवै जनाको अत्यन्तै उत्कृष्ट छ,कै मीठो दोहोरी गीत, दिनको एक दुई पटक सुन्छु।हार्दिक बधाई छ,दुवै जनालाई।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +3

    आहा क्या बुलन्द ,कोइली को आवाज शब्द तेस्तै !यस्तो क्षेमता बान कलाकार यतिका दिन सम्म कता हरायको थिइन !!सलाम छ यस्तो कला र गला भयका कलाकार दोय लाइ❤️❤️❤️❤️❤️

  • @pandeygokul6618
    @pandeygokul6618 2 ปีที่แล้ว +37

    कति मिठो स्वर निशाको सफलताको शुभकामना दिदि सुमन दाईको त कुरै नगरम ♥️♥️♥️♥️♥️♥️♥️

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +4

    अत्यन्तै मार्मिक दोहोरी निशा र सुमन जि दुबै जना लाई सफलताको सुभकामना❤️🙏

  • @durgarana5904
    @durgarana5904 2 ปีที่แล้ว +44

    सुमधुर स्वरका धनी पाल्पाली चेली निशा बहिनीलाई साङ्गीतिक भविष्यको शुभकामना छ
    "I'm ur big fan"

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 2 ปีที่แล้ว +3

    सारै मार्मिक शब्द छ ब्याख्यानै गर्ना सकिन्ना सधै यी शब्द सुनिरहना पाउ निशा बहिनिको र सुमन सरको

  • @pushpalalbasnet6640
    @pushpalalbasnet6640 2 ปีที่แล้ว +16

    शब्द त्यस्तै स्वर त्यस्तै मार्मिक धेरै धेरै शुभकामना हजुर्हरुलाइ😭😭😭😭 🙏🙏🙏

  • @urmilasingh8554
    @urmilasingh8554 2 ปีที่แล้ว +7

    सफलताको शुभकामना छ हजुर दुबै लाई स्वर शब्द ले भाभुग बनाउ छ आखाँ। बाट आशु झर्छ‌❤️❤️❤️❤️

  • @chandsantosh8127
    @chandsantosh8127 2 ปีที่แล้ว +6

    भबिस्य उच्च देखिन्छ निसा जि को यस्तो मीठो स्वर चलेकै कलाकार को नि हुन्न तर मेहनत गर्ना छोड्नु हुना शुभकामना अझै अगाडि बढेको हेर्ना चाहान्छु

  • @harilamichhane1454
    @harilamichhane1454 2 ปีที่แล้ว +2

    दुबै जना कलाकारका अति मार्मिक शब्दहरुका साथमा उत्कृष्ट लय संयोजनले गीत अति नै श्रुतिमधुर बनेको छ । सुमनजी त प्रोफेसनल गायक नै हुनुभो तर भर्खर लाइभ दोहोरीमा स्थान बनाउदै गरेकी निशा रणपाल बहिनीको जादुमयी स्वरको जति प्रशंसा गरे पनि थाेरै हुन्छ।

  • @shankardamai2441
    @shankardamai2441 2 ปีที่แล้ว +10

    अति सुन्दर गीत गौं नू भय को मा सुमन भाई र सीस लाई सलाम 🙏🙏🙏

  • @rajendrakc4016
    @rajendrakc4016 2 ปีที่แล้ว +9

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई

  • @ramanrana2946
    @ramanrana2946 2 ปีที่แล้ว +30

    अहा कति मिठो गित निशा बहिनी को जति सुने नि सुनि रहु जस्तो लाग्ने अग्रिम शुभ कामना। I'm from India..

  • @radhakhanal647
    @radhakhanal647 2 ปีที่แล้ว +30

    सुमन sirko गित सुनेर रुने मान्छे म, आज झन् बढी रोए 😭😭😭😭, आँशु रोक्न खोजे तर सकिन बधाई छ सम्पूर्ण टिमलाई यति मिठो गीतको लागि 🙏🏻❣️

  • @devshrestha4667
    @devshrestha4667 2 ปีที่แล้ว +5

    यति धेरै सुमधुर आवाज भयको सुमन र नया गायक निसा नानी को सफल्ताको सुभकामना छ है

  • @suryamanrai4447
    @suryamanrai4447 ปีที่แล้ว +1

    निसा बहिनिकाे स्वर अति मिठास बधाई सफल्तकाे कामना सुमन भाइ झन आग्रजनै हुनुहुन्छ

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +1

    Congratulation to both of Suman and Nisha Tailorwali beautifull Top Dohori

  • @dipakkc6619
    @dipakkc6619 2 ปีที่แล้ว +11

    सार‌ै मिठो voice.ती माथि हरेक सब्दा हरु मार्मिक छन।पक्कै मन छोयो।

  • @dhanbahadurgurung5557
    @dhanbahadurgurung5557 ปีที่แล้ว +1

    सुमथुर लयका साथै अत्यन्तै मार्मिक गीत, प्रशंसनीय छ, सबैलाई शुभकामना।

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 2 ปีที่แล้ว +13

    वजनदार सुमधुर स्वर भएकि निशा बैनीलाई धेरै शुभकामना ।

  • @premishatamang8666
    @premishatamang8666 9 หลายเดือนก่อน +1

    Really really touching n throbbing my heart ❤️❤️❤️❤️ sweet voice suman and asmita marmik dohori asadai vari aagadi batdai gaieso

  • @tmgprati6205
    @tmgprati6205 2 ปีที่แล้ว +22

    मन पर्नि गयक दाइ सुमन अनि दि निशा लाई हर्दिक बधाई अनि सम्पुर्न टिम लाई सुभकामना अझै यस्तै मर्मिक गित सुन्न पाउ 🥰🥰😘

  • @jitendrasen1624
    @jitendrasen1624 2 ปีที่แล้ว +4

    खसी काट्छु भन्छ्यौ रे म मरे
    तिम्रो बाटो नखुल्ला नमरे
    सायद यो हुनुपर्थ्यो होला।।
    अरु त साह्रै मर्मस्पर्शी❤️❤️

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +13

    अति मार्मिक दाेहाेरी !
    निशा बहिनी मेराे लागि पहिलो पटक गाइदिदै हुनुहुन्छ अत्यन्तै मिठाे स्वर लाग्याे 👌👌👌

    • @indrabahadurkhadka8483
      @indrabahadurkhadka8483 2 ปีที่แล้ว +1

      मारमिक दोहोरि भाई बैहिनिको सारै राम्रो

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 ปีที่แล้ว

      @@indrabahadurkhadka8483 हाे नि हजुर सुमन परियारकाे पछि लाग्ने क्रममा अर्काे अब्बल कलाकार निशालाई पाइयाे !

  • @sharadakshetry5768
    @sharadakshetry5768 2 ปีที่แล้ว +1

    अति मार्मिक गित अनि भाका छ जति सुन्यो उति रुने र सुन्ने हो धन्यवाद मार्मिक गित को लागि😭😭😭💕💕💕❤️

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +23

    मिठो मार्मिक शव्द दोहोरी दुबैलाई सफलताको शुभकामना 🙏🙏

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 2 ปีที่แล้ว +2

    सारै मिठो शब्द गित सुन्दा सुन्दै कति बेला आखा बाट आँसु झर्यो थाहा नै भएन 😭😭सफलता को धेरै धेरै शुभकामना दाजु अनि दिज्जुलाई❤️❤️❤️जय गित जय संगीत 🇳🇵🇳🇵🇳🇵

  • @motilaltiruwa314
    @motilaltiruwa314 2 ปีที่แล้ว +8

    सुमन परियार र निशा रनपाल को अति उत्कृष्ट शब्द स्वर यस्तै लाईभ दोहोरी अरू पनी सुन्न पाइयोस् !!

  • @narendrank3107
    @narendrank3107 2 ปีที่แล้ว +22

    अति मार्मिक गित सुमन ब्रो अझै प्रगति गर्दै जानू सफलता को शुभकामना

  • @renukabaral1031
    @renukabaral1031 2 ปีที่แล้ว +2

    सर्वप्रथम संपूर्णलाई नमस्कार म राजेन्द्र गहतराज बुटवल
    बाट अाजको दोहरी अतेन्तै भावुक बनाउने मर्मस्पर्शी रहेछ सुमन भाई तथा मेरो गाँउले चेली निसालाई उच्च संमान गर्दछु सुमन भाई तथा अतेन्तै सुरिलो स्वरको धनी बहिनी निसालाई उज्ज्वल भविष्यको कामना सधै यस्तै मौलिक गितहरु सुन्न पाइयोस धन्यवाद

  • @Simrankarkiofficial
    @Simrankarkiofficial 2 ปีที่แล้ว +19

    मर्म स्पर्शी गीत सुमन जि अनि निशा जि सफलता को सुभकामना हजुर हरु लाई 🙏🏻🙏🏻

  • @romannepali4412
    @romannepali4412 2 ปีที่แล้ว +4

    दाजु तपाई जस्तो कलाकार आज सम्म देखेको नै थियेन!सफलताको धेरै धेरै सुनकामना 🙏🙏

  • @laxmipariyarskt3787
    @laxmipariyarskt3787 2 ปีที่แล้ว +26

    निसा जि को voice त निकै मन पर्छ र तेसैमा सुमन दाजु त म सधै हेर्छु ।।निकै मन पर्छ ।।दाम्मी छ ।।

  • @alishamahara1833
    @alishamahara1833 2 ปีที่แล้ว +2

    कति मिठो स्वर जति सनेपनि सुनौ सुनौ लाग्ने सुमन सर त झन कडा शब्द अनि स्वरको निकै मार्मिक शब्द दुबैको बहिनिलाइ सफलताको शुभ कामना

  • @bedanaraee7540
    @bedanaraee7540 2 ปีที่แล้ว +7

    अति नै मन छुने मर्म स्पर्शी दोहोरी त्यसमा आवाजको धनी दुबै जना।हजुरहरुको दोहोरी सुनेर कुन बेला आँखाबाट आँसु झर्यो थाहा नै भएन।दुबै जनालाई सफलताको अग्रिम शुभकामना।

  • @sabitakumal71
    @sabitakumal71 2 ปีที่แล้ว +1

    Kati Maro xa dabui Jana ko voice best of luck 💞💞💞💞

  • @GorkhaNews698
    @GorkhaNews698 2 ปีที่แล้ว +24

    चरित्रमा उठायौं औंला
    अब चोखो तिमी नी न हौला
    मुटु छुने शब्द , सफलता को सुभकामना 😘😘

  • @kumaradhikari3350
    @kumaradhikari3350 2 ปีที่แล้ว

    अति मार्मिक शब्द चयन गरि यो गित गाउनु भएको द्दोय निसा बैनी र सुमन भाइ लाई उज्ज्वल भबिस्य को सुभ कामाना ।

  • @durgabasnet1327
    @durgabasnet1327 2 ปีที่แล้ว +6

    अति नै मन पर्ने गायक सुमन दाई लाई शफलताको शुभकामना💝💐💐💐💐

  • @ushamainali4554
    @ushamainali4554 2 ปีที่แล้ว +1

    भुत लाई बिर्सेर भबिस्य मा सफलताको सिखर चुम्न सफल हुनुहोस साथी यहि नै शुभकामना छ 👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕 be strong nisha

  • @renukahamal1407
    @renukahamal1407 2 ปีที่แล้ว +4

    हसाउने हरुको नम्बर 1 मा सुमन भाइ हो
    तर रुन पनि आउदो रहिछ है खुसी लाग्यो
    कहिले काहीँ भावुक हुनु पर्छ्❤️❤️❤️

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +2

    वा वा कति मिठो गीत शब्द र्‍ स्वर ,सम्मान छ सुनन जि निशा बहिनी लाई सफलताको कामना

  • @crazy_man365
    @crazy_man365 2 ปีที่แล้ว +163

    सुमन परियार दाई र निशा दिदीको अत्यन्त मार्मिक गीत अनि भ्वाइस जति सुने पनि सुनिरहु लाग्ने तपाईं हरुलाई अग्रिम शुभकामना 🙏🙏😭

    • @deepbhujel172
      @deepbhujel172 2 ปีที่แล้ว +5

      Katie Ramiro pareva nanu kaa lukako badae x babularpane🙏🙏🙏🙏🙏🙏

    • @setiluma644
      @setiluma644 2 ปีที่แล้ว +6

      Wow🤩😍

    • @reshamshobha
      @reshamshobha 2 ปีที่แล้ว +2

      निशा दि को र दादाको शब्द चयन अति उत्कृष्ट सफलताको शुभकामना 🌹🌹

    • @kusumkalli5348
      @kusumkalli5348 2 ปีที่แล้ว +3

      कते मिठ गित 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @nishanmagar5200
      @nishanmagar5200 2 ปีที่แล้ว +2

      G4

  • @purnagahatraj2535
    @purnagahatraj2535 2 ปีที่แล้ว +2

    Really heart touching 💕💕💕💕 song and voice. I liked it....
    Thank you Suman brother and Nisha sister 🙏🙏🙏👍👍👍

  • @rupapulami8535
    @rupapulami8535 2 ปีที่แล้ว +123

    मलाइ असाध्यै मन पर्ने गायक सुमन परियार छदै छ र निसालाइ बधाइ

  • @pratimagauchan3837
    @pratimagauchan3837 2 ปีที่แล้ว +2

    दुबै भाई-बहिनीको स्वर अनी शब्द चयन उत्कृष्ट छ।उज्जवल भबिष्यको अग्रिम शुभकामना😍😍😍🙏🙏

  • @laxmiwosti3695
    @laxmiwosti3695 2 ปีที่แล้ว +9

    Wow amazing performance really appreciate you to aagami din haruma ajhai pargati unnati gardai janu Huna binamra Anuradha gardaxu ma lkw ko tarfabata jay Nepal 🇳🇵

  • @laxmibist6771
    @laxmibist6771 2 ปีที่แล้ว +1

    जोडि बन्न पर्छ है गायन छेत्रमा सारै सुहायको छ । मार्मिक निसब्द भय।

  • @nirgurung2285
    @nirgurung2285 2 ปีที่แล้ว +10

    मेरो भाइ लाई आगामी दिन मा अझै प्रगतिको शुभकामना अनि आशिर्वाद बाबु💘💘

  • @netramaya7296
    @netramaya7296 ปีที่แล้ว +4

    गित भने यो केहोला मनमा भित्र भित्रै दुखने हजुरहरु कोगितले मेरो आसु बगेकोछ

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +6

    कति मार्मिक गित गाउनुभएको हेर्दा हेर्दै आखाँ बाट आसु झरेर हेर्न र सुन्न गारो भयो ❤️

  • @damodarbhattarai2937
    @damodarbhattarai2937 2 ปีที่แล้ว +8

    Nisha's extremely sweet voice and Suman's singing skills combined have resulted in a masterpiece..............!!

  • @subinshahi7619
    @subinshahi7619 2 ปีที่แล้ว +33

    तिमरो शहर छोडेर यति यति टाँडा जानछुकी सास त के लाश पनि भेटन नसकुन ! आँशु झरेको थाहाँ नै पाईन सुमन भाई निशा बहिनी लाई सफलताको शुभकामना, हाल कतार बाट हेदै छु