ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

अस्मिताले सुमनलाई बिहेको कार्ड दिदा सुमनले दिए रुदै शुभकामना, New Dohori-2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 เม.ย. 2023
  • Present :-
    अस्मिताले सुमनलाई बिहेको कार्ड दिदा सुमनले दिए रुदै शुभकामना, New Dohori-2023
    ...................................................
    #Renuka_bhattarai
    🎙गायक/Singer
    Suman Pariyar
    🎙गायिका/Singer
    Asmita Dallakoti
    सहयोगी कलाकारहरु / Support Singer
    बिशाल बिसी / Bishal Bc
    निशा सुनार /Nisha Sunar
    बिमला सुनार / Bimala Sunar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि.यन साईला / PN. Saila
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन शर्मा बिरही/Arjun Sharma Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    प्रवेश श्रेष्ठ /Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Renuka Bhattarai

ความคิดเห็น • 597

  • @sachingurung4885
    @sachingurung4885 ปีที่แล้ว +28

    दुबै जनाको हरेक शब्दले मन छोयो साह्रै मर्मस्पर्शी दोहोरी😢 साथै आस्मिता सिसलाई बैवाहिक जिबनको शुभकामना ।

  • @Aashish726
    @Aashish726 ปีที่แล้ว +16

    आखिर माया मायानै हो ❤❤अर्को जुनिमा जुर्नु पर्यो यो जिडि

  • @khadkanepali8606
    @khadkanepali8606 ปีที่แล้ว +26

    बिबाहका दुई दिन पहिला यस्तो भावुक गित सुन्न पाइयो ,,बैबाहिक जिबनको शुभकामना छ अस्मिता बहिनीलाई

  • @gokarnagurung-pk5hd
    @gokarnagurung-pk5hd ปีที่แล้ว +12

    अस्मिता बहिनिको र सुमन भाइको अत्यन्तै मार्मिक शब्दमा सारै मिठो गित गाउनु भयो अस्मिता बहिनिलाई वैवाहित जिवनको हार्दिक शुभकामना ❤❤❤

  • @rajanshrestha1566
    @rajanshrestha1566 ปีที่แล้ว +9

    मेरो भाग्य अनि जीवन सँग मेल खाने दोहोरी आँसु झरेको था पाएन सर्वोत्कृष्ट छ सुमन अस्मिता

  • @saritarokaya1960
    @saritarokaya1960 ปีที่แล้ว +44

    कति मन रुवाउने शब्दहरु गाउनु भएको दिदि अस्मिता र दाइ सुमन परिवार एक्दमै मन पर्ने गायएक गाइका हुनुहुन्छ।🙏🙏🙏सरल स्वभाव अनि मिठो बोली भएका मान्छेहरु❤❤❤❤कस्तो मन दुख्यो बिहेको दुई दिन अगाडि एस्तो गित गाउनु भयो अस्मिता दिदीलाई थप वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ।♥️♥️♥️❤️❤️❤️🌺🌺🌺

  • @harisanghthakulla3780
    @harisanghthakulla3780 ปีที่แล้ว +8

    अस्मिता डलाकुटि को सुमधुर आवाज मा सजेको यो गित अतिनै शुनंदर छ🎉❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +5

    सारै मार्मिक मर्मस्पर्शी दोहोरी गीत प्रस्तुत गर्नु भएको सुमन परियार र अस्मिताले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो यस गितमा सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 ปีที่แล้ว +44

    बैबाहिक जिबनको अग्रिम शुभकामना अस्मिता sisर मीठो गित का लागि सम्पूर्ण कलाकार लाई धेरै धन्यवाद ❤❤❤

  • @tulsarathapa4289
    @tulsarathapa4289 ปีที่แล้ว +8

    मलाई साह्रै मन पर्ने कलाकारहरु को त्यही माथि उत्कृष्ट शब्दहरू सम्मान छ सबै जनालाई नमन छ🙏🏾🙏🏾🙏🏾

  • @reshamlaldhakal4935
    @reshamlaldhakal4935 8 หลายเดือนก่อน +7

    धेरै राम्राे लाग्याे गीत

  • @DurgaSunar-oc8be
    @DurgaSunar-oc8be ปีที่แล้ว +76

    सारै मन छोयो हजुरहरुको यो शब्दहरुलाई बयान गर्ने कुनै शब्द पएन सलाम छ हजुर हरुको यि स्पर्शि शब्दहरुलाई, यि शब्द हरु सुनेर शरिर जिरिङ्ग नहुने सायदै कम होलान 🎉🎉❤❤❤❤

  • @bigmen7873
    @bigmen7873 ปีที่แล้ว +28

    मुसिको यो गित सुनेर चिज कति रोयो होला पक्का पनि नयाँ वैवाहित जीवन को लाखौं लाख शुभकामना अश्मिता बैनी लाई

  • @sitathapa9169
    @sitathapa9169 ปีที่แล้ว +8

    यो गेतिले रुनु मनलागोमलाई😢😢सन्जोगले अस्मिता बहिनी बिबाह आजै परेछ साच्चै जस्तोभएछ स्वार रुपकी धनिप्यारी बहिनी ❤❤ उज्ज्वल बैबाहिक जिवानको असिम शुभकामना साथै गोदार कुलवंशको सधैव इज्जत राख्नु है प्यारी देउरानी नानी ❤❤❤❤

  • @user-we1he8hd4h
    @user-we1he8hd4h ปีที่แล้ว +19

    बैबाईक जिबन को भुगाेल शुभकामना अस्मिता दीदी🎉🎉🎉

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +49

    सधै भरि हासि खुसि रमाइलो हेरिराखेकाे आज भाभुक भएर गाएकाे देख्दा हेर्दाहेर्दै आँसु झरेकाे थाहै पाईन ❤️❤️

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +6

    गीत सुन्दै छु है रेणुका बहिनी।।
    बधाई सङ्गै सफलताको शुभकामना।।मनै छुने शब्दलाई सलाम।।

  • @basantrokaya2421
    @basantrokaya2421 ปีที่แล้ว +6

    Wow,,,,👌👌👌Heart touching lines वैवाहिक जिवनको शुभकामना अस्मिता जि❤❤🎉

  • @richagurung3955
    @richagurung3955 ปีที่แล้ว +9

    अब बिहे पछि पनि अस्मिता सिस र सुमन सरको लाइबदोहोरी ल्याउन नभुल्नु ल प्रतीक्षामा बस्ने छु हाल पोर्तुगल्🇵🇹बाट हेर्दै छु🙏🙏🙏

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 ปีที่แล้ว +4

    वैवाहिक जीवन पुर्ण सफल बनोस हार्दिक बधाई आस्मिता मुसि❤❤❤

  • @hemrajawasthi577
    @hemrajawasthi577 ปีที่แล้ว +3

    सारै मन छोयो अस्मिता दिदी र सुमन दादा को दोहरी सुनेर साथै अस्मिता दिदीलाई बैबाहिक जीवन को शुभकामना

  • @punamshrestha4063
    @punamshrestha4063 ปีที่แล้ว +22

    मनै छुने गित गाउनुभयो दुबैलाइ कलाकारलाई मेरो नमन्🙏🙏

    • @punamshrestha4063
      @punamshrestha4063 ปีที่แล้ว +1

      धेरै रोए यो गित हेरेर्😭😭😭😭

  • @bhupalsinghgurung
    @bhupalsinghgurung ปีที่แล้ว +1

    Marmik dohori vai bahine ko badaix hjur hrulai

  • @ShrijanaPant-gn4sd
    @ShrijanaPant-gn4sd ปีที่แล้ว +5

    अस्मिता दिदि लाई बैवाहिक जीवनको शुभकामना

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 ปีที่แล้ว +5

    गायक, गायिकाहरु बिचको दोहोरि गित त बियोगान्त भावनाले मर्महाठ बनाउन सफल बन्नु भएकोमा धन्यबाद एवं हार्दिक नमन।

  • @sumitraregmi7943
    @sumitraregmi7943 ปีที่แล้ว +10

    वैवाहिक जीवन को शुभकामना अस्मिता दिदी र शक्ति दाइलाई 🥰

  • @user-of3ki1qd7w
    @user-of3ki1qd7w ปีที่แล้ว +4

    भगवानले दुबै जनाको परिवार लाई रक्षा गर्नु शब्द संरचना धेरै राम्रो छ।

  • @tirsanamagar4301
    @tirsanamagar4301 ปีที่แล้ว +32

    सार्है मारमिर्क गित 😢 वैवाहिक जीवनको शुभकामना अस्मिता दिदी❤🎉

  • @gitadulal1540
    @gitadulal1540 ปีที่แล้ว +1

    साह्रै मार्मिक शब्दकाे प्रयाेग र अर्को भागकाे पनि अपेक्षा सहित शुभकामना अस्मिता सिस्लाई

  • @nandannisingh7165
    @nandannisingh7165 ปีที่แล้ว +1

    Ati marmika song maya ma bixod ra milona yestai ho tapai haru le git gaunu vo tra kasai ko yetharat ma yesatai bhairakhya xa

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +2

    बसन्त भाई र अस्मीता को दोहोरी राम्रो हुन्छ यो भाका मा ल हामी पर्तीछम ल बधाई छ सबैलाई

  • @mandirapanta8402
    @mandirapanta8402 ปีที่แล้ว +5

    एउटा चिनो दिएर हिड है
    घुम्टो किन्दा कात्रो नि किन है😢साच्चिकै मार्मिक😢😢

  • @rijalhariram3331
    @rijalhariram3331 ปีที่แล้ว +3

    अस्मिताका हरेक सब्द लाजवाब लाग्छ
    समय सान्धर्विक गित

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +7

    Marmik shabd + damdar prastuti = Heart touching

  • @santulama2415
    @santulama2415 ปีที่แล้ว +1

    Yo vagko arko aunu paryo xito asmita Ra suman dai

  • @guragairadha
    @guragairadha ปีที่แล้ว +3

    वैबाहिक जिवनकाे शुभकामना अस्मिता दिदि❤

  • @chaeyong1
    @chaeyong1 ปีที่แล้ว +6

    Suman is the king of live dohori

  • @crazzzzysanjiv9746
    @crazzzzysanjiv9746 ปีที่แล้ว +4

    यो जोडि फेरी भेट भएछन् सारा दुनियाको मुटु जलाउन किन यति धेरै रुवाउछौ 😭😭 यस्ताहरु त पहिलो भेट नै नभएको भए आनन्द हुन्थ्यो ।मुटुमाथी ढुङ्गा राखी अस्मिता हजुरलाई बैबाहिक जिबनको सुभकामना छ।

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 ปีที่แล้ว +1

    हजारौँ अंङगुरमा एउटा अङगुर झरेर गयो,तै पनि पिडा त भई हाल्छ नै, अस्मितले बिछोडको गित मार्फत मर्मिक सन्देश छोडेका छन।यतिका बर्ष पछि बाटो बिराएका छन््।तै पनि नव दम्पतिलाई सुखद जिवनको लगि शुभ कामना!!!

  • @chatrarai2724
    @chatrarai2724 ปีที่แล้ว +1

    मुसि बहिनी भविस्यमा दोहोरिको एउटा होनहार शब्द संकलक हुनु होला मेरो शुभकामना

  • @alinaghatani8625
    @alinaghatani8625 ปีที่แล้ว +19

    यो जोडी धेरै मन पर्थ्यो मलाई तर सोचे जस्तो नहुँदो रहेछ 😭 वैवाहिक जीवन को सुभकामना ❤️🙏🏻 अस्मिता

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d ปีที่แล้ว +2

    दोहोरी मा शब्द चयन अतिउकृष्ठ वाहा।।

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว +3

    Baibahik jibanko shubhakamana asmita nani 😢😢yo suman babu ko sabdale dherai roye bihe bhaye pani suman bhai sanga gauna nachhodnu hai suman sanga pahila gayeko git khojdai herdai garekixu 😢😢❤❤

  • @minbahadurhamal2086
    @minbahadurhamal2086 ปีที่แล้ว +2

    Paschim Jumla dekhe salam x Bimal dagi ani suman ra asmita

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +2

    बसन्त बिश्वोकर्मा र अस्मिता जी को सिरियस दोहोरि सुन्ने इच्छुक जति यता हाजिर हुम त साथीहरू ।

  • @chandratamu4313
    @chandratamu4313 ปีที่แล้ว +5

    😢😢😢कुनै शब्द पाईन लेखन लाई कति मिठो शब्द अनि कहिले सुनेर न पुग्ने भाका❤❤❤🎉

  • @reshamlaldhakal4935
    @reshamlaldhakal4935 ปีที่แล้ว +1

    सार्है मन पर्यो समय वितेको पत्तै भएन अस्मिता र सुमन को राम्रो छ

  • @user-rq1cu7xq4p
    @user-rq1cu7xq4p 7 หลายเดือนก่อน +1

    एक दमै मन छुने दोहोरी सुन्दा मेरो आँखामा आसु 😢😢😢😢

  • @badamgurung6544
    @badamgurung6544 ปีที่แล้ว +5

    आह कति मर्मिक दोहोरी । मुसि बहिनी ,सुमन भाई र सम्पूर्ण टिमलाई लाई धन्यवाद अनि शुभकामना 🙏🙏🙏

  • @arunff4865
    @arunff4865 ปีที่แล้ว +1

    अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel ปีที่แล้ว

    रेनुकाजी, तिम्रो थर शुद्ध लेख न ...! Bhattarai

  • @alinabhatta979
    @alinabhatta979 ปีที่แล้ว +6

    बैबाहिक जिबनको अग्रीम शुभकामना अस्मिता दिदि❤

  • @RamitaOli-gt5xg
    @RamitaOli-gt5xg ปีที่แล้ว

    Aaha meroni aasu aayex kati bela git sunda sundai lau badhai xa didee

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 ปีที่แล้ว +1

    आहा मार्मिक शब्द संगै सुमधुर आवाजका धनि जय गित जय संगित❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
    रहिन हरेछ भाग्येमा लेखेको//
    पाईदैन सबै चिज आँखामा देखेको//

  • @basnet3252
    @basnet3252 ปีที่แล้ว +2

    मन छोयो यो भिडियोले❤❤❤

  • @laxmiram3663
    @laxmiram3663 ปีที่แล้ว +2

    अति सान्दर्भिक सब्द गित होस् त यस्तो 👌👌👌💐💐💐

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 4 หลายเดือนก่อน

    सारै मन मुटु छुने गीत गाउनु भयो बदाइ छ सुमन जि र प्यारी बैनि अस्मिता लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @android_gamer4
    @android_gamer4 ปีที่แล้ว

    सुमन परियार सर जि हजुर लाई शब्द हरु कहाँ बत बात आउँछ एक्दम राम्रो छ❤❤❤❤❤

  • @sangitakhadka8920
    @sangitakhadka8920 ปีที่แล้ว +8

    आहा कति राम्रो गित सुमन दादा अनि अस्मिता दिदिको ❤❤❤❤

  • @bhupendrabc616
    @bhupendrabc616 ปีที่แล้ว

    Wow 👌 rudai xu yo song ko bhag 2 please wait suman sar

  • @Armyblink04
    @Armyblink04 10 หลายเดือนก่อน

    Suman dada ra asmita didi ko all teem man parx ❤❤❤❤best of luck sarai man parni asmita suman ❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +1

    पाल्पा देखि हेर्दैछु धेरै मार्मिक शब्द स्वर आँखा बाट आँसु नझर्ने कोहोला

  • @nepalktm5583
    @nepalktm5583 ปีที่แล้ว +1

    कला र गला सरस्वती चैं मुखबाट पनि राम्रो हुन्छ

  • @rabipoudel007
    @rabipoudel007 ปีที่แล้ว +5

    Nice wording. Good presentation. Congratulations both singers.

  • @pahor7839
    @pahor7839 ปีที่แล้ว +2

    समाजका घटनाहरु संगीतको डोरिमा शब्दका थुंग्गा भएर मालामा सजिएका छन ❤

  • @arunchand3677
    @arunchand3677 ปีที่แล้ว +3

    Congratulations hjr

  • @user-zg5yk6iy9l
    @user-zg5yk6iy9l 5 หลายเดือนก่อน

    सारै मन गीत ❤❤

  • @lucifergaming1298
    @lucifergaming1298 ปีที่แล้ว +5

    मार्मिक गित आसु नै झरेयो मेरो त😭❣️❣️

  • @parbatirai895
    @parbatirai895 ปีที่แล้ว +4

    हामी श्रोता दर्शकले चाहेको जोडी अस्मिता dc र चीज़ grg ❤❤ हुन् हार्दिक शुभकामना 💐💐 अस्मिता बहिनीलाई ।
    तर भावुक बनायो सबैलाई 💞💞।

  • @Dotelikanchi82
    @Dotelikanchi82 ปีที่แล้ว +1

    feri pani geet gaunu hai asmita di ❤

  • @asmitakhadka505
    @asmitakhadka505 ปีที่แล้ว +9

    कति राम्रो गाएको अस्मिता ❣️🥀😥😥

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว +3

    सर्बप्रथम त यति मीठो कोसेली ल्यउनु भएकोमा रेनुका जि लाई विशेष धन्यवाद साथै अपार सफलताको कामाना🎉🎉❤❤ मेरो मनपर्ने प्रिय गायिका अस्मितालाई सुखद् एवम् सफल बैबाहिक जिबनको अग्रिम शुभकामाना🌹🌹🌺💐🌻🌷🌼🥀🍁यो काल झै पुरानो भाका साथमा समय सापेक्षा प्रसङ्गबस् गाउनु भाको गितको शब्द शब्दमा आसु खसाल्ने म मात्रै होला साहयद्😢😢😢जसको लागि सुमन सर अस्मिता लगाएत सम्पूर्ण टिमलाई उच्च सम्मान।।।बिहेपछि भाग२ जसरी नि ल्यउनुहोला पर्खाईमा छु....

  • @veembc5183
    @veembc5183 ปีที่แล้ว +6

    मन पर्ने जोडि nice ❤️👍️

  • @vikramneure9258
    @vikramneure9258 ปีที่แล้ว +1

    Very nice song. Congratulations renu sister..💞💞

  • @parasthatal-ru7fq
    @parasthatal-ru7fq ปีที่แล้ว +2

    वैवाहित जीवन को धेरै धेरै शुभ कामना❤

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 ปีที่แล้ว +1

    मनै देखि सम्मान छ सुमन जि अस्मीता सिस लाई 💓💓💓💓

  • @lalthapa1848
    @lalthapa1848 ปีที่แล้ว +2

    Dubaijanako ubbal prastuti safaltako shuvkamana

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 ปีที่แล้ว +22

    साह्रै मर्मस्पर्शी दोहोरी ! धन्यवाद छ सम्पूर्ण कलाकार टिमलाई !!

  • @user-ln2hr9ur9u
    @user-ln2hr9ur9u ปีที่แล้ว

    Chij gurung dai lai
    Dhoka diyni baibahik Jiban KO
    Suvakamana🎉🎉🎉🎉🎉🎉

  • @gulmelikpmc
    @gulmelikpmc ปีที่แล้ว +1

    ल है डल्लि बिहेको शुभकामना

  • @minachhetry711
    @minachhetry711 ปีที่แล้ว +1

    Ati ramro sog ani suva kamana xori sadi hasi kusi rahan♥♥♥♥♥🥰❤❤❤💐💐💐u

  • @prembahadurkami9299
    @prembahadurkami9299 ปีที่แล้ว +5

    पहिले त मलाई पनि लागेको थियो चिज र अस्मिताको बिहे हुन्छ तर जब मनसिङ र सुनिता को बिहे भयना त्यस दिन देखि यो रीलमा मत्र रहेछ रियल हैन

  • @krishnamagar9431
    @krishnamagar9431 ปีที่แล้ว

    Man xoyo wow Suman N Asmita lai dhanyabad

  • @gitaghale7802
    @gitaghale7802 ปีที่แล้ว +3

    मेरो दाइ चिजलाई धोका दिए पनि बैबाहिक जिबनको शुभकामना 🎉🎉🎉

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว

    Asmita baini ko real ko bihe ho ki ril ko ho prastuti ta akdamai marmik xa,mero pani aashu aayo.bichara suman bhai maya lagho.❤❤❤

  • @saritakhanal2763
    @saritakhanal2763 ปีที่แล้ว +1

    badhai xa asmita sis ❤️ dhari marmik dohori

  • @manjupudasaini9439
    @manjupudasaini9439 ปีที่แล้ว +1

    Woow ❤ happy married life asmira ji lai 🎉🎉 ❤❤

  • @saraswati5544
    @saraswati5544 ปีที่แล้ว

    Dohori sunyara na runi kamai holan uchasamman bhai suman ra baine Asmita lai

  • @jamunathapa1581
    @jamunathapa1581 ปีที่แล้ว +1

    Mero best song tehie mathi asmita sisko suman daako voicema sunna pauda khusi lagyo❤❤❤

  • @lily_23219
    @lily_23219 ปีที่แล้ว +1

    suva kamana sis

  • @user-th5nx9hp8v
    @user-th5nx9hp8v ปีที่แล้ว +1

    Wow so ,यक्दम Sad sad शब्द परार गर्नु भाकाे छ मेराे त केहि भन्ने शब्द नै छैन अझै चिज गुरुङ काे आग्मन भाकाे भय झन राम्राे हुन्थ्याे 😭😭😭😭शुभ कामना छ अस्मिता ज्यु हजुरलाइ कता कता त चिज दाजु सँग सम्बन्धित बिछोडदिदाँ नराम्राे लाग्दै छ😭😭

  • @kamalpaudel3440
    @kamalpaudel3440 ปีที่แล้ว +9

    बिहान को चार बज्न लाग्यो यो गित सुनेर मुटु फुट्ला जस्तो भयो 3,4 चोटि सुनी रहे आशुले सिरानी भिजायो मेरो भाग्य मा पनि यस्तै भएको छ

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว

    Marmik Ani Utkrista Lagyo.Renuka Ji Suman Ji Ko Sahakarya Sath Ma Dherai Ramra Utkrista Live Dohori Srijana Haru Paiyeko Xa Yesari Nai Nepali Kala Saskriti Lai Sadhai Milera Aghi Badhaunu Hola Aagami Dinma Hajur Haru Ko Sahakarya Ma Ajhai Utkrista Prastuti Chahanchau Asmita ji ko mitho vocal.

  • @sunitaban7920
    @sunitaban7920 ปีที่แล้ว +13

    बैबाहिक जिबन को भुगोल सुभकामना पियारी मान्छे अस्मिता ❤❤❤गित सुन्दा सुन्दै आँसु खसेको पत्तो पाएन 😢😢😢

  • @humlalbhusal233
    @humlalbhusal233 ปีที่แล้ว +2

    💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो लोभिङ मिसिङ सोमच 👄👄💕💗❤️💘

    • @humlalbhusal233
      @humlalbhusal233 ปีที่แล้ว

      💘❤️💗💕👄👄रेनु लुरि👄👄💕💗❤️💘

  • @RohitDhungana-co1ig
    @RohitDhungana-co1ig 4 หลายเดือนก่อน

    Dherai ramro sambdaharu xan didi dai ko ❤❤😢😢

  • @NirmalaDhami-hj1xb
    @NirmalaDhami-hj1xb 10 หลายเดือนก่อน

    मन रोयो

  • @prembahadurbogati6476
    @prembahadurbogati6476 ปีที่แล้ว +1

    Asmita sis nice geet subkamana

  • @richagiri6886
    @richagiri6886 ปีที่แล้ว

    Badhai chha Asmita nanu
    Suman bhai vs. Asmita nanu ko geet ley man choyo
    Love you so much nanu ❤miss you

  • @priyatambudha2003
    @priyatambudha2003 ปีที่แล้ว

    congressional