दिक्षा को सब्द्ले मन छुने तेसै माथी दिक्षा रुदा नरमाइलो लायो म पनि धेरै रुहे बैनि दिक्षा तिमिलाइ नै परेको पिडा होकि के हो धेरै नरुनु है बैनि आफ्नो मन कमजोर हुन्छ छोरी कर्म परे पनि भोक्नै पर्ने मेरो पनि तिमिले गाएको गीत सङ मेल खान्छ तर के गर्ने मर्न सकेना। सुमन र दिक्षाको ठोलो साथि हो दुबैलाइ हार्दिक शुभकामना ।।
सारै मन छुने गित हजुरहरुको मेरो आँखाबाट आँशुको भेल बगेर 😢😢😢पनि कुनै टुक्काई नछुट्याइ धेरै चोटी हेरिरहे यति मिठो गितको लागि धेरै धेरै धन्यवाद हजुर हरु सबै लाई
वास्तविक जीवन सँग मेल खाने अहिलेसम्मकै उत्कृष्ट दोहोरी मन छोयो । आसु आऊला आऊला जस्तो भयो दिक्षा जी रुदा खुसि लगेयो यति मिठो दोहोरी सुन्ना पाइयो बधाई छ सम्पूर्ण टिम लाई
दीक्षा जिकाे अाफ्नै वास्तविक घटना हाे कि जस्तो लागि सक्याे । सदाबहार दुखित मुद्रामा देखिन्छ । दिलमाया सुनारकाे घटनाले तर्साइसकेकाे छ हामीलाई 😥😥😥 यदि वास्तविकता हाे भने , याे पीडाबाट मुक्त हुन ठट्यौली गित गाउँन अनुराेध छ मेराे 🙏🙏🙏 धेरै माया छ ल दीक्षा जिलाई 💜💜💜
@@barshadohori8042 धन्यवाद खुल्दुली मेटाइदिनु भएकाेमा । कथावस्तु भित्र मजाले डुब्नु हुँदाे रहेछ ! सुमन परियारसँगै एउटा ठट्याैली दाेहाेरी हेर्न पाए अाभारी हुने थिएँ 🙏🙏🙏🙏
😢😢❤❤❤❤🎉🎉🎉man dhekhi ruwaeyo hajur haru ko git le herna ra sunna mel ai garo vo kamenta pani garo vo malai sari vhagwan le raxchha garun sadhai lapilij aru lekhna pani garo vo
यी बैनी त गीत गाउदा पनि कति रोएँ को हो र रियल मा जस्तै कि यो बैनी लाई कसैले मायाँ मा धोका दियको होर यत्तिकै त गित गाउदा पनि आसु त आउँदैन भो गित को सब्द पनि तेती मन छुने त खासै छैन त
नमस्कार म लोक दोहोरी गायिका दीक्षा सुनार फेरि पनि हजुर को माया र साथ सपोर्ट ले भाग ३ सम्म आइपुगेका छौ भाग१/२जस्तै धेरै माया अनि सल्लाह सुझाब दिनु होला आगामी दिन मा अघि बढ्नी मौका दिनु होला 😍🙏🙏🙏🙏🙏
सुमनकाे गित अति राम्रो छ दिक्षाकाे पनि उतिकै राम्रो छ
धन्यवाद
सुमन दाइ हजूरको गित खोजि खोजि हेर्न मनपराउने म मात्रहोकि सबै छन् बधाई छ सम्पूर्ण टीमलाई
Thank you गुनासो निरंतर हेरिदिनु होला भाग ३ सम्म आएको छ
दिक्षा को सब्द्ले मन छुने तेसै माथी दिक्षा रुदा नरमाइलो लायो म पनि धेरै रुहे बैनि दिक्षा तिमिलाइ नै परेको पिडा होकि के हो धेरै नरुनु है बैनि आफ्नो मन कमजोर हुन्छ छोरी कर्म परे पनि भोक्नै पर्ने मेरो पनि तिमिले गाएको गीत सङ मेल खान्छ तर के गर्ने मर्न सकेना। सुमन र दिक्षाको ठोलो साथि हो दुबैलाइ हार्दिक शुभकामना ।।
धेरै धेरै धन्यवाद हजुर प्रतिकृया को लागि
l mi no CT v CT no mm mm mm mm MMA
G
🙏🙏❤❤
कति मिठो शब्द सुमन भाई र बहिनी दुबैलाई बधाई फेरी अर्को भाग छिटै सुन्न पाउँ ।
पक्कै आउँछ अर्को भाग। १/२ पनि हेरिदिनु होला
म सुमन जि को ठुलो फ्यान हु हजुर को सबै दोहोरी सारै मन पर्छ यो दोहोरी पनि अति मार्मिक अनि मिठो लाग्यो दुबै जनालाई सफलता को धेरै धेरै शुभकामना ।।🙏😘💖
धेरै धन्यवाद
कति मिठो शब्द सुमनको दुबैलाई बधाई अर्को भाग छिटै सुन्न पाउॅ
निरन्तर आउने छ गुनासो हेरिदिनुहोला
धन्यबाद
बहनि लाई कस्ले माया मा धोका दिए छ यसरी रुवाउन तर गित साहै मन पर्यो
धन्यवाद हजुर
सारै राम्रो गित छ दुबै अब्बल गायक शुभकामना
धन्यवाद
आहा दीक्षा बहिनी को गायकी पन सब्द अति राम्रो छ,
धेरै धन्यवाद
बिचरा रुदारुदै आसु सकियो बहिनीको
सुमन भाई पनि सिरेस हुनु भयो!!
झनै सिरेस ता ढाकाराम जी को हुनु भयो
Congratulations all team
हो हजुर शब्द ले सिरियस बनायो
ATI ramro voice suman dai ko sathma dikshya ddd😭😭😭😭
धन्यवाद हजुर
सुमनलाई सम्पूर्ण लोकदोहोरी गायक तिमीलाई कलाकारहरूलाई हार्दिक आभार व्यक्त गर्दछन्।
धन्यवाद
जय सङ्गीत सारै मारमिक छ हजुर हरु काे
धन्यवाद
निकै मिठो गित मार्मिक 😥❤️❤️❤️
धन्यवाद हजुर
सारै मन छुने गित हजुरहरुको मेरो आँखाबाट आँशुको भेल बगेर 😢😢😢पनि कुनै टुक्काई नछुट्याइ धेरै चोटी हेरिरहे यति मिठो गितको लागि धेरै धेरै धन्यवाद हजुर हरु सबै लाई
धेरै धेरै धन्यवाद हजुर
😭😭😭😭कति रोय रोय म 😭😭😭सुमन दादा सधै हास्ने मान्छे भावुक हुनू भयो😭😭यो दिदि को सबद मा केहिनकेहि लुकेको छ पक्कै पनि 😭😭😭😭🙏🏿🙏🏿🙏🏿❤️❤️💋
धेरै धेरै धन्यवाद हजुर
अाहा कित मिठाे शब्द धेरै धेरै शुभ कामना दुबै जाना लाई
धन्यवाद हजुर
वास्तविक जीवन सँग मेल खाने अहिलेसम्मकै उत्कृष्ट दोहोरी मन छोयो । आसु आऊला आऊला जस्तो भयो दिक्षा जी रुदा खुसि लगेयो यति मिठो दोहोरी सुन्ना पाइयो बधाई छ सम्पूर्ण टिम लाई
धेरै धन्यवाद हजुर यस्को भाग १ र २ पनि हेरिदिनु
7
sweet songs❤️🤘भाग 4 पनि सुन्न पाउ😥❤️🙏
पक्कै पाउनुहुन्छ
धेरै धेरै बधाइ नि सफलताको शुभकामना दीक्षा जि आज म धेरै खुसी छु यो प्रगति देखेर मेरो पहिलो साङ्गितिक सहयात्री को
धन्यवाद हजुर
thank you sangeet ji
फेरि पनि सुन्न पाइयो मार्मिक दोहोरी गित सुमन अनि दीक्षाको खुशी लाग्यो❤❤❤❤❤
धन्यवाद हजुर
Ati ramro dukhkha lagdo marmik git suman ra dichheya ko super
धन्यवाद हजुर
Suman sarko git ykdamai manparxa yestai marmik hunxa rudai Herne garxu tesmathi dixyako marmik sabdaly jhan man xunxa. dhyrai ramro xa
धेरै धन्यवाद हजुर
रुन्ची आफू पनि रुनि अरुलाइ पनि रुवौनी है?? मनमा धकमक्क बसेको छ हजुर्को सबै सब्द अनि भाबुकता
धेरै धन्यवाद
दीक्षा बहिनीको कमल दिल ,भावुक स्वभाव रैछ अप्ठ्यारो फिलिङ भए आँसु बगि जाने कठोर बन्ने शुझाव दिए दुबै जनालाई बधाई तथा शुभकामना ।
धेरै धन्यवाद हजुर
Suman best singer
thank you
सुमन भाइको गीत सुमन भाइको गीत र देख्छ बहिनीको गीतले अति मन छोयो मरङ्क बेलवारीबाट हेर्छु
धन्यवाद
गित सुनेर सारै रुन मन लाग्याे बधाई छ अल टिम लाई 🙏🙏
धेरै धन्यवाद
सारै मीठो दोहोरी बधाई छ दुबैजना लाई धेरै रुन हुदैना है नानी 😭😭😭😭
धन्यवाद बैनि
दिछ्या बैनिको गित म खोजि खोजि हेर्ने गर्छु असाध्यै मन छुन्छ
धन्यवाद
हैना दिछ्या र सुमन को फेरि गित ल्याउनु पर्यो यस्मा
आइराखेको छ त
निकै मार्मिक दोहरि❤️❤️❤️❤️
धन्यवाद हजुर
Oowwoo man xoyo safalta ko suvakamana sumpurna Tim lai 🙏🙏🙏
धेरै धन्यवाद हजुर
Rammro xa hjr ko geet naxutai Herne garxu
Suman pariyar jiu ko swor jatti sune pani sunum sunum lagne sabda chayan utiikkai utkrista
धेरै धेरै धन्यवाद
दोहोरी भनेका यस्ता हुनुपर्छ हेर्दा हेर्दै आखै रसाए
धन्यवाद हजुर
🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌❤️❤️❤️❤️❤️💙💙💙💚💚💘💘💘💘💘💘💘💘💘💘💘 सारै राम्राे छ
धन्यवाद
सुमन जि को सब्दा ले मन छुन्छ मलाइ
धन्यवाद हजुर
Sarai ramrow git 👌👌👌❤️❤️❤️🌹🌹🌹😭😭😭😭
Thank
धिरर राम्रो धोरि
धन्यवाद
निकै मार्मिक सब्द
धन्यवाद
Sarai ramro dohori badhai xa dubai lai
धन्यवाद हजुर
Suman dai hii
Thank u
Kati marmik git sathi miss you
धन्यवाद
आजको गित पनि सुनी रम जस्तो हो
धन्यवाद भाग ४ आउदैछ
सुमन दाई को गित खोजी खोजी सुन्न मन लाग्छ my best
धन्यवाद हजुर
सारै राम्रो छ प्रस्तुति 🙏🇳🇵
धन्यवाद
Suman vai ko dohari sabai ramro lagxa all the best 👍
धन्यवाद हजुर
बरै म अभागि गित सुनेर मन थामन नसकनि अनि हादिक बधाई छ
धेरै धन्यवाद हजुर
सारइ राम्रो छ दोहोरि गित मन छुने गित
धन्यवाद हजुर
दिक्षा बहिनि लाइ कसैले धोका दिएको जस्तो लाग्यो तर मन कम्जोर बनाउनु हुदैन बहिनी
Just for song
🙏♥️♥️♥️🙏
Babal git vanyko astopo ho
धन्यवाद
मनछु,दोरोइलेए
Kati romro sabda chayan. Kata kata man le aafai lai pareko mahsus garinxa. Best off luck vai baini
धेरै धन्यवाद
नैकै मार्मिक सबद अनि मिठो सोर मनि धेरै रोय
धन्यवाद हजुर
aaha Sarai mitho git gaunu vayo man xoya safalta ko kamana sampurna Tim Lai 🙏🙏🙏🙏🙏💕❣️💕❣️💕❣️💕
धेरै धन्यवाद हजुर
कस्तो यतार्थता पन पाय यो शब्द सब्दमा म आफुलाइ राखेर महसुस गरे मन चर्कियो
thank you baini
भगवान कति आको हो शब्द पनि सुरुदेखी लस्त सम्म रोये मत दुबै जानालाइ धेरै धेरै शुभकामना
धन्यवाद हजुर
Ma pani xu
Sarai ramro dohori
धन्यवाद
गित सब्द त राम्रो छ तर किन होला दिछ्या सधै रोयर गाउनि यहीँ कुरामा कता कता नरमाइलो लाग्छ बास्तबिक यही दिन भोग्नुपरेर हो कि जस्तो लाउने
होला
Aaha kati mitho Sarai marmik xa man paryo
धन्यवाद हजुर
wowo kati mitho sor big fan
dikxya sunar ❤😢
thank u
suman + Dikhaya =sadikkhsya
Thank u
Kati khera aakha bata aasu aakoni pattoni thaha pauna piyari sis hjr ruda sarai dhukha lagxa😭😭😭😭😭kati avagi hunxau hai hami nairi😭😭😭😭
धेरै धन्यवाद
राम्रो छ भाईराजा
धेरै धेरै धन्यवाद दिदि
मनै रुवाउने गित
धन्यवाद
दीक्षा जिकाे अाफ्नै वास्तविक घटना हाे कि जस्तो लागि सक्याे । सदाबहार दुखित मुद्रामा देखिन्छ । दिलमाया सुनारकाे घटनाले तर्साइसकेकाे छ हामीलाई 😥😥😥
यदि वास्तविकता हाे भने , याे पीडाबाट मुक्त हुन ठट्यौली गित गाउँन अनुराेध छ मेराे 🙏🙏🙏
धेरै माया छ ल दीक्षा जिलाई 💜💜💜
हैन भावनामा डुबेर हो बास्तबिकता हैन। रमाइलो गीत पनि धेरै गाउनु भएको छ
@@barshadohori8042 धन्यवाद खुल्दुली मेटाइदिनु भएकाेमा ।
कथावस्तु भित्र मजाले डुब्नु हुँदाे रहेछ !
सुमन परियारसँगै एउटा ठट्याैली दाेहाेरी हेर्न पाए अाभारी हुने थिएँ 🙏🙏🙏🙏
कति राम्रो सप्द बहिनि को
Thank u
राम्रो मार्मिक शब्द
Thank you
😢😢❤❤❤❤🎉🎉🎉man dhekhi ruwaeyo hajur haru ko git le herna ra sunna mel ai garo vo kamenta pani garo vo malai sari vhagwan le raxchha garun sadhai lapilij aru lekhna pani garo vo
thank you
हजुर दीक्षा गीत गाउनु तर चाहिँ नरू नु हे
Thank u
दामी दोहोरी
धन्यवाद
Sarai good luck 2
Thank
सरै राम्रो
धन्यवाद
मेरो लागी गाएकोजस्तो लाग्यो मेल खायो धन्यवाद सबैजन लाई । म त्यही अभागी हु जो मरेर नी बाचेको छु
धन्यवाद हजुर
Dubai Lai sammmmaannn
धेरै धन्यवाद
Aaha yati marmik dohari ekdam man xoyo
धेरै धन्यवाद हजुर
यी बैनी त गीत गाउदा पनि कति रोएँ को हो र रियल मा जस्तै कि यो बैनी लाई कसैले मायाँ मा धोका दियको होर यत्तिकै त गित गाउदा पनि आसु त आउँदैन भो गित को सब्द पनि तेती मन छुने त खासै छैन त
केही कारण पक्कै होला
Suman vai ko geet naheri kana din katna Sakdaina💕💕💕💕💕ho ke garnu
धन्यवाद हजुर
Beautiful Song yo Didi Kati runu hunuhunxa 😭😭😭😭😭
धन्यवाद हजुर
Ati mito marmik dhori
Thank you
Best of luck all timlai
धन्यवाद
Aaha yati mitho dohari
धन्यवाद हजुर
very nice part 3 dohori👌👌
thank you
together geet man parchha
धन्यवाद हजुर
bahiniko sabda sarei ramro x
धन्यवाद हजुर
Suman Mero best Dubai Laiannn
thank you
Wow man XOyo Suman dae😮😅😊
Thank u
Marmik dohari
धन्यवाद
Bichara bhai baiini
thank u
im big waiting part 3 gunaso very nice
Thank u
Really heart touching songs 🎵 ♥ ❤ 💙many more congratulations 🎵 ❤
thank you
Very nice suman dai
thank u
Bahut mita sabda
धन्यवाद
Vary vary nic
Thank you
dai dd ko big fan ho ma duty bata ayarw harna suru gariyo
धन्यवाद हजुर
आहा👌💖🙏
Thank u
नमस्कार म लोक दोहोरी गायिका दीक्षा सुनार फेरि पनि हजुर को माया र साथ सपोर्ट ले भाग ३ सम्म आइपुगेका छौ भाग१/२जस्तै धेरै माया अनि सल्लाह सुझाब दिनु होला आगामी दिन मा अघि बढ्नी मौका दिनु होला 😍🙏🙏🙏🙏🙏
बधाई छ दीक्षा जि अनि सुमन जि अझै प्रगति हुदैजावस
अगाडि बड्दै जानुहोस् हाम्रो तर्फ बाट सुभकामना छ तर रोएर सधैं गित गाएको मलाई मन पर्दैन हाँसेर गित गाऊनु होला
Hajur haruko marmik dohori git sunda aananda aaune n ruda ruda taukoe dukxa ati ramro marmik jati suneni sunirahujhai lagne rudai rudai sunnu hernu man lagxa feri arko vagko parkhaima chadoe arko vag 4 lyara aaunuhola suvakamana sampurna teemlai
Aba bhag 4 Pani lyauna paryo sathai dikshya sis albom Pani garnuparyo yo voiceko kadar garnu paryo la
Narunu na sis jindagi asty ho man bujhaunu
धन्यवाद हजुर
Nice song👍👍
धन्यवाद