युवा बाहिरिए भन्ने चिन्ता हैन देशमै बस्ने बाताबरण बनाउन जरुरी छ !| Tanneri ka kura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • #अँन्ध्यारोबाट_उज्यालोतिर
    #himalayatv # #himalayatv #Tannerikakura
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira #तन्नेरीकाकुरा
    Guest: करिष्मा सापकोटा
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    wardrobe design: Bhintuna Gongal Shrestha
    Program coordinator: Narendra Bahadur Khadka (Das)
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 22

  • @purnabishwokarma
    @purnabishwokarma 4 ชั่วโมงที่ผ่านมา +1

    सफलताको कामना हाम्रो बाग्लुङे चेली देश र जनताको सेवक बन्नु

  • @जंगखड़का
    @जंगखड़का 7 ชั่วโมงที่ผ่านมา +1

    ❤यात्री सरलाई मनमुटुबाट ❤ धन्यवाद छ

  • @TheGamerBoys111
    @TheGamerBoys111 5 ชั่วโมงที่ผ่านมา

    यात्री सर सम्मान छ् हजुए लाई 💐💐💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @merodaainepal2979
    @merodaainepal2979 5 ชั่วโมงที่ผ่านมา +2

    यात्री सर लाइ भिउजको मतलब छैन तर पनि राम्रो राम्रो कार्यक्रम ल्याइरहनुहुन्छ म चाहिँ सबै कार्यक्रम हेर्छु 🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 ชั่วโมงที่ผ่านมา

    जय जय होस्।

  • @misshrey1282
    @misshrey1282 5 ชั่วโมงที่ผ่านมา

    Jai ghanti

  • @nirakbhusal-fh2gl
    @nirakbhusal-fh2gl ชั่วโมงที่ผ่านมา

    मेरो व्यक्तिगत धारणाअनुसार अहिले पछिल्लो समयका युवा युवतीहरूमा बोल्न सक्ने क्षमता र उनीहरूमा त्यो कला निकै कमजोर रहेको देखिन्छ। यदि कुनै पनि विषयमा खुलेर विचार भावना पोख्नको लागि धेरै अध्ययन गर्नु जरुरी छ।

  • @nirajkc8418
    @nirajkc8418 6 ชั่วโมงที่ผ่านมา

    Nice program jay RSP jay ghanti 🇳🇵🔔💐🙏

  • @DipakShahi-t1x
    @DipakShahi-t1x 4 ชั่วโมงที่ผ่านมา

    यात्री सर सबै क्षेत्र मा अध्यान गरेका साथीहरु ल्याउनु पर्यो : जस्तै कृषि , स्वास्थ , इन्जिनियर लगायतका क्षेत्रका युवायुवतिहरु

  • @dambarbasnet127
    @dambarbasnet127 4 นาทีที่ผ่านมา

    युबाहरुलाई बुढाहरुले चान्स कहिलै पनि दिदैन युबाहरुले लडेर लिनुपर्छ जस्तै बालेन हर्क सांपाङ गोपीहमाल जसरी आगाडी आउन पर्छ हरेक जिल्लामा युबाहरु अब आगामी आउनुपर्छ हरेक प्रत्रकारले हरेक युबाहरुलाई समेटेर कार्यक्रम संचालन गर्नुपर्यो

  • @homgurung7189
    @homgurung7189 5 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @narayankoirala6166
    @narayankoirala6166 2 ชั่วโมงที่ผ่านมา

    यात्रि सर तपाईकाे याे तेस्रो ईपिसाेडसम्म हेर्दा तन्नेरी तन्नेरी नै मात्र देखे पाकाे पना र भिजन चै देखिन देखा सेखिमा बाहिर जाने लर्काे लागेकाे त हाेईन भन्ने लाग्यो ।

  • @sumanchhetri5133
    @sumanchhetri5133 3 ชั่วโมงที่ผ่านมา

    यो episode सुन्दा खासै प्रभावकारी , रोचक सकरात्मक रोच र तार्किक कुरा केही भेटिएन पुरै समय हुजुर सर , हजुर सर भनेर मात्रै सिद्दियो , कार्यक्रममा युवा पुस्ता ल्याऊदा उलि उर्जावान , र केही जानकार ब्यक्ति निम्त्याऊनु होला , सुन्दा पनि समय कटेको पत्तै नहोस , कार्यक्रम सुन्दा जति उत्सुक थिए लास्टै झुर लाग्यो ।

  • @dipakbasnet757
    @dipakbasnet757 6 ชั่วโมงที่ผ่านมา

    यात्रि सर, १५ वर्ष मुनि उमेर समुहका "बालबालिकाका कुरा" पनि सन्चालन भएको हेर्ने चाहना🙏🙏

    • @kishor5564
      @kishor5564 5 ชั่วโมงที่ผ่านมา

      😂😂

  • @gokulacharya7055
    @gokulacharya7055 6 ชั่วโมงที่ผ่านมา

    @tikaram yatri sir
    Hami lai rastriya gaan rataiyo tara tyo tastriya gaan ko mahatwo kaile pani bujaiyena! Yo kasko galti hola sir?

  • @jawansinghtamang
    @jawansinghtamang 4 ชั่วโมงที่ผ่านมา

    यस्तै सकारात्मक सोंच हाम्रा भ्रस्टचारीहरुको गुदीमा उहिले घुसिदिएको भए देश विश्वकै उच्च आयमा पुग्ने थियो।

  • @dambarbasnet127
    @dambarbasnet127 10 นาทีที่ผ่านมา

    नानिले अलि कन्फिडेन्स हुन पर्यो yes मेन भन्दा अलि माथिको जबाफ चाहियो

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 ชั่วโมงที่ผ่านมา

    बाउआमा सहन नस्क्नेले दाजुभाई दिदि बहिनी सहन सक्लार ????
    शिक्षामा आमूल परिर्वन गर्नु प्रर्यो ! यसो गर्दा यबम् रितले सुर्धेर जान्छ अहिले जसरी बिग्रेर गहिरयको छ त्यसरी नै ! विचार परिर्वन गर्न सक्नु प्रर्र्यो यसो गर्दा एउटा तरिकाले नबनेको काम अर्को तरिकाले बन्न् सक्छ !

  • @danbahadurthapa701
    @danbahadurthapa701 4 ชั่วโมงที่ผ่านมา

    Nepal ma samasya nai rajanitik ho aru kehi hoin

  • @bikramthapa6885
    @bikramthapa6885 3 ชั่วโมงที่ผ่านมา

    12 barsha dubai basera gharjode samapti jode cash 70 lakh ac ma thiyo 3 barsa ma rin 15 lakh lagera pheri bides aaiepuge ma chai kahile aba bahira jana socheko tara soche jasto rahenax nepal risk alikati pani sarkarle lididaina

  • @sumanbista4698
    @sumanbista4698 7 ชั่วโมงที่ผ่านมา

    ❤❤