नयाँ कथाहरू - दोस्रो कथा | Naya Kathaharu - Second Episode | Herne Katha - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มี.ค. 2024
  • बेलमती चौधरी एक्लै बस्छिन् । एक्लै पनि कसरी भन्नु खोरभरि बाँधिएका बाख्रा पाठा उनका प्रेमिल साथीहरु । आँगन वरपर उफ्रिरहने कुकुर उनको दरिलो भरोसा ।
    #hernekatha #nayakathaharu
    "Naya Kathaharu" is produced in partnership with Action Aid Nepal.
    nepal.actionaid.org
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

ความคิดเห็น • 607

  • @bikiran1214

    एउटै कथामा दुई पुरुष चरित्र एउटा त्यति घृणित एक यति सम्मानित 😮😮 पहिलो कथाको पुरुष सम्झिन लायक रहेन 😏 र अन्तिम कथाको पुरुष जसको साथ र हौसलाले कमैयाबाट वडा सदश्य बनिन् Hats of ❤

  • @PramodKharel-1.1M_views

    म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @ramudumre2998

    दिदि हजुरको आवाजमा निक्कै ठुलो जादु छ।❤❤

  • @Be-rainMagar

    ❤.... मकैबारी देख्दा त मकै खाऊ खाऊ लाग्यो, हरियो मकै भन्ने बितिक्कै भुतुक्कै हुने म, - कति धेरै मेहनती,प्यारा र ईमानदार ऊहाहरु!!! बाख्राको पाठा सग नानी सग जस्तै मायाले बोल्नु हुने दिदिलाई सधै सुख मिलुन, शान्ती मिलुन अनि खुसी मिलुन ❤ - हेर्ने कथा समुहलाई धन्यवाद !!! 🙏 नमन

  • @nirojrokaya2232

    ओक्सार award बिजेता film हेर्नू भन्दा नि आनन्द आउँछ हेर्ने कथा हेर्दा

  • @NarendraKNalbo

    " नराम्रो श्रीमान र नराम्रो भारी एउटै हो। जब जिन्दगी भर साथ दिने मान्छेले दु:ख दिन्छ भने त्यसको कुनै अर्थ हुन्न। भारी पनि नबिझाउने या हलचल नगर्ने छ भने ठूलो पनि बोक्न सजिलो हुन्छ। आहा ! बेलमती बहिनीले कति चित्त बुझ्दो कुरा गरिन् । एकल जिन्दगी पनि खुशी साथ कसरी जिउन सकिन्छ ? भन्ने पाठ हामी सबैले सिक्न जरुरी छ। यति राम्रो कथा लिएर आउनु भएकोमा "हेर्ने कथा" का सम्पूर्ण यूनिटलाई हार्दिक बधाई तथा शुभकामना। ❤❤❤❤❤❤❤

  • @Mr.PBk_Gorkha

    बिदेशी भुमिबाट दिनभरिको थकान भुलेर म जस्तै फलामे खाटमा पल्टिदै हेर्ने कथा हेर्दै आनन्द लिनेहरु हाजिर हौ🙏 i love you sister biddya

  • @parughimire2271

    हरेक कथा सन्देशमुलक ,प्रेरणादायी छन्।अाजकाे कथाले पनि प्रेरणा सहित हेर्दा अानन्द अायाे🙏जय हाेस् हेर्ने कथा🙏❤️❤️

  • @nabinbhattarai238

    खोज पत्रकारिताको पर्याय हाम्रो विद्या दिदी ।❤❤

  • @dipendraghising2809

    मैले कुन उपन्यासमा पढेको कमलरिको यथार्थ कथाका पात्रको प्रत्यक्ष अनुहार आज देखे । धन्यवाद बिद्या जी र सम्पुर्ण हेर्ने कथाका समुहलाई ।

  • @shantikokhojima6040

    हिलोमा धान रोपेर सुन फलाउने धोको छ,

  • @gyaneshwormishra4952

    हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ! देश को कुना कुना पुगेर हजुरले सबै को सुखदुःख को बेथा देखाईदिनु भाको छ ।

  • @mayachaudhary160

    आज त आफ्नै ठाउँको कथा हेर्ने पाउदा कति खुशी लाग्यो धन्यवाद विद्या दिदि❤

  • @Hesper_23

    कसरी बेक्त गरु म, शब्दले मात्र पुग्दैन।

  • @dbruk1025

    गरिबहरुको मन ठुलो हुन्छ भन्ने दरिलो प्रमाण यो कथामा छ ! 😢❤

  • @user-dj9le1iv5h

    सार्है मन पर्यो जिन्दगी मा संघर्ष गरे पछि सफल भईन्छ। सुख दःख लाई लिएर आगाडि बढनु पर्छ। धन्यवाद 💐💐💐

  • @kamalakulunglucky2365

    एक उदाहरणीय महिला हुन् बेलमती दिदी अाहा !🙏

  • @user-cz8qd6kq1e

    सलाम विद्या दिदीलाई १००० बर्सपुगोस् यही सुभ कामना

  • @user-vn9tb2ih4u

    हप्तामा आउनु पर्यो हेर्ने कथा 🎉🎉❤

  • @laxmibaduwal1591

    खुसी लाग्यो मेरो घर छेउ को साहसी बेलmati भाउजू को कथा प्रसारण गर्दिनु भयेकोमा ❤❤