बिहेको कथा | Biheko Katha | Herne Katha EP72 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2021
  • मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं ।
    #HerneKatha #BihekoKatha
    We followed a traditional wedding ceremony in a remote village in Jumla district, Karnali Province, in Western Nepal.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.8K

  • @hernekatha
    @hernekatha  2 ปีที่แล้ว +347

    अरु कथा जस्तै यो कथा पनि मन पराइदिनुभएकोमा धन्यवाद 🙏🏽 तपाईंका प्रतिक्रियाले हामीलाई धेरै उर्जा दिन्छ । हामीले हेर्ने कथाको Subscriber संख्या १० लाख पुर्याउने सपना देखेका छौं । हामीले १० लाख सब्स्क्राइबर deserve गर्छौं जस्तो लाग्छ भने कृपया च्यानल subscribe गरिदिनुहोला अनि आफ्नाहरुलाई पनि Subscribe गर्न अनुरोध गर्नुहोला । 😍

    • @Khadka828
      @Khadka828 2 ปีที่แล้ว +3

      💓❤️

    • @rajendrapant873
      @rajendrapant873 2 ปีที่แล้ว +4

      धेरै राम्रो कथा मेम

    • @karnendrarokaya1247
      @karnendrarokaya1247 2 ปีที่แล้ว +1

      जुम्लाको रितिरिबाजलाई सम्पुर्ण नेपाली समक्ष पुर्‍याएकाेले हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ।। म यो कार्यक्रमको नियमित दर्शक हो। आज आफ्नो ठाउँको कथा सुन्न पाउदा एकदमै खुशी लग्यो ।।😍😍

    • @bijayrai5992
      @bijayrai5992 2 ปีที่แล้ว +1

      \1

    • @dorjelamalama2272
      @dorjelamalama2272 2 ปีที่แล้ว +2

      हेर्ने कथाकाे टिमले हाम्राे तिर यस्ताे बिहे हुँदैन भन्नु भाे तपाईं हरुले तामाङ हरुकाे बिहे देख्नु भाकै रैनछ जस्ताे लाग्याे, तामाङहरुले पनि बच्चा भैसकेपछि बिहे गर्ने चलन छ है

  • @anupamamahat3743
    @anupamamahat3743 2 ปีที่แล้ว +963

    No bachelor's party,no mehendi rasam drama, no tick-tock drama...
    What an authentic wedding !!! giving value to original tradition!!!

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว +1

      Sachhinoi ramailo lagyo anupamaa

    • @krishnachhetri5074
      @krishnachhetri5074 2 ปีที่แล้ว +3

      Absolutely right.

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 ปีที่แล้ว +5

      Ho anupama ji. sundar simpal saral nepali suhaudo rahansahan gaule behe kati ramro. Hajur lai pani manparne rahe6a. Thanks 4.saport anupama ji.

    • @bigfan8821
      @bigfan8821 2 ปีที่แล้ว +4

      suruwat garnu saknu hunxa ; come in be realistic

    • @kavitapandey745
      @kavitapandey745 2 ปีที่แล้ว +3

      Khattam bhaisakyo hamro Sanskriti ash kal, mehindi re, Hindi geet ma dance…

  • @asmikunwar4300
    @asmikunwar4300 2 ปีที่แล้ว +699

    विदेशी संस्कृति भित्रीएको मेरो देशमा, यस्तो अर्गानिक विवाह उत्सव पनि बाचेको रहेछ!😊❤️ आहा! कत्ती रमाइलो मोबाइल र टिकटक बिनाको विवाह 🤗❤️🌼

    • @Arbinkunwar455
      @Arbinkunwar455 2 ปีที่แล้ว +1

      Natak

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว +2

      Asmii bideshi saskar saskreety nakkal jhakkal garne dherai madhhe auta hjr pani honii

    • @bidurnepal2890
      @bidurnepal2890 2 ปีที่แล้ว +5

      Asmi kuwar यस्तो प्रकारको बिवाह सबै ठाउँमा हुदैन पनि ठाउँ भुगोल अथवा परिबेश अनुसार फरक पर्नु नौलो कुरा होईन दिदी हजुर पैला सुदुर पश्चिम का कुन कुन जिल्लामा कस्तो प्रकारले बिवाह हुने रहेछ TH-cam Google surch गर्नुुस् mobile सङ्गै सामाजिक सन्जाल भित्रीनु नराम्रो पक्कै होईन तर सहि ठाउँमा सहि प्रयोग फाईदा पनि त छ ।

    • @asmikunwar4300
      @asmikunwar4300 2 ปีที่แล้ว +11

      @@bidurnepal2890 भाइ मैले गलत भन्न पटक्कै खोजेको होईन! हाम्रो परिवेशमा पनि पन्चे बाजा बजाउदै, यसरी नै विवाह गर्ने चलन छ! तर आजभोलि मेहेन्दी रसम, हल्दी रसम, हिन्दी गीतमा नाच्दै जात्रा गर्नु western culture भित्रीएको हो। हुन त आफ्नो विशेष दिनको स्मृति सधैं बाचिरहोस भनेर पनि होला! सबैले गर्छन्, म पनि गर्छु भन्ने मानसिकताले पनि होला! जे होस हरेक कुराका दुईवटा पक्ष त भइ नै हाल्छ्न!🤗❤️ यो मौलिकता बोकेको विवाहले मनमा गर्व लागेको मात्र हो! गलत नबुझ्नु है 🌼

    • @asmikunwar4300
      @asmikunwar4300 2 ปีที่แล้ว

      @@yamsingjai9225 तेहि त मानसिकता भयो! यो बाट म पनि अछुतो रहन सकिन 🌼

  • @chetanbohara
    @chetanbohara 2 ปีที่แล้ว +123

    कस्तो राम्रो अर्गानिक चलन, अनि अर्को कुरा बेहुली अन्माउने बेला हेर्दाहेर्दै आखाबाट आँसु खस्यो छोरी चेलीले घर छोडेर पराइ घर जानै पर्ने😭😭, यो भिडियो हेरेर अझै मेरो जीवन साथीप्रती माया माथी माया थपियो❣️

    • @punammagar2169
      @punammagar2169 2 ปีที่แล้ว

      Maya grnus sadhai hjurko jeevansathy laiii kinki she leave her family

    • @lilatamang9417
      @lilatamang9417 2 ปีที่แล้ว

      @@punammagar2169 ìi

    • @anua8134
      @anua8134 2 ปีที่แล้ว

      Kasto mitho comment garnu vayo... truly made my heart happy

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 ปีที่แล้ว +209

    बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +411

    हाम्रो संस्कृति परम्परा जिल्ला गाउँ ठाउँ अनुसार
    फरकफरक देख्न पाइन्छ यही गर्व लाग्छ 🇳🇵☺️
    Thank you हेर्ने कथा Team 💐🤗💖🙏

    • @kumargharti1371
      @kumargharti1371 2 ปีที่แล้ว +1

      ❤️

    • @sachetkc4305
      @sachetkc4305 2 ปีที่แล้ว +1

      Chori pahila nai. Kura bhujin

    • @skbsskbs9286
      @skbsskbs9286 2 ปีที่แล้ว +2

      every video ma hjr ko hajir vetxu ma 🤗😍

    • @skbsskbs9286
      @skbsskbs9286 2 ปีที่แล้ว +1

      every video ma hjr ko hajir vetxu ma 🤗😍

    • @skbsskbs9286
      @skbsskbs9286 2 ปีที่แล้ว +1

      every video ma hjr ko hajir vetxu ma 🤗😍

  • @manojchhetri7835
    @manojchhetri7835 2 ปีที่แล้ว +16

    समय परिस्थिति जति नै आधुनिक र टेक्नोलोजीको भए पनि आफ्नो भाषा र सांस्कृतिक कहिले बिर्सनु हुँदैन।
    jai nepal 🇳🇵
    thank you so much Herne katha team❤️🙏

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 2 ปีที่แล้ว +9

    नेपाल जस्तो बहुभाषी, बहुधर्म, आफ्नो आफ्नो परम्परा आफ्नै मौलिक भाषा संस्कृति देख्दा निकै नै गर्ब महसुस गर्छु। यहाँ ठूलो महक, ठुलो होटेल चाहिदैन,,खुशि हुन सिक्नुपर्छ,झुपडिमा पनि स्वर्ग को खुसि मिल्छ 💞💞बिध्या म्याडमको स्वर सुन्दा यो मन निकै आनन्द आइरहेको थियो 💞💞💞यस्तै यस्तै कुना कन्दरा मा लुकेका मौलिक संस्कृति लाइ देखाउनु होला है💞💞

  • @purnagurung9301
    @purnagurung9301 2 ปีที่แล้ว +22

    __भाग्या मानी बेहुला बेहुली लाई जीवन भरी हेर्ने कथा मा documented भयो !!! 👍👍👍

  • @sushmitapokhrel.
    @sushmitapokhrel. 2 ปีที่แล้ว +52

    पश्चिम तिर को परम्परा बुझ्ने मौका पाइयो धन्यवाद छ ,हेर्ने कथा टिम लाई 🙏

  • @bishnukc6531
    @bishnukc6531 2 ปีที่แล้ว +3

    सलाम छ यस्ता खालको सस्किर्ती देखाउनु हुनुनेहरुमा।

  • @bigfan8821
    @bigfan8821 2 ปีที่แล้ว +8

    शब्दले ठिक्क पार्नु बाहेक के सक्छु र दिदै ;एक अव्वल पत्रकारिता गर्ने स्वच्छ महान नारी देशकि ; महान गहना आफ्नो क्षत्रमा

  • @yubarajacharya5838
    @yubarajacharya5838 2 ปีที่แล้ว +16

    आज सम्म को मेरो 16/17 बर्सको शिक्षा को ज्ञानकाे अर्थ थाहा छैन तर हेर्ने कथा ले दियको शिक्षा ले म सामाजिक प्राणि हुदै छु !धन्यवाद हेर्ने कथा ❣️

  • @sarasbudha7434
    @sarasbudha7434 2 ปีที่แล้ว +54

    हाम्रो ठाउको रितिरिवाज चालचलन अनि परम्परा यसरी उजागर गर्देकोमा हेर्ने कथालाइ धन्यवाद

  • @aarushikc6734
    @aarushikc6734 2 ปีที่แล้ว +6

    कस्तो रमाइलो ! जे रमाइलो हुन्छ गाउँ ठाउँमा हुन्छ कति अात्मियता देखिन्छ न कुनै रिस न कुनै डाहा हजुलाइ धेरै धेरै धन्यवाद 🙏

  • @narbahadurthami4459
    @narbahadurthami4459 2 ปีที่แล้ว +1

    भागि बिबाह भैसके पछि पनि जन्ति लियर औपचारिक बिबाह अनिबार्य गर्नुपर्ने मेरो समुदायको जस्तै लाग्यो रमाईलो केहि रिवाज मिल्दो आफ्नो संस्कार बचाउनु भयकोमा मनैदेखि धन्यबाद । बैबाहिक जोडीलाई शुभकामना । हेर्ने कथालाई सेवा ।

  • @khanalnarayan14
    @khanalnarayan14 2 ปีที่แล้ว +18

    हामीले नदेखिएको हाम्रो समाजको रितिरिवाज अनि परम्परा देखाउने बिद्या दिदी प्रति धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @AnujSingh-of4gy
    @AnujSingh-of4gy 2 ปีที่แล้ว +10

    सुख कहाँ छ ? खुशी कहाँ छ ? जिन्दगी के हो ? यो सबै मैले सबै बिद्या दिदी को भिडीयो मा पाउछु पत्रकारीता मा पाउछु

  • @junubista3057
    @junubista3057 2 ปีที่แล้ว +10

    कति राम्रो ,प्राकृतिक बिहे!हरेक अर्गानिक कुरा जुम्ला मै हुने रहेछ।मन पर्यो😍

  • @ajitsunar8162
    @ajitsunar8162 ปีที่แล้ว +1

    शहर तिर एक घरले मात्रा बिहे को तयारी गर्नुपर्छ। कस्तो राम्रो चलन पुरै गाउँ मिलेर तयारी अनि ब्यवस्थापन गरेका। कती सभ्य अनि अनुशासन । बिहेको माहोल । शहर तिर चही पहेल पुर हुने गरि गर गहना अनि आयातित फेसन । आफू जस्तोसुकै ठाँउ मा भयपनि अनि जति सुकै आधुनिकता मा रमाए पनि आफ्नो माटो अनि सस्कार बिर्सनु हुदैन। बेहुली रुदा मेरो पनि नपताउदो तरिकाले आँखा रसिला भय। असाध्यै मन छोयो । हेर्ने कथा टिम लाई धेरै धन्यवाद अनिस शुभकामना ।

  • @simrankathayat2520
    @simrankathayat2520 2 ปีที่แล้ว +108

    धेरै राम्रो लाग्यो , हाम्रो जुम्लाको परम्परा गाउअनुसार फरक फरक देख्न पाईन्छ , 🇳🇵🇳🇵🇳🇵👏👏❤️

  • @sushantkayastha439
    @sushantkayastha439 2 ปีที่แล้ว +314

    No phones no selfies all people gathering together and serving each other ..Remind me of my father and mother marriage when we used to play VCD track with 144 resolution.. Other side of part of Nepal 🙏❤️

    • @kushgurung4667
      @kushgurung4667 2 ปีที่แล้ว +7

      Happy for you man . You were there to play vcd tracks in your parents wedding.

    • @omnikasharma2887
      @omnikasharma2887 2 ปีที่แล้ว +1

      So you were there with your parents in theirs weeding ceremony to play music ??

    • @alishatamang8208
      @alishatamang8208 2 ปีที่แล้ว

      @@omnikasharma2887 😂🤣🤣

    • @sushantkayastha439
      @sushantkayastha439 2 ปีที่แล้ว +4

      @@omnikasharma2887 u caught me wrong girl..😊.I mean to say That period of time of mom and dad weeding memories of weeding Were used to save in Black DVD and when we were born we watched those on Vcd player with low resolution. My point was that ..How can we observe our own mom dad weeding ??😄

    • @exploreWithAnju6660
      @exploreWithAnju6660 2 ปีที่แล้ว

      tehitani

  • @dilllims3103
    @dilllims3103 2 ปีที่แล้ว +2

    कर्णाली तिरका खसहरुको मौलिक बिबाहको सस्कृती सस्कार र परम्परा अति नजिक बाट मियालेर हेर्न पाउँदा अति खुशी लाग्यो। सधै झै आजको हेर्ने कथाको कथा पनि अति उत्कृष्ट लाग्यो।हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।👍️🙏❤️🇳🇵

  • @bijayacharya3452
    @bijayacharya3452 2 ปีที่แล้ว +59

    In cities, wedding is organized in a house, In Jumla wedding is organized by the whole community. ❤️

  • @amritrakse4517
    @amritrakse4517 2 ปีที่แล้ว +22

    गर्वले छाती फुल्छ दिदी जब हेर्ने कथा अनि हजूरको उपस्थिति
    एक महान नारी स्वर्ण अक्षरले कोरिने छ इतिहासमा

  • @hemrajrokayarara3923
    @hemrajrokayarara3923 2 ปีที่แล้ว +31

    निम्तो स्विकार गर्दै बिहेकाे कथाकाे प्रतीक्षा मा छु।

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 2 ปีที่แล้ว +2

    यस्ताे परम्परागतकाे सम्सक्रितीकाे बिलय कहिल्यै नहाेस यसैमा हाम्राे सान र मान छ ।जय नेपाल जय नेपाली

  • @yagyaneupane5591
    @yagyaneupane5591 2 ปีที่แล้ว +2

    नेपाली पत्रकारिता जगत कि उज्ज्वल नक्षत्र बिद्या चापागाइ जस्का प्रस्तुतिका हरेक भाग ले पत्रकारिता प्रती आशा र भरोसा जगाएको छ । हेर्ने कथामा पुर्वाधार बिकास अभाव मा जनताका कष्टकर जीवन लाई समेटेर जन समक्ष ल्याइदिनु हुन मेरो सुझाव छ ।

  • @basunrairai2302
    @basunrairai2302 2 ปีที่แล้ว +18

    थरी थरी को परम्परा अनुसार ठाउ ठाउ को रिति रिवाज देखाउनु हुने बिद्या दिदि लाई मुरि मिरि धन्नेबाद एसरी नै देखाउदै जानू होला

  • @sangambhusal
    @sangambhusal 2 ปีที่แล้ว +36

    फरक फरक संस्कार र संस्कृतिले नेपाल कति धनि छ । जो जुन जातको, जहाँको भएपनि यि सबै हामी सबैका साझा सम्पति हुन । गर्व लाग्छ नेपाली हुनुमा ❤️

  • @user-ef9ml7nj8v
    @user-ef9ml7nj8v 2 ปีที่แล้ว +2

    कति राम्रो संस्कृति परम्परा हेरेर सारै आनन्द आयो ।टिकटकमा भाका हालेर एउटि बेहुली रुदा धेरै जनाको नेगेटिभ कमेन्टले चित्त दुखेको थियो अब सबै जनाले हेर्ने कथाबाट त्यहाको परम्परा हो भन्ने बुझ्ने छन र पछुतो पक्कै मान्ने छन ।धन्यवाद हेर्ने कथा टिमलाइ ।

  • @suryadevirokaya8620
    @suryadevirokaya8620 2 ปีที่แล้ว +1

    दुरसुदुर का लुकेर रहेका हाम्रा परम्परा लाई सबैको सामु पुगाउने दिदी हजुरलाइ धेरै धेरै धन्यवाद

  • @mamatabistha3129
    @mamatabistha3129 2 ปีที่แล้ว +28

    हाम्रो नेपालमा यस्तो राम्रो ठाउको साथमा यस्तो चलन अझै पनि बाकी रहेछ।।अचम्म अनि धेरै खुसी लाग्यो मलाई चाहिँ ।।❤️🌻🇳🇵🙏

  • @rilgurung8203
    @rilgurung8203 2 ปีที่แล้ว +59

    हेर्ने कथा नछुटाई हेर्ने म । र १ मिलियन सब्सक्राईब छिट्टै पुग्ने छ बिध्या दि । हेर्ने कथाका सम्पुर्ण टिमलाई मिठो मीठो कथा पस्कनु भएकोमा मिलियन मिलियन धन्यबाद❤️❤️ लेखनाथ कास्की हाल दोहा कतार

  • @basnetgurl
    @basnetgurl 2 ปีที่แล้ว +2

    यो कथा आजको अरु कथा जस्तै अत्ति नै उत्कृष्ट लाग्यो..एउटा सिंगो गाउँ नै एकजुट भएर आफ्नो चेलीको सुख र दुख्खमा साथ दिएर बिबाह सम्पन्न गराई बिदाई गरेको यो कथाले सारै मन छोयो..keep up the great work.. Kudos to all the team involved👍

  • @benzu9965
    @benzu9965 2 ปีที่แล้ว +3

    जुम्लाको कर्णाली अञ्चलले,
    मलाई पनि पढाए हुन्थ्यो नि बिहे खर्च ले🙂कस्तो राम्रो सब्द यी सब्दलाई सबैले बुझ्न् जरुरत छ्❤️
    धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई बिहेमै भएको जस्तो अनुभव भयो🌼❤️

  • @rajeshrai4048
    @rajeshrai4048 2 ปีที่แล้ว +6

    बेहुली को रुवाईले लास्तमा मनै खिन्न बनायो कर्णाली बासिलाई सलाम आफ्नो रिति रीवाज बचाई रखनु भएकोमा ।

  • @susmitapradhan3112
    @susmitapradhan3112 2 ปีที่แล้ว +10

    हाम्री प्यारी बिद्या दिदीको मधुर स्वर अनि कत्तिपनि आधुनिकता नझल्काउने परम्परागत बिहेको चालचलन , आहा !! कति राम्रो अनि रमाइलो । धेरै धेरै माया बिद्या दिदीलाई अनि हेर्ने कथाका सम्पुर्ण टिमलाई ।🙏🙏

  • @acharyaji7005
    @acharyaji7005 2 ปีที่แล้ว +1

    मेरो नेपाली संस्कृति सधैं अमर रहोस् र यस्तो संस्कृति को जगेर्ना गर्नमा अहम भूमिका निभाउने पत्रकार दिज्जु र दाईहरू अमर रहुन् ।जय नेपाल जय चन्द्र सूर्य ।

  • @rameshparajuli9356
    @rameshparajuli9356 2 ปีที่แล้ว +1

    नेपाली खोज पत्रकारिताको अनुपम नमूना। 🙏🙏🙏

  • @bidhyalimbu
    @bidhyalimbu 2 ปีที่แล้ว +26

    कति गहिरिएर बनाइएका हुन्छन् दिदी हजुरहरुको भिडियोहरू जति हेरु हेरिरहरु जस्तो❤️

  • @pankajsharma-iw2sl
    @pankajsharma-iw2sl 2 ปีที่แล้ว +19

    बिध्या दी आफू किन देखीनु हुन्न ??? कमल दाइले अलिक ठाडई सोध्या हो की के हो ख़ासै मन पर्दैन ,,,दी हुदा अर्कै मज़ा आउछ ❤️❤️कथा मन पर्यो जुम्ला को तिरकु गाऊँको कथा … म पुगेको ठाउ

  • @krishnanyoupane3249
    @krishnanyoupane3249 2 ปีที่แล้ว +1

    कर्णाली को बिहे एकदमै राम्रो लाग्यो आफै बिहेमै सरिक भएको अनुभव भयो धन्यवाद हेर्नेकथा तथा बिध्या दिदी

  • @tukarampant7929
    @tukarampant7929 2 ปีที่แล้ว +1

    आफ्नेा संस्कृति जेागाएर राख्नु भएकेामा तपाईहरूलाई धेरै धन्यवाद छ।स्वईच्छाले बिबाह गरेपनि पुरा गर्नु पर्ने रितिरिवाज र परम्परामा कुनै कमी भएकेा देखिएन।आफ्नै देशकेा यस्तेा अनैाठेा संस्कृतिसंग परिचित हुने मैाका दिनु भएकेामा संपुर्ण टिमका सदस्यहरू प्रति नमन।

  • @sirjanakunwar3488
    @sirjanakunwar3488 2 ปีที่แล้ว +51

    कति राम्रो संस्कृति हो हाम्रो देश को आहा ! हेर्दै आनन्द आउने 👌👌👌🌹🌹🌹 धन्यवाद हेर्न कथा टिम लाइ 👏👏👏

    • @binodthapa5030
      @binodthapa5030 2 ปีที่แล้ว

      हेर्दा आनन्द आयो सबै tem lai धन्यवाद नमस्कार

  • @sailendralimbu6765
    @sailendralimbu6765 2 ปีที่แล้ว +27

    विभन्न सँस्कार,सँस्कृति बिविधतामा एकता,अाहा कति रमाइलो छ,हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunilghartimagar9571
    @sunilghartimagar9571 2 ปีที่แล้ว +1

    प्रत्येक कथाले नेपालको विविधता बोल्छ । नेपाली माटोको बास्ना छर्छ । नेपाली भएर नेपालभरी घुम्न नपाएका हामी जस्ताहरूको तिर्सना मेट्छ । धन्यवाद हेर्ने कथा टिम । धन्यवाद प्रत्येक कथाका जीवन्त पात्रहरू ।

  • @user-jo5ok8ub2i
    @user-jo5ok8ub2i 2 ปีที่แล้ว +1

    जहाँ म पुगेको छैन त्यहा पुर्याईदिनु भयो,जुन ठाँउ मैले देखेको छैन त्यही पुगि त्यो देखाईदिनु भयो,हरेक जातजातिका फरक रितिरिवाज र सस्कृतिबारे खुलाएर प्रष्ट पारिदिनु भयो,जिन्दगीमा कहिल्यै नजाने नदेखेको कुराहरू अगाडि ल्याई प्रष्ट्याईदिनु भएकोमा बिद्या दिदिलाई धेरै धेरै धन्यवाद अनि शुभकामना ।😍😍😍

  • @dipakpoudel7323
    @dipakpoudel7323 2 ปีที่แล้ว +8

    बिध्या मेडम लाई कथा मा देख्न नपाउदा कता कता खल्लो लाग्ने रैछ्😍😍 रमाइलो कथा😍😍🙏🙏🙏

  • @nisharuchalthakuri333
    @nisharuchalthakuri333 2 ปีที่แล้ว +28

    हाम्रो कथा,कर्णालीको कथा
    हाम्रा चलन, हाम्रा पहिचान्❤️

  • @mamatabhusal975
    @mamatabhusal975 2 ปีที่แล้ว +2

    थरीथरिको चाल चलन,भेषभुसा,सँस्कृती साच्चैनै कति प्यारो छ है हाम्रो नेपाल😍😍

  • @krishnakanchan4214
    @krishnakanchan4214 2 ปีที่แล้ว +2

    आज सम्म नछुटाई हेरेको हेर्ने कथा 😍

  • @mikramoli473
    @mikramoli473 2 ปีที่แล้ว +22

    हाम्रो कर्णाली प्रदेशको संस्कृति को जगेर्ना गरउ गाउँ को सम्झना दिलायो

  • @basantathapa9594
    @basantathapa9594 2 ปีที่แล้ว +19

    अनेक सस्कार सांस्कृतिको धनि नेपाल त्यो पनि कर्णाली भाषाको जन्मस्थल ।। दर्शक लाइ हरेक समाज संग जोडिदिने हेर्ने कथा लाइ लाखौं लाख शुभकामना धन्यवाद

  • @karnakarki5881
    @karnakarki5881 2 ปีที่แล้ว +8

    My 7 years old daughter born in USA barely understand nepali language coz she is learning and she watched your video reading captions and she learned about our culture said wow thank herne katha team,big salute🙏🙏🙏

  • @sumanpangeni2045
    @sumanpangeni2045 2 ปีที่แล้ว +1

    बिशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा प्रचलित लाेक भाका जुम्ला जस्ताे जिल्लामा पनि चर्चित रहेछ भन्ने यस भिडियाेबाट प्रष्ट भयाे।नेपाली लाेक सँस्कृती अनि लाेक गितकाे स्विकार्यता सबै नेपालका भुभागहरुमा रहेछ भन्ने बुझियाे।

  • @Mrhappy360x
    @Mrhappy360x 2 ปีที่แล้ว +41

    This is not documentary. This will be priceless history for upcoming generations. Your video collection will be digital museum for those who want to understand different corners of Nepal.

  • @balikasharma1482
    @balikasharma1482 2 ปีที่แล้ว +3

    गाउँ ले बचाई रहेको छ थोरै भयपनि रीतिरिवाज अनि परम्परा ,
    यो शहर त देखा सिखि, रिस डाहा र प्रतिस्पर्धा मै अल्झियको छ...

  • @shekharrai3635
    @shekharrai3635 ปีที่แล้ว +1

    येस्तै Contant ले गर्दा वर्तमान को येस्तो व्यस्ततापूर्ण जिवन मा एक छिन एउटा चुट्टे दुनियाँ को उपोलोब्धी गोराउनु को निम्ति Herne Katha अनि सम्पूर्ण टिम लाई सधैँने माया❤️

  • @poshankc9161
    @poshankc9161 2 ปีที่แล้ว +1

    पहिले पहिले हाम्रो तिर पनि एस्तै रमाइलो गर्थे आजकल त सबै देखासिकि छ एस्तो लाग्छ अव को 15/20 बर्ष पछि यो भिडियो मा मात्रै सिमित होला जस्तो लाग्छ

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 ปีที่แล้ว +14

    प्रतेक दिन यो हेर्ने कथा अाएनि हुन्थ्यो जस्तो लाग्छ बिद्या दिदी को स्वर सुन्दा त

  • @rohanrai3928
    @rohanrai3928 2 ปีที่แล้ว +14

    आ-आफ्नै संस्कार संस्कृति छ हाम्रो । वैवाहिक जीवन को शुभकामना छ ।

  • @srzxri2875
    @srzxri2875 2 ปีที่แล้ว +1

    खस आर्या हरु उद्गम थलों कर्णाली .. अझै पुरानो संस्कार संस्कृति बचाइ राखेका छन, शहरिया र हिन्दी गित को लत बसेका नेपाली हरु ले हेर्ने पर्ने कार्यक्रम

  • @BADBOY-nu6wb
    @BADBOY-nu6wb 2 ปีที่แล้ว +1

    आहा कती रमाइलो हुदो रहेछ जुमला तिर को बिबाह एकदम ऑर्गनिक मौलिक परंपरा अनि सस्कृति केहि केहि चाहि मिल्दा जुल्दा रहेछ पूर्ब तिर को सस्कृति संग है त्यहा को भेषभूसा हेर्दा चहि राजा महेन्द्र को पाला को जस्तो अझै पनि 😊 तर अति राम्रो र सभ्य रहेछ धन्यवाद हेर्ने कथा टिम स्पेशल बिद्या दीदी प्रति आभारी छु 🙏🏽 मिल्छ भने कुनै दिन पुर्ब इलाम पाचथर तिर को पनि बिबाह को भिडियो हेर्नु पाऊ हैँ 🙏🏽🙏🏽

  • @TheCPJK
    @TheCPJK 2 ปีที่แล้ว +71

    Thats why we love our cultural diversity!! Great Job Bidhya Ji... keep shining!!

  • @manishapandey5008
    @manishapandey5008 2 ปีที่แล้ว +53

    तपाईं हामी सबै मिलेर हेर्ने कथाको सब्सक्राइबर १० लाख पुर्याउन सघाउ है त साथीहरु । 🙏❤️🇳🇵

  • @yamunagurung3237
    @yamunagurung3237 ปีที่แล้ว +1

    हो नि हाम्रो पहाडी भेगमा पहिला भागि बिहे अनि पछी सबै परिवार समाज सहित परम्परा गत तरिकाले बिबाह सम्पन्न गर्ने चलन छ ।

  • @thakursinghgurung3482
    @thakursinghgurung3482 2 ปีที่แล้ว +1

    बिलकुल एक फरक र नौलो विवाहको परम्परा.!
    जहाँ आफ्नै संस्कार संस्कृति अनि चालचलन..
    गर्वले ढक्क छाती फुलेर आउने नेपाल संस्कृतिमा विविधता भएको देश..!
    हेर्ने कथा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा आगामी दिनको शुभकामना..!

  • @deepikakoirala4186
    @deepikakoirala4186 2 ปีที่แล้ว +9

    ठाउँ अनुसार आ आफ्नै चलन भेसभुषा अनि संस्कृति साच्चै फरक संस्कृति बाट हेर्न पाइयो धन्यवाद हेर्ने कथा टिमलाइ🙏😘

  • @FarwestbikerSamrat
    @FarwestbikerSamrat 2 ปีที่แล้ว +117

    Advance Congratulations for 1M family herne Katha team❤🥰🇳🇵🏍

    • @travelsunday4147
      @travelsunday4147 2 ปีที่แล้ว +1

      Hunxa hola aak din lots of love harna katha team

    • @GudduGuddu-cq5jt
      @GudduGuddu-cq5jt 2 ปีที่แล้ว

      Big fan farwestbiker❤️

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      Love form Khotang ❤️☺️😘👏🙏

  • @jenisha3826
    @jenisha3826 2 ปีที่แล้ว +1

    कति भाग्यमानी बेहुला बेहुली यस्तो राम्रो कार्यक्रममा यति राम्रो राम्रो मानिस हरु सङ भेट्न् अवसर पाउनु भो जिन्दगी भरी सम्झना हुने गरि 😊❤️ यो खुसी सधै भरी रहिरहोस

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 2 ปีที่แล้ว +1

    नेपाल मा मैले बुझेको , र जानेको पत्रकारिता बाट देशमा योगदान ।र समाजमा सकारात्मक बिचार राख्दै कार्यक्रम बनाउने ।दिदी हजुर हो।।सलाम गर्दछु।

  • @bhimamagar6984
    @bhimamagar6984 2 ปีที่แล้ว +7

    सबै जात जाति ,धर्म संस्कृतिलाइ सम्मान गर्दछु ,जुन हामि जान ,पुग्न असम्भव ठाउ ,संस्कार देख्न पाइन्छ , बिद्या जि लाइ नमस्कार छ ,यो बिवाहको नया चिज चाहि भाका हालि हालि दुलहि ले रुनु पर्ने 😀

  • @danielcreig4762
    @danielcreig4762 2 ปีที่แล้ว +77

    I am so pleased after watching this episode. its marvelous. any news portal would not bring such content so fresh a lot of things in it. Thanks to herne kathaa for bringing an amazing content so alive and pure.

  • @RajKumar-cz6gn
    @RajKumar-cz6gn 2 ปีที่แล้ว +2

    हेर्ने कथा हाम्रो कथा,दिदी को उदघोषण गर्ने शैली राम्रो सबै teem लाई धन्यवाद यति राम्रो कथा बनाएको मा

  • @I.sarooz27
    @I.sarooz27 2 ปีที่แล้ว +2

    Didi ko ta ma fan vaye asti ko sugandhi katha dekhi
    J chha ekdam pure natural chha ❤️

  • @primitivelifestyle7509
    @primitivelifestyle7509 2 ปีที่แล้ว +15

    कर्णाली को कथा ब्यथा हेर्न मेरो तिर जाेडिनु हाेला है

  • @sitarai9
    @sitarai9 2 ปีที่แล้ว +105

    Unique cultural marriage ceremony. Grateful to entire team for this wonderful video🥰🙏💕

    • @VeemZeee
      @VeemZeee 2 ปีที่แล้ว +1

      its not unique dude they have been doing it for a thousands of years

  • @kabitabhattarai4805
    @kabitabhattarai4805 2 ปีที่แล้ว +1

    बिदेशी संस्कृतिले बिस्तारै ढाक्दै गइरहेको हाम्रो समाजमा धेरै पछी नेपाली मौलिकता ,संस्कृति झल्काउने बिबाह हेर्ने अवसर पाइयो। यति सुन्दर प्रस्तुतिको लागी हेर्ने कथाको सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ।

  • @LoksewaExamsTayari
    @LoksewaExamsTayari 2 ปีที่แล้ว +8

    How beautiful meaningful soulful culture !!! Wish no foreign culture destroy this tradition. Long live nepali culture.

  • @karishmagharti2575
    @karishmagharti2575 2 ปีที่แล้ว +64

    Lots of love and respect to Herne katha team❤️❤️❤️

  • @akashkhadka7798
    @akashkhadka7798 2 ปีที่แล้ว +5

    Kasto innocent nepali haru❣.
    Thats real nepali ❣❣

  • @rukumaninepal517
    @rukumaninepal517 2 ปีที่แล้ว +2

    आफ्नै देशका संस्कार र संस्कृतिको बारेमा जानकारी पाउदा अत्यन्त खुसी लाग्यो । धन्यवाद बिध्याबैनी।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว

    जुम्ला की चेलीबेटी को शुभ बिवाह कसरी गदॅछन कस्तो परंपरा छ भन्ने जिज्ञासा हेनेॅ कथा बाट हेनॅ र देख्न पाउदा सारै नै खुशी लाग्यो । यस्तो जाडोमा त्यहा पुगेर भिडीयो बनाएर हामी बिच पुर्याउने हेनेॅ कथाका सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद है ।

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +4

    सत्य तथ्य अनि परम्परा संस्कृतिमा अाधारित भिडियो।सम्मान छ बिध्या जि🙏

  • @akashkhadka7798
    @akashkhadka7798 2 ปีที่แล้ว +122

    I just can't imagine how much this channel gonna grow in future..
    Lots of love from jhapa ❣❣

    • @jivanadhikari4452
      @jivanadhikari4452 2 ปีที่แล้ว +1

      Lots of love to your comment and to you as well.

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 2 ปีที่แล้ว +1

    रुढीबादी संस्कारको एक उदाहरण देखियो र यो एक्काइसौं शताब्दीसम्ममा पनि यस्ता संस्कारको केहि परिवर्तन गर्नु जरुरी देखिन्छ। हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यावाद।

  • @toprana1164
    @toprana1164 2 ปีที่แล้ว

    कति सिधा यहाँ जनता हरु पहिला2 का कुरा हरु नि निसोङ्कोच बताइदिएका नि धन्यवाद हेर्ने कथा तिमलाइ

  • @beezaykumal7782
    @beezaykumal7782 2 ปีที่แล้ว +5

    कति राम्रो संस्कृत के आहा दिदी हजुरलाई लाखौ लाखौ नमन 🙏🙏🙏

  • @rajpariyar2104
    @rajpariyar2104 2 ปีที่แล้ว +5

    यो जोडिको त जात मिल्थ्यो उमेर नपुग्दै भागे पनि बर्सौ पछि धुमधाम फेरि बिहे गरिदिए तर तेतै कतै सुदुरपस्चिम तिरै कामिले मल्ळ थरकि केटिलाई माया गरि भगाएको नाउमा ५ दिन देखि बेपत्ता पारिएका छन चन्द्रे कामी
    ए समाज प्रेमको जात के हो?

  • @secretnpl6144
    @secretnpl6144 2 ปีที่แล้ว +1

    यति राम्रो अर्गानिक बिवाह आजकादिन सम्म पनि हुदो रछ ❣️❣️❣️❣️❣️❣️यो साँस्कृतिक परम्परा सदासर्वदा रहिरहोस्🙏🙏 भागेर गए पनि आफ्नी प्रती गरिएको यो सद्भावले मन छोयो

  • @sandeepchaurasiyaok
    @sandeepchaurasiyaok 2 ปีที่แล้ว +1

    This is why called
    नेपाल चार बर्ण र ३६ जात को साझा फुलवारी हो।।
    And i am very proud..

  • @romanchauhan5530
    @romanchauhan5530 2 ปีที่แล้ว +8

    बिद्या दिदि को काम को उच्च सम्मान स्वरुप लाइक ठोकुम मित्रहरू

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 2 ปีที่แล้ว +6

    नेपालमा ठाउँ अनुसार र आफ्नो जात अनुसार को हरेक कृयाकलाप राम्रो लाग्छ , आधुनिकताको नाममा परम्परा देखि चलिआएको आफ्नो संस्कार कसैले भुल्नु हुदैन .....

  • @ikshaektenlimbu5851
    @ikshaektenlimbu5851 2 ปีที่แล้ว

    पुर्बेलीलाई पश्चिमेली रितिरिवाज देख्न पाइयो।एकदमै मन पर्यो। येसरी नै सबैजना ले आफ्नो सस्कृती जोगाइ राखोउ।

  • @helenthapa3936
    @helenthapa3936 2 ปีที่แล้ว +3

    आह! कति राम्रो आफ्नो संस्कृति अनुसार विवाह गरको😊 yeta ktm tira tha purai Indian culture lea vatako bela.
    Thank you for such a lovely episode🙏

  • @NabinShrestha
    @NabinShrestha 2 ปีที่แล้ว +26

    विद्या दिदीलाई अचेल भिडियोमा चाही देखिदैन, अलि खल्लो लागिराछ 😍

  • @d2_star811
    @d2_star811 2 ปีที่แล้ว +5

    मेरो कर्णालि सदै नया कुराको थालनि गर्ने प्रदेश भएकाले निकै गर्ब छ ! कालिकोटको कथा वेथा समेटेको एउटा video आएको भएनि हुने

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp ปีที่แล้ว +3

    Born and living in foreign country I am very glad to see tradition and culture of Nepal. Hats off to Herne katha team.

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 2 ปีที่แล้ว +1

    आज एकदिन ढिलो आए है म हेर्ने कथा हेर्न 🙏🙏