आगो, आरन र आत्माको कथा | Aago Aaran ra Aatmako Katha | Herne Katha EP110 | हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 11 ส.ค. 2023
- सुदूर प्रदेशका यी अस्ताचलहरुमा घाम पनि डुब्न मात्र आइपुग्छ भन्छन् । उनको आँगनबाट त घाम डुबेको पनि खोड्पेको डाँडोले छेकिदिन्छ ।
#hernekatha
🎗️ Together with Herne Katha 🎗️
🐣 Kokroma
Kokroma is a small-scale sustainable Nepali kids' clothing brand committed to reviving traditional clothing designs by utilizing textiles woven by inmates and supporting indigenous women artisans. We craft high-quality cotton clothes for newborns to teens. bit.ly/kokroma
☕️ One Horned Coffee
One Horned Coffee is fortunate to provide support to coffee growing communities by value addition and innovation in the coffee supply chain. Our team can assist you in coffee growing techniques, process standard quality beans and market adaptation. Go Horned!
bit.ly/OneHorned
🎍 Bishnujeet Royal Homes
आफ्नो Resort, Hotel, Restaurant, घर तथा अन्य कुनै पनि संरचनाहरुको मौलिकपन तवरमा Bamboo वाँस तथा अन्य कुनै पनि सामानहरुवाट वनाउन र सुन्दरीकरण गर्न Engineering Planning देखि निर्माणसम्म तपाईको Project परियोजनाको सहयोगी वन्न हामी तत्पर छौं ।
bit.ly/Bishnujeet
🪴 Ritesh Falful Nursery
"बिदेशी आयातलाई रोकौ अनि गरौ आफ्नै देशमा फलफूलको उत्पादन"
पुगन सक्छ तपाईंकै शहर गाउँ घर टोल घर आङ्गनमा तपाईंले चाहेको र खोजेको फलफूल,मसाला,जडीबुटी,काठ र अलाङ्गकारिक बोटबिरुवाहरु ! बिस्तृत जानकारीको लागि: रितेश फलफूल नर्सरी ।
bit.ly/riteshfalful
🪧 Do you want your brand here? Sign up: forms.gle/t1yVTFVijCjzgcsb6
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - ภาพยนตร์และแอนิเมชัน
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
Xito garnu pyro. Yakdam hatar vaiskao. Lots of love bidya di and whole team
So sad😢
4hr waiting
heartly welcome. we Appreciate the hard work you guys do. Take your time. :)
आतुर छौ ❣️🙏
हिन्दु धर्मका रक्षक बिश्वकर्मा दाजु र माहात्मा प्रति नमन।हिन्दु धर्म बचाउने हो भने उपल्लो जातिलाई बेलैमा सच्चिन बिनम्र आगह।
Bahun xetri Rai limbu sab sudhrinna Kati jug laaglaa😢
@@cr7biku598ख़ासा बाहुन क्षेत्र सुधारीनु पर्छ किनकी बाकी ले त यसै को सिको गरेको हो र जनजाति मा दलित लाई बाहुन क्षेत्री ले झै बिभेद गर्दैन
Yak dam shai kura sr ma lai pani aafno dharma aasaddai man parxaa
@@Dewotar siko garisake.. Rai limbu le laat hanera khedako hamle dekhya xa.. kasle suru garo garena kun jaat le thaha xaina.. Tara suru vayo ani sabaile garxan. Aba yo jamana ma Pani yasto Kura ma bahun xetri Ko siki garxan aru jaat le vane tiniharu murkha hun
आहा कस्तो राम्रो सोच,हजुरको
Our Bidhya dd should be awarded for her journalism .So far she is the greatest journalist in Nepal till date no doubt❤❤❤❤❤❤❤❤❤❤❤❤. How many of you are agree?
जनयुद्धले पूर्ण रूपमा मेटाउन नसकेको छुवाछुत प्रथा हेर्न कथा मार्फत मेटियोस ,,, शुभकामना ❤️❤️
कस्तो अमिलो अनुभूति! जातीय व्यवस्थाको ऐना देखाउने कथा । आगो आरन र आत्माको कथा ।❤
यो जतिय ब्यबस्था धर्मले होईन सामाजिक कुरिती हो।
Herne kathako lamosamayadekhi yauta sathi baneko xu 😢😢😢aaj hai pani bikat chhetra ma bayako bastabik ghatana dekhan paryo yesma dheri khusi xu rw yesta kisimka ghata nahin samaj yes khata bata apekshya rakhadxu. Tq all team😢😢😢😢😢
salute to all team
Yo jatya bhetbhav xai anthya hunnuporxa tai bhado ma pokara khanna khanna milne ani tai manxa lae xuda xai acchut hunna wa mero samaj kina asto waha haru ko boli ma koti pida xa 😢teyo waha haru lae boyan garna saknu voinna but I fell that pain tai mandir bonauna milne tora mandir vitra posna no Milna kina testo akheri bhagwan sopaiko autai hoinna ra?? 😢😢😢marera kaha goinxa bachun jal sopai lai sarabari manapta ko dresti lae herum na ..we are human treat them as a human jai nepal jai desh
aajai nepal ma yo sab xa hamro desh dekhera maya lxa maro desh ko manxe ko bichra dekhera😢😢😢
काठमाडौं को पाच तारे होटेल मा बसेर मानव अधिकार को बारे चर्को भासण गर्ने लाई के थाहा सुदुर पश्चिम को मान्छे को दुख । 😢😢 । After all life is so so unfair 😊
होनि हजुर अहिले सम्म छ सबै जना सामाजिक सँजालमा मात्र हट्नु पर्छ भन्छन् तर व्यवहारमा को ही लागु गर्दैनन् । बिधालयमा छुवाछुत गर्नु हुदैन है भन्ने शिक्षकले नै दलित बिधार्थीको हातको पानी पिउदैन त्यस्तो ठाउमा पढेको थिए मैले अहिले बुझ्दैछु । त्यसैले परिवर्तन हुदैन रहेछ शिक्षितले नि विभेद गर्छन शिक्षकले त विभद गर्छन् अरुको के कुरा । नेपालमा जातिय बिभेद अन्त हुन्छ भन्नु एका देशको कथा जस्तै हो ।
सुदुरपश्चिम मात्रै होइन नि सहरका भित्ता भित्ताहरूमा पनि उस्तै छ।
@@Denila_Dance umm समस्या छ । के गर्नु त आफुबाट शुरु गर्नेकि अब । परिवर्तन
you are 100% right
Akdam true
अर्गानिक यथार्थ चित्रण गरिएको कार्यक्रम हेर्ने कथा टिम प्रती शिर झुकाएर सम्मान ❤️🙏
बडो अजिबको छ कासिराम र भगवानको साइनो 😢
कासिरामले निर्माण गरेको भगवानलाइ उनि आफैंले छुन पाउदैनन !
बिश्वकर्मा भनेको इन्जिनियरिङ्ग काम हो । मेरो चाही सलाम छ तपाईंहरु लाई ।
❤
हामिले पुजा गर्न नपाएनि गुनासो छेेैन किनकि हामिलाइनै पुजा गरेका छन् हाम्रो आत्मा छ त्या । हामिले नै बनाएको मन्दिर हो त्यो । मन् छोयो ति शब्दले ।
काशिराम र दीपकको आरनको आगो त पानी ले निब्दो हो,तर आत्माको आगो खोई केले निभौने😢हे भगवान सबैलाई सत्बुद्दी देऊ😢
कस्तो सकारात्मक सोच,बिचार र सत्यतामा बाचेको जिवनशैली ❤
ऊहाहरु सबैमा हार्दिक नमन!!!
समाजको छुवाछुतले त्यो फलाम जस्तै दरिलो र बलवान बनाएको रहेछ।हामिले बुझ्नु पर्ने के भो भने यो जातपाल बाट टाडा हटेर ऊहाहरुको ईमान्दारिता, मेहनत र कलालाई हामिले प्रोत्साहन गर्नु पर्छ।
बिद्या चापागाईं दिदीको हरेक Epi. एउटा कुनै
चलचित्रको कथा भन्दा कम हुदैनन् reality❤
यो पीडा शहरीया छोटे राजाहरु ले कहिले बुझ्ने😪गाउँ को पिडा 🙏 यो कथाले मेरो मन मुटु छोयो कुनै दिन यो देश चलाउने शक्ति मिलोस प्रभु🙏🇳🇵
@jasmineleembuहैन हैन शहरका हरुले त सानाे जात भनेर काेठा मात्र नदिने हुन 😂😂😂
@jasmineleembutapai lai ka lagxa saharma chuwaxhut xaeena na bhaya tallo jatlai katha khjonu kati garo hunxa thaxa.
बिद्या चापागाईं ज्युको आजको हेर्ने कथा श्रृङ्खलालाइ आभार!
हामी समाजको चालक हौं किनकी हाम्रो शिल्प,प्रविधि, विज्ञान,श्रम बिना समाज चल्दैन।आजपनि काशीराम दाजुको आरनमा बनेका औजारहरुले उचित मोल पाउदैनन्,मन्दिर बनाउनु हुन्छ,प्रबेश पाउनुहुन्न।मुर्ति बनाउनुहुन्छ छुन पाउनु हुन्न...
समस्या वर्णाश्रम ब्यवस्था,जात ब्यवस्थामा आधरित राज्य ब्यवस्था देखिको हो,बिभेदकारी
सासन,सासक,सोंच र सामाजिक संरचनाको हो।
इतिहास देखिको यो अपमानित जिवनको हिसाब खोज्न पनि हामीमा बृहत एकता र संघर्ष आवश्यक छ।
यो छुवाछूत एक कुप्रथा हो! जसले मेहनत गर्छ जो श्रम गर्छ उसलाई हेला गर्ने र अछुत मान्ने अनि जो काम नगरी बस्छ र अरुको श्रम को भरमा बांच्छ जुकोजस्तो उ ठूलो हुने भो,,वास्तवमा यी श्रमजीवी लाई त प्रत्येक व्यक्तिले सम्मान गर्नुपर्ने हो!!
मन्दिर बनायौ,बनायौ मुर्ति छैन भित्र छिर्नु छैन देवता पुज्नु छैन
कथित ठुला जातको यो कस्तो फुर्ति
सार्है मन छोयो ❤❤❤
😭😭😭😢😢😢चस्स मनमुटु छोयो
15:06 नेपाली चलचत्रहरूमा नराम्रो कुरा मात्रै देखाउँछन् हरेक सौतेनी आमा एउटै हुँदैनन् भन्ने राम्रो कुराको संदेश दिनुभएको छ उहाले ❤
"" भगवान् कसैको मठ मन्दिर मा बस्दैन , अात्मा मा बस्छ "" वाहा 🙏🙏🙏
No words to say😢 Huge respect to Herne katha team❤
जिवनदेखि हरेश खाईरहेकाे बेला यस्तो कथाले हिम्मत दिदाे रहेछ 🤗🤗
धन्यवाद छ हेर्ने कथाटिमलाई 🙏🙏🙏
🙏🙏🇳🇵
१ भाग देखि निरन्तर हेर्ने कथा लाई हेर्दै सुन्दै छु संधै यस्तै यस्तै कथा हरु हेर्न र सुन्न पाइयोस् भगवान पशुपति नाथ ले सबै को कल्याण गरून् जय शम्भु ❤❤❤
खोज पत्रकारीताको एउटा चोटिलो उदाहरण हो हेर्नेकथा। नहेरिएका र नखोजिएका कथाहरू खोजि-खोजि समाजको तितो यथार्थ प्रस्तुत गर्दै समाजलाई एउटा मार्गदर्शन तर्फ लैजाने विधा चापागाईको यो प्रयासलाई नमन।❤
"हाम्रो आत्मा त जिउदो छ उनिहरुको घरमा उनिहरुले हाम्रो पूजा गर्या छन् घरमा" ; यथार्थ🙏
Moh yo sabda ley ruko xu kin yetii dukha hola 💔
गाउँले जिवन साधा जीवन ।सलाम ती मिहिनेती र पौरखी हातलाई ।कति सफा र मनकारी मान्छे ।🙏
सादा जीवन र गाउले जीवन त भन्यौ तर तिमिले जातीय छुवाछूत भेदभाव देखेनौ त्यहा नीर तिमिहरुको समाजले गरेको
@@ranamaskey7027 dear miss maskey
Mind ur tongue nd ur mindset.casteism is deeply rooted in our society from generations back then to till date.But the scenario has changed a lot .when I was a kid I have seen many such incidents but today there is a drastic change in my society where I live.All thanks to education and the modern society.still casteism can been seen in many parts of rural areas where the project like Herne Katha ( rebellion ) steps of taken by the person of aaran ko katha is praiseworthy.on the other hand pple like u who still has the mindset of (tero/ mero).is shit .मानिस ठुलो दिलले हुन्छ। जातले हुदैन ।) A person is great by his heart not by caste).yo kasko vanai ho taha hola ni ?? Think before you say vanccha hai madam.
This line ..😢😢 आफैले बनाएको मुर्ती हामी आफै पुज्न पाउदैनौ रे कठै मेरो देश आखिर कहिले सम्म हुन्छ विभेद राज्य को ध्यानाकर्षण होस 🙏🙏
यो विभेद आफ्नै ठाउँबाट हटाउनु जरुरी छ हजुर
भगवान र मन्दिर आखिरमा ठूलै जाती भनौदाहरूको मात्र रहेछ।
Tmro gharko soch badala Ani samajko kura gara....
@@bisharjanchunara8209 म त दलित हो , दलित परिवार बाट हुर्केको हो हामी पनि त्यो समस्या भोगेका छौ तर उपल्ला जाती भनिने हरु गरेको त्यि व्यबहार समाजमा असनिय छ न्ल्त्यस्को बिरोध हामी गरिरेहेका छौ तपाईं आफ्नो ठाउँ देखि लाग्नुस मैले यति भन्न खोजेको कि विभेद अन्त्य होस र सरकारले ध्यान दियोस यी यस्ता कुरिती हरु मा भन्ने मात्र हो मेरो बिचार 🙏🙏
@@prasanrai969 त्यस्तै लाग्छ तर हामिले सबै एकजुत भएर आवाज उठाउनु पर्छ !!
धन्यवाद माओवादी आन्दोलन शोषित पीडित हरुलाई कम्तिमा संघर्श र बिद्रोहको चेतना फैलाएकोमा !
good job herne kathaa man xoyo thank you so much ....reall kathaa..
दुर दराज को पीडा आफैले भोगेको महसुस गराउन सक्ने तपाईंको को यो हेर्ने कथा टिम र बिध्दा दिदी प्रती आभार।।आफैले बनाएको भगवान आफैले पुज्न नपाउने सस्कार देख्दा उदेक लाग्छ🎉🎉🎉
जातिय विभेद अझै पनि कति जरा गाडेर बसेको छ भनेर प्रष्ट देखाउने कथा❤ सार्है राम्रो..हेर्ने कथा टिमलाई धेरै धेरै सम्मान छ ❤🙏🙏
होनि हजुर अहिले सम्म छ सबै जना सामाजिक सँजालमा मात्र हट्नु पर्छ भन्छन् तर व्यवहारमा को ही लागु गर्दैनन् । बिधालयमा छुवाछुत गर्नु हुदैन है भन्ने शिक्षकले नै दलित बिधार्थीको हातको पानी पिउदैन त्यस्तो ठाउमा पढेको थिए मैले अहिले बुझ्दैछु । त्यसैले परिवर्तन हुदैन रहेछ शिक्षितले नि विभेद गर्छन शिक्षकले त विभद गर्छन् अरुको के कुरा । नेपालमा जातिय बिभेद अन्त हुन्छ भन्नु एका देशको कथा जस्तै हो ।
वास्तविक नेपाली हरु को बेदना हर्ने कथा सम्पूर्ण टिम लाई धन्यवाद।
अति मन छुने यो कथा मेरो पुख्यौली जिल्ला को रहेछ, जातीय विवेध को अन्त्य हुन जरुरी छ,
हेर्ने कथा साच्चै जिवनलाइ उत्प्रेरित गर्ने,हिम्मत बढाउनेहरुको कथा हो।
मलाई साह्रै मन पर्ने भनेको हेर्ने कथा हो । त्यही पनि कति मिठो स्वर हो दिदी को सुनी रहन मन लाग्छ। दिदी हजुर को आवाज अझैं 1घण्टा को भएको भय राम्रो हुनेथियो
साच्चिकै माओवादी जब सम्म गाउँ र ग्रामीण भेगमा थिए त्यति बेला श्रमजीवी,उत्पीडित र विभेदमा परेका मान्छेहरुको सहारा र आवाज थिए । तर जब माओवादी सहर पसे देखी सबै बिर्सिए।
भगवान भनेको कसैको मठ मन्दिरमा बस्दैन। भगवान आत्मामा हुन्छ। आत्माको पूजा गर्नुपर्छ।❤❤❤❤
कस्तो आँखा रसायो" हामीले बनाको भगवानलाई हामीले नै छुन पाउँदैनौं"😢😢😢😢
😢😢😢😢
मलाइ सबै भन्दा उत्कृष्ट लाग्यो यो इपिसोट दबियको आवाज उठाउने प्रयास ❤️
अत्यन्तै मार्मिक "हामीले बनाएका मुर्ति पुज्नु भनेकै हामीलाई पुज्नु सरह हो " ❤️🙏❤️
जात व्यवस्थामा आधारित विभेदलाई नेपाली समाजको जडको रूपमा स्वीकार्न नसक्नेहरूको पनि मुटु हल्लाउने विषयवस्तु पस्किनु भएकोमा हेर्ने कथा टिम प्रति हार्दिक नमन गर्दछु। हिजो सामाजिक न्याय र मुक्तिको आवाज उठाएको आन्दोलन विसर्जन भइसकेको छ। आज लोकरिझ्याइको राजनीति गर्नेहरूले सामाजिक संरचनाको पिँधमा पिल्सिएकाहरू बारे अनदेखा गर्ने नै भए। तसर्थ मुक्तिको सही बैचारिकी निर्माण नगरी जातीय विभेदको अन्त्य र सामाजिक न्याय सम्भव छैन।
युटुब मा कहिले पनि नछुटाइ हेर्ने भनेको टिकाराम यात्री को कार्यक्रम र हेर्ने कथा हो यो दुईवटा कार्यक्रम बाट धेरै कुरा सिक्न पाइन्छ। ❤
कस्तो मन भक्कानिएर आयो आजको कथाले । अझै पनि यति धेरै बिभेद हुदो रैछ बिभिन्न कुना कन्दरा हरूमा
कती राम्राे राजनीतीक चेतना अारने दाइकाे । सलाम ।
Actually Kashiram is The Godfather of that village. If he isnt there, how other people of that village would survive yet he is considered untouchable. More respect to all the Kashirams of Nepal
मेरो देश बिरामी छ , राजधानीको पॅाचतारे होटलमा बसेर छुवाछुत मुक्त देश भनेर घोषणा गर्छन अनि बास्तविक जिवन यस्तो छ
उत्कृष्ट आगो आरन र जिन्दगी समाज परिवर्तन हुनैपर्छ
अतिका धेरै पिडा दुख कष्ट सहेर खेपेर र पनि कारिराम र दिपक ले हासी हासी बेथा सुनाउनु भाको छ सारै मन छोयो दिपक ले भने झै अधिकार मागेर हैन लढेर लिनु पर्छ अब हम्मरको बोध ले हैन हम्मरको पाउरले जित्नु पर्छ जय बिस्वकर्मा जय नेपाल धेरै धेरै धन्यवाद र बधाई हेर्ने कथा समूह laai🙏🙏🙏👌👌💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
मन भित्रभित्रै पोल्यो म पनि एउटा जिउदो भगवान बिस्वकर्म हो 🎉🎉🎉
हजुरको आवाज घन्टौ सम्म सुन्दानि सुनी रौउ हुने मधुर आवाजको धनी बिद्या दिदी
27:03 वा रे वा दाइ क्या शब्द बोल्नु भयो । मन जित्नुभयो ❤ यो समाजले यति उत्पादनमा पारिरहँदा पनी तपाईं यति धेरै सकारात्मक सोच लिएर बसिरहनु भएको छ । हृदय बाट नमन गरे सलाम गरे हजुरलाई ❤🙏
कस्तो आदर्शा सोच अनि सकारात्मक विचार हुनुभएको व्याक्तित्व हुनुहुदो रहेछ उहाँहरु... 🙇♀मैले कल्पना गरेको सुदूरपश्चिम र देखिरहेको सुदुरपश्चिममा आकाश जमिनको फरक पाएँ.. त्यो विभेद यहि भिडियोको माध्यमले अन्त्य भएको सुन्न पाउँ|
हेर्ने कथा टिम लाइ धेरै धेरै धन्यबाद छ! .....र अन्तिमको यशकुमारको गीतले झन् सुनमा सुगन्ध थपेको छ ! 🙏💐
दूध चल्दैन घ्यु चल्छ, मन्दिर बनाइन्छ मुर्ती बनाईन्छ तर पुजा गर्न पाईदैन , कठै मेरो देश मेरो समाज मेरा जनता 🙏
पैसा मा गर्नु पर्यो नि आफ्नो सीप पैसामा काम गराय गर्ने नत्र नगर्ने अझै पनि किन सहेर बस्ने
@@bharatbk6460म एक तामाङ्ग । यो सब कुरा कसरी हुन्छ भने भाइ बाउ बाजे हरु सोझा थिये उनिहरुलाइ मानसिक रुप मा एकदम कमजोर बनाइन्थ्यो अनि सोसण गरिन्थ्यो। जस्तो कि उब्जाउ हुने जमिन मा जाल झेल गरिस बस्न नदिने, अनि उत्पादन कमि भयेपछी तेहि मुखिया भनाउदा हरु को खुट्टा धोगेन भने आफ्नो परुवार ले खानु नपाउने होकि भनेर मानसिक तनाव दिन्थे अनि जे भने पनि मान्नु परेन। हो येस्ता अनेक उपाय लगाइन्थ्यो। तामाङ्ग जाती लाई मासिन्या यानिकी मास्न/ मार्न मिल्ने जात भनेर सम्बिधान बनायेपछी राम्रो ठाउमा बस्ने तामाङ्ग जाती भागेर अलिक भिर पाखा जङ्गल तिर बस्न थाले जस्को असर अहिले पुस्ता ले पनि गरिबी भोग्न परेको छ । हिजो को दिन मा नि दमन भयो आज पनि हामी दमन मै छौ तर अब हामी चुप बस्न हुन्न। अझ अहिले सरकार ले देको आरछ्यण पनि देखि सहेको छैनन।
@@bharatbk6460नत्र नगर्दा पनि पेट भर्ने विकल्प भए कुन मूर्ख ले दासत्व स्वीकार गर्थ्याे हाेला हजुर।
aba kehi samaya paxi sab chalxa chinta nagarnu hola
@@bharatbk6460 ब्रोदर तपाइ त्यो ठाऊमा भए सायद फ्ह्री मा गर्नु हुन्त्यो होला 40/2 भनेको बुझ्नु भयन फेरी पनि वोहा हरुमा यत्तिको बोल्नी साहास छ
धन्नेबाद हेर्ने कथाको टिमलाई, यी यस्तै समाजमा खेल्दै बढेको र यो भाषा यो परिबेस यो गाउ बेसी लाग्छ कुनै नया संसार हो.... आनन्दको अनुभूति 😍😍
I can't explain in words..How I feel after watching each and every episodes of "Harna katha" .Huge respect to all of the team members for exploring the difference kinda of real and reality problems of Nepal... Always curiosity for new episode 😂😂..
सायद म पनि यहि समुदायको भएर होला यो कथा आफ्नै जस्तो लगेओ र म पनी एस्तै आरन चलाएर हुर्केको हो आज पनि मेरो बुवाले गर्दै हुनुन्छ र म पनि परिआए गर्नसक्छु तेसैले अति मन छोयो हेर्ने कथाको हरेक एपिसोड हेर्छु तेसैले आभारी छु बिद्या जि कुन शब्दमा धन्यवाद भनौ आगमी दिनमा पनि यस्तै कथा हेर्न पाउ 🙏🙏
आहा कति राम्रो कथा ।
खोज पत्रकारिता येस्लै भन्छ।❣️
हाम्रो गाउँ मा पनि येस्तै यौता गायक को कथा थियो।
कासीराम घर बनाउछन दैलो टेक्न पाउदैनन, कासीराम मन्दिर बनाउछन भगवान छुन पाउदैनन।😢😢😢
Kina paudainan tapailai tha xa?????
Tapailai tha vaya vandinus tw 😢 kina paidainan ?
आफ्नो मात्रै ठूलो समस्या जस्तो लाग्छ।जस्लाई पनि !तपाईको कार्यक्रमले धेरै सान्त्वना दिने हुन्छ म्याम।सबै ,सबै ठाउँ मा पुग्न सम्भव पनि हुँदैन ।तपाईले हामी जस्तालाई खुराक पस्किनु हुन्छ।धन्यवाद
दुखलाग्दो कहाली लाग्दो सत्य अनि तितो यथार्थ। अझै नेपाली समाज यस्तो पछौटेपनले जेलियको छ।
Yo कथाले आज मेरो मुटु अनि आँखा vakkaniyer रसाएको छ । नेपालको वास्तविक घटना हाम्रो सबै भन्दा तुच्छ संस्कार। छुवाछुतको अन्ते गरौं।। नेपाली
मलाई नयाँ कार्यक्रम कैले आउला जस्तो हुन्छ ।गीत सुने जस्तै आनन्द आउँछ कथा ले जीवन बोलेको छ ।
Hamroo deshko dasaa ho hajur
Deshbanayune netako kartut
😮😮😮😮😮😮😮😮😮
मकै , गहुँमा होइन पैसा मा काम गर्ने गर्नुस। तपाईं हरु को बिचारलाई उच्च सम्मान छ ।
It's so heartbreaking to watch this bitter reality of our society...❤❤ lots of respect to them
यो कथा पनि एउटा महान क्रान्ति हो 💪💪✊✊
नपढेलेखेकाहरु को चिन्तन बोल्ने शैली कति गहकिलो छ यो हेर्दा यिनिहरुको हालत हेर्दा हामी भन्दा जान्ने बुझ्ने मान्छे पनि अवसर नपाएपछी कति सम्म पछाडी पर्नु पर्दो रहेछ यो कथा यिनिहरुको मात्र नभएर मेरो पनि हो यिनिहरु मेरै कथा होइन मेरो जिवनको वास्तविकता बोलिरहेका छन।
नमस्कार! हेर्ने कथा अब बल्ल संगै हेर्न पाइयो। पहिले हरेक समस्याका कारण धेरै पछि परेको थियो। कति गाह्रो र अप्ठ्याराहरु पार गर्नुहुन्छ है सम्पुर्ण टिमलाई हार्दिक बधाई!! साथै भगवानले संधै रक्षा गरुन्, अप्ठ्यारो परिस्थितिहरु सामना गर्ने शक्ति प्रदान गरुन्।
एपिसोड एक देखि अहिले एपिसोड 110 पुगेछ अहिलेसम्म कुनैपनि नछुटाइ हेरेको छु!अहिले को यो प्रतिस्पर्धात्मक समय मा हजुर हरुको प्रयास निकै सराहना योग्य र अलग किसिमको छ !नेपाली समाजलाइ वास्तविक रुपमा देखाउने प्रयास प्रति नतमस्तक छु आगामी दिनमा पनि यसले निरन्तरता पावस सुभकामना 🙏🙏🙏🙏
अहिले संसार कहा बाट कहा पुगिसक्यो तब पनि बिशेस गरि हाम्रो ग्रामिण नेपाली समाज मा यस्तो छुवाछुत जस्ता कुप्रथा रहेको देख्दा मन भित्र बाट दुख्छ यस्तो गर्ने लाइ कडा भन्द कडा कारबही होस। जय नेपाल। जय मातृभूमि।🇳🇵🇳🇵
राम राम यि दुखि पिडीको आत्म कति रोएको रहेछ
कहिले मानिसहरुको दिमाखम चेतना आउने होल !!
देश हाक्ने मै हु भन्ने हरु माज यो भिडीयो पुगोस |
हरेक मानिसहरु मानिस हुन म विनम्र अनुरोध गर्दछु ||
दिदी , द्वन्द्व र युद्ध यस्तै परिस्थितिले जन्माउछ । अत्यन्तै मार्मिक कथा । मन छाेयाे । धन्यवाद सबै टिमलाई । अझ अगाडि भुईमान्छेका कथाहरू अाउदै रहाेस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो कथा राजाबादी भनाउदा सामन्ती 🐒🐒हरुले हेरेर मनन गरुन्
हेर्ने कथाको सबै टिमलाई हिर्दय देखि नमन बिद्या दिदि को आवाजले मन छुन्छ ❤
सुन ओइ ज्ञान् साही राउटे र राजेन्द्र लिङ्देल 🐒हरु लगायत राप्रपा का सामन्ती झुंड हरु
यो कथा राजाबादी भनाउदा सामन्ती 🐒🐒हरुले हेरेर मनन गरुन्
हेर्ने कथाको सबै टिमलाई हिर्दय देखि नमन बिद्या दिदि को आवाजले मन छुन्छ ❤
त्यो सामाजिक ब्यवस्थाको कारण हो गणतन्त्रे अन्धा न राजाको दोष हो न बाहुनको ।
राजतन्त्र खराब हैन। तपाईं भन्दा अब्बल गणतन्त्रबादी थियौ हामीपनी। यधेपी बुझि ल्याऊदा राजतन्त्र आज देशको अपरिहार्यता महशुस भा छ।
@@mohanphuyal1907राजतन्त्र को एजेन्डा के हो हिन्दु धर्म त्यो धर्म भित्र सुत्र को रुपमा कस्लाइ चिन्छ दलित त्यो भये पछि पदित को हुन्छ दलित अस्ता कुतर्क नगर्दा हुन्छ।
@@mohanphuyal1907 जति सुकै शिक्षा मा बिज्ञाता हाशिल गरे पनि धर्म मा मान्छे अन्धो हुदो रैछ राजतन्त्र को मुल एजेन्डा नै हिन्दु धर्म कायम गर्ने अनि हिन्दु धर्म भित्र बैश्य र शुत्र जस्तो आधार मा राखिन्छ अनि त्यो शुत्र भित्र को पर्छ बाहुन हो कि छेत्री भन्नू होस यो तपाईं को सान्दर्भिक तर्क भयेन।
अँध्यारोमा अल्झियको समाज यसैपनि उहि पुरानो युगमा अल्झिएकोछ् के गर्नु कामि छुद्र भन्छ छोएको चल्छ दमैको थुक चोखो चलिरहेको छ।अँध्यारोमा रुमालिने समाज सधैं पछि हुन्छ धन्यवाद सम्पूर्ण हेर्ने कथाको टिमलाई।
Ekdamai ramro ekdamai marmik diju tapaiko content tapaiko prastuti❤❤
कति सफा आत्मा अनि कति स्वछ बिचार❤❤❤😥
कठै मेरो देश को कुरिती 😢😢😢😢😢😢😢😢ती पसु हरुको दिमाग मा कहिले आउने हो मान्छे मान्छे नै हो भनेर
हाम्रो समाजमा यो जातिको भेदभावको अन्त्य गर्नु पर्छ आफ्नो घरमा घुस्न देउ नदेउ आफ्नो ठाउमा छ मन्दिरमा धारो कुवामा रोक्न चाहिँ हुदैन हाइ !!
जातिय विभेद धर्ममा छहिन हाइ यो सामाजिक कुरुती हो हाम्रो तिर चाहिँ अहिले येस्तो छहिन अहिले पश्चिम् तिर पनि ठिक हुँदै जान्छ शिक्षाको कमि ले यो सब निम्त्याएको हो
अहिले को समयमा नि यति सम्मको विभेद,हामी यति सम्मको निस्टुरि कसरी हुन सक्छौ!यस्तो विभेद को सिकार हुदा नि कति मीठो बिचार छ उहाहरुको!!
भगवान् मठमन्दिरहरूमा हैन आत्मामा हुन्छ ।❤❤❤😊😊😊😊
Huge respect to all the team of herne katha❤❤
कानुन वनाउने ठाउँमा धार्मिक पुस्तक पढायकाे भय आज न दलित हुन्थे न कुनै कथित उपल्लोजाती । शिक्षा सहि तरिकाले दियको भय आज नेपाल अर्कै हुन्थ्यो ।
@@183Astropankaj कथित हिन्दुधर्मका धर्मभिरुहरुको वर्णाश्रमका कारण नेपालमा कति जनताहरु तिरस्कृत अपमानित भएर ज्युनु परेको छ! कथित उच्च निच भनेर छुवाछूत गर्ने नै हिन्दुहरु हुन! हामी बुद्धिस्टहरुमा त्यस्तो कुनै छुटाछुट उच्च निच भन्ने अहंकार छैन सबै जाति समान छ कोहि धनि गरिब उच्च निच हुदैन समान हुन्छ! तपाईले भन्नु भएको कानुन बनाउने ठाउम धर्म न पढाएको भन्नु भयो तर कानुन बनाउनेहरु नै धार्मिक भावले मुलुकि ऎन लागु गरि बर्ण ब्यस्था लागु गरेको जगजाहेर छ!
@@183Astropankajअनि देशमा हिन्दू कानुन र हिन्दू धर्म पढाएकै कारणले याे विभेदकारि समाज जन्मिएकाे हैन र?
@@kumarbaraili2568 तिमिले के पढ्यौ र मलाई बताउ त मैले त केही पढ्न पायन त।तिमिले भाग्वत गिता पढेका छौ?पहिला पढ वुझ अनि आफुले आफुलाइ दलित बनाउने कि अन्य कोहि बनाउने आफै डिसिजन लेउ। सत्तरी वर्स पुगेको कथित दलित वुढा पिता समान हुन्छ भनेर लेखेको छ त मनुुस्मृतिमा पिता र पुत्रमा छुवाछूत हुन्छ र?
आगो आरन र आत्माको हेर्ने कथाले पहिलाको गाउघरको चाल-चलनको याद दिलायो। काशीरामको घर्मा आज संम पनि बत्ती नपुगेको देख्दा अचंम लाग्यो। माओबादीमा लागेको भन्छन त्यो बेला संगै हिड्नेहरु अहिले राजधानीमा करोड़ पर्ने चिल्ला कारमा हिड्छन महालमा बस्छन आफुहरु पहिलेकै पुरानो आरनमै छन केही पनि परिवर्तन भएको छैन र पनि माओबादीकै प्रसंसा गर्छन किन होला?काशीरामको जीवनमा यो उमेरमा पनि केही परिवर्तन न आएर बिहान बेलुका हातमुख जोड्नका लागि यस्तै दु:ख गरेर दिन बिदाई रहनु परेको देख्दा मलाई सारै दु:ख लाग्यो।आजको आगो,आरन र आत्माको हेर्ने कथा पनि मलाई धेरै राम्रो लाग्यो। बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉
Kasto marmik satya Katha sachchai ajhai yasto sunda aba ta sabai shikshitbargako man paglinuparla Jasto sochera bhawuk bane. Uhaharu ko chokho himmat lai pranam sathai Hajurharuko mehanat r sahaslai, "Salute."
विशेष विशेष धन्यबाद विध्या चापागाईं लगायत सम्पूर्ण टिमलाई गाउँका दुरदराजमा रहेका मन छुने कथालाई प्रस्तुत गरेकोमा
Bidhya ji
Can’t explain myself how grateful I am to you and your team. Thank you so much for bringing these painful hidden stories!
निकै वजनदार लाग्यो माओबादि आन्दोलन किन पनि आवाश्यक रहेछ भन्ने दृश्य देख्दा भाबुक भए।अनेक खाले बिभेदबाट देश एक कदम भएनी अगाडी बढेको छ।
मानव मानव भएर एकले अर्कोलाई गरेको विवेद देख्दा दु: ख लाग्छ ।
नेपालको आसाद्धे मेहेनेती अनि पौंरखि समुदाय सामान लाग्छ ❤🙏
Huge respect to all teams of हेर्ने कथा ❤🙏
ओहो हेर्ने कथा लु हेर्न सुरु गरे है
सारै मन पर्छ 😍❤️🙏😍🙏
Herne katha lai jati dhanyabad diyani kamai huncha 👏🙏🏻🙏🏻🙏🏻
हेर्ने कथाको टिमलाई सम्मान,र🙏🙏🙏🙏🙏🙏🙏 विध्या दिदी हजुर।।
समाजको यथार्थ घटनालाई ट्टप टिपि हजुरहरूको त्यो क्यामरामा रेकर्ड कायम गरि संसारभरि पुर्यायो, संगै नेताहरु सम्म पुगोस।।।❤❤❤❤❤❤❤❤❤❤❤
सार्है मन पर्ने कार्यक्रम हो दिज्यु ❤️
तपाईं सधै स्वस्थ हुनु अनि तपाईंको यात्रा सफलताको शिखर सम्म पुगोस 🙏🙏
देश ले केही गर्ने अठोट राखिदियोस तपाईं र तपाईंले गरेका काम हरु पर्ती 🙏🙏🙏❤️❤️
जात सानो ठुलो छुट्टाउने विवेधकारि सँस्कार, संस्था र मानिस सबैभन्दा सानो जातका हुन ।
अधिकार खोजेर होईन लडेर लिनु पछ तपाईंको हिम्मत सबै दलितहरु मा हुनु पर्छ अनि यो सामन्तीको जरा काट्नु पर्छ।।
हरेक नया कथाले नया अनुभुती नया उमंग र नया सिकाई हुन्छ !!हेर्ने कथाको अझै धेरै प्रगतिको हार्दिक सुभकामना ❤❤❤❤❤
काशीराम मान्छेका घर बनाउछन् दैलो टेक्न पाउदैन
काशीराम मन्दिर बनाउछन् भगवान छुन पाउदैन 😮
अजिब लाग्छ काशीराम र, भगवानको साइनो 😢🙏
कासीराम बा प्रति मेरो ढोक एबं उच्च सम्मान छ।स्वास्थ रहनुहोस मस्तरहनुहोस।बाकी हामी अाउने युवा पुस्ताले गर्नेछौ।
समाजमा रहेका विकृति विसङतीको उजागर गर्दै देश विदेश सामु जातीय विभेदको अन्त्य हुनुपर्छ भन्ने अति मार्मिक र समाजमा भएका यथार्थ चित्रण सत्य तितो कथालाई अभिप्रेरणा गर्नु भएकोमा हेर्ने कथा टिमलाई विशेष धन्यवाद छ ❣️🙏👏
I couldn't not change my forefathers untouchability belief but i will teach my children to respect every people equally