उपदान भनेको के हो? यो कसले पाउँछ? कति रुपैयाँ पाउँछ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • उपदान भनेको के हो? यो कसले पाउँछ? कति रुपैयाँ पाउँछ?
    उपदान भनेको कुनै पनि स्थायी कर्मचारीले सेवाबाट अलग हुँदा सेवा अवधी ५ वर्ष पुरा भएको तथा २० बर्ष पुरा नभएको अवस्थामा प्राप्त गर्ने मौद्रिक सुविधा हो ।
    कानूनमा नै विशेष व्यवस्था गरिएको बाहेक स्थायी सेवा अवधी २० वर्ष नपुगेको अवस्थामा पेन्सन पाउने व्यवस्था हुँदैन । यो अवस्थामा उपदान रकम सुविधा लिनुपर्छ ।

ความคิดเห็น • 11

  • @baralyubaraj9152
    @baralyubaraj9152 5 วันที่ผ่านมา

    thank u

  • @tejamagar9320
    @tejamagar9320 29 วันที่ผ่านมา +1

    धेरै राम्रो जनाकरी पैयो sir...मेरो पनि १२ बर्ष भयो उपदन निस्कनु परो सोच छ । isthaniya मा धेरै नै पेलो । समयोजन ले राम्रो गरेन ।

    • @nepali-academia
      @nepali-academia  29 วันที่ผ่านมา

      उपदानमा निस्किनु राम्रो होइन होला । ८ वर्ष बल गर्नुस् सरुवा गर्नुस् । तर पेन्सन ठिक हुन्, उपदान भन्दा

  • @bishallahsib1497
    @bishallahsib1497 4 หลายเดือนก่อน

    Sir sanchaya kosh ra upadan vaneko aeutai ho ki k ho?

    • @nepali-academia
      @nepali-academia  4 หลายเดือนก่อน +1

      होइन टोटल्ली फरक हो

  • @anjalianjula
    @anjalianjula 3 วันที่ผ่านมา

    Hlo sir’ मैले काम गरेको ६ बर्श भयो । अब मैले राजिनामा दिय भने कति रकम पाँउछि होल ।

    • @nepali-academia
      @nepali-academia  2 วันที่ผ่านมา

      3 Mahina ko talab barabar

    • @RameshKhati-pc3xc
      @RameshKhati-pc3xc วันที่ผ่านมา

      Hello sir ma nepal army bat 6 basr ma updan aako kati paiesa aauxa

  • @bishallahsib1497
    @bishallahsib1497 4 หลายเดือนก่อน

    Sir 28.5 le kina multiply gareko?

    • @nepali-academia
      @nepali-academia  4 หลายเดือนก่อน +1

      १५ वर्षभन्दा बढी सेवा अवधी हुँदा प्रतिवर्षको १.५ महिनाको पाउँछ । त्यसैले १९ वर्षलाई १.५ ले गुणा गरेर २८.५ भाको हो ।

    • @RameshKhati-pc3xc
      @RameshKhati-pc3xc วันที่ผ่านมา

      6 Barsko kati hoxa