सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सञ्चय कर्तालाई सुविधै सुविधा | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?Employee Provident Fund . सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?#ARTOFTEACHING2021
    ➤भिडियोको बारेमा
    आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा कर्मचारी सञ्चय कोषद्वारा सञ्चय कर्ताहरुलाई उपलव्ध गराएका विभिन्न सेवा सुविधाहरुका वारेमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
    कर्मचारी सञ्चय कोष (क.सं. कोष), कर्मचारी सञ्चय कोष ऐन, २०१९ अन्तर्गत स्थापना भएको हो । नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि सञ्चय कोष व्यवस्थापन गर्दछ । पेन्सन कोष ऐन, २०७५ बमोजिम आर्थिक वर्ष २०७६/७७ देखि नियुक्त हुने नेपाल सरकारका कर्मचारी र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि योगदानमा आधारित पेन्सन योजना व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । कर्मचारी सञ्चय कोषको नेपाल सरकारसँगको सम्बन्ध अर्थ मन्त्रालय मार्फत हुने गर्दछ । employee provident fund .
    ➤मेरो बारेमा
    म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
    ➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : bit.ly/N53c2W
    Please Connect With:
    Website: www.bidurhari....
    Facebook Page : / acharya.bidurhari
    Tags:
    #communityschool, #कर्मचारीसञ्चयकोष , #सामुदायिकविद्यालय, #employeeprovidientfund #epfnepal #सञ्चयकोषनेपाल

ความคิดเห็น • 52

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 ปีที่แล้ว +5

    अत्यन्त प्रभावकारी भिडियो

  • @rajendrapokharel2041
    @rajendrapokharel2041 หลายเดือนก่อน +2

    हार्दिक नमन विदुर सर राम्रो सूचनाको लागि

  • @karnadangi-ue5fi
    @karnadangi-ue5fi 2 หลายเดือนก่อน +5

    कर्मचारी सञ्चय कोषबाट आफ्नो पैसा निकाल्दा जुन ब्याज तिरिन्छ नि त्यो लास्टमा पाउछकि नाईसर

  • @khimlalgautam1097
    @khimlalgautam1097 29 วันที่ผ่านมา +2

    औषधोपचार मा नाटक रहेछ भन्ने कुरा आफू परे पछि थाहा भयो

  • @sirjanaroka7962
    @sirjanaroka7962 ปีที่แล้ว +3

    अत्यन्त राम्रो र जानकारी मुलक भिडियो सर।

  • @ramvishwassah9397
    @ramvishwassah9397 7 หลายเดือนก่อน +3

    जग्गा खरिद कर्जाको बारेमा प्रष्ट पारिदिनुहुन अनुरोध गर्छु।

  • @nawarazkhadka9619
    @nawarazkhadka9619 23 วันที่ผ่านมา +1

    जग्गा खरिद loan लिदा कति प्रतिशत ब्याज रकम भुक्तानी गर्नु पर्छ...

  • @balathyayat1470
    @balathyayat1470 29 วันที่ผ่านมา +1

    जानकारीको लागि धन्यवाद सर

  • @surendsah6250
    @surendsah6250 6 หลายเดือนก่อน +3

    Very useful ❤❤❤❤

  • @ambikaacharya8182
    @ambikaacharya8182 10 หลายเดือนก่อน +1

    उपयोगी भिडियो बनाउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।

  • @bharatshrestha3959
    @bharatshrestha3959 10 วันที่ผ่านมา

    कर्मचारी सन्चयकोषमा नियुक्ति देखि निबृतिभरण ननिस्कदासम्म रकम सापटी नलिएको खण्डमा के कस्तो सुबिधा पाइन्छ होला सर

  • @BishnuPangeni514
    @BishnuPangeni514 ปีที่แล้ว +2

    Dherai ramro jankari sir

  • @Aaravpandey261
    @Aaravpandey261 ปีที่แล้ว +1

    जानकारी मुलक भिडियो अत्यन्तै प्रभावकारी लाग्यो सर ।।

  • @magbahadurgurung7707
    @magbahadurgurung7707 27 วันที่ผ่านมา +1

    मैले २९०००० हजार जम्मा पुगेको भएको बेलातिर १ लाख लोन लिएको थिए अहिलेसम्म मैले लोन फिर्ता लिएको छैन ।अहिले लोन १४१६०० जति रकम पुगेको छ । एक लाख यथावत राखेर ४२००० जति रकम तिर्न कहाँ के गर्नु पर्ला सर ! अनलाइनबाट तिर्न मिल्छ कि मिल्दैन कहाँबाट कसरी तिर्ने हो जानकारी पाउ !

  • @Simranlimbusimranlimbu
    @Simranlimbusimranlimbu 6 หลายเดือนก่อน +2

    Thank you

  • @user-qd1og6lk6n
    @user-qd1og6lk6n 12 วันที่ผ่านมา

    म शिक्षक हुँ। मेरो संचयकोष परिचय पत्र घर आगलागीमा जलेर नष्ट भएको प्रतिलिपि पाउन के के गर्नुपर्छ

  • @gajasingrana7110
    @gajasingrana7110 9 หลายเดือนก่อน +2

    epf // कर्मचारी संचय कोषमा वैदेशिक रोजगारीले पनि आवद्ध भैइ पेन्सन सुबिधा लिन पाईन्छ। या पाउदैन जानकारी पाउन सर ❤❤❤❤❤❤😊

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  9 หลายเดือนก่อน

      धन्यवाद सर । मैले बुझेसम्म पाइने व्यवस्था नभए जस्तो लाग्छ ।

  • @user-cf9mc4lk2d
    @user-cf9mc4lk2d 6 หลายเดือนก่อน +2

    Thank you sir

  • @EverythinginformationIshere
    @EverythinginformationIshere 2 หลายเดือนก่อน +1

    सर यो २०७६/०७७ साल देखि याता को कर्मचारी को पेन्सन , र उपदान पाउने कोस्तो छ बेवास्था। बताइ दिनुस न सर😊

  • @sajjadalam4613
    @sajjadalam4613 14 วันที่ผ่านมา

    सर मलाई शैक्षिक सापटी पाउन को लागि प्रक्रिया हरु केके छ। लौन सर सहयोग को अपेक्षा छ ।

  • @Prashant.Shrestha
    @Prashant.Shrestha 7 หลายเดือนก่อน +1

    जग्गा खरिद प्रकृया अलि विस्तारमा भनिदिनुस् न । धितो चाहिने हो वा होइन? emi जस्तै सावा र ब्याज एकमुष्ट तिर्न पर्ने हो कि जसरी तिरे नि हुन्छ?

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  7 หลายเดือนก่อน

      धितो आवश्यक पर्दछ । नजिकको सञ्चय कोषको कार्यलयमा एक पटक सम्पर्क गर्नु भयो भने विस्तृत जानकारी पाउनु हुने छ है । जिज्ञासाका लागि हार्दिक धन्यवाद ।

  • @neelakanthaadhikari3084
    @neelakanthaadhikari3084 หลายเดือนก่อน

    चितबनमा जग्गा किन्न कति रुपैया सम्म पाईन्छ ?

  • @arjundahal831
    @arjundahal831 25 วันที่ผ่านมา

    सापटी भनेको ब्याज नलिइ दिने ऋण हाेइन र

  • @kumaribista4586
    @kumaribista4586 7 หลายเดือนก่อน +2

    सर यो सन्चयकोस ले आइ भि एफ उपचार लाई सहयोग गर्छ कि गर्दैन?

  • @xtelianbhb8482
    @xtelianbhb8482 2 หลายเดือนก่อน

    राहत शिक्षक ले येस्मा आवद्ध हुन मिल्छ कि नै अनि भने जति सेवा सुबिधा पाइन्छ कि नै सर??

  • @BuddhaMalla-y6f
    @BuddhaMalla-y6f 11 วันที่ผ่านมา +1

    Kajkriya subidha kasari line?

  • @RadhaKrishna-et8mg
    @RadhaKrishna-et8mg 2 หลายเดือนก่อน

    शर मलाइ येस्को duty समये कति हो के यो सस्ता ले निश्चित समय तोकेको हुदैन । 17 घण्टा सम पनि काम लगाउछ यो सम्बन्धी नेपाल सरकार ले कुनै नियम बनाको छैन ??

  • @abhinashak111
    @abhinashak111 10 หลายเดือนก่อน +1

    Fataha compound interest hanera .bijok banaucha

  • @user-wx6jp5xx5p
    @user-wx6jp5xx5p 17 วันที่ผ่านมา +1

    सुत्केरी स्याहार को भत्ता लिना के गर्नु पर्छ।

    • @SushmitaUpreti-lb6ln
      @SushmitaUpreti-lb6ln 12 วันที่ผ่านมา

      Online form painxa varni, ani tya diyyeko documents 6month vitra office ma bujhaunu parxa.

  • @jayarajojha2227
    @jayarajojha2227 26 วันที่ผ่านมา

    म अध्ययन बिदामा छु मैले पाउनुपर्ने सेवा सुबिधा पाउछु कि पाउदैन ?

  • @saritak.c9839
    @saritak.c9839 2 หลายเดือนก่อน

    Ghar loan ko niyam k cha sir lalpuraja offineai lincha

  • @NarendraKumarLimbu-yl8jh
    @NarendraKumarLimbu-yl8jh 7 หลายเดือนก่อน +1

    स्वास्थ्य उपचार खर्च लिँदा लिएको रकम सेवा निबृत हुँदा काटिने हो वा होईन बुझाई दिनु हुन आग्रह

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  7 หลายเดือนก่อน

      सञ्चयकोषको स्वास्थ्य सुविधाको कटौती हुँदैन सर । धन्यवाद ।

  • @amarksah3838
    @amarksah3838 2 หลายเดือนก่อน

    5% ipo quota ko lagi chai process k hola

  • @TaimoorReshma
    @TaimoorReshma 5 หลายเดือนก่อน

    Sutkeri kharcha ma husband ra wife dubai jana sewa ma xan bhane dubai lai pauxa ki ak janalai matra

  • @prabinangbo
    @prabinangbo 3 หลายเดือนก่อน +1

    Yesmaa bachat garda aaune intrest maa income tax lagxa ki lagdaina??

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  3 หลายเดือนก่อน +1

      कर त लाग्छ

    • @prabinangbo
      @prabinangbo 3 หลายเดือนก่อน

      @@ARTOFTEACHING2021 ani nagarik lagani kosh maa?? Hamile katyera rakheko rakam ko dine intrest maa tax lagxa ki lagdaina?

  • @user-zf4qe8be3c
    @user-zf4qe8be3c 11 หลายเดือนก่อน

    Sir online class hudyna yasko

  • @laxmanpaudel1866
    @laxmanpaudel1866 ปีที่แล้ว +3

    जानकारीका लागि धन्यवाद सर