हिजो बम हान्ने को हो ? भन्नसाथ माओवादी एमालेको डरलाग्दो भिडन्त | Yogesh Bhattarai VS Maobadi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • हिजो बम हान्ने को हो ? भन्नसाथ माओवादी एमालेको डरलाग्दो भिडन्त | Yogesh Bhattarai VS Maobadi | Madhab Sapkota | Prachanda | Kp Oli | Deuba | Today News | Samsad Baithak Today
    #yogeshbhattarai #maobadi #prachanda #kpoli #todaysnews
    --------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 3.8K

  • @lalitrana4223
    @lalitrana4223 5 หลายเดือนก่อน +179

    देशको लागी घातक पाटि भनेकै एमाले र कांग्रेस हो।

    • @NavinTamang-i2x
      @NavinTamang-i2x 5 หลายเดือนก่อน +5

      मावबादि पनि हो

    • @GurungMin-s6d
      @GurungMin-s6d 5 หลายเดือนก่อน +6

      Maubadi pani tehi dyang mulaho..

    • @Dnnepal86
      @Dnnepal86 5 หลายเดือนก่อน +3

      Sabai chor hun maubadi jhan tholo Chor hunn

    • @tamangsanu2012
      @tamangsanu2012 5 หลายเดือนก่อน +2

      सहि हो👍️👍️

    • @blackapple8352
      @blackapple8352 5 หลายเดือนก่อน

      झोले 🤬🤬​@@NavinTamang-i2x

  • @bikrambhandari231
    @bikrambhandari231 5 หลายเดือนก่อน +289

    कांग्रेस र एमाले आफ्नो खुट्टामा आफै बन्चरो ठोकिराखेको छ। धन्यवाद

    • @HhhJjj-kk1ir
      @HhhJjj-kk1ir 5 หลายเดือนก่อน +6

      ए माले र काङ्ग्रेस काे याे देशमा छानबिन हुदैन ,जे जस्ताे अपराध ,भष्ट्रचार गरे पनि !

    • @ArunChettri-s4k
      @ArunChettri-s4k 5 หลายเดือนก่อน

      Mahubadile manxe marer galtchahi gareko ho..yo maubadile nepalilai urop suzarland banauxou vaneko hoi​@pragyan8755

    • @Footx111
      @Footx111 5 หลายเดือนก่อน +2

      Yo Mula title Yoges vattaraile k vanna khojeko ta pani ramro hoina aba desko yubaharule talai nai hanxu thokx Teslai k vanne? Tettikhera k vanne?

    • @Footx111
      @Footx111 5 หลายเดือนก่อน +1

      Himsa vanne kura aba yubaharule timiharu desko dhamiraharulai aba xittai dekhaunu hunex parkhirakha sayad yo abastha aauna dherai dn xaina.j bolnux boli rakha j garnux gari rakha kukurharu.

    • @bunusubba2343
      @bunusubba2343 5 หลายเดือนก่อน

      यति बेला चै त्यो गनगने कता गएछ 😡😡😡😡

  • @GaneshSerpali-k2c
    @GaneshSerpali-k2c 4 หลายเดือนก่อน +16

    जनआन्दोलनले ल्याएको गणतन्त्रको थालीमा भात घिचेर त्यही थालीमा आँची गर्ने बतासे मुला मुर्दावाद !
    वीर सहिद अमर रहुन
    महान जन आन्दोलन जिन्दावाद !

    • @ujjwalbajgain2109
      @ujjwalbajgain2109 4 หลายเดือนก่อน

      बिदेशीका गाँडेवादी दलाल खेतालाहररुले ल्याएको गांडतन्त्रमा गाँडेवादी दलालहरुले राजाहरुले जोडेको देशलाई ध्वस्त पार्न जात्रा गरिरहेका छन् ।

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 5 หลายเดือนก่อน +205

    मावोवादी ले हिंसा गरेको हो भने, केपि शर्मा ओलि ले ढकाल को हत्या गरेर १४ वर्ष जेल बसेको त्यो हिंसात्मक हो या होइन

    • @KaranDhami-l4q
      @KaranDhami-l4q 5 หลายเดือนก่อน +5

      1 को हत्या सजाय भोगी सक्यो त्यसो भए
      माउबादिले सजाय नपाउने
      17000 मान्छे थिएनन र

    • @kapildevbhatt7290
      @kapildevbhatt7290 5 หลายเดือนก่อน +2

      ​@@KaranDhami-l4q१७००० मार्ने त्यति बेलाको सरकार हो !!

    • @babukrishnakhadka3124
      @babukrishnakhadka3124 5 หลายเดือนก่อน

      1000 % right ​@@kapildevbhatt7290

    • @babukrishnakhadka3124
      @babukrishnakhadka3124 5 หลายเดือนก่อน

      Yo yogesh bhattrai chutiya bahula ho kukur sala, baneshwor ko yesto ramro bhavan lai vedi goth banaye kukur harule veda bakhra ko thalo vayo muji haruko

    • @surajrana5636
      @surajrana5636 5 หลายเดือนก่อน +3

      झापा बिद्रोह पनि त हिंसा थियो त्यसैले राजा महेन्द्र ले यिनीहरू लाई देशद्रोह को मुद्दा लगाउदै जेल कोचेका थिए, यिनीहरू सबै भारतका दलाल हुन सच्चा देश भक्त त राजा महेन्द्र थिए।

  • @tekraj3711
    @tekraj3711 5 หลายเดือนก่อน +300

    संसदीय ब्यबस्था फेल भैसको अबको बिकल्प जनताबाट प्रतक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यबस्था गरिनुपर्छ॥॥🙏🙏🙏

    • @karanbhul4749
      @karanbhul4749 5 หลายเดือนก่อน

      अबको हिंसा नालायक योगेश भट्टराई माथी गर्नु पर्छ लाज घिनपचाएको रैछ साला कुत्ता केपी ओली को दाउरा हो यो

    • @VinodBayar-j8n
      @VinodBayar-j8n 5 หลายเดือนก่อน +7

      Wright

    • @तमुफेमली
      @तमुफेमली 5 หลายเดือนก่อน +5

      Baalen aba lyaunu parx ❤❤

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน +1

      Ta mujilai thaha hola.samsadiya bebastha vako des haruma ni bikas vayekai xa.Bebastha kharab hoin ki netako manasikta kharab ho khoi kuro bujheko??

    • @ShiVa-ld2dt
      @ShiVa-ld2dt 5 หลายเดือนก่อน

      संसदिय सासन ब्यबस्था का खेलाडी बेठिक हुन ।

  • @hukumgiri3847
    @hukumgiri3847 5 หลายเดือนก่อน +21

    यहि माओवादीले पाटीले ल्याएको आमूल परिवर्तन र व्यवस्थामा बसेर आज उनीहरुलाई अपमानित अमर्यादित शब्द प्रयोग गर्नु योगेश र रघुजित भन्ने नालायक खलनायक पशुहरु लाई कार्वाही हुनुपर्छ।

    • @GangaramChaudhary-o5n
      @GangaramChaudhary-o5n 5 หลายเดือนก่อน

      मेरो यत्रा ल्याए अर्का भाटखाएर

  • @edhingosantosh1670
    @edhingosantosh1670 5 หลายเดือนก่อน +128

    योगेस भट्टराई को कुरालाई सापटी लिने हो भने पहिचानको आन्दोलन दबाउने एमाले पनि हिंसा नै हो।

    • @DeukumarDeukumar-bk2jb
      @DeukumarDeukumar-bk2jb 5 หลายเดือนก่อน +2

      Right 👍

    • @ratna65acharya
      @ratna65acharya 5 หลายเดือนก่อน

      तिम्रो बाऊ पास्टर हो र; अझै पहिचान भएको छोइनर.........??
      तिम्रो मात्रै पहिचान.....??
      अरुको = केरा🍌🍆🍌🍆

    • @dipendrakoirala5062
      @dipendrakoirala5062 5 หลายเดือนก่อน

      पहिचान नेपालि होइन सर पहिचान ले सुडान आज के भो हेर्नुस

    • @LobsangTamang-n8p
      @LobsangTamang-n8p 5 หลายเดือนก่อน

      Tik bannu bayo yo chutitaya

    • @gunarajrai1554
      @gunarajrai1554 5 หลายเดือนก่อน

      सहि कुरा

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 หลายเดือนก่อน +136

    यो एमाले र काङ्ग्रेस नेपाल को लागि घातक बन्दै गएको छ। यिनिहरुलाई नलखटी अन्य उपाय छैन।पहिला यो सभामुख लाई ठोक्नु पर्छ। सभामुखको सिटमा बसेर पक्षपात गर्दैछ।

  • @BashudevAdhikari-s1n
    @BashudevAdhikari-s1n 5 หลายเดือนก่อน +18

    योगेश भट्टराई लाई कारबाही हुनुपर्छ | माओबादिको एजेन्डामा लुट मच्चाउने चोर लाई कारबाही होस

    • @premkhadka2533
      @premkhadka2533 5 หลายเดือนก่อน +1

      माअोवादि हिसाँ गरेको हो त्यो जन्ताले बुझेका छन लाडो खान योगेस लाई गलत भनछौ ठिक भनेको छ

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 5 หลายเดือนก่อน +159

    नेपाली कांग्रेस र एमाले देशकाे लागि घातक छ,यिनिहरुलाई लखेट्नुपर्छ,

    • @yadhavpoudel5765
      @yadhavpoudel5765 5 หลายเดือนก่อน +2

      माओवादी १न हो

    • @ganeshkumarghimire5853
      @ganeshkumarghimire5853 5 หลายเดือนก่อน

      मावोबादि तेरो कोले भन्छ

    • @AmarBahadur-z5z
      @AmarBahadur-z5z 5 หลายเดือนก่อน

      Dharai jhole kati hunu Maro bicharma congress amale maobadi sab chor daka hun ​@@yadhavpoudel5765

    • @gobardhanpun7808
      @gobardhanpun7808 5 หลายเดือนก่อน +1

      अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sudip_c4-20
      @sudip_c4-20 5 หลายเดือนก่อน

      माअोबादि अपराधीलाई सपोर्ट गर्ने यो पनि अपराधि रहिछ साले

  • @udimdarlami129
    @udimdarlami129 5 หลายเดือนก่อน +76

    योगेश भन्ने भाइरस लाई तह लगाउनु पर्छ ।

  • @Jagdishbc-l4f
    @Jagdishbc-l4f 5 หลายเดือนก่อน +16

    दस बर्से जनयुद्ध लाई हिंसा को संज्ञा दिने भनेको यो देशको भलो चाहान्न

    • @RajkumarThapa-lh7bg
      @RajkumarThapa-lh7bg 5 หลายเดือนก่อน +1

      के संझने हिन्सा कि अहिन्सा ।अहिन्सा मानौ किरीयापुत्री सम्म मारे पापी हरु ले ।हिन्सा भनौ तपाईं हरु ले हिन्सा हैन भन्नू हुन्छ लौ न म त कनफयुज भय गाठे ।सुझाव पाउ न हजुर के हो के।

    • @mrtibendra1912
      @mrtibendra1912 5 หลายเดือนก่อน

      हिंसा नै हो

    • @sharmasanjit7544
      @sharmasanjit7544 5 หลายเดือนก่อน

      हिंसा आतङ्क नै हो माचिक्ने

    • @ujjwalbajgain2109
      @ujjwalbajgain2109 4 หลายเดือนก่อน

      बिदेशी शक्तिको आदेशमा दस वर्ष बिदेशी भुमि भारतमा बसेर खेताला आतंककारीहरुले मच्चाएको हिंसा नै हो।

  • @AbairajMahatara-ms1lb
    @AbairajMahatara-ms1lb 5 หลายเดือนก่อน +244

    एमाले लाई देश निकाला गर्नु पर्दछ

    • @BinodRokaya-bj6qz
      @BinodRokaya-bj6qz 5 หลายเดือนก่อน +8

      आट छ😂 खै हेरौ त।

    • @ghimiremobilesolutions7618
      @ghimiremobilesolutions7618 5 หลายเดือนก่อน +4

      ओइ तेरो औकात एमाले लाई देश निकाला गर्ने ?

    • @arjunsapkota9445
      @arjunsapkota9445 5 หลายเดือนก่อน +6

      एमालेलाई देश निकाला रे कठ्ठै, 17000 मरेको घटनाला हिम्सा भन्न नमिल्ने,,

    • @ArunChettri-s4k
      @ArunChettri-s4k 5 หลายเดือนก่อน

      ​@@BinodRokaya-bj6qzmaubadi amale karselai nikalnu parchh hoi

    • @manojstha3825
      @manojstha3825 5 หลายเดือนก่อน +1

      KO ho yo jangali

  • @sanukrishna4972
    @sanukrishna4972 5 หลายเดือนก่อน +82

    अब बम योगेशलाई हान्नुपर्छ।

    • @manju2407
      @manju2407 5 หลายเดือนก่อน +2

      बाँदरमुडे, स्कुल, गाविस भवन, टेलिकम बिधुत टावर पुल सरकारि अफिस मा बम हानेर पुगेको छैन है अपराधि माओबादिहरुलाई

  • @kdkhadak15
    @kdkhadak15 5 หลายเดือนก่อน +18

    मायोबादी ले अब बिप्लब लगायत सबैसङग मिलि काग्रेश एमाले लाई ठोक्नु पर्छ।।

    • @nishabhandari3839
      @nishabhandari3839 5 หลายเดือนก่อน

      अनि यसो गर्नु चै हिंसा होइन ??😂😂😂😂

    • @indramgr-m5n
      @indramgr-m5n 5 หลายเดือนก่อน

      एमाले मुजि

    • @SujanKunwar-fy3hq
      @SujanKunwar-fy3hq 5 หลายเดือนก่อน +1

      माउबादि भनेको गुको किराहो

  • @FOOTBALLERKINGRONALDO
    @FOOTBALLERKINGRONALDO 5 หลายเดือนก่อน +227

    बिधुत प्राधिकरण खाएर सिध्याउने चोरले कुलमान तुलाना गर्न मिदैना

    • @dusyantthapa09
      @dusyantthapa09 5 หลายเดือนก่อน +2

      Fight garam na ho

    • @tilakkhadka3980
      @tilakkhadka3980 5 หลายเดือนก่อน +6

      योगेस्जि तिमिहरुले सासनराम्रो चलाउन जानेकोभय माओबादि,रास्वपा,स्वतन्त्र पाटि कुनै जन्मिने थियन

    • @peace4nepal298
      @peace4nepal298 5 หลายเดือนก่อน

      कुलमान भ्रष्टाचारि हो।

    • @resists9375
      @resists9375 5 หลายเดือนก่อน +1

      ​@@peace4nepal298Emale hola kulman hoina solaar byaapari pareu ki k ho anudan khane

  • @ramgandharba
    @ramgandharba 5 หลายเดือนก่อน +80

    संसद बाहिर निस्कन बित्तिकै योगेश भट्टराई लाई कालो मोसो दल्नुपर्छ

    • @harikhatri-qb1ec
      @harikhatri-qb1ec 5 หลายเดือนก่อน +2

      सहि भनु भयो

    • @ratna65acharya
      @ratna65acharya 5 หลายเดือนก่อน

      तिमिले = जेलभित्रै झुन्डिएर सकिने/मारिनेछौ! कुकुर मराइ।

  • @pradippoudel2749
    @pradippoudel2749 4 หลายเดือนก่อน +2

    हिजाे राजाकाे पालामा भन्दा अैले देश लुट्न सहज भयकाे छ एमालेलाई याे देशकाे वास्तविक घातक पार्टि एमाले र कङ्ग्रेसनै हाे

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 5 หลายเดือนก่อน +162

    टाउकाको मुल्य तैकेको मैले हो लुट्न पाऊने अधिकार पाउनुपर्छ काँग्रेस र एमाले का संसद हरुको भनाई हो

    • @yubrajgharti7959Yubraj
      @yubrajgharti7959Yubraj 5 หลายเดือนก่อน +3

      अब तिन्कै ताउके उदाइदेउ

    • @baluthapa5138
      @baluthapa5138 5 หลายเดือนก่อน

      टाउका काे मुल्य ताेक्ने सङ्ग पहिला घाटी जाेड्न जाने नै प्रचण्ड हाे।

    • @tbgurung2356
      @tbgurung2356 5 หลายเดือนก่อน +1

      तिनै काङ्गेसको टाउकोमा टेकेर सम्सद भवनमा छ नत्र कतातिर चियापसल गरेेर भाडा माजिराको हुन्थियो ।मावबादिको झोलेहरु।

  • @shyamsherchan-z2l
    @shyamsherchan-z2l 5 หลายเดือนก่อน +108

    जनता चाहन्छौ शान्ति बिकास तर मुला एमालेले बिजुली बक्यौता छुट पनि हिंसा हो योगेश

  • @Karuna99-xu5xu
    @Karuna99-xu5xu 5 หลายเดือนก่อน +2

    माओबादी हिंसा हत्यारा दुवै भन्न मिल्छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 5 หลายเดือนก่อน +92

    अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @TikaDewan-k7l
      @TikaDewan-k7l 5 หลายเดือนก่อน +1

      तपाइको बिचारमा म पनि सहमत छु।

    • @NetramaniGhimire
      @NetramaniGhimire 5 หลายเดือนก่อน

      Rastrapati us ko jasto mitra

    • @Sency-ff
      @Sency-ff 5 หลายเดือนก่อน

      Sahi ho sahamat

    • @bibashrai9942
      @bibashrai9942 4 หลายเดือนก่อน

      सहि हो अब आउने २०८४मा जनताले चुनेर पठाएको ब्यक्ति प्रधानमन्त्री हुनुपर्छ।

  • @ashasubbath5901
    @ashasubbath5901 5 หลายเดือนก่อน +59

    तेरिमा चोर नेताहरू देश बिकास केहि गर्नु छैन ,संसदमा रातदिन झगडा गर्‍यो भत्ता पकायो जनतालाई दुख दियो ,यही हो हाम्रो भोटको मुल्य र मान्यता ! मुजि हो !😢😢

  • @royellunga8901
    @royellunga8901 5 หลายเดือนก่อน +6

    सम्मान को साथ माचिक्ने मुजि सम्सद हरु भन्न चाहान्छु

    • @luffytmg6575
      @luffytmg6575 25 วันที่ผ่านมา

      ठिकहो

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 หลายเดือนก่อน +52

    यो एमाले र काङ्ग्रेस नेपाल को लागि घातक बन्दै गएको छ। यिनिहरुलाई नलखटी अन्य उपाय छैन।

    • @TINY.1DINY
      @TINY.1DINY 5 หลายเดือนก่อน

      Barkhar tha paunu bho😃??

    • @netrapokhrel2806
      @netrapokhrel2806 5 หลายเดือนก่อน

      Mawobadi ni ho

  • @kesharoli2633
    @kesharoli2633 5 หลายเดือนก่อน +66

    देशको सबैभन्दा ठूलो समस्या एमाले र कांग्रेस

    • @BakhatShahi-e4j
      @BakhatShahi-e4j 5 หลายเดือนก่อน

      लाडो हो

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      Desko sabai vanda thulo problem vaneko jungali maobadi atankari ho n jungali bebar ho.jungaliharu manxe kaile banne??Badar jastai garne sadhai jungaliharu??Atankari afno aukatma baseko ramro!!

    • @kesharoli2633
      @kesharoli2633 5 หลายเดือนก่อน

      औकात 2084 मा हेर भाइ

    • @kesharoli2633
      @kesharoli2633 5 หลายเดือนก่อน

      @@BakhatShahi-e4j बोल्न सिकेर आऐज भाइ

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      @@kesharoli2633 2084 ma maobadi swaha 4 seatma matrai sanghma 😂😂

  • @khimbk7351
    @khimbk7351 5 หลายเดือนก่อน +3

    एमाले काङ्ग्रेस याे देशकाे कयानसर हाे यिसालेहरु लाहि खेदनपरछ

    • @premkhadka2533
      @premkhadka2533 5 หลายเดือนก่อน

      माअोवादि चाहि आतङवादि होला नि है

  • @dilipbatha8204
    @dilipbatha8204 5 หลายเดือนก่อน +102

    यो योगेश भन्ने ब्यक्ती देशको लागि काम लाग्ने देखिएन जस्तो लाग्दैछ।

  • @punyatrital7930
    @punyatrital7930 5 หลายเดือนก่อน +67

    एमाले ले अरुण तेस्रो जल विद्युत योजना फेल गराएर देशलाई 100 वर्ष पछाडि धकेल्यो यसमा माफी मागेर हुन्न।

    • @ChamlingBikram
      @ChamlingBikram 5 หลายเดือนก่อน +1

      एमाले राप्रपा कांग्रेस राजतन्त्र राणा शासनले २५० बर्ष पछाडि पारेको छ् विकाश पुर्बधारहरु पछी पारेको छ् ।

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      @@ChamlingBikramtero jungali maobadile agadi badhayo ra bikas??afno aukatma basne ho jungaliharu dherai furfur garne hoin!!

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf 5 หลายเดือนก่อน +1

    यदि माओवादी देश मा थिएन भने एमाले काङ्ग्रेस ले महाकाली बेचे जसरी बेची सक्थ्यो।

  • @bhimgurung1234
    @bhimgurung1234 5 หลายเดือนก่อน +57

    देवराजघिमिरे सभामुखको कुर्सीमा बसेर पक्षपात गरेको छ।यसलाई नै मोसो दलौँ।

  • @sitaramthing9706
    @sitaramthing9706 5 หลายเดือนก่อน +55

    देशको सबै भन्दा ठुलो समस्य एमाले र नेपाली काङ्ग्रेस हो

  • @parasmaniparajuliguruji
    @parasmaniparajuliguruji 5 หลายเดือนก่อน +1

    देश पछाडि पर्नको कारण माओवादी विध्वंस सँगसँगै कांग्रेस र एमालेको पनि ठूलो भूमिका छ

  • @samserthami-ot1uk
    @samserthami-ot1uk 5 หลายเดือนก่อน +78

    एमालेले १० वर्ष तेत्तिकै रास्ट्रपति खाइस एमाले भस्टाचारिहरु

  • @harjuc1246
    @harjuc1246 5 หลายเดือนก่อน +76

    माओवादी न आको भय सिधा सादा जन्ता लाई बाच्न गाह्रो थियो माओवादी जन्ता लाई खुशी सङ्ग बोल्न र जिउन सिकायो माओवाद जिन्दावाद

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน +5

      Paile bolna pako thiyenan ra.democracy ta paile ni thiyo ta.yo gantantra ayera 1000 jana raja vaye xote raja vaye tyo vanda ta auta raja nai thik thyo.dherai raja vayera jhagada bikriti matari badhyo.sadahi asthirta jhagada matrai vayo.k kam yesto gantantrako deslai tat nai paltauna khojne??

    • @PramBahadurShahi
      @PramBahadurShahi หลายเดือนก่อน

      😅😅😅

  • @jagatshrestha5721
    @jagatshrestha5721 5 หลายเดือนก่อน +5

    माउबादिकाे ८४काे चुनाउमा 32बाट 3सिट मात्र आउँछ पतन भयाे

  • @RamanRijal-u5u
    @RamanRijal-u5u 5 หลายเดือนก่อน +39

    नारायणहिटी राजदरबार बतासलाई बेचबिखन गर्नै को हो योगेश भट्टराई हो

  • @shyamniroula8865
    @shyamniroula8865 5 หลายเดือนก่อน +91

    kp को हलि योगेसे

    • @Rdt169
      @Rdt169 5 หลายเดือนก่อน

      Chor😅

    • @raghuraghubansirajwarbogat1575
      @raghuraghubansirajwarbogat1575 5 หลายเดือนก่อน +1

      Sir chahi kasko hali ho...hatyara ko hoki

    • @Rdt169
      @Rdt169 5 หลายเดือนก่อน

      @@raghuraghubansirajwarbogat1575 hoina hatyara haru lai nai chor bhanko 🤩

  • @krissuwal333
    @krissuwal333 5 หลายเดือนก่อน +3

    १६ अर्व छुट कुलमान हाई हाई

  • @AnilGharadi
    @AnilGharadi 5 หลายเดือนก่อน +58

    बालेन मन पराउने यता हाजिर गरौ❤

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 5 หลายเดือนก่อน

      यो मुजी बालेन भन्ने का बाट आयो।

  • @harikhatri-qb1ec
    @harikhatri-qb1ec 5 หลายเดือนก่อน +52

    यमाले देशको धमिरा हो 84मा पत्ता साब गर्नु पर्छ।

    • @JeevanDhungana-b4k
      @JeevanDhungana-b4k 5 หลายเดือนก่อน +2

      सात दलमिल्दा पाटि फुटाउदा त सक्नु भएन सिद्याउन अब त के सक्नु हुन्छ

    • @DINESHYT50M
      @DINESHYT50M 5 หลายเดือนก่อน

      ​@@JeevanDhungana-b4kसाला झोले

    • @deepusanjyal
      @deepusanjyal 5 หลายเดือนก่อน +2

      यमाले देसको धमिरा होइन तिमिहरु यस्ता सोच बोकेका धमिरा हो

    • @SujanKunwar-fy3hq
      @SujanKunwar-fy3hq 5 หลายเดือนก่อน +2

      यमाले धमिराहो भने ला माउबादि गुको किराहो

    • @narabohara6269
      @narabohara6269 5 หลายเดือนก่อน

      एमालेले नेपाली जनताको ढुकुटी भ्रष्टाचार गरी चुसेर फालेका हड्डीहरू टिपेर खान पल्केका एमालेका छाउरा हरूको चुरीफुरी राम्रै छ ।

  • @naryangiri2802
    @naryangiri2802 4 หลายเดือนก่อน

    यमाले लाई पत्ता साफ बनाउनुपर्छ

  • @jaylama2625
    @jaylama2625 5 หลายเดือนก่อน +63

    एमाले देशकै लागि घातक छ भ्रष्टाचार र देश लुन्तुने एमाले यो देशमा बस्ने अधिकार छैन

  • @jagannathshrestha7563
    @jagannathshrestha7563 5 หลายเดือนก่อน +38

    याे याेगेस भट्टराई भन्ने महा फटाहा कुनै दिन एमाले भए पनि माओ
    बादी बनेर म माओवा दी हुँ भनेर तर्साउन एक चर्चित वकिल
    काे गएकाे थियाे रे।।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 5 หลายเดือนก่อน

      सभामुख एमालेकाे जस्ताे देखियाे,याेगेस फटाहालाई किन माैका दिइरहेकाे ?

  • @wangsherpa2335
    @wangsherpa2335 5 หลายเดือนก่อน +2

    योगेश दाईले बनेको कुरा एकदम साहि छ

  • @narendranepal5135
    @narendranepal5135 5 หลายเดือนก่อน +68

    भाेलि बिहान जनता जुरुक उठि संम्सद भबनमा ताला लगाईदिउ ।
    अति भाे यिनिहरु व्यवहार ।

    • @DilDilbahadur-g4q
      @DilDilbahadur-g4q 5 หลายเดือนก่อน +1

      Sabai jau

    • @surendrabhatta1330
      @surendrabhatta1330 5 หลายเดือนก่อน +1

      भित्रको मान्छे भित्रै बाहिर को बाहिरै राख्नुपर्छ

    • @tbgurung2356
      @tbgurung2356 5 หลายเดือนก่อน

      सबैलाइ जलाइदिउ यि चोरहरुलाइ सब चोरहरु हो।

  • @Bks7184
    @Bks7184 5 หลายเดือนก่อน +34

    एमाले कांग्रेस मुर्दा बाद

    • @baluthapa5138
      @baluthapa5138 5 หลายเดือนก่อน

      जनता फेरी एमाले काङग्रेस जिन्दाबाद भन्दै भाेट दिन्छन् के गर्नु।

  • @rameshbahadurchand1810
    @rameshbahadurchand1810 5 หลายเดือนก่อน +1

    हिन्सा नै हो हिन्सा हो 😮

  • @yashbahadurgurung599
    @yashbahadurgurung599 5 หลายเดือนก่อน +80

    एमाले बाहुलाउन थाले

  • @gorepakhrin1390
    @gorepakhrin1390 5 หลายเดือนก่อน +41

    आज सम्म योगेश भट्टराई ठिक्कै लाग्थ्यो र केही आशा थियो, आजको उठान देख्दा ईनको पनि राजनीतिक यात्रा तेति दुरी देखिएन ।

    • @RameshShrestha-p4s
      @RameshShrestha-p4s 5 หลายเดือนก่อน +1

      Tehi tani malai Pani testai lagyo

    • @Comedycircusintertainment
      @Comedycircusintertainment 5 หลายเดือนก่อน

      Yo Yogesh Chor ho

    • @erikakattel9428
      @erikakattel9428 5 หลายเดือนก่อน

      आहा कति राम्रो काम नेपाली जनताले भोट दिएर पठाएका नेता सासदहरूको काम वाह वाह वाह

    • @gobindashrestha7493
      @gobindashrestha7493 5 หลายเดือนก่อน +1

      यस्को यात्रा टुंगीएको त धेरै भै सक्यो , यसको सम्पती छानबिन हुनै पर्छ।

    • @sitaramthing9706
      @sitaramthing9706 5 หลายเดือนก่อน

      Sahi ho

  • @chhabilaldahal94
    @chhabilaldahal94 5 หลายเดือนก่อน +1

    याेगेसकाे अाराेप सहि हाे।

  • @harishah6042
    @harishah6042 5 หลายเดือนก่อน +46

    ३२ जना सांसद मात्रै भएपनी हिजो जनयुद्ध लडेको पार्टी भएकोले रत्ती पनि एमाले जस्तो दक्षिण पन्थी संग डराउन कुनै जर्‍उरी छैन। परि आए ३२ जनाले छापामार शैलिमा संसद कब्जा गरे पनि सकिन्छ ।

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      @@harishah6042 napis mula 😂😂.Aukat 4 seat jitne xa aruko boi chadera 32 seat aako xa balla talla tei ni furti.maobadi atankarilai yo desma sakaune nai ho.dherai binas n asthirta layao maobadi jungalile.ajhai jungali badare parbiti dekhayera hunx yo science and technology ko yugma.tero xapamar saili dekhauna ta dhunge yugma janminuparthyo ta .jhandai dui tihai mat aklai pauda ta kei garna nasakeko tero jungali partyle kei garx ajhai vanera patyauxan nepali janatale ??achamma.varamma napare hunx ghasharu.paile manabta sika asal manxe banna sika.

  • @DigitalCreation1986
    @DigitalCreation1986 5 หลายเดือนก่อน +69

    एमाले को दादागिरी हो। राणा बान हरु।

    • @jennex6740
      @jennex6740 5 หลายเดือนก่อน

      Yemala tanasaha bandai gayo

  • @ShreepalChaudhary-y5c
    @ShreepalChaudhary-y5c 5 หลายเดือนก่อน +2

    जनयुद्ध हिंसा थियोे भने ओलि ले धर्म ढकाल को घाँटी छिनालेको के त्यो हिंसा होइन ?

  • @BamBahadursujiBamBahadursuji
    @BamBahadursujiBamBahadursuji 5 หลายเดือนก่อน +31

    यो नेपाल मा हिंसा निम् ताउन कार नेपाली का काग्रेस र यमाले नै हो

  • @BegamG.c
    @BegamG.c 5 หลายเดือนก่อน +23

    एमालेलाई देश बाट लखेटे पछि बल्ल देश भित्र शान्ति आउँछ

    • @GurungMin-s6d
      @GurungMin-s6d 5 หลายเดือนก่อน

      Maubadi ra congress lai pani desh baat kick out garnuparch.yo3 party desh kolagi ghatak cha..

    • @Tmgdon-l7v
      @Tmgdon-l7v 5 หลายเดือนก่อน

      ​@@GurungMin-s6dकाे रहेछ फेरि केपि ओलिकाे छाउरो

    • @Tmgdon-l7v
      @Tmgdon-l7v 5 หลายเดือนก่อน

      एमाले र काङ्ग्रेस राडीकाे छाेराहरू अब तिमीहरू खत्तम हुन्छ

  • @aarjanrajpoudel7452
    @aarjanrajpoudel7452 5 หลายเดือนก่อน

    योगेश को कुरा ठिकै हो🎉🎉🎉🎉

  • @rupnarayan3385
    @rupnarayan3385 5 หลายเดือนก่อน +35

    बोल्न नदिनू अपराध हो भने किन बोल्न दिएन रबीलाई भन योगेष

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 5 หลายเดือนก่อน +21

    सभामुख ले पनि हिन्सा गर्नुभयको छ एमाले को सपोट गर्नुभयो।

  • @SushantShrestha123
    @SushantShrestha123 5 หลายเดือนก่อน

    याेगेस भट्टराई लाई सम्सद बाट हटाउनु पर्छ

  • @SanjayabaralSanjaya-zs2ym
    @SanjayabaralSanjaya-zs2ym 5 หลายเดือนก่อน +19

    ताप्लेजुङ मा पाइला टेक्न अब केपि ओली काे भतुवा योगेश लाई जोखिम पुर्ण हुने भयो

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 5 หลายเดือนก่อน +34

    माओबादीले 5000 मारेको हिन्सा हो भने त्यस बेला सरकारले 12000 मारेको के हो नि।

  • @krissuwal333
    @krissuwal333 5 หลายเดือนก่อน +1

    खाओवादीले देस ध्वस्त गरेकै हो

  • @rajibg1900
    @rajibg1900 5 หลายเดือนก่อน +15

    १४ बर्ष ज्यानसम्बन्धी कसुर मा सजाय भोगेको केपी ओली लाई ज्यानमारा भन्न सक्नु हुन्छ योगेस जि । एमाले अध्यक्ष केपी शर्मा ओली ज्यु ज्यानमारा हो ।

  • @rajeshacharya1257
    @rajeshacharya1257 5 หลายเดือนก่อน +32

    कस्तो मान्छे लाई जनता चुनेछ्न यमालेको नेता कस्तो देस मेरो

    • @kamallimbu6852
      @kamallimbu6852 5 หลายเดือนก่อน

      चुनाव को बेला मा जाड र रक्सी मा बोकिएको हामी अनि त्यस को नतिजा पनि हो सर हजुर।

  • @BhimMoktan-x1j
    @BhimMoktan-x1j 5 หลายเดือนก่อน +1

    एमाले भन्ने जन्तुहरुलाइ ८४ मा देशै भरी बाट शून्य बनाउनु पर्छ!

  • @chiranjibidulal4925
    @chiranjibidulal4925 5 หลายเดือนก่อน +54

    याेगेस भटराइ चाेरहाे

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 5 หลายเดือนก่อน +25

    यो एमाले भन्ने भाईरस कांग्रेस ले साथ छोड्ना साथ प्रचन्ड को पैतालामा सरम माग्न जान्छ यो मुला पार्टी लाई लाज शरम सबै सक्की सकेको छ।

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 5 หลายเดือนก่อน +1

    माओबादिले हिंसा भन्ने नै बुझेको रहेन छ

  • @KhadendraGajmer
    @KhadendraGajmer 5 หลายเดือนก่อน +26

    माआेबादी आन्दोलनले नेपाली जनतालाई धेरै कुरा दिएको एमाले कांग्रेसले नखोके हुन्छ।

  • @Magarvai13
    @Magarvai13 5 หลายเดือนก่อน +31

    बैगुनि केटो हत्यारा त तिम्रो अधक्ष्य पनि मान्छे काटेर १४ बर्ष जेल बसेका हुन्।

    • @baluthapa5138
      @baluthapa5138 5 หลายเดือนก่อน

      त्यै भएर प्रचण्ड पनि वली जस्तै जेल बस्नु पर्छ भनेकाे।

    • @VishnuRawat-oh7yt
      @VishnuRawat-oh7yt 5 หลายเดือนก่อน

      ​@baluthapa513prachand yogantakari ho kp bhrastachar ho

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      @@VishnuRawat-oh7yt prachand atankari ho.deslai 100 years paxadi dhakelne manxe ho.yo gantantra ayera netako asepaselai vanda aru janatalai k faida vako xa.desma rin kati badheko xa thaha xa jungaliharu??Maobadile 2052 sal paxi j gariraheko xa sab galat garirako xa.k sahi gareko xa ??democracy ta paile ni thyo bolna ta paile ni painthyo.Ani hekka rahos desma gantantra maobadi aklaile garda aako hoin sabaiko support le aako ho .dherai furfur nagari afno aukatma baseko ramro

  • @krishnasapkota6957
    @krishnasapkota6957 3 วันที่ผ่านมา

    हिँसा नै हो युद्ध भनेको जसले गरेको भय पनि एमालेको झापा काण्ड होस वा माआेबादी युद्ध जे होस हिँसा हो।भन्न पाउनुपर्छ।

  • @PitambarPokhrel-c6h
    @PitambarPokhrel-c6h 5 หลายเดือนก่อน +12

    योगेस भटराई प्रतिगामि हो ःभ्रसहरुको मतियार होतिमीहरुको यो सम्मसद मा बोल्ने अन्तिम हुनेछ

  • @NawarajRaj-d4b
    @NawarajRaj-d4b 5 หลายเดือนก่อน +13

    अस्ति अस्ति रबि लामिछाने लाई बोल्न नदेको होइन चोर हरु त्योचै हिन्सा थिएन र

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 4 หลายเดือนก่อน +1

    जनता मारेर देश ध्वस्त पारेर हिंसा गरेर राजनीतिमा आको त हो ।। जनताले नरुचाएको पार्टी माओवादी पार्टी हो ।।

  • @JagatDhami-x6m
    @JagatDhami-x6m 5 หลายเดือนก่อน +18

    य राणाँ बान बोल्न नपाउनु हिङ्सा हो भने टुडिखेल मा बोल्दा किन युबा पक्राउ गर्यो त यो भरस्ट सरकारले

    • @darshanworldtv3004
      @darshanworldtv3004 5 หลายเดือนก่อน

      Mawobadi party ko sadsey hau jasto lagyo saathi.😅😅😂

    • @Dimple4921
      @Dimple4921 5 หลายเดือนก่อน

      फेरि माओवादी पार्टी को निष्क्रिय भएको सदस्यता लाई सक्रिय गर्नु पर्ने देखियो

  • @Mahendrashahi123
    @Mahendrashahi123 5 หลายเดือนก่อน +34

    मुलाहरु
    हिजो प्रचण्डले केही नभन्दा नै शब्द प्रती आपत्ति
    आज शब्द प्रती आपती जनाउदा
    हेर सभामुख र एमालेको चुरिफुरी

  • @balbahadurrai2193
    @balbahadurrai2193 5 หลายเดือนก่อน

    योगेश कम्रेड पडकायो मात्र होइन पड्काउन आदेश दिने यो फोरमको सेतो कोट लाउने सेतो जुगा भएको भएको प्रचण्ड नामको उदण्ड व्यक्ती हुन भणॐस त योगेश काम्रेड

  • @ShyamBardewa
    @ShyamBardewa 5 หลายเดือนก่อน +15

    गणतन्त्र चै माओवादीले लेराआको हो माओवादीले जनयुद्ध नगरेको भये त मुजि राजाको खुट्टामा ढोकेर बस्ने थियोे बस्नुस भन्ने त मुजि सभामुख हो

    • @churnabhadurdange236
      @churnabhadurdange236 5 หลายเดือนก่อน +1

      गनतनत्र अायाे त ठुला ठुला महल बने

  • @LalRawal-c8i
    @LalRawal-c8i 5 หลายเดือนก่อน +6

    यो असभ्य योगेश भट्टराई को निज राजनीति चेतना ।

  • @lokendrakarki-me3hg
    @lokendrakarki-me3hg 3 วันที่ผ่านมา

    हिसा नै हो , सारा निर्दोष नेपाली लाई मारेर सत्ता मा आएकाहरु !!!

  • @Bishnumenu
    @Bishnumenu 5 หลายเดือนก่อน +26

    यो योगेश भन्ने जनवार किर्ते पर्साद को खच्चर लाई गोलि हान्दा फराक नपर्ला।

    • @rupnarayan3385
      @rupnarayan3385 5 หลายเดือนก่อน

      Thik bhannu vo

    • @baluthapa5138
      @baluthapa5138 5 หลายเดือนก่อน

      भएकाे हतियार प्रचण्डले सरकारलाई बुझायाे अलि अलि भएकाे खाेलाले बगायाे। अब के ले हान्ने हाेला याेगेश लाइ।

  • @Yamrana1577
    @Yamrana1577 5 หลายเดือนก่อน +7

    एमाले कांग्रेस को ज्याजति हो

  • @subasrai9478
    @subasrai9478 4 หลายเดือนก่อน

    योगेश भट्टराई को उठान ठिक प्रस्तुति खाराब!!

  • @Gorkhe9394
    @Gorkhe9394 5 หลายเดือนก่อน +15

    एमाले लाई बहिस्कार गर्नु पर्छ अनि काग्रेस लाई कपाल मुण्डन गरेर बङ्गलादेश खेदाउनु पर्छ।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 5 หลายเดือนก่อน +16

    प्रचण्ड तिमि आफैमा एउटा युग हौ ईतिहास हौ तिमी मरेर जादा नि सम्झिने छन नेपालिले अब तिमी प्रधानमत्री बन्नु या सरकारमा जानू भन्दा नि नया ढङ्ग्ले सच्चिनुस रबि लामिछानेलाइ साथ दिदै 84 मा रबिलाइ प्रधानमन्त्री आफू रास्ट्रपती र रेनुदाहललाइ ससदिय राजनितिमा उतार्नुस

    • @keshab3423
      @keshab3423 5 หลายเดือนก่อน

      Umm samjhinxan des 30 years paxadi dhakeleko n deslai jhan tanab deko hatya himsa gareko 17002 mareko samjhinxan nepali janatale prachandlai

  • @BimalBhattarai-e8u
    @BimalBhattarai-e8u 5 หลายเดือนก่อน +1

    देबेन्द्र पाैडेलले सुन कता राखेछ।स्वरत ठुलाे गर्छत हाे।

  • @laxmanbishwokarma5080
    @laxmanbishwokarma5080 5 หลายเดือนก่อน +8

    नो नो देश मा येतिको अवस्था आउनु मा माउबदिको ठुलो हात छ।

  • @bibekrana8216
    @bibekrana8216 5 หลายเดือนก่อน +11

    जे होस सभामुख‌ ज्युले पनि भत्ता पचाउनु सजिलै ‌छ।

  • @durgabk1113
    @durgabk1113 5 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाहले खोरमा थुनेर राखेका बाख्रालाई माओवादी आन्दोलनले खोरबाट बाहिर निकालेको कुरा भुलेर अहिले माओवादी पार्टी माथि जाइ लागिरहेका छन ।खबरदार जनताले बङ्गलादेशमा जस्तै तिमीहरूलाई लखेट्न नपरोस् ।जनताले तिमीहरूको चर्तीकला राम्रैसङ्ग हेरिरहेका छन।

  • @bhavanatamang6607
    @bhavanatamang6607 5 หลายเดือนก่อน +13

    जब यो देस मा एमाले भयो कहिले पनि जनता ले सुख पाउदैन

  • @krissuwal333
    @krissuwal333 5 หลายเดือนก่อน +1

    हिंसा नै हो

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 5 หลายเดือนก่อน +9

    एमाले प्रतिगामी भएर देश खत्तम भयो ।

  • @palsangtamang2086
    @palsangtamang2086 5 หลายเดือนก่อน +6

    माओवादीले गर्दा लोडसेटिङ अन्तय भाको हो

  • @Taimanlimbu123
    @Taimanlimbu123 5 หลายเดือนก่อน +1

    यिनिहरूको चरित्रबाट नै थाहा हुन्छ कि हिंसा हो या जनयुद्ध

  • @arjunmagrati2831
    @arjunmagrati2831 5 หลายเดือนก่อน +16

    ए माननीय याेगेश भट्टराई जी
    चरम शाेषणरूपी एकात्मक शासन व्यवस्थालाई अन्त्य गर्दै जनताको लाेकतान्त्रिक गणतन्त्र स्थापनार्थ आहुती र बलिदान गरेकाे। नेपाली आधा आकाश ढाकेका महिलाहरूलाई चुला चाैकस र पितृसत्तात्मक अँध्यारा काेठरीहरूबाट उज्यालो तर्फ डाेराउन सफल। मानिस भएर पनि समाजमा पशु सरह अपहेलित हुँदै जीवन बाच्न बाध्य बनाइएका ६० लाख भन्दा बढि उत्पीडित वर्ग,समुदायलाई मानिसकाे जीवनमा रूपान्तरित गर्न सफल र समाजका तल्ला पिंधहरूमा जबर्जस्ती धकेलिएका मजदुर ,निमुखा, असहाय, गरिब र आवाज विहिनहरूकाे आवाज बन्न सफल महान जनयुद्धबाट प्राप्त प्रतिनिधिसभामा बसेर श्रमजीवी जनताकाे रगत र पसिना चुस्दै मासिक लाखौं तलब भत्ता,सेवा सुबिधा पचाउनेले त्यही महान जनयुद्धलाई हिंसा देख्नु नाङ्गै हिडेर सबैभन्दा सुन्दर कपडा लगाएकाे छु भन्नु उस्तै हाे। संविधानकाे प्रस्तावनामा नै लिपिबद्द गरिएकाे महान जनयुद्धलाई हिंसा देख्नेले २०२८ सालमा आफ्नै घरमा सुतिरहेका झापाका धर्म ढकालहरूकाे टाउकाे काट्ने आफ्नै अध्यक्षलाई कसरी देख्नु भएकाे छ ????

    • @DINESHYT50M
      @DINESHYT50M 5 หลายเดือนก่อน

      👍👍

  • @Jeevan.Panta2025
    @Jeevan.Panta2025 5 หลายเดือนก่อน +5

    यी माओवादी, एमाले र काङ्ग्रेस बाट देश बिकास हुन्छ भन्नू महामुर्ख हो। जंगली स्वभाव अझै कायमै रहेछ जंगलीहरुको। कठै मेरो देश। अझै झोले जनता यिनैको पछि लागेर हिड्छन🤔

  • @AshokGulmeli
    @AshokGulmeli 5 หลายเดือนก่อน +3

    हो यो कुरा 100%सही छ योगेश जि को भनाइ

  • @harirokaya2958
    @harirokaya2958 5 หลายเดือนก่อน +10

    माओवादीले बत्ती बिगारे एमाले ले २२ अर्ब छुट दिए दुख पाउने जन्तै रहि छन् जय हाेस्

  • @agnilimbu4888
    @agnilimbu4888 5 หลายเดือนก่อน +4

    यो सभा मुख देवराज घिमिरे खालि एमाले र कांग्रेस को नालायक हरुलाई मात्र बोल्ने समय दिन्छ यो सभा मुख देबराज घिमिरे मुर्दाबाद