ह्रस्व दीर्घ ज्ञान, १४ मिनेटमा सबै जानकारी, सजिलो सूत्र, शुद्ध नेपाली लेख्ने तरिका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 179

  • @haribudhathoki07
    @haribudhathoki07 3 หลายเดือนก่อน +74

    आज पहिलो पटक गर्व गर्छु कि नेपाली भाषा सबैलाई समस्या छ तर यस्लाई कसैले पनि यस्तो पढाइ शुरु गरि दिएको थिएन। यसरी नेपाली सिक्न पाउँदा हृदय देखि गुरुलाई सम्मान छ र अब सधै यसरी कक्षा चलाई दिनु हुन अनुरोध छ हजुर।

    • @TheKingClouds
      @TheKingClouds 3 หลายเดือนก่อน +5

      Yes! It's very easy!!!!

    • @manjugelal867
      @manjugelal867 3 หลายเดือนก่อน +2

      Yes 💯

    • @Manprasad-b5d
      @Manprasad-b5d 3 หลายเดือนก่อน

      Yes ❤

    • @bahadurnepal7416
      @bahadurnepal7416 2 หลายเดือนก่อน

      Dheraigaltx

    • @RamsaranPandy
      @RamsaranPandy 2 หลายเดือนก่อน

      This is social servce. Very nice

  • @parasmanithulung8021
    @parasmanithulung8021 3 หลายเดือนก่อน +19

    धेरै धेरै धन्यवाद यसरी नेपाली भाषाको व्याकरण सम्बन्धी आवश्यक जानकारी गराइदिनु भए बापत।आजसम्म कसैले पनि भाषाको ब्याकरणीय शुध्दाशुध्दिबारे यस्तो कार्यक्रमको पहल गरेको थिएन जुन नेपाली भाषीहरूलाई अति आवश्यक थियो।
    अब यो क्रमलाई लगातर निरन्तरता दिएर लैजानुहुने सादर आग्रह गर्दछु।

  • @samikshapuma
    @samikshapuma 3 หลายเดือนก่อน +9

    Sir 🙏
    एकदम राम्रो छ सिकाउने तरिकाहरु अझै धेरै भिडियो
    बनाउनु होला।
    🎉❤🙏🙏👍️

  • @myjourneynepal
    @myjourneynepal 3 หลายเดือนก่อน +2

    हाम्रा सरहरूले यसरी नेपाली पढाइदिएको भए नेपाली पनि यति गाह्रो हुने थिएन ।

  • @sarojsharma2022
    @sarojsharma2022 3 หลายเดือนก่อน +2

    राम्रो कार्य । यस्ले नेपाली भाषा वुझ्न र सिक्न ठूलो सहयोग गर्छ । गुरूलाइ धन्यवाद ।

  • @khagendrashrestha5725
    @khagendrashrestha5725 2 หลายเดือนก่อน +2

    लामो समय देखिको मेरो खोजी पूरा गरिदिनु भयो । मुरी मुरी धन्यवाद । पेशागत हिसाबले अंग्रेजी साहित्यको विद्यार्थी भएपनि नेपाली भाषा आफ्नो मातृभाषा भएकोले यसलाई शुद्ध लेख्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले अथक प्रयास गरिरहेको छु। हजुरको यो पोष्टका लागि धेरै आभारी छु।

  • @chakrakhadka19
    @chakrakhadka19 8 วันที่ผ่านมา

    म पनि निकै नै गर्वमहसुस गर्द्छु गुरु यति राम्रोसङ्ग नेपाली सिकाउनु भएको मा❣️🙏

  • @bishwabandhuregmi8447
    @bishwabandhuregmi8447 10 วันที่ผ่านมา

    कुनै पनि कुरा गाह्रो थिएन तर त्यसलाई कसरी सिकाउने भन्ने गुरुको खाँचो थियो। त्यो खाँचोलाई यसले सजिलै टार्न सक्छ। धन्यवाद गुरुवर।

  • @krishnasudama1599
    @krishnasudama1599 หลายเดือนก่อน

    अत्यन्तै सरल शैली ।❤❤❤❤चरैवेति चरैवेति।

  • @devapaudel4299
    @devapaudel4299 3 หลายเดือนก่อน +3

    आवश्यक विषयवस्तु राख्नु भएकोमा हार्दिक आभार।

  • @yadavkrishnakharelthankyou6294
    @yadavkrishnakharelthankyou6294 21 วันที่ผ่านมา

    जानकरीको लागी धेरै धेरै धन्यवाद । हजुरको जये होस ! प्रणाम दन्डवोत !!!

  • @sirabahadurbudha8928
    @sirabahadurbudha8928 3 หลายเดือนก่อน +1

    उत्कृष्ट शिक्षण सिकाइ ह्रस्व दीर्घ नियम बुझाइ दिनु भएको मा हार्दिक नमन गुरुमा 🙏💐😊

  • @MadanSuvedi
    @MadanSuvedi 3 หลายเดือนก่อน

    जय होस, यस्तो शिक्षाप्रद भिडियो शेयर गर्नुभएकोमा ।
    यसैगरी हो भाषाको संवद्र्धन र प्रबद्र्धन गर्ने ।

  • @kuntashrestha1407
    @kuntashrestha1407 3 หลายเดือนก่อน +1

    Hami nepali teacher lai sarai upayogi video , dhnyabad hajurlai , aru pani yastai video haru herna pauu

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 หลายเดือนก่อน +4

    सारैनै राम्रो धन्यवाद ❤🎉❤🎉❤🎉👑👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @KamalaAcharya-ni3sv
    @KamalaAcharya-ni3sv 3 วันที่ผ่านมา

    सहजीकरणका लागि धन्यवाद 🙏🙏🙏

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 4 วันที่ผ่านมา

    जानकारीका लागी धेरै धेरै धन्यवाद ।

  • @chandrakumarisharma3108
    @chandrakumarisharma3108 2 หลายเดือนก่อน +1

    Hajur lai dharai dharai dhanyavaad 🙏

  • @laxmanneupane2617
    @laxmanneupane2617 หลายเดือนก่อน

    Very informative sir, thank you

  • @SEEExamnepal
    @SEEExamnepal หลายเดือนก่อน

    शिक्षा ‌‌क विद्यार्थी सबै का लागि उपयोगी ।

  • @TilaRai1988
    @TilaRai1988 หลายเดือนก่อน

    वाउ कति मिठो र सजिलो तरिकाले सिकाउनु भयो

  • @mohanmandav9331
    @mohanmandav9331 3 หลายเดือนก่อน

    राम्रो सिकाउनुभयो।यहाँलाई सलाम छ

  • @prakashnepal7
    @prakashnepal7 2 หลายเดือนก่อน

    अहा! बोली सुन्दा नेपालजी जस्तै लाग्यो। कस्तो सजिलोसँग बताउनु भयो। सारै राम्रो लाग्यो। यसकोलागि धेरै धन्यबाद छ है हजुर !

  • @minbbrraut3974
    @minbbrraut3974 3 หลายเดือนก่อน

    एकदम असल कुरा सिकाउनु भयकाे मा सलाम छ हजुर लाई

  • @gopalgaz6702
    @gopalgaz6702 3 หลายเดือนก่อน

    Ati Nai Mitho Ra Saral Parale Bujhaunu bho, Hajurlai Mero Vinamra Naman 💐👏

  • @rasuwalihero6570
    @rasuwalihero6570 3 หลายเดือนก่อน +1

    Dherai dherai dhanyabad sir🙏🙏🙏🙏🙏🙏🙏

  • @kishoresinghbasnet8435
    @kishoresinghbasnet8435 2 หลายเดือนก่อน

    धेरै राम्ररी सिकाइदिनु भएकोमा हार्दिक धन्यवाद

  • @JuleshLimbu
    @JuleshLimbu 3 หลายเดือนก่อน +3

    सर यसरी नै थप तत्सम, तद्भव, आगन्तुक शब्द बारे भिडियो बनाइदिनुहोस् है ।

    • @SajiloSchool
      @SajiloSchool  3 หลายเดือนก่อน

      th-cam.com/video/okortCkJTWU/w-d-xo.htmlsi=89sjQTgG0yQhA5u-

  • @durgakunwar4195
    @durgakunwar4195 5 วันที่ผ่านมา

    कति सजिलोसँग सिकाउनु भयो सर धन्यवाद !

  • @BasantTila
    @BasantTila 3 หลายเดือนก่อน

    अति उत्तम र उत्कृष्ट नेपाली भाशालाइ पनि ब्याख्या रुप दिने पहिलो ब्यक्ति देख्न पाइयो !!निरंतरता रहोस !

  • @ketayakthumba9701
    @ketayakthumba9701 3 หลายเดือนก่อน +1

    अति नै उत्तम

  • @chhabiraskoti5514
    @chhabiraskoti5514 2 หลายเดือนก่อน

    Great 👍 sir thank you so much

  • @manishapoudel7967
    @manishapoudel7967 2 หลายเดือนก่อน

    I wis I could have get this video on my school days..... Very informative.....life var garo lageko Nepali yo video le sajilo lagna thalyo

  • @NabinRai-p3z
    @NabinRai-p3z 2 หลายเดือนก่อน

    धेरै राम्रो ❤😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😢😮😮😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮

  • @nuranwitb1010
    @nuranwitb1010 3 หลายเดือนก่อน +1

    धन्यवाद सर अति राम्रो

  • @bhagawatipanta1976
    @bhagawatipanta1976 3 หลายเดือนก่อน

    Dherai dherai dhanyvad hjrlai.

  • @AayushYadav-q3w
    @AayushYadav-q3w 16 วันที่ผ่านมา

    धेरै राम्रो छ सर

  • @yadavkrishnakharelthankyou6294
    @yadavkrishnakharelthankyou6294 21 วันที่ผ่านมา

    Please more and more Sir thank you Sir pranam !!

  • @ukc8472
    @ukc8472 3 หลายเดือนก่อน

    अती नै राम्रो धन्यवाद सर🙏🙏

  • @partamanlimboo7979
    @partamanlimboo7979 2 หลายเดือนก่อน

    Dherai Dherai dhanyabad

  • @kailashpatirai
    @kailashpatirai 2 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद 🙏

  • @RukmaBhusal
    @RukmaBhusal 2 หลายเดือนก่อน

    Dherai dherai dhannewad sir

  • @dhanbirb.k1312
    @dhanbirb.k1312 3 หลายเดือนก่อน

    जानकारीको लागि धन्यवाद

  • @nirmalajogi9601
    @nirmalajogi9601 2 หลายเดือนก่อน

    हजुरलाई धेरै धेरै धन्यवाद 😀🙏

  • @bhishanthapa9634
    @bhishanthapa9634 3 หลายเดือนก่อน +1

    thank you very much sir

  • @renaisserai4146
    @renaisserai4146 3 หลายเดือนก่อน +2

    Thanks!

  • @bishnuthapa8612
    @bishnuthapa8612 3 หลายเดือนก่อน +1

    यसैगरी अरु पनि थप महत्त्वपूर्ण कुराहरुको बारेमा भिडियो बनाउनुहोला है?सर।🙏

  • @dipakghimire3067
    @dipakghimire3067 2 หลายเดือนก่อน

    यसरि त गुरुले हामिलाई स्कुलमा पनि पढाउनु भएको थिएन , अाज धेरै कुरा थाहा पाईयो .... धन्यवाद गुरूलाई ...

  • @YOURFAVOURIAT
    @YOURFAVOURIAT 20 วันที่ผ่านมา +1

    THANK YOU SIR MAILA KATI VIDEO HARYA TARA YESTO VIDEO PAYA NA THANK YOU SIR THANK YOU❤❤

  • @annolvlogs3101
    @annolvlogs3101 2 หลายเดือนก่อน

    कति राम्रो जानकारी

  • @ranjitadewan5284
    @ranjitadewan5284 3 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सर🙏🙏

  • @puskarbaral
    @puskarbaral หลายเดือนก่อน +2

    "निम्ति" यो उच्चारण ति हुन्छ ।।।

  • @DilliRamMishra-p3i
    @DilliRamMishra-p3i 2 หลายเดือนก่อน

    शिक्षण अभ्यास राम्रो छ।

  • @PranshuBaby
    @PranshuBaby 2 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सर हजुर‌संग नेपाली क्लास लिन मिल्छ होला,🙏🙏

  • @KhagendraYogi-tq2qg
    @KhagendraYogi-tq2qg หลายเดือนก่อน

    धेरै राम्रो

  • @taraprasain5520
    @taraprasain5520 19 วันที่ผ่านมา

    कति सजिलो तरिकाले 🙏🙏

  • @Raidertsunami170
    @Raidertsunami170 14 วันที่ผ่านมา

    guru surumaa tw dhayabad hai ... tara antim maa ta garo garo hudai gayo nii 3 wata shutra vanera tw dherai po aayo tw

  • @shivakamalacharya3312
    @shivakamalacharya3312 3 หลายเดือนก่อน

    धन्यवाद हजुरलाइ |

  • @bishnuprasadsharma985
    @bishnuprasadsharma985 2 หลายเดือนก่อน

    शुक्रिया जी

  • @mkkhanal
    @mkkhanal 2 หลายเดือนก่อน

    अद्भुतको भु ह्रस्व हुन्छ

  • @krishnaprasadlamsal9800
    @krishnaprasadlamsal9800 3 หลายเดือนก่อน +1

    सारै सजिलोसँग सिकाइदिनुभयो।

  • @shortstoryfoundation
    @shortstoryfoundation 3 หลายเดือนก่อน

    भगवान्ले रक्षा गरून् ।
    लेख्दै आएथेँ ।

  • @laligurash9619
    @laligurash9619 3 หลายเดือนก่อน +1

    धन्यवाद सर 🙏

  • @jasdhojgurung595
    @jasdhojgurung595 3 หลายเดือนก่อน

    छोटोे मीठो।😊

  • @kiranbishwakarma5053
    @kiranbishwakarma5053 3 หลายเดือนก่อน

    - अन्त्यमा ति, नि धि, पि, वि, षि, टि लागेका तत्सम् शब्दहरूमा ह्रस्व इकार लेख्ने,
    - हात्ती, स्वामी, खसी, सम्धी, जोगी बाहेकका पुलिङ्गी नाम ह्रस्व लेख्ने,
    - निर्भीक र प्रतीक बाहेकका इक प्रत्यय लागेका शब्द ह्रस्व लेख्ने,
    - स्त्रीलिङ्गी नाम दीर्घ लेख्ने,
    - अनीय, ईन, ईय, शील प्रत्यय लागेका शब्दको बीचमा दीर्घ इकार लेख्ने,
    - चाहिँ बाहेकका अन्त्यमा ही आउने शब्द दीर्घ लेख्ने,
    - शब्दको अन्त्यमा 'करण', 'कृत' लागेको भए बीचको इकार दीर्घ लेख्ने ।

  • @gautamharisharan4790
    @gautamharisharan4790 2 หลายเดือนก่อน

    Khushi lagyo

  • @AarakshanBohara
    @AarakshanBohara 2 หลายเดือนก่อน

    thank you sir

  • @rujanpoudel
    @rujanpoudel หลายเดือนก่อน

    thank you 🙏

  • @somasapkota4938
    @somasapkota4938 3 หลายเดือนก่อน

    धन्यवाद ❤

  • @gurung647
    @gurung647 3 หลายเดือนก่อน

    Guru dherai upayogi bhasha suddha lekhna sikaunu bhaeko ma sadhubad.

  • @romankathayat1115
    @romankathayat1115 3 หลายเดือนก่อน

    नेपाली व्याकरण सम्बन्धि भिडियो बनाउनुन

  • @shringkhalaKarki
    @shringkhalaKarki 3 หลายเดือนก่อน

    Thank you so much very useful do me and today was competition first

  • @aaratikharkah1802
    @aaratikharkah1802 3 หลายเดือนก่อน

    धन्यवाद।

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 3 หลายเดือนก่อน

    हार्दिक अाभार

  • @rajusah235
    @rajusah235 หลายเดือนก่อน

    very good sir

  • @rajkumarmallathakuri1305
    @rajkumarmallathakuri1305 3 หลายเดือนก่อน +1

    स र श,ब र व ,ख र ष ,छ र क्ष यी वर्ण अथवा यसकाे प्रयोगको वारेमा बताइ दिनु भएमा झन् राम्रो हुने थियो ।

    • @SajiloSchool
      @SajiloSchool  3 หลายเดือนก่อน

      th-cam.com/video/NFS468wORq8/w-d-xo.htmlsi=nR9Pl4RICoS4jlYH

  • @khadkapuspa
    @khadkapuspa 2 หลายเดือนก่อน

    informative.

  • @ramishwarsah2867
    @ramishwarsah2867 16 วันที่ผ่านมา

    Dhairai nai ramro xa

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 หลายเดือนก่อน

    ७० बर्षको भैयो आजसम्म ह्रस्व र दीर्घको सूत्र बुझिएको थिएन बल्ल बुझियो ! धन्यबाद गुरु !

    • @SajiloSchool
      @SajiloSchool  3 หลายเดือนก่อน

      🙏 नमन !

  • @dineshguru1147
    @dineshguru1147 3 หลายเดือนก่อน

    बिचमा दीर्घ हुने उदाहरणमा सिन्दूर हुनुपर्ने सिन्दुर भएछ। उदाहरणमा।

    • @SajiloSchool
      @SajiloSchool  3 หลายเดือนก่อน +1

      हो । प्राविधिक त्रुटि रहेछ । धन्यवाद ।

  • @khagendrashrestha5725
    @khagendrashrestha5725 2 หลายเดือนก่อน

    एउटा जिज्ञासा: हजुरले यो पोष्टमा 'स' र 'श ' लाई जसरी उच्चारण गर्नु भएको छ मैले चाहिँ ठीक विपरीत प्रकारले बुझेको थिएँ। स्पष्ट पारिदिनुभए आभारी हुने थिएँ ।

  • @ramkc8002
    @ramkc8002 3 หลายเดือนก่อน

    राम्रो

  • @grimseduhub
    @grimseduhub หลายเดือนก่อน

    Sir namskar dherai aavar parkat gardchhu m magar hu derai asud volchhu ra lekhchhu pani aajbat lekhda ali sud hunema duck vya tr jibrolai kasri sudarne m derai asudvolchhu pdai vne m phill gardaichhu ❤❤vandinus hai sir

  • @rupishkarki1584
    @rupishkarki1584 3 หลายเดือนก่อน

    thanku sir

  • @Prakashthapamagar34
    @Prakashthapamagar34 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 3 หลายเดือนก่อน

    प्रयास राम्रो लाग्यो । यसमा केही सामान्य अशुद्धीहरु देखेँ । किनभने यो विषय नै शुद्धा-शुद्धिको रहेको कारण मात्र टिप्पिणी गरेको हुँ, अन्यथा नलिइदिनु होला ।
    जस्तै :
    १) हुनुपर्ने 'बीच' , भएको 'बिच' ।
    २) हुनुपर्ने 'दूध' , भएको 'दुध' ।
    ३) हुनुपर्ने 'थारू' (दीर्घ) भएको 'थारु' (र्हस्व) ।
    ४) हुनुपर्ने 'अरू' (दीर्घ) भएको 'अरु' (र्हस्व) ।
    ५) हुनुपर्ने प्रत्यय 'लागी' , भएको प्रत्यय 'लागि' ।
    ६) हुनुपर्ने दुष्टयाइँ , भएको दुस्ट्याइँ ।
    धन्यवाद !

    • @subashpradhan732
      @subashpradhan732 3 หลายเดือนก่อน +1

      Ahile ko naya dictionary ma yesto nai entry gareko xa…

    • @SajiloSchool
      @SajiloSchool  3 หลายเดือนก่อน +1

      बिच, दुध ह्रस्व नै हो । थारू, अरू दीर्घ हो । दुस्ट्याइँ शब्द तद्भव भएकाले स कै प्रयोग हुन्छ । १३ः३७ मिनेटमा लागी (लागेर) हुनुपर्नेमा अन्यथा भएको स्विकारेँ । हार्दिक धन्यवाद 🙏

    • @yugeshjoshi6497
      @yugeshjoshi6497 3 หลายเดือนก่อน

      नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेपाली बीच र दूध बारे वृहत शब्दकोषको पेज नम्बर ६१७ र ९१७ हेर्नुहोला ।

  • @poemsagun
    @poemsagun 3 หลายเดือนก่อน

    हवस,धन्यवाद 🙏

  • @manjugelal867
    @manjugelal867 3 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉

  • @sushisharma7318
    @sushisharma7318 3 หลายเดือนก่อน

    ❤ aba chhori lai padhaauna sajilo vo

  • @gangaramkarki6584
    @gangaramkarki6584 หลายเดือนก่อน

    Yes

  • @chhayakecy7370
    @chhayakecy7370 3 หลายเดือนก่อน

    Dherai sabda ko arth sahit arko video banaidinu vy avari hune thiy

  • @answersupply
    @answersupply 2 หลายเดือนก่อน

    sir tin ota sa, duita ba ra wa usehune rule pani xa bhane bataidinus na please

  • @jbshrestha2130
    @jbshrestha2130 2 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @ramkrishnabasnet9953
    @ramkrishnabasnet9953 3 หลายเดือนก่อน +1

    good

  • @santoshguni6112
    @santoshguni6112 2 หลายเดือนก่อน

    🙏❤️🇳🇵

  • @Bad_BoysGaming
    @Bad_BoysGaming 2 หลายเดือนก่อน +1

    ईश बोल्दा किन श लाई ह्रश्व बोल्नु भयो त ?

  • @webnepal5186
    @webnepal5186 3 หลายเดือนก่อน

    ❤❤❤

  • @techcovai
    @techcovai 2 หลายเดือนก่อน

    sirabindu (.) ko bare ma ni bannu na hai koi koi bela tesaile म्, न् ,ङ ko sound auxa .
    iam your new subscribewr pls made vdeo on it

  • @sachit3023
    @sachit3023 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @rameshsapkota7146
    @rameshsapkota7146 3 หลายเดือนก่อน

    फुल= अण्डा
    फूल= पूजा गर्ने कसरी छुट्याउ ?