पेन्सन भनीसके पछि आंफुले जम्मा गरेजती रकम सरकारले थपिदिंदा यो कार्यक्रम सफल, आकर्षक,प्रभावकारी र लक्षित समूहकोलागी लाभमूलक हुनेछ।यस्कालागी सरकारसंग समन्वय गर्न सकिन्छ।जागिर नभएका कुनै स्थायी आम्दानीको स्रोत नभएकाहरुको उत्थानकोलागि अति राम्रो योजना साबित हुनेछ।
यो नागरिक लगानी त्यती राम्रो लागेन यो लगानी मा कायक्रम संचालक ले जती र बीमा सम्बन्धी सोधनु पर्ने सबै कुरा सोधीएको छैन र संचालक ले सोधीएको प्रस्न भंदा पनी नगरिकले बुझने तरिकाले जबाफ दिनु पर्ने हो तर
म नागरिक पेन्सन योजना, २०७६, अन्तर्गत मेरो मासिक आम्दानीको केहि हिस्सा म आफै यस "नागरिक पेन्सन योजना, २०७६" बचत गर्न चाहान्छु, जस अन्तर्गत यस कोषका अन्य योजना अन्तर्गत भएको व्यवस्था "जम्मा गरेको रकममा पाइने TAX छुट" यस यस योजनामा (नागरिक पेन्सन योजना, २०७६) मा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन? जस्तै इन्सुरेन्स रकममा प्रति व्यक्ति/प्रति बर्ष रु. ४०००० सम्मको TAX कट्टी /मिनाहा सुबिधा, भय झैँ यस कोषमा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन?
कुरो त सोर्हैआना काटीकुटी ठिक छ तर हामी गरिवहरुले कसरी र कता कता लगानी गर्ने र खै यसो सरकारी जागिर भय पो घुससुस खाको पैसा खर्च गरी तलबभत्ता लगानी गर्न हुन्थ्यो यो सानो प्राइभेट जागिरले त कुन्नी?कुरो सुन्दा लोभ लाग्छ
पेन्सन योजना कार्यक्रममा - मानौ सर कि कुनै व्यक्तिले १५ बर्ष सम्म निरन्तर रुपमा रकम जम्मा गरियो र ६० बर्ष पनि पुरा गरियो । ६२ उमेर हुँदा दुबै जोडी को मृत्यू भए पछि जम्मा गरिएको रकम छोराछौरीलाई सावाँ र व्याज फिर्ता दिन्छ कि दिदैन । स्पष्ट गरिदिनु
पेन्सन भनीसके पछि आंफुले जम्मा गरेजती रकम सरकारले थपिदिंदा यो कार्यक्रम सफल, आकर्षक,प्रभावकारी र लक्षित समूहकोलागी लाभमूलक हुनेछ।यस्कालागी सरकारसंग समन्वय गर्न सकिन्छ।जागिर नभएका कुनै स्थायी आम्दानीको स्रोत नभएकाहरुको उत्थानकोलागि अति राम्रो योजना साबित हुनेछ।
नागरिक लगानी कोषको शाखाहरुबाटै सम्पुर्ण सेवा सुबिधा र कार्यहरु हुने व्यवस्था गर्नु पर्यो ।
chha ta
मैले मासिक ५०० जम्मा गर्दा बर्षको ६००० अनि १५ बर्षसम्मको जम्मा बचत ९० हजार लाई भाग १७० गर्दा मैले ५३० रुपैया पेन्सन पाउन मैले कुन कार्यालय धाउने??
😂😂
😂😂😂
Khub Janis guithey interest vanne chij thaa xa ki naii?
@@SantoshBaral-cz8un intrest जोडेर भन्दिए भैगो नि जान्नेहरुले? नबुझेको कुरा सोधेको हो?? intrest भनेको के हो?? सिकाइदिनुस त
यो नागरिक लगानी त्यती राम्रो लागेन यो लगानी मा कायक्रम संचालक ले जती र बीमा सम्बन्धी सोधनु पर्ने सबै कुरा सोधीएको छैन र संचालक ले सोधीएको प्रस्न भंदा पनी नगरिकले बुझने तरिकाले जबाफ दिनु पर्ने हो तर
Hora ? Ani tapaile pani garnu va6 ?
@@sajanisvlogs1486 chhu
नागरिक लगानिकाेष र सामनजिक सुरक्षा काेषमा के फरक छ सर
हामीले पेन्सन भनेर जम्मा गरेको पैसाको ब्याज कति आउछ ??
म नागरिक पेन्सन योजना, २०७६, अन्तर्गत मेरो मासिक आम्दानीको केहि हिस्सा म आफै यस "नागरिक पेन्सन योजना, २०७६" बचत गर्न चाहान्छु, जस अन्तर्गत यस कोषका अन्य योजना अन्तर्गत भएको व्यवस्था "जम्मा गरेको रकममा पाइने TAX छुट" यस यस योजनामा (नागरिक पेन्सन योजना, २०७६) मा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन?
जस्तै इन्सुरेन्स रकममा प्रति व्यक्ति/प्रति बर्ष रु. ४०००० सम्मको TAX कट्टी /मिनाहा सुबिधा, भय झैँ यस कोषमा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन?
6 percent intranet matra hoki extra aru pani benefit hunxa...
पहिला नेपालको कुनैपनि जागिरबाट निस्कि पेन्सन खाइरहेको हकमा के हुन्छ सर
Khai Safal Hola Ra, Aajkal Sansthapak Haru imandar Hunu Parxa Bhanna Sakinna
Ramro Karya
Pheri new intervew chahiyo sir❤❤
अहिले जम्मा गरिरहेका शिक्षक, कर्मचारीले पेन्सन पाउने कि नपाउने?
सर्वसाधारण ले कुन ठाऊ मा गएर जोड़ीने त
cit मा कसरी आबद्ध हुन सकिन्छ सर हाल मलेसियाबात हो मोबाइल नम्बर पनि छोडने गर्नुहोला (कृपया)
सर म पेन्सन होल्डर कर्मचारी हु।हाम्रो हकमा नागरिक लगानिकोष बारे के ब्यवस्था छ?
Sir मैले नागरिक पेन्सन योजना मा सामेल हुनु पर्ने मा कर्मचारी बचत वृद्धि सुकृत अवकाश कोष को भएको ले यसलाई schememe transfer गर्न मिल्छ कि मिल्दैन सर
नागरिक लगानि काेषमा कर्मचारीकाे पैसा राम्रोसग जम्मा हुदैन ।अन्तिममा छाेड्न बाध्य पारिन्छ।लापरवाही देखियाे ।कुनैकुनै महिनाकाे रकम जोडिएको हुदैन ।
Khai kaso kaso ho khasai janakari xaina hajur le information diyeko ma Khushi lagyo.....thank you so much
नागरिक लगानि कोषमा जम्मा गरेको पैषा अबकास हुदा ब्याज दिन्छ कि दिन्न सर यो जान्न चाहे मैले please replay
कुरो त सोर्हैआना काटीकुटी ठिक छ तर हामी गरिवहरुले कसरी र कता कता लगानी गर्ने र खै यसो सरकारी जागिर भय पो घुससुस खाको पैसा खर्च गरी तलबभत्ता लगानी गर्न हुन्थ्यो यो सानो प्राइभेट जागिरले त कुन्नी?कुरो सुन्दा लोभ लाग्छ
शिक्षकले पेन्सन पाउन कति बर्ष जम्मा गरेको हुनुपर्नेछ
कति जम्मा गर्दा कति पेन्सन पाईन्छ
पेन्सन योजना कार्यक्रममा - मानौ सर कि कुनै व्यक्तिले १५ बर्ष सम्म निरन्तर रुपमा रकम जम्मा गरियो र ६० बर्ष पनि पुरा गरियो । ६२ उमेर हुँदा दुबै जोडी को मृत्यू भए पछि जम्मा गरिएको रकम छोराछौरीलाई सावाँ र व्याज फिर्ता दिन्छ कि दिदैन । स्पष्ट गरिदिनु
२ लाख कोषको ६० बर्ष पछि मासिक पेन्सन कति जति आउँछ ?
@ 1177 Jati Milxa
Pokhara ma xa ki xaina
२०७५ बाट पेन्सन पाउनेछन् कि पाउदैन
50 Barsh Pugisakeka chhau Aba Kati jammagarnuparchh Katipainchh R Jankari Pau Sir Jiu
पेन्सन खानेको मृत्यु पश्चात के हुने
Pension liyo bhane masik kati pauxa pension
जम्मा गरेको रकम समयमै ब्यक्तिको खाताजा जम्मा गर्न पर्यो ।
Kattiko phaida Janak 6 yo ?
Yo.baun.pani.thagho.pensan.vaneko.mahina.mahina..dina.saknu.pariyo.pensan.vaneko.tapare.vudipalna.laigarekoho.yo.baun.thagho.jantaho.ban.jati.sabai.kulak.santanho.thag.kukur
Kuro ho hi
Kuro k ta vanda ho....ni...ta....kuro