ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
अति राम्रो अरुपनि चाहियो
चाडपर्व खर्च सामान्य तया दशै तिहार काे अवसरमा दिने चलन छ।नियुक्ति भएकाे 6 महिना नपुक्दा सम्म पाहिदैन भन्ने चलन पनि छ र दिदैन पनि ।यदि याे हाे भने 6 महिना पुगेपछि पाईन्छ कि अर्काे सालकाे चाडपर्व मात्रै पाईन्छ।
GREATSIR❤
विधालय कर्मचारीलाई के हुनेछ बताइदिनु हुन्छ कि
३०वर्ष सेवा पछि उपचार खर्चमा कति प्रतिशत थप रकम पाइन्छ? र राजिनामा दिएको कति समयपछि पाइन्
2050 sal ma esthae niyuti paeko(95bahir,bhitra)2052sal likhit pass 50 percent esthae bhaeko seba abdhi 2050 sal Dekhi seba abdhi ganana gariyos
चाडपर्व को खर्च दिदा प्राबी शिक्षक लाई ३२,९०२ मात्रै हो कि महँगिभत्ता पनि हो।
चाड पर्व खर्चमा महंगी भत्ता कसैले पनि पाईदैन ।
शर मेराे २० ६१ काे स्थायि शिक्षक हु मेाराे २० ८० भादमा अनिबार्य अबकास भए मेराे अस्थायिअबधि ८ बर्ष छअबमेराे पेनसन पउछु किपाउदिन्न
Chadparba kharcha kwti mahina katepaxi paoxa?vannuhosna
शिक्षकहरुको बिदा प्रमाणित फारामो नमुना पनि प्रसारण गरिदिदा रामेरो हुन्थ्यो सर
म प्रयास गर्ने छु । धन्यवाद ।
2076-04-01 Paxi isthaai hunele pani pension paainx?
माशिकरु४००कटृटि र थप रु४०० गरि रु अाठ सय ना ल कोसमा जम्मा हुन्छ।
nijamati ra teacher ko grade ma kina pharak
विमा 400 हुन्छ हजुर अध्ययन गरेर वनाउनु न भिडियाे।
हस धन्यवाद सर । पुरानो परेकोमा अर्कोमा सच्याउने छु ।
Subidai subida rahexa ta
बिमा को 200होइन 400कट्टा हुन्छ।