अधर्मी र नास्तिक हरुको भिड बढेको समाजमा यस्ता प्रशं उठ्छन तर भण्डारी सर ले यस्तो सस्तो बजारी कुरो न सोधेर अध्यात्मिक स्तरीय प्रशं गर्नु भएको भए राम्रो हुन्थ्यो हार्दिक नमन छ विदुषी चन्द्रकला प्रति
नेपाल आमाकी सच्चा सुपुत्री चन्द्रकला शखी तपाई को जय होस, बिस्व को अध्यात्म केन्द्र नेपालहो , हजुर नेपाल आमा कि छोरी भयर जन्मनु भय कि ले मातृभूमि को उदार गर्नु परम कर्तब्य हून जांछ , जहाँ गय पनी आमा लाई न बिर्सिनू होला जय श्री राम
जिवराम बाबु नमस्कार, धेरै धेरै धन्यवाद तपाईंको प्रस्तुतिका लागि। नेपाली चेलि प्रति हार्दिक नमन गर्दै फेरि पनि यस्तै ब्यक्तित्वहरुको अन्तरवार्ता कुर्दै????
Sakhijeeko Uttar ma sabai chij chhan , Bujhna sakne le bujhna paryo ," afu ko hun, dhartima kina aayeko , aba kata jane "yii tin questions clear bhayepachhi interviewer ko satahi questions nai chahin khas kehi hundaina! Bada interesting chha yo adhyatmik truth bujhda! Hami ni pahile Bhandarijiu le gare jastai questions garthyaun. Jay Shree Chandrakala sakhi jiu!
विदेशीहरुले सबै हाम्रो संसकृति अंगालिसके। सारा भोगविलास भौतिक जीवन त्यागेर संस्कृत पढेर ज्ञानभूमि तपोभूमि मा छाइसके। अनि हामी चाहिँ अचम्म मान्छौ किन ??? बुद्धिमान अभिभावकको देन हो यो जो जीवन बुझ्ने मारगमा अध्यात्ममा अाफु संगै डोर्याउन भयो । नमन त्यि अभिभावकलाई। थपाई यो उमेरमा पनि अचम्मित किन हुनुभयो ???
एउटा दुखको कुरा यो हो कि राजतन्त्र हुन्जेल नारीले यो धार्मिक शिक्षा लिने हौसला पाएका थिएनन्।लोकतन्त्र आएपछि नै नारीको लागि यो वतावरण बन्यो। भारतमा समेत नारी धर्म गुरु हरु को जन्म भएको छ तर हिजोआज मात्र। चन्द्रकला श्रृष्टि जी को प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु। इश्वर र भगवान् दुबै शब्दको उहि अर्थ छैन। इश्वर निर्गुण निराकार अविनाशी जन्ममृत्य बाहिरको अभौतिक शक्ति हो जसले पृथ्वीमा मात्र जिबहरु उत्पति भएका छन्। तर शिव, राम, कृष्ण, महाविर, शाहजहाँ, आशो रजनिश, इत्यादि मानविय चोला वाला त मानव इतिहासले सामन्त को रुपमा बिकसित बताएको छ।
चन्द्रकला शखि माता बाट हरेक प्रस्नको उत्तर सान्त र धैर्यता का साथ दिनुभयो जयहोस । आज माता को अनुहार मलिन थियो सायद यसपालि केही बिबाद गर्न चाहने हरुको बिबादले मन्मा दु:ख भयको जस्तो छ । यो भन्दा पहिले चुरोकुरा टिभिमा अन्तरवार्ता दिदा अलि बढि उज्यालो अनुहार देखेको थियँ । त्यो अनहारमा कुनै ब्रेक थियन ।
छोरा:- बाबा, पृथ्वी कसले बनायो? भगवानले ... आकाश कसले बनायो??? भगवानले... तारा कसले बनायो??? भगवानले... हामीलाई कसले बनायो??? भगवानले... रुख र बिरुवाहरु कसरी बढ्छन् ??? भगवानको इच्छाले... मान्छे कसरी मर्छ ??? भगवानको इच्छाले... मान्छे कसरी जन्मिन्छ ??? भगवानको इच्छाले... उज्यालो कसरी हुन्छ??? भगवानको कृपाले... अँध्यारो कसरी हुन्छ??? भगवानको इच्छाले... छोरा, यति धेरै प्रश्न नगर, यो ब्रह्माण्डमा जे हुन्छ सबै भगवानको इच्छा अनुसार नै हुन्छ । एक दिन बच्चाको विज्ञान शिक्षक बच्चाको घरमा आउँछन्। हेर पण्डित जी, तपाईको बच्चा पढाइमा निकै कमजोर छ, पढाइमा पनि ध्यान दिँदैन । परीक्षामा सोधिएको प्रश्न... बल्बले कसरी उज्यालो दिन्छ ??? जवाफमा लेखे, भगवानको इच्छाले... फोन कसले आविष्कार गर्यो??? भगवानले ... पृथ्वीमा दिन र रात किन हुन्छ ??? भगवानको इच्छाले... माफ गर्नुहोस्, तपाईंलाई सुन्दा नमज्जा लाग्नसक्छ, तर तपाईंको छोरा परीक्षामा फेल भएको छ ... पण्डित जी रिसले काँप्दै केटालाई बोलाए, गाली गरे, अनि आफै लज्जित भए। त्यसैले आफ्ना छोराछोरीहरूलाई विज्ञानका कथाहरू सुनाउनुहोस्... देवी-देवताहरूको होइन! तिनीहरूलाई विज्ञानको रहस्य बुझाउनुहोस्, झूटा कथाहरू होइन ... तिनीहरूलाई तर्क गर्न सिकाउनुहोस् ... धार्मिक अन्धभक्त बन्न होइन... तपाईको बच्चाले पक्कै पनि प्रगति गर्नेछ... आफुलाई बिकास गर्नेछ, पाखण्डीपना त्याग्नेछ अनि देश र जनता प्रति बफादार बन्नेछ, साथै संसारकै मानव जातीको लागि प्रेरणाको स्रोत बन्नेछ, "बुद्ध" जस्तै,,,😊😊😊
Chandrakala sakhi ji ke charno mein pranam 🙏😀😊
यस्ती सातक्षात देवि, सरस्वति, आखामा राखेपनी नविझाउने रुवा भन्दा पनि नरम कलिली हाम्री नेपालि चेलि 😊😘💐🙏💐
Yes
Jaya hosa gurudev jaya sita ram❤❤🎉
सरसती मात मुख मा छ देबि को जस्तो शरीर छ अति सुन्दरि भगवती नानी सदा उनती प्र्गती हुँदै जानू ❤❤❤❤❤❤❤
जय होस् सखी जी अगाडि बढ्दै जानु शुभकामना🙏🙏🙏🙏🙏
सालिन,नम्र ,सहनशीलता कि धनी बिदुषि चन्द्रकला प्रति हार्दिक नमन, अरु उन्नतिका लागि शुभकामना ,🙏♥️🙏🇳🇵🙏🌺💐🌹
Radhe radhe
नेपाली विदूषीकाे सुन्दर प्रेरक विचार
जीवराम सरलाई धन्यवाद छ ,मनको खुल्दुली मेटिने गरी प्रश्न राखेकोमा ।
सरल नरम मिजासिलो स्वभाव भएकी धर्मको क्षेत्रमा नेपाललाई चिनायकी मधूर मिठो बोली भएकी चेली चन्द्रकला को जय होस्👍
कति शालिन बौद्धिक मातृभासी आहा मनै लोभ्याउने यहाको वाणी ❤❤🎉🎉❤❤
सुन्दर अभिब्यक्ती सुन्दर बहस संस्कार संस्कृति नै हाम्रो पहिचान 🙏🙏
आज सम्म दार्शनिहरुले दुनियाँको अलग अलग ढंगले व्याख्या गर्नुभएको छ। सवाल त दुनियाँको बदल्नु छ।🤔🤔🤔🤔🤔
N3^07-1💐💐💐💐💐💐🌹
सहि हो चन्द्रकला जि कर्म अनुसार को फल हो ढिलोचाडो तर कर्म राम्रो गर्नुपर्छ यदि हामी राम्रो कर्म गरेउ भने अरुलाई पनि प्रेरित गर्छ ।
सुन्दर बहस चन्द्रकला सखी जी जय जय हाेस् ॐ प्राम जय श्री राम🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
असाध्यै आत्मिय सरल सहज आध्यात्मीक नेपाली हाम्रो सात्क्षयत देिव चेलि लाई नमन गर्दछु हजुर,धेरै धेरै शुभकामना
जय होस सखी जी को शुभकामा अघी बडदै जानु🎉🙏🙏
i like these vigions❤❤❤🎉😮 thank you😮
प्रस्न जतिसुकै घुमाए पनि सम्यम सहज र सहि उत्तर दिन सफल
अधर्मी र नास्तिक हरुको भिड बढेको समाजमा यस्ता प्रशं उठ्छन तर भण्डारी सर ले यस्तो सस्तो बजारी कुरो न सोधेर अध्यात्मिक स्तरीय प्रशं गर्नु भएको भए राम्रो हुन्थ्यो
हार्दिक नमन छ विदुषी चन्द्रकला प्रति
उत्तम प्रश्न, सहि विचार, उत्कृष्ट अन्तर्वार्ता ।❤
अन्तरक्रिया सुनिसकेपछि मलाई यस्ताे लाग्याे ,प्रस्न साेध्ने ब्यक्तिलाई यी देबि सखिकाे अगाडि धेरै ज्ञानकाे अभाब छ😅😅 कति सटिक उत्तरआहा🙏🙏❤️❤️❤️❤️
अति सुन्दर अभिव्यक्ति दिने चन्द्र कला सखीलाइ नमन छ, साक्ष्यात भगवान नै जस्तो लाग्छ मलाई 🙏
Ramro lagyo deviko interview ani khusi lagyo.Jay Pashupatinath
सुन्दर चन्द्र कलासखि ❤❤
धर्म, संस्कार,सबैलाई नेपाली उत्पादन संग जोडेर अघि बढ्दा नेपाली लाई कति सहयोग पुग्थ्यो ।
Jay Sri Ram🙏Jay hanuman🙏Ma sakhhi 🙏🙏🙏🙏
कति मिठो नरम आवाज कति शान्त सभ्वाब
जति सुन्याे त्यति सुनिरहन मन लाग्ने चन्द्रकला सखिकाे मधुर बाेलि
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
सुन्दर प्रस्तुती
Kasto ramro gyan dinuvayo chandracala devi jui ley ❤❤
जय चन्द्राकला सखी 🙏🙏
जय सीता राम 🙏🙏🙏
नमस्ते !
अादी शक्ति
जय हो चन्द्रकला सखि जी
सुनिरहु लागिरहेको थियो कति छिटो सकियछ । सलाम छ नानु
नेपाल आमाकी सच्चा सुपुत्री चन्द्रकला शखी तपाई को जय होस, बिस्व को अध्यात्म केन्द्र नेपालहो , हजुर नेपाल आमा कि छोरी भयर जन्मनु भय कि ले मातृभूमि को उदार गर्नु परम कर्तब्य हून जांछ , जहाँ गय पनी आमा लाई न बिर्सिनू होला जय श्री राम
जय सीता राम हजुरको बाेलि सुनिरहु जस्ताे छ। 🙏🙏🙏🙏🌹🌹
Sansar masina lagyo, yestai darmic manusya ka karan lay ahiley samma thamiyo ko xa. Nani lai mero koti koti naman.❤🙏
नेपाल को छोरी सलाम छ
जिवराम बाबु नमस्कार,
धेरै धेरै धन्यवाद तपाईंको प्रस्तुतिका लागि।
नेपाली चेलि प्रति हार्दिक नमन गर्दै फेरि पनि यस्तै ब्यक्तित्वहरुको अन्तरवार्ता कुर्दै????
शास्त्रम यो छ उ छ भनेर केही काम छैन। शास्त्रमा भएको र शास्त्रले भनेको कुरा दैनिक जीवनमा ब्यबहारमा लागू गरिएको छकि छैन यो प्रमुख कुरा हो।
100%
Jay sakhi g eshoriy Nepalka Nepali janlai janachetana jagai dinuhuna anurodxa
❤The ornament of spiritual science
Radhe Radhe ❤
Kati ramro boli
कलिलो मोहित अनुहार शखी लाई हामी सबैले सम्मान गरौ ॐ राधे राधे जय श्री राम ❤💐🌷🌹🙏
जय हाेस 🙏🙏
Dherai ramro Gyan Kati sunder Banee
Chandrakala shakhi Mata ko.
मुरीमुरी धन्यवाद चन्द्रकलाज्यूलाई।।
Sakhijeeko Uttar ma sabai chij chhan , Bujhna sakne le bujhna paryo ," afu ko hun, dhartima kina aayeko , aba kata jane "yii tin questions clear bhayepachhi interviewer ko satahi questions nai chahin khas kehi hundaina! Bada interesting chha yo adhyatmik truth bujhda! Hami ni pahile Bhandarijiu le gare jastai questions garthyaun. Jay Shree Chandrakala sakhi jiu!
Kabira kuwa ek hai pani vare anek vada ka ved hai pani sab mein ek🎉🎉❤
jaya hos 🙏🌺🌹
जय राम श्रीराम जय जय सीता राम
कोटी कोटी नमनः
यत्तिको शान्त त म सायद सुतेको बेला पनि हुदैन होला । यो क्षमता सदैव रहोस ।राधे राधे 🕉️🕉️🕉️🕉️
Chandrakala devi maata lai koti koti pranam ❤
Jai shree Raam
Hamro tanahun ko cheli,,❤❤❤
विदेशीहरुले सबै हाम्रो संसकृति अंगालिसके। सारा भोगविलास भौतिक जीवन त्यागेर संस्कृत पढेर ज्ञानभूमि तपोभूमि मा छाइसके। अनि हामी चाहिँ अचम्म मान्छौ किन ??? बुद्धिमान अभिभावकको देन हो यो जो जीवन बुझ्ने मारगमा अध्यात्ममा अाफु संगै डोर्याउन भयो । नमन त्यि अभिभावकलाई। थपाई यो उमेरमा पनि अचम्मित किन हुनुभयो ???
wish u all the best for ur all future preachments....sakhi jii
Jay sitaram
जय होस् ❤
Jay Shree Ram
जय श्री राम
आहा ❤❤
Good luck sakhi ji❤
जय सिताराम
एउटा दुखको कुरा यो हो कि राजतन्त्र हुन्जेल नारीले यो धार्मिक शिक्षा लिने हौसला पाएका थिएनन्।लोकतन्त्र आएपछि नै नारीको लागि यो वतावरण बन्यो। भारतमा समेत नारी धर्म गुरु हरु को जन्म भएको छ तर हिजोआज मात्र।
चन्द्रकला श्रृष्टि जी को प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु।
इश्वर र भगवान् दुबै शब्दको उहि अर्थ छैन। इश्वर निर्गुण निराकार अविनाशी जन्ममृत्य बाहिरको अभौतिक शक्ति हो जसले पृथ्वीमा मात्र जिबहरु उत्पति भएका छन्। तर शिव, राम, कृष्ण, महाविर, शाहजहाँ, आशो रजनिश, इत्यादि मानविय चोला वाला त मानव इतिहासले सामन्त को रुपमा बिकसित बताएको छ।
जय सनातन ।।
Jay shree ram
one side❤Shristi 🎉😊
Wow Kati mitho answer dinu va KO sakhi ji ❤❤❤❤
Sakhi ji aajahi basnu na hajur KO bani aaba kahile suna pahi xa ra aajahi bas buna Katha vana ❤❤❤❤
Kati saral tarika la utar dinu bho
Good
🕉️🙏Thanks Best of luck hajurko echya bhagwanbata abasya
hajurko chaheko purrna hunch hajur 🕉️🕉️🕉️🕉️🍀🍀 52:44
राधे राधे
जय सिता राम सखि
Jay Shree sitaram pyari shakhi❤
Sree ram jay ram jay jay ram.
Best of Luck sis..🙏🙏❤️❤️
Jay Shree Sitaram 🙏
जय गोरख ! जय हिन्दू-अधिराज्य !
Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe🙏🙏🙏🙇🙇🙇💓💓💓💐💐🌺🌺🌻🌻🌸🌻🌹🍀🍀🍁🍁🍁🌳🌲🌴🌴
Jeya shri Ram🎉🎉
चन्द्रकला शखि माता बाट हरेक प्रस्नको उत्तर सान्त र धैर्यता का साथ दिनुभयो जयहोस । आज माता को अनुहार मलिन थियो सायद यसपालि केही बिबाद गर्न चाहने हरुको बिबादले मन्मा दु:ख भयको जस्तो छ । यो भन्दा पहिले चुरोकुरा टिभिमा अन्तरवार्ता दिदा अलि बढि उज्यालो अनुहार देखेको थियँ । त्यो अनहारमा कुनै ब्रेक थियन ।
Wow great thought 🎉
Majja le suneeyeo Majjja aayo
जय श्री राम जय श्री हनुमान 🙏🙏🙏🙏🙏🙏
❤❤ good ❤❤
Jaya sita ram
छोरा:- बाबा, पृथ्वी कसले बनायो?
भगवानले ...
आकाश कसले बनायो???
भगवानले...
तारा कसले बनायो???
भगवानले...
हामीलाई कसले बनायो???
भगवानले...
रुख र बिरुवाहरु कसरी बढ्छन् ???
भगवानको इच्छाले...
मान्छे कसरी मर्छ ???
भगवानको इच्छाले...
मान्छे कसरी जन्मिन्छ ???
भगवानको इच्छाले...
उज्यालो कसरी हुन्छ???
भगवानको कृपाले...
अँध्यारो कसरी हुन्छ???
भगवानको इच्छाले...
छोरा, यति धेरै प्रश्न नगर, यो ब्रह्माण्डमा जे हुन्छ सबै भगवानको इच्छा अनुसार नै हुन्छ ।
एक दिन बच्चाको विज्ञान शिक्षक बच्चाको घरमा आउँछन्। हेर पण्डित जी, तपाईको बच्चा पढाइमा निकै कमजोर छ, पढाइमा पनि ध्यान दिँदैन ।
परीक्षामा सोधिएको प्रश्न...
बल्बले कसरी उज्यालो दिन्छ ???
जवाफमा लेखे, भगवानको इच्छाले...
फोन कसले आविष्कार गर्यो???
भगवानले ...
पृथ्वीमा दिन र रात किन हुन्छ ???
भगवानको इच्छाले...
माफ गर्नुहोस्, तपाईंलाई सुन्दा नमज्जा लाग्नसक्छ, तर तपाईंको छोरा परीक्षामा फेल भएको छ ...
पण्डित जी रिसले काँप्दै केटालाई बोलाए, गाली गरे, अनि आफै लज्जित भए।
त्यसैले आफ्ना छोराछोरीहरूलाई विज्ञानका कथाहरू सुनाउनुहोस्... देवी-देवताहरूको होइन! तिनीहरूलाई विज्ञानको रहस्य बुझाउनुहोस्, झूटा कथाहरू होइन ...
तिनीहरूलाई तर्क गर्न सिकाउनुहोस् ...
धार्मिक अन्धभक्त बन्न होइन...
तपाईको बच्चाले पक्कै पनि प्रगति गर्नेछ...
आफुलाई बिकास गर्नेछ,
पाखण्डीपना त्याग्नेछ अनि देश र जनता प्रति बफादार बन्नेछ, साथै संसारकै मानव जातीको लागि प्रेरणाको स्रोत बन्नेछ, "बुद्ध" जस्तै,,,😊😊😊
❤❤🙏🙏
🙏🙏🙏
साधुवाद जस्तो वाहा सखि नामले चिनिन्छ त्येस्तै गौतम बुद्धको सासनमा रानी प्रजापति अर्हन्ति को पनि भिछुणी प्रजापति नामले पर्ख्यात हुनुभएको थियो नमोबुद्ध
जय श्री सीताराम 🎉❤
❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤
Jai Shree Ram jai sai ram jai Devi Mata ji jai Shree pasupati Nath har har Mahadev 🙏🌹🙏🌹🙏🌹 🙏🌹🙏
सीता राम❤