SUGARIKA KC!! FORMER MISS NEPAL,TRAINER,LECTURER!! NEPALI PODCAST WITH BISWA LIMBU EP 138

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 507

  • @babinyakthungba.6192
    @babinyakthungba.6192 ปีที่แล้ว +116

    उहाँ कति मिठो, सरल, प्रेरित तरिकाले बोल्ने, सबैलाई सकारात्मक उर्जा दिने र समाजमा कति योगदान दिनु भएको छ।सदा उहाँलाई र परिवारमा राम्रो होस।खोज, अनुसन्धान अनि जानेर सिकाउँनु जान्ने मध्ये एक असल उहाँ जस्तो लाग्छ।

  • @lilb.atisara2345
    @lilb.atisara2345 ปีที่แล้ว +26

    सुन्दा सुन्दै सकियो कति आनन्द कति राम्रो सोच, बिचार धेरै राम्रो सुनिरहु जस्तो

  • @laxmithapa9761
    @laxmithapa9761 ปีที่แล้ว +16

    मनमा लागेका तर शब्दमा पाेख्न नसकिएका कुरा तपाईंबाट सुन्न पाउँदा खुसी लाग्छ।

  • @binodkhanal7193
    @binodkhanal7193 ปีที่แล้ว +9

    गज्जबको अन्तर्वार्ता । उत्प्रेरणा दिने खालको छ । निकै परिपक्व विचार ।

  • @jamunakhadka3879
    @jamunakhadka3879 ปีที่แล้ว +19

    Always my favourite ❤evergreen lady उहाँका कुरा जति सुन्यो उति नै सुन्न मन पर्छ ❤❤

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft ปีที่แล้ว +19

    उच्च बिचार, तर्क, बौद्धिक भएको एक नारी 🙏🙏🙏

  • @dikrajnembang005
    @dikrajnembang005 ปีที่แล้ว +6

    सुगरिकाबाट धेरै नैतिकताको कुराहरु सिकेर आफ्नो जिवन प्रयोगशाला बनाउदैछु । माल्भिका र सुगरिका मिस नेपालले जन्माएको प्रतिभाशाली महिला हुन ।

  • @manjugautam3017
    @manjugautam3017 ปีที่แล้ว +7

    मीठो ,सरल तरिकाले बोल्ने सबैलाई सम्मान गर्ने। मीठो बोल्ने सुगरिक जि धेरै राम्रो अझै उन्नती प्रगती गर्दैजानू ।

  • @omshahi3443
    @omshahi3443 ปีที่แล้ว +26

    साच्चिकै मिस नेपाल त यस्ताे पाे हुनुपर्छ

  • @kafleradha6303
    @kafleradha6303 ปีที่แล้ว +6

    आहा कति सरल कति सभ्य कति राम्रो बोली wow❤

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 6 หลายเดือนก่อน

    आहा कति सुन्दर बिचार हरु कति मीठो कथा सुने को थिय उहाँ हुनुहुदो रहेछ धेरै खुशी लाग्यो दुबै जना लाई उच्च सम्मान गर्द छु😊❤

  • @shantarai6363
    @shantarai6363 ปีที่แล้ว +14

    उत्कृष्ट हुनुहुन्छ दुबैजना 👍️
    तपाईंहरुको वार्तालाभ धेरै राम्रो लाग्यो।

  • @puspadangi3547
    @puspadangi3547 ปีที่แล้ว +11

    कुरा कति सामान्य छन तर सुन्दा कति आन्नद लाग्यो ❤

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 ปีที่แล้ว +8

    मेरो दिमाखमा परेको सुगरीकाजीको शब्दः
    Perfect Word:
    १. ठुल्ठुला कुरा गर्ने महिलाहरुले घरमा कुटाई खाएर निस्केका हुन्छन् । मुस्कान भएको अनुहार हाँसेको नहुन सक्छ । मुस्कान भित्र चोटहरु हुन सक्छन् । हरेक चिटिक्क परेको लुगाभित्र चोटको निलडामको टाटा हुन सक्छन् । हरेक उर्जाशिल बोलीभित्र काँपेका दुःख हुन सक्छन् ।
    २. चंगाको भौतिक रमाइलो र आइप्याडको अनुभवले वालवालिकामा...
    ३. देशमा मर्न चाहान्छु, देशमा नै बस्न चाहान्छु, राजनीतिमा आउन सकिन्छ । राजनीतिमा पढेको मान्छे आउनुपर्छ ।
    :- कार्यक्रम ज्याँदै राम्रो लाग्यो विश्व सर । निरन्तरता पाओस । धेरै कुराहरु सिक्ने अवसर हामीलाई प्राप्त भएको छ । सुगरीकाजीको नेपाली सुन्दरीको प्रतिष्पर्धा हुँदा लाइभ हेरेको याद छ । साथै उहाँले ईमेज च्यानलमा चलाउनु भएको कार्यक्रम ज्याँदै राम्रो थियो ।
    - विशेष गरी सुगरीकाजीको स्वर र प्रस्तुती शैली ज्याँदै मन पर्छ ।

  • @populardrs2405
    @populardrs2405 ปีที่แล้ว +22

    miss nepal त यस्तो खाल्को पो हुनुपर्छ त ।अरु त इस्स नेपाल😂

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w ปีที่แล้ว +5

    तपाईंको बोली जहिलेनी सुनिरहु जस्तो कति राम्रो कुरा ❤🙏🙏 एक्दमै ब्याबहारिक बोली

  • @ramgurung5165
    @ramgurung5165 ปีที่แล้ว +18

    Sugarika Kc she is one of my favorite miss Nepal. We really need her ín our society. She is a most talented base and wishness, modality, thought many more. If you have a time I would suggest you and malvika to go madhesh to have a social mass meeting with society. Beasue they really need this kind of voices and support.

  • @MaMi-lp2zv
    @MaMi-lp2zv ปีที่แล้ว +16

    I am the big fan of sugarika KC her voice is bold and strong I like it🎉🎉❤❤

  • @jsjssjsjajjsjsandsam_daboy287
    @jsjssjsjajjsjsandsam_daboy287 ปีที่แล้ว +21

    I never believed,Sugarika at this level of intelligence and talented person before .but from now I got her one of the inspirational ladies in Nepal❤❤❤

  • @rubinakoirala7851
    @rubinakoirala7851 ปีที่แล้ว +2

    कति राम्रो कुरा गर्नुभयो sis सारै मन छोयो कति मिठो कुरा ❤धेरै कुरा मिल्ने रहेछ मेरो सोचाइ सग ❤❤❤मन जित्नु सम्म जित्नु भयो सिस्🙏🙏🙏🙏🙏🙏

  • @sugarikakc1936
    @sugarikakc1936 ปีที่แล้ว +204

    Thank you everyone for your motivating words. तपाइहरुको अथाह मायाले म झन आत्मबिश्वसी महसुस गरिरहेको छु। धन्यवाद ❤

    • @vanja12748
      @vanja12748 ปีที่แล้ว +3

      ❤😊

    • @jamunakhadka3879
      @jamunakhadka3879 ปีที่แล้ว +2

      ❤️❤️😘

    • @chandrasunuwar7255
      @chandrasunuwar7255 ปีที่แล้ว +1

      ❤❤❤❤😊

    • @lifeandliving-wf4td
      @lifeandliving-wf4td ปีที่แล้ว

      धेरै राम्रो पोडकास्ट l विश्वजीले chairman को सट्टा chairperson अनि सुगारिका जीले तेस्रोलिंगीको सट्टा यौनिक तथा लैंगिक आल्पसंख्यक भन्नु भएको भय सुनमा सुगन्ध हुन्थ्यो l

    • @sujallimbu1562
      @sujallimbu1562 ปีที่แล้ว

      Dherai ramailo lago. Refresh nai vayeo

  • @lokendrapalungwa426
    @lokendrapalungwa426 ปีที่แล้ว +4

    interview दिने र लिने दुबै मिडियाको क्षेत्रमा खरिएका अनुभवीहरु रहेछन् । कुरा सुन्दा गजब लाग्यो।अलिकति कोट्याएर हेरौं भनेको हेर्दाहेर्दै पूरा भिडियो सिधा्याईए छ।

  • @saugatlimbu1660
    @saugatlimbu1660 ปีที่แล้ว +4

    मलाई एकदम मनपर्ने मिस नेपाल सुगारीका केसी, माल्भिका सुब्बा अनि श्रृङ्खला खतिवडा यी तीनजनालाई जहिले follow गर्ने गर्छु। आज पूरा podcast हेरे आनन्द लाग्यो। धन्यवाद bishow ji

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 ปีที่แล้ว +9

    खुशी लाग्यो धेरै दिन पछि उहाँलाई देख्न पाइयो।।❤❤

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 ปีที่แล้ว +12

    आजको पोडकास्ट धेरैनै राम्रो लाग्यो पुरै हेरे 🎉🎉🎉🎉

  • @manjubasnet62
    @manjubasnet62 ปีที่แล้ว +3

    यति मिठो शब्द चयन गर्नु हुन्छ ।धन्यवाद दिदी प्रेरणाको लागि ।।

  • @lalmanithapa299
    @lalmanithapa299 ปีที่แล้ว +4

    कति बोल्न जानेको यकदम राम्रो लाग्यो कति सकारात्मक कुरा गरेको ।।

  • @prantamang2401
    @prantamang2401 ปีที่แล้ว +2

    मैले उहा मा देखेको मुख्य कुरा संस्कार, इमान्दारिता, जिम्मेवारी,, कति सालिन है,,God bless you,,

  • @snehadhakal4827
    @snehadhakal4827 ปีที่แล้ว +8

    She is so down to earth. Amazing and multi talented person ❤️

  • @anugautam6029
    @anugautam6029 ปีที่แล้ว +1

    सकारात्मक सन्देश प्रवाह गर्न सक्ने क्षमतावान नारी❣️sugarika kc ♥️

  • @Mr.Chamling14
    @Mr.Chamling14 ปีที่แล้ว +2

    आहा कस्तो राम्रो कुरा❤कस्तो राम्रो बिचार्💖💖🙏

  • @saritaranabhat3255
    @saritaranabhat3255 ปีที่แล้ว +5

    हजुरका हरेक शब्द हरुले मलाई सध्ै सकारात्मक उर्जा मील्छ ❤️

  • @dolpoartgallery7024
    @dolpoartgallery7024 9 หลายเดือนก่อน +1

    Very happy to watch this episode. Sugarika di is full of knowledge n positivity. I liked the way she present her answers in a simple but full of motivation, knowledge n optimism.

  • @imnisha.
    @imnisha. ปีที่แล้ว +6

    Such a smart and intelligent lady. Love her powerful voice.❤❤❤

  • @anitarai8164
    @anitarai8164 ปีที่แล้ว +5

    कति सकारात्मक सोच,विचार भको ब्याक्तित्व उहा जति सुने पनि सुनी रहु लाग्ने❤🙏

  • @sunderpaudel852
    @sunderpaudel852 ปีที่แล้ว

    उहाँ मिठाे बाेल्नु भयाे सारै मन पर्छ उहाका बाेल्नि शैली समाजलाई दिने सन्देस , तर लाखाै दाजु भाइ बिदेसमा दुख गरेर पैसा कमाका छन कस्काे लागि अनि अहिले महिला हरुले कति बिक्रिति फैलाएका छन , देख्नु, भयन, पुरुस लाई मात्र दाेस देखायर जानू भयाे।।।।।

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 ปีที่แล้ว +14

    I love her personality! Combo … beauty with brain!! God bless you.

  • @PraKash-kj4by
    @PraKash-kj4by ปีที่แล้ว +4

    राम्रै लाग्छ उहाको कुरा सक भर फलो गर्ने गर्छु ,

  • @bhumikachamling3143
    @bhumikachamling3143 ปีที่แล้ว +2

    omg..kati talented manxe haru hudo raixa vanne lagyo sugarika kc lai dekhda.

  • @ruralaim6732
    @ruralaim6732 ปีที่แล้ว +1

    धेरै अानन्द र मोटीभेसन पाए यो भिडियो बाट।यति समयबाट धेरै उर्जा प्राप्त भयो।

  • @MrpaMrz
    @MrpaMrz ปีที่แล้ว +9

    Brian,and beautiful Sugarika kc !🔥🔥♥️♥️ Best Miss Nepal ever 🥰🥰

  • @indiranepal7331
    @indiranepal7331 ปีที่แล้ว +12

    What a conversation 😮 thumbs up 👍 to each and every word this women has spoken .. she is so real and well wiser with positivity only ❤ much love

  • @swikritidarai5554
    @swikritidarai5554 29 วันที่ผ่านมา

    I am the very big fan of sugarika dijju her beautiful and nice voice is bold, strong or powerful lady 💪💪👌👌❤ i like it

  • @lalalagrg3500
    @lalalagrg3500 ปีที่แล้ว +12

    What a motivational podcast,what a beautiful speaker,what an optimistic vibe through out the hours spent in here.Sugarika KC is worth every minute watching and so is Bishwa Jee,what a decent and professional host!Really loved every minute of this podcast.Thank you

  • @GomaRae
    @GomaRae ปีที่แล้ว +2

    अहिले सम्ममा हेरेको मद्ये सबभन्दा बेस्ट 👍️👍️

  • @sindhutuladhar1704
    @sindhutuladhar1704 ปีที่แล้ว +9

    I really appreciate her level of knowledge and understanding. Her each and every words are quite inspiring and impactful🙏🙏🙏

  • @sangamtamang5942
    @sangamtamang5942 ปีที่แล้ว +1

    एकदमै रमाइलो intellectual interview !!

  • @geetasharma8877
    @geetasharma8877 ปีที่แล้ว +9

    My favorite miss nepal ❤
    I am always inspire from her speech 🎉😇

  • @kosisranaofficial
    @kosisranaofficial ปีที่แล้ว +7

    One of my favourite beautiful, smart and talented Miss Nepal Sugarika ji. Love this episode.🙏❤️

  • @shantikasubba175
    @shantikasubba175 ปีที่แล้ว +1

    My favourite miss Nepal❤❤she is multi talent lady 🥰🥰🙏

  • @niruhamal3117
    @niruhamal3117 ปีที่แล้ว +3

    She is really talented, bold and humble person.❤

  • @anjusapkota9287
    @anjusapkota9287 ปีที่แล้ว +1

    उहाँ जस्तो महीला बाट हामी सबैले बोलेको कुरा सुन्ने मात्र होईन❤
    व्यावारमा उतारन सक्नु पर्छ र सोच बद्ल्न सक्नु पर्छ
    ❤ नत्र भने हामी नारी हरु सधैँ पछी परीनेछ❤❤❤
    हजुर जस्तो महीलाबाट हाम्रो देशमा धेरै महिलाहरु ले सिक्नजरुरी छ।

  • @krishnalawati2211
    @krishnalawati2211 ปีที่แล้ว +2

    अहिले सम्मकै intresting interview

  • @taragurung3800
    @taragurung3800 ปีที่แล้ว +1

    ❤❤ saral तर मार्मिक शब्द तपाई को 😮😮❤❤

  • @laxumansubedi3053
    @laxumansubedi3053 ปีที่แล้ว +3

    I never get tired of hearing your words..
    You are my favorite person.. respect you always sugarika kc.. ❤❤

  • @sushilak.c4212
    @sushilak.c4212 ปีที่แล้ว

    बौद्धिक स्तर नै अद्भुत र अद्वितीय लाग्छ।

  • @PraKash-kj4by
    @PraKash-kj4by ปีที่แล้ว +19

    अब श्रखंला खतिवडा लाई ल्याउनु पर्यो,

    • @saliksatabhdi
      @saliksatabhdi ปีที่แล้ว +2

      Srinkhola hawa ko miss nepal

    • @ushakhadka716
      @ushakhadka716 ปีที่แล้ว +1

      😅😅😅😅😅उस्को के कुरो सुन्न मन छ भाइ

    • @leochams3085
      @leochams3085 ปีที่แล้ว

      थैट्ट!!!!!

    • @PraKash-kj4by
      @PraKash-kj4by ปีที่แล้ว

      बिस्वा बिकास मानब जगतको भोगाइ अनि सफलता को मपन देखि लियर हाल त झन अक्स्पोट विश्व बिद्यालय को अध्यान अनि नेपाल मा त्यस्को सदुपयोग जस्ता विभिन्न कुरा सुन्न छ प्रीय जनहरु 🙏

  • @rupadhakal2206
    @rupadhakal2206 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो आजको postkast ई लभ सुगरीका केसी जी ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @maheshkarki5527
    @maheshkarki5527 ปีที่แล้ว +7

    जति सुन्यो तेतिनै सुन मन लाग्ने ❤

  • @yatrikarai4216
    @yatrikarai4216 9 หลายเดือนก่อน

    सार्है रोचक लाग्यो बिश्व भाइ।❤❤❤❤❤

  • @abirallawati2923
    @abirallawati2923 ปีที่แล้ว

    सुगारिका दि हजुरको यि भनाइहरुले मलाइ धेरै सहयोग गर्यो।म मा केहि समस्य थियो।अब परिवर्तन गर्न सक्छु कि धन्यवाद हजुरलाइ अनि बिश्व दाइ लाइ पनि यस्तो राम्रो प्रोग्राम ल्याउनु भएको मा।❤❤

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 ปีที่แล้ว

    कतिराम्रो कुराकानी सुगारीका जी को बोल्ने तरीका, सारै राम्रो लाग्यो❤❤

  • @numitatamang4345
    @numitatamang4345 ปีที่แล้ว

    Biswa g thank you for inviting Sugarika sis maile socheko tiyena yeti dher positive energy plus Kati bujhaki ho life Lai easy garai dine wha ko kura le hunu ta m bhnda Kati kanchi ho but yeti positivity cha ki harkoi Lai inspired garnu sakcha. Bidesh MA 6u MA 10 times sune what a wonderful person God bless you u sis ra Biswa Lai thank you yesto guest haru future MA ni lots of love 🥰

  • @shahiroshan5609
    @shahiroshan5609 ปีที่แล้ว

    उमेर ले म पनि सुगरीका कै उमेरको हो। त्यो बेला मिस नेपाल सुगरिका हेर्दा आपुई अरू पो राम्री छ भन्ने झट्ट आको थ्यो अल्लारे दिमाग मा। अनि फेरि सोचे शरीरिक सुन्दरता minor अरू tallent major रैछ क्यारे भन्ने सोचे। आज सम्म आउदा हेर्दा wou मेरी छोरी पनि यस्तै भइदियोस् भन्ने लाग्यो छ। मेरी छोरीलाई आशीर्वाद दिनुस् है😊।अझ सफलताको कामना। नेपाली चेलीहरु को one of the most important source of inspiration ❤❤

  • @rajhang2
    @rajhang2 ปีที่แล้ว +1

    Biswa derai2 dhanyebad, yo podcast with Sugarika KC is the 1st podcast i listened and watched full time.

  • @Raydendh
    @Raydendh ปีที่แล้ว

    Kasto down to earth sugarika. Kehi show off chaina Kati simple. Kati ramro word haru use garnu vako.. nepal is blessed to have you ❤❤

  • @Fairyscarlet-q2p
    @Fairyscarlet-q2p ปีที่แล้ว +2

    Salute your understanding level way of your talking wow 🙏🙏❤️❤️❤️😊😊 our country need so many people like you mam ❤️❤️❤️

  • @tarasubba3707
    @tarasubba3707 ปีที่แล้ว +4

    मैले पुरा हेरे,राम्रो लाग्यो।सबिना कार्की लाई ल्याउनु न मिल्छ भने

  • @dornamagar6903
    @dornamagar6903 ปีที่แล้ว +7

    favorite miss Nepal ❤❤

  • @LifeAdhikari
    @LifeAdhikari ปีที่แล้ว

    मलाई मन पर्ने एक जना महान असल नेपाली नारि. तपाइलाई मेरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SunitaMagar-y4v
    @SunitaMagar-y4v ปีที่แล้ว +1

    ❤❤❤❤Sugarika dd ko katyo ramro bichar naramro kura lai pani ramro pachhe❤❤❤🎉🎉🎉🎉

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว

    आफ्नो धर्म, सस्कृती, भेस, भुसा, भासा ले कहिले पनि हामिलाइ हानी गर्दैन तर हामिले त्यस लाई के सहि तरिका ले उपयोग गरेका छौ ??
    वा वा 👏👏👏👏👏👏👏👏👏असली नेपाल कि छोरी ।।।

  • @pitamrana4231
    @pitamrana4231 ปีที่แล้ว +9

    So talented love it so much energy and so much to learn from you sis go ahead ❤

  • @jesisadhikari895
    @jesisadhikari895 11 หลายเดือนก่อน

    Ati nai ramro lagyo hajur ko broadcast very talented miss Nepal Sugharika sis.

  • @dipa721
    @dipa721 ปีที่แล้ว

    3 Choti herisake kati aananda aayeko yo podcast herda❤❤Thanks you so much

  • @ShivaAdhikari-z7s
    @ShivaAdhikari-z7s ปีที่แล้ว +2

    एकदमै मन पर्याे नेपाली पाेडकास्ट त्यसमाथि सबैकि प्यारि मिस नेपाल ।

  • @pangdhak891
    @pangdhak891 ปีที่แล้ว +1

    ❤❤sugarika ki Prato jhan badhi samman badhyo

  • @shovarai-f7q
    @shovarai-f7q ปีที่แล้ว

    Sugarika KC ko lecture sunda waooo....time biteko pattai hunna kati mithas...kati positive vibes...waooo so nice❤

  • @sajhagyan
    @sajhagyan ปีที่แล้ว +7

    Nice and powerful words thanks

  • @SarasMagar-jo1rf
    @SarasMagar-jo1rf ปีที่แล้ว

    बिशाल लिम्बु sir को म निकै ठुल्लो fan

  • @AnjanaLuintel-b6n
    @AnjanaLuintel-b6n ปีที่แล้ว +1

    Such a versatile ,workoholic and energetic Miss Nepal Sugaraika KC ,I would like to see her in 2084 election for the justice of Nepal and Nepalese people.

  • @shushitatilija4705
    @shushitatilija4705 ปีที่แล้ว +2

    So so good to listen you ma’am👏Wow! Loved it 😍

  • @rambhandari2051
    @rambhandari2051 ปีที่แล้ว

    दिदि ललितपुर धापाखेल को सान हो my dear didi miss you

  • @munabaral1990
    @munabaral1990 ปีที่แล้ว

    Best miss Nepal ahilesamma Kai.Kati saral,Kati talented,ekdam samanya lagxa.yeti mitho boli xa ki jati sune Pani aghaudina.harek sabda,harek lines yetii mitho yeti bebaharik,k vannu aru khoi....best wishes sugarika ji🙏

  • @kalalimbu4722
    @kalalimbu4722 ปีที่แล้ว +2

    One of the best talented woman in our country

  • @yamudash_limbu
    @yamudash_limbu ปีที่แล้ว

    उहा बाट धेरै कुरा realty मै feel भोगेको छौ ! क्या आनन्द लाग्छ कति मिठो आवाज !

  • @kaushilagurung8633
    @kaushilagurung8633 ปีที่แล้ว +1

    Wow what a conversation . What a inspirational women . From today i'll become your big fan Sugarika ji Thanks to biswo limbu ji to bring her in your podcast.

  • @arjunbasnet6685
    @arjunbasnet6685 7 หลายเดือนก่อน

    Wow. So proud of you sugarika di🙏🥰

  • @mingurung8566
    @mingurung8566 ปีที่แล้ว

    her husband is a lucky man.......really insightful

  • @Deshlimbu
    @Deshlimbu ปีที่แล้ว +3

    Very intelligence lady, I love her work...

  • @baburambishowkarm8318
    @baburambishowkarm8318 ปีที่แล้ว

    कति राम्रो कुरा सुन्न पाईयाे ❤️❤️🙏

  • @nirkumar2428
    @nirkumar2428 ปีที่แล้ว +1

    Wow
    Such a intelligent person. 🙏🙏

  • @manojkhadka4966
    @manojkhadka4966 ปีที่แล้ว +1

    Definitely she is very hard working intelligent intellectual honesty. I really enhance to her all the words which she spoke during podcast. She is amazing 🙏

  • @ashalrai9775
    @ashalrai9775 ปีที่แล้ว

    तपाइको यो podcast सुन्ने र हेर्ने मा पनि नियामित श्रोता हु। तपाइको यो podcast मा जो कोहि आएर आफ्नो मनको भावाना खोक्न चाहान्छन तर यो थाउ सम्म आइपुग्न लाई हामी जस्तो मान्छेलाइ धेरै गारो छ 😊

  • @LaxmiShrestha-ni5np
    @LaxmiShrestha-ni5np ปีที่แล้ว +1

    Really heart touching...

  • @sangeetakoirala6140
    @sangeetakoirala6140 ปีที่แล้ว

    Yeti long video ek sec miss nagari hereko first time… loved it

  • @dipakkatuwal532
    @dipakkatuwal532 ปีที่แล้ว +5

    My favourite miss Nepal

  • @kalpanagurung706
    @kalpanagurung706 ปีที่แล้ว +6

    Kati babal nepali volnu vako...❤sis

  • @nirkumar2428
    @nirkumar2428 ปีที่แล้ว +1

    Wow
    Sugarika KC very impressive personality. 84 can be your political gateway ! Be considered !!

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 ปีที่แล้ว

    Wow yastopotw thanku biswa g kati mazza aayo uhako kura sunnu ...sachinai positive ani mitho kura haru garnu vo.