सहज बन्दै एकल महिलाको पुनर्विवाह | Nirmala Sharma | Samakon Sambad Ep- 08 |Single Women Remarriage

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #samakonsambad
    #nirmalasharma
    #samakon
    #Rameshorekhanal
    #Kabitapande
    #JayantiKC
    #WHRNepal
    #singlewoman
    #remarriage
    #samakontv #samakon
    #समकोण #समकोणसंवाद
    This episode is on 'Remarriage of Single Women (Widow) being normal in nepali society' held in Samakon Sambad Studio. The panelist (s) are:Mr. Rameshore Khanal, former finance secretory; Kabita Pandey, President of Women for Human Rights (WHR), Jayanti KC Ward member of Nepalgunj Sub-metropolitan-9, Producer/Presenter : Nirmala Sharma.

ความคิดเห็น • 199

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 7 หลายเดือนก่อน +31

    पीडा भोग्ने लाई मात्रै थाहा हुन्छ।😢
    शारिरिक सम्बन्ध मात्रै होइन श्रीमान श्रीमति।
    मन भावना दुख शुख सेयर गर्ने आवस्यकता छ साथि।

  • @sabishrestha7491
    @sabishrestha7491 7 หลายเดือนก่อน +20

    यो कार्यक्रम सुन्दा धेरै खुशी लाग्यो आफ्नो खुशी पनि हेर्नू पर्छ । बच्चा सानो हुदा छोडेर जाने महिला भन्दा आफ्नो बच्चा हुर्केपछि आफ्नो खुशी रोज्ने महिला महान लाग्छ र खुशी हुनु आधिकार पनि हो जस्तो लाग्यो

  • @mukeshupadhayay213
    @mukeshupadhayay213 7 หลายเดือนก่อน +7

    राम्रो कुरा हो हामीले एकल पुरूष र एकल मित्रहरू लाई पुनर बिवाह गर्न प्रोत्साहान गर्नु पर्छ ।

  • @UnnatiK.C.
    @UnnatiK.C. 7 หลายเดือนก่อน +14

    समय सान्दर्भिक मुद्दा उठाउनुभएकोमा निर्मला दिदिलाइ धन्यवाद !

  • @deepakthapa8719
    @deepakthapa8719 7 หลายเดือนก่อน +6

    एकदम सहि कुरा हो समाज परिवर्तन हुनुपर्छ सबैको सोच मा परिवर्तन हुनुपर्छ आफ्नो इच्छा अनुसार एकल महिलापुरुष जिवनसथी हुनु बिल्कुलै नराम्रो होइन तर पुरुष हुँदा हुदै पोइल जनु या श्रीमती हुदाहुदै अर्को श्रीमती ल्यौनु चै गलत काम हो।

  • @parbatigautam5578
    @parbatigautam5578 7 หลายเดือนก่อน +8

    अति राम्राे कुराकानि, पति संगै बसेका र पति जिउदै मरेसरह भएका महिलाले के गर्ने ? डिभाेर्स गर्न आफन्त र छाेरा छाेरि वाट राेकावाट हुने तर पल,पल मरेर बाच्न बाध्यहुने यश कुरामा पनि कुरा उठाउनु पर्ने भाे ।

  • @sundardhital4903
    @sundardhital4903 7 หลายเดือนก่อน +11

    आफ्नो वरिपरि सधैं प्रेम र खुशी फैलाउनुहोस् ,घृणा र दुःख होइन।

    • @bhaktatamang1229
      @bhaktatamang1229 5 หลายเดือนก่อน

      Social changes are necessary in Nepalese Society. Religious behaviours are the main drawbacks in bringing such changes.

  • @sarurai2864
    @sarurai2864 7 หลายเดือนก่อน +73

    अति राम्रो कुराकानी तर divorce गर्ने महिलाको हित मा छुट्टै छ नि समाज को हेराई । तेसलाई नि केही सुधार गराउन पाए सयद भोग्ने महिलाहरू मा सहज हुने थियो कि ?

    • @nirmalasharma217
      @nirmalasharma217 7 หลายเดือนก่อน +3

      Thank you for your suggestion

    • @premneupane12345
      @premneupane12345 7 หลายเดือนก่อน +1

      यो कार्यक्रम राम्रो छ

    • @user-rw7vm1xe2p
      @user-rw7vm1xe2p 7 หลายเดือนก่อน +3

      नेपालमा बिहेगर्दै पैसाठग्दै फेरि अर्कोबिहेगर्दै हिड्ने महिलापनी धेरैछन ।मेरैछिमेकमा एउटाकेटाले बिहेगर्‍यो ।पचिसलाख लियेर छोडपत्र गरि ।त्यसले फेरि अर्को बिहेगर्‍यो त्यसलेपनी पचिसलाखलियेर गै ।त्यो केटा दुईपटक लुटियो ।

    • @sakshamkc9777
      @sakshamkc9777 7 หลายเดือนก่อน

      😢😅 2:11 I'm

    • @user-ju6dd4wr5l
      @user-ju6dd4wr5l 7 หลายเดือนก่อน

      महिला अधिकार धेरै भयो कि झैँ लाग्यो।​@@user-rw7vm1xe2p

  • @centuryrjk3390
    @centuryrjk3390 7 หลายเดือนก่อน +4

    यो कार्यक्रम मलाई धेरै मन पर्ने कार्यक्रम हो तर आज सम्म कता हरातको थियो खै आज देख्न पाय खुसि छु।

  • @anony2234
    @anony2234 7 หลายเดือนก่อน +22

    एकल नारी लाई भता हैन क्षमता र योग्यताको मुल्यांकन गरी रोजगार वा ब्यबसायिक मा लगानी गरिदिनु पर्छ।

    • @freakmeoutrtl4837
      @freakmeoutrtl4837 6 หลายเดือนก่อน +1

      सहि कुरा हो

  • @elgaming1234
    @elgaming1234 7 หลายเดือนก่อน +5

    ढेराइ राम्रो कुरो, मनी एयूटा एकल बीधूवा मैंहीला हो अमेरिका मा छू र नी यहाँ का नेपाली ले रातो लगाई भने एकल मैला देखसी बाटो छोडनी पार्टी मा नबोलाउनी यहाँ नी छ हजूर😢😢

  • @sadrakthapa108
    @sadrakthapa108 7 หลายเดือนก่อน +1

    नेपालमा हाम्रो संस्कार मै कमि छ,, किनकी एकल महिला पुरूष पुनबिबाहसंग चाही प्रेम ले ठुलो असर पार्दछ। प्रेम छायामा परेका बालबालिका मा गरिने प्रेम, दुबै तर्फका आमा तथा बुबा गुमाएका हरूलाई समाजिक प्रेमको बाताबरण कम छ।
    बच्चा पाल्नु एउटा समझदारी मा पुगेर गर्नु मा समाजिक प्रेम चाहान्छ त्यो, संस्कार हामीसंग बनाउनलाई फडको मार्नु पर्छ।
    गणतन्त्र लाई त पचाएर लान नसकेको नेपाली असहिष्णु समाज, असमाबेसी समाज, जो फेरि राजा राजा भन्न बाध्य पारिएको वा परेको ( सोच - पुरानो समाजिक) मानिस ले ठुलो फड्को मार्नु पर्छ ,धन्यवाद।

  • @gopalkarki8928
    @gopalkarki8928 6 หลายเดือนก่อน +1

    एकदम सहिबात गर्नु भएको छ कबिता ज्युले धेरै राम्रो र शान्दर्भिक भन्नुभयो ।धन्यवाद छ

  • @manjusapkota7719
    @manjusapkota7719 7 หลายเดือนก่อน +5

    अति राम्रो कार्यक्रम रहेछ

  • @tulsi.laganseel3594
    @tulsi.laganseel3594 7 หลายเดือนก่อน +5

    घरले साथ दिए छिमेकी यसै साथ दिन्छ पहिला घर बनाउन महत्त्वपूर्ण छ।

  • @shantatimsina5220
    @shantatimsina5220 7 หลายเดือนก่อน +4

    मार्मिक लाग्यो कुराकानी

  • @narendrakhadka193
    @narendrakhadka193 7 หลายเดือนก่อน +1

    Bahut ramro karamat chhalphal chalaunu bhayo. Sanchalika ra baktaharulai pani dhanyabad chha.

  • @ritashrestha976
    @ritashrestha976 7 หลายเดือนก่อน +11

    धेरै राम्रो लाग्यो कार्यक्रममा भएको छलफल ,कतिपय नयाँ कुरा पनि थाहा भयो ।

  • @khatrichhetri837
    @khatrichhetri837 7 หลายเดือนก่อน +9

    धेरै राम्रोछ कार्यक्रम ❤

    • @user-ci2hs8pr1e
      @user-ci2hs8pr1e 5 หลายเดือนก่อน

      Yo system chahi Hindu haru ma matra dekhe biswama Kahi xaina

  • @sadrakthapa108
    @sadrakthapa108 7 หลายเดือนก่อน +1

    हृदयमा दयाराखेर बहस जमघट, हुन स्वोभाबिक हो।
    अतिबादी हरूलाई यो देखावटी मात्र देखाउने हुन तर यथार्थमा त्यो पोइला जान्छ भन्ने चाही गैसकेको हुन्छ,, धन्यवाद।

  • @garimasapkota5635
    @garimasapkota5635 7 หลายเดือนก่อน +3

    Good program

  • @mayadhakal2365
    @mayadhakal2365 7 หลายเดือนก่อน +2

    Sarai ramro bichar🙏🙏🙏🙏

  • @yamunarai8634
    @yamunarai8634 7 หลายเดือนก่อน +4

    कुरा सहि हो चहे केटा होस या केटी जिवन साथी बनाउनु चहान्नेले पुर्नविवाह गर्नु पाउनु पर्छ

  • @dilshadvideo7935
    @dilshadvideo7935 7 หลายเดือนก่อน +2

    धेरै राम्रो कार्यकर्म

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il 6 หลายเดือนก่อน +1

    कति मन छुने कुरा कानी दर्शानु भयो हजुर हरु सबै लाई समान छ ऐकल भऐर बाच्नु धेरै गाह्रो हुन्छ पुर्नार बिहे गर्नु पर्छ अाफु खुशी हुनाको लागि ❤❤🙏🙏🙏

  • @sangitagurung4472
    @sangitagurung4472 3 หลายเดือนก่อน

    Dherai khushi lagxa samAj paribartanko show huda❤❤❤❤

  • @krishnabause850
    @krishnabause850 5 หลายเดือนก่อน

    राम्रो कार्यक्रम - राम्रो विचार ।

  • @bhagatsubba155
    @bhagatsubba155 4 หลายเดือนก่อน

    उत्कृष्ट संवाद ।

  • @jiwanrai1932
    @jiwanrai1932 6 หลายเดือนก่อน +2

    Excellent program.

  • @vishnuale5115
    @vishnuale5115 6 หลายเดือนก่อน

    Dherai ramro lageo yeo program le kehi bujne ra sikne kura thaha paiyeo dherai ramro....

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 6 หลายเดือนก่อน +2

    Very nice initiation , God bless you all 🥰🙏

  • @laxmibastola6068
    @laxmibastola6068 6 หลายเดือนก่อน +1

    राम्रो कुरा हो, तर एउटा मान्छे बुझ्न २०,२५ वर्ष लाग्छ,, कसरी बुझ्न सकिन्छ होला, अर्को पुरुषको भावना?? एकअर्काको रुचि बुझ्न पनि धेरै गाह्रो हुन्छ,,तेहि बिषय ले पनि बिवाद हुने हो।।

    • @babulalshrestha3043
      @babulalshrestha3043 11 วันที่ผ่านมา

      Ek arkako ruchi bujna sahaj hune enviriunment pani xa holani maam jun kura sabai ma lagu hudaina

  • @krishnashrestha598
    @krishnashrestha598 6 หลายเดือนก่อน

    राम्रो कार्यक्रम। जिबन जिउने हितकारी कार्यक्रम। मुरी -२ धन्यबाद।

  • @kamalabashyal-qz9xu
    @kamalabashyal-qz9xu 7 หลายเดือนก่อน +2

    Good

  • @baburamkharel2276
    @baburamkharel2276 7 หลายเดือนก่อน +8

    सुन्दै जाँदा हुनु पर्ने विषयमा बहस भएको रहेछ। Eye opening.

  • @babulalshrestha3043
    @babulalshrestha3043 11 วันที่ผ่านมา

    Kavita ji ko bhanai bata jyadai pravabit vaye, uha lai hardik Naman.

  • @shusmanepal
    @shusmanepal 24 วันที่ผ่านมา

    २२ बर्ष बाट एकल बसेर पनि आवश्यकता परेन ! आ आफनो सोच हो । Strong will power र good character भयो भने आफ्नो बच्चालाई राम्रो take care गर्ने, काम मा ब्यस्त भैयो भने चाहिन्न।।

  • @saraswatibhittrakoti5766
    @saraswatibhittrakoti5766 5 หลายเดือนก่อน

    Very nice program

  • @khemlimbu7922
    @khemlimbu7922 7 หลายเดือนก่อน +2

    Good job 👏

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 6 หลายเดือนก่อน +1

    अती राम्रो कुरा हो पुरुष ले श्रीमती मरीसके पछी बिबाहा र्गन हुने महीला ले चै रुचै बुचै बस्नु र्पने यो कदापी राम्रो होईन र पुन बिबाहा र्गनु नैसर्गिक अधिकार हुनु र्पछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyammayamagar1162
    @shyammayamagar1162 6 หลายเดือนก่อน +2

    बिदुवालाइ रातो टिका संग मात्र होइना शिक्षा शिप रोजगार दिएर सक्षम सोच परिबर्न को आवस्यक हुन्छ्।

  • @gopalsangraula
    @gopalsangraula 6 หลายเดือนก่อน +1

    अन्तर्वार्ता दिने तिनैजन बुइनीलाई बधाई छ ।एकवारको जीवन रङ्गीन हुनु पर्दछ ।

  • @user-rl6sh4cs9k
    @user-rl6sh4cs9k 6 หลายเดือนก่อน

    धेरै धेरै राम्रो कुरा शिक्नि मैका जानकारि दिनुभयाे महिला हक हितकाे बार्रेमा शुभकामना

  • @user-xc5sq2kq5b
    @user-xc5sq2kq5b 7 หลายเดือนก่อน

    Ekdam ramro programmes.

  • @manjularaj2385
    @manjularaj2385 7 หลายเดือนก่อน +1

    New initiative. Please keep it up

  • @sapanaghimire7033
    @sapanaghimire7033 7 หลายเดือนก่อน +3

    म पनि एकल महिला हो यो सन्जालमा म पनि जोडिन चाहन्छु यो सँथाको लिँक पाउन कृपया 🙏

    • @SamakonSambadWithNirmalaSharma
      @SamakonSambadWithNirmalaSharma  7 หลายเดือนก่อน

      facebook.com/WHRne WHR काे facebook मा स‌म्पर्क गरेर बुझ्न सक्नुहुन्छ ।

  • @AnjuGahatraj-nm2vz
    @AnjuGahatraj-nm2vz 7 หลายเดือนก่อน +1

    Good 🙏🙏🙏

  • @user-yx1dr7op7n
    @user-yx1dr7op7n 5 หลายเดือนก่อน +1

    Divorce भएका महिला त्यो पनि साना साना नानी बाबु,न माइत को साहारा न रोजगार न आर्थिक सबल, मरेपछि कसले क्रिया गर्छ???? जस्ता toucher यस्तो toucher बाट पिडा पर्ने l

  • @krishnagiri7475
    @krishnagiri7475 7 หลายเดือนก่อน

    राम्रो कामको सुरूवात

  • @user-jn1yo4kt1m
    @user-jn1yo4kt1m 5 หลายเดือนก่อน

    Dherai ramro

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 7 หลายเดือนก่อน +2

    मन छुने बहस

  • @rmaharjan5136
    @rmaharjan5136 7 หลายเดือนก่อน +1

    ❤धेरै कुरा सुने तर
    म ६५ बर्ष को एक बेक्ती । श्रीमती ३ बर्ष अगाडी परलोक भयको । दुई छोरा छोरी । छोरी बिदेशमा । छोरा आफू जन्मिएको घर छोडेर बाहिर बसेको छन मलाई मतलब राखिदैन । तीन जना नाती नातिना । अहिले म एकलै बस्दै छु कुनै को पनि सहयोग छैन ।के मैले द्रोस्रो बिबाह गर्न हुन्दैन ? । मैले जब घर परिवार लाई द्रोस्रो बिबाह गर्न पाए हुन्छ भनि भन्ने छोरा घर बाहिर बस्न गय
    के मैले साथी को हिसाबले बिबाह गर्नु हुदैन ?
    जवाफ कसले दिनुहुन्छ ? 😂😂😂❤❤😊

    • @SamakonSambadWithNirmalaSharma
      @SamakonSambadWithNirmalaSharma  7 หลายเดือนก่อน +1

      हुन्छ, आफू जस्तै एकल महिला भेटिए बिहे गर्न हुन्छ ।

  • @minayer6334
    @minayer6334 7 หลายเดือนก่อน +2

    Dami kura man paro

  • @sujanpoudel6597
    @sujanpoudel6597 6 หลายเดือนก่อน +1

    Nirmala Mam Dhari Ramro Subjectma Kurakani Garnuvo🙏🙏

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j 7 หลายเดือนก่อน +1

    Good 👍👍👍👍

  • @swastikathapa4649
    @swastikathapa4649 6 หลายเดือนก่อน

    धेरै राम्रो कुरा तर अनपट छोरा छोरी नभएको र जिन्दगी भर तेहि घरमा काम गरीरहेको हुन्छ अनि दोस्रो बिवाहा गर्दा पहिलाको श्रीमानको सम्पती पाऊने गर्नु पर्छ

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w 7 หลายเดือนก่อน +1

    Thank u all widow women I am heartily well come to all u.

  • @arjundahaldahal5400
    @arjundahaldahal5400 6 หลายเดือนก่อน

    अहिलेको यति अधिकार पाएकोनै धेरै राम्रो कुरा हो

  • @kalpanathapa3944
    @kalpanathapa3944 7 หลายเดือนก่อน +3

    Encourage the single mother...

  • @jo9984
    @jo9984 6 หลายเดือนก่อน +1

    Fnally things are changing for good in Nepal ! Society need to change mind setting

  • @Togendra
    @Togendra 6 หลายเดือนก่อน

    नेपाली समाजमा विधवालाई हेयको दृष्टिले हेर्ने - विषाक्त जरो हिन्दू धर्म आधारित हो। परंपरा र रुढिवाद ग्रस्त मानसिकतामुक्त हौ अनि मात्र विधवालाई सहयोग र ढाडस मिल्ने विधवामैत्री वातावरण संभव छ। नत्र भने “ खोल्यो तर्यो लौरो बिर्सो “।बौद्धिक विलास र चिन्तन मननले समस्याको समाधान हॅुदैन। चेतना भूंईतह देखिनै (परिवार,समाज) स्थापित हुनु पर्दछ।

  • @kamalamobile9720
    @kamalamobile9720 6 หลายเดือนก่อน

    Good prgm

  • @bidhyabudhathoki3564
    @bidhyabudhathoki3564 7 หลายเดือนก่อน +1

    good 🎉❤

  • @punyaghimire7960
    @punyaghimire7960 6 หลายเดือนก่อน

    धेरै राम्रो कुरा

  • @ashokpatel3274
    @ashokpatel3274 7 หลายเดือนก่อน +1

    Welcome dear friend

  • @kalpanapudasaini784
    @kalpanapudasaini784 7 หลายเดือนก่อน +1

    I like, I'm interested to join this group

  • @rekhakhadka9985
    @rekhakhadka9985 7 หลายเดือนก่อน

    right

  • @renukasangraula574
    @renukasangraula574 6 หลายเดือนก่อน +1

    Ramro kura ho nani 🙏🙏♥️♥️

  • @sujanpoudel6597
    @sujanpoudel6597 6 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद कबिता जि🙏🙏🙏🙏🙏

  • @gloryjoshi2214
    @gloryjoshi2214 7 หลายเดือนก่อน +1

    👍 right

  • @shivaprasadmainali6076
    @shivaprasadmainali6076 6 หลายเดือนก่อน

    येकल पुरुस भयेकोले होला Dherai raamro लाग्यो यो कार्येकरम ।

  • @santoshmagar5164
    @santoshmagar5164 6 หลายเดือนก่อน

    Great 👍👍👍👍👍👍 job

  • @manbahadurbhujel4716
    @manbahadurbhujel4716 7 หลายเดือนก่อน +1

    कबिता जी Right हुनुहुन्छ कन्यादान एक पटक मात्र हुन्छ दुई पटक हुन सक्दैन।यदि एक्लो महसुस हुन्छ भने भगवानको सहारा लिनु पर्छ कहिल्यै एक्लो हुनु पर्ने छैन।

  • @user-pn8dy6ui4t
    @user-pn8dy6ui4t 6 หลายเดือนก่อน

    Good Ramro Basia bastu Ma kura authunu vayo hajur ko Jaya houos Right Kura ho🙏🙏🙏🙏👍♥️♥️

  • @madhavigurung4561
    @madhavigurung4561 7 หลายเดือนก่อน +1

    Me too 🙏🏼🙏🏼

  • @dolgurung7331
    @dolgurung7331 6 หลายเดือนก่อน

    धर्म कर्म र बिशेस धर्मको संस्कृतिले लादियको सँस्कार परिबर्तन गर्न उपयुक्त हो या होइन भन्ने कुरा धर्म गुरु हरुलाई सोधियो या सोधियन होला सोधियन भने किन सोधेर नै हो भने किन आफु खुशि धर्मको संस्कार परिबर्तन गर्न दियौ यो धर्म प्रति धात भयन र यो अति बाद्ब धर्मालम्बि हरुले जवाफ दिनु पर्छ यो समाजलाई । संसार परिबर्तन शिल छ भन्ने सबैलाई बोध सायद छ र हुनु पनि पर्छ समयसापेक्षित तर नेपालमा राष्ट्रिय धर्मकै संस्कार लाई लियर पोशाक राष्ट्रिय जनावार लाई लियर गृह युग्द्धनै होला जस्तो गरि उथने रोइलो प्रति किन परिबर्तन समभव छैन यकल महिला लाई जस्तै पिडा ति समुदायहरुलाई पनि होला भन्ने कुरा हामि कहिले मनन गरुनु यो धर्म संस्कार बात भयको बेभेद होइन र सम्भब रहे चेत खुलोस सम्मान सहित सबै अगाडि बदौ

  • @taradevibasnet8932
    @taradevibasnet8932 7 หลายเดือนก่อน +2

    एकल भन्ने गर्नुहोस् ❤

  • @saritashrestha3363
    @saritashrestha3363 7 หลายเดือนก่อน +3

    धेरै राम्रो बहश । हाे एकल महिला लेभनु परेकाे पिडा मैले पनि भाेगे काे छु। जव सम्म हामी अाफ्नाे स्वच बदलनु शक्नु पर्दछ। तव मात्र बिकाश हुन्छ। धन्यवाद नमस्कार

    • @babulalshrestha3043
      @babulalshrestha3043 11 วันที่ผ่านมา

      Hopeless nahunu la kinaki tapaiko paxadi possetive thought vayeka byakti haru dherai xan

  • @harirai7611
    @harirai7611 7 หลายเดือนก่อน +1

    खै हामी पनि नेपाली हौ हाम्रो दीदी बैनी हरुले यस्तो कैले गर्दैनन यो मात्र छेत्री बाहुन जातीको हो त्यै भन्दा चै सत्य हुन्छ होला हामी राई लीम्भु हरुले कैले त्यस्तो गरेको था छैन मेरो बजु हजुर आमा पनी एकल थीईन रे त्यो झन्डा १३०, १४० बर्ष पैलाको कुराहो, नेपाल बीगार्ने बाहुन छेत्री हरु अैले सम्म पनि परिबर्तन हुन मान्दैनन छ्या

  • @premzorba4732
    @premzorba4732 7 หลายเดือนก่อน

    यो नेपाली समाजको होइन! यो हिन्दु-मनुवादि-नेपाली समाजको हो! यो बहसमा सहभागी हुने हरु पनि त्यही समाजको प्रतिनिधित्व गर्छन! यो देश को दुर्गतीको कारण पनि यहि हो!

    • @homnepal6109
      @homnepal6109 7 หลายเดือนก่อน +1

      खुब अग्रगामी ठान्छौ आफुलाई? कहिल्यै पढेका छौ मनुस्मृतीजस्तो उत्कृष्ट ग्रन्थ??

  • @vishnurawat1462
    @vishnurawat1462 7 หลายเดือนก่อน

    Good devide

  • @deepjyotigiri7844
    @deepjyotigiri7844 6 หลายเดือนก่อน

    😂अति राम्रो लाग्यो 👍️😍🇳🇵हामी नेपालीको ब्यथा कथा ।

  • @sonikabk8033
    @sonikabk8033 6 หลายเดือนก่อน

    यकदम ।राम्रोसूजाप ।यगूरयि ।भगमानको ।सिरिसिटि ।बाटयि ।छूटहूदात ।गारोहूनछनयि । ।राम्रोपरिबरतन । ।❤❤❤

  • @rekhagautam7103
    @rekhagautam7103 6 หลายเดือนก่อน

    सार्है राम्रो कुराको उठान भएछ ।।मलाइ पनि उठाउन मन लागेको कुरा दिदी बहिनीहरुले उठाउनी भएछ।।।😢

  • @sushilaadhikari3451
    @sushilaadhikari3451 6 หลายเดือนก่อน

    Same problem😢😢

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 6 หลายเดือนก่อน

    Some singal woman who is divorced and does marry again.But, some of them have happy and joyful life but majority have ill fated I'm singal too.

  • @dinapokhrel7353
    @dinapokhrel7353 6 หลายเดือนก่อน

    यो सती जाने कुरो धार्मिक होइन तर कुनै राजा बाट लादेको अन्धा विश्वास हो

  • @sanukhadka3450
    @sanukhadka3450 6 หลายเดือนก่อน

    अति राम्रो कुराको बहस

  • @nitakc8202
    @nitakc8202 6 หลายเดือนก่อน

    Very nice ✅✅😍😍

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 6 หลายเดือนก่อน +1

    म नि बिहेको लगि divorce महिला को खोजीमा छु।

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 6 หลายเดือนก่อน

    Dharai Ramro ❤❤❤❤

  • @deepabhattarai796
    @deepabhattarai796 6 หลายเดือนก่อน

    Wow supper Kura so cute hajur haru 🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡💯❤️

  • @user-jz6rl8qu1g
    @user-jz6rl8qu1g 7 หลายเดือนก่อน

  • @bhawanakarki9761
    @bhawanakarki9761 6 หลายเดือนก่อน

    😭😭❤️❤️Hami aaimaiko pida.

  • @radharairai3673
    @radharairai3673 7 หลายเดือนก่อน

    सहि हो

  • @user-dp2ww4ix1w
    @user-dp2ww4ix1w 2 หลายเดือนก่อน

    Ho ho life ma kaie na kaie gayera sathi ko khacho pardo raiexa harek paiela ma nabhaye pani

  • @surendrarai7703
    @surendrarai7703 7 หลายเดือนก่อน

    Exactly… Soch badalau…. Degree, Phd , garera dimag chai kuhiyeko bokera hunna…. Punar vivaha garau sathei afno baalbachha chan bhane uniharulai hurkaune sikchhya dikchhya dine afno kartabye ni nabirsau…🙏🙏

  • @shekharthapa2906
    @shekharthapa2906 หลายเดือนก่อน

    Ho biduwa mahila beha garnu sabia vanda utam ho ❤❤

  • @queenadhikari1002
    @queenadhikari1002 6 หลายเดือนก่อน

    Athishundr IAM shingle Oman

  • @user-ts6hv9st1s
    @user-ts6hv9st1s 6 หลายเดือนก่อน

    यो कार्यक्रम अझै चलिराछ ?