सबैको प्रश्न, छोरी कसरी बित्यो? - Bipina & Krisha on Harka's Podcast - The Final Chapter -

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • Join us on Harka's Podcast as we delve into the inspiring love story of Bipana Shreshtha Pariyar and Krisha Pariyar, a couple hailing from a remote area of Nepal. Currently residing and working in the bustling city of Dubai, their journey is a testament to the power of love and resilience.
    In this heartfelt episode, Bipina and Krisha share the beauty of their initial romance and the challenges they faced together. From the idyllic landscapes of Nepal to the skyscrapers of Dubai, their love has endured health issues and numerous trials. Tune in to discover how this extraordinary couple navigated through difficult times, overcame obstacles, and strengthened their bond amidst the complexities of life.
    Prepare to be moved by a tale of love, determination, and the triumph of the human spirit. Join Harka as he explores the incredible journey of Bipina and Krisha, proving that love knows no boundaries and can thrive even in the face of adversity.
    #harkaspodcast #nepalipodcast #harkalopchan #nepalipodcastdubai #dubaipodcast
    // DOWNLOAD TAPTAP SEND//
    taptapsend.one...
    प्रोमो कोड "HARKA" प्रयोग गरी 25 AED बोनस पाउनुहोस ।
    //BECOME A SUPPORTER OF THE SHOW//
    www.buzzsprout...
    // Bipana Shrestha & Krishna Pariyar //
    / krishna.pariyar.357284
    / bipanashresthapariyar1
    / @bipanashresthapariyar
    //TIMESTAMPS//
    00:00 What's Inside
    //Listen to us on//
    Spotify: open.spotify.c...
    Apple Podcasts: podcasts.apple...
    Google Podcasts: podcasts.googl...
    Subscribe to our TH-cam channel: / harkalopchan
    // ANUP - Managing Director & Co-host //
    Facebook: / anurez
    Instagram: / anup.tamang_
    TikTok: / frozen.clicks
    // HARKA - Host //
    Website: harkalopchan.com
    Facebook: / harkalopchan
    Instagram: / harkalopchan
    TikTok: / harkalopchan
    //For Business Enquiries//
    marketing@harkalopchan.com
    +971 50 107 3867 (Anup)
    © 2024 Harka's Podcast
    Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
    //DISCLAIMER//
    The views and opinions expressed in this podcast are those of the host and guests and do not necessarily reflect the official policy or position of the podcast or its affiliates. The information provided is for general informational purposes only and should not be taken as professional advice.
    While we strive to ensure the accuracy and timeliness of the information presented, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, or suitability of the content. Any reliance you place on the information provided in this podcast is strictly at your own risk. We encourage you to seek professional advice or conduct additional research to verify the information before making any decisions.
    By watching "Harka's Podcast", you acknowledge and agree that the podcast and its creators shall not be held responsible for any consequences arising from the use of or reliance on the information provided. If you disagree with any part of this disclaimer, we kindly ask you to refrain from listening to the podcast. Thank you for joining us, and we hope you enjoy the episodes!

ความคิดเห็น • 1.1K

  • @Bipanashresthapariyar
    @Bipanashresthapariyar 8 หลายเดือนก่อน +563

    सबैजनालाई नमस्कार तपाईहरुकै request मा हामिले आफुले आफुलाई समालेर सबैजनाको प्रश्नको उत्तर दिने पुरा कोशिस गरेकाछौ केहि गल्ति बोलेको भए छमा प्राप्ति पनि छौ तपाई हरुको साथ सपोटको लागि धेरै आभारि छौ हामिलाई आफ्नो कुरा राख्न मौका दिनु हुने हाम्रो @harka’s podcast दाईलाइ पनि धन्देवाद भन्न चाहन्छौ।

    • @HarkaLopchan
      @HarkaLopchan  8 หลายเดือนก่อน +17

      Dear all,
      I extend my heartfelt gratitude to each one of you. For those who haven't had the chance to view Chapter 1 yet, I kindly encourage you to watch it by following this link: th-cam.com/video/g6IbR9fnhkA/w-d-xo.html
      Thank you once again for your time and support.
      Best regards,
      Harka

    • @manisharai78
      @manisharai78 8 หลายเดือนก่อน +17

      ❤❤❤Hajur haru ko kura sunera kasto ashu khasyo... Always be happy both of you

    • @SharmilaKhadka-i9q
      @SharmilaKhadka-i9q 8 หลายเดือนก่อน +2

      Hjr haruko xoriko kasari mirtu vayko vanera Sunna man lagyako thiyo..Tara ahile sunda..akha bata aasu khaseko thha vyana dherai Roya ma..part 1 Pani purai here part 2 Herda man thamna sakina kati sagarsa kati dukha syara ..jindagi agi badanu vyako rhixa..❤❤

    • @manisharai78
      @manisharai78 8 หลายเดือนก่อน +9

      Auta sujab cha hajur haru lai... Pathivara taplejung Janus bacha ko kapada. Chadaunus magnus waha le dinu huncha hajur haru lai mero ni dinu vako cha 😊

    • @ktm2indiana
      @ktm2indiana 8 หลายเดือนก่อน +1

      Buda lai pani bolna dinu bhako dherai ramro hunthyo..

  • @sulochanasapkota1842
    @sulochanasapkota1842 8 หลายเดือนก่อน +48

    हे पाथिभरा आमा तिमि त हामि सबैकि आमा हौ तेसैले यो पिडा हामिले भन्दा तिमिले बढि भुझेकि छौ तेसैले यो बहिनिको कोख भरिने गरि शक्ति देउ आमा।❤❤यो छोरिको कोख भरिदेउ आमा

  • @taramarsangi3222
    @taramarsangi3222 8 หลายเดือนก่อน +93

    कुनै बा आमा ले आफ्नो सन्तान गुमाउन नपरोस्😥😥😥

  • @binodpariyar5633
    @binodpariyar5633 8 หลายเดือนก่อน +83

    नमस्कार यो जोडिलाई भगुवानले नया सन्तान दिलाउनुहोस। ❤❤❤

  • @thakuribharat9017
    @thakuribharat9017 8 หลายเดือนก่อน +41

    मान्छेको सबैभन्दा ठूलो कमजोरी र तागत आफ्नो सन्तान रहेछ। सन्तानको माया कति हुँदो रहेछ मैले पनि बल्ल बुझेको छु। कुनै पनि बाउआमाले आफ्नो सन्तान गुमाउन नपरोस्।love u mero xori aakanshya❤❤❤

  • @yubrajbk3892
    @yubrajbk3892 8 หลายเดือนก่อน +93

    उहाँहरूको गुमेको खुसी फेरि फिर्ता आवस प्रभु ❤❤❤

  • @PasupatiPariyar-k9c
    @PasupatiPariyar-k9c 7 หลายเดือนก่อน +9

    उहाहरु को काहानी सुनेर येति त थाह भयो कि जीवन मा जस्तो सुकै परिस्थिती मा पनि हार मान्नु हुन्न रहेछ सबै भन्दा ठुलो सम्ब्न्धमा बिश्वास हुनुपर्ने रहेछ ❤अझै धेरै उन्नति प्रगती होस यो जोदि लाइ🙏🙏🙏

  • @BTS-army43ver
    @BTS-army43ver 8 หลายเดือนก่อน +72

    उहाँ हरुको कहानी सुन्ने थुलो रहर थियो सुन्न पाईयो खुशी लाग्यो र रोय पनि😭😭😭

  • @sitabam7242
    @sitabam7242 8 หลายเดือนก่อน +66

    एउटा सन्तान गुमाउँदा कति गाह्रो हुन्छ आमा लाई मात्र थाहा हुन्छ कस्ताे आँसु आयो ❤❤❤

    • @janakiyogi6018
      @janakiyogi6018 8 หลายเดือนก่อน +1

      Mero vogai ho😭😭😭😭😭

  • @KamuBasnet
    @KamuBasnet 8 หลายเดือนก่อน +77

    अब त्यो खुसी छिटो फर्कियोस भगवानले रक्षा गरुन❤

  • @dhanamayashrestha1434
    @dhanamayashrestha1434 6 หลายเดือนก่อน +3

    आमा भएर आमाको कर्तब्य निर्बाहा गर्नु भएको को मा धेरै धैरै धन्यबाद र आगामी दिन सधै खुसी रहनु

  • @shreevisual6954
    @shreevisual6954 6 หลายเดือนก่อน +11

    😢😢😢नानीको कुराले कस्तो आँसु आयो😭😭😭😭😭नानिले अर्को जन्म पनि हजुरकै कोखबाट लिनेछिन्।😭😭😭😭😭

  • @rOSHANI582
    @rOSHANI582 8 หลายเดือนก่อน +9

    जिन्दगीमा सब होस तर आफ्नो सन्तानको लास हेर्नू कुनै पनि आमा बाबा लाई न परोस
    Be strong हजुर हरु को खोसियको खुशी छिटो फिर्ता आओस् 😇🙌
    i miss you mero bachhaa 😢😢

  • @AKVLOG251
    @AKVLOG251 8 หลายเดือนก่อน +233

    हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन 😢😢 हजुर हरु को गुमेको खुशी फेरि फिर्ता आओस् ❤❤

    • @pamphasunar4727
      @pamphasunar4727 7 หลายเดือนก่อน +1

      Manche kai dukha parcha aatenu hunn raicha

  • @sabitapaudel
    @sabitapaudel 8 หลายเดือนก่อน +173

    उहाहरुको गुमेको खुशी फेरि फिर्ता आओस❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 8 หลายเดือนก่อน +32

    प्रभु एकचोटी मान्छे भएर जन्मेर पनि कति पिडा देको के लेखम सब्द भेटिन टिक तोक म़ा हेरिराको जोडी हो तर यस्तो कथा थाहा थिएन प्रभु रक्च्या गर्नुस छिट्टै काख भरियोस 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @GitaPrincu
    @GitaPrincu 8 หลายเดือนก่อน +32

    कति धेरै मन रोयो भगवान सङ प्रथना छ यो परिवार मा फेरि खुसी मिलोस

  • @Anjughalan1
    @Anjughalan1 8 หลายเดือนก่อน +77

    सारै मन छोयो सायद यो भिडियो हेरेर नरुने कोही छैन 😭😭😭

  • @amritrai513
    @amritrai513 8 หลายเดือนก่อน +28

    😢😢😢 हामी सुन्ने लाई त यति गारो हुन्छ😢😢 भोग्ने लाई कस्तो भाको छ 😢 हे भगुवान दाइ दिदी लाई सहने शक्ति देउ 😢😢😢 😭😭

  • @cholakantalamichhane199
    @cholakantalamichhane199 8 หลายเดือนก่อน +12

    भगवान को परिक्षा पास गर्न पनि कति पीडा सहनु पर्ने रैछ !!! भगवान सहने शक्ति दिनुस उहाहरुलाई🙏🙏🙏

  • @pradippantha4453
    @pradippantha4453 8 หลายเดือนก่อน +12

    कसम यो भिडियो हेर्दा हेर्दै म त 4/5 चोटि रोय।सारै मन छोयो। हजुर हरुको गुमेको खुशी फेरि फिर्ता आयोस ।र सधै भरी यसरी नै हासी खुसी भयेको देख्न पाउ।भगवान सङ येहि प्राथाना छ।

  • @sanjeewonibasnet7964
    @sanjeewonibasnet7964 8 หลายเดือนก่อน +11

    हराएको खुशी छिटो मिलोस हजुर हरुको माया सधै यस्तै रहिरहोस भगवानले आशीर्वाद दिनुहुन्छ।

  • @gomakoirala2804
    @gomakoirala2804 8 หลายเดือนก่อน +3

    यो सुन्दर जोडीलाई भगवानको दिव्य दृष्टि प्राप्त होस् सोचेको पुरा होस्।❤❤❤❤

  • @devdmagar
    @devdmagar 8 หลายเดือนก่อน +14

    त्यो घुमेको खुशी फिर्ता दिनुहोस भगवान ❤️यी जोदि लाई❤️❤️

  • @Arjunn-c5g
    @Arjunn-c5g 8 หลายเดือนก่อน +8

    हेर्दा हेर्दै आँसु आयो बुनु हेर्ना सकिना मैले तर जे होस आफू मन बलियो बनाउनु बुनु अनि भाई

  • @rumalajagri1996
    @rumalajagri1996 8 หลายเดือนก่อน +2

    दुखिहरुको कहिले सुख न आउदो रहेछ्😭😭😭कति मुटु नै दुख्ने ब्यथा 😪भगवानले एक चोटि जसरिनी रक्षा गर्दिउन्🙏

  • @punamshrestha2177
    @punamshrestha2177 8 หลายเดือนก่อน +8

    हेर्दा सुन्दा यस्तो गार्‍हो भयाे झन भाेग्ने लाई कस्ताे भयाे हाेला काहीँ दुस्मनकाे पनि काख निरतियाेस् भगवान😢😢😢😢😢

  • @KamalaKc-i1u
    @KamalaKc-i1u 16 วันที่ผ่านมา +1

    कुरा सुन्दा त मलाई त कति कति रोए हे भगवान

  • @kamalat4410
    @kamalat4410 8 หลายเดือนก่อน +13

    हे भगवान छिटै सन्तान देउ यो जोडिलाई ❤❤

  • @Bhima-j9i
    @Bhima-j9i 18 วันที่ผ่านมา +1

    हे भगवान यो जोडी लै चादै खुसी मिलोस फेरि उजादियको कोख भरिएको देक्न पाउ❤❤❤❤❤

  • @sapanabasyal2013
    @sapanabasyal2013 8 หลายเดือนก่อน +52

    हेर्दा हेर्दै धेरै रोएर😢😢 यदि भगवान् छन् भने फेरि त्यही आमा बाबाको कोँख बाट त्यही छोरी को जन्म होस् 🙏🙏

    • @KabitaBudhathoki-z7b
      @KabitaBudhathoki-z7b 17 วันที่ผ่านมา

      कति धेरै रोए ईश्वर उहाँको स्वास्थ ठिक होस् ! अनि एउटा् बच्चा होस् ! पहिलेको नानिको पुनर जन्म होस् ! तेहि ममिको कोख्म अनि सूखी सान्ती को जीवन होस् 😢🤗🙏🙏🙏🙏

  • @DipAnjana-sd7oj
    @DipAnjana-sd7oj 12 วันที่ผ่านมา +2

    हे भगवान सबै पीडा होस तर कुनैपनि आमालाई बच्चा गुमाएर बाँच्नु नपरोस् लास्टै गार्हो हुन्छ भगवान

  • @konsyo4431
    @konsyo4431 8 หลายเดือนก่อน +6

    धन्यवाद पर्मात्मा 🙇🏻‍♀️ एक सेकेन्ड नछुटाई हेरे दुई जोडि भाई बहिनीको मनै छुने कथा सुनेर रुए पनि। प्रर्थना छ ई बाबु नानिको अबको दिनहरुमा सैतानको सतावट हटेर खुशि नै खुशि को जिन्दगि पर्मेस्वरले गराउनु भएकोहोस। गराईसक्नुभयो।🙇🏻‍♀️🙇🏻‍♀️💖💖

  • @reshamgurung6996
    @reshamgurung6996 8 หลายเดือนก่อน +2

    भिडियो रिलिज भएको 19 घन्टा हुँदा मैले दोस्रो भाग हेर्न सुरु गरेको थिए र 130k views थियो। मैले हेरि सक्दा 136k भएको छ। यो बहिनी जस्तो मेहेनती र understanding सबै नारिहरु भैदिएको भए। सोझो र मेहेनती लोग्ने मानिसहरुले दु:ख पाउने थिएन। जिन्दगिको भोगाइहरु सङ्ग लडाइँ गर्दै अहिले मेहेनतको फल पाउनु भएको छ। अबको दाम्पत्य जिबन सफल र सुखद रहोस भनी कामना गर्दछु। साथै हर्क सरलाई पनि धन्यबाद।

  • @ramitashrestha1999
    @ramitashrestha1999 8 หลายเดือนก่อน +14

    त्यही भएर अरुको दुख जस्तै आफुले भोगेपछी दुख के हो भनेर बुझ्नको लागि दुख गर्नुपर्छ दुखपछि सुख भनेको यहि होला सायद 😢😮

  • @AsmitaGurung-e1o
    @AsmitaGurung-e1o 23 วันที่ผ่านมา +2

    दुवै जनाकाे जिवनमा छिटो नै खुशी आआसाे भगवान् 🙏

  • @Redmi-nz5zo
    @Redmi-nz5zo 8 หลายเดือนก่อน +3

    फेरि पनि हजुर हरुको जिन्दगीमा खुशी फिर्ता दिनुस भगवान आफ्नो बच्चा हुदैन भन्नेर मन कम्जोर नगर्नुस कुनै अनाथ बच्चा पाल्नु सक्नु हुन्छ आमा हो मन त दुख छ हिम्मत नहार्नुस जुन भगवान ले खुशी खोस्नु भयो उहीँ भगवान ले खुशी दिनु हुन्छ 🙏🙏

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s หลายเดือนก่อน +1

    केही लेख्नै सकिन भगवानले खोसेको खुशी फेरि फिर्ता दिउन यत्ती भन्न चाहे🙏

  • @lalitsony8621
    @lalitsony8621 8 หลายเดือนก่อน +17

    यो इन्टर्भ्यु हेर्न धेरै जुक्ती गरे तर पायको थियन ,तर अहिले जब हेरे सबै कुरो सुने ,आँखा बाट आँसु झरेको थाहा नै भयन ,डियुटी मा थिय काम गर्दै सुने आँखा रसायो, साथी ले के भयो भन्दै थियो,, बोल्नै सकिन,,, 😢😢😢😢

  • @rekhachaulagain-b6y
    @rekhachaulagain-b6y 22 วันที่ผ่านมา +1

    भगवान हजुरले उहाँ हरु को खुशी फर्काउनु पर्छ यदी भगवान् हुनुहुन्छ भने 😢😢😢❤❤❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 8 หลายเดือนก่อน +6

    बिगतको कुरा भुलेर दुबैजना मिलेर बस्नु पर्छ 😭😭🙏🙏💕💕💐💐😘😘

  • @yutajrai8045
    @yutajrai8045 8 หลายเดือนก่อน +2

    यो भिडियो हेर्दाहेर्दै मेरो अाखा बाट अासु झरेको पतई भएना भाइ बैनि भगुवान ले लुटेको तपाईं हरू को खुसि चाडै फर्ता अावस❤❤❤❤

  • @تارهنيبال
    @تارهنيبال 8 หลายเดือนก่อน +3

    म पनि हजुर जस्तै हो बैनि भाइ मैले पनि दुइ वटा छोरा गुमाएको हो तपै हरु को यव भिडिव हेरेर यति राेय बैनि पिर नलिनु जेहुनु भैसको ❤❤❤❤😢😢😢😢

  • @rishiramkhatri8719
    @rishiramkhatri8719 7 หลายเดือนก่อน +1

    धेरै नै मन छोयो भाई बहिनी को साथ कहिले नै छोड्नु धेरै नै आज्ञाकारी लाग्यो

  • @romakhanal9675
    @romakhanal9675 8 หลายเดือนก่อน +11

    तपाइहरुको खुसि छिट्टै फर्कियोस ❤❤😢😢🙏

  • @suvnmagar2467
    @suvnmagar2467 7 หลายเดือนก่อน +2

    आज म पनि सरै रोय मलाई थाछ पिडा सहन गारो हुन्छ मेरो नि छोरी तेस्तै भाको थ्यो आज यो सुन्दा मेरो आँखा भरी आँसु आयो सम्हाल्न गारो हुन्छ मेरो wife नि रात भरी रुन्थिन तर म चाहिँ मन भारी बनाउथे अनि एक्लै लुकि लुकि रुन्थे तर ऐले मेरो खुसी फेरि फर्केको छ छोरी ऐले 14 मैना भयो ऐले म खुसी छु तेसतै गरि जोडी को खुसी फर्कियोस भगवान सङ कामना गर्दछु

  • @ushalimboo4059
    @ushalimboo4059 8 หลายเดือนก่อน +3

    सबै कुरा बाध्यता ले गुमाउनु पर्छ तर सन्सार कै गाह्राे कुरा गुमाउनु चै आफ्नु सन्तान लाई हो फेरि तपाईं हरुको गुमेको खुसी आहोस बेस्ट जोडी मिस यु❤❤❤❤❤💜💜🙏🙏

  • @KushalRokka
    @KushalRokka 6 หลายเดือนก่อน +1

    अबका दिन हरु सधै हासि खुसी बित्योस दिदि को येस्ति आमालाई नबुझ्ने छोराछोरी ले जिन्दगीभर दुख मिल्छ ....

  • @marshmagar7642
    @marshmagar7642 8 หลายเดือนก่อน +8

    कसम यो भिडियो सुरुमा हेर्दै गर्दा आशुनै आयो हजुरहरुको जिबन शुखदमय रहोस धन्यवाद

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 6 หลายเดือนก่อน +1

    सबैलाई मेरो नमस्कार 🙏यो जोडी लाई चाडो भन्दा चाडो नयाँ सन्तानको आगमन होस यो जोडी ले कहिले पनि हरेस नखानु होला आफ्नु भाग्यमा जे लेखेको हुन्छ त्यो भोग्नु पर्छ हजुर हरु इस्टोङ हुनुपर्छ ❤❤यो जोडिलाइ भगुवानले रक्षा गरुन😮😮

  • @lamapari9724
    @lamapari9724 8 หลายเดือนก่อน +6

    "हे भगवान सहन सक्ने शक्ति दिनुस है😢😢😢हेब्पाथिभारा आमा फेरि पनि उहीँ सानो बच्चिलाई पुनर्जन्म दिनुहोस है😢😢😢"

  • @sarojlama9171
    @sarojlama9171 หลายเดือนก่อน +1

    दाइजो ......चाहिन्दैन होइन
    पाइन्दैन ....वाह क्या गज्जब को भनाइ 🫡🙏👏👏👏

  • @AnushaPariyar-q4d
    @AnushaPariyar-q4d 8 หลายเดือนก่อน +11

    Hasna ko lagi hajar etihas paltauna paxa tara runako lagi yautai pal le ni garigari aasu jaridinxa..😢😢😢hjrko mero yautai jindagi raixa 😢😢pal pal xoriko yadle satauxa...😢😢😢

  • @Marthagiri
    @Marthagiri 8 หลายเดือนก่อน +1

    जे भयो सम्झेर मनलाइ न दुखाउनु होला आफुलाई सकेसम्म सम्हाल्नु होस दुख सुख जिन्दगी यत्रा हो हजुरहरुको आउने दिनमा अझै राम्रो हुनेछ हिम्मत गरेर अगाडि बढ्नो होस् ।🥺 🙏🙏

  • @GunjanRawat-12345
    @GunjanRawat-12345 8 หลายเดือนก่อน +4

    सारै मन छोयो😢 कति बेला आशु खस्यो पत्तै भएन be strong didi ❤aafnu khayal garnu hola❤😢 sarai man xoyo hjur ko life story suner❤

  • @kesharmagratikeshar2475
    @kesharmagratikeshar2475 8 หลายเดือนก่อน +2

    हजुर हरुको म नि एकदमै ठुलो फ्यान हो! tiktok को हजुरहरुको यात्रा जिन्दगीको शुन्य बाट सुरु गरि अहिले यहाँ सम्म आउनु नै हजुरहरुको मेहनत हो! आउने दिनहरू नि यसरी नै हाँसीखुसी बिताेस् यहीँ छ मेरो भगवान सग कामना ❤❤जय नेपाल

  • @Chandramagar-m5n
    @Chandramagar-m5n 8 หลายเดือนก่อน +5

    संघर्ष नै जिन्दगी हो , बहिनि र भाइ कृष्ण ❤❤❤

  • @sunarnanu2380
    @sunarnanu2380 6 หลายเดือนก่อน

    सच्चा प्रेममा दैबको समेत आखा लाग्दो रैछ ! खुशि हुन नदिदा रैछ्न

  • @srijanarai9047
    @srijanarai9047 8 หลายเดือนก่อน +19

    When i see second part i can't control myself 😢😢😢😢it's too hard😔💔

  • @shantipun5469
    @shantipun5469 8 หลายเดือนก่อน +1

    आफ्नो सन्तान गुमाउन कुनै पनि बुवा आमालाई नपरोस कसम आशु झरेको पत्तै भएन😪पुनरजन्म लिएर फेरी त्यही कोखमा बास लिनु 😢😢यो इच्छा चाडै पुरा होस😢

  • @latitsoni7717
    @latitsoni7717 8 หลายเดือนก่อน +4

    कथा मिठो छ तर बेथा उस्तै छ सफलता को शिखर मा पुग्नुपर्छ धेरै धेरै शुभकामना 🙏🌹🇳🇵

  • @AnjuKandel-tp9uo
    @AnjuKandel-tp9uo หลายเดือนก่อน

    दाई समाज र परिवारको कुरा सुनेर अर्को बिहे चाहिँ कहिले पनि नगर्नुहोला। 🙏🙏🙏🙏

  • @punampariyar4947
    @punampariyar4947 8 หลายเดือนก่อน +8

    रोदन सगै खुसि पनि लाग्यो ❤❤god bless you both❤️❤️🙏

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 8 หลายเดือนก่อน +1

    तपाईहरु को tiktok हेरिह्राकै हो बिपना बहिनी लाई स्वाथ्यलाभ को कामना पनि छ video हेर्दा हेर्दै धेरै आँसु आयो तपाईहरुलाई धेरै उन्नतिप्रगति को सुभकामना छ 🎉🎉🎉🎉video पुरै हेरेको छु है

  • @rjgamingyt3989
    @rjgamingyt3989 8 หลายเดือนก่อน +4

    नानी कसरी बित्यो होला मन मा लागेको थियो ।आज सुनेर आँसु आयो😢 अब त्यो खुसी फ़ेरि आयोस❤❤

  • @SajanaChamlungma
    @SajanaChamlungma 6 หลายเดือนก่อน +1

    मेरो पनि जीवन भरिको पिदा सेर गर्ना पाए यो भारी मन हलुका हुन्थियो कि 🙏😭😭😭

  • @Season_Lo_Tamang
    @Season_Lo_Tamang 8 หลายเดือนก่อน +18

    Harkapodcast को अहिलेसम्मकै emotional & heart touching story 😢 Stay strong guys 😢❤

  • @TulsikhatriTulsi
    @TulsikhatriTulsi 4 หลายเดือนก่อน

    यो भिडियो हेरेर आंसु झरेको पत्तै भएन मैले पनी सन्तान नहुनुको पिडा भोगेको छु🙏🙏🙏

  • @TerbaikVivo-jl6pv
    @TerbaikVivo-jl6pv 8 หลายเดือนก่อน +6

    रातको 1 बाजे तिर हेरे होला हजुर हारुको जोडिलाइ तर यति धेरै रोए नौ महिना सम्मा कोखमा बोकेर जन्म दियेको सन्ताननै आफुशीत हुदैन भोने कसरी बचनु होला भगवान फेरि पनि उहीँ छोरी कोखमा लेइदिनु भगवान 😢😢😢😢😢🙏🙏🙏

  • @dimplerai9247
    @dimplerai9247 16 วันที่ผ่านมา

    Aba chadhai khusiko kura sunna paam.. dherai roye yo podcast herera

  • @sarulawagun7435
    @sarulawagun7435 8 หลายเดือนก่อน +3

    सबभन्दा पहिला हारेस नखानु❤अनि दाजु उहाँ लाई नछाड्नु है अनि नराम्रो नसोच्नु बरु चर्च जानुन है येस्तो घटना हरु जस्तै हजुर्ले भन्नू भयो नि भगवानको शक्ति हुन्छ भने नराम्रो चिजको नि शक्ति हुन्छ हो तेसैल धेरै राम्रो भाकी छ चर्च जानुना है😢

  • @purnimadhenga1230
    @purnimadhenga1230 8 หลายเดือนก่อน +2

    उहाहरुले गुमाएको खुशी छिटै मिलोस भगवन्🙏😥

  • @mayashahi8377
    @mayashahi8377 8 หลายเดือนก่อน +4

    कस्तो दुखको कुरा 😭😭😭😭❤️ भगवान! कतै यो संसार मा हुनु हुन्छ भने , यो बैनी को रोग complete नीको होस्🙏साथमा हे भगवान! यो जोडी को अर्को बच्चा छीट्टै हेर्न पाउ 🙏🙏😭😭

  • @kusmakharneupane7922
    @kusmakharneupane7922 8 หลายเดือนก่อน +2

    हाँसाे र अाँसुकाे मिश्रणकाे रहेछ जिन्दगी

  • @samjhanabk2087
    @samjhanabk2087 8 หลายเดือนก่อน +28

    Maile teach gareko ho nani lai saraii ramri ani talent thinn..miss you nani..be strong both of you

    • @susmitastha6840
      @susmitastha6840 8 หลายเดือนก่อน

      K vayeko thiyo hola ni ki kehi chij khayeko thiyo ki nani le

  • @sirjanaadhikari2506
    @sirjanaadhikari2506 7 หลายเดือนก่อน

    उहाहरुको गुमेको खुसी फेरी फर्कियोस भगवान ❤❤❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 หลายเดือนก่อน +25

    त्यो गुमेको खुसि फेरि फिर्ता आहोस 😊 be storng sis 😢

    • @ranjanagurung8767
      @ranjanagurung8767 8 หลายเดือนก่อน +1

      Bhagawonle feri tyai xori ferta dinu hola ma bhagawonlai binti garxu 👏👏👏👏👏👏😢😢😢😢😢😢😢❣️❣️❣️

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع 4 หลายเดือนก่อน

    आहा जति सुने पनि सुनिरहु जस्तो घरि घरि आखामा आँसु नि घरि मुखमा हाँसो नि यति लामो जीवन कहानि रामायण कथा जस्तो पनि हजुर हरुको जोडि जजि दुख भयनि मुना मदन जस्तै हुनु हुन्छ दुख पछि को सुख छ कहिलै न डग्मगाई कन सधै अगाडि बडि रहनु रसबै दुख भुलेर अगाडि बड्नु बैनि सँङ्गर्स भनेको कहि जाँदैन हजुरहरुको जीवन यात्राको शुभ कामना दुबैलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹

  • @manusarumagar77
    @manusarumagar77 8 หลายเดือนก่อน +13

    यो interview हेरेर धेरै आनन्द लाग्यो अनि धेरै रोए 😢अझै सुनिरहन मन लाग्यो फेरि छिट्टै हेर्नु पाम । ❤

  • @ashmamagar8246
    @ashmamagar8246 2 หลายเดือนก่อน

    खाजा खादै हेर्दै थिए।तर खान रुचेन, छ्या् कस्तो रुनु आयो।भगवान् उहाहरुको खुशि फेरि फिर्ता दिनुहोस् ।🙏🙏

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 8 หลายเดือนก่อน +20

    आखिर जिन्दगी न हो दुख सुख, भगवानले हिम्मत दिउन् सदै तपाइहरुलाई ❤🙏

  • @Crazy-l9w1v
    @Crazy-l9w1v 8 หลายเดือนก่อน

    हेर्दा हेर्दै आफुलाइ समान गारो भयो हे भगवान 🙏🙏🙏🙏 उहाँ हरुको अर्को सन्तान होस र खुशी भाको देखन पाम 🙏🙏🙏🙏

  • @partikxyakc9889
    @partikxyakc9889 8 หลายเดือนก่อน +4

    भगवान् सँग यहीँ कामना छ गुमेको खुसी फेरि फिर्ता आओस

  • @mohankhadka9179
    @mohankhadka9179 6 หลายเดือนก่อน

    Made me cry, God bless you both of you with joy and happiness...

  • @motirai3089
    @motirai3089 8 หลายเดือนก่อน +2

    Yo bhai bahini Kati ramro jodi lagthyo. Tyo hansilo Muharram kati dherai pida rahecha.brave couple ❤god bless you♥️♥️♥️

  • @ambikabhujel592
    @ambikabhujel592 8 หลายเดือนก่อน +2

    भग्वान यदि तिमी साँच्चै सत्यछौभने उहाँहरुको खुसि फिर्ता दिनुस🤲🙏

  • @sarulawagun7435
    @sarulawagun7435 8 หลายเดือนก่อน +3

    God bless u 😢फेरि त्यो गुमेको छोरी हजुर्को कोख मा आउन😢

  • @Sangitasolu001
    @Sangitasolu001 8 หลายเดือนก่อน

    के गनु र दिदी हाम्रो भागयमा यसतै रहिछ तपाईंहरुको कुराले मेरो मन थामियन be strong ni kaseri vnu आफनो नि पीडा तेसतै छ😭😭😭😭😭😭😭😭😭😭समझिदा मन भकानिछ दिदि😭😭😭😭😭😭😭

  • @bijayamagar494
    @bijayamagar494 8 หลายเดือนก่อน +6

    यदि भगवान छ भने यति सम्म पनि चोट नदे भगवान 😪😪

  • @bindashlove87
    @bindashlove87 8 หลายเดือนก่อน +1

    Life is beautiful...जीवन संघर्ष हो कहिले हार मान्नु हुँदैन भन्ने ज्वलन्त उदाहरण यहि जोड़ी को पीडा दुःख संघर्ष बाट पनि पाट सिक्न सकिन्छ। जै जोड़ी जाई जिन्दगानी ❤

  • @AaleShova
    @AaleShova 8 หลายเดือนก่อน +4

    सार्है मर्मस्पर्शी सत्य जिबन्त कथा 😭😭 अहिले सम्मकै सबैभन्दा धेरै मन पर्यो 😍😍

  • @Aayushbaramm
    @Aayushbaramm หลายเดือนก่อน

    पाथीभरा माता ले हजुरको रक्ष गरून् हजुर्को🙏🙏

  • @devibhujel8329
    @devibhujel8329 8 หลายเดือนก่อน +6

    Eyy vagawan dukha pani kati dina sakeko ama ko khokh vari sakey paxi kunai pani ama ko kakha na khosi deu vagwan aama le harek dukha sahaanxa tra afno kokha khosiyako kasaila sahana sakdaina
    😭😭💔Be strong sis aba dhrai ramro din auxa dukha paxi sukha auxa tesaila na aatinus afno care garnus afno manobal badaunus sis hajurko video herda herdaii ati man dukhayo ki k vanum kati ruye video herna sakina sis so be strong sis afu lai samalnus afno care garnus 😭😭😭😭💔💔💔😭😭😭

  • @amritthapa-d3f
    @amritthapa-d3f 8 หลายเดือนก่อน +10

    सुनदा पनि मन थामना सकेकाे छैना बेहाेरदा कति गाराे यासताे भनेकाे रहिछता किना ता घर छाेडेना भने यासताे हुनछा भनेसि ता छाेडना परछा ता सइताना काे काम हाे बहिनी परमेशाेरमा जानू सब समासेकाे समदान हुना बचा पनि हुनछा बिमार पनि निकाे हुनछा सब सैतान ले खाकाे हाे बहिनिभाइ परमेशाेर ले बचा दिनु हुनछा सब राेग निकाे हुनछ ❤❤

  • @anilmagar7292
    @anilmagar7292 8 หลายเดือนก่อน

    असफल नै सफलताको ज्वलन्त उदाहरण ! एक स्टेव नछुटाई हेरे कहीं रुवाउनु भयो,काहीं आफ्नै जिन्दगीको भाव सँग मेल खायो । धन्यवाद तथा अग्रिम शुभकामना 💖🙏👌👌

  • @SitaReman
    @SitaReman 8 หลายเดือนก่อน +9

    Purai hernai sakiyena god bless you both 😢😢😢❤❤❤

  • @kumarKeto-n7b
    @kumarKeto-n7b 8 หลายเดือนก่อน +1

    video ko highlight le nai ruwayo
    full interview kasari herne aat nai ayana😢😢
    god bless u both

  • @MankumariGurung-s3t
    @MankumariGurung-s3t 8 หลายเดือนก่อน +3

    धेरै धेरै माया दिदी फेरि आउने छ खुशिको दिन भाग्वान छ साथ मा र हेरि राको छ हुन्छ पनि सधै आस्थ गर्नु पक्कै सुन्ने छ❤❤

  • @SoniDangol
    @SoniDangol 8 หลายเดือนก่อน

    गूमेको खूसी भगवानले पून आसीर्वाद स्वरुप छिटै देउन🙏❤️❤️❤️

  • @SabinaPun-t4d
    @SabinaPun-t4d 8 หลายเดือนก่อน +6

    Hami herne sunnelai ta yasto garo vyo vognelai kasto vax hola be strong vai n boini aasu roknai sakiyana