अन्तरबार्ता भनेको यस्तो हुनुपर्छ कि यसरी अन्तर्बा सुन्दा आफ्नो जिवन लाइ केहि परिवर्तन गर्न प्रेरित जागोस। कति सान्दर्भिक र गहन अन्तरबार्ता। सरल सर ,विश्व सरलाइ सधैं उच्च प्रगति को शुभकामना।
I am also from broken family … kati Mai sanga milna gayo tapae ko story ani haar khaeyko manxey ma hajur ko interview batw dherai lesson paey thank you soo much Saral Sir & Bishwo sir🙏🏻🙏🏻 bless you both ….🙏🏻
यी दुई नेपालका अब्बल पत्रकार मृदु भाषी र अत्यन्तै सरल व्यक्तिहरु अनेक कष्ट जितेर यहाँ सम्म आई पुगेका हिरा भन्दा चाम्रो बलियो रहेछन ! कुराकानीमा नै धर धरि रुने बनाए भन्या..! तर भबिष्य अत्यन्तै उज्वल छ ! प्रेरणाका लागि धेरै धेरै धन्यबाद ! यहाँ च्यानल नचलेर उदास भएको मन पनि यो अन्तरबार्ता सुनेर अब चंगा भएको अवस्था छ..! 😀😀 म सेनामा जागिर खाको मान्छे ! तालिम पाको मान्छे ! खतरा मान्छे तर दुइजनाको कुराले पगाल्यो गाँठे .! बधाई छ दुवै जनालाई ..! बिश्व भाई र सरल भाई दुवै प्रति झन् सम्मान बढेर आएको छ ..! उमेर भन्दा भोगाई माथि हुने रहेछ ..! भाईहरुलाई बधाई शुभकामना ! अजम्बरी टिभिलाई पनि माया गरिदिनुस है दर्शक ज्यूहरु .. !
मलाई एकदमै मनपर्ने पत्रकार सरल गुरूङ । अाज वहाँ काे जिवन यात्रा संघर्षको कथा सुनेर अझै वहाँ प्रति सम्मान बढेको छ। वहाँ काे बिचार र भावना लाई ह्रदय देखि नमन🙏🙏 छ।
म तपाइको बिग फ्यान हुँ सरल भाइ। आमालाइ दोस नदिनु आफ्नो बच्चाको लागी हिँसाको सीमा नागेर सहन्छ अनि मर्ने अबस्था आएपछि ज्यान बचाउन हिड्छ। आफ्नै ठेगान छैन बच्चा लिएर कसरी जाने ? त्यहि भएर कम्से कम बाँचोस भनेर छोडेर गएको हो आमाले। जिम्मेबारी लिन नसके पनि आमाकै आशीर्वाद ले तपाइ यहाँ सम्म आउनुभयो। पापी र गैर जिम्मेबार त बाउ हुन। अझै उज्जल भबिस्यको कामना भाइ। सँधै यस्तै पुन्य कर्म गरिरहनु। सरल जीबन , उच्च- बिचार अक्षरस पालना भएको छ। कहिल्यै टाउको पनि नदुखोस बाबु ।
छोरा भनेको सरल गुरुङ्ग जस्तो हुनु पर्छ सलाम छ सरल जी, म युके बाट हो प्रया जसो मैले तपाईको भिडियोहरु निरन्तर रुपमा हेर्दै गरिराखेको छु यसरी नै राम्रो कामहरु गर्दै जानु होला एकदिन तपाई सबै भन्दा माथि शिखर मा पुगनु हुने छ 😍😍😍🙏
Babuko hura sunera ma ekdamai dukhi bhaye mero aakhabaat aasu jharyo babu. Ma manicance last stgeko euti aama hu.Tapaiko story sunera tapai ek predaatmak bayakti hununx.Babuko jindagi sadai sukhi rahun. Tapai sansarko ujyalo dekhaune ek tara banun.
कार्यक्रम सकिएको पत्तै भएन मैले सरल गुरुङ भनेर कान्तिपुर टेलिभिजन बाट देखेको चिनेको थिए !!! मालाइ लाग्थियो कुनै सम्पन्न परिवारको मेहेनती छोरा हुन भन्ने लागेको थियो ! आज धेरै कुरा सुन्ने मौका मिल्यो !! धेरै धेरै धन्यवाद बिश्व लिम्बू ज्यु लाई
तिभि मा हेर्दा हेर्दै आजकल टिक्ट्क मा सुख दुख को खबर ल्याउने आज बिश्व लिम्बु सङ्ग सङगै सुख दुख को कुरा सुन्दा दुख लाग्यो आसु आयो सरल गुरुङ को कुरा सरल रुपले भन्दा रुन मन लाग्यो
मैले बुझेको सरल गुरुड.==पत्रकारीता बाट एउटा हैसीयत बनाएर बिदेश पलाएन भएको मान्छे योनै थियो तर आज स्पस्त भए सरल को हो भनेर तपाई को संघर्ष को यो बयान ले साच्चै हरेक नेपाली हरु मा सकरात्मक सोच को बिकास पक्कै हुन्छ सरल जी
मलाइ पनि सारै मन पर्ने सरल गुरुङ्ग भाइ हो आज मेरो आँखा देखि आँसु रोकीएन भाइ को गबाइ सुन्दा मेरो सेम भएको रछ भाइ को बाबा ममीको तर मैलेत आफ्नो छोरा च्यापेर हीने अहिले हाल हङकङ्ग हेल्फर आएर छोरा लाई धरान hostel राखेर pahadyu छु के गर्नु बाबू आमा को कारन ले छोरा लाई पछी असर नपरोस भनेर कति दुख गर्छु मेरो छोरा पनि एसरी नै बुज्ने छ तेसैमा खुसी छु आज सम्म ?
कथा एकदम मर्मस्पर्शी छ ,हामी बाहिर चमकिएको अनुहार हेरेर मात्र मूल्यांकन गर्छौ तर सबैको त्यस्तो हूदैन ।कुराकानिले भावुक पनि बनायो तथापि सलाम छ सरलजी तपाइलाई ।you are the role model for youth ।
Mero online Tv मा सबै भन्दा लामो अन्तर्वार्ता सरल गुरुङ सङको निकै मार्मिक र रुवाउने आफ्नो सफल जिवनको कहानी ! यो भिडियो हेर्दै गर्दा सयौ मान्छेको भावाना अझ दरो भएर केही सिक्ने मौका र Motivational कुरा आएको छ !
आँसु नै आयो दाइको कथाले😢अझै सफलताको शुभकामना दाइ❤️दाइ नाम पनि सरल दाइ झनै असर यक दम नमन छ दाइ🙏बिसो दाइ र सरल दाइ तपाईंहरु हाम्रो लागि यक दक धेरै उर्जा हुनुहुन।🙏सरल दाइ जस्तो ब्याती लेयौनु भयो धेरै धेरै धन्यवाद!🙏❤️ #positivevibes #inspirations
गर्व लाग्यो तपाईं को जिबनगाथा र संघर्ष को कहानी सुनेर। सफल ब्याक्ती को नामै सफल।तपाईं को सबै भिडियो हेरेर पहिल्यै खुशी लाग्थ्यो आज अन्तर्बार्ता सुनेर झन गर्व लाग्यो।
दुख को फल सारै मीठो हुन्छ भाई भाई को कथा सारै मन पर्यो म शधै हेर्छु तपाई को रीपोट अस्टेलीया कही ले फर्कीनु हुन्छ म पनी जादै छु भेट्न पाउ भग्वान ले तपाईको हर कदम मा रक्छ्या गरुन
सरल जि को कुराले अब नवयुबा हरुलाइ धेरै सजिलो हुनेछ , हो यैहो धन छ अक्कर मा भनेको ! निरंतरता ले एक्दिन अबस्यपनी सफल्ता मिल्नेछ जस्तै पानीको बह्गाइको निरन्तरताले ढुंगाको पहरापनी काटेर छेड्छ , यो हो एक उधारणिया ब्याक्तित्व सरल गुरुङ, सलाम छ सरल जि तपाइलाइ 👍️🤟🙏💗
कुनै दिन सुसाइड गर्न असफल प्रयास गरेको मान्छे म,तपाईंको कुरा सुनेर झण्डै गल्ति गरेको थिएछु भन्ने महशुस भयो। धन्यवाद शरण गुरुङ र विश्व लिम्बू दुवै जनालाई ।।
बाउ आमाको साथ बिना पनि सफल बन्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र तपाई तपाईंको जय होस सरल जि
Aama important xain Malai testai lagx ama kaam nalagni hunxan 🖖
अन्तरबार्ता भनेको यस्तो हुनुपर्छ कि यसरी अन्तर्बा सुन्दा आफ्नो जिवन लाइ केहि परिवर्तन गर्न प्रेरित जागोस। कति सान्दर्भिक र गहन अन्तरबार्ता। सरल सर ,विश्व सरलाइ सधैं उच्च प्रगति को शुभकामना।
Yes ur 100%right bro 🙏
Thank you for ur good suggestion 🙂
@@birahigrg thank you
@@geetashrestha5458 you are welcome
Kasto ramro interviw vai harulai godbless all the best yours future
सबै सफल अनुहारहरुको पछाडी आ-आफ्नै कथाहरु हुन्छन । हेर्न लायकको सरल गुरुङ ज्युको कथा 🙏
सारै राम्रो जिबन काहानि सुनानुभयो धेरै धेरै अगाडि बढनु सफलतनको शुभकामना सागर भाई
praise the lord Sran parmeswr le ashis dinu bheko hos
Saral babu lai dherai dherai badaixa jaya hosh
I am also from broken family … kati Mai sanga milna gayo tapae ko story ani haar khaeyko manxey ma hajur ko interview batw dherai lesson paey thank you soo much Saral Sir & Bishwo sir🙏🏻🙏🏻 bless you both ….🙏🏻
@Amrita subba ma Pani dhayrai Roy Kasai sano ma dukha payar thulo ma Khushi pauxan
यी दुई नेपालका अब्बल पत्रकार मृदु भाषी र अत्यन्तै सरल व्यक्तिहरु अनेक कष्ट जितेर यहाँ सम्म आई पुगेका हिरा भन्दा चाम्रो बलियो रहेछन !
कुराकानीमा नै धर धरि रुने बनाए भन्या..!
तर भबिष्य अत्यन्तै उज्वल छ !
प्रेरणाका लागि धेरै धेरै धन्यबाद !
यहाँ च्यानल नचलेर उदास भएको मन पनि यो अन्तरबार्ता सुनेर अब चंगा भएको अवस्था छ..! 😀😀
म सेनामा जागिर खाको मान्छे ! तालिम पाको मान्छे ! खतरा मान्छे तर दुइजनाको कुराले पगाल्यो गाँठे .! बधाई छ दुवै जनालाई ..!
बिश्व भाई र सरल भाई दुवै प्रति झन् सम्मान बढेर आएको छ ..! उमेर भन्दा भोगाई माथि हुने रहेछ ..!
भाईहरुलाई बधाई शुभकामना !
अजम्बरी टिभिलाई पनि माया गरिदिनुस है दर्शक ज्यूहरु .. !
Big fan saral brother
कती दु:ख संघर्ष गर्नु भएछ आगामी दिनहरू सुखदायी बनुन् ❤️
पत्थर फोरेर उम्रेको पिपल रहेछ सरल...निशब्द बनायो ।कति पटक गलाअबरुद्ध भयो😢धन्यबाद बिश्व सर🙏
सरल गुरुङ बारे आज पहिलो चोटि थाहा पाए tq विश्व जि र सरल जि को आगामी दिन अझै सफलताको लागि सुभकामना 👏👏
कति भावुक बनायो जीवन को हरेक मोड हरु लाई पार गर्दै आज सरल गुरुङ बनेको होनि मलाई एकदमै मन पर्छ भाइ को अझै प्रगति गर्दै जानू ल धेरै धेरै शुभकामना
म त केही रहेन्छु भाबुक बनायो तर प्रेरणा पनि मिल्यो।सलाम
@@nabinkumarbharati3355 0
@@nabinkumarbharati3355 8
Ma Pani roya saral Bhai 🙏
00
मलाई एकदमै मनपर्ने पत्रकार सरल गुरूङ । अाज वहाँ काे जिवन यात्रा संघर्षको कथा सुनेर अझै वहाँ प्रति सम्मान बढेको छ। वहाँ काे बिचार र भावना लाई ह्रदय देखि नमन🙏🙏 छ।
दर्दनाक कहानी ,अबदिनमा तपाईका सफलताले सिखर चुमोस शुभकामना सरल सर
सरल बाबु धेरै गर्व लाग्यो गुरुङको नाम राखेकोमा ❤️😍🙌🌺👍
- गुरुङ परिवार
जस्तो नाम त्यस्तै स्वाभाव सरल गुरुङ जि साच्चिकै सरल हुनुहुन्छ बोल्ने तरिका सारै राम्रो छ such a humble person
सरल ज्युको बास्तबिकताले यो दुनियमा धेरै को आंखा खुल्नेछ ।
धेराै राम्राे सरल सर
एकदमै इन्सपाएरिङ अन्तरवार्ता धेरै धेरै धन्यबाद दुबै जाना दादाहरुलाई❤🎉।।
गर्व लाग्यो दादा गुरुङको छोरा एउटा कुसल अनि सफल पत्रकार भनेर चिनिनु भएकोमा 👍️👍️
Parwod to be gurung
सरल गुरुङ्ग साच्चै को नाम जस्तै सरल ,सुशील अनि सुन्दर त्यति नै मन राम्रो भएको सफल पत्रकार ।🙏🙏
बिश्व लिम्बू र सरल गुरुङ legendary पत्रकारहरु हुन तर धेरैले नचिन्न पनि सक्छ ।
म तपाइको बिग फ्यान हुँ सरल भाइ। आमालाइ दोस नदिनु आफ्नो बच्चाको लागी हिँसाको सीमा नागेर सहन्छ अनि मर्ने अबस्था आएपछि ज्यान बचाउन हिड्छ। आफ्नै ठेगान छैन बच्चा लिएर कसरी जाने ? त्यहि भएर कम्से कम बाँचोस भनेर छोडेर गएको हो आमाले। जिम्मेबारी लिन नसके पनि आमाकै आशीर्वाद ले तपाइ यहाँ सम्म आउनुभयो। पापी र गैर जिम्मेबार त बाउ हुन। अझै उज्जल भबिस्यको कामना भाइ। सँधै यस्तै पुन्य कर्म गरिरहनु। सरल जीबन , उच्च- बिचार अक्षरस पालना भएको छ। कहिल्यै टाउको पनि नदुखोस बाबु ।
Yes
सरल बाबू धेरै बधाइ छ
छोरा भनेको सरल गुरुङ्ग जस्तो हुनु पर्छ सलाम छ सरल जी, म युके बाट हो प्रया जसो मैले तपाईको भिडियोहरु निरन्तर रुपमा हेर्दै गरिराखेको छु यसरी नै राम्रो कामहरु गर्दै जानु होला एकदिन तपाई सबै भन्दा माथि शिखर मा पुगनु हुने छ 😍😍😍🙏
यो भिडियो धेरै जना को लाई अवश्य प्रेरणा मिल्नेछ । Salute Saral Gurung
भावुक भए सरल ङोलो तपाईंको अन्तर्वाता सुनेर।तपाईको संघर्ष सफलता सुनेर मलाई पनि उर्जा आयो।वाह सरल ङोलो तपाईं लाखौं मान्छेहरुको उतप्रेरणा बन्नु हुनेछ।
Babuko hura sunera ma ekdamai dukhi bhaye mero aakhabaat aasu jharyo babu. Ma manicance last stgeko euti aama hu.Tapaiko story sunera tapai ek predaatmak bayakti hununx.Babuko jindagi sadai sukhi rahun. Tapai sansarko ujyalo dekhaune ek tara banun.
सरल बाबु कुरा सुनेर एकदम राम्रो लग्यो धन्यवाद
अत्ति राम्रो काम ,कुरा
कस्तो मज्जा लाग्यो अन्तरबार्ता यो हो नि।
टुहुरोको दिन फिर्छ धैर्यताका साथ संघर्ष गर्नु पर्छ भन्ने पाठ भाई सरल को जीवन बाट सिक्न सकिने रहेछ । सफलताको लागी शुभकामना सहित धेरै माया
मैले चाहेकाे अतिथी बल्ल ल्याउनुभाे, धन्यवाद विश्व जी । सरल जीकाे कुराले थप उर्जा मिलेकाे छ ।
जीवन मा सँघर्ष गर्ने व्यक्ति नै सफल हुन्छ । भाइलाई धेरै शुभकामना छ। अझै उन्नति प्रगति गर्दै जानु । गरेको काममा सफलता मिलोस ।
भाईको यो कुरा हरुले मेरो पनि अँखा रसायो
धेरै मन छोयो
सरल भाई को सघर्ष कुरा ले असाथै मन छोयो 😭😭
सरल गुरुङ्ग एउटा उदाहरण हो ।जस्ले जिउन सिकाउछ।
सरल सर तपाईकाे कथा दु ख सु खकाे रहेछ तर पत्रकारिता मा सफल पाउनु भएकाेमा शु भ कामना लिम्बू सर लाई पनि शु भ कामना सधै सफल भईरहनु हाेला दुबै जना
राजा सारै आसु आयो तिम्रो कहानी ल्ले सोचाइको थिएन
येहि intetview होला मैले । पूरा हेरेको अत्ति राम्रो ।
कार्यक्रम सकिएको पत्तै भएन मैले सरल गुरुङ भनेर कान्तिपुर टेलिभिजन बाट देखेको चिनेको थिए !!! मालाइ लाग्थियो कुनै सम्पन्न परिवारको मेहेनती छोरा हुन भन्ने लागेको थियो ! आज धेरै कुरा सुन्ने मौका मिल्यो !! धेरै धेरै धन्यवाद बिश्व लिम्बू ज्यु लाई
सफल पत्रकार सरल गुरुङ्ग मन पर्ने पत्रकार मेरो
तिभि मा हेर्दा हेर्दै आजकल टिक्ट्क मा सुख दुख को खबर ल्याउने आज बिश्व लिम्बु सङ्ग सङगै सुख दुख को कुरा सुन्दा दुख लाग्यो आसु आयो सरल गुरुङ को कुरा सरल रुपले भन्दा रुन मन लाग्यो
सरल दाई मेरो तर्फबाट सलाम छ।
हजुरको भनाइबाट के कुराहरू सिक्ने मौका अवश्य पाउनेछ। हजुरलाई फेरि पनि धन्यवाद❤❤❤❤
कस्तो मन छोयो भाबुक भएं
गर्व लाग्यो बाबु ॥ सगरमाथा टि भि देखि हेर्दै सुन्दै आईरहेको थिए आज अझ बुझ्ने मौका पाएँ ॥ भिविष्य सुखद रहोस् बाबु ॥
शुभकामना भाइ यस्तो भाइहरु अमेरिका क्यानडा जस्ता देशमा पनि भएको भए धेरै अभिभावक हरु आभारी हुने थिए
धेरै talented/ handsome आश लाग्दो यूवा पत्रकार एकदमै मन पर्ने पत्रकार सरल गूरूङ 👍👍🙏🙏
पहिलो चोटी कुनै अन्तरबार्ता हेरेर भाबुक भए सलुट सरल दाइ ❤️
Owo great 🙏🙏🙏
उहाँको कुराले साँच्चै उर्जा दियो
हजुर को कुरा सुनेर आँखा रसायो हजुर लाई अझ सफलता को शुभकामना
संघर्ष नै जिन्दगी हो ।🙋♂️
मन छोयो ब्रो। मिल्दोजुल्दो कहानी ।। 🙏🙏
सरल गुरुङ सबै भन्दा निडर पत्रकार हो।।।
राम्रो सोच र कर्मनै सफलता
यो खाल्को अन्तर्वार्ता ल्याउनु भयो भने म डिउटी छोडेर हेर्न मन लाग्छ।आशा छ अझै एस्ता खाल्को कथा लिएर आउनु होला।धन्यवाद ।
जिबन के हो सरल सर को कुराले मन छोयो हजुर साग खुशी छु
साच्चिकै असल भाइको कुरा सुनेर आँसु नै झर्यो भन्नू पर्दा जस्ले जिवानमा सानो देखि दुख गरेर अगाडी पद्छ उस्ले एक दिन अवस्या सफल्ता मिल्छ
right
मलाइ पनि आँसु आयो😭😭
Saral gurung ji man xoyo
Kati saral manchhe nam jastai salute to you saral !
धेरै राम्रो कुरा गर्नु भएको छ सरल गुरूङ् ।मेहनत् गर्ने शिक्षा दिएको मा धन्यबाद ।
कति माहान हुनुहुन्छ !दूबै जनालाई धेरै धेरै धन्यवाद🙏🙏❤
मेहनतको फल मिठो हुन्छ सरल गुरुङ बधाई छ्।
Sabaiì banda man parni vahi❤❤❤❤
मैले बुझेको सरल गुरुड.==पत्रकारीता बाट एउटा हैसीयत बनाएर बिदेश पलाएन भएको मान्छे योनै थियो तर आज स्पस्त भए सरल को हो भनेर तपाई को संघर्ष को यो बयान ले साच्चै हरेक नेपाली हरु मा सकरात्मक सोच को बिकास पक्कै हुन्छ सरल जी
सरल र बिश्व प्रेरणाको श्रोत हो ।
हार्दिक सलाम ❤❤
मलाइ पनि सारै मन पर्ने सरल गुरुङ्ग भाइ हो आज मेरो आँखा देखि आँसु रोकीएन भाइ को गबाइ सुन्दा मेरो सेम भएको रछ भाइ को बाबा ममीको तर मैलेत आफ्नो छोरा च्यापेर हीने अहिले हाल हङकङ्ग हेल्फर आएर छोरा लाई धरान hostel राखेर pahadyu छु के गर्नु बाबू आमा को कारन ले छोरा लाई पछी असर नपरोस भनेर कति दुख गर्छु मेरो छोरा पनि एसरी नै बुज्ने छ तेसैमा खुसी छु आज सम्म ?
Good
सबैकाे लागि सन्देश,
सारै सुनिरहन मन लाग्ने कुराकानी
नेपाली मिडियाको दुइटा नक्षेत्र सरल गुरुङ र विश्व लिम्बुको यो सम्बादबाट नेपाली युवाहरूले धेरै प्रेरणा लिन सकिन्छ भन्ने लाग्छ।
अन्तरबार्ता पनि यस्तो होस न साच्चिकै मन छोयो सरल जि सधैं उन्नति प्रगति को कामना 🙏🙏🙏🙏🙏
मलाई पनि मन पर्ने कुशल सन्चारकर्मी हुन सरल गुरुङ,
आज पहिलो पटक उहाँ को बारेमा थाहा पाउने मौका पाईयो, धन्यवाद विश्व सर
Saral gurung mahan saral gurung
Lasta ko sabda ra mero history same raexa khusi lagyo ❤❤
धेरै मन छोयो बाबु प्रगति गर्नु भछ अझै प्रगति गर्दै जानु , भगवान् बुद्ध ले सधै रक्षा गरुन ❤️❤️❤️
धेरै मन छाेयाे बाबू प्रगति गर्नु भएको छ।अझै प्रगति गर्दै जानु वावुकाे जन्मदिने अामा याे सन्सारमा नभए पनि हामी सवै अामाकाे अाशिर्वाद छ वावु
कथा एकदम मर्मस्पर्शी छ ,हामी बाहिर चमकिएको अनुहार हेरेर मात्र मूल्यांकन गर्छौ तर सबैको त्यस्तो हूदैन ।कुराकानिले भावुक पनि बनायो तथापि सलाम छ सरलजी तपाइलाई ।you are the role model for youth ।
Mero online Tv मा सबै भन्दा लामो अन्तर्वार्ता सरल गुरुङ सङको निकै मार्मिक र रुवाउने आफ्नो सफल जिवनको कहानी ! यो भिडियो हेर्दै गर्दा सयौ मान्छेको भावाना अझ दरो भएर केही सिक्ने मौका र Motivational कुरा आएको छ !
सारै राम्रो मान्छे नामै सरल। मानब भएर गर्नु पर्ने र सिक्नुपर्ने उपदेस। अझ राम्रो बन्दै जानु बाबु मुरी मुरी शुभ कामना ।
Kasto ramro ruda ruda aakhanai polyo omg u r really great hero,Saral ji,God bless you ❤️
तपाईहरुकाे जस्तै बिचार याे देशकाे नेताकाे भए याे देश कस्तो हुन्थ्यो
तपाईहरु दुबै मन पर्ने ब्यति
अस्ट्रेलिया मा बसेर नेपाली पत्रकारिता लाइ अगाडी बढाउदै गरेको त थाहा थियो तर यो संघर्ष थाहा थिएन
सारै मन छुयो।
अझ दुबै जना मिल्ने मित्र हुदोरहेछ खुशी लाग्यो।
मन पर्ने पत्रकार नाम जस्तै सारै सरल... सरल गुरुङ भाईको इन्टर भ्यू पुरै हेरियो। फेरी नेपाल फर्केर पत्रकारिता गरेको हेर्ने ठुलो रहर छ।
मलाई अत्यन्तै मनपर्ने पत्रकार सरल भाई
ओ माई गड!! यो दुई जना मान्छेहरुले मलाई रुवायो। दुवै जना मलाई मन पर्ने मानेछेहरु हुन।
सरल गुरुङ लाई हिर्दय देखि सलाम छ सबैको आत्मा निर्भरको लागि एउटा जिउंदो मिसाल हो प्रगती को पथमा सफल्ताले सिखर चुमोस
सरलको सरल स्वभाव नै आजको सफलता हो जस्तो लाग्यो👍Best wishes Saral
सारै मज्जाको मान्छे सरल जि उहाँको सबै भिडियो हेर्छु
अाखानै रसायाे सरल सरकाे जीवन भागाेई सुनेर
सरल ज्यु को एकदम सरल तर बौद्धिक कुरा,वा वा वा सलाम छ सरल जि को बौद्धिकता अनि पत्रकारितालाई!!!!
आँसु नै आयो दाइको कथाले😢अझै सफलताको शुभकामना दाइ❤️दाइ नाम पनि सरल दाइ झनै असर यक दम नमन छ दाइ🙏बिसो दाइ र सरल दाइ तपाईंहरु हाम्रो लागि यक दक धेरै उर्जा हुनुहुन।🙏सरल दाइ जस्तो ब्याती लेयौनु भयो धेरै धेरै धन्यवाद!🙏❤️
#positivevibes #inspirations
Good luck saral bhai hajur ko sadaa jay hos 🙏🙏
Good 👍
सरल जिलाई म पहिले देखि चिन्छु तर वहाँको संघर्षको कथा सुन्दा निकै भाबुक भए। तपाईं आदर्श ब्याक्तित्व हुनुहुन्छ। म सम्मान गर्छु।
सरल गुरुङ भाइ आशिर्वाद छ अझै आउने दिनहरु सफल होस् हजुरको जिबन कथा सुनेर सबैलाई हौसला मिल्नेछ ।
नाम जस्तै काम सरल ज्यु सलाम र विस्व ज्यु
Jasto name testai sarl kam❤❤❤❤
गर्व लाग्यो तपाईं को जिबनगाथा र संघर्ष को कहानी सुनेर। सफल ब्याक्ती को नामै सफल।तपाईं को सबै भिडियो हेरेर पहिल्यै खुशी लाग्थ्यो आज अन्तर्बार्ता सुनेर झन गर्व लाग्यो।
दुख को फल सारै मीठो हुन्छ भाई
भाई को कथा सारै मन पर्यो म शधै हेर्छु तपाई को रीपोट अस्टेलीया कही ले फर्कीनु हुन्छ म पनी जादै छु भेट्न पाउ भग्वान ले तपाईको हर कदम मा रक्छ्या गरुन
सरल जि को कुराले अब नवयुबा हरुलाइ धेरै सजिलो हुनेछ , हो यैहो धन छ अक्कर मा भनेको ! निरंतरता ले एक्दिन अबस्यपनी सफल्ता मिल्नेछ जस्तै पानीको बह्गाइको निरन्तरताले ढुंगाको पहरापनी काटेर छेड्छ , यो हो एक उधारणिया ब्याक्तित्व सरल गुरुङ, सलाम छ सरल जि तपाइलाइ 👍️🤟🙏💗
Jasto nam ustai bani Kam wow 👌👌👌👌👌
सरल जिको कुराले केही गर्ने उर्जा मिल्यो।। धन्यवाद
मन पर्ने दुबै पत्रकार्🙏🙏🙏🙏
यो भाइ को अन्तर्वार्ता हेर्दा हेर्दै मेरो पनि आँसु झरी सक्यो ।
मलाई आज सम्मकै उर्जावान मान्छेहरुको अन्तर्वार्ता मन छोयो।
कठोर परिसम्रले नै मानिस लाई सफल्ता को सिखरमा पुर्याउ छ भाई
सारै खुशी लागो बाबू को यो साहासी पन सुनेर र देखेर धेरै धेरै बधाइ छ
कुनै दिन सुसाइड गर्न असफल प्रयास गरेको मान्छे म,तपाईंको कुरा सुनेर झण्डै गल्ति गरेको थिएछु भन्ने महशुस भयो। धन्यवाद शरण गुरुङ र विश्व लिम्बू दुवै जनालाई ।।
😇💐❤️🙏🏃🏻♂️🏃🏻♂️🏃🏻♂️🏃🏻♂️🏃🏻♂️