मेयर हर्क साम्पाङलाई भेटेर पत्रकार सरल गुरुङ र अनुप भट्टराईले गरे खरो प्रश्न,साम्पाङको झन खरो जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 1.5K

  • @saamyokcreation4218
    @saamyokcreation4218 11 หลายเดือนก่อน +140

    हर्क साम्पाङको मरिमेटेर निस्वार्थ रुपले गर्ने काममा मात्रै होइन पुरै बोली,बचन हाउभाउहरुमा पनि देश,जनता प्राथमिकता छ❤❤❤❤❤❤❤❤जय श्रम जय हर्कबाद।

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 11 หลายเดือนก่อน +92

    सरल गुरुङ को भनाइमा सहमत ,
    बिशाल चटान लाई थोपा थोपा पानीले खियाउन सक्छ ,
    मेन्टल्ली स्ट्रोङ हुनुपर्छ है मेयर साब❤

    • @ronikaraee301
      @ronikaraee301 11 หลายเดือนก่อน +4

      सरल नाम मात्रै होइन मान्छे पनि सरल ❤❤❤नमन सधै सम्मान 🙏🙏

  • @chandralimbu769
    @chandralimbu769 11 หลายเดือนก่อน +423

    हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।

    • @mahendradeepachannel6796
      @mahendradeepachannel6796 11 หลายเดือนก่อน +16

      हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

    • @santoshraisantoshrai8099
      @santoshraisantoshrai8099 11 หลายเดือนก่อน +4

      Yo camera khichne ko paro kati dherai hallako yata uta yata uta hait

    • @rohitgiri9967
      @rohitgiri9967 11 หลายเดือนก่อน +3

      Nepal jasto thau ma biruwa ropey r bikash hunxa r
      Harka ma dharoii attitude xa balen is 👍

    • @roshangauchan1700
      @roshangauchan1700 11 หลายเดือนก่อน +13

      ​@@rohitgiri9967 teita timiharu lai ta hindu rastra banayera raja le des chalayema bikas hunxa ni hoina ra sathi😅

    • @rambahadurbk5547
      @rambahadurbk5547 11 หลายเดือนก่อน +7

      थुतुनो ले सिध्याउछ यसलाई।

  • @BimalaLimbu-x9p
    @BimalaLimbu-x9p 11 หลายเดือนก่อน +82

    यस्तो सरल सजिलो सभ्य र सम्मान तरिकाको सोधाइ भएको पत्रकार ज्यु र मेयर साहावहरूलाई हृदय देखि नै सम्मान गर्दछु।🌹🌹🙏🌹🌹

  • @अननराई480
    @अननराई480 11 หลายเดือนก่อน +73

    युवाहरुको लागि हर्क साम्पाङ राई प्रेरणादायिक ब्यक्ति हो ।
    हर्क साम्पाङ जिन्दावाद , जय धरान ।

  • @ajitrai-n1d
    @ajitrai-n1d 11 หลายเดือนก่อน +46

    अाखा मात्रै मेरो थियो अाँशुचै देशको थियो❤😢

  • @rajanthapa5634
    @rajanthapa5634 11 หลายเดือนก่อน +210

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय पत्रकार साथि

  • @खाम्बेकसा_याक्थुङ
    @खाम्बेकसा_याक्थुङ 11 หลายเดือนก่อน +19

    हर्क साम्पाङ राई भुमिपुत्र प्रकृतिक पुजक स्वच्छ अन्तर आत्मा देखी नै निस्वार्थ भावनाको साथ देश प्रति चिन्तन मनन गर्ने एक स्वच्छ इमानदार जनप्रतिनिधि हुनुहुन्छ उहाँको भिजन प्रष्ट छ ऐना झै छर्लङ्ग छ त्यसैले उहाँको भिजनमा सारा नेपालिले साथ सपोर्ट गरौ ।
    अत्यन्तै सकारात्मक बिषयबस्तुहरुको छलफल प्रेरणादायक सुनिरहु लाग्ने देश र जनता प्रति समर्पण अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद विश्व सर 🙏🙏

  • @Born2Brave
    @Born2Brave 11 หลายเดือนก่อน +52

    जब जब हर्क साम्पाङ सरको भनाइहरु सुन्छु तब तब मेरा सबै इन्दृयहरु सकृय हुन्छ्न। उहाको शब्द शब्दले सरीरका कोशिका कोशिकालाइ छुन्छ। उहाको भनाइमा इमानदारीता छ, देश र जनता प्रती समर्पणता छ, आफ्नो कर्तब्य र जिम्मेवारी प्रती उत्तरर्दायी छ, आफ्नो वचन र बाचा प्रती निस्ठावान छ। यति कमिटेड, यति क्रतब्यपरायण, यति, समर्पित, यति इमान्दार र निस्ठावान लिडर पाउनु समुन्द्रमा मोती पाउनु सरह हो, यो हाम्रो अहोभाग्य हो।

  • @johnraya2853
    @johnraya2853 11 หลายเดือนก่อน +3

    आहा!सारै सान्दर्भिक र फलदायी कुराकानी सुनिरहु जस्तो लाग्यो आदरणीय मेयर हर्क साम्पाङ सर पत्रकारहरु आदरणीय सरल गुरुङ,बिश्व लिम्बु,अनुप भट्टराई ज्यु हरु को मेयर साब लाई सल्लाह सुझाव कस्तो राम्रोसँग भन्नुभयो।अनि आदरणीय मेयर साबले पनि उहाँहरुको सवालको जवाफ आफ्नो बिचार मज्जाले भन्नुभयो ती कुराकानी सुन्दा मलाई सारै आनन्द र चित्तबुझ्दो लाग्यो।धन्यवाद जय मेयर हर्क साम्पाङ sar👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Born2Brave
    @Born2Brave 11 หลายเดือนก่อน +29

    धेरै अन्तर्वार्ता हेरियो सुनियो तर किन हो किन यो इन्फर्मल भए पनि यो अन्तर्वार्ता,यो कुराकानीले ज्यादै मन छोयो। मेयर हर्क साम्पाङ सर र युवा पत्रकारहरु बीचको यो महत्वपूर्ण अनि अर्थपूर्ण बसाइ अनि भलाकुसारी सम्पुर्ण नेपालीहरूले सुन्न जरुरी ठान्दछु। अब हामी नेपाली जन्ताले गहिरिएर सोच्ने र सही निर्णय गर्ने बेला आइसकेको छ नत्र भोलि धेरै ढीला भैसकेको हुनेछ जति खेर हामीले पछुताउनु बाहेक अरु केही हुनेवला छैन।

  • @14-Peaks
    @14-Peaks 11 หลายเดือนก่อน +30

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय 👍❤

  • @akchams
    @akchams 11 หลายเดือนก่อน +121

    निस्वार्थ भावना छ हाम्रो मेयर साबको । बोलि पनि कडा हो तर कर्तब्य निस्टवान , पारदर्सी पनि त छ। 🤗🤗💐💐

  • @yatrikarai4216
    @yatrikarai4216 11 หลายเดือนก่อน +6

    अनुप भाइले भन्नू भएको मिडियामा धेरै पोस्ट नगर्नु भन्नू भएको कुरामा हामी धरान बासीहरुको पनि त्यही सुझाव छ।काम गर्दै जानू होस् । साथमा हामी जनता त छदैछौ।मेयर साबको पोस्ट देखेर मान्छेहरुको गालीको वर्षा हुदा कसम रुनु आउँछ र सायद हजुरका अन्य फ्यानहरु सबैलाई त्यस्तै लाग्छ होला जस्तो लाग्छ।❤❤❤❤❤❤

    • @nafishapun639
      @nafishapun639 11 หลายเดือนก่อน

      Malai pani pahila yesto ris uthyo k status kati update gareko kati bole ko vanera Tara poxi manche haru meyar jyu lai khedo khanera hatauna khijeko dekhda ta la thik garexa yetiko jiddi hunu parxa vanne sochera Ahile ta ekdam thik lagxa bina karan pani ta bolnuhunna ni,,hamile harka ra balen lai ekdam garnu parxa hai ✊

  • @rudrachemjong1347
    @rudrachemjong1347 11 หลายเดือนก่อน +111

    नेपालकाे एउटा मात्र इमानदार नेता छ भने त्याे हर्क साम्पाङ हाे।

  • @udayapurgaighat
    @udayapurgaighat 11 หลายเดือนก่อน +18

    म्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @humgurung7361
    @humgurung7361 11 หลายเดือนก่อน +57

    सरल भाइको प्रस्तुति ,सोध्ने तरिका अति मन पर्यो,धन्यवाद सरल भाइ अझै राम्रो हुनु है।

  • @premmangmu408
    @premmangmu408 11 หลายเดือนก่อน +20

    ❤❤सान्दर्भिक अन्तरबार्ता पत्रकार अनि अनि चर्चित मेयर साब सबैलाई बधाई अनि सुभकामना छ❤❤❤❤❤❤

  • @Iamdi2zy
    @Iamdi2zy 11 หลายเดือนก่อน +73

    आज साह्रै खुशी लाग्यो किनभने 3 युवाहरूलाई एकै रूपमा बिशेष छलफल गर्नुभएकोमा देश प्रतीको चिन्ता बारेमा देखियो ।

    • @asharai7271
      @asharai7271 11 หลายเดือนก่อน

      Um, tara camera person ko chakma churna pareko jhai x.

  • @BirB.k-o7g
    @BirB.k-o7g 11 หลายเดือนก่อน +46

    आजको दिन मेरो चारओटा मुटुलाई सङै देख्नपौदा अतेन्तै हर्सित छु धन्याबाद विश्व जि धेरै माया हार्दिक ननम सबैमा बौधिक माननीय ज्यु हरुमा💔💔🙏🙏🙏🙏🙏🙏

  • @kembahadurrai2799
    @kembahadurrai2799 11 หลายเดือนก่อน +56

    अत्ती नैई राम्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @jayprakash5780
    @jayprakash5780 11 หลายเดือนก่อน +27

    नेपालको सबै पार्टीका झोलेहरुले मेयर हर्क साम्पाङलाई बिफल बनाउने ठुलो माहाजाल बुनिरहेका छन् । तर हर्क साम्पाङ नेपालको निलसोन मण्डेला हो जय हर्क साम्पाङ जय हर्कबाद✊

  • @BabinMangol
    @BabinMangol 11 หลายเดือนก่อน +193

    सरल दाइको कस्तो राम्रो विचार 😊❤️

    • @yamanrai7788
      @yamanrai7788 11 หลายเดือนก่อน +3

      Bolne tarika atti dami

  • @laxmimagar3259
    @laxmimagar3259 11 หลายเดือนก่อน +31

    आहा कति महान शब्द हरु सुन्ना पाइयो जो सुन्ने सबै लाई मन आनन्द मिल्ने❤❤❤❤❤❤❤❤3हस्ति को कुरा कानि मिठो ❤❤❤❤

  • @gitarai7528
    @gitarai7528 11 หลายเดือนก่อน +98

    यो होनी त देश बनाउने युवाहरु अनी धरानको पिता संग को राम्रो भेटघाट👏👏👏👏👏

  • @ShamjhanRai
    @ShamjhanRai 11 หลายเดือนก่อน +17

    अति धैरे राम्रो देशका लिडर शुभकामना छ भगवान् ले रक्क्षा गरोस् 🙏🙏🙏🙋🙋🧘‍♀️🧘‍♀️🧘‍♀️🤝🤝🤝❤️❤️

  • @chakradhanrai6848
    @chakradhanrai6848 11 หลายเดือนก่อน +34

    अब चही मुलबाशी हरु बिस्तार एक हुदैछहै हामी धर्ती पुत्र हरुले मत्रा देश र जनता को बिकास गर्न सकिन्छ सरल गुरुङ्ग सर पनि हर्क ज्यु सङ्ग देक्दा धेरै खुशी लाग्यो

  • @gobindkc3272
    @gobindkc3272 11 หลายเดือนก่อน +26

    सार्है राम्रो अन्तरबार्ता ❤

  • @prakashvlogs61
    @prakashvlogs61 11 หลายเดือนก่อน +42

    हर्क साम्पाङ लाई चिन्नु र बुझ्नु अझै २० वर्ष लाग्ला तिमी हरु जस्तो किताब ज्ञान को भारी बोक्ने ले ..बुद्ध लाई चिन्न नसके को जस्तै हो ,...पहिला आफ्नो अहंकार त्यागेर हेर्नु हर्क साम्पाङ लाई ।

  • @ronikaraee301
    @ronikaraee301 11 หลายเดือนก่อน +11

    अत्यान्तै सान्दर्भिक बहस ,
    कुरा अति उत्कृष्ट पत्रकार अनि मेयरसाबको संगको भलाकुसारी अति मार्मिक पनि लाग्यो सल्लाह सुझाब अति मन पर्यो❤❤❤❤🙏🙏अनुप भाइ ❤❤❤❤

  • @neeturai9934
    @neeturai9934 11 หลายเดือนก่อน +26

    Interview रमाइलो भयो! मेयर harka को status Facebook मा आयेना भने Facebook नै सुन्ने लागछ्! उहालाई बुझने्, सहने र साथ दीनेले देशलाई बुझेको छ।

  • @M.SLimbu35
    @M.SLimbu35 11 หลายเดือนก่อน +7

    पत्रकार युवाहरूको राम्रो सल्लाह सुझाव असल मान्छेको सल्लाह सुझाव लिनु पर्छ।

  • @RankanaRai
    @RankanaRai 11 หลายเดือนก่อน +16

    हर्क साम्पाङ लाई हामी धराने जनताले किनेको हैन चुनेकोहो। अरुको के कुरागर्नु हर्क साम्पाङ को खुट्टा तान्नेहरु आफ्नो भनाउदाहरुनै अगाडिछ त्यो देखेर मत छक्क पर्छु। हामी एस्तोलाग्छ हर्क जि लाई कसैले कै नहेपोस भन्ने हामीलाई लाग्छ।

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 11 หลายเดือนก่อน +6

    यो गफ-गाफ आज सम्मको सबैभन्दा साहान्दार लाग्यो....लाग्यो कुनै हिन्दी मुभी हेरिरहेको जस्तो लाग्यो....❤❤

  • @SaniRai-ff7we
    @SaniRai-ff7we 11 หลายเดือนก่อน +34

    असल ब्यक्ति सबै चार जना एकैन ठाँउमा खुसी लाग्यो देख्दा❤❤❤

  • @laligurashvlog
    @laligurashvlog 11 หลายเดือนก่อน +3

    धेरै धेरै राम्रो भलाकुसारी संगै सुझाव सल्लाह जानकारी Best Support Laligurash Travel बाट

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 11 หลายเดือนก่อน +90

    वा ! साच्चै गहन कुराकानी ! हार्दिक नमन सबै जनालाई 🙏🙏🙏🙏🙏🙏

  • @AnkuMan7CR
    @AnkuMan7CR 11 หลายเดือนก่อน +18

    देश बनाउन खोज्ने लिडरसङ बिद्वान हरुको जम्काभेट मा सकारात्मक कुरा कानि🙏🙏

  • @Marthin200
    @Marthin200 11 หลายเดือนก่อน +34

    सरल गुरुङ अत्ति राम्रो मान्छे यार , पत्रकारको नाम र काम उस्तै छ ।।

  • @rabinrana7704
    @rabinrana7704 11 หลายเดือนก่อน +1

    सरल सर ले भनेको कुरा यदि मेयर साप ले सुन्ने र ब्यबहार मा लागु गर्ने हो भने सच्चिकै सुन मा सुगन्ध हुने नै छ .........तर

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 11 หลายเดือนก่อน +45

    हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

  • @krishnagurung8546
    @krishnagurung8546 11 หลายเดือนก่อน +1

    मेयर ले सहि भन्नुभयो रबि सँग देश बनाउने कुनै भिजन नै छैन
    हो सत्य कुरा हो
    जय हर्कवाद❤💪🔥💖

  • @BhujelPhars
    @BhujelPhars 11 หลายเดือนก่อน +17

    राम्रो राम्रो युवा हरुको भेट घाट भएछ खुसि लाग्यो सम्पुर्णमा सलाम छ धरानमा स्वतन्त्र र रास्वपा अर्थात हर्क सर र रबि सर वा वाहाँको पार्टि जसरि पनि मिल्नु पर्छ दस रुपे मा छुटो र फाटो नहोस देश बनाउँनको लागि एक अर्का लाई दबाएर होइन सबै समन्वए गरेर हाते मालो गरेर अघि बढोस शुभकामना

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 11 หลายเดือนก่อน +3

      हर्क सर ले त सुरुवात गरेकै थिएनी किन बिरोध प्रदर्शन गरेको रवि जि को पार्टी ले।

    • @ornilamongol3514
      @ornilamongol3514 11 หลายเดือนก่อน

      Harka sir ra rabi Milo’s vanne sapana ta samjhane pani chamkane matra ho

  • @Delje960
    @Delje960 11 หลายเดือนก่อน +1

    ठिक हो हर्क जि को काम मा १००% सहमत
    बिश्व भाई र सरल भाई दुर्गा प्रसाई को पनि अन्तरबार्ता लिएको हेर्न मन छ जनतालाई किन कि दुर्गा प्रसाई अहिलेको जल्दो बल्दो एक साहसि निडर दम भएको जंग बहादुरको रुपमा उदय भएको छ.

  • @ohmrai4255
    @ohmrai4255 11 หลายเดือนก่อน +13

    जीवनमा मन छुने ब्यवारिक हट एकचित्त दर्शन र विकासका कुरा सुन्ने अवसर पाए। धन्यवाद विस्वदी।

  • @skjungletravel5999
    @skjungletravel5999 11 หลายเดือนก่อน +15

    Harka sir ekdam innocent hunuhunxa.im proud of him it’s blessed to have like this mayor

  • @BimalChemjong
    @BimalChemjong 11 หลายเดือนก่อน +23

    ३ नै जना पत्रकारज्यूहरुलाई सलाम😊

  • @birsherma4707
    @birsherma4707 11 หลายเดือนก่อน +25

    Salute to saral gurung. Way of asking question is best

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 11 หลายเดือนก่อน +20

    नियम र नितिमी मा हिडाउनु सक्ने र vision भएको Great Leader Harka sampang

  • @manojpakhrin4302
    @manojpakhrin4302 10 หลายเดือนก่อน +1

    मेयर हर्क साम्पाङ् निडर हिमत इमान्दारी भएको मान्छे हो। वहाँ जस्तो मान्छे राष्ट्र प्रमुख याे देशलाई अति नै खाँचो छ।

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb 11 หลายเดือนก่อน +14

    सरल भाइ र अनुप भाईकाे सल्लाहा अती राम्राे हाे मेयर जयु!

  • @gobindabk9870
    @gobindabk9870 11 หลายเดือนก่อน +4

    निस्वार्थ निडर अब्बल त्यो हो जो हर्क साम्पाङ हो अतेन्तै मार्मिक भलाकुसारी गर्नु भयो खुसी लाग्यो येस्तै सोच भयका युवा चाहियको हो जय देस

  • @manbahadurdahal-zr9fq
    @manbahadurdahal-zr9fq 11 หลายเดือนก่อน +32

    सबैलाई सम्मान छ बालेन हर्क रवी गोपी हमाल लाई राखेर एक खम्बाबनाऊनू पर्छ

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 11 หลายเดือนก่อน +4

      त्यसता अर्ब कोरोद खाने लोभी लामिछामे संघ एउतै फिलमा हिदेयो भने त्यो ब्याक्ती सकियो नपत्य इतिहास हेर आफ्नै सहकर्मी खाने गादी चालक खाने संघ टाढाबस्नु होला मेयर साब भरहुदैन यी छामेको 😅😅

    • @limbudhulelimbu3999
      @limbudhulelimbu3999 11 หลายเดือนก่อน +2

      Balen gopi hamal rw harka 3 jana thik xan rabiko chal thik xaina, sojo railai vhad khaloma hale jasto yi 3 janalai pani vadkhaloma halxa

    • @Paraal_kovussaa
      @Paraal_kovussaa 11 หลายเดือนก่อน +3

      Rabiko kaam xaina

    • @rupaklimbu3614
      @rupaklimbu3614 11 หลายเดือนก่อน

      Hait Ravi dalal ho.

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 11 หลายเดือนก่อน

      सर राजनिति मा उताब चडाब हुन्छ अन्तत रवि सर विरोध मा नहुनु ठिक हो

  • @mitralimbu6876
    @mitralimbu6876 11 หลายเดือนก่อน +7

    जसले जतिनै जुनसुकै कोणबाट बिरोध र विश्लेषण गरेपनि,अहिलेको परिस्थितिमा देशलाइ चाहिने हिरा हुन्💎💎💎💎

  • @roshitarai621
    @roshitarai621 11 หลายเดือนก่อน +13

    Dherai ramro kura uthaunu vayo hamro Dharan ko meyar Harka vai le hamro chai full support xa hajurlai 🙏🙏

  • @HG-cy7wv
    @HG-cy7wv 11 หลายเดือนก่อน +20

    Very happy to see with you wonderful energetic hopeful personalities... Harka sampang, biswa and saral... ❤

  • @RamRungmahang
    @RamRungmahang 11 หลายเดือนก่อน +21

    ज्यादै मार्मिक मेहर ज्युँ काे अन्तर बर्ता देश काे लागि दिनुभएकाे छ ।

  • @sumansubba12
    @sumansubba12 11 หลายเดือนก่อน +3

    देस कसरी नबन्ला येस्तो ब्यात्ती हरु को सल्ला सुझाव र प्रतिक्रिया को सलाम र जय हर्क साम्पाङ र बिस्वा दाइ राम्रो काम गर्नु भो

  • @Xangxa7
    @Xangxa7 11 หลายเดือนก่อน +18

    आहा सरल दाईको बोली शैली क्या गजब🙏😊

  • @AnkuMan7CR
    @AnkuMan7CR 11 หลายเดือนก่อน +6

    अनुप सरले कस्तो राम्रो कुरागर्नु भयो
    युबाहरुले देशमा 35000 हजारको जागिर मिले खाडी बन्द वावा❤

  • @RamRungmahang
    @RamRungmahang 11 หลายเดือนก่อน +12

    अनुप भट्टराई घण्टी काे दास रहेछ पहिला रबि काे ईतिहास केलाउँनु अनि हर्क साम्पाङ सँग कुरा गर्नु उचित देखिन्छ।

    • @Mich-v6o
      @Mich-v6o 11 หลายเดือนก่อน

      Bahun ho ni ta des bechi khanai ko santan

    • @dahalkopila1030
      @dahalkopila1030 11 หลายเดือนก่อน

      अनुप आफै मा ठिक छ।जे हो तेहि बोलिराछ।

    • @raisunitaa
      @raisunitaa 11 หลายเดือนก่อน

      Yes

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 11 หลายเดือนก่อน

      सर राजनिति मा उताब चडाब हुन्छ

  • @shishirguragain3808
    @shishirguragain3808 11 หลายเดือนก่อน +1

    हर्कबहादुर लाई सरल गुरुङले पढाउन सक्ने बौद्धिक खुवी पाए। हर्क जी को न बोल्न्र शैली, घमण्डको पोको आफ्नो पद प्रतिस्ठानको लागि घातक छ।

  • @karunasubba2578
    @karunasubba2578 11 หลายเดือนก่อน +62

    One of the best journalist saral bhai god bless always keep it up always like this

  • @samjhanarai4725
    @samjhanarai4725 11 หลายเดือนก่อน +3

    Katti ramro kuraharu baba mero ta asunai ayo hajur haru ko yo kurakanile 4 of u r my fve love love❤❤biswa dada tapailai 👏👏 for creating this environment ❤

  • @purnalimbu6284
    @purnalimbu6284 11 หลายเดือนก่อน +14

    आजको भेट र गफगाफ अति नै अविस्मरणीय लाग्यो ।सरल र बिश्व त भै नै हाले अनुप भाइले पनि अति राम्रो कुरा राख्यो र सबैले हर्क साम्पाङ मेयर ज्युलाई अझ नजिक र मिहिन तरिकाले बुझे जस्तो लाग्यो ।हर्क को तर्क सुन्दा अलि एकल काटे जस्तो पनि लाग्यो होला सायद पत्रकार भाई हरूलाई तर हर्क साम्पाङ को एउटा मिसन छ त्यो पुरा नगरी कसैको सुन्ने वाला छैन ।र उस्को मिसन पुरा गरेरै छोड्छ ।

  • @BikashLepcha-x9x
    @BikashLepcha-x9x 11 หลายเดือนก่อน +7

    I am big fan of Harka sampang and Sural Gurung and Biswa Limbu too, from this legends i m learning so much encouraging things...Even though I am from Bhutan i feel their works will definitely leads helpful to millions of public... salute to them...

  • @lamadinesh4563
    @lamadinesh4563 11 หลายเดือนก่อน +12

    सलाम छ सरल सर हजुरकाे शब्दले मेराे पनि मन छाेयाे ।।।

  • @raihoki5317
    @raihoki5317 11 หลายเดือนก่อน +9

    देश राष्ट्र काे महान नेता हर्क बालेन मात्र हुन उहाँ हरु नै
    हाे राष्ट्र बनाउने !

  • @thapadipendra8722
    @thapadipendra8722 11 หลายเดือนก่อน +19

    हर्क नभए पनि हर्क शैली आजको आबस्यकता हो देशको बिकास र परिवर्तन

    • @ssvlogs9649
      @ssvlogs9649 11 หลายเดือนก่อน

      I agree with you

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 11 หลายเดือนก่อน

      एक दम ठिक हो सर म हजुरको बिचार लाई सम्मान गर्छु।

    • @gangarajbanshi1632
      @gangarajbanshi1632 11 หลายเดือนก่อน

      Agree 👍 Jay harkabad ❤❤❤

  • @DeviRai-uo2bu
    @DeviRai-uo2bu 11 หลายเดือนก่อน +7

    Vision भएको मान्छे ❤❤❤❤#HarkaSampang❤❤❤❤ rabilamichaney is a speaking person

  • @sbrai8048
    @sbrai8048 11 หลายเดือนก่อน +17

    अति राम्राे वार्तालाप भएकाे छ ।

  • @PurnaGurung-uq6ry
    @PurnaGurung-uq6ry 11 หลายเดือนก่อน +7

    लौ अबसबै देशभक्त युबाहरूजहांरहेपनी मिलेर अधिबडनुहोस।🙏🌺🌾

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 11 หลายเดือนก่อน +47

    Nice conversation ❤❤❤ great leader mayor Harka sampang ❤❤❤

  • @samjhanatamang3665
    @samjhanatamang3665 6 หลายเดือนก่อน

    जस्तो नाम त्यस्तै काम कति मिठो शब्द अनि बोलिचाली अनि सल्लाह सुझाव देने तरिका सरल गुरुङ ज्युको सहि मेयर साब वाहाको सुझाब सल्लाह कमिलालाई पनि जवाफ दिनुपर्ने र धमिरा लाई पनि जवाफ दिनुपर्ने जरुरत देखिदैन एकत हामी जस्तो महतुल्य जात ठुलो पतमा पुग्यौं भनेर पनि खुट्टा तान्ने धेरै छन् ❤❤❤

  • @deumanrai3832
    @deumanrai3832 11 หลายเดือนก่อน +16

    चिरन भट्टराई ज्यु क्यामेरा धेरै हल्लाउनु भयो तर दामी छ कुराकानी अनि सुट

  • @timilsina1
    @timilsina1 11 หลายเดือนก่อน +4

    कडा हाम्रो मेयर दाइ,,अर्को चुनाबमा डडेलधुरामा सेरबहादुर दाजि सङ,, झापामा ओलि बा सङ अनि गोर्खा या अर कुनै ठाउँ जहाँ बट कमरेड प्रचन्ड चुनाब लड्नु हुन्छ तेहा उहाहरुलाई तेहि चुनाब देखि सल्लाहकारपनि नरहने गरि राजनितिमा हरायर तिर्थ पठाउनु पर्छ

    • @birsherma4707
      @birsherma4707 11 หลายเดือนก่อน

      He will run dharan for 10 years then only he will be ready for rastriya rajneeti. We want him as mayor in dharan for 8 more years

  • @maheshrai1605
    @maheshrai1605 11 หลายเดือนก่อน +18

    How respectfully has given suggestion to meyar harka sir. Thank you so much.we all Nepali janata are so grateful with harka sir.

  • @buddharai3089
    @buddharai3089 11 หลายเดือนก่อน

    विश्व जि यो भिडियोले पक्कै धेरै युवाहरूलाई शिक्षा मिल्नेछ अहिले सम्मकै उत्कृष्ट शब्दहरु लगायत भनाइहरु सुन्न पाइयो❤मेयर साम्पाङ्ग सर लाई सधै सलाम❤अनि तिनै जना पत्रकार ज्यु हरुबाट अरु गलत समाचार प्रकाशित गर्ने पत्रकार हरुले नि केही सिक्नुपर्ने हुन्छ वा युवा पत्रकार,पत्रकार के हो पत्रकारिता कसरी गरिन्छ पत्रकार पब्लिक सामु कसरी प्रस्तुत हुने जनताको हितमा कसरी कस्तो शब्द उठ्ठान गर्ने जस्ता कुराहरु बाकी पत्रकार हरुले नि बुझुन❤🤔सलाम तिनै जना पत्रकार ज्युहरुलाइ। युवा सचेत भइ एकजुट भयो भने परिवर्तन हुन समय लाग्दैन सबैले बुझ्नु जरुरी छ। आफ्नो काम नै छोडेर हेरियो पुरै भिडियो😂चित्त बुझ्यो ❤❤

  • @पवनराई-ट7ण
    @पवनराई-ट7ण 11 หลายเดือนก่อน +25

    cib बाट होसियार ! यो देशमा सत्यता हराएको देश

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 11 หลายเดือนก่อน +1

      भर्खरै सुरुवात हुदैछ सर हर्क सर को उच्च देश प्रेमको सम्मान गर्दै जानु पर्छ

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w 11 หลายเดือนก่อน

    आहा कति मार्मिक मेरो गाउँले भाई सरल गुरुङ को शब्द like बिशाल चट्टान कडा चट्टान लाई पनि १/१ बुँदा पानी को थोपा ले नी पगाल्न सक्छ भन्ने शब्द अनि अनुप सर को एक्का ३ जस्ता कुरा ले त मिलेर जानु पर्ने ठाउँ मा झन् उल्टो रबि सर को पार्टी ले हर्क साम्पाङ लाई सिध्याउने यो आरोप्रत्यारोप तिर लाग्नु भनेको हर्क साम्पाङ आफै एउटा गोबर को गुइठो जस्तो बन्नु हो अनि अर्को कुरा मेयर जस्तो पदमा बसेको मान्छे ले सिधीनी र सिध्याउने कुरा नेपाली जनता को हातमा छोडी दिनु त्यो निर्य नेपाली जनता ले गर्ने हो हुन त मलाई हर्क साम्पाङ ले गरेको काम अति नै सुन्दर उपयोगी लाग्छ अनि अर्को कुरा न म रबि सर को अन्धा भक्त हो न म हर्क साम्पाङ को म त १ नेपाली आम मान्छे हुम हिँजो को दिनमा हर्क साम्पाङ जी पनि इराक र अफगनिस्तान जस्तो देशमा बसेर काम गरेर आउनु भाको हो म पनि खाडी मुलुकमा १७/१८ वर्ष देखी नै आफ्नो मेहेनत गरी रहेको छु आफ्नो बाल बच्चा को भबिस्य को लागि अब चाई देशमा नै फर्कने सोचमा छु तसर्थ मेरो पनि हर्क साम्पाङ जी लाई सानो अनुरोध छ कि हर्क " बालेन् अनि रबि सर मिलेर गाको नै राम्रो हो भन्ने लाग्छ यो मेरो आफनो बेक्तिगत भनाइ होइन याे सारा आम नेपाली को भनाई हो अनि लास्टमा फेरी पनि म हर्क साम्पाङ जी लाई अनुरोध गर्छु कि सिद्धाई दिन्छु भन्ने शब्द लाई आम नेपाली जनता ले मनन गरी रहेका छन सो बोल्दा खेरी दिमाग लाई सन्तुलन मा राखी बोल्नु होला उही खाडी को मजदुर देवकोटा

  • @BhawanaChamling-h4p
    @BhawanaChamling-h4p 11 หลายเดือนก่อน +52

    Saral Gurung is lucky he was meet with harka sampang.❤❤️🙏🙏

    • @kirank.c5162
      @kirank.c5162 11 หลายเดือนก่อน

      vice versa

  • @siddharthwithnature7528
    @siddharthwithnature7528 11 หลายเดือนก่อน +12

    one of the best interview in my life...love u harka sir...❤

  • @DineshKhatri-w7p
    @DineshKhatri-w7p 11 หลายเดือนก่อน +25

    हर्क साम्पाङ जिन्दाबाद ❤

  • @rajendrarai5523
    @rajendrarai5523 11 หลายเดือนก่อน +1

    जनताको आवज, जनताको आवश्यकता चाहाना,भावना बोकेको नेता हर्क साम्पाङ को क्या दामी जवाफ

  • @SUSHILKIRANTI-b
    @SUSHILKIRANTI-b 11 หลายเดือนก่อน +9

    यो देशको समस्या नै क्षेत्रीबाहुनहरु हुन। न यिनहरु गर्छन र गर्नेलाई समर्थन गर्छन

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 11 หลายเดือนก่อน

    राम्रो सकारात्मक सोच जान्कारि गरौनु भयोको मा पत्रकार र मेयर ज्यु ❤ कुरा कानि ।

  • @pratapThinglama
    @pratapThinglama 11 หลายเดือนก่อน +7

    हर्क सम्पाङ मलाई नि मन पर्ने मेर हो तर अलि घमण्ड बढी भएकी !!! रबि बालेन देश लाई चहिने मान्छे हो मिल्नुस भ्रष्ट नेता हरु पिल्नुस्👍️

    • @DilkumarJabegu
      @DilkumarJabegu 11 หลายเดือนก่อน +2

      बालेन सङग मिल्नु ठिकै हो तर रबि सङ्ग कुनै हालतमा मिल्नु हुदैन

    • @SonamGhale-l7r
      @SonamGhale-l7r 11 หลายเดือนก่อน +1

      Rabi sanga chaii milnu hundaina

  • @RaiSangpang-r7p
    @RaiSangpang-r7p 5 หลายเดือนก่อน

    Dherai ramro patrakar sirharuko kura Ramro soch bichar vako manxeharuko kura sallaha sujab linu ramro kura ho.Jai Harka Sangpang.

  • @BG-tw9yl
    @BG-tw9yl 11 หลายเดือนก่อน +7

    ए पत्रकार जीउहरु सीदा मान्छेलाई किन बङ्ग्याउन खोजेको ? He is the perfect person from every angle for that position.

  • @yamubohara
    @yamubohara 11 หลายเดือนก่อน

    कस्तो राम्रो संबाद आदरणीय पत्रकारहरुकाे बिचार अहाे धेरै वाैधिक सबैलाई सलाम🙏🙏

  • @amg_official344
    @amg_official344 11 หลายเดือนก่อน +19

    Harka sampang rai great dynamic honourable leader i proud of you ❤

  • @purnatulachan5032
    @purnatulachan5032 11 หลายเดือนก่อน +4

    हर्क सांगपाङको कड़ा र तीतो बोली तर सत्य तथ्य हुँछ व्यवहारमा उतार्र्नुहुंछ युवा मिडियाहरू बीचको छलफल सांदर्भिक छ ख़ुशी लाग्छ तर किन मलाई रबीको बिश्वास लाग्दैन?!

  • @shovadewan7938
    @shovadewan7938 11 หลายเดือนก่อน +4

    Meyar sab ra 3 janai bhai haru lai sewaro hjr haru ko kurakani ekdam ramro lagyo bhabuk pni vaye kati kura ma ta ❤🙏

  • @upeshgurung9533
    @upeshgurung9533 11 หลายเดือนก่อน +15

    Harka sampang is One of the best leaders of nepal I proud of you mayor saab

  • @amirsamba3357
    @amirsamba3357 11 หลายเดือนก่อน +6

    हजुर हरुको अन्तरबार्ता एक दम राम्रो छ है मेरो मन छोयो

  • @gopalrai4303
    @gopalrai4303 11 หลายเดือนก่อน +16

    अतिसुनदर मिडिया सर हरु सुनदरत काे अग्रिम सुभ कमन छ अरुले 1000 गाली दीए पनि धरन काे मेर लाई केही फराक छैन अब नीडर अगाडि बडछ झाेले मासिदै जान्छ,यो कुरा ????

    • @thapachandra9769
      @thapachandra9769 11 หลายเดือนก่อน +2

      Harka le lekhnu bhaneko bheda jantalai manchhe banaune revolution ho yo bujhdinu hola

  • @jayarana1064
    @jayarana1064 11 หลายเดือนก่อน +4

    हर्क़ जी को कड़ा रुप एकदम मन पर्छ मलाई हो येस्टै हनु पर्छ। रबि जस्तो म्याउ म्याऊ को पछी लॉगयो भने नि रबिले चाक सुँघाईं दिंछ तीमिहरु लाई ।।

  • @karmasherpa.22
    @karmasherpa.22 11 หลายเดือนก่อน +3

    Final कुरा aucha देश को नेतृत्व गर्नै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी को jhole धेरै जसो छेत्री बाहुन ले नाई gareko हो

  • @moktankalpana6166
    @moktankalpana6166 11 หลายเดือนก่อน

    ल आजदेखि त झन मैले मेयर हर्क ज्युको कुराले पूर्ण विश्वास लाग्यो कसरी राज्यको सिरमा पुग्ने र पुर्याउने हो यसमा सबैले लाग्नुपर्‍यो

  • @AitamanTamang-h9j
    @AitamanTamang-h9j 11 หลายเดือนก่อน +16

    Exclent convsation Gert leader
    Mr harka sampnang With media partisan..🌹🌹🌹