#76 SARAL GURUNG - NEPALI PODCAST WITH BISWA LIMBU

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 435

  • @pramilabantawarai8198
    @pramilabantawarai8198 ปีที่แล้ว +99

    मलाई मनपर्ने दुबैजना,नेपाली संचार जगतका हस्ती ।
    एउटै फ्रेममा देख्न पाउँदा असाध्यै खुशी लाग्यो।🙏🙏

  • @kamalarai4158
    @kamalarai4158 8 หลายเดือนก่อน +1

    😢😢 सानो उमेरमा धेरै दुख पाउनु भए पनि आफ्नो बाटो रोज्नु सक्नु तपाईंको महानता हो सरल भाइ ❤❤

  • @humgurung7361
    @humgurung7361 ปีที่แล้ว +36

    बोलिको लयमा सरल भाइलाई अति सुहएको छ ,सधैं भरि यस्तै गरि मिठो बचन र बोलि निरन्तरत रहोस् ,दुबैजना राम्रो भएर पनि ,सरल भाइलाई चुन्नु पुगे ।

  • @durgagharti7357
    @durgagharti7357 ปีที่แล้ว +21

    गज्जब लाग्यो दुई मन पर्ने व्यक्तित्वको PODCAST हजुरहरुको कुरामा सुझाव,उर्जा ,मनोरञ्जन ,माया, सबै कुरा पाइन्छ।✊✊

  • @Thirdeye2121
    @Thirdeye2121 ปีที่แล้ว +22

    सरल दाई को सरल बोली बिस्व दाई को गहकीलो सब्द सुन्न खूब मजा भैरहेको छ💗

  • @fhgiuy2153
    @fhgiuy2153 ปีที่แล้ว +11

    कति सभ्य डीबेट तपाईँ हरूको सालिन स्वाभाव ले मन छोयो म yeslai युवाहरूको प्रेरणा को रुपमा लिन्छु समाज यस्तै सभ्य पजेटीभ र सत्यबादी बनोस् saral & biswa नरम र सालिन स्वाभाव को आँखा होऊन

  • @bidhyadewan5208
    @bidhyadewan5208 10 หลายเดือนก่อน +1

    सबैको लागि प्रेरणादायी अन्तरवार्ता !! सुन्दा कति आन्नद आउँछ हजुरहरूको त्यो संघर्षमायी यात्राहरू !

  • @gurungjk7517
    @gurungjk7517 ปีที่แล้ว +2

    ओहो सरल जि ले त कुरो त भयङकट को गर्नु हुंदो रैछ । "सरल मान्छेको जटिल कुरा " ह ह ..... । धेरै ज्ञान बर्धक लाग्यो । धन्यबाद ।

  • @laxmanraI1
    @laxmanraI1 ปีที่แล้ว +5

    यो अन्तरबार्ता अत्यन्तै धेरै मन पर्यो । जीवन दु:ख ,संघर्ष त्यसपछि को उपलब्धि सन्सारले डाहा गर्छ ।

  • @devgahamagar120
    @devgahamagar120 ปีที่แล้ว +3

    वा.....अती मन पर्ने हस्तिहरु मिडिया क्षेत्रका धरोहर,एकदमै जीवनोपयोगि संवाद सुन्न पाईयो अत्न्त खुसि लाग्यो।😍😍😍

  • @ishworyakkha6536
    @ishworyakkha6536 ปีที่แล้ว +3

    साच्चै मज्जा आयो तपाईंहरुको कुरोमा ! दोस्ती साच्चिकै यस्तो हुनुपर्छ र यस्तै व्यबहार सिक्न प्रेरित गर्यो पत्रकार महोदय ज्यु हरु धन्यवाद ।

  • @kirangurung1460
    @kirangurung1460 ปีที่แล้ว +7

    What a excellent Podcast Bishwa Babu 😍👌❤️👌I have followed Saral Gurung who is really असल Maanche. He is real human being with Wonderful/Positive Calm personality. सबै छेत्रमा कती राम्रो Positive विथ calm भएर describe गरेको सरल बाबु। धन्य छिन तिम्रो आमालाई जसले यो धरती टेकाइन।Journalist हो त तिमि जस्तों। हामी सबै आमाहरुको लाखौ लाख आशीर्वाद एवं माया तिमिलाई बाबु।🙏❤️❤️❤️

  • @balramrai6752
    @balramrai6752 10 หลายเดือนก่อน +1

    सलाम छ सरल गुरुङ एण्ड विश्व लिम्बू पत्रकार ज्युहरुमा 🙏🙏

  • @sabitbudha3116
    @sabitbudha3116 10 หลายเดือนก่อน +2

    wow Amazing
    interview
    दुवैजनाको जहिले पनि दमदार हुन्छ।
    100%👈

  • @devipun2635
    @devipun2635 10 หลายเดือนก่อน +1

    मान्छेकाे साेच बिचार सफा भए पछि जति सरल बाेलि छ उति नै सुन्दर छ दुबै जनाकाे मिठाे बाेली धन्यवाद

  • @Ghosttttt6
    @Ghosttttt6 ปีที่แล้ว +59

    Thanks, Biswa Ji, for bringing Saral Ji to your program. He is a huge motivator for us. This is an amazing episode.

  • @kabitaale5282
    @kabitaale5282 10 หลายเดือนก่อน +1

    मलाई सह्रै मन पर्ने पत्रकार भाईहरू बिश भाई र सरल भाई जीन्दगीक के हो रैछ अभ्यासरत 🎉🎉❤❤

  • @gurunganuradha3487
    @gurunganuradha3487 ปีที่แล้ว +1

    साचि कै मन छुयो सरल ज्यु को जीवन कथा बाट 😥
    आमा बुवा भने को यस्तो चिज हो रहेछ कि संगै हुदा वास्ता खासै लाग्दैन तर जब आफू बाट सथाको लागि टाढा हुन्छ तब थाहा हुने रहेछ ।
    सरल को जीवन कथा सुनिएर !
    यस्तो लाग्न थालियो बाल्यकाल मा अलि दुख नै पनउनु पर्ने रहेछ !
    बल्ला जिन्दगी मा केही गर्ने होप हुने रहेछ ।
    सरल को कुनै कुरा सुनिएर त केही सिक्ने मौका पनि पाए !
    धेरै दामी लागियो जिन्दगी को भोगाई wow Nice 👌💜
    बाकि जिन्दगी रमाईलो संग बितोष सरल ज्यु ।

  • @rekenimarai5250
    @rekenimarai5250 ปีที่แล้ว +3

    सरल सरलाइ त आखामा राख्दानि बिझाउदैन होैँ तेति हेन्सम हुनु हुन्छ र उहाको काम पनि त्यतिनै राम्रो लाग्छ । हजुर हरु दुबै जना एक दम मनपर्ने मा हुनुहुन्छ।😘😍

  • @KiranKumar-tv4ut
    @KiranKumar-tv4ut ปีที่แล้ว +1

    सरल सरकाे कुरा जति सुने पनि सुनु-सुनु लाग्ने कति राम्रो बिचार ! congratulation !

  • @amishlimbu9573
    @amishlimbu9573 ปีที่แล้ว +12

    Saral sir Hajur ko kura sarai ramro lagyo 100% heart touching 🙏

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ปีที่แล้ว

    कति सुनौ सुनौ बिचार हरु वहाँ हरुको यो सम्वाद ले तपाईं हामी धेरै लाई प्रेरेणा मिल्यो होला।।।सलाम गर्दछु।दुबै जना सर हरु लाई।।।

  • @kumarbhatta2573
    @kumarbhatta2573 ปีที่แล้ว

    कत्ती महान छन तपाईंका शब्द हरु सादा जिबन उच्च बिचार का धनी सरल जी मलाई पनि तपाईं सँग प्रतक्छे भेट्नू मन छ र् भेटेको दिन हामी पनि एक कप लाते खानु पर्छ ।।
    अझै प्रगती गर्दै जानुस् र् तपाईंको पहिलो Podcast हेरे पछी बिश्वो जी को हरेक Podcast हेर्न थालेको छु र् तपाईं लाई पनि आगामी दिन्को धेरै धेरै शुभकामना …🙏🙏

  • @deeps5073
    @deeps5073 ปีที่แล้ว +1

    So honest … humble & a true human being Saral .. boli sundai thaha hunxa ..

  • @digamrai9462
    @digamrai9462 11 หลายเดือนก่อน

    अति सुन्दर पोर्ट्कास्ट मलाई अति मन पर्ने पत्रकार सरल गुरुङ। आजको कुरा सुनेर झन सम्मान छ्🙏

  • @digimongurung6165
    @digimongurung6165 ปีที่แล้ว

    यी दुबै होनहार युवाहरुले सफलताको शिखर चुमोस।सुभकामना छ।

  • @nandakmagar4814
    @nandakmagar4814 ปีที่แล้ว

    सारै मीठो कुराकाहानी सुन्नु पाए हजुर हरुको यो कुराले साच्चै मन छोए शही हो कुरा फेरि नी यस्तो कुरा सुन्न पाउ ❤

  • @deomsubba9300
    @deomsubba9300 ปีที่แล้ว +3

    Such a humble person,every words are inspiring with positive thinking,🙏thanks to Biswa sir for bringing Saral G in your program.

  • @bidurdangal1785
    @bidurdangal1785 ปีที่แล้ว

    मलाई अतिनै मन पर्ने मान्छे व्यक्तित्व,सरल गुरुङ उर्फ सागर।जसको नाम जस्तै आचरण पनि।

  • @gangalimbu4121
    @gangalimbu4121 ปีที่แล้ว +9

    My fav duo, so much to learn from both of them. Thank you Bishwa Ji for this amazing podcast. 👏🏽😊

  • @govindapun164
    @govindapun164 ปีที่แล้ว

    आज यी कान पबित्र भएका छ जुन सरल जि का यी मोटिभेसनल स्पिचका लागि धन्यवाद छ।विश्व जिले यस्तै ब्यक्तितब हरुलाइ आफ्नो पोष्टकार्ड ल्याएर हरेक ब्यक्तिका तिता मिठा गन्थनमन्थल हरु लगाएत अहिलेको बर्तमान परिस्थितिमा गुज्रिएको नेपालको बारेमा सुनाउनु हुन्छ,अनि हरेक ब्यक्ती बाट हरेक पाठ सिक्ने मौका दिनुहुन्छ। र साथिमा हुने friendship र सरल र सहज तरिकाको पत्रकारिता बाट जनतालाइ बुझाउनु भएको छ। हजुरहरुको यो साथित्व जिबन्त रहोस। म अहिले बाहिर छु तर पनि हजुर को पोर्डकाष्ट समयले भ्याए सम्म प्राय हेरिराको, सुनिराको हुन्छ। r सरल जि को पनि लगभग अस्ट्रेलियाका सबै vlog हरु हेरिराको हुन्छु। thank you bishwo limbu & sarla gurung....

  • @jibanpunmagar3338
    @jibanpunmagar3338 ปีที่แล้ว +1

    आह पुर्विय दर्शन को आयुर्वेद को कुराले मन बेस्सरी छोयो दुबैजनालाइ नमन्🙏🙏

  • @wochyu1
    @wochyu1 ปีที่แล้ว

    गज्जब काे पाेड्कास्टिङ, धन्यबाद विश्व जी अनि सरल जी !

  • @hirasiwa7515
    @hirasiwa7515 10 หลายเดือนก่อน

    Malai dherai pidha Huda saral sir KO interview here r ma bujaune garxu Kati positive lagxa sir le vannu vaye ka Kura haru❤❤

  • @Nisa-p8j7t
    @Nisa-p8j7t 8 หลายเดือนก่อน

    मैले यो कार्यकरम हेरेर के शिक्षा पाया भन्नी नि पहिला आफ्नो परिवारको मायाको अभाव सङ्गै आथिक चपेटामा पनि सानो छ्दाको इमानदारिता अनि आफू भन्दा ठुलाको सत्कार सङ्गै शिक्षामा बलापनले दियाको ठूलो उच्चबिचार र घरमा बाबा आमा भायर पनि बाबाले दियाको पिडाको काहानी सन्ङै आमाको प्रेम र आसको ढोकाले सफल पायाको जीवन को काहानी साच्चै भावुक र बैधिज छ्न यी सबै शिक्षा र चेतना भावना प्रेरणा दाहित्तो जीवन जिउनी कला र जिउन सिकाउनी छेमता बिरलै कम छ्न तर जुन हजुर मा सबै छ ।धेरै खुसी लायो यी इन्टरभिउ हेरेर अनि म प्राय समय मिल्दा सबै हेर्छी आस छ आझै ग्यान बधक अरुनी भिडियो हेर्न आउ ।🙏🙏🙏👌👂️👂️👌👌😱😱😱😱😅

  • @rekenimarai5250
    @rekenimarai5250 ปีที่แล้ว

    एकदम मज्जा आयो हेर्न अनि सुन्नलाई र मनलाई सान्त र आन्नद मिल्यो तर आमाको कुराले चाहिँ म कत्ति धेरै रोए मेरो आमालाई सम्झेर किन कि मेरोनि आमा हुनु हुन्न त्यहि भएर तर नि केही छैन एकदम रमाइलो भयो । सरल सरले भन्नू भएको कुरा एकदम सहि 100% भन्दानि माथि भन्दा फरकनै पर्दैन,र अब चाहिँ सरल सरले भन्नू भएको कुरालाई नि मनन् गर्दै जानू होला र हामी जस्तै आफ्नो देश छोडि परदेशमा पसिना बगाउने हरुको पनि कथालाई प्रस्तुत गर्ने मोैँका दिनु र खोज्नु होला हजुर👌👍️🙏🙏 हाल साइप्रस बाट सधै नछुटाइ हेर्ने मा म नि पर्छु ।

  • @dipakthebe3582
    @dipakthebe3582 11 หลายเดือนก่อน +1

    सरल र बिश्व
    प्रेरणाको श्रोत ❤❤

  • @karunasubba2578
    @karunasubba2578 ปีที่แล้ว +12

    Saral bhai is so respect person

  • @neelamgrg2599
    @neelamgrg2599 ปีที่แล้ว +1

    सरल जि मिजासिलो र सलल बगेको नाम जस्तै सरल बोली मृदुभाषी दुवैजना कुशल र सफल पत्रकारलाई उच्च सम्मान साथै नमन 🙏🙏

  • @Aayrathapa
    @Aayrathapa ปีที่แล้ว +15

    दुइ जना लाइ सुन्न मज्जा लाग्छ ❤❤❤

  • @realcreativitymedianepal491
    @realcreativitymedianepal491 ปีที่แล้ว +1

    तपाईहरुको सम्बाद सारै फलदायी रहयो मेरो लागि धन्यवाद तपाईहरु दुबै जनालाई

  • @chandralimbu769
    @chandralimbu769 ปีที่แล้ว

    मलाई एक दमै मन पर्ने दुई भाई हजुरहरूको कुरा गर्ने सैली साहै राम्रो लाग्छ ।। बिश्व भाई हजुरको जस्तै स्वास्थ्य समस्या मलाई पनि थियो ।। खाना पनि हजुरले जस्तै बार्ने गर्थे। । डाक्टर बैध्य सबै कहा बर बार धाई रहन्थे ।। But मलाई केहि रोग लागे कै रहेन छ ।। just anxiety मात्र रहेछ ।। मलाई लाग्छ 100% हजुरको स्वास्थ्य पनि मेरो जस्तै ठिकै नै छ ।।

  • @amazingmkvlogs5217
    @amazingmkvlogs5217 ปีที่แล้ว +1

    Best duo ...Journalists ..of Nepal...They are something special..gems of Nepal Saral and Biswa🌸🌸🙏🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @prakashghhetri739
    @prakashghhetri739 ปีที่แล้ว +1

    साच्चिकै दुबैजना सरल मान्छे सरल गुरुङ अज धेरै सरल उन्को टिकटक सदै हेर्छु जानकारी मुलक हुन्छ

  • @yogeningnam4889
    @yogeningnam4889 ปีที่แล้ว

    Yuwa haru ko preranako shrot
    Gurung Raza n Limbu raza
    Beautiful human being Saral Gurung ra Biswa Limbu ko yo doshro antarwarta pani purai heriyo

  • @YamMdrVlog
    @YamMdrVlog ปีที่แล้ว

    साथी संग मनका कुरा मलाई मन पर्ने दुबै सरल व्यक्तित्व🥰🥰🙏🙏

  • @diksharai_official
    @diksharai_official ปีที่แล้ว

    आफ्नो देश बाहिर भएर पनि नेपाली पत्रकारिता पेशामा निक्कै योगदान पुर्यारहनु भएको ब्यक्ति "सरल गुरुङ" high regard 🙏🙏

  • @deviale7214
    @deviale7214 ปีที่แล้ว +1

    म पनि तनहुँ को हो। सरल जी पनि तनहुँको हो की ? विश्व ज्यु राम्रो प्रोग्रामको लागि बधाई छ।

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 ปีที่แล้ว +1

    पाउछै सरल भाइ, त्यो दिनमा! जुन दिनमा राम्रो जीवन साथि जिबनको सहयात्री आउँछ तिम्रो जिबनमा त्यसबाट पाउने छौ भाई,किनकी जिबनको सहयात्री पनि स्त्री हुन र तिम्रो जीवन सहयात्री पनि स्त्री हुन।

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 ปีที่แล้ว

    सानै उमेरमा देशबिदेश र जिन्दगिको हरेक कुरा बुज्न र बुजाउन सछ्यम ब्याक्तितोहरु सधै सन्मार्गको बाटो हिडी समाज रुपान्तरण गर्ने परेन्न गर्नु होला🙏🙏

  • @purnimalawati7871
    @purnimalawati7871 ปีที่แล้ว

    My best saral gurunu biswa limbu ani rabi da ❤❤❤❤❤❤ i love ❤❤❤tapai haru ko boli sunda suni rahu lagx ani sabda sabda ma sachai hunx dherai dherai dhanyabat hajur haru lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @sandeshlimbu4546
    @sandeshlimbu4546 ปีที่แล้ว +5

    Both are inspirational sources for me.
    Thank you so much for sharing grade thoughts.

  • @bishnurai9487
    @bishnurai9487 ปีที่แล้ว +6

    दुबै जना भाईलाई माया प्रगति उन्नति गर्दै जानू ।

  • @tankalimbu3915
    @tankalimbu3915 ปีที่แล้ว

    दुई भाइको गफ सुन्दा त पत्रकार भन्दा बढी कलाकार लागिरहेछ भन्या।
    सहि खाने र सहि समयमा सुत्ने / उठ्ने गरेमा पेट को समस्या ठिक भैहाल्छ नि।
    धेरै सोचाइमा पर्नु भएन।
    दुबै जनालाई धेरै धेरै माय।

  • @sunitatamata5003
    @sunitatamata5003 ปีที่แล้ว +1

    Wow! what a great knowledge Saral ji he is not only media person he is best motivational speaker.

  • @jyotigaha181
    @jyotigaha181 10 หลายเดือนก่อน

    मलाई धेरै भन्दा धेरै मन पर्ने सरल अनि विश्व ❤❤

  • @yoelskdy3889
    @yoelskdy3889 ปีที่แล้ว

    नाम पनि सरल अनि जीवन पनि सरल जिउनु हुन्छ होला, in my opinion, all the time I love his spirit and talking way is too touchy... 😍

  • @lalitthapa7323
    @lalitthapa7323 10 หลายเดือนก่อน

    Wow, respectable person both are amazing personalities.

  • @hkvlog6102
    @hkvlog6102 ปีที่แล้ว

    ऐक दमै मन पर्ने दुई व्यति सारै राम्रो सोच बिचार भऐको |🫂

  • @laxpsdlimbu7912
    @laxpsdlimbu7912 11 หลายเดือนก่อน

    Both guys are amazing...hp your friendship will remain ever...Best wishes

  • @anzelshah5570
    @anzelshah5570 ปีที่แล้ว

    great saral sir biswo sir🙏🙏

  • @staying525
    @staying525 ปีที่แล้ว

    सरल जी जस्तै मन,बिचार,सोच भएको सबै मानिस यो
    दुनियामा भए कस्तो हुन्थ्यो होला🙂🙏

  • @lukoiloperation-jy8eo
    @lukoiloperation-jy8eo ปีที่แล้ว

    one of the motivate person Saral Gurung. Thank you Mr.Bishow for invite to your podcast..

  • @nayanmadensubba8037
    @nayanmadensubba8037 ปีที่แล้ว +1

    सरल गुरुङ ज्यु 🙏मलाई मन पर्ने ब्यक्तिको अग्रपंक्तिमा पर्नु हुन्छ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 ปีที่แล้ว +1

    आनन्द लागेयो सरल भाइ सग को यो कार्यक्रम धेरै धेरै धन्यवाद भाइ विश्व लाई 🙏🌺🇳🇵💙💙💙💙

  • @kalpanagurung7020
    @kalpanagurung7020 10 หลายเดือนก่อน

    जति सुन्यो सुनी राखौ लाग्ने कुराकानी ,दुबै जना मलाइ मन पर्छ

  • @nitagurung3925
    @nitagurung3925 ปีที่แล้ว

    My favorite person both of you. Pohor aauda ko kura kani ra ahileko sarai nai man choyo mero vai haru pragati ko kamana 🙏❤️❤️

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 ปีที่แล้ว +1

    आजको गफ अतति मोठो लाग्यो त्यै माथि सरल जि को गफ, सारै मिठो

  • @tankalama8637
    @tankalama8637 ปีที่แล้ว +3

    wow kasto positive think saral g ko❤

  • @binodmagar4169
    @binodmagar4169 ปีที่แล้ว

    Saral gurung ko interview is so inspiring hats up brother and thank you for bishwo limbu for bringing him…

  • @dhanarai7502
    @dhanarai7502 ปีที่แล้ว

    सारै खुशी लाग्यो ऊर्जा वन कुराहरु

  • @surachhathakuri9692
    @surachhathakuri9692 11 หลายเดือนก่อน

    Huge respect both of you 🙏🙏

  • @minulama5163
    @minulama5163 ปีที่แล้ว

    Same as his name Saral, very humbled journalist with soft personality.

  • @homrajrai9941
    @homrajrai9941 ปีที่แล้ว +2

    Wow nice interview 👍 Saral ra Biswa jasto talent hamro community ma hunu dhree khusi lagxa 🙏🙏

  • @nepaliyoutubechannel2229
    @nepaliyoutubechannel2229 ปีที่แล้ว +1

    Mero favourite two journalist .
    Tapai haru jasto ramro journalist dherai kam xa you both are an inspiration for us

  • @nimagurung639
    @nimagurung639 ปีที่แล้ว +1

    कति मन छोयो सरल बाबु धेरै आशिर्वाद छ

  • @8hgaming296
    @8hgaming296 ปีที่แล้ว +2

    Dherai Kura Sekna Paye Thank You brother ❤️

  • @Aayrathapa
    @Aayrathapa ปีที่แล้ว +2

    यो दुइ जान को मित्रता लोभ लाग्दो छ 💪🫡🫶💕

  • @NirmalaRai-c4o
    @NirmalaRai-c4o 10 หลายเดือนก่อน

    Saral gurung vaiko jibani suner sarai man xoyodubaijana vai best hunuhunx.

  • @DotakLama
    @DotakLama 10 หลายเดือนก่อน

    Thank you both of you sar

  • @tularamsubba6670
    @tularamsubba6670 ปีที่แล้ว

    एकदमै ज्ञान बर्दक कुराहरु सुन्न पाईयो।

  • @kumargurung-d1r
    @kumargurung-d1r 10 หลายเดือนก่อน +1

    दुबै जनामा respect 🙏🙏

  • @Shyammagar50
    @Shyammagar50 ปีที่แล้ว

    आहा कति रमाइलो ❤

  • @khusbu305
    @khusbu305 ปีที่แล้ว

    saral gurungko name jastai saral ra asal hunuhudo rahex..kati mitho boli ani positive vibes. Motivate garne boli.

  • @its_me_umesh_406
    @its_me_umesh_406 ปีที่แล้ว

    मलाई मन पर्ने दुबै जना दाजुहरु क्या कुल क्या मज्जा लाग्यो 🙏

  • @melodyangela450
    @melodyangela450 ปีที่แล้ว

    Both are versatile thank you so much both of you

  • @manjuphagami6040
    @manjuphagami6040 ปีที่แล้ว +1

    woouu name jasatai saral you’re thought and i like your voice and i respect your work 👍👍🙏

  • @durgarai8881
    @durgarai8881 ปีที่แล้ว

    नेपाली सन्चार जगत मध्ये तपाईंहरु दुबै जनाको बिचार भासा जसरी पस्किनु हुन्छ कहिल्यै bored feel nai हुन्न 😍😍😍😍🙏

  • @milanmalla369
    @milanmalla369 ปีที่แล้ว

    आज त सरल गुरुङ को अन्तर्बार्ता द जीवन को भोगाइ मोतिभेसन voice म त रुन्मन लाग्यो

  • @balrambasnet4892
    @balrambasnet4892 ปีที่แล้ว

    Wow both are you great great, you are so amazing. You areeducated percent.

  • @pratimathami11
    @pratimathami11 ปีที่แล้ว +1

    Saral gurung s biggest fan from japan 🇯🇵 ❤I was happy to see the interview today 🥰

  • @BharatRJoshiLondon
    @BharatRJoshiLondon ปีที่แล้ว +1

    @Saral Ji Love From London

  • @reshmathapa1341
    @reshmathapa1341 ปีที่แล้ว +3

    Nice to see u both together 🙏

  • @tejasvirana6413
    @tejasvirana6413 ปีที่แล้ว +2

    Kati motivational kura garnu hunxa Saral ji.big fan Saral ji 🙏🏻 👍

  • @chandratamang1200
    @chandratamang1200 ปีที่แล้ว +2

    really respected person ♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @prashantgurung9255
    @prashantgurung9255 ปีที่แล้ว +4

    Saral bro I'm big fan. God bless you

  • @krishmishra5810
    @krishmishra5810 ปีที่แล้ว +1

    सरल + बिश्व जि तपाइहरुले गरेको पत्रकारिता अहिलेको youngs लाई प्रेरणाको श्रोत हो।आजा 2 घन्टाको बसाई मीठो लाग्यो।तर नेपालमा चलेको 12 भाइ को मुद्धा अहिले नेपालका पत्रकारिताका मुर्धन्ने ब्याक्तीबाटै( बिजय कुमार) र तपाईहरु दुबै बाट पनि स्विकार्नु भयको अवस्थामा पनि अझै ती 12 भाइ हरुलाई नाम निकाल्न काहा कस्ले रोक्दै छ? तपाईहरु दुबैले 16 आना स्वीकार गरेर पनि नाम उल्लेख गर्नु भयन !!! अब तपाईंहरु भन्दिनुस अब कति बर्श पछि जन्मने मिडिया निसपक्षे हुन्छ?आसा छ अब अर्को बसाईमा सबै खुलासा गर्नुहुने छ ताकी अब आउने दिन्हरुमा 12 भाइ सुधारुन्मुख हुन तर 24 भाइ नहुन धन्नेबाद।

  • @nainagurung1836
    @nainagurung1836 ปีที่แล้ว

    Big fan of Sarah Gurung lots of love and blessings to him.

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว +5

    Majaa Aayo yah haruko conversation on podcast Jay Kirat💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @shantirai398
    @shantirai398 ปีที่แล้ว

    Both are My best journalist 💕