सरल गुरुङ एकदमै सरल ब्यक्ति हुनुहुन्छ। धेरै राम्रो भिजन अनि राम्रो सोच भएको ब्यक्ति हुनुहुन्छ अनि राम्रो पत्रकारको क्षेत्रमा उहाँको ठूलो योगदान छ। र अजै पत्रकार क्षेत्रमा धेरै धेरै राम्रो काम गर्दै जानु यही छ शुभकामना सरल दाई ... 🙏❤️💗
नाम पनि सरल बोल्ने शैली पनि सरल। बिश्वोको पनि उस्तै सुमधुर बोलि। जे होस तपाइहरु मेरो छोरा समानको भय पनि तपाइहरु दुबै जनाको फ्यानहु है म दुबैलाइ मेरो आशीर्वाद छ। !!जय शम्भो!!
विश्व लिम्बु र सरल गुरुङ दाजुको कुराकानी सक्किदा मेरो मोबाइलको घडीलमा राति १:२१ बजेको छ। मैले पुरा कुराकानी राम्ररी सुने, हेरे कुराकानी निकै रोचक लाग्यो बिच बिचमा निकै भावुक पनि भए । सामान्यतया म ११ -११:३० /१२ बजे सम्ममा निदाइ सक्छु तर आज यहाँहरुको कुराकानी हेर्ने,सुन्ने बेला निन्द्रा लाग्यको भाण भएन । निद्रा नै हरायो । दुबै जना दाजुहरु लाई धेरै माया छ । म तपाइहरुलाई हेर्न, सुन्न रुचाउने तपाइहरुको श्रोता ....❤❤❤❤❤❤
सरल गुरुङ अक्करमा फूलेको लालीगुराँस जस्तो लाग्छ। विश्व लिम्बूमा पनि त्यो ट्यालेन्सी छ तर निजी जिम्मेवारी अलिकन बढी भयो जस्तैः कर्मचारी,छोरा, आमा,अब घर थपियो यसले सार्वजनिक जीवनमा निकै हेम्पर गर्छ
एकदम मनपर्ने दुवै! निष्पक्ष पत्रकारिता गर्नुहुने पत्रकारहरुको यो संवाद सुन्दा साह्रै आनन्द र मन भारी भयो। दुवै जना प्रति हार्दिक धन्यवाद यो पडकास्ट सुन्ने अवसर दिनु भएकोमा🙏😊
विश्व सर अनि सरल जी को आजको podcast एकदमै रमाइलो संग हेरियो।कति सरल भाषाको प्रयोग गर्नु हुन्छ ।उहाँहरूको यही तरीका सारै राम्रो लाग्छ मलाई।So,,im big fan of both❤❤❤❤
एकदम मनपर्ने दुइजना दाइहरुको पोडकाष्ट हेर्न पाउँदा धेरै खुशी लाग्यो एकाअर्का प्रति प्रश्न सोध्ने अनि उत्तर दिने शैलीको त झन् कुरै नगरौ। हजुरहरुको कहानी नै अघि बढ्ने एक प्रेरणाको स्रोत हो अझै धेरै कुराकानीहरु सुन्न पाउँ उन्नति प्रगतिको शुभकामना सरल दाइ, विस्वास दाइ 🙏❤
बिदेशमा हुने नेपालिहरुलाई जती माया आफ्नो देशको लागच्छ श्वोदेशमा हुनेलाई त्येती लाई लाग़दैन यो भोगेको अनुभब हो बिश्वो लिम्बू र सरल गुरुंगलाई मेरो नमन🙏यसरी नै राम्रो कर्म गर्दैजानूस सम्पूर्ण नेपालीको साथ समर्थन छ जय नेपाल🙏
नाम जस्तै ब्याक्तित्व झनै सरल भाषा पनि उतिकै सरल हामी सबैले बुझ्ने त्यै भएर पनि होला यहाँहरुको कुराकानी सुरुदेखी अन्तिम सम्म सुनिरहु लाग्यो २ हप्ता अगाडि नै सुनिसकेको तर फेरि पनि संवादको कुनै कुनै अंशहरु सुन्न मन लागेर आए सम्मान स्वरुव २ शब्द नछोडी मनै मानेन ।🙏🙏
दुबै जनाको एकदम राम्रो कुराकानी धेरै मन पर्छ । सरल गुरुङ जि को कुरा १००% साचो छ नेपाल आफ्नो देशको कुरा आउँछ नि देशमा हुनेलाई भन्दा देश बाहिर हुनेलाई आँखा बाट आँसु संगै मन भक्कानिन्छ।।
मलाई सारै मन पर्ने यी दुई भाइ पत्रकार हरु आज सङ्गै झन देख्दा सारै खुसी लाग्यो। आगामी दिनमा अझै बडि जनताले मन पराउने राम्रो राम्रो कार्यक्रम हरु लिएर आउनु होला फेरि पनि शुभकामना ।
धेरै पाेट्कास्ट हेरे तर यो भलाकुसारी अनि मन छुने हजुरहरु दुवैको आवाज अनि जिवनकाे संगर्स यो सब माेवाइलमा नभएर छेउमा नै बसेर गफ गरे जस्तो कस्तो मनै छुने 🙏🙏जयहाेस् हजुरहरुकाे
नमस्कार , दुवै जनालाई सरहरुलाई , हजुर दुवै जनाको जीवन कहानी , विचार सालीन स्वभाव, सरल सर को झन आमा को प्रेमको कार, मातृप्रेम , बुबाको समर्पण विना आफ्नो जीवन लाई कठिन अवस्था पार गर्दै । आज आम मानिसको मनोभावना मा भएको पीडाहरु मा आफैलाई त्यो ठाउमा उम्भाएर काम सहितको हजुरको सफलता देख्दा , अन्यन्तै खुशी लाग्छ ! 😊😊
म मेरो अनलाईन देखी अहिले पडकाष्ट सम्म हेर्दै आएको एक जना दर्शक हुं। कन्टेन्टको कुरामा ठ्याक्कै सरल सर संग म सहमत छु। शहरमा बसेर चिल्लो भएर गफिनु भन्दा गाउंमा भएको यथार्थ विषय वस्तु आए हुने। अझ मलाई चांही संघर्ष गरिररेका पात्रहरु, संघर्ष गरेर सफल भएकाहरु… । यस्तै यस्तैको कथा हेर्न मन छ।
राष्ट्रियता हो तपाईहरुलाई फिल भएको,देश भनेको वाउन्डरी नै हो त्यहाँ राजा-महाराजाहरेले शासन गर्छन्,जनताले गर्दैनन् केवल जनतासँग राष्ट्रियता मात्रै हुन्छ।
सरल भाइको कुरा सुनिरहौ लागि रहन्छ ,नेपाल tube को हरेक खबर सुनिरहन्छु,केहि सुझाव वा गुनासो मिसएर कमेन्ट पनि गर्ने गर्छु,समग्रमा भन्नुपर्दा दुबैजनाको भलकुसरि अती मिठो लाग्यो,दुबैको जय होस् ।
Patrakarita ko barema siknu xa vane biswa ani Saral garung ji sanga lesson siknu🙏🙏wow Dami 👌 👏 sadhai 2 jana ko friendship yesari nai atut rahos😍😍Hajur haru ko podcast herera malai tw euta pathsala jasto vako xa thank you so much ❤❤🌺🌺
हाम्रो मंगोल समुदायको दुइ महान हस्ति जो हामि सबैको प्रेरणा को स्रोत ❤😊 गर्व लाग्छ यि दुइ चिम्सेहरुको काम देखेर
मलाई मन पर्ने दुई जना ईमानदार पत्रकार को साह्रो राम्रो अन्तरबार्ता हेर्न पैइयो खुशी लाग्यो।
सारै मन छोयो ,कती सुन्दर सोंच,सफा मन एक अर्का मा सम्मान,देश प्रतीको माया सरल जी को सलुट दुबै जना लाई🙏🙏
सरल गुरुङ दाइको बहुत प्रेरणादायी कुरा विश्व दाइको सधैं हेर्ने गर्छु 🙏🇳🇵
Derai man parne bisowa vs saral m sabai video herxu twpaiharuko ❤❤❤❤❤
सरल गुरुङ एकदमै सरल ब्यक्ति हुनुहुन्छ। धेरै राम्रो भिजन अनि राम्रो सोच भएको ब्यक्ति हुनुहुन्छ अनि राम्रो पत्रकारको क्षेत्रमा उहाँको ठूलो योगदान छ। र अजै पत्रकार क्षेत्रमा धेरै धेरै राम्रो काम गर्दै जानु यही छ शुभकामना सरल दाई ... 🙏❤️💗
सरल गुरुङ को फ्यान जति यता हाजिर है ✋❤
सारै मन छुयो सरल भाइको मार्मिक शब्द सुन्दा हो देशमा बस्ने लाई भन्दा बिदेश बस्ने मान्छेहरुलाई देश प्रति माया हुन्छ।
विश्व लिम्बू को फ्यान जति यता है ❤❤❤❤❤
म पनि छु 🙏🇳🇵
big friend ❤❤
Kassam dui saathiko guffle man xoyo
❤️❤️❤️
pramod sir ❤❤❤
सरल भाईको कुराले कति मन छोयो हो हामी बिदेश मा छौ नेपाल को झन्डा देख्दा मात्र नि कति ठुलो छाती भएर आउँछ।खुसी लाग्छ।
दुबै जनाको जीवन सघंस एक एकदमै मन पर्छ ।
विश्व सर र सरल गुरुङ सरको मित्रता अझ सुमधुर बन्दै जावोस,🎉❤
नाम पनि सरल बोल्ने शैली पनि सरल। बिश्वोको पनि उस्तै सुमधुर बोलि। जे होस तपाइहरु मेरो छोरा समानको भय पनि तपाइहरु दुबै जनाको फ्यानहु है म दुबैलाइ मेरो आशीर्वाद छ।
!!जय शम्भो!!
मलाई मन पर्ने 😍 बिश्व लिम्बू ❤ सरल गुरुङ्ग
क्या सान्दर्भिक कुराकानी सुन्न पाइयो सरल दाइ बास्तबमै सरल ❤❤
आदरणिय सरल दाई बौद्धिक व्याक्ती हुनुहुँदो रहेछ कति सालिन शभ्य अनि अनुशासित उच्च सम्मान छ राष्ट्रभक्त पत्रकार सरल गुरुङ्ग दाजु
सफा मन अनि बाद बिबादमा नपर्ने मिलनसार अनि हिमत घमन्ड नभएको पत्रकार सरल सर लाई सलाम छ🙏 🙏
विश्व लिम्बु र सरल गुरुङ दाजुको कुराकानी सक्किदा मेरो मोबाइलको घडीलमा राति १:२१ बजेको छ। मैले पुरा कुराकानी राम्ररी सुने, हेरे कुराकानी निकै रोचक लाग्यो बिच बिचमा निकै भावुक पनि भए । सामान्यतया म ११ -११:३० /१२ बजे सम्ममा निदाइ सक्छु तर आज यहाँहरुको कुराकानी हेर्ने,सुन्ने बेला निन्द्रा लाग्यको भाण भएन । निद्रा नै हरायो । दुबै जना दाजुहरु लाई धेरै माया छ । म तपाइहरुलाई हेर्न, सुन्न रुचाउने तपाइहरुको श्रोता ....❤❤❤❤❤❤
युवा जोसले भरिपुर्ण दुई पत्रकार प्रती सदा सम्मान छ।
सरल गुरुङ अक्करमा फूलेको लालीगुराँस जस्तो लाग्छ। विश्व लिम्बूमा पनि त्यो ट्यालेन्सी छ तर निजी जिम्मेवारी अलिकन बढी भयो जस्तैः कर्मचारी,छोरा, आमा,अब घर थपियो यसले सार्वजनिक जीवनमा निकै हेम्पर गर्छ
सरल गुरुङ जि तपाइको शब्द ले सारै मन छोयो। हजुर सँग एक पटक भेट्ने मन छ ❤❤❤❤।
बिश्व लिम्बु र सरल गुरूङ सङ्गै पाउँदा खुसी लाग्यो,कुरा कानी रोचक अनि मार्मिक छ। सधै यस्तै प्रगती भईरहेको होस।
एकदम मनपर्ने दुवै! निष्पक्ष पत्रकारिता गर्नुहुने पत्रकारहरुको यो संवाद सुन्दा साह्रै आनन्द र मन भारी भयो। दुवै जना प्रति हार्दिक धन्यवाद यो पडकास्ट सुन्ने अवसर दिनु भएकोमा🙏😊
एकदमै सकारात्मक अनि प्रेरणादायी विचार,,सरल गुरुङको ।
आह! मलाई मनपर्ने दुई पत्रकारलाई धेरै बधाई आगामि दिनहरुमा पनि सफलताले चुमि रहोस् लाखौ शुभकामना।
वा: ! सरल जी गोर्खे सलाम यो उर्जा र सिर्जनात्मक काम को लागी ।
सरल जि को भिडियोहरु इन्टरभिउहरु हेर्न आतुर हुन्छु बोल्ने शैली सारै मन पर्छ।विश्व जि र सरल जि को कर्य सफलताको सुभकामना हजुरहरुको जय होस🙏🙏🙏🙏
बल्ल मन पर्ने मान्छे को पोस्ट कास्ट हेर्न पाइयो कति सरल कति असल कति मिजासिलो कुसल गुरुङ💚💚बिस्व दाइ🙏
विश्व सर अनि सरल जी को आजको podcast एकदमै रमाइलो संग हेरियो।कति सरल भाषाको प्रयोग गर्नु हुन्छ ।उहाँहरूको यही तरीका सारै राम्रो लाग्छ मलाई।So,,im big fan of both❤❤❤❤
👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
विश्व सर अनि सरल लाई सर्बपर्थम त दुई!हात जोडी 🙏🙏🙏🙏🙏 कति ग्यान का कुरा सुन्दा सुन्दै समय गको थानै भयन दुबै जना मलाई एक्दम मन पर्छ
सारै मन छुने कुराकानी सरल जी र बिस्व जी को 🎉❤❤❤
कति सरल तरिकाले सरलजीले मानसिक स्वास्थ्यको कुरा उठाउनु भो | As a Psychologist, I would like to salute you!
एकदम मनपर्ने दुइजना दाइहरुको पोडकाष्ट हेर्न पाउँदा धेरै खुशी लाग्यो एकाअर्का प्रति प्रश्न सोध्ने अनि उत्तर दिने शैलीको त झन् कुरै नगरौ। हजुरहरुको कहानी नै अघि बढ्ने एक प्रेरणाको स्रोत हो अझै धेरै कुराकानीहरु सुन्न पाउँ उन्नति प्रगतिको शुभकामना सरल दाइ, विस्वास दाइ 🙏❤
मलाई मन पर्ने विश्व,र सरल ,,❤❤❤❤
(Mental health)निकै। राम्रो बिषयमा छलफस भयो आज २ मिडिया कर्मिहरू बिच. .
यो एपिसोड चाही एकदम उत्कृष्ट❤मानसिक रूपमा मानीस ठीक भय मात्र व्यक्ति ,समाज,रास्ट स्वास्थ्य हुंछ।🙏
One of the humble and gentle fav. Presenter Saral Gurung Dada😊❤
yes ❤❤
तपाई २ जना को सधै यस्तै भिडियो आवोस ❤❤सबै भन्दा मन पर्ने मान्छे हरु❤❤
बिदेशमा हुने नेपालिहरुलाई जती माया आफ्नो देशको लागच्छ श्वोदेशमा हुनेलाई त्येती लाई लाग़दैन यो भोगेको अनुभब हो
बिश्वो लिम्बू र सरल गुरुंगलाई मेरो नमन🙏यसरी नै राम्रो कर्म गर्दैजानूस सम्पूर्ण नेपालीको साथ समर्थन छ
जय नेपाल🙏
मलाई मन पर्ने नेपालि पत्रकार हो हजुर उच्च सम्मान छ हवु लाइ
Kati positive kura saral gurung sir ko❤❤❤❤
नाम जस्तै ब्याक्तित्व झनै सरल भाषा पनि उतिकै सरल हामी सबैले बुझ्ने त्यै भएर पनि होला यहाँहरुको कुराकानी सुरुदेखी अन्तिम सम्म सुनिरहु लाग्यो २ हप्ता अगाडि नै सुनिसकेको तर फेरि पनि संवादको कुनै कुनै अंशहरु सुन्न मन लागेर आए सम्मान स्वरुव २ शब्द नछोडी मनै मानेन ।🙏🙏
एकदमै मनपर्ने ब्यक्तिहरु ❤❤
बिस्व सर ले धेरै गर्नु भयको अाफ्नै देश मा परिवर्तन दुःख गरेर
सरल जि मा साच्चिकै अदभूत सक्षमता छ 31:22 मलाई एकदम मन पर्छ ❤️❤️
ई दुवैजनाको नाम जस्तै सोचाई अनि काम सारै मन पर्ने ई दुई व्यक्तित्यो हरु लाई 🙏🙏🙏
दुबै जनाको एकदम राम्रो कुराकानी धेरै मन पर्छ । सरल गुरुङ जि को कुरा १००% साचो छ नेपाल आफ्नो देशको कुरा आउँछ नि देशमा हुनेलाई भन्दा देश बाहिर हुनेलाई आँखा बाट आँसु संगै मन भक्कानिन्छ।।
मलाई सारै मन पर्ने यी दुई भाइ पत्रकार हरु आज सङ्गै झन देख्दा सारै खुसी लाग्यो। आगामी दिनमा अझै बडि जनताले मन पराउने राम्रो राम्रो कार्यक्रम हरु लिएर आउनु होला फेरि पनि शुभकामना ।
सरल जिकाे नाम पनि सरल जीवन पनि सरल रहेछ है !!!
उस्तै2 सरल व्यक्तिहरु🙏💕❤️
वा आज दुवैजना दाजुहरूलाई एकै साथ देख्न पाईयो😮🙏🙏👏
सकरात्मक सोच भएको युवाहरुको जय होस!
अलि धेरै कुरा सुन्न मन थियो सकियो गयो त
धेरै राम्रो कुरा कानी गर्नु भयो ❤
धेरै सम्झना सरल दाइ Biswa dai
मिडिया क्षेत्र को दुई हिरा हरु हुन ❤दुई जना ❤😊
Kati ramro friendship ho Saral bhai ra Biswa limbu bhdi ko ❤❤❤
मलाई मन पर्ने दुई जना ईमानदार पत्रकार
सरल दाइ काे कुरा ले धेरै मन छाेयाे
धेरै पाेट्कास्ट हेरे तर यो भलाकुसारी अनि मन छुने हजुरहरु दुवैको आवाज अनि जिवनकाे संगर्स यो सब माेवाइलमा नभएर छेउमा नै बसेर गफ गरे जस्तो कस्तो मनै छुने 🙏🙏जयहाेस् हजुरहरुकाे
Omg 😱 one of favorite patrakar 😍 saral Gurung superb I’m a fan of his voice, smile, humbleness so cool 😎as well as Biswa limbu too
मलाई सरल भाई र बिस्व भाई मन पर्ने पत्रकार हुन । अझ प्रगति गर्दै जानुहोस कामना छ भाई हरू 🙏🙏💐💐🫶🫶
Saral gurung धेरै सरल हुनुदो रहिछ।।कति सकारात्मक विचार।।
जस्तो नाम उस्तै काम सरल अनि विश्व सँग परिचित नामहो 😍🇳🇵
कुन युबाको मन नहोला बिस्व लिम्बु सर र सरल गुरुङ सर जस्तो बन्नलाई❤❤
Biswa Limbu ko fan jati hajir hum hai❤
Best and moral presenter saral gurung good luck brother
दुबै जना मेरो प्यारो भाईहरु... wish you all the best. ❤❤❤❤❤❤❤
Legend lagxa both my favourite bishwa n Saral sir❤❤
मलाइ मन पर्न पत्रकार हुनु हुन्छ सरल गुरुङ ज्यु❤️🌺🌼
नमस्कार , दुवै जनालाई सरहरुलाई , हजुर दुवै जनाको जीवन कहानी , विचार सालीन स्वभाव, सरल सर को झन आमा को प्रेमको कार, मातृप्रेम , बुबाको समर्पण विना आफ्नो जीवन लाई कठिन अवस्था पार गर्दै । आज आम मानिसको मनोभावना मा भएको पीडाहरु मा आफैलाई त्यो ठाउमा उम्भाएर काम सहितको हजुरको सफलता देख्दा , अन्यन्तै खुशी लाग्छ ! 😊😊
म मेरो अनलाईन देखी अहिले पडकाष्ट सम्म हेर्दै आएको एक जना दर्शक हुं। कन्टेन्टको कुरामा ठ्याक्कै सरल सर संग म सहमत छु। शहरमा बसेर चिल्लो भएर गफिनु भन्दा गाउंमा भएको यथार्थ विषय वस्तु आए हुने। अझ मलाई चांही संघर्ष गरिररेका पात्रहरु, संघर्ष गरेर सफल भएकाहरु… । यस्तै यस्तैको कथा हेर्न मन छ।
साथी होस त सरल र विश्व सर जस्तो होस ❤❤❤ wE love both OFF YOU GUYS❤❤❤
जस्तो नाम तेस्तै मान्छे अनि मन दुबै जना ❤ सरलजिको शब्दमा दम छ🎉😊
बिचारा भाईहरु विगतमा जे जस्तो दुख पाए पनि अब भने कहिले त्यो समय फर्केर भाेग्नु नपराेस ।सधै सफल्ताकाे कामना।
विश्व लिम्बू भाइ र सरल भाइको कुराकानी हेर्दा र सुन्दा ज्यादै मन छोयो ।
सरल साच्चैको सरल अनि कति अनुशासित !आउने दिनहरुमा अझै अगाडी देख्न पाईयोस!
सरल सरकाे कत्ति सरल स्वभाव ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤heart teaching
कस्तो मिठो लाग्छ यी दुई को बोल्ने तरिका voice 😊❤
राष्ट्रियता हो तपाईहरुलाई फिल भएको,देश भनेको वाउन्डरी नै हो त्यहाँ राजा-महाराजाहरेले शासन गर्छन्,जनताले गर्दैनन् केवल जनतासँग राष्ट्रियता मात्रै हुन्छ।
मोलाई मन पार्ने बिशो सर अनि सरल सर ❤❤❤
सरल जी यो सरलता र निष्पक्षता नगुमाउनुहोला।कुनै एउटा जाती समूदायको मात्र हैन सारा नेपालीको ढुकढुकी बन्नुहोला।त्यो सरल जी बाट मात्र सम्भव छ।❤❤
सरल भाइको कुरा सुनिरहौ लागि रहन्छ ,नेपाल tube को हरेक खबर सुनिरहन्छु,केहि सुझाव वा गुनासो मिसएर कमेन्ट पनि गर्ने गर्छु,समग्रमा भन्नुपर्दा दुबैजनाको भलकुसरि अती मिठो लाग्यो,दुबैको जय होस् ।
Saral gurung ji ko interview ekdam man chhune khalko lagyo ❤❤
विश्व र सरल दुबै मैले सम्मान गर्ने मानिस हो हरपल सम्मान छ फ्यान पनि हुङ्ग वाहा हरुको म
दामी लाग्यो दुई जना नै
बिश्व लिम्बु र सरल गुरूड॰ज्यूँको दोस्ती यारी ग़ज़ब 🙌
Yes country is an emotion.Wow Saral what a line. indeed.
Two Energetic,Inspiration,Motivative and Ideal Person of Nepal😍😍
कति राम्रो सोच बिचार 🎉🎉🎉🎉🎉
saral bishow autai autai sovab ko lakxa malai love you dherai
हजुरहरूको अन्तरवार्ता सुन्दा कति आन्नद लाग्छ सबैलाई प्रेरणा मिल्ने
Patrakarita ko barema siknu xa vane biswa ani Saral garung ji sanga lesson siknu🙏🙏wow Dami 👌 👏 sadhai 2 jana ko friendship yesari nai atut rahos😍😍Hajur haru ko podcast herera malai tw euta pathsala jasto vako xa thank you so much ❤❤🌺🌺
जीवन परिवर्तन गरिदिने अन्तरवार्ता ❤❤❤🙏🙏
देश के हो घर के हो भन्ने शब्दमा कस्तो मनकै कुराकानी गरेका भाइ हरु विश्व र सरल आनन्द लागेयो ❤❤
हजुर हरु दुई जना को कथा सराई मन पर्छ ❤❤
Jashto naam
Thyakkai ushtei kaam
2 Bhai Babu haru 🙌🙋🙌
Both are my fav person😊intelligent with kind hearted media personalities ❤❤
सरल गुरुङ को बोल्ने सैईलि उत्कृष्ट लायो👍️👍️👍️
Dukha Struggle Success sabai lai bujeko dui favorite person Name jastai kam dubai janako Saral & Biswa inspiring person always respect 🙏🙏
One of the humble person saral gurung
Your 100% right saral sir ,❤❤❤🎉🎉🎉🎉
Saral Gurung sir ko auta kura le sarai man chuyo hami bidesh ma hune lai sachai nai deshko maya nepal ma basne bhanda dherai maya hunxa .
सरल दाईं प्रति साच्चै मनै देखि आभारी छु ।मैले यो उमेर सम्म सिक्न नसकेको कुरा सिक्ने मौका पाएको छु हार्दिक नमन् दाईं