Saral Gurung!! Biswa Limbu Podcast Ep 218 ll

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 542

  • @cbgmagar4824
    @cbgmagar4824 8 หลายเดือนก่อน +22

    हाम्रो मंगोल समुदायको दुइ महान हस्ति जो हामि सबैको प्रेरणा को स्रोत ❤😊 गर्व लाग्छ यि दुइ चिम्सेहरुको काम देखेर

  • @GKIQNEPAL
    @GKIQNEPAL 8 หลายเดือนก่อน +114

    सरल गुरुङ दाइको बहुत प्रेरणादायी कुरा विश्व दाइको सधैं हेर्ने गर्छु 🙏🇳🇵

    • @lekhamanlekhaman944
      @lekhamanlekhaman944 8 หลายเดือนก่อน +2

      Derai man parne bisowa vs saral m sabai video herxu twpaiharuko ❤❤❤❤❤

  • @sarulama4063
    @sarulama4063 8 หลายเดือนก่อน +27

    सारै मन छोयो ,कती सुन्दर सोंच,सफा मन एक अर्का मा सम्मान,देश प्रतीको माया सरल जी को सलुट दुबै जना लाई🙏🙏

  • @laxmirai5852
    @laxmirai5852 8 หลายเดือนก่อน +55

    मलाई मन पर्ने दुई जना ईमानदार पत्रकार को साह्रो राम्रो अन्तरबार्ता हेर्न पैइयो खुशी लाग्यो।

  • @ImanGurun9
    @ImanGurun9 8 หลายเดือนก่อน +33

    सरल गुरुङ एकदमै सरल ब्यक्ति हुनुहुन्छ। धेरै राम्रो भिजन अनि राम्रो सोच भएको ब्यक्ति हुनुहुन्छ अनि राम्रो पत्रकारको क्षेत्रमा उहाँको ठूलो योगदान छ। र अजै पत्रकार क्षेत्रमा धेरै धेरै राम्रो काम गर्दै जानु यही छ शुभकामना सरल दाई ... 🙏❤️💗

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 8 หลายเดือนก่อน +48

    सारै मन छुयो सरल भाइको मार्मिक शब्द सुन्दा हो देशमा बस्ने लाई भन्दा बिदेश बस्ने मान्छेहरुलाई देश प्रति माया हुन्छ।

  • @GovindaAcharya-df3lb
    @GovindaAcharya-df3lb 8 หลายเดือนก่อน +4

    सरल भाईको कुराले कति मन छोयो हो हामी बिदेश मा छौ नेपाल को झन्डा देख्दा मात्र नि कति ठुलो छाती भएर आउँछ।खुसी लाग्छ।

  • @jyotigaha181
    @jyotigaha181 8 หลายเดือนก่อน +6

    मलाई मन पर्ने 😍 बिश्व लिम्बू ❤ सरल गुरुङ्ग

  • @chamlingrasis3958
    @chamlingrasis3958 8 หลายเดือนก่อน +16

    विश्व सर र सरल गुरुङ सरको मित्रता अझ सुमधुर बन्दै जावोस,🎉❤

  • @nilvloge
    @nilvloge 8 หลายเดือนก่อน +8

    क्या सान्दर्भिक कुराकानी सुन्न पाइयो सरल दाइ बास्तबमै सरल ❤❤

  • @ruthasubba7477
    @ruthasubba7477 8 หลายเดือนก่อน +24

    दुबै जनाको जीवन सघंस एक एकदमै मन पर्छ ।

  • @amritarai5841
    @amritarai5841 8 หลายเดือนก่อน +2

    एकदमै सकारात्मक अनि प्रेरणादायी विचार,,सरल गुरुङको ।

  • @sabinraiofficial819
    @sabinraiofficial819 8 หลายเดือนก่อน +12

    युवा जोसले भरिपुर्ण दुई पत्रकार प्रती सदा सम्मान छ।

  • @sudiphayu9
    @sudiphayu9 8 หลายเดือนก่อน +6

    सरल गुरुङ जि तपाइको शब्द ले सारै मन छोयो। हजुर सँग एक पटक भेट्ने मन छ ❤❤❤❤।

  • @Xangxa7
    @Xangxa7 8 หลายเดือนก่อน +25

    एकदम मनपर्ने दुवै! निष्पक्ष पत्रकारिता गर्नुहुने पत्रकारहरुको यो संवाद सुन्दा साह्रै आनन्द र मन भारी भयो। दुवै जना प्रति हार्दिक धन्यवाद यो पडकास्ट सुन्ने अवसर दिनु भएकोमा🙏😊

  • @manuthapa9271
    @manuthapa9271 8 หลายเดือนก่อน +9

    विश्व लिम्बु र सरल गुरुङ दाजुको कुराकानी सक्किदा मेरो मोबाइलको घडीलमा राति १:२१ बजेको छ। मैले पुरा कुराकानी राम्ररी सुने, हेरे कुराकानी निकै रोचक लाग्यो बिच बिचमा निकै भावुक पनि भए । सामान्यतया म ११ -११:३० /१२ बजे सम्ममा निदाइ सक्छु तर आज यहाँहरुको कुराकानी हेर्ने,सुन्ने बेला निन्द्रा लाग्यको भाण भएन । निद्रा नै हरायो । दुबै जना दाजुहरु लाई धेरै माया छ । म तपाइहरुलाई हेर्न, सुन्न रुचाउने तपाइहरुको श्रोता ....❤❤❤❤❤❤

  • @miragurung2828
    @miragurung2828 8 หลายเดือนก่อน +3

    सफा मन अनि बाद बिबादमा नपर्ने मिलनसार अनि हिमत घमन्ड नभएको पत्रकार सरल सर लाई सलाम छ🙏 🙏

  • @nawarajrai9250
    @nawarajrai9250 8 หลายเดือนก่อน +8

    बिश्व लिम्बु र सरल गुरूङ सङ्गै पाउँदा खुसी लाग्यो,कुरा कानी रोचक अनि मार्मिक छ। सधै यस्तै प्रगती भईरहेको होस।

  • @dipendraghising2809
    @dipendraghising2809 8 หลายเดือนก่อน +1

    वा: ! सरल जी गोर्खे सलाम यो उर्जा र सिर्जनात्मक काम को लागी ।

  • @DipakThing-kvr
    @DipakThing-kvr 8 หลายเดือนก่อน +22

    विश्व सर अनि सरल जी को आजको podcast एकदमै रमाइलो संग हेरियो।कति सरल भाषाको प्रयोग गर्नु हुन्छ ।उहाँहरूको यही तरीका सारै राम्रो लाग्छ मलाई।So,,im big fan of both❤❤❤❤

    • @thapajaanu3320
      @thapajaanu3320 8 หลายเดือนก่อน

      👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 8 หลายเดือนก่อน +11

    सरल जि को भिडियोहरु इन्टरभिउहरु हेर्न आतुर हुन्छु बोल्ने शैली सारै मन पर्छ।विश्व जि र सरल जि को कर्य सफलताको सुभकामना हजुरहरुको जय होस🙏🙏🙏🙏

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 8 หลายเดือนก่อน +7

    बल्ल मन पर्ने मान्छे को पोस्ट कास्ट हेर्न पाइयो कति सरल कति असल कति मिजासिलो कुसल गुरुङ💚💚बिस्व दाइ🙏

  • @Premayonjan636
    @Premayonjan636 8 หลายเดือนก่อน +11

    आह! मलाई मनपर्ने दुई पत्रकारलाई धेरै बधाई आगामि दिनहरुमा पनि सफलताले चुमि रहोस् लाखौ शुभकामना।

  • @GitaPrincu
    @GitaPrincu 8 หลายเดือนก่อน +2

    विश्व सर अनि सरल लाई सर्बपर्थम त दुई!हात जोडी 🙏🙏🙏🙏🙏 कति ग्यान का कुरा सुन्दा सुन्दै समय गको थानै भयन दुबै जना मलाई एक्दम मन पर्छ

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 8 หลายเดือนก่อน +4

    आदरणिय सरल दाई बौद्धिक व्याक्ती हुनुहुँदो रहेछ कति सालिन शभ्य अनि अनुशासित उच्च सम्मान छ राष्ट्रभक्त पत्रकार सरल गुरुङ्ग दाजु

  • @Amitrai90629
    @Amitrai90629 8 หลายเดือนก่อน +2

    सारै मन छुने कुराकानी सरल जी र बिस्व जी को 🎉❤❤❤

  • @raiz335
    @raiz335 8 หลายเดือนก่อน +3

    (Mental health)निकै। राम्रो बिषयमा छलफस भयो आज २ मिडिया कर्मिहरू बिच. .

  • @ranjanarai73
    @ranjanarai73 8 หลายเดือนก่อน +1

    नाम पनि सरल बोल्ने शैली पनि सरल। बिश्वोको पनि उस्तै सुमधुर बोलि। जे होस तपाइहरु मेरो छोरा समानको भय पनि तपाइहरु दुबै जनाको फ्यानहु है म दुबैलाइ मेरो आशीर्वाद छ।
    !!जय शम्भो!!

  • @radhatimalsina8904
    @radhatimalsina8904 8 หลายเดือนก่อน +10

    सरल गुरुङ अक्करमा फूलेको लालीगुराँस जस्तो लाग्छ। विश्व लिम्बूमा पनि त्यो ट्यालेन्सी छ तर निजी जिम्मेवारी अलिकन बढी भयो जस्तैः कर्मचारी,छोरा, आमा,अब घर थपियो यसले सार्वजनिक जीवनमा निकै हेम्पर गर्छ

  • @MinaTamusyo-ms6te
    @MinaTamusyo-ms6te 8 หลายเดือนก่อน +2

    एकदम मनपर्ने दुइजना दाइहरुको पोडकाष्ट हेर्न पाउँदा धेरै खुशी लाग्यो एकाअर्का प्रति प्रश्न सोध्ने अनि उत्तर दिने शैलीको त झन् कुरै नगरौ। हजुरहरुको कहानी नै अघि बढ्ने एक प्रेरणाको स्रोत हो अझै धेरै कुराकानीहरु सुन्न पाउँ उन्नति प्रगतिको शुभकामना सरल दाइ, विस्वास दाइ 🙏❤

  • @ManBahadur-v2k
    @ManBahadur-v2k 8 หลายเดือนก่อน +25

    मलाई मन पर्ने विश्व,र सरल ,,❤❤❤❤

  • @Bhutteko_makkai
    @Bhutteko_makkai 8 หลายเดือนก่อน +20

    One of the humble and gentle fav. Presenter Saral Gurung Dada😊❤

  • @purushottamism
    @purushottamism 8 หลายเดือนก่อน +4

    कति सरल तरिकाले सरलजीले मानसिक स्वास्थ्यको कुरा उठाउनु भो | As a Psychologist, I would like to salute you!

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +231

    विश्व लिम्बू को फ्यान जति यता है ❤❤❤❤❤

    • @GKIQNEPAL
      @GKIQNEPAL 8 หลายเดือนก่อน +4

      म पनि छु 🙏🇳🇵

    • @khagendrachemjong7826
      @khagendrachemjong7826 8 หลายเดือนก่อน +1

      big friend ❤❤

    • @dawasherpa8037
      @dawasherpa8037 8 หลายเดือนก่อน +1

      Kassam dui saathiko guffle man xoyo

    • @manitathamsuhang
      @manitathamsuhang 8 หลายเดือนก่อน

      ❤️❤️❤️

    • @banjadetime
      @banjadetime 8 หลายเดือนก่อน

      pramod sir ❤❤❤

  • @UddhavHayu64
    @UddhavHayu64 8 หลายเดือนก่อน +16

    सरल गुरुङ को फ्यान जति यता हाजिर है ✋❤

  • @amritalimbu6354
    @amritalimbu6354 8 หลายเดือนก่อน +1

    Kati positive kura saral gurung sir ko❤❤❤❤

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 8 หลายเดือนก่อน +3

    सरल जि मा साच्चिकै अदभूत सक्षमता छ 31:22 मलाई एकदम मन पर्छ ❤️❤️

  • @kalpanarai1020
    @kalpanarai1020 8 หลายเดือนก่อน

    नाम जस्तै ब्याक्तित्व झनै सरल भाषा पनि उतिकै सरल हामी सबैले बुझ्ने त्यै भएर पनि होला यहाँहरुको कुराकानी सुरुदेखी अन्तिम सम्म सुनिरहु लाग्यो २ हप्ता अगाडि नै सुनिसकेको तर फेरि पनि संवादको कुनै कुनै अंशहरु सुन्न मन लागेर आए सम्मान स्वरुव २ शब्द नछोडी मनै मानेन ।🙏🙏

  • @jayarana1064
    @jayarana1064 8 หลายเดือนก่อน +2

    यो एपिसोड चाही एकदम उत्कृष्ट❤मानसिक रूपमा मानीस ठीक भय मात्र व्यक्ति ,समाज,रास्ट स्वास्थ्य हुंछ।🙏

  • @budhhigurung4675
    @budhhigurung4675 8 หลายเดือนก่อน +2

    एकदमै मनपर्ने ब्यक्तिहरु ❤❤

  • @sumandewaly7883
    @sumandewaly7883 8 หลายเดือนก่อน

    तपाई २ जना को सधै यस्तै भिडियो आवोस ❤❤सबै भन्दा मन पर्ने मान्छे हरु❤❤

  • @bishutamang5330
    @bishutamang5330 8 หลายเดือนก่อน

    बिदेशमा हुने नेपालिहरुलाई जती माया आफ्नो देशको लागच्छ श्वोदेशमा हुनेलाई त्येती लाई लाग़दैन यो भोगेको अनुभब हो
    बिश्वो लिम्बू र सरल गुरुंगलाई मेरो नमन🙏यसरी नै राम्रो कर्म गर्दैजानूस सम्पूर्ण नेपालीको साथ समर्थन छ
    जय नेपाल🙏

  • @IndraShredsmogar
    @IndraShredsmogar 8 หลายเดือนก่อน

    बिस्व सर ले धेरै गर्नु भयको अाफ्नै देश मा परिवर्तन दुःख गरेर

  • @rajeenachuwan6225
    @rajeenachuwan6225 8 หลายเดือนก่อน +7

    Omg 😱 one of favorite patrakar 😍 saral Gurung superb I’m a fan of his voice, smile, humbleness so cool 😎as well as Biswa limbu too

  • @bartamrai2860
    @bartamrai2860 8 หลายเดือนก่อน +1

    मलाई सारै मन पर्ने यी दुई भाइ पत्रकार हरु आज सङ्गै झन देख्दा सारै खुसी लाग्यो। आगामी दिनमा अझै बडि जनताले मन पराउने राम्रो राम्रो कार्यक्रम हरु लिएर आउनु होला फेरि पनि शुभकामना ।

  • @jabeguharka2981
    @jabeguharka2981 7 หลายเดือนก่อน

    दामी लाग्यो दुई जना नै

  • @Rcvlogafcal
    @Rcvlogafcal 8 หลายเดือนก่อน +1

    मलाई मन पर्ने नेपालि पत्रकार हो हजुर उच्च सम्मान छ हवु लाइ

  • @dipenphiyak2166
    @dipenphiyak2166 8 หลายเดือนก่อน +2

    दुबै जना मेरो प्यारो भाईहरु... wish you all the best. ❤❤❤❤❤❤❤

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 8 หลายเดือนก่อน +3

    Kati ramro friendship ho Saral bhai ra Biswa limbu bhdi ko ❤❤❤

  • @raiyasu
    @raiyasu 8 หลายเดือนก่อน

    Two Energetic,Inspiration,Motivative and Ideal Person of Nepal😍😍

  • @MIN-JOO363
    @MIN-JOO363 8 หลายเดือนก่อน +1

    वा आज दुवैजना दाजुहरूलाई एकै साथ देख्न पाईयो😮🙏🙏👏

  • @dambergurung6718
    @dambergurung6718 8 หลายเดือนก่อน +4

    Legend lagxa both my favourite bishwa n Saral sir❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 8 หลายเดือนก่อน +2

    उस्तै2 सरल व्यक्तिहरु🙏💕❤️

  • @serinara5021
    @serinara5021 8 หลายเดือนก่อน

    ई दुवैजनाको नाम जस्तै सोचाई अनि काम सारै मन पर्ने ई दुई व्यक्तित्यो हरु लाई 🙏🙏🙏

  • @mayakhatri1030
    @mayakhatri1030 8 หลายเดือนก่อน

    Saral gurung धेरै सरल हुनुदो रहिछ।।कति सकारात्मक विचार।।

  • @kishorpun9867
    @kishorpun9867 8 หลายเดือนก่อน

    सरल सरकाे कत्ति सरल स्वभाव ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤heart teaching

  • @jungthakuri5911
    @jungthakuri5911 8 หลายเดือนก่อน

    सरल साच्चैको सरल अनि कति अनुशासित !आउने दिनहरुमा अझै अगाडी देख्न पाईयोस!

  • @gurungmaya2036
    @gurungmaya2036 8 หลายเดือนก่อน

    Saral gurung ji ko interview ekdam man chhune khalko lagyo ❤❤

  • @Kirati685
    @Kirati685 8 หลายเดือนก่อน

    कस्तो मिठो लाग्छ यी दुई को बोल्ने तरिका voice 😊❤

  • @Yubaraj417
    @Yubaraj417 8 หลายเดือนก่อน +3

    सरल दाइ काे कुरा ले धेरै मन छाेयाे

  • @kamalaadhkaree6082
    @kamalaadhkaree6082 6 หลายเดือนก่อน

    सरल जिकाे नाम पनि सरल जीवन पनि सरल रहेछ है !!!

  • @AnuradhaGrg
    @AnuradhaGrg 8 หลายเดือนก่อน +1

    अलि धेरै कुरा सुन्न मन थियो सकियो गयो त
    धेरै राम्रो कुरा कानी गर्नु भयो ❤
    धेरै सम्झना सरल दाइ Biswa dai
    मिडिया क्षेत्र को दुई हिरा हरु हुन ❤दुई जना ❤😊

  • @durgagharti7357
    @durgagharti7357 8 หลายเดือนก่อน

    दुबै जनाको एकदम राम्रो कुराकानी धेरै मन पर्छ । सरल गुरुङ जि को कुरा १००% साचो छ नेपाल आफ्नो देशको कुरा आउँछ नि देशमा हुनेलाई भन्दा देश बाहिर हुनेलाई आँखा बाट आँसु संगै मन भक्कानिन्छ।।

  • @ajitrai-n1d
    @ajitrai-n1d 8 หลายเดือนก่อน +3

    जस्तो नाम उस्तै काम सरल अनि विश्व सँग परिचित नामहो 😍🇳🇵

  • @yamubohara
    @yamubohara 8 หลายเดือนก่อน

    धेरै पाेट्कास्ट हेरे तर यो भलाकुसारी अनि मन छुने हजुरहरु दुवैको आवाज अनि जिवनकाे संगर्स यो सब माेवाइलमा नभएर छेउमा नै बसेर गफ गरे जस्तो कस्तो मनै छुने 🙏🙏जयहाेस् हजुरहरुकाे

  • @SanjeepKerung
    @SanjeepKerung 8 หลายเดือนก่อน

    साथी होस त सरल र विश्व सर जस्तो होस ❤❤❤ wE love both OFF YOU GUYS❤❤❤

  • @alanthapa483
    @alanthapa483 8 หลายเดือนก่อน +1

    कति राम्रो सोच बिचार 🎉🎉🎉🎉🎉

  • @kaluramsaru1442
    @kaluramsaru1442 8 หลายเดือนก่อน +1

    Patrakarita ko barema siknu xa vane biswa ani Saral garung ji sanga lesson siknu🙏🙏wow Dami 👌 👏 sadhai 2 jana ko friendship yesari nai atut rahos😍😍Hajur haru ko podcast herera malai tw euta pathsala jasto vako xa thank you so much ❤❤🌺🌺

  • @nischaltalawati7596
    @nischaltalawati7596 8 หลายเดือนก่อน

    सकरात्मक सोच भएको युवाहरुको जय होस!

  • @ReshmaSubba-d1t
    @ReshmaSubba-d1t 8 หลายเดือนก่อน

    मलाई सरल भाई र बिस्व भाई मन पर्ने पत्रकार हुन । अझ प्रगति गर्दै जानुहोस कामना छ भाई हरू 🙏🙏💐💐🫶🫶

  • @narayangurung2541
    @narayangurung2541 8 หลายเดือนก่อน

    So inspiring and heart touching life experience. Saral & Bishwa god bless to both of you 🙏🏼

  • @anitalimbu1841
    @anitalimbu1841 8 หลายเดือนก่อน +2

    नमस्कार , दुवै जनालाई सरहरुलाई , हजुर दुवै जनाको जीवन कहानी , विचार सालीन स्वभाव, सरल सर को झन आमा को प्रेमको कार, मातृप्रेम , बुबाको समर्पण विना आफ्नो जीवन लाई कठिन अवस्था पार गर्दै । आज आम मानिसको मनोभावना मा भएको पीडाहरु मा आफैलाई त्यो ठाउमा उम्भाएर काम सहितको हजुरको सफलता देख्दा , अन्यन्तै खुशी लाग्छ ! 😊😊

  • @mausamrai4035
    @mausamrai4035 8 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद दुवै जनालाई विश्वास sir अनि saral sir kya aanda lageu🙏🙏🙏🙏🙏🙏 harek prenako lagi🙏💕♥️💓💓

  • @Rabindrtamang
    @Rabindrtamang 8 หลายเดือนก่อน +1

    मोलाई मन पार्ने बिशो सर अनि सरल सर ❤❤❤

  • @khimgurung4512
    @khimgurung4512 8 หลายเดือนก่อน

    सरल गुरुङ को बोल्ने सैईलि उत्कृष्ट लायो👍️👍️👍️

  • @seselimbooo9938
    @seselimbooo9938 8 หลายเดือนก่อน

    बिचारा भाईहरु विगतमा जे जस्तो दुख पाए पनि अब भने कहिले त्यो समय फर्केर भाेग्नु नपराेस ।सधै सफल्ताकाे कामना।

  • @Rai021_Official
    @Rai021_Official 8 หลายเดือนก่อน +3

    कुन युबाको मन नहोला बिस्व लिम्बु सर र सरल गुरुङ सर जस्तो बन्नलाई❤❤

  • @HemKumari-ng4uv
    @HemKumari-ng4uv 8 หลายเดือนก่อน

    Sarharuko kati ramro gankunko kura sunu pautha ati khusi vayu nepali patakar ati nai saral manis haruma hjrharu dubai jana hunuhunx hjrharulai derai derai dhanebad

  • @jassupunmagar5842
    @jassupunmagar5842 8 หลายเดือนก่อน +2

    देश के हो घर के हो भन्ने शब्दमा कस्तो मनकै कुराकानी गरेका भाइ हरु विश्व र सरल आनन्द लागेयो ❤❤

  • @BhabanaRai-o8g
    @BhabanaRai-o8g 8 หลายเดือนก่อน

    विश्व र सरल दुबै मैले सम्मान गर्ने मानिस हो हरपल सम्मान छ फ्यान पनि हुङ्ग वाहा हरुको म

  • @bishnusewa7008
    @bishnusewa7008 8 หลายเดือนก่อน

    नाम जस्तै ब्याक्तित्व पनि त्यतिकै सरल सङै विश्व लिम्बुको त के कुरा नमस्कार यहाहरु लाई

  • @batogharekanchha7984
    @batogharekanchha7984 8 หลายเดือนก่อน

    म मेरो अनलाईन देखी अहिले पडकाष्ट सम्म हेर्दै आएको एक जना दर्शक हुं। कन्टेन्टको कुरामा ठ्याक्कै सरल सर संग म सहमत छु। शहरमा बसेर चिल्लो भएर गफिनु भन्दा गाउंमा भएको यथार्थ विषय वस्तु आए हुने। अझ मलाई चांही संघर्ष गरिररेका पात्रहरु, संघर्ष गरेर सफल भएकाहरु… । यस्तै यस्तैको कथा हेर्न मन छ।

  • @humgurung7361
    @humgurung7361 8 หลายเดือนก่อน

    सरल भाइको कुरा सुनिरहौ लागि रहन्छ ,नेपाल tube को हरेक खबर सुनिरहन्छु,केहि सुझाव वा गुनासो मिसएर कमेन्ट पनि गर्ने गर्छु,समग्रमा भन्नुपर्दा दुबैजनाको भलकुसरि अती मिठो लाग्यो,दुबैको जय होस् ।

  • @santoshgurung2790
    @santoshgurung2790 8 หลายเดือนก่อน

    आज दुई पत्रकार हरू काे भेट मा समसमायिक कुरा हरु सुन्न र हेर्न पाउँदा खुसी लाग्यो यसरी नै अगी बडी रहनु होला best of luck 🤞

  • @chiranjibi005
    @chiranjibi005 7 หลายเดือนก่อน

    जीवन परिवर्तन गरिदिने अन्तरवार्ता ❤❤❤🙏🙏

  • @susmarai-jw5hv
    @susmarai-jw5hv 8 หลายเดือนก่อน

    Wow kasto ramro ani kati metho metho kuraharu paskannu vayo yakdam khuse lagyo botha of you 🙏💐

  • @tukrai6559
    @tukrai6559 8 หลายเดือนก่อน +3

    Best and moral presenter saral gurung good luck brother

  • @harimayagurung8196
    @harimayagurung8196 8 หลายเดือนก่อน

    विश्व लिम्बू भाइ र सरल भाइको कुराकानी हेर्दा र सुन्दा ज्यादै मन छोयो ।

  • @alishabhandari6369
    @alishabhandari6369 7 หลายเดือนก่อน

    Saral dai ma hjr KO interview suner dherai gambhir Vaya ❤ ani hjr le biswo DAI Lai mentally thik xau vaner sodhirahada Malai Pani hjr Lai sodhna man lagyo hjr thik hunuhunxa?

  • @ritishmatiwari4044
    @ritishmatiwari4044 8 หลายเดือนก่อน

    जस्तो नाम तेस्तै मान्छे अनि मन दुबै जना ❤ सरलजिको शब्दमा दम छ🎉😊

  • @bidhyadewan5208
    @bidhyadewan5208 8 หลายเดือนก่อน

    हजुरहरूको अन्तरवार्ता सुन्दा कति आन्नद लाग्छ सबैलाई प्रेरणा मिल्ने

  • @Namsamicreate
    @Namsamicreate 8 หลายเดือนก่อน

    सरल दाईं प्रति साच्चै मनै देखि आभारी छु ।मैले यो उमेर सम्म सिक्न नसकेको कुरा सिक्ने मौका पाएको छु हार्दिक नमन् दाईं

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 8 หลายเดือนก่อน

    गाउँ घर तिर को भिडियो ल्याउनु पर्यो बिश्व दाइ बिदेशमा बस्ने नेपालि हरुले गाउँ घर को भिडियो धेरै मंन पराउछ्न।

  • @AnaIovu
    @AnaIovu 8 หลายเดือนก่อน

    Persoana invitată este super ok. Are o gândire justă❤. Felicitări lui

  • @chandralimbu769
    @chandralimbu769 8 หลายเดือนก่อน

    हजुरहरूको यो podcast हेरेर लाग्यो काश मेरो छोरा पनि हजुरहरू जस्तै भई दिए संसार कै भाग्यमानी मध्ये पर्थे ।।

  • @digamrai9462
    @digamrai9462 8 หลายเดือนก่อน

    वाह!! कति मीठो कुरा सरल भाइको।सधैं सकारात्मक उर्जावान पत्रकार भाइ।!।

  • @aminofficialar6628
    @aminofficialar6628 8 หลายเดือนก่อน +4

    Both are my fav person😊intelligent with kind hearted media personalities ❤❤

  • @manjukarki8426
    @manjukarki8426 8 หลายเดือนก่อน +4

    सरल गुरुङ को ठुलो पङखा है म त्🙏

    • @rairose2321
      @rairose2321 8 หลายเดือนก่อน

      Hjr ta pankhaa matrei hunu hudo reixa 😆😆mata sab partpurja huni feri 😆😆I love saral ❤❤

  • @sampangvlog605
    @sampangvlog605 8 หลายเดือนก่อน +1

    सुन्दर बिचार ❤❤❤❤

  • @तिमीबिनाकोजिन्दगी
    @तिमीबिनाकोजिन्दगी 8 หลายเดือนก่อน

    अरू धेरै बरकास सुनियो बिसु दाजुको तर आजको सबै भनदा बेस्ट ईटर भिबुऊ लागिएको छ लाई त 👌👌🙏🙏🇳🇵🇳🇵