पहिलो पटक कुनै एक झापालीको मुख बाट सत्य कुरा सुन्न पाइयो म पनि अमेरिका को लाईफ स्टाईल त्याग गरेर काठमाण्डौं कुनै एक कुना मा बसेर कृषि ब्यवसाय गर्दै महिनामा ३/४ लाख कमाउदै छु
तपाईँको कुरा ठिक लाग्यो सुन्दाखेरि दुःख पनि लाग्यो तर नेपालमा बसेर नेपालमा केही गर्ने वातावरण छैन पछि फेरि अमेरिका फर्किने बाध्यता नहोस् तपाईँलाई त्यही छ मेरो शुभकामना।
garni le nepal mai gariraka xan...tei ho nepal ma dharae mihenat garnu parx padnu parx,,,bidesh ma pni toilet safa garni vada majhni kam ko salary teti nae ho but nepal ma convert grda dharae hunx ani dharae paia vnxan..dukhaw garnu parx mihenat garnu parx...ani hunx..
धेरै राम्रो साेच हाे बाबुको । ढिलै भएपनि आमाबाबु , परिवार , समाज र मातृभुमिमै बाँकी जीवन बिताउने । बाबु साथै तपाईंको धर्मपत्नी , आमाबाबा सबैको सुस्वास्थ्काे कामना गर्दछु ।
Summary for who don't want to watch the entire video: He went to the US after his girlfriend got DV. At first he worked at harsh conditions with no social life. He felt like he could not help his family during covid even though he had the money so he decided to move back to Nepal. (Aru dherai karan chhan, aru video ma vanumla re 😂)
बिदेश जानू भनेको पैसा कमाउनु अनि बिलासिता जीवन बिताउनु हो । तपाईं अमेरिकाबाट नेपाल फर्किनु भनेको सायद पैसा र बिलासिता जीवन भन्दा आफ्ना जन्म दिने आमा बाबाको सानिध्यको न्यानो काखले तानेर हुनु पर्दछ । एउटा सत्य कुरा के हो भने नेपालमै बसेर खान बस्न लुगा लगाउन र बिरामी पर्दा उपचार गराउन पुग्छ भने अर्काको मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बस्नु हिनताबोधमा जीवन व्यतित गर्नु हो । त्यसैले नेपालमै बसेर खुशी जीवन जिउन सकिन्छ भने बाहिर जानू बेक्कार हो बरु । आगामी जीवन नेपालमै बाबा आमाको न्यानो काखमा ब्यतित होस शुभकामना छ ।
Mero bichar chai aafno desh Mai khi garxu vanni soch xa . tapai ko kura le malai motivation milirako xa . Malai derai khusi lagyo hajur ko kura malai derai chitta bujxa. So I want to do something in agriculture.
देश त्याग्नु मातृभुमिलाई छोड्नु हो। आफ्नैदेशमा सङ्घर्ष गर्नु ठूलो हो। आर्थिक अभावले केही समय र बर्ष पैसा कमाउनु जाने हो। तर नागरिकता त्याग्ने हो भने नेपाली भनेर गर्व गर्ने होइन। नेपाली भाषा बोल्दैमा नेपाली भन्न मिल्दैन। सुजन सरले जे गर्नुभयो सहि गर्नुभयो। यो पाठ अरुले पनि सिकोस।
ani Nepal ma jaagir khayesi chahi gulaami garnu pardaina ra?? Bank ma hotel ma aafno boss ko gulaami nai ta garnu parcha. Baru US ma employee ko rights huncha. Yo ta bahana baaji huncha. Sabai ko case farak parcha tara America ko life Nepal ko bhanda dherai better cha.
सबै कन्टेन्ट मा किन नेपाल आए मात्र लेखेको । आयौ अब बस खाउ । कुनै न्यू कन्टेन्ट create gara । त्यहाँ ko सीप लाई यहाँ प्रयोग गरेर केई राम्रो गरेको राख । स्वर्ग पुगेर आए जस्तै । नेपाल मा अरु फर्केनन् र ?
मलाई लागछा सुजान भाई ले अमेरिका केही समय को लागि छोडेको जस्तों लग्यों।। किनकी वहाँ को सिटीजनशिप पाई साक्यो होला अमेरिका को ।। त्यासले छोरी हुड़काउना बिदेश माँ अली गर्हो हूँचा त्यासैले छोडेको हो ।।। पछी फेरी वहाँ जानछा ।।
नपाल आएकाेमा धन्यबाद ! तर त्यहाँ बस्न सक्ने वातारण बिग्रेपछि फर्कने त स्वदेश नै हाे । ठिकै भाे । तर देश र समाजकाे कुनै ठुलाे सेवार्थ हाेईन । बरु बढि खाेकि र खकार चै,,,, सुहायन ।
ठमनैल हेरेरै म बताई दिन्छु की तपाइँ बाहुन क्षेत्री हुनु पर्छ की त बाहुन हिन्दू संस्कारका संस्कार मा हुर्केको हुनु पर्छ अमेरिका बाट फर्किनु को मुख्य कारण भनेको त्यहाँ काम गरेर काम अनुसार को मात्रै पैसा पाइन्छ त्यहाँ त राष्ट्रपतिले पनि काम गरेर मात्रै पैसा पाउछ यहाँ जस्तो परिपाट लगाएर, चाप्लुसी गरेर किर्ते गरेर दुनियाँ काे आँखा छलेर अनियमितता गरेर अरूलाई बेबकुफ बनाएर अल्छी गरेर आफू कुर्सीमा बसेर अरूलाई घुमाएर आफू ठालु पल्टेर लुट्न भनी भ्रम बोकेर सोचेर अमेरिका पुग्ने हरुको सपना त त्यहाँ पुगे पछि विपना मा टाउकोमा बज्र पर्छ नै र जति पनि अमेरिका पुगी सके पछि फर्केर आएका छन् ति सबै प्राय त्यस्तै गर्न नपाए पछि नेपाल फर्केर आएका हरु हुन र अध्ययन र ट्रेनिङ मा जानेहरुको हकमा याे कुरा सबै लागु नहोला के को राष्ट्र को प्रेमले राष्ट्रवादी भएर फर्केर आएको होर?????? वास्तविक राष्ट्र प्रेमी वास्तविक राष्ट्रवादी हाे भने त आफ्नो देशमा जुन सुकै अवस्था आए पनि देशको लागि आफू खरानी हुनु परे पनि यही बसेर निरन्तर संघर्ष गरिरहनु पर्ने पो हुन्छ त अनि कहाँ रबि लामिछाने जस्तो नक्कली राष्ट्रवादी काे नक्कल गरेर हुन्छ त??? आजको सचेत जनता हरु को त्याग भिड्ने हो भने यो कुरा बुझ्नु पर्ने अनिवार्य छ यदि याे कुरा बुझिएन भने अचेत नै प्रमाणित हुनेछ र फेरी पनि धोका खाने निश्चित छ फेरी पनि महा धोका नै हुने छ
First of all, Do not demoralize others. Everybody has their own perception. It is not compulsion or competition that you have to live in one place for your whole life and there is no any matter of shame if we return to our country. It's our life to choose or relocate where we want. So make life happy & progress wherever we live. Make a video to encourage the people.
सुजन भाइ नेपाल फर्किएर फेरि नेपाली भाइ बहिनिहरुलाइ अमेरिका पठाउने, डि.भि. चिठ्ठा भराउने गर्नु भको छ रे! नेपालिलाइ नेपालमै गर्न सक्ने काम को शुरुवात गर्न पाए राम्रो हुन्थ्यो कि?
गेडै जस्तो कुरा नगर न झ्याक्ने ! start up गर्न लोन पत्याउदैनन, बिदेश जान्छु भन्ने बितिकै जति सम्म नि लोन दिन तयार society मा छुम हामी ! (मेरो तितो अनुभव छ ) यति सुन्दर देश छाडेर मुटु भन्द्या प्यारो परिवार छाड्ने रहर कसैलाई हुन्न झ्याक्स ।
Sujanjii, ma pani greencard chodera nepalnai basirachu, malaini america bata farkiyo bhanera dheraile prashna garera dukha diyekai thiyo, tara ma basey Nepalmai
Sujan Babu La Aba Nepalmai, Kunai Aeuta Ramro Kam Garnu, Chaheko Bela Chaheko Kunai Pani Desh Ghumna Sakne Haisiyet Banaunu, Buwa Aama Ko Sewa Garnu, Dherai Dherai Subhakamana!!
Jana man lage Jane ni pheri 12 barsha pachi ta yauta khola le dhar change garcha ..sujan le ramro garyo ..manche lai dukha le life ko experience garaucga....tara sab bhanda dheri sujan bhai ra uha ama bau dheri khusi hunu hun6 hola sangai basna payeko ma ... ...
पहिलो पटक कुनै एक झापालीको मुख बाट सत्य कुरा सुन्न पाइयो म पनि अमेरिका को लाईफ स्टाईल त्याग गरेर काठमाण्डौं कुनै एक कुना मा बसेर कृषि ब्यवसाय गर्दै महिनामा ३/४ लाख कमाउदै छु
Pakkk nachaini
सत्य थत्य कुरा बोल्नुभएको मा धन्यवाद सुजन भाइ 👌👌👍️👍️🤩🤩
सक्नुहुन्छ भने पासपोर्ट, भिजा र ग्रिनकार्ड च्यातेको भिडियो हालेर देखाउनुस् ।
जतिबेला पनि अमेरिका फर्कन सक्ने मान्छेले फुर्ति नलगाएको राम्रो ।
यो पनि एक ब्यापार नै हो 😃😃
👍👍
emergency ma jana pari halo vane k thaha, kina chyatnu ra chaine cheej
Green card bujako form dekhaunus..guff matra dincha solti
💯💯💯💯💯💯
💙 यो भिडीयो हेरे पछी धेरै कुराको जानकारी पाइयो ❤ धेरै धेरै धन्यवाद सर 🙏🏻
तपाईँको कुरा ठिक लाग्यो सुन्दाखेरि दुःख पनि लाग्यो तर नेपालमा बसेर नेपालमा केही गर्ने वातावरण छैन पछि फेरि अमेरिका फर्किने बाध्यता नहोस् तपाईँलाई त्यही छ मेरो शुभकामना।
garni le nepal mai gariraka xan...tei ho nepal ma dharae mihenat garnu parx padnu parx,,,bidesh ma pni toilet safa garni vada majhni kam ko salary teti nae ho but nepal ma convert grda dharae hunx ani dharae paia vnxan..dukhaw garnu parx mihenat garnu parx...ani hunx..
उहाको बच्चा सानो छ तेसैले हो बच्चा अलि ठुलो होस त सब उतै
धेरै राम्रो साेच हाे बाबुको । ढिलै भएपनि आमाबाबु , परिवार , समाज र मातृभुमिमै बाँकी जीवन बिताउने । बाबु साथै तपाईंको धर्मपत्नी , आमाबाबा सबैको सुस्वास्थ्काे कामना गर्दछु ।
म पनि अमेरिकामा बसेको ९बर्ष भयो अब सदाको लागि छोडेर आउने बिचार छ ।
Summary for who don't want to watch the entire video:
He went to the US after his girlfriend got DV. At first he worked at harsh conditions with no social life. He felt like he could not help his family during covid even though he had the money so he decided to move back to Nepal.
(Aru dherai karan chhan, aru video ma vanumla re 😂)
Thanks buddy,,ma ta fast forward gardai herdaithye,,aru video maa pani summary haaldai jaanu hola,ma follow garxu hjrlai😂😂😂
पहिलाे कुराे तिमिलाई कसैले पनि साेधेकाे छैन किन फर्केकाे भनेर ।
अर्काे कुराे तिमिले केही ठुलाे गल्ति गरेर लखटेकाे हुनुपर्छ। नाटक मुला
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
tesle part 2 pani banai sakyo tyha pani dinu paryo comment natra kati part pugaune hola🤣🤣🤣🤣🤣🤣🤣
धेरै धेरै मन छुयाे ,बाबू तपाईले सत्य र यर्थाथ भन्नुभएको मा धन्यवाद ,शुभअाशिरबाद💞🙌🙌💞
बिदेश जानू भनेको पैसा कमाउनु अनि बिलासिता जीवन बिताउनु हो । तपाईं अमेरिकाबाट नेपाल फर्किनु भनेको सायद पैसा र बिलासिता जीवन भन्दा आफ्ना जन्म दिने आमा बाबाको सानिध्यको न्यानो काखले तानेर हुनु पर्दछ । एउटा सत्य कुरा के हो भने नेपालमै बसेर खान बस्न लुगा लगाउन र बिरामी पर्दा उपचार गराउन पुग्छ भने अर्काको मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बस्नु हिनताबोधमा जीवन व्यतित गर्नु हो । त्यसैले नेपालमै बसेर खुशी जीवन जिउन सकिन्छ भने बाहिर जानू बेक्कार हो बरु । आगामी जीवन नेपालमै बाबा आमाको न्यानो काखमा ब्यतित होस शुभकामना छ ।
राम्रो सुझाब
good advice
म जस्तो साना साना vlogar को को हुनुहुन्छ यता हाजिर मिलेर अगाड़ी जाम जय नेपाल जय् vlog
नेपाललाई मायाँगरेर फर्किनु भएछ तपाईँलाइ स्वागत छ।
म पनि अमेरिका बसेकाे 20बर्ष भयाे अब नेपाल मानै बस्छु जादिन अमेरिका अब त उफ
Mero bichar chai aafno desh Mai khi garxu vanni soch xa . tapai ko kura le malai motivation milirako xa . Malai derai khusi lagyo hajur ko kura malai derai chitta bujxa. So I want to do something in agriculture.
ढकाल ब्रोको धेरै कुरा सुनियो ।अब जनता जान्न चाहन्छ कि अब भबिस्यमा अम्रिका फर्किने कि नाइँ ?
😂😂😂😂😂😂
😂😂😂😂
Vaccine le pagal banako raech aaalllaee
abasya janxan but paiso kamaune garera n feri farkinxa yini jhaapli babu ko jindagi esari nai janxa hola
देश त्याग्नु मातृभुमिलाई छोड्नु हो। आफ्नैदेशमा सङ्घर्ष गर्नु ठूलो हो। आर्थिक अभावले केही समय र बर्ष पैसा कमाउनु जाने हो। तर नागरिकता त्याग्ने हो भने नेपाली भनेर गर्व गर्ने होइन। नेपाली भाषा बोल्दैमा नेपाली भन्न मिल्दैन। सुजन सरले जे गर्नुभयो सहि गर्नुभयो। यो पाठ अरुले पनि सिकोस।
तपाइ को इच्छा को कुरा, साथै तपाइ को आफ्नो भोगाइ को कुरा हो,, दुख ,सुख लाइ समान रुप मा संघर्ष गर्न सक्ने हरु कुनै पनि ठाउ मा टेकिन सक्छन,,
नया युुट्यूूब खोल्नु भएका साथिहरू आऊनुहोस एक अर्कालाई सहयोग गरेर अगाडि बढाउनुपर्छ एक-एक गरेरनै लाखौ हुन्छ।
अब जिन्दगी भरी किन म नेपाल आए भनेर पछुताउदै बसिन्छ्😂🤣
सत्य तथ्य भोगाइ बिदेशीको गुलामी हुनु भन्दा नेपाल जन्म भुमिमै ढिडो सिस्नो खाएर भएपनी केही प्रगति गर्नु उत्तम हो।
Yeha pani ta neta haruko gulami nai gare jasto ho
@@grggtm2186नेता कस्ले बनाको हो । तानासाहा त छैन नि नेपालमा चुनाब हुन्छ जसलाइ चायो उसलाइ चुन्न पाउछ । नेपालमा।
ani Nepal ma jaagir khayesi chahi gulaami garnu pardaina ra?? Bank ma hotel ma aafno boss ko gulaami nai ta garnu parcha. Baru US ma employee ko rights huncha. Yo ta bahana baaji huncha. Sabai ko case farak parcha tara America ko life Nepal ko bhanda dherai better cha.
@@grggtm2186torpe. Little education is dangerous
अब को 6 महिना पछि ब्रो को नया टोपिक। म अमेरिका किन फर्के त भनेर आउछ।😂
😂
😆😆😆😜😜😜
😂😂😂
Dur dristi bro ko Sahi x hai ❤
😂😂होहो
सबै कन्टेन्ट मा किन नेपाल आए मात्र लेखेको । आयौ अब बस खाउ । कुनै न्यू कन्टेन्ट create gara । त्यहाँ ko सीप लाई यहाँ प्रयोग गरेर केई राम्रो गरेको राख । स्वर्ग पुगेर आए जस्तै । नेपाल मा अरु फर्केनन् र ?
Congratulations, big thanks to you for returning back to nation
स्वागत छ हजुर
Good. if you changed your mind, come back. Thank you for your time.
म किन अमेरिका नगएर नेपालमा बसे त...?
😂😂😂
😆😆Same yar😆
@poojabasnet3812❤❤❤😋😋😋😋😆😆😆
Haha 😂
😂😂😂
म पनि नजाने हो अरु को देश बाश मेरै देश प्यारो छ बालेंन हर्क गोपी सरकार भएको हेर्ने धोको छ जय देश 💐💐🙏🙏🇳🇵🇳🇵🇳🇵
Thanks ❤
गापि जी त रुष्ट काँग्र्स नै हाे, केवल पा्टि त्याग्र विजय हुनु भा हाे ।
Harka la chai banaunxa hai desh 😂
हजुर्को इक्षा छिट्टै पुरा होस
❤❤❤mo hjr lai samman garxu sadai🙏🙏🙏
होहो भाइ को नया घर पनि बदैछ देखेको मैले पनि द्रुर्गा मन्दिर मुनि हो तिन्तले घर बनाउदै छौ सुभकामना
Ramro kura sharing garnu bhayo sir
I think nobody knows that he is already a US Citizen and he can go back whenever he wants to .
He’s just making fool to y’all 😂😂
Yeah exactly. Video ko title le sabailai fool banai raheko xha. He himself said he is not staying there forever
सुजन ढकाल जि झापा कुन ठाऊमा बसोबास हो कृपाय भनिदिनु है❤
welcome back stay safe
काङ्ग्रेस ,एमाले र माओवादीको आपराधिक गतिविधिले नेपाल छोड्न बाध्य भएको अवस्था ।
Welcome back Nepal.
Gd job jasri khusi huncha man tehi grni ho malai khusi layo
मलाई लागछा सुजान भाई ले अमेरिका केही समय को लागि छोडेको जस्तों लग्यों।। किनकी वहाँ को सिटीजनशिप पाई साक्यो होला अमेरिका को ।। त्यासले छोरी हुड़काउना बिदेश माँ अली गर्हो हूँचा त्यासैले छोडेको हो ।।। पछी फेरी वहाँ जानछा ।।
Haina uha dv parer januvako ho
धेरै कुराको जानकारी गराइस नाति । धेरैले त अमेरिका स्वर्ग हो भन्छन् त ?
नपाल आएकाेमा धन्यबाद ! तर त्यहाँ बस्न सक्ने वातारण बिग्रेपछि फर्कने त स्वदेश नै हाे । ठिकै भाे । तर देश र समाजकाे कुनै ठुलाे सेवार्थ हाेईन । बरु बढि खाेकि र खकार चै,,,, सुहायन ।
NC motivator bro...new generation required....sabai sansar haath pare Pani saanti Anand gumaye ....life is sacrifices.....
बिदा सकिएसी उतै भाग्ने त होला नि
सलाम छ सर लाई ।
Yo bro ko jindagi pani America America vanera bitne bho
Marne belama pani America vanxan hola 😂😂😂😂
सहि निर्णय ! धन्यबाद सुजन जी !
कठैबरिनर्कठाउमापुगेछैा❤❤❤
ठमनैल हेरेरै म बताई दिन्छु की तपाइँ बाहुन क्षेत्री हुनु पर्छ की त बाहुन हिन्दू संस्कारका संस्कार मा हुर्केको हुनु पर्छ अमेरिका बाट फर्किनु को मुख्य कारण भनेको त्यहाँ काम गरेर काम अनुसार को मात्रै पैसा पाइन्छ त्यहाँ त राष्ट्रपतिले पनि काम गरेर मात्रै पैसा पाउछ यहाँ जस्तो परिपाट लगाएर, चाप्लुसी गरेर किर्ते गरेर दुनियाँ काे आँखा छलेर अनियमितता गरेर अरूलाई बेबकुफ बनाएर अल्छी गरेर आफू कुर्सीमा बसेर अरूलाई घुमाएर आफू ठालु पल्टेर लुट्न भनी भ्रम बोकेर सोचेर अमेरिका पुग्ने हरुको सपना त त्यहाँ पुगे पछि विपना मा टाउकोमा बज्र पर्छ नै र जति पनि अमेरिका पुगी सके पछि फर्केर आएका छन् ति सबै प्राय त्यस्तै गर्न नपाए पछि नेपाल फर्केर आएका हरु हुन र अध्ययन र ट्रेनिङ मा जानेहरुको हकमा याे कुरा सबै लागु नहोला के को राष्ट्र को प्रेमले राष्ट्रवादी भएर फर्केर आएको होर?????? वास्तविक राष्ट्र प्रेमी वास्तविक राष्ट्रवादी हाे भने त आफ्नो देशमा जुन सुकै अवस्था आए पनि देशको लागि आफू खरानी हुनु परे पनि यही बसेर निरन्तर संघर्ष गरिरहनु पर्ने पो हुन्छ त अनि कहाँ रबि लामिछाने जस्तो नक्कली राष्ट्रवादी काे नक्कल गरेर हुन्छ त??? आजको सचेत जनता हरु को त्याग भिड्ने हो भने यो कुरा बुझ्नु पर्ने अनिवार्य छ यदि याे कुरा बुझिएन भने अचेत नै प्रमाणित हुनेछ र फेरी पनि धोका खाने निश्चित छ फेरी पनि महा धोका नै हुने छ
First of all, Do not demoralize others.
Everybody has their own perception. It is not compulsion or competition that you have to live in one place for your whole life and there is no any matter of shame if we return to our country. It's our life to choose or relocate where we want.
So make life happy & progress wherever we live.
Make a video to encourage the people.
कस्तो मनै खाने कुरा गर्नु भयो पिडाका दिन हरु को सम्झना आयो।
Well come sujan ji❤❤
Basnu parxa babu.dherai ramro.
Good sai ho dai❤❤❤
la thik xa sabai kura sunem janem bhujhem
xuttima hola nepala aayako . Guff
UTA KO CITIZEN QUIT GARERA AAKO HO KI NAI??
नेपालमा के गर्नु हुन्छ।
सुजन भाइ नेपाल फर्किएर फेरि नेपाली भाइ बहिनिहरुलाइ अमेरिका पठाउने, डि.भि. चिठ्ठा भराउने गर्नु भको छ रे! नेपालिलाइ नेपालमै गर्न सक्ने काम को शुरुवात गर्न पाए राम्रो हुन्थ्यो कि?
Welcome 🙏 vai
Yasto katha ho aachamma
La mero comment lay gari khayes👍🏼
राम्रो कुरा
Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Dukha poni Lago ? Khusi poni Lago ? ❤❤❤❤ !!
ठिक गर्नु भयो भाइ अर्काको देशमा बसेर गुलाम बन्नु भन्दा नेपालमै केही गर्नु राम्रो
गेडै जस्तो कुरा नगर न झ्याक्ने !
start up गर्न लोन पत्याउदैनन, बिदेश जान्छु भन्ने बितिकै जति सम्म नि लोन दिन तयार society मा छुम हामी ! (मेरो तितो अनुभव छ )
यति सुन्दर देश छाडेर मुटु भन्द्या प्यारो परिवार छाड्ने रहर कसैलाई हुन्न झ्याक्स ।
Balan जस्ता nata आए भनी त नेपाल एकदम गुड क्स राम्रो छ तर चोर nata को प्रचण्ड केपी sarbathur नेपाल मा राजीनामा नदिए सम्म आस्तै अचम्म को घटना आइरहन्छ
Sujanjii, ma pani greencard chodera nepalnai basirachu, malaini america bata farkiyo bhanera dheraile prashna garera dukha diyekai thiyo, tara ma basey Nepalmai
अमेरिकामा त दुख भएनि पैसा छ तर यता खाडिमा नत पैसा छ नत काम राम्रो छ कहानि हाम्रो पनि कम छैन।
Good news. Nepal is a peaceful country of the world.
सहिभनेउ भाइ सबैलाई जानकारि भयाे
बधाईछ हजुरलाई
भगवानलाई अबरक्ष।गरुन🙏🙏🙏🕉️✅✅✅
A muji kati america america vanya??
अमेरिकाको डिपिसकेसी नेपालमा आइकन कहाँ जाने त मुला dv परोस् त भोलि जान्छ कि जान्न। सकेसी फुर्ति ठूलो।
Tpy ko katha
@hernakatha
Ma interview denu daju 😅😮😅😅😅😅😂😂😂😂
Urop Amrca Bata farkine yuwa janbektilai dhanniys bad !
You are great. Your thinking is great .....aafnai desh ma majjale sas pherera nachne gumne ho ....
Manche le sworga dekhna marnu nai parcha bhanne jasari ..sujan bhai le life ka dheri uthab ra chadab haru bhogeko rhecha......
@@gyanitraghimire4188 yo manxa nepal ko nepal ko nagarikta cancel garna aako ho feri us jana
पहिलो सुरक्षा, दाेस्राे दशैमा छुट्टि नपाउनु , तेस्राे आामा बिरामी भएकाे बेला नि आउन नपाउनु ।
Bichara dherai dukha gareko rahex, Sujan vai ko yo life story young generation ko lagi dherai gyan hunex xa 🙏🥰
मन छोयो दाजु 😢
Mopani eurupe ko Poland ma Xu hajur Nepal mai gayera Kehi garne sochbichar ma xu
शुभकामना दाजुलाई 🙏🙏🙏सपोर्ट मि
गारो छ भनाए अमेरिका अष्ट्रेलिया जाहिपनी काम नगरी खान पाईन्दैन
Sujan Babu La Aba Nepalmai, Kunai Aeuta Ramro Kam Garnu, Chaheko Bela Chaheko Kunai Pani Desh Ghumna Sakne Haisiyet Banaunu, Buwa Aama Ko Sewa Garnu, Dherai Dherai Subhakamana!!
Jana man lage Jane ni pheri 12 barsha pachi ta yauta khola le dhar change garcha ..sujan le ramro garyo ..manche lai dukha le life ko experience garaucga....tara sab bhanda dheri sujan bhai ra uha ama bau dheri khusi hunu hun6 hola sangai basna payeko ma
...
...
हुतिहार मुला,बुङ्गुरलाई स्वर्ग जाने भन्दा गुखान पाउछ भने जस्तो
यति राम्रो कन्टेन्ट बनाउन जाने व्यक्ति लाई शुभकामना ❤🌹🌹❤
Actually people are leaving foreign. And coming back to their country. I think the time is changing. Personally I am coming back jai Nepal
Garo x dai bahir pni❤❤ Nepal mai Business garne ho
Bhai timro visama ma jana mildaina ?? Natra timi nagaye pani ma jau ki vaneko
दाई यस्तो कुरा नागर्नु के सिटिजन भयर जानु भाको होला अनि जति बसेनि भयो नेपाल मा
Ma pani kehi yrs paxi afnu desh aafnu thaumai jane ho poisale jidagi bhari pugadaina yestopoisa vane chise hoi lop nepal
Nepal baata australia working visa lagxa ki nai
सुजनले लोटरी जितेपछि नेपाल फर्केको हुन
जयहोस नेपालमा केगर्नुस बाबु
म किन नेपाल आए ? भन्ने वाला सुरुको भिडियो खै त । दादा हजुर ।
hajur ko po TH-cam chanel cha. Hamro chaina and ani yesto youtube, tiktok ma intrest chaina😂
steve jobs ko jasare katha vannu vyo ta ho sujan dai
ठिक हो
Kina usa gayako tw?
अमेरिकामा समाज छैन। जे निर्णय गर्नुभयो राम्रो भयो। यदि त्यसो हो भने। तर केही योजना बनाएर आउनुस्❤❤❤
Bro Jhapa ko po ho tesaile jhapali gaf didho rahixa 😅😅
पुग्ने गरि कमाएको होला ब्रो अब अलि अलि TH-cam चलाएर जिन्दगी चलिहाल्छ ब्रो your idea is good
Gd job
dherai kura nagara vai timi 100 % farkinchhau