जति कामदार माग हुन्छ त्यति नै पास गराउनु राम्रो हो। जस्तै १००० जनाको माग छ भने १००० जना मात्रै पास गर्नु किन ३००० हजार पास गर्नु। यसरी त २ हजारको जिन्दगी माथि खेलवाड गरेको जस्तो भयो। eps ले चाहिँ धेरेको जिन्दगी सपार्नुको सट्टामा बिगार्ने गरेको जस्तो देखिन्छ। कामदार जति माग हुन्छ त्यति पास गर्नु र रोस्टरमा त्यति नै राख्नु राम्रो हो।
जति कामदार को माग हुन्छ त्यसको 3 गुणा ले फर्म भर्न पाउने भनेको छ रोस्टरमा 3 गुणा बढी राख्ने भनेको हैन 1000 को माग भयो भने 3000 ले मात्र फर्म भर्न पाउछन् र तिनै 3000 मध्य बाट आवस्यकता अनुसार पास गराउने अनि बल्ल रोस्टर मा राख्ने हो
@@Maayaa_23 ज्यु जति गरे पनि रोस्टरमा बढी नै राख्ने गरेको छ। त्यसैले आवश्यक भन्दा बढी पास नगराउने र रोस्टरमा नराख्ने आवश्यक मात्र पास गराउने र रोस्टरमा राख्ने गर्यो भने रोस्टरमा भएकाहरु सबै कोरिया जाने मौका मिल्नेछ।
सबैभन्दा उचित निर्णय ‼️ Eps नेपाल ले परिक्षा हुनुभन्दा पहिला सबै विद्यार्थी सामेल हुनेगरी pre paper test लिनुपर्छ , लोकसेवामा परिक्षामा पनि यस्तै हुन्छ , यसमा reading मात्र होस किन कि listening सहित गर्दा समस्या आउँछ यसमा उतिर्ण हुनेले मात्र फोर्म भर्न पाउने नियम हुनुपर्छ बरु यसको लागि विद्यार्थीहरु थप फोर्म चार्ज तिर्न तयार छ , होईन भने eps खारेज हुनुपर्छ हुनेनहुने मनलाग्दी गरेर 1 जनाको जिन्दगी बनाएर 10 जनाको जिन्दगी बिगार्ने सस्था चाहिएन
रोस्टरमा मागको तेब्बर कामदार राख्नु पनि उचित छैन किनकि ३ जनामा १ जनाले काम पाउछ तर २ जनाको भविस्यमाथि त खेलवाड भयो नि। जति माग छ त्यतिलाई नै रोस्टरमा राख्दा राम्रो हो नि।
जति कामदार माग हुन्छ त्यति नै पास गराउनु राम्रो हो। जस्तै १००० जनाको माग छ भने १००० जना मात्रै पास गर्नु किन ३००० हजार पास गर्नु। यसरी त २ हजारको जिन्दगी माथि खेलवाड गरेको जस्तो भयो। eps ले चाहिँ धेरेको जिन्दगी सपार्नुको सट्टामा बिगार्ने गरेको जस्तो देखिन्छ। कामदार जति माग हुन्छ त्यति पास गर्नु र रोस्टरमा त्यति नै राख्नु राम्रो हो।
तेब्बर संख्या भन्नेनै ठगी गर्ने एउटा माध्यम हो। अब यीनीहरुले अयोग्य मान्छेलाई लाने उपय गरिदैछ । परिक्षा प्रणाली वा क्षमता नसुधार्ने अनि नचाहिने निर्णय गर्ने यो तरिका सहि छैन ।
return haru ko barema sodgidiya ko vaya hunthyo ni sir kati samaya vayo pass garera baseko lane pani vandainan issue pani hunna 1 jana matra haina dherai xan.
I request kindly sir. Last issue ma Nepal bata Kati Jana ko issued vayo data share garna lagaunus na pls especially shipbuilding ko so far Kati Jan ko issued vayo update gardinus na
Mag ra aabashyakta anusar pass garayra lagyo vane sajilo hunxa natra aabashyakta vanda badhi pass garayra last ma gayra nalaane kamle le garda dherai byaktko life ma negative asar pardaxa.
फोम नै भोर्न गारो हुनेभयो पास हुन भन्दा, जान्ने ले त फोम आफै भोर्छ नजान्ने को फम भरदिने मान्छे लाइ घुस जस्तै ५ हजार को २०हजार हुन्छ जस्तो देखिन्छ,हैन भनि फोम हैन फम ओछ्याउने घाममा पोल्टिने हुन्छ होला,
सर मेरो दाहिने हातको साइली आउँला चाहिँ बाङ्गो छ काम चाहिँ राम्रोसँग गर्छ तर हेर्दामा थोरै बाङ्गो जस्तो देखिन्छ यसो भएपछि केही समस्या हुन्छ कि नाई बताइदिनु पर्यो 😢 कसैलाई थाहा छ भने पनि कमेन्टको रिप्लाई दिइदिनुहोला।
Baru kasari thorai samay ma exam dilauna sakinxa tesko po management garnu parxa. 1 Barsha exam lina time lage harek province bata exam lida ramro. Exam time dherai lagyo bhane hak adhikar bata banchit garnu sahi nirnay hoina
EPS को कर्मचारी त यस्ता आलू छन् Mediation ,लाई Meditation भन्छन्।यस्ता कर्मचारीबाट के अपेक्षा गर्ने।कमसेकम आफ्नो कार्यक्षत्रमा प्रयोग हूने भाषा,शब्द को सामान्य जानकारी त हूनूपर्छ नि।
Yo manxe lai khi tha rainaxa sathi ho yesle aasti passport ko date 1 year vanda kam xa vanera sodeko yo mula le ccvi vorda matra 1 year vanda mathi hunu parxa vanyo approved huda chaidaina vanyo tala sodeko approved huda ni 1 year chainxa vanyo khi tha xaena 0 raixa aalu jasto
@@manojgurung1991 haina sir 3 barsa ma ta 3 patak Hola change garna paune but maile kaam garne company chai recycling company ho dirty kaam xa ma aako varkhar ho hapta din Kati vayo Tara purano manche haru le vanxa change garne Vanda sign nai gardidaina re jati vane Gare pani so yasto awastha yasto Bela K garne Hola? Paisa pani xaina tyoi basic matra tyo pani room yata uta vaner 3 lakhs katxa ani Naya aaune ko 3/4 mahina passport nai didaina re so yasto Garda K garne?
काेरियन भाषा पास गरेर बसेका हरूकाे फाईल कम्पनीमा नै नपुगि राेस्टर सकिदै छ यसकाे बारेमा कसैकाे ध्यान गएका देख्दैनाै खालि जाने प्रकृयाकाे बारेमा जानकारी भयर के नै गर्न सकिन्छ र पास भयकालाई काेरिया लान विशेष पहल गराेस Eps काेरिया शाखाले ।।
Return haru pass vko lai lageko xain . धेरै पास गराउछ । किन? जब माग 1000 को छ भने 900 पास गराउनु । यसरी जाने धेरै चान्स हुन्छ नि । माग 1000 को हुन्छ अनि पास 3000 हजार गराउदा । 2000 पास गराको बिच्च्ली मा पर्दैन अनि
Needed vanda badi pass nagariwos aba aune dinma. agriculture & shipping ko awastha yesdai cha 😢😢 ra form agriculture ma khulnu pani hunna already 8/9000 chan 😢😢
Banxetra ma sector change garera mero issue matrai khera gayo. Ban xetrama na yeti vanyaxa na uti vanera kota khulako nai xa. Ali xito hunxaki vanera ban xetrama change garyo. aileta yeti uti vanera magakoni xaina. Manxe nachaine ho vane kina khulako ho yo banxetrama kamdar chahinxa vanera. Hawa dari notice nikalyo kam xaina. Paisa kamaune bato vanda aru kehi vayena

कुरा सहि हो
Ship building ko Hal tei xa
जति कामदार को माग हुन्छ त्यसको 3 गुणा ले फर्म भर्न पाउने भनेको छ रोस्टरमा 3 गुणा बढी राख्ने भनेको हैन 1000 को माग भयो भने 3000 ले मात्र फर्म भर्न पाउछन् र तिनै 3000 मध्य बाट आवस्यकता अनुसार पास गराउने अनि बल्ल रोस्टर मा राख्ने हो
सहि
@@Maayaa_23 ज्यु जति गरे पनि रोस्टरमा बढी नै राख्ने गरेको छ। त्यसैले आवश्यक भन्दा बढी पास नगराउने र रोस्टरमा नराख्ने आवश्यक मात्र पास गराउने र रोस्टरमा राख्ने गर्यो भने रोस्टरमा भएकाहरु सबै कोरिया जाने मौका मिल्नेछ।
आएको कोटा भन्दा धेरै पास गराएर रोस्टर मा राख्नु भन्दा जति कोटा आएको छ त्यति मात्र पास गर्नु राम्रो हुन्छ
😂
१००%
Right ✅️
औला बाङ्गो हुने ले जान पाउदैन र ?
💯Right 👍❤💟
यो मेनपावरले नै कोरिया पठाउने विषयमा पनि एउटा छुट्टै भिडियो बनाउनु पर्यो। को को चाहनुहुन्छ यो यो बारेमा भिडियो बनोस् भनेर?
पढेर परिक्षा Pass vayapxi सम्पूर्ण प्रक्रियासम्बन्धी पुरा भएपछि fix lane proses garnu parxa
सबैभन्दा उचित निर्णय ‼️
Eps नेपाल ले परिक्षा हुनुभन्दा पहिला सबै विद्यार्थी सामेल हुनेगरी pre paper test लिनुपर्छ , लोकसेवामा परिक्षामा पनि यस्तै हुन्छ , यसमा reading मात्र होस किन कि listening सहित गर्दा समस्या आउँछ यसमा उतिर्ण हुनेले मात्र फोर्म भर्न पाउने नियम हुनुपर्छ बरु यसको लागि विद्यार्थीहरु थप फोर्म चार्ज तिर्न तयार छ , होईन भने eps खारेज हुनुपर्छ हुनेनहुने मनलाग्दी गरेर 1 जनाको जिन्दगी बनाएर 10 जनाको जिन्दगी बिगार्ने सस्था चाहिएन
Right
Right 👍
Exactly 😢
Soi kura
आन्दोलन गरेर चौपट पार्छ यस्तो गर्यो भने!
रोस्टरमा मागको तेब्बर कामदार राख्नु पनि उचित छैन किनकि ३ जनामा १ जनाले काम पाउछ तर २ जनाको भविस्यमाथि त खेलवाड भयो नि। जति माग छ त्यतिलाई नै रोस्टरमा राख्दा राम्रो हो नि।
धेरै संख्यामा परिक्षा लिनेगरि सिस्टम विकास नगर्ने अनि नचाहिने वाइएत निर्णय गर्ने फटाहाहरु
Korean Lai vana sathi
Thanks for making this video. It's so informative video for whom preparing for EPS exam . Thank you so much 👍
पहिले पास भएको लाई लाने तयारी गर्नु पर्यो एक बर्श देखि तनाबमा छु म पास भएको एक बर्श भैइ सक्यू
पास भयेर पनि जान पाको छैन । geda जस्तो system छ। यस्लाइ सुधार गर्नु पर्छ।
Wit gar ko kai vayo ta😢
Wit gar ko kai vayo ta😢
Thank you so much for your good information❤
Hello Dai namaste
Shipbuilding ko barey ma Pani sodhnu na hami 3500 yuba ko jiban maathi khelwad vairaxa
Please reply Dai
Thank you sir for information 🎉🎉
Thanks for info...
सहि हो यो कुरा
Thanks for giving informative video brother.
너무 많이 잘 정보 위한 감사합니다 이 정보는 너무 필요한 것은 입니다❤
당신의 것은 너무 괜찮아요. 진구
이것은 정말요 감사합니다 친구🎉🎉
मेरो एउटा जिग्यासा TB भको र पुर्न निको भको ब्यक्तिलाइ कस्तो छ र निमुनिया को सानो ठुलो दाग र TB ko दाग को बारेमा राख्दिनु होला manoj dai 🙏🏻🙏🏻
सहि हो यवो कुरा
Thank you Manoj ji update notice.
जति कामदार माग हुन्छ त्यति नै पास गराउनु राम्रो हो। जस्तै १००० जनाको माग छ भने १००० जना मात्रै पास गर्नु किन ३००० हजार पास गर्नु। यसरी त २ हजारको जिन्दगी माथि खेलवाड गरेको जस्तो भयो। eps ले चाहिँ धेरेको जिन्दगी सपार्नुको सट्टामा बिगार्ने गरेको जस्तो देखिन्छ। कामदार जति माग हुन्छ त्यति पास गर्नु र रोस्टरमा त्यति नै राख्नु राम्रो हो।
भबिष्य बनाउने भन्दा नि भबिष्य डामाडाेल बनाउने ठाउ भयाे.....नलाने भने किन पास गराउनु चाहिएकाे भन्दा!
सर हात भाच्चेगो र आनि एन्ड कोषमा साजिन रोग भएयर फेरी ठीक भाको जाना मिल्छ की नोइए? रिप्लाई
Thankyou for information
second shift ko job application form sent kina nabhaeko hola jankari garaidinu hola😢😢
aaula katey rw haddi vachey ko ani feri jamey rw jasata ko tastaii vako manxey jana pauxa ki naii ni sir yo ni vandinu na 🙏
लाइसेन्सको ट्रायल पास भयर 2/3 बर्ससम्म लाइसेन्स नाआयको जस्तै हो।
New subscriber from jhapa btm manoj dai❤
Thanks for information
Achammma pass garerani jana napaunu bhanekota dukhako kura honi sir
Sir fingar ali kateko chha ali bango chha yasto lai linaxa ki nai sir
Sabai thik ho tarw aru country machy 20/22 lyauda pani janu paune ani hamro nepalma chy 37 lyaudani nahune. Yo pani milaunu paryo.
यो त फटाह कुरा हो exam अयोग्यले पनि exma को form भर्छ। यो सिस्टम राम्रो लागेन मलाई
Ramro jati x hjr 😎😎 uti nai rishk pni uti x daju❤❤❤❤
काठमाडौ मा होस्टेल सहितको कोरिएन भाषा ईन्स्टिच्युट भए जानकारी गराइदिनहुन अनुरोध गर्दछु
थाहा भएको जो कोहिले बताइदिनुहोला
सम्पुर्ण नेपाली काम गर्न विदेश नै जाने भए नेपालको बिकास कसले गर्ने? यो समस्या समाधान गर्न नेपाल सरकार अगाडि बढनुपर्ने जरुरी देखिन्छ ।
तेब्बर संख्या भन्नेनै ठगी गर्ने एउटा माध्यम हो। अब यीनीहरुले अयोग्य मान्छेलाई लाने उपय गरिदैछ । परिक्षा प्रणाली वा क्षमता नसुधार्ने अनि नचाहिने निर्णय गर्ने यो तरिका सहि छैन ।
Nice information
जत्ती काम्दार को माग आउँछ तेत्ती लाई मात्र पास गराउनु होला पैसाइ को लागि कसाइको जिन्दगी सङग खेल बाड नगर्नु होला🙏🙏
बिल्कुल सहि कुरा ।
Thank you for information ❤❤❤❤
5:39 감사합니다 ♥
Auta kura ke sir ahile jun 16000 ko kota thiyo tyo 16000 roaster ho ki 16000*3 roaster rakhne ho
जे होस् २०२५ मा राम्रो नियम आए छ 😊😊❤
Mero khutta euta finger sano xa hunx ki hudaina hola ?😢
return haru ko barema sodgidiya ko vaya hunthyo ni sir kati samaya vayo pass garera baseko lane pani vandainan issue pani hunna 1 jana matra haina dherai xan.
Thakyou sir🎉🎉
hight 5.4
weight 40kg
sarai tension vo vanndinu paryo sir 😓😓
Second shift ko Job application form sent va a ko china kina hola,jankari gardi a ramro huney theyo..
Sir 2022 ma E7 vesa ma skil works older haru sip bilding ma lane kura thiyo k yo sachai hota sir
Sir mero yauta kanle sundain yautale pura rupma clearx jan pauxki paudain
को.. कामगर्न लानछ/तर परिकछया सुलक तान्ने पैइसा लुट्ने तरिका होकि जस्तो छ।यदि जान नपाउने को लिएको सुलक फिता हुनुपर्छ किन? अर्ब पैसा सादण मान्छे ठगिनेभो
Prank star @AlishRai ko jasto voice xa t dai 😁
I request kindly sir. Last issue ma Nepal bata Kati Jana ko issued vayo data share garna lagaunus na pls especially shipbuilding ko so far Kati Jan ko issued vayo update gardinus na
Good news
without camera जाउन याहाको मान्छेको ब्याबहार कस्तो छ भनेर ब्युझ्नलाइ camera को अघि पो यसरी बोल्छन त😢
Aru kshretra ma exm dina badha vyo vanda ni roster ma vhako 95% khali garayera matrai aru exm garnu hola
tqs ❤❤
2018 Ma agri pidit vayera ni manu ma pani pidit vainxa ki k ho aafno kaam jindaabaad xa natra vane jhulaayo dherai yr korea le
गेदा जस्तो सिस्टम लाई चेन्ज गर्न आवस्यक छ
Mag ra aabashyakta anusar pass garayra lagyo vane sajilo hunxa natra aabashyakta vanda badhi pass garayra last ma gayra nalaane kamle le garda dherai byaktko life ma negative asar pardaxa.
Forestry sector's Roster issue 2024 or 2025 hunxa hudaina jankari paya huntiyo ?
577 jana sector's change gayar ke garna kojeko ho ?
Yasko barema jankari paya ramro huntiyo dai .
Sabai lai sahabhagita garaune ani quota bhanda 5% jyada pass garaune gare discrimination kam hunxa. Form bharnai napaune bhanne adhikar ko hanan bhayo
Agri ko roster sakidai x sir yesko barema ma pahal garnu pro
फोम नै भोर्न गारो हुनेभयो पास हुन भन्दा, जान्ने ले त फोम आफै भोर्छ नजान्ने को फम भरदिने मान्छे लाइ घुस जस्तै ५ हजार को २०हजार हुन्छ जस्तो देखिन्छ,हैन भनि फोम हैन फम ओछ्याउने घाममा पोल्टिने हुन्छ होला,
सर मेरो दाहिने हातको साइली आउँला चाहिँ बाङ्गो छ काम चाहिँ राम्रोसँग गर्छ तर हेर्दामा थोरै बाङ्गो जस्तो देखिन्छ यसो भएपछि केही समस्या हुन्छ कि नाई बताइदिनु पर्यो 😢 कसैलाई थाहा छ भने पनि कमेन्टको रिप्लाई दिइदिनुहोला।
Mero issue vako 2 months huna lagi sako tara aaile samma LC forward vayena yesko solution kei garna sakinxa???
Baru kasari thorai samay ma exam dilauna sakinxa tesko po management garnu parxa. 1 Barsha exam lina time lage harek province bata exam lida ramro. Exam time dherai lagyo bhane hak adhikar bata banchit garnu sahi nirnay hoina
Sir Thyroid vako le Jana pauxaki paudain yasma prast garidiye hunthyo
Majalay pauxa
Office gayaraw Kati choti vannu response garexoina matra vannxw mesaagw gardexu matra vanxaw
Lane chi 1000 Jana KO maag hunxa bhane roster 1000 hajar rathera 2 hajar KO future chai k garne??
EPS को कर्मचारी त यस्ता आलू छन् Mediation ,लाई Meditation भन्छन्।यस्ता कर्मचारीबाट के अपेक्षा गर्ने।कमसेकम आफ्नो कार्यक्षत्रमा प्रयोग हूने भाषा,शब्द को सामान्य जानकारी त हूनूपर्छ नि।
Yo manxe lai khi tha rainaxa sathi ho yesle aasti passport ko date 1 year vanda kam xa vanera sodeko yo mula le ccvi vorda matra 1 year vanda mathi hunu parxa vanyo approved huda chaidaina vanyo tala sodeko approved huda ni 1 year chainxa vanyo khi tha xaena 0 raixa aalu jasto
😂😂🤣🤣🤣🤣
😂😂😂korean language word haru chai auxa hola ni ta ani
Korea ma company change ani company le passport narakhne rakhne sambandhi video banaidinu Hola please 🙏
Company hami gayako company sahit 5 patak change garna pauxau ani company le passort rakhdaina
@@manojgurung1991 haina sir 3 barsa ma ta 3 patak Hola change garna paune but maile kaam garne company chai recycling company ho dirty kaam xa ma aako varkhar ho hapta din Kati vayo Tara purano manche haru le vanxa change garne Vanda sign nai gardidaina re jati vane Gare pani so yasto awastha yasto Bela K garne Hola? Paisa pani xaina tyoi basic matra tyo pani room yata uta vaner 3 lakhs katxa ani Naya aaune ko 3/4 mahina passport nai didaina re so yasto Garda K garne?
सर औला अलि बाङ्गो छ केही फरक पर्छ कि प्रर्शट भयन
Roster ma kati barsa samma rakhxa
Sipbilding ma isu neuna huna ko karan k ho
काेरियन भाषा पास गरेर बसेका हरूकाे फाईल कम्पनीमा नै नपुगि राेस्टर सकिदै छ यसकाे बारेमा कसैकाे ध्यान गएका देख्दैनाै खालि जाने प्रकृयाकाे बारेमा जानकारी भयर के नै गर्न सकिन्छ र पास भयकालाई काेरिया लान विशेष पहल गराेस Eps काेरिया शाखाले ।।
Sir korea jana kati age hunu parcha
आफ्नो कारणले ccvi फारम भरेन भने पास भएको २ वर्ष नागे पनि एक वर्षपछि फेरि process चल्ला कि नचला?
गाडी चलाउने काम पनि पाइन्छ ? कोरिया मा ?
Remedical garako 1 barsa vayo tra azzai Pani approved vako Xena k gar nea ho any help
1000 roster ma rakhni vaye 1100 jati matrai pass garam
Exam dina chai 3000 le paye hunxa, tei anusaar ko cutline rakhnu
Roster ma baser dhaerya garnu re... 1 barsa kater arko choti medical garne awastha aae sakyo kaile samma dhaerya garnu ajhai...??
정보 정말 감사드립니다 ☺️
Return haru pass vko lai lageko xain . धेरै पास गराउछ । किन? जब माग 1000 को छ भने 900 पास गराउनु । यसरी जाने धेरै चान्स हुन्छ नि । माग 1000 को हुन्छ अनि पास 3000 हजार गराउदा । 2000 पास गराको बिच्च्ली मा पर्दैन अनि
Return harulai naline gar Sarkar
Jati chaiyeko ho teti matra pass garaunu parne ho ani time mai issue hunu parne ho
Needed vanda badi pass nagariwos aba aune dinma. agriculture & shipping ko awastha yesdai cha 😢😢 ra form agriculture ma khulnu pani hunna already 8/9000 chan 😢😢
सबै चोरहरु हो।पास गरेका सबैलाई पठाउन सक्दैन।
मागभन्दा धेरै पास गराएर,कतिलाइ आसैआसमा खत्तम पारेका छन्।
Ahile Agree ko rostar rahe ko sabae लाई lane बेवास्ता garna pareyo
Good evening techer
New form kahile khulax Ra
Teacher new students matra form bharna paune Hor
ani yo padheko yatro time khera gako chai kasle behorne
परिक्षा शुल्कमात्र होइन जिन्दगी बर्बाद भएकोछ ।
Sir 1000 ko demand xa Bhani tyo 1000 ko form bhare paxi Form banda huna parxa Ehh bhore ko xa bhore ka paisa ta Form bata kamai rako xan
अनि के हालत होला
बालकुमारी कान्ड फेरि पनि दोहोरिएला
Kahile EPS test hunxa
पैला पास भएको लाई लाग्नु पर्यो फर्म खोल्नु भन्दा बुझिस्
Banxetra ma sector change garera mero issue matrai khera gayo. Ban xetrama na yeti vanyaxa na uti vanera kota khulako nai xa. Ali xito hunxaki vanera ban xetrama change garyo. aileta yeti uti vanera magakoni xaina. Manxe nachaine ho vane kina khulako ho yo banxetrama kamdar chahinxa vanera. Hawa dari notice nikalyo kam xaina. Paisa kamaune bato vanda aru kehi vayena
2025 मा form कहिले देखि खुल्ने सम्भावना छ ?
Aru sectorma pani Roster vari manxe xan lanu xaina exam matra garaune issue pidit banaune
1000 laane ho 2000 jana.lai matra roaster.ma rakhnuni...3000 kina pass garaunu...baaki 2000.ko ta behaal vayota...
Visa approved kina dhilo vako
😊😊😊😊