कोरियाले कामदार कसरी छान्ने गर्छ ? पास भएर पनि किन कोरिया जान पाइदैन ? नयाँ नियम कस्तो आउदैछ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 307

  • @dhantamang2225
    @dhantamang2225 3 หลายเดือนก่อน +181

    आएको कोटा भन्दा धेरै पास गराएर रोस्टर मा राख्नु भन्दा जति कोटा आएको छ त्यति मात्र पास गर्नु राम्रो हुन्छ

  • @bishalg.c383
    @bishalg.c383 3 หลายเดือนก่อน +149

    जति कामदार माग हुन्छ त्यति नै पास गराउनु राम्रो हो। जस्तै १००० जनाको माग छ भने १००० जना मात्रै पास गर्नु किन ३००० हजार पास गर्नु। यसरी त २ हजारको जिन्दगी माथि खेलवाड गरेको जस्तो भयो। eps ले चाहिँ धेरेको जिन्दगी सपार्नुको सट्टामा बिगार्ने गरेको जस्तो देखिन्छ। कामदार जति माग हुन्छ त्यति पास गर्नु र रोस्टरमा त्यति नै राख्नु राम्रो हो।

    • @Dipeshyoutubechannel
      @Dipeshyoutubechannel 3 หลายเดือนก่อน +3

      कुरा सहि हो

    • @kmb123-k3m
      @kmb123-k3m 3 หลายเดือนก่อน +5

      Ship building ko Hal tei xa

    • @monikalimbu2314
      @monikalimbu2314 2 หลายเดือนก่อน +2

      सहि

    • @bishalg.c383
      @bishalg.c383 2 หลายเดือนก่อน

      @@Maayaa_23 ज्यु जति गरे पनि रोस्टरमा बढी नै राख्ने गरेको छ। त्यसैले आवश्यक भन्दा बढी पास नगराउने र रोस्टरमा नराख्ने आवश्यक मात्र पास गराउने र रोस्टरमा राख्ने गर्‍यो भने रोस्टरमा भएकाहरु सबै कोरिया जाने मौका मिल्नेछ।

    • @anushaghartimagar2342
      @anushaghartimagar2342 2 หลายเดือนก่อน +1

      हो नि सर किन कि सबैको सपना हुन्छ त्यसैले त दिन रात नभनि भोक नभनि कति दुख गरेर मेहेनत गरेको हुन्छ त्यस्तो गरि गरि पास गरिसके पछि फेरि लगेन भने त बिचरा सपना चक्नाचुर हुन्छ 😢😢🙏

  • @kutzi7
    @kutzi7 3 หลายเดือนก่อน +28

    रोस्टरमा मागको तेब्बर कामदार राख्नु पनि उचित छैन किनकि ३ जनामा १ जनाले काम पाउछ तर २ जनाको भविस्यमाथि त खेलवाड भयो नि। जति माग छ त्यतिलाई नै रोस्टरमा राख्दा राम्रो हो नि।

  • @AsmitaaKhadka-i6g
    @AsmitaaKhadka-i6g 3 หลายเดือนก่อน +83

    सबैभन्दा उचित निर्णय ‼️
    Eps नेपाल ले परिक्षा हुनुभन्दा पहिला सबै विद्यार्थी सामेल हुनेगरी pre paper test लिनुपर्छ , लोकसेवामा परिक्षामा पनि यस्तै हुन्छ , यसमा reading मात्र होस किन कि listening सहित गर्दा समस्या आउँछ यसमा उतिर्ण हुनेले मात्र फोर्म भर्न पाउने नियम हुनुपर्छ बरु यसको लागि विद्यार्थीहरु थप फोर्म चार्ज तिर्न तयार छ , होईन भने eps खारेज हुनुपर्छ हुनेनहुने मनलाग्दी गरेर 1 जनाको जिन्दगी बनाएर 10 जनाको जिन्दगी बिगार्ने सस्था चाहिएन

    • @bibekchaudhary1189
      @bibekchaudhary1189 3 หลายเดือนก่อน +1

      Right

    • @suchana7724
      @suchana7724 3 หลายเดือนก่อน

      Right 👍

    • @Dev.chamling__Official
      @Dev.chamling__Official 3 หลายเดือนก่อน

      Exactly 😢

    • @Sagar-em3cm
      @Sagar-em3cm 3 หลายเดือนก่อน

      Soi kura

    • @SangpangRajan
      @SangpangRajan 2 หลายเดือนก่อน

      आन्दोलन गरेर चौपट पार्छ यस्तो गर्यो भने!

  • @Dippusinghvlogs
    @Dippusinghvlogs 3 หลายเดือนก่อน +25

    पास भयेर पनि जान पाको छैन । geda जस्तो system छ। यस्लाइ सुधार गर्नु पर्छ।

    • @DipakNiroula-s6z
      @DipakNiroula-s6z 2 หลายเดือนก่อน

      Wit gar ko kai vayo ta😢

    • @DipakNiroula-s6z
      @DipakNiroula-s6z 2 หลายเดือนก่อน

      Wit gar ko kai vayo ta😢

  • @pkt-12-o9r
    @pkt-12-o9r 3 หลายเดือนก่อน +21

    धेरै संख्यामा परिक्षा लिनेगरि सिस्टम विकास नगर्ने अनि नचाहिने वाइएत निर्णय गर्ने फटाहाहरु

    • @raazjirel9253
      @raazjirel9253 3 หลายเดือนก่อน

      Korean Lai vana sathi

    • @caffeineoflove8755
      @caffeineoflove8755 2 หลายเดือนก่อน

      ​@@raazjirel9253nepalilai vanne ho kinaki yiniharu agree vayena vane Korean eklaile yo rules banaudaina

  • @boharasubash9359
    @boharasubash9359 9 วันที่ผ่านมา

    Tqs for great information ❤❤❤

  • @SaruThapa-f8f
    @SaruThapa-f8f 2 หลายเดือนก่อน +5

    जति कोटा छ त्यति नैं लिएको राम्रो हुन्छ यो सबै पैसा कमाउने धन्दा र बिजनेश हो नत्र बेकारमा ३,४ हजार बिध्यार्थीलाई रोस्टरमा राखेर किन अर्काको समय र पैसा बर्बाद गर्छन् यो सबै कोरियन र नेपाली अनि भष्ट्रचारी नेताहरुको चलखेल र बिजनेश हो।

  • @harifunny8160
    @harifunny8160 หลายเดือนก่อน +2

    नया युटुबर हरु यता हाजिर हुनुस यकार्कालाइ सयोग गर्म❤❤❤

  • @PujaRana-w1d
    @PujaRana-w1d 3 หลายเดือนก่อน +4

    Thank you sir for information 🎉🎉

  • @monikalimbu2314
    @monikalimbu2314 2 หลายเดือนก่อน +10

    जत्ती काम्दार को माग आउँछ तेत्ती लाई मात्र पास गराउनु होला पैसाइ को लागि कसाइको जिन्दगी सङग खेल बाड नगर्नु होला🙏🙏

    • @ThapastationeryNepal
      @ThapastationeryNepal 2 หลายเดือนก่อน

      बिल्कुल सहि कुरा ।

  • @BabuRamKatuwal-k1s
    @BabuRamKatuwal-k1s หลายเดือนก่อน +1

    Good news sir

  • @samirsunar99
    @samirsunar99 2 หลายเดือนก่อน +6

    Hello Dai namaste
    Shipbuilding ko barey ma Pani sodhnu na hami 3500 yuba ko jiban maathi khelwad vairaxa
    Please reply Dai

  • @EntertainmentHDsongs
    @EntertainmentHDsongs 3 หลายเดือนก่อน +1

    Thanks for giving informative video brother.

  • @SaruThapa-f8f
    @SaruThapa-f8f 2 หลายเดือนก่อน +1

    यो सबै कोरियनहरु,नेपाली प्रशिक्षकहरु र भष्ट्रचारी नेताहरुको लुट्ने धन्दा हो किन अरुको समय र पैसा बर्बाद गर्छौ। जति चाहिन्छ त्यति लाई नै परिक्षा दिन लगाए हुन्थ्यो। पहिल्यै नै पढ्ने बेलामा हाइट, वेयट दुब्लो मोटो पातलो हेरेर पढाउनुपर्छ।

    • @Naami12
      @Naami12 2 หลายเดือนก่อน

      Height, weight pani herinxa rw..😢

  • @TrueViewChronicles
    @TrueViewChronicles 3 หลายเดือนก่อน +3

    Thanks for info...

  • @kc_binod
    @kc_binod 3 หลายเดือนก่อน +1

    Thank you so much for your good information❤

  • @rabinlimbuhembya8180
    @rabinlimbuhembya8180 3 หลายเดือนก่อน +17

    पढेर परिक्षा Pass vayapxi सम्पूर्ण प्रक्रियासम्बन्धी पुरा भएपछि fix lane proses garnu parxa

  • @pkt-12-o9r
    @pkt-12-o9r 3 หลายเดือนก่อน +5

    तेब्बर संख्या भन्नेनै ठगी गर्ने एउटा माध्यम हो। अब यीनीहरुले अयोग्य मान्छेलाई लाने उपय गरिदैछ । परिक्षा प्रणाली वा क्षमता नसुधार्ने अनि नचाहिने निर्णय गर्ने यो तरिका सहि छैन ।

  • @KharjungGurung
    @KharjungGurung 3 หลายเดือนก่อน

    Thank you Manoj ji update notice.

  • @rajeshthulung5171
    @rajeshthulung5171 3 หลายเดือนก่อน +5

    भबिष्य बनाउने भन्दा नि भबिष्य डामाडाेल बनाउने ठाउ भयाे.....नलाने भने किन पास गराउनु चाहिएकाे भन्दा!

  • @orginallimbu
    @orginallimbu 2 หลายเดือนก่อน +5

    वर्ष भरीपढेर फर्मभर्न पाएन भने कति जनाको मेहेनत जान्छ। बरि जति चाहिएको कोटा 1000 हुदा 1500 पास गराउदा खासै सबै राम्रो हुने हो ।

    • @prakashfeelsgood5883
      @prakashfeelsgood5883 15 วันที่ผ่านมา

      Hoina ni sathi baaki ko paisa joginxa aba 80% luck chainxa .20 % padai.

  • @SunitaBika-u8f
    @SunitaBika-u8f 2 หลายเดือนก่อน

    सहि हो यवो कुरा

  • @Sbranamagar
    @Sbranamagar 3 หลายเดือนก่อน +1

    Thanks for information

  • @RiRichettri
    @RiRichettri 3 หลายเดือนก่อน +1

    5:39 감사합니다 ♥

  • @SadanaAcharya
    @SadanaAcharya 2 หลายเดือนก่อน

    सहि हो यो कुरा

  • @tejendralimbu8225
    @tejendralimbu8225 3 หลายเดือนก่อน

    Thank you for information ❤❤❤❤

  • @NgawangGyatso-y9r
    @NgawangGyatso-y9r หลายเดือนก่อน +2

    Lucky vayo vani matra jana pauni raixa

  • @janakmahara1147
    @janakmahara1147 หลายเดือนก่อน

    म दार्चुला बाट हेरिरहेको छु।

  • @SundarTamang-bo6ur
    @SundarTamang-bo6ur 12 วันที่ผ่านมา

    Roster ma rakhne haru chaii koi jane ra koi chai jana napaune hunxa
    Yesma sellection chaii kasari garinxa plz reply me sir

  • @BuddiMagar-p6t
    @BuddiMagar-p6t หลายเดือนก่อน +1

    Online bides bat EPS form varn milx ki nai

  • @BirendraBc-h6q
    @BirendraBc-h6q 2 หลายเดือนก่อน

    Thankyou for information

  • @rajandl9271
    @rajandl9271 3 หลายเดือนก่อน +1

    Sir 2022 ma E7 vesa ma skil works older haru sip bilding ma lane kura thiyo k yo sachai hota sir

  • @BhupendraGhatal-03
    @BhupendraGhatal-03 6 วันที่ผ่านมา

    ❤❤❤

  • @bimleshkumar989
    @bimleshkumar989 3 หลายเดือนก่อน +2

    Agri ko roster sakidai x sir yesko barema ma pahal garnu pro

  • @santoshdiamond54
    @santoshdiamond54 2 หลายเดือนก่อน +6

    पहिले पास भएको लाई लाने तयारी गर्नु पर्यो एक बर्श देखि तनाबमा छु म पास भएको एक बर्श भैइ सक्यू

  • @Sagar-em3cm
    @Sagar-em3cm 3 หลายเดือนก่อน +2

    Eps कार्यालय ढङ्ग सीता चलाउने भए चलाओ नत्र बन्द गर खारेज गर काम छैन यस्ता एकजनाको भविष्य बनाउनलाई ३ जनालाई दाउमा राख्ने।

  • @SantoshTamatta-n3m
    @SantoshTamatta-n3m 26 วันที่ผ่านมา

    Sir india baser online class join garan milacha ki nai

  • @Entertainment2.0Nepal
    @Entertainment2.0Nepal 3 หลายเดือนก่อน

    Ramro jati x hjr 😎😎 uti nai rishk pni uti x daju❤❤❤❤

  • @KalpanaSapkota-my7kg
    @KalpanaSapkota-my7kg หลายเดือนก่อน

    Thank you

  • @ugrataraeducationfoundatio425
    @ugrataraeducationfoundatio425 2 หลายเดือนก่อน +1

    जति कामदार माग हुन्छ त्यति नै पास गराउनु राम्रो हो। जस्तै १००० जनाको माग छ भने १००० जना मात्रै पास गर्नु किन ३००० हजार पास गर्नु। यसरी त २ हजारको जिन्दगी माथि खेलवाड गरेको जस्तो भयो। eps ले चाहिँ धेरेको जिन्दगी सपार्नुको सट्टामा बिगार्ने गरेको जस्तो देखिन्छ। कामदार जति माग हुन्छ त्यति पास गर्नु र रोस्टरमा त्यति नै राख्नु राम्रो हो।

  • @SamikshaPuri-w5q
    @SamikshaPuri-w5q 3 หลายเดือนก่อน +1

    Thakyou sir🎉🎉

  • @Hamroramaaroshan
    @Hamroramaaroshan 3 หลายเดือนก่อน +16

    너무 많이 잘 정보 위한 감사합니다 이 정보는 너무 필요한 것은 입니다❤

    • @prakash365-j7f
      @prakash365-j7f 3 หลายเดือนก่อน

      당신의 것은 너무 괜찮아요. 진구

    • @GobindThakur-q6z
      @GobindThakur-q6z 2 หลายเดือนก่อน

      이것은 정말요 감사합니다 친구🎉🎉

  • @Samirprasai509
    @Samirprasai509 3 หลายเดือนก่อน

    New subscriber from jhapa btm manoj dai❤

  • @karanbc1016
    @karanbc1016 2 หลายเดือนก่อน

    Sir fingar ali kateko chha ali bango chha yasto lai linaxa ki nai sir

  • @InduSharma-n5w
    @InduSharma-n5w 9 วันที่ผ่านมา

    Height herx ki nai please vndinu nww

  • @dayarijal8976
    @dayarijal8976 3 หลายเดือนก่อน +4

    second shift ko job application form sent kina nabhaeko hola jankari garaidinu hola😢😢

  • @KhadkaAdhikari-t2b
    @KhadkaAdhikari-t2b ชั่วโมงที่ผ่านมา

    18 year complete huna parni ho ki

  • @avikneupane7329
    @avikneupane7329 2 หลายเดือนก่อน

    Auta kura ke sir ahile jun 16000 ko kota thiyo tyo 16000 roaster ho ki 16000*3 roaster rakhne ho

  • @janjantimalsina1465
    @janjantimalsina1465 3 หลายเดือนก่อน

    Nice information

  • @HemrajMahara-w8w
    @HemrajMahara-w8w 3 หลายเดือนก่อน +2

    tqs ❤❤

  • @kjrgaming1130
    @kjrgaming1130 3 หลายเดือนก่อน +1

    Second shift ko Job application form sent va a ko china kina hola,jankari gardi a ramro huney theyo..

  • @OmeKumar-bu7sj
    @OmeKumar-bu7sj 3 หลายเดือนก่อน

    Good news

  • @LimbuLimbu-pi5er
    @LimbuLimbu-pi5er 2 หลายเดือนก่อน +1

    Lane chi 1000 Jana KO maag hunxa bhane roster 1000 hajar rathera 2 hajar KO future chai k garne??

  • @Siddharth_Binayak
    @Siddharth_Binayak 2 หลายเดือนก่อน +5

    Thanks for making this video. It's so informative video for whom preparing for EPS exam . Thank you so much 👍

  • @adkfinder8781
    @adkfinder8781 2 หลายเดือนก่อน

    Sir mero yauta kanle sundain yautale pura rupma clearx jan pauxki paudain

  • @NIMPARKASHBOHARADON
    @NIMPARKASHBOHARADON 3 หลายเดือนก่อน +1

    सर हात भाच्चेगो र आनि एन्ड कोषमा साजिन रोग भएयर फेरी ठीक भाको जाना मिल्छ की नोइए? रिप्लाई

  • @jatanBahadurShahi
    @jatanBahadurShahi หลายเดือนก่อน

    हात भाचियर अप्रेसन गरेको दाग लागेको ब्यात्तिले पढ्दा हुन्छ कि सर

  • @roshanpratika
    @roshanpratika 9 วันที่ผ่านมา

    Fingar काटिएको मतलब आदा भएको हो या के sir जानकारी पाउन

  • @CGgamers5033
    @CGgamers5033 2 หลายเดือนก่อน

    aaula katey rw haddi vachey ko ani feri jamey rw jasata ko tastaii vako manxey jana pauxa ki naii ni sir yo ni vandinu na 🙏

  • @puskalbudhathoki3178
    @puskalbudhathoki3178 19 วันที่ผ่านมา

    वल्डिङको लागि पनि हुन्छ हो सर?

  • @Wrestling-worldz
    @Wrestling-worldz 2 หลายเดือนก่อน

    Sabai thik ho tarw aru country machy 20/22 lyauda pani janu paune ani hamro nepalma chy 37 lyaudani nahune. Yo pani milaunu paryo.

  • @rupeshlama7438
    @rupeshlama7438 3 หลายเดือนก่อน

    मेरो एउटा जिग्यासा TB भको र पुर्न निको भको ब्यक्तिलाइ कस्तो छ र निमुनिया को सानो ठुलो दाग र TB ko दाग को बारेमा राख्दिनु होला manoj dai 🙏🏻🙏🏻

  • @rasvlogs6637
    @rasvlogs6637 3 หลายเดือนก่อน +2

    Prank star @AlishRai ko jasto voice xa t dai 😁

  • @PrakashAcharya-x6o
    @PrakashAcharya-x6o 2 หลายเดือนก่อน

    Kunai karan bas korea ma banded xa vni paxi tyo band khulxa ki nai sir

  • @amirlama2559
    @amirlama2559 3 หลายเดือนก่อน +1

    I request kindly sir. Last issue ma Nepal bata Kati Jana ko issued vayo data share garna lagaunus na pls especially shipbuilding ko so far Kati Jan ko issued vayo update gardinus na

  • @RoseRai71
    @RoseRai71 3 หลายเดือนก่อน +2

    without camera जाउन याहाको मान्छेको ब्याबहार कस्तो छ भनेर ब्युझ्नलाइ camera को अघि पो यसरी बोल्छन त😢

  • @장헝
    @장헝 2 หลายเดือนก่อน +1

    Achammma pass garerani jana napaunu bhanekota dukhako kura honi sir

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 2 หลายเดือนก่อน

    सम्पुर्ण नेपाली काम गर्न विदेश नै जाने भए नेपालको बिकास कसले गर्ने? यो समस्या समाधान गर्न नेपाल सरकार अगाडि बढनुपर्ने जरुरी देखिन्छ ।

  • @suprinsentertainment
    @suprinsentertainment 2 หลายเดือนก่อน

    return haru ko barema sodgidiya ko vaya hunthyo ni sir kati samaya vayo pass garera baseko lane pani vandainan issue pani hunna 1 jana matra haina dherai xan.

  • @BinodRai-g3w
    @BinodRai-g3w 2 หลายเดือนก่อน +1

    काठमाडौ मा होस्टेल सहितको कोरिएन भाषा ईन्स्टिच्युट भए जानकारी गराइदिनहुन अनुरोध गर्दछु
    थाहा भएको जो कोहिले बताइदिनुहोला

    • @HPvlog090
      @HPvlog090 หลายเดือนก่อน

      सिन्हवा कोरियन ईन्स्टिच्युट बागबजार ,देशकै न 1,

  • @rupachamlingrai
    @rupachamlingrai 2 หลายเดือนก่อน

    😊😊😊😊

  • @milantamang1751
    @milantamang1751 3 หลายเดือนก่อน

    2018 Ma agri pidit vayera ni manu ma pani pidit vainxa ki k ho aafno kaam jindaabaad xa natra vane jhulaayo dherai yr korea le

  • @ARKAAKL
    @ARKAAKL 2 หลายเดือนก่อน

    Colour vision vayemaa jana paenxaki nai sir

  • @RamitiGhartimagar
    @RamitiGhartimagar หลายเดือนก่อน

    Ok

  • @Narayan_777
    @Narayan_777 หลายเดือนก่อน

    Minimum weight kato hunxa lagvag sir ?

  • @PrashantBTR
    @PrashantBTR 3 หลายเดือนก่อน

    Korea ma company change ani company le passport narakhne rakhne sambandhi video banaidinu Hola please 🙏

    • @manojgurung1991
      @manojgurung1991  3 หลายเดือนก่อน

      Company hami gayako company sahit 5 patak change garna pauxau ani company le passort rakhdaina

    • @PrashantBTR
      @PrashantBTR 3 หลายเดือนก่อน

      @@manojgurung1991 haina sir 3 barsa ma ta 3 patak Hola change garna paune but maile kaam garne company chai recycling company ho dirty kaam xa ma aako varkhar ho hapta din Kati vayo Tara purano manche haru le vanxa change garne Vanda sign nai gardidaina re jati vane Gare pani so yasto awastha yasto Bela K garne Hola? Paisa pani xaina tyoi basic matra tyo pani room yata uta vaner 3 lakhs katxa ani Naya aaune ko 3/4 mahina passport nai didaina re so yasto Garda K garne?

    • @tankaprasadjaish
      @tankaprasadjaish 2 หลายเดือนก่อน

      सर औला अलि बाङ्गो छ केही फरक पर्छ कि प्रर्शट भयन

  • @SudipSingh-b9m
    @SudipSingh-b9m 2 หลายเดือนก่อน

    Sir korea jana kati age hunu parcha

  • @sanjeevchaudhary60
    @sanjeevchaudhary60 3 หลายเดือนก่อน +19

    Return haru pass vko lai lageko xain . धेरै पास गराउछ । किन? जब माग 1000 को छ भने 900 पास गराउनु । यसरी जाने धेरै चान्स हुन्छ नि । माग 1000 को हुन्छ अनि पास 3000 हजार गराउदा । 2000 पास गराको बिच्च्ली मा पर्दैन अनि

    • @itsmyshow-c7p
      @itsmyshow-c7p 3 หลายเดือนก่อน +2

      Return harulai naline gar Sarkar

  • @Rajeshaday
    @Rajeshaday หลายเดือนก่อน

    Jatte janako kota xa tete janalai eps ekjamaa pasaa garaunula kate mehwnwt garera name nekaleko hunaxa bechama janai pauda vaisai jhardaina yasko barem Pani vedeyo banaidenul la piz 🙏🙏🙏🙏🙏🙏

  • @deepakmagar9993
    @deepakmagar9993 2 หลายเดือนก่อน

    Mag ra aabashyakta anusar pass garayra lagyo vane sajilo hunxa natra aabashyakta vanda badhi pass garayra last ma gayra nalaane kamle le garda dherai byaktko life ma negative asar pardaxa.

  • @shivamahato8525
    @shivamahato8525 3 หลายเดือนก่อน

    Forestry sector's Roster issue 2024 or 2025 hunxa hudaina jankari paya huntiyo ?
    577 jana sector's change gayar ke garna kojeko ho ?
    Yasko barema jankari paya ramro huntiyo dai .

  • @thapagimgr3227
    @thapagimgr3227 3 หลายเดือนก่อน

    Sabai lai sahabhagita garaune ani quota bhanda 5% jyada pass garaune gare discrimination kam hunxa. Form bharnai napaune bhanne adhikar ko hanan bhayo

  • @santoshbista9475
    @santoshbista9475 2 หลายเดือนก่อน +2

    लाइसेन्सको ट्रायल पास भयर 2/3 बर्ससम्म लाइसेन्स नाआयको जस्तै हो।

  • @Famous48
    @Famous48 หลายเดือนก่อน +1

    यो system चै मलाइ मन्जुर छैना 1000 भित्राउने हो भने 3000 रोस्तर मा राख्ने बाकी 2000 हजार ले चै के पदेको हुदैन के उनि हरु चै समए बर्बाद मात्र बनाइ दिने हो

  • @YadabRb-z3d
    @YadabRb-z3d 2 หลายเดือนก่อน

    नया system कहिले लागू हुन्छ rply plz❤

  • @SurendraDhami-y5r
    @SurendraDhami-y5r 3 หลายเดือนก่อน

    Sir Thyroid vako le Jana pauxaki paudain yasma prast garidiye hunthyo

  • @thapagimgr3227
    @thapagimgr3227 3 หลายเดือนก่อน

    Baru kasari thorai samay ma exam dilauna sakinxa tesko po management garnu parxa. 1 Barsha exam lina time lage harek province bata exam lida ramro. Exam time dherai lagyo bhane hak adhikar bata banchit garnu sahi nirnay hoina

  • @agzkdbkg
    @agzkdbkg 2 หลายเดือนก่อน

    Roster ma kati barsa samma rakhxa

  • @HPvlog090
    @HPvlog090 หลายเดือนก่อน

    दु:ख गरेर पास गरेकालाइ छिटोभन्दा छिटो कोरिया पुर्याउने कोशिश गर्नुहोला सर प्लिज, पास गरेर बसेकालाइ समयमा जान नपाँउदा धेरै पिडा हुँदोरहेछ ।

  • @autovloger4561
    @autovloger4561 หลายเดือนก่อน

    Yo sabai garinjel ek choti khadi gayera aauna vyauda rahexa

  • @gopalchaudharyvlog
    @gopalchaudharyvlog 3 หลายเดือนก่อน

    Sir 40 katekale chahi kasari jane Korea?

  • @InduSharma-n5w
    @InduSharma-n5w 9 วันที่ผ่านมา

    Height herx ki noii

  • @bikramyadav1200
    @bikramyadav1200 23 วันที่ผ่านมา

    Kati barsha try garna milxa

  • @paruhangrai2379
    @paruhangrai2379 3 หลายเดือนก่อน

  • @KajalChand-u5i
    @KajalChand-u5i 2 หลายเดือนก่อน

    Roster ma baser dhaerya garnu re... 1 barsa kater arko choti medical garne awastha aae sakyo kaile samma dhaerya garnu ajhai...??

  • @pabitralimbu9654
    @pabitralimbu9654 2 หลายเดือนก่อน

    Id cahi kasari banaunu parchha tyo vandinuna

  • @DamberNembang
    @DamberNembang 2 หลายเดือนก่อน

    को.. कामगर्न लानछ/तर परिकछया सुलक तान्ने पैइसा लुट्ने तरिका होकि जस्तो छ।यदि जान नपाउने को लिएको सुलक फिता हुनुपर्छ किन? अर्ब पैसा सादण मान्छे ठगिनेभो

  • @jibansunuwar3925
    @jibansunuwar3925 หลายเดือนก่อน

    eps class na li kan exam dina milxa ki nai

  • @BikramBikramphago
    @BikramBikramphago 3 หลายเดือนก่อน

    यो त फटाह कुरा हो exam अयोग्यले पनि exma को form भर्छ। यो सिस्टम राम्रो लागेन मलाई