तपाईंको कथा त्यति विश्वासिलो लागेन। वा तपाईं आफै झुक्किनु भयो। Spanish हरु त्यसरी अमेरिका जानै पर्दैन। तपाईं लाई गलत सूचना दिए होलान् । Spanish हरु अमेरिका जान त्यत्रो महाभारत गर्नु पर्दैन, यतिकै दिन्छ भिषा।
हामी नेपाली को भाग्य लुटेर खानु खाए रास्ट्र को लिडरसिप गर्ने माफियाहरु ले..!यत्ती को सिक्षित ब्यक्ती लाई यस्तो छ नेपाल मा अरु सर्ब साधारण को हालत के होला जे होस ॠण दु: ख जत्ती पाए लागे पनि आज आफ्नै भुमी मा छौ र पनि सुरक्षित छदै छैनौ गुड लक..!
You r a great inspiration and mentor for all those who wish to go abroad for job. You are a great nepali hero with lot of courage and tolerence. Wish u all best in your endevoeur in the future.
He, like a hero in Ramboo filam had very risky journey . It was unimaginable incidents you did cross three months of journey .The history on your way to America it seems you losed everything countless physical pains mental pains. We listener as if were watching documentary on your risky travelling to America. You are really a bravo who did decide to coming back to Nepal and run the buz of own .It was really a full of inspiration the opportunity is here and lesson to all who want to enter Into America following undue route.
जती दुख पाए पनी आफ्नो मुलुक भन्दा ठुलो र राम्रो अन्य मुलुक हुदैन भाई । जे भयो भयो भाई । नेपालमै केही गरेर देखाउनु पर्छ । ईश्वर साथमा छन्। ।हरेश नखानोस् !
हजुरकाे याे भिडियाे हेर्दा सार्हैनै दु:ख, कस्ट र जाेखिम ब्यहाेर्नु भएछ । यसै मा अहिलेकाे पुस्ता धनमा अलि बडि आकाक्षि भएर पनि यहाँ केही नदेखेर बैदेशिक राेजगारीमा जाने गरेका छन् । सरकाे यसैमा त्यस्ता युवाहरुलाई पनि प्रस्टसंग आफ्नाे धारणा राखिदिनु भए अझ राम्रो हुन्थ्याे भन्ने लाग्याे ।
हाम्रो देशको भाग्य कठै ! यो परिणाम आउनुमा माओबाद र खाओबादको गलत नीतिले गर्दा हो ! सबै होसियार बिदेशको आशा नगर्नुस ! राम्रो शिक्ष्याप्रद अनुभब ! युट्युबरलाइ धन्यबाद !
पैसा को लागी ज्यान को बाजी मारेर नै गयको हो यदि उसे मा सफलता साथ पुगेको भय यसरी दुःख सुनाउने थियन दुःख पायर आय पछि दुःख सुनायों दाई... धेरै आशा राख्नु नै जिंदगी नै धराप मा पर्छ यसरी गैरकानूनी रूप कोई पनि जाने काम नगर्नु अमेरिका मा नी दुःख नै गर्नु पर्छ.. जे छ नेपाल मैं छ सुख दुःख परिवारको माया ❤️
हरु मानिसले आफ्नै किसिम्को सबनाहरु देखेको हुन्छौ तर सम्भब र असम्भव छुट्याउनु सकिन्न … यही कारण अनायसै दुख पाउने हुन्छौ… जे होस सर को याथार्थ कथामा एउटा ह्रदपर्षी चलचित्र बन्ने रहेछ … ! जिन्दगी भएर सँसार रहने हो .. यसर्थ सरको कठोर संघर्ष पश्चात जीबन बाँच्नु सक्नु भएछ यसैमा खुशी रहनुहोस साथै आगामी दिनहरुमा सधै खुशी अनि सफलता मिलोस कामनाछ🙏🙏
म पनि थाइल्यान्ड को समुद्र हुँदै तेत्रे ठुलो समुद्र मा ३ घन्टा डुङ्गा चदेर गैयो समुद्र को बिच मा गएर डुङ्गा बिगृयो पहिलो दिनमा पछि आर्को डुङ्गा लाएर थाइल्यान्ड को सिमा मा आइ पुग्दा समुद्र को छेउमा समुद्र मै झारी दिएको थियो पौडीएर जानू पर्ने थियो हामी नेपालि दुई जना मात्रै थियो हामी त पौडीन सफल भयो बङाली साथिहरु ५० ज्क्ना भन्द बढी थियो कति पौडीएर अए कति छोडिए पत्तै भएन बल्ल बल्ल मलेसिया छिर्न सकियो कथा उसतै लाग्यो सर
Khagendra ji, you're a true inspiration to those who give up their hopes and desires after failing to achieve their goals. Hope you achieve more than what you expected to achieve in the US
Dear Brother Khagendra Khanal Ju, Thank for your sharing very challenging and toughest true testimony of illegal USA journey . You are really brave man . I salute you and appreciate you . What are you doing now in Nepal . From : Ohio, USA
म पनि जन लगेको थ्यो मेरो साथी अमेरिक पुगेछ तेस पछि म पनि जन हतार लगेको थ्यो 60 लाख लग्छ भन्थ्यो जने भनेर मलेसिया को लागि भिजिट भिसा पनि तयार हुन लगेको थ्यो भग्य्ले जोग्यो ठिक एक हप्ता म तेहि लग्ने भन्ने दलाल लाई नेपाल प्रहरीले समतेको रहेछ समाचार पढी सके पछि म ब्याक भए
Good experience learning from hard work we can do anything in Nepal to survive better than other countries why some people don’t get it???😊our country is the best place to live and work proud of our nation .not the politicians some of the leaders are Bad Thank you for your stories journey to America 🇺🇸 and Returning to the 🇳🇵sweet home country very good motivation to innocent people ❤🙏
धेरै धेरै धन्यवाद खगेन्द्र सर
पिडा बिर्सेर हिम्मत साथ अगाडि बढि राख्नु भएकोमा बधाइ छ्।
धन्यवाद, online khaber team लाई , विशेष,आभाष बुढाथाेकि सरलाई ।
very sad story sir😢😢😢
म घाेडासैनी हमाल हाे ।
तपाईंको कथा त्यति विश्वासिलो लागेन। वा तपाईं आफै झुक्किनु भयो। Spanish हरु त्यसरी अमेरिका जानै पर्दैन।
तपाईं लाई गलत सूचना दिए होलान् । Spanish हरु अमेरिका जान त्यत्रो महाभारत गर्नु पर्दैन, यतिकै दिन्छ भिषा।
@@Aboriginal_of_Pokhara तपाई गएर आकाे हाे र ? विश्वास नगर्नु ।
@@Aboriginal_of_Pokhara मेराे फेसबुकमा हेर्नुहाेला कुन-कुन देशका साथि छन ।
हामी नेपाली को भाग्य लुटेर खानु खाए रास्ट्र को लिडरसिप गर्ने माफियाहरु ले..!यत्ती को सिक्षित ब्यक्ती लाई यस्तो छ नेपाल मा अरु सर्ब साधारण को हालत के होला जे होस ॠण दु: ख जत्ती पाए लागे पनि आज आफ्नै भुमी मा छौ र पनि सुरक्षित छदै छैनौ गुड लक..!
You r a great inspiration and mentor for all those who wish to go abroad for job. You are a great nepali hero with lot of courage and tolerence. Wish u all best in your endevoeur in the future.
He, like a hero in Ramboo filam had very risky journey . It was unimaginable incidents you did cross three months of journey .The history on your way to America it seems you losed everything countless physical pains mental pains. We listener as if were watching documentary on your risky travelling to America. You are really a bravo who did decide to coming back to Nepal and run the buz of own .It was really a full of inspiration the opportunity is here and lesson to all who want to enter Into America following undue route.
आँसु आयो येस्तो त सपनामा पनि नदेखु😢 धन्न सकुशल फर्किनु भयेछ 🙏 जे छ आफ्नै देशमा खुसी बनौ🙏
अवैध काम गर्दा दुख त हुन्छनै ।वरु यसरी दुख ,पीडा र कष्ट त सायद धेरै पाउनु भएछ !
Bad experience but lessons for everyone.. you are great person with positive thoughts.,wish you all the best..
Aqàà
त्यागौ है अमेरिकी सपना मित्रहरू
जती दुख पाए पनी आफ्नो मुलुक भन्दा ठुलो र राम्रो अन्य मुलुक हुदैन भाई ।
जे भयो भयो भाई । नेपालमै केही गरेर देखाउनु पर्छ ।
ईश्वर साथमा छन्। ।हरेश नखानोस् !
सपनाको महलबाट हामि सधै टाढा रहनु पर्ने शिक्षा आफुले लिने र अरूलाई पनि दिने गरौं।
येस्तो कुरा सुनेर पनि मान्छेहरू आत्तिएका छैनन् । अरु अरु उपाय गरेर जान्छन् ।
धन्यवाद मित्र खगेन्द्र
हजुरकाे याे भिडियाे हेर्दा सार्हैनै दु:ख, कस्ट र जाेखिम ब्यहाेर्नु भएछ । यसै मा अहिलेकाे पुस्ता धनमा अलि बडि आकाक्षि भएर पनि यहाँ केही नदेखेर बैदेशिक राेजगारीमा जाने गरेका छन् । सरकाे यसैमा त्यस्ता युवाहरुलाई पनि प्रस्टसंग आफ्नाे धारणा राखिदिनु भए अझ राम्रो हुन्थ्याे भन्ने लाग्याे ।
हाम्रो देशको भाग्य कठै ! यो परिणाम आउनुमा माओबाद र खाओबादको गलत नीतिले गर्दा हो ! सबै होसियार बिदेशको आशा नगर्नुस ! राम्रो शिक्ष्याप्रद अनुभब ! युट्युबरलाइ धन्यबाद !
Maaobaadile jau vaneko ho jhyakne
माओबादिलाई किन दोष? अबैध तरिकाले अरु देशका मानिस पनी गायेका छन के तिनिहारु पनी माओबादिका कारणले हो ? बुद्धिमां गोबर भरियेको छ क्या हो ?
थुइका तिमिहरुको बिचार कसैको कारण होइन आप्फ्नै अल्छि पनको करण हो भन्ने अझै बुज्न सकेनौ !
😅😅😅
Dhanyabad. Jivanko dhukha yatra sunaunu bhaekoma.❤❤❤
यो दुख कसले बेसाएको हो ? आफ्नो मुलुकमा काम गर्न दुख मान्ने लाज लाग्ने तर यस्तो कष्टकर पुर्ण यात्रा गरेर त्यहा गु सोहर्न लाज नमान्ने नेपाली
धन्यवाद
Gu ta soharnu perdeina actuallyma
This is a vivid example of how the people have to suffer if the politics in the country is not right.
Purai video here lqst ma uha k bhayra farkanu vako bujina😊
All the best for your future! god bless you❤
thanks
पैसा को लागी ज्यान को बाजी मारेर नै गयको हो यदि उसे मा सफलता साथ पुगेको भय यसरी दुःख सुनाउने थियन दुःख पायर आय पछि दुःख सुनायों दाई... धेरै आशा राख्नु नै जिंदगी नै धराप मा पर्छ यसरी गैरकानूनी रूप कोई पनि जाने काम नगर्नु अमेरिका मा नी दुःख नै गर्नु पर्छ.. जे छ नेपाल मैं छ सुख दुःख परिवारको माया ❤️
जीउँदै फर्कनु भयो तेहि नै ठुलो कुरा भयो हिम्मत नहार्नुस आफ्नै मातृभुमि मा केहि गरेर देखाउनु छ ❤❤
बिजोग रमाइलो
यो पिडा ,नेपाल आमाको हामी सन्तानको पिडा ।बढाइ छ तपाईं लाई यो यथार्थ कुरा सेयर गर्नु भएको मा
You are lightened by expeariencing the pain and wishing for life long happiness.
बहादुर मान्छे हो तपाई ❤
@@suklaloli3466 धन्यवाद
तितो सत्य कुरा
मेरो गाउको दुई जना भाइहरु यसरी नै गएको थियो १९ महिना पछि मात्रै अमेरिका पुगेको खबर आएको थियो अहिले त काड होल्दर भएर बसेको छ उतै
you are great
यस्ता सोच भएका कथित पढालिखा युवा उत्पादन गर्ने शिक्षा नीति भए सम्म यसरी नै दुख पाईरहन्छ।
धेरैराम्राे भाई समयले सिकायकाे क्लास सँसारकाकुनै क्यापसमा पडायकाे भन्दा सभ्य हुन्छ ।
Thank you for sharing experiences
यो बिचार योग्य छ, काम गर्नु पर्छ ,काम गर्न लाज मान्ने ठुला पल्टिने नेपाल का लठुव्व्हरु हुन, । नेपाल लाई संस्कार रुप मा बिगार्ने यिनै हुन।
मेरो जिबन को आर्मि लाइफ को याद आयो 😢जिबन के रैछ र आखिर जति दुख गरेनि अन्तिम सत्य मृत्यु ईश्वर साथ मा छन हार नखानु
Salute
साहसी व्यक्ति , हरेश नखानुस् , where is wheel there is way . अब काे जीवन तपाईंको धेरै राम्रो हुने छ । अचमको कहानी । तपाईंको जीवन सफल रहोस् ।
Thanks
@@multiang1981 धेरै-धेरै धन्यवाद ।
हेत्तेरिका! कति दुख पाउनु भएको रहेछ/ बडा दुख लाग्यो/
हरु मानिसले आफ्नै किसिम्को सबनाहरु देखेको हुन्छौ तर सम्भब र असम्भव छुट्याउनु सकिन्न … यही कारण अनायसै दुख पाउने हुन्छौ… जे होस सर को याथार्थ कथामा एउटा ह्रदपर्षी चलचित्र बन्ने रहेछ … ! जिन्दगी भएर सँसार रहने हो .. यसर्थ सरको कठोर संघर्ष पश्चात जीबन बाँच्नु सक्नु भएछ यसैमा खुशी रहनुहोस साथै आगामी दिनहरुमा सधै खुशी अनि सफलता मिलोस कामनाछ🙏🙏
जङ्गल मा सिधा रुख पहिला काट्छ्न समाज मा पनि सिधा मान्छी लाइ पहिला ठग्छ्न।
yo bayan sunda bada dukha lago,thanks
म पनि थाइल्यान्ड को समुद्र हुँदै तेत्रे ठुलो समुद्र मा ३ घन्टा डुङ्गा चदेर गैयो समुद्र को बिच मा गएर डुङ्गा बिगृयो पहिलो दिनमा पछि आर्को डुङ्गा लाएर थाइल्यान्ड को सिमा मा आइ पुग्दा समुद्र को छेउमा समुद्र मै झारी दिएको थियो पौडीएर जानू पर्ने थियो हामी नेपालि दुई जना मात्रै थियो हामी त पौडीन सफल भयो बङाली साथिहरु ५० ज्क्ना भन्द बढी थियो कति पौडीएर अए कति छोडिए पत्तै भएन बल्ल बल्ल मलेसिया छिर्न सकियो कथा उसतै लाग्यो सर
Oh, yes sir.
होला सायद सानदार गाडीमा चड्न नसकियेला तर केही गर्दा नेपालमा भोकै मारीदैन त्यसैले अमेरिकाको सपना त्यागौ
Wow great ❤❤❤❤
Be strong bhai !! You are safe , that’s important ❤money can’t buy life , life can make money…
Khagendra ji, you're a true inspiration to those who give up their hopes and desires after failing to achieve their goals. Hope you achieve more than what you expected to achieve in the US
God bless you 💖 🙏 ❤️
मैले रुँदै रुँदै यो दु:खको कहानी सुनेँ। जिन्दगीमा के के भोग्नु पर्छ हरे!
धन्यवाद, सुन्नु भएछ ।
😮touching heart.salute bhai lai
ओहो यस्तो कष्ट हुने?
बरु एक छाक खाएर नेपाल मै बस्ने अवैध तरिकाबाट कतै नजाने है साथी।
तपाइ एउटा मानव हुनु हुन्छ।अब तपाइ एउटा प्रेरक हुनु हुन्छ।
हजुर को संघर्ष दुखकस्ट साथै अन्तिम मा नेपाल फर्किएर हिम्मतसाथ धर्यताकासाथ अघि बढ्नुभएको मा सलाम छ 🙏🙏🙏🇳🇵🇳🇵
कत्रो दुख ...थैट...जे होस सबै लाई शिक्षा प्राप्त भो तपाईं ले दुख पाए पनि
Tapai dherai positive manxe lagyo, tension nalinus tapaiko future bright xa !
मज्जा ले सुनियो दोस्रो जिबन पाउनु भए छ म त DV परे पनि जादैन होला
Bachelor himmat lai❤❤❤
What a life experience.Thank to God you are still alive and happy with family
@@eirosgame8701 thanks
ए भाइ सुन्न सकिएन कति दुख काे कथा यति गरेर पापि हरूकाे देशमा किन जाने ❤❤🌺💐🙏
Wow danger
नेताहरु त उल्टो चल्यो चल्यो जनता पनि उल्टो चल्दै छ्न #MCC पाश भै सक्यो त नेपाल मै किन अमेरिका को सपना देख्नु
To have come back alive is the greatest treasure of all.
Dear Brother Khagendra Khanal Ju, Thank for your sharing very challenging and toughest true testimony of illegal USA journey . You are really brave man . I salute you and appreciate you . What are you doing now in Nepal .
From : Ohio, USA
thanks
म अहिले बागलुङको धम्जामा पढाउछु ।
तितो सत्य
Strong mind good think brother God bless you brother.
Great information for future abroad dreamers.🙏
अमेरिका जानू पुरै बेकार छ ।अब अमेरिका भिकारी हुदैछ ।सबै नेपाली भागेर आउने हुनेछन ।
जिबन लाई चिनेको मा धन्यवाद छ।
सबैको चेतना खुलोस
Good Best of all .Go ahead.
OMG!
Ramro soch ❤❤
ठुलाे कस्ट भाेगेर अाफनै देश फर्कनु भयछ धन्य छ तपाईलाई अब केहि गराै
Saknele yo story ma nepali chalachitra banaideu hamal bhai❤ its so .........
Yo Kura mero jastai rahix sir
अति पिडा हूंदो रहेछ अमेरीका ❤
Good luck ahead vai
@@dipendrathapa123 धन्यवाद दाजु ।
Be strong
म पनि जन लगेको थ्यो मेरो साथी अमेरिक पुगेछ तेस पछि म पनि जन हतार लगेको थ्यो 60 लाख लग्छ भन्थ्यो जने भनेर मलेसिया को लागि भिजिट भिसा पनि तयार हुन लगेको थ्यो भग्य्ले जोग्यो ठिक एक हप्ता म तेहि लग्ने भन्ने दलाल लाई नेपाल प्रहरीले समतेको रहेछ समाचार पढी सके पछि म ब्याक भए
तुच्छ सोच लोभ गर्नु पाप हो जनाब
लालच ले
मान्छे लाई धेरै कुरा सिकाउंछ।
❤❤
हैट,,कहालीलाग्दो काहानी
Great work
हुँदा खाँदा को घरपाई जागिर छोड्नु भयो तपाईंले त्यो दाई लागि चिन्न नसक्नु नै तपाईंको दुर्भाग्य हो
Nepal me Rahena hoga to "Jay Shree Ram" kahena hoga!!
@@srzsrz2049कौन है तू
हजुर ।
सुन्दा त सपना हो कि जस्तो लाग्ने। यो भन्दा कुनै दुःख छ र संसारमा
Sarai dukha ko kura sunna pareo bhai jindaki Ma dherai ghatna ko samana garechhu timi 100 barsa bachachhu bhai dhanne bad
मेरा २१ पुस्ता बिदेश नजाउन् भाइ ।तिमी माहान छौ भाइ ।भगवान् ले रक्षा गरून्।
यस्ताे दुःख गरेर नाथे अमेरिका गर के गर्नु बाेट छ हाेअमेरिकामा चै ।
Interesting
Ufff.... jindagi 😢
Ekdam sahi tarika le bataunu bhako ma dhanyebaad dai👍
❤
कुरो सकिनु त 1 घन्टा लाग्ने रैछ झन हिन्दै जादा त गार गुलेती कन्दो खरानी हुनेरैछ
😂😅😁ma chahi free ma अबैध बाटो लान्छु भने पनि जान्न । मर्ने बाच्ने ठेगान नै हुदैन । अझ पैसा तिरेर तैत / बरु गाड गुलेती कसेर मलेसिया दुबई साउदी कतार गईन्छ 😁😀😃
मान्छे हेर्दा शिक्षित जस्तो देखिएपनि पट्मुर्ख रहेछ।
जे होस् यति दु:ख पाएर पनि यति सम्मको हिम्मत पनि ठूलो कुरा हो । पैसाले दर्दानक अनुभव सिकायो ।
मेरो जस्तै हालत भएछ।
यति थोरै तलब हुनेले २८ लाख जम्मा गर्न चाँही कति सजिलो रहेछ ।
बैकबाट ऋण लिएकाे है ।
नर्क भनेनेको तेहि हो।अमेरिका डलर को रुख
Good experience learning from hard work we can do anything in Nepal to survive better than other countries why some people don’t get it???😊our country is the best place to live and work proud of our nation .not the politicians some of the leaders are Bad Thank you for your stories journey to America 🇺🇸 and Returning to the 🇳🇵sweet home country very good motivation to innocent people ❤🙏
Dhyrai dhukha pachi sukha paunu ramro kura ho Hajur
Best wishes 🙏
😭😭😭😭 Sarai dukha paunu bhayexa.
Great person
Very dangerous journey.