दुःख मय जीवन को संघसर्म मा अमेरिका को बसाई सुख मय रहोस् दाजु अनि सुजन दाई हजुर लाई पनि धेर धेरै धन्यवाद हजूर काे भिडियो हेर्ने चाहना थियो पूरा भयो ❤❤❤❤
निकै दुख लाग्यो । पानामा ,हन्डुरस ,कोलम्बिया , निकारागुवा ,मेक्सिको आदिमा चाहिँ भिसा लाउनु नपर्ने हो ? त्यत्रा हजारौं मानिस लाई बाटोमा सेनाले पनि केही नगर्ने रहेछ । सबै देशको मिले मतओ रहेछ कि केहो ? यसको भित्री पाटोलाई देखाइ खोज मुलक अर्को भिडियो बनाउनु परो सुजन जि ❤
🎉Ani 60 lakha tirer illegal america jane marne bachane tungo xain, yo conversation sanga party haru sanga k related xa !!! Tori j pni, Political parties leader haru le desh banayano jasle garda nepali haru bideshina badhya xa yo true ho but 60-70 lakha tirer illeagal janu vaneko jane bekti ko galti ho.
ए साथी हो तिमीहरूको आंखाले अमेरिका लाई किन स्वर्ग देख्छ। त्यती दुःख खप्नसक्ने नेपाली जाती किन स्वदेश मा दुःख खप्नसक्ने हुंदैन। नेपाली राजनीति ले भीजन नदेख्दा र बिकल्प दिन नसक्दा यी बिरही गाथा हेर्न र सुन्न म बिबश छु। तिमिहरूले खर्चगरेको पैसा र पाएको दुःखपूर्ण कथा सुन्दा मेरा आंखाहरू साऊनको झरी झैं बर्सिएको छ। मृगतृष्णाका शिकार तिमीहरूलाई आफ्नो मात्रिभूमिमा भबिष्य देख्ने सद्बुद्धि आओस। तिमीहरूले पाएको दुःखपूर्ण कथा प्रस्तुत गर्ने भाईलाई धन्यवाद।
Khai k bhannu ra ma tah speechless nai bhaye. Kina gako pani bhannu sakina, Nepal mai basda huntheyo ni pani bhannu sakina . J hos wherever you are keep going . Blessing to you brother .
Very good content! Thank you channel for bringing this to everyone 🙏🏼and good luck for your future to the brother..thats a hell of a journey you’ve through 🫡👍
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन।।
I am giving you free advice here: If you have 70 lakh, established a business in Nepal for around 40-50 lakh and apply business/training/tourism visa through your business from remaining 20-30 lakh. I want you to try this and let me know if it works. If you fail to obtain visa, you still lose nothing because you still own the business. I think, first few people will be successful with this idea until authorities will find out. Sujan ji, what you think of this idea? Please highlight this comment if you think it’s a good idea.
Its hard to write any more comments.by listening Your struggle is heartbreakable and also enough for me. Hope you're reached successfully in your destination.❤❤ma bhaye mero lash aadha bato mai falne raicha😢
नेपालीहरुको पुर्पुरो देशमा शुसासन र परदर्शी भिजन भएको (शासक) नहुनेले आफ्नो जन्म-थलो छोडेर विदेश तिर रोजगार गर्न जाँदाको मार्मिक कथाले दुखित छु तर पिडा सहन बाहेक गर्न केही सकिन्दैन।
कठै ! अहिले नेपालीको नियति । कहिले नपाएको दुःख नेपालीले अहिलेका भ्रष्ट शासकको निकर्मन्यताको कारण भोग्नु पर्यो । देशमा गरी खाने वातावरण छैन। जसरी भए पनि विदेशिने व्यथा । ल्यायौं हामीले राम्रो व्यवस्था । 😢😢😢😢😢😢😢😢
मालई लाग्छ यश बिचमा सायद कयौ नेपाली हरु गावब पनि हुन सक्छन् हामीलाई पो थाहा हुदैन तर साच्चिकै गहिरिएर खोज्ने हो भने कति मरे पनि होलान ।। बिचरा मेरो देशको गरिब जनताहरु कुकुरको मराई कति जनाको भयो होला सम्झिदा पनि जिउनै सिरिंग हुन्छ😢😢
संसारमा देश भनेको अमेरिका मात्रै हो । त्याहाँ काम गर्नु पर्दैन । अमेरिका पुगेपछि मर्नु पर्दैन अजम्बरीको बुटी छ ??? मान्छेहरु आफ्ना लागि आफै दुख बेसाउँछ । अमेरिकामा भन्दा त सुख स्वर्गमा छ त्यतातिर जान कोही खोज्दैन किन होला ।
I really feel for Nepali people with the hardship they go through all for seeing the better opportunity and future. This is really very unfortunate. And recently, there is a movie coming up named Dunki which kinds of resembles to going to UK using Donkey(Illegal method). We already have a story of our nepali friends which should slap our Nepali govt. if they are shown of this.
this does not only happen to Nepalese people. there are hundreds and thousands of Chinese and Indian illegal immigrants staying in the US even though China and India are considered one of the most highly developing nations.
किन आफ्नै घर ऑगनमा बसेर ब्यसाय गर्नुको सट्टा गोरो र गोरी हेर्ने अनि त्यहाँको रमझम हेर्ने रहरले गएको हो भने हामीले आर्शीवाद दिने कुरा आएन ॥ यो महानुभाव को यस्तो के शिप थिएछ त उमेरिका जानै पर्ने ।
प्र.मं युवा श्रमजीबी/सीप तथा उर्जावान,बृत्तिबिकास कोष खडा गरेर पहिलेको फ्रिज अरबौ रकम यस्तै पिडीत भाईबहिनीहरूको रोजगार तथा लागेको ऋणमा नेपाल सरकारले जिन्सी जग्गाघर वा शिक्षा सर्टिफिकेट धरौटी राखेर ३०-४०%रकम शीघ्र उपलब्ध गर्ने कानून बनाई आफ्ना नागरिकलाई सपोर्ट गरौ।
यत्रो मोटो रकम खर्च गरिगरि अप्ठेरो बाटो अमेरिका जानु बेकार हो अ अस्ती भर्खर वडा अध्यक्षको छोरा बितेको समाचार अाएको थियो सायद यस्तै कारणले बितेको हुनुपर्छ
तपाई को कथा धन हुने बुधी नहुने ले गने काम गनु भएको रहेछ धन्यवाद
त्यस्तो दुख गरेर जानु धेरैनै नराम्रो तरिकाहो ।आफ्नै देशमा केही ब्यबसाय गरेर बस्नु नै राम्रो हो सुजन भाई ।🇳🇵
रसियाको आर्मीमा जोडिने र भाग्यले बाचेकाको कथा! इलिगल अमेरिका छिर्नेको कथा! कठै!
दुःख मय जीवन को संघसर्म मा अमेरिका को बसाई सुख मय रहोस् दाजु अनि सुजन दाई हजुर लाई पनि धेर धेरै धन्यवाद हजूर काे भिडियो हेर्ने चाहना थियो पूरा भयो ❤❤❤❤
gorkhaz vlog pabi check gara hoi..
के गर्नु हौ नेपाली युवाहरु ले नेपालमा भविष्य देख्न छोडिसके 😢
Oe frn😂❤❤
OMG😪 यति धेरै दुख पिडा त जिन्दगीमा कसैले पनि जोखिम नमोल्नुहोला🙏
कठै हाम्रो बाध्यता । वहाको कथाले नेपाल मै केही गरु अझै भन्ने हौसला मिल्य्यो । Heart touching story .
निकै दुख लाग्यो । पानामा ,हन्डुरस ,कोलम्बिया , निकारागुवा ,मेक्सिको आदिमा चाहिँ भिसा लाउनु नपर्ने हो ? त्यत्रा हजारौं मानिस लाई बाटोमा सेनाले पनि केही नगर्ने रहेछ । सबै देशको मिले मतओ रहेछ कि केहो ? यसको भित्री पाटोलाई देखाइ खोज मुलक अर्को भिडियो बनाउनु परो सुजन जि ❤
ति देश सबैइ माफीया ले चलाऊने देश हुन सबै बदमाश छन नेपाल जस्तो हैन ।
अझै काङ्ग्रेस र एमालेलाई भोट हालौ देश झन राम्रोहुन्छ।
Yo YCL ko gunda ho umer Huda samma party ko jhanda bokdai hinyo aile eligal Jana paryo
@@user-sg7cz9ek1w Maobadi pani kun dyangko mula ho ra?
👏👏👏👏👏👏👏👏👏👏👏
@@harikrishnaghimire2152 ho vanya
🎉Ani 60 lakha tirer illegal america jane marne bachane tungo xain, yo conversation sanga party haru sanga k related xa !!! Tori j pni, Political parties leader haru le desh banayano jasle garda nepali haru bideshina badhya xa yo true ho but 60-70 lakha tirer illeagal janu vaneko jane bekti ko galti ho.
यो video हेर्दो मन सारै रोयो। के गरने देश मा गरे र खान पनि सबैमा दलाल तन्त्र मातै छ। भगवान पशुपतिनाथ ले सबैको कल्याण गरून
इराक बाट यूरोप सम्मको यात्रा यस्तै थियो निकै कठिन,दर्दानक २०१५ को याद आयो ।
Kahile janu vako ani ahile kaha ho ni
सारै दुःख लाग्यो ! तर दुःखलाई शक्ति मा परिणत गरी काम खोजेर काम गर्नुस् बाबु ! तपाईं शाहसी हुनुहुँदो रहेछ ! अब केही गरेर देखाउँछु भनेर लाग्नुस् !🙏
Atyanta ramro lagyo brother ko anubhav. Thank you so much for sharing 🙏
यसरी अमेरिका जानू भन्दा बरु देश नै अमेरिका बनियोस
होनी
ए साथी हो तिमीहरूको आंखाले अमेरिका लाई किन स्वर्ग देख्छ। त्यती दुःख खप्नसक्ने नेपाली जाती किन स्वदेश मा दुःख खप्नसक्ने हुंदैन। नेपाली राजनीति ले भीजन नदेख्दा र बिकल्प दिन नसक्दा यी बिरही गाथा हेर्न र सुन्न म बिबश छु। तिमिहरूले खर्चगरेको पैसा र पाएको दुःखपूर्ण कथा सुन्दा मेरा आंखाहरू साऊनको झरी झैं बर्सिएको छ। मृगतृष्णाका शिकार तिमीहरूलाई आफ्नो मात्रिभूमिमा भबिष्य देख्ने सद्बुद्धि आओस।
तिमीहरूले पाएको दुःखपूर्ण कथा प्रस्तुत गर्ने भाईलाई धन्यवाद।
याे दाइ बरू सजिलरि जानु भयछ उहाकाे कुरा अनुसार।।धेरै साथिभाइ हरूले याे भन्दा बढि दुख भयकाे documentary हरूमा देखेकाे थिय।।।।anyway अमेरिका बसाइ सुखद रहाेस शुभकामना 🎉
Khai k bhannu ra ma tah speechless nai bhaye.
Kina gako pani bhannu sakina, Nepal mai basda huntheyo ni pani bhannu sakina .
J hos wherever you are keep going . Blessing to you brother .
Dherai ramro content thank you Mero bhai
Thank you sujan dailai yo jankaribat dherai kura sikn paiyo
एकदम महत्त्वपूर्ण खबर हो यो र एकदम सतर्क रहनु होला नेपाली हो।
बिचरा सारै माया लाग्छ हामी नेपाली हरु ले जहाँ गए पनि दुख पाउनु पर्ने।ब
हजुरको यो भिडियो हेरेर हिन्दी फिल्म ढोंगी फिल्म हेरे जस्तो लागेको साह्रै दुःख लागेर आयो😢😢😢😢
Sujan you very nice man I can see true and honestness in your eye
हेर चोर नेता नेपालि जन्ताको हालत तिमिहरुलाई नेपालि आमाको शराप लाग्छ😭😭😭😭😭
याे देशमा यतिका मूरर्व मान्छे पनि हुदा रहेछन, अनि कसरी हाेस् त याे देशकाे भलाे।
Thanks Susan Vai Ra vogai share garnu hune Vai laib
Thanks for the information
Good Interview ❤
Ekdam ramro kura prastut garnu vo vai kasto man fulera aako baru saag ra sisnu khayera basaula chaiyena vo yesto garera America jaanu 😭😭😭😭😭
कठै !! हाम्रो नेपाली !!!
Thank you for information
Sunnai nasakne kura ko bhogai ati bhayo feri kasai lay dukha jhelnu naparosh. Thank you for good information.
अमेरिका जाने भए राम्ररी कानुनी प्रक्रिया मिलाएर जाउ, यसरी नजाउ।
राम्ररी चाहिँ कसले जान दिन्छ? भन त?
omg so very heard work thank god ❤️🙏❤️
very nice good content tQ chanel
Estai anubhav haru jod dai janu hola sujanji..
ती मरुभूमि ठाँउ हाम्रा नेपालीको पसिनाले अति विकसित देश हुन सक्ने - हाम्रो यो प्राकृतिक धनी देश विकसित बन्न के ले रोकेको होला ??😢😢
Raajniti le
La brother dherai khusi lago dherai kura bujhana payako chha yo chanal bata
Very good content! Thank you channel for bringing this to everyone 🙏🏼and good luck for your future to the brother..thats a hell of a journey you’ve through 🫡👍
It is teribal story .
Part 2 पनि भिडियो बनाउनु पर्यो दाजु ❤
यस्तो ईलिगल तरिकाले ६५ लाख तिरेर जानुभन्दा आफ्नै देशमा केही गरौं त्यो लगानीले।
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन।।
👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵 that’s absolutely 💯 right 👏👏👏🇳🇵🇳🇵🇳🇵
Ab pugi saknu vayo ...😅
Nepal ma teti lagani garera k garnu hjr 1 years ma tyo pani sakinxa ra jogi hunxa
@@sanjeevlama9213kasari sakinxa 1x ma halne hora teti kai sakina lai ki batai deu regular income aaune?
मत स्तब्ध हुन्छु याेनानिले काहानि भनिरहदा धेरै युटुबतिर काेलम्बिय,पानामा देस,जङगल इत्यादि नामहरु भनि म सुनि र हेरी रहदा कति बाद्यता यसरी जानलाई 😥😥❤❤
सुन्दा अाफै ले दुख पाएको महसुस भयो
Kp oli,प्रचण्ड,देउवा न मरे सम्म नेपाल र नेपालीहरुले कहिले सुख पाउदैन्न !💔💔💔
यिनीहरूले पठाएको होर यसका बाउ बाजेले नेपाल मै गरेर खाए यो किन जानु परेको थियो र ठीक भएछ यो नी मर्नु पर्थ्यो
धन सजिलो ठाउंमा हुन्न
J hoss tapailai chai bedesh pugna lekheko raicha god bless
I am giving you free advice here:
If you have 70 lakh, established a business in Nepal for around 40-50 lakh and apply business/training/tourism visa through your business from remaining 20-30 lakh. I want you to try this and let me know if it works. If you fail to obtain visa, you still lose nothing because you still own the business. I think, first few people will be successful with this idea until authorities will find out.
Sujan ji, what you think of this idea? Please highlight this comment if you think it’s a good idea.
Kai hudinna hajur 😢
No one will give that amount of ऋण to start business in Nepal!😅
Basai sukhmaya banna pugos hjr ko dherai ydd aako xa miss you
Thanks bro for this informative vlog hope it will be more reliable to every people from different that illegal travel is dangerous
धेरै छाेटाे समयमा पुगेछन भाइ।दलालले मागेकाे बेला खुरुखुरु पैसा दिने परिवार प
रेछ धन्य ।
Nicely presented
Hardwork and persistent always payoff ( always choose life and family instead of money)
फिल्म काे जस्तो दर्दनाक कहानी साह्रै दुख लाग्यो 😖
हामी नेपाली को दुखं नेपाल सरकार ले बुझ्दैन यस्तै हो अब पुग्नु भयो छ दुख गर्नुस तपाई को जिबन एक दिन अबस्य सफलहुनेछ
प्रस्तुतकर्ता भाई यो कथाको सकिन्छ भने पुरै डकुमेन्ट्री बनाऊनुस है।❤
Its hard to write any more comments.by listening Your struggle is heartbreakable and also enough for me. Hope you're reached successfully in your destination.❤❤ma bhaye mero lash aadha bato mai falne raicha😢
सारै दुखदायी जीवन यात्रा यही दुख नेपालमा गर्न पाए सुनै फल्थ्यो के गर्नु बिधीको बिडम्बना.....
यो सबै पिडा पछडि को मुल कारक भनेको नेपाल का भ्रस्ट राजनितिग्य हुन , यिनिहरु लाई २०८५ मा मार हानेर जेल मा सडाउनु पर्छ ।
Sundei dar lagdo 😢
ओहो कति छिटो पुर्याएछ, राम्रो दले रैछ यार। अमेरिकाको बसाइँ सुखद रहोस् ।
😂😂
येस्तो तरिकाले अमेरिका जानू भन्दा हलो जोतेर गाउँ घर मै खाने हो ढिडाे फाडा्े म त😁😁
नेपालीहरुको पुर्पुरो देशमा शुसासन र परदर्शी भिजन भएको (शासक) नहुनेले आफ्नो जन्म-थलो छोडेर विदेश तिर रोजगार गर्न जाँदाको मार्मिक कथाले दुखित छु तर पिडा सहन बाहेक गर्न केही सकिन्दैन।
Thanku for your information
Worth it hundaina..
Bro ko story sunda kasam kahali lagyo ma jiwan ma jadina yesto risk liyera baru india janxchu😅
यो साथीले अझै मुनामदन पढ्नुपर्छ।
कठै ! अहिले नेपालीको नियति । कहिले नपाएको दुःख नेपालीले अहिलेका भ्रष्ट शासकको निकर्मन्यताको कारण भोग्नु पर्यो । देशमा गरी खाने वातावरण छैन। जसरी भए पनि विदेशिने व्यथा ।
ल्यायौं हामीले राम्रो व्यवस्था ।
😢😢😢😢😢😢😢😢
Hi from Nepal 🇳🇵
Kasto exciting journey raicha 10 min samma
सम्बभये येसै को अर्को भाग पनि बनाउनु होला ।५महिना को बारेमा।
❤ BAFRE BAFRE . SAHRAI INTERESTING. YESKO TA FILM BANAUNU PARCHA .🎉
Saha rukh khan ko Dunki banaxa ta
God bless you dai😢
यस्ता शरणार्थी बन्न जाने ब्यक्तिकाे काम छैन।देशकाे नागरिकता त्यागेर शरणार्थी बन्न ठुलो मान्छे भएछाै।
मालई लाग्छ यश बिचमा सायद कयौ नेपाली हरु गावब पनि हुन सक्छन् हामीलाई पो थाहा हुदैन तर साच्चिकै गहिरिएर खोज्ने हो भने कति मरे पनि होलान ।। बिचरा मेरो देशको गरिब जनताहरु कुकुरको मराई कति जनाको भयो होला सम्झिदा पनि जिउनै सिरिंग हुन्छ😢😢
संसारमा देश भनेको अमेरिका मात्रै हो । त्याहाँ काम गर्नु पर्दैन । अमेरिका पुगेपछि मर्नु पर्दैन अजम्बरीको बुटी छ ??? मान्छेहरु आफ्ना लागि आफै दुख बेसाउँछ । अमेरिकामा भन्दा त सुख स्वर्गमा छ त्यतातिर जान कोही खोज्दैन किन होला ।
Ta mugi le vukyako jasto hunxa Ra jindagi bauko putkhaule sampate ma ramairaxas mugi😡
O my God...Dhukha ko pani sima hun6ni ...Hau ..
सुजन भाई तिम्ले अलि हेपेर बोल्योउ मुजि😢😢😢
I really feel for Nepali people with the hardship they go through all for seeing the better opportunity and future. This is really very unfortunate. And recently, there is a movie coming up named Dunki which kinds of resembles to going to UK using Donkey(Illegal method). We already have a story of our nepali friends which should slap our Nepali govt. if they are shown of this.
this does not only happen to Nepalese people. there are hundreds and thousands of Chinese and Indian illegal immigrants staying in the US even though China and India are considered one of the most highly developing nations.
एकबारको जुनि हो यत्ति सम्मको रिक्स लियर चैँ नगएकै जाती मर्नेबाँच्ने कुनै ठेगान रहेनछ।धन्न बाँचेर पुग्नु भएछ तपाईँ
So sad journey! Sending prayers 🕉️🙏
Next part chahiyo
Omg Kati dhukha le pugni vayeko 😰😰🙏🙏
किन आफ्नै घर ऑगनमा बसेर ब्यसाय गर्नुको सट्टा गोरो र गोरी हेर्ने अनि त्यहाँको रमझम हेर्ने रहरले गएको हो भने हामीले आर्शीवाद दिने कुरा आएन ॥ यो महानुभाव को यस्तो के शिप थिएछ त उमेरिका जानै पर्ने ।
डंकी फिल्म त्यतिकै बनाएको हैन रहेछ। डंकी फिल्म एउटा यतार्थ कथा हो सुजनजी।
प्र.मं युवा श्रमजीबी/सीप तथा उर्जावान,बृत्तिबिकास कोष खडा गरेर पहिलेको फ्रिज अरबौ रकम यस्तै पिडीत भाईबहिनीहरूको रोजगार तथा लागेको ऋणमा नेपाल सरकारले जिन्सी जग्गाघर वा शिक्षा सर्टिफिकेट धरौटी राखेर ३०-४०%रकम शीघ्र उपलब्ध गर्ने कानून बनाई आफ्ना नागरिकलाई सपोर्ट गरौ।
He vagawan🙏🙏berojgari samasyale garda hami nepali youwaharu aafno jiu siyoko tuppoma rakhera budesinu baddheta
Hami nepali haru yeti derai dukha paudapani buddima birko kahile kholindaina
No pain no gain men have good stay in usa
मेरो दाइ जसतो लागेको😢😢😢😢
65 लाख तिरेर अ्मेरिका आएका नेपालका गरिब हरु 😅
Nepalmani khai garuhi babu naniharu❤❤
Heart touching story
यो कथा मा एउटा movie बनाउनुपर्छ
Om Jaya hosa
यी दाजु पक्कै दंगाली हुनुपर्छ आवाज त्यसतै छ
Sure
dang ,Tulsipur ko bhai hun
Naya youtuber koko hunuhunx ekarkalai suport garau hai
यत्रो मोटो रकम खर्च गरिगरि अप्ठेरो बाटो अमेरिका जानु बेकार हो अ अस्ती भर्खर वडा अध्यक्षको छोरा बितेको समाचार अाएको थियो सायद यस्तै कारणले बितेको हुनुपर्छ
Dammi
किन अमेरिका भन्दै मा मरि हात्ते गर्छन् नेपाली मै ले त एकदम लोभी अमेरिकनलाई लेखेको छु गल्फ तिर आऊ भाई काम गरे दाम हुन्छ पेट पालनि।
Sahi ho bhognu bhako kura pahila Germany ma ni kehi Nepali Daju bhai Haru Aunu Bha ko thyo Yasari kura garnu hunthiyo
भाइको अनुहार देखाउनु पर्ने थियो नी
Katha dardanak xa. k garne tyoi kam bidesh gayera gare ramro afno deshma naramro.
Purai bhayana dai ajai banaunu paro