भैंसी गोठालो सिस्ने गाउँपालिका वडा नं २ प्वाङ रुकुम पुर्व (बुकी पाटन ) २०८१/०५/१६ Himalayan views
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- नमस्कार सबै जनालाई मेरो नाम रमेश घर्ती मगर हो । मैले एउटा नयाँ भिडियो लिएर आएको छु । यहि पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका वडा नं २ प्वाङ मा रहेको
एकदमै हरियाली सुन्दर बुकी पाटनमा रमाइलो गरेको यहि दृश्यमा हेर्न सकिन्छ। यहा करिब ५० थिए। साथै म बाहेक २ जना गरि ३ जनाको रमाइलो गरेर यस बुकिमा दिन बिताइयो । त्यही सम्झनामा मैले यो भिडियो अपलोड गरेको छु।
मलाई आशा छ तपाईँ हरुले यस भिडियोलाई माया गर्दिनु हुनेछ भन्ने पुर्ण आशा राखेको छु। म बाट केही गल्ती भएको रहेछ भने म सबै माझ क्षमा चाहन्छु।
साथै मेरो युटुब च्यानललाई सस्क्राइब गरिदिनु होला।
Nice view
Thanks 🙏😊