गाई पालेर ३ करोड ५० लाख डुबाएका किसान,अब के गर्छन ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2025

ความคิดเห็น • 317

  • @KushalPun-pg9br
    @KushalPun-pg9br หลายเดือนก่อน +110

    कति हिम्मत वाला छोरा तीन करोड डुब्दा पनि अझै हिम्मत हार्नु भयको छैन छोरा भय पछि यस्तै हिम्मत वाला हुनु पर्छ good धन सम्पती भन्ने चिज घुमी रहने चिज हो तकै ठाउँ मा रोकिदैन

    • @SurajKumar-tg1le
      @SurajKumar-tg1le หลายเดือนก่อน +1

      @@KushalPun-pg9br भेंडा बूद्धि

    • @homraj8230
      @homraj8230 หลายเดือนก่อน

      @@KushalPun-pg9br Yeta chor Dekhi sabadan hunu hola .. anudan khayar xodeko farm. Ho yo ...

    • @maitarajlimbu6900
      @maitarajlimbu6900 28 วันที่ผ่านมา +3

      @@KushalPun-pg9br Daju hajur great person hununxa. Be strong Daju. Bhutanese refugee from Denmark

    • @PinkFloydsfan
      @PinkFloydsfan 23 วันที่ผ่านมา

      3 crore ma Kathmandu ma dami ghar aaucha ..j kura ni face value ma linu hudauna k..kasaile 3 crore bhan6 bhane usle 30 lakh bhaneko bhanera bujhnu par6.

  • @ishwartamarakar7658
    @ishwartamarakar7658 3 วันที่ผ่านมา +1

    जति जे गरेपनि अनुहारमा हाँसो छैन भित्र मनमा चाहिँ धेरै पीडा छ दाईको

  • @yam_rumba
    @yam_rumba 29 วันที่ผ่านมา

    साहसी अनि सकारात्मक बिचार साथै खुशी देखिने महान क्षमता रहेछ दाइ हजुरमा !आगामी दिन राम्रो होस् !!शुभकामना !!!!❤❤
    यो channel टिमलाई धन्यवाद !!❤❤❤❤

  • @Motivationsk-o2l
    @Motivationsk-o2l 20 วันที่ผ่านมา +2

    सबैभन्दा ठूलो कुरा हिम्मत हो ।

  • @narayanojha3617
    @narayanojha3617 25 วันที่ผ่านมา +10

    यो र यस्तै प्रकृति का सुन्डमुसुन्ड हुन देश लाई खरानी बनाउन सफल झोले । यसले 15 लाख लगानी गरेर 3 करोड 35 लाख झ्याप हानेको छ राज्यकोस बाट

  • @BULLBAZAR
    @BULLBAZAR 27 วันที่ผ่านมา +2

    सलाम छ तपाईँको हिमतलाई तपाईँको यो हिम्मत देखेर मनमा केही गर्ने आँट जागेर आउँछ अथवा गर्दै गरेको कामलाई अझै बल गरेर अघि बने आठ दिलाउँछ तपाईँ जस्ता हिमतीलाई व्यक्तिका भिडियोहरू हेर्दाखेरि ❤ मैले पनि सानो ठूलो लगानी केही क्षेत्रमा डुबाएको छु

  • @K.Update851
    @K.Update851 หลายเดือนก่อน +21

    गाई पालन बाट नै मै ले पनि 12/15 लाख डुबाको हो 😢😢 अहिले कफि खेती लाई प्रोत्साहन गरेर 100 रोपनी जग्गा मा सुरुगरेको छु अब केही बर्ष मै कफि बाट राम्रो आम्दानी लिनेछु।

  • @beepinshah
    @beepinshah หลายเดือนก่อน +4

    Kati mitho boli, tapai ko harek sabda haru ma salam xa 🫡
    Bro you will raise again🎉❤

  • @sabinarasaili8824
    @sabinarasaili8824 หลายเดือนก่อน +5

    किसानमारा नीति हाम्रो देशकाे😢😢

  • @kailashpatirai
    @kailashpatirai หลายเดือนก่อน +1

    सारै राम्रो फार्म रहेछ। खाद्यान्न सबैभन्दा महत्वपूर्ण बस्तु हो। त्यसैले पनि यो फार्मको भबिस्यमा उत्तर उत्तर उन्नति र प्रगति होस्। 🙏🙏

  • @BhanuBhattarai-f8m
    @BhanuBhattarai-f8m หลายเดือนก่อน +16

    तपाईकाे बाेलिबाट प्रष्ट हुन्छ तपाईं चतुर कृषक ,तपाईले नसकेकाे त्यहा त्याे भाडामा अरु गएर कुनै धन्धा अपनायाे भने पनि खरानी बन्छ।बरु बेच्ने चाहिँ हाे भने बसाेबास गर्न म खरिद गर्छु दाम सुनाउनुस त?

    • @ansugharti2571
      @ansugharti2571 หลายเดือนก่อน +1

      @@BhanuBhattarai-f8m 3.5 cr

    • @Sohi_Gamerzz
      @Sohi_Gamerzz 22 วันที่ผ่านมา

      @@ansugharti2571 yati ma Kathmandu Mai Ghar hunxa ni

  • @연-n4v
    @연-n4v 25 วันที่ผ่านมา

    Be strong sir hajur jastoo lai dekheraa sarkar parrti dheraii gunaso chaa

  • @NarGurung-g3u
    @NarGurung-g3u หลายเดือนก่อน +10

    मैले पनि भैंसी पाल्न मा आज भन्दा ६ साल पहिला ५३ ,५५ लाख जति ज्वाम पारेर अहिले uae तिर गर्मी खादै हो

  • @hirathapa8700
    @hirathapa8700 หลายเดือนก่อน

    Jaynmara sarkaar ysti ho doukha layo danybad

  • @suryathapa5785
    @suryathapa5785 25 วันที่ผ่านมา +12

    याे एमाले को झोले रहेछ आफ्नो पैसा दुबेको रहेन्छ क्यारे भ्रष्टाचार गरेको पैसा र एमाले सरकारमा हुदा अनुदान कति झ्वाम्म परेयो त्यहीँ पैसा दुबेको रहेछ यसलाई के को पिर आफ्नो दुख गरेर कमायको पैसा डुब्ने भए अहिले यो केटो यमलोगमा पुगि सक्थ्यो भ्रष्टाचार र अनुदान पायको पैसा रहेछ केटो खुशी नै छ

  • @buddhishrestha9231
    @buddhishrestha9231 หลายเดือนก่อน +1

    कुरा त निकै मिठो गर्दो रहेछ

  • @sanjitmali108
    @sanjitmali108 หลายเดือนก่อน +13

    ३ करोड ५० लाख कति हो था छ र??? तेत्रो त डुबायेन होला हेर्दै गफ मात्र बडि हान्ने जस्तो छ येस्तो चतुर मान्छेले नि त्यतिको पैसा त फ्याकेन होला हो । यहाँ केही न केही गोल्मोल छ हो । सर्कारी अनुदान झुआम पार्ने चल्खेल त होइन ???

    • @yamsarumagar8527
      @yamsarumagar8527 หลายเดือนก่อน

      ठुलो व्यावसायिक गर्ने तीन करोड हैन अर्ब दुबेको छ अहिले नेपाल् मा तिमि हामिलाइ तीन करोड धेरै हुन्छ एउटा् फम नै खोल्न लाई सानो तिनो लगानिले खोल्न सक्दैन

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 หลายเดือนก่อน +2

    देश बेच्न लेयाएको गणतन्त्र हो

  • @Gaulesindhuli
    @Gaulesindhuli หลายเดือนก่อน +4

    तपाईं त असफल हुनु भो वार्षिक ६ लाख तिरेर हामी कसरी सफल हुनु राज्यको हालत 😢😢😢😢😢

  • @RoziMagar-q6q
    @RoziMagar-q6q หลายเดือนก่อน +1

    जग सारै राम्रो छ गाई पालन होइन यो जग मा खसी बाखा राग लगानी अनि सब्जी खेती गरो भने उत्तम हुन्छ जले गरे पनि राम्रो होस हजुर हरु को ❤

  • @bhandaridhaku7672
    @bhandaridhaku7672 หลายเดือนก่อน +3

    बहुत बाठो रैछ यार बुढो

  • @Katuwal_Maelo1
    @Katuwal_Maelo1 หลายเดือนก่อน +4

    कुखरा व्यवसाय गर्थे म पनि ५ वर्ष पहिला तर असफल भए र वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा security कार्यरत छु सोच्दैछु अब केही सालपछि नेपाल फर्केर फेरि कृषि नै गर्ने उद्देश्य छ मेरो 🙏

    • @renaisserai4146
      @renaisserai4146 หลายเดือนก่อน

      Korona dengule ho gare hola

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 11 วันที่ผ่านมา

    हीम्मत हाल्नु हुदैन एक दीन अबस्य सफल ता मील्छ🎉🎉🎉❤

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 16 วันที่ผ่านมา

    आवाज त फिलिम को ब्याक भ्वाइस मा राख्ने जस्तो रैछ दाजै को❤

  • @yamsarumagar8527
    @yamsarumagar8527 หลายเดือนก่อน +1

    नेपाल् मा तपाईंको मात्रै हैन तपाई त धन्न खोट सम्म बेच्न भ्यएको रैन छ नत्र नेपाल सबै ब्यसायिक दुबान मा छ

  • @Marsh-cr7up
    @Marsh-cr7up 22 วันที่ผ่านมา +2

    यो राज्यले नै गरी खान दिँदैन । 😢😢😢

  • @SundarDhital-q1z
    @SundarDhital-q1z หลายเดือนก่อน +3

    म साँच्चै हत्या हिंसा आतंकको समर्थक त होइन तर द्वन्दकालमा माओवादीले जसरी आर्मी पुलिसका अफिसरहरु छानीछानी हत्या गर्यो किन गर्यो भनेर म अहिले सोच्दै छु। आइजीपी बसन्त कुँवरको दोधारे नीति देख्दा त्यही रवि गृहमन्त्री हुँदा निर्दोष हुने आज अर्को हरि लठ्ठ गृहमन्त्री हुँदा रवि दोषी हुने

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 25 วันที่ผ่านมา

    हस सर हजुर हरु लाई पनि धेरै धन्यवाद अमुल्य समय को लागि😊😮❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน

    यो देश चलाउने नालायक हरु असफल हुन किसान मारा मजदुर मारा सरकार

  • @Shiva-ko7wh
    @Shiva-ko7wh หลายเดือนก่อน

    अब बाख्रा पालन गर्दा राम्रो होला , बोका बाख्राको माग धेरै छ नेपाल मा।

  • @PremBahadur-f5h
    @PremBahadur-f5h 17 วันที่ผ่านมา +1

    कामदारलाई राम्रो तलब सुविधा दिएर दूध बिक्री वितरणको लागि व्यापक प्रचार प्रसार गरेर निरन्तर दिन सके संभावना हुनेछ

  • @razaymiringching1879
    @razaymiringching1879 27 วันที่ผ่านมา +1

    हरेस नखानु,हिम्मत राख्नु आफ्नै ठाउँमा छ
    तर मन त सफलताको, जीतको, खुशीको
    कथा सुन्न देख्न पाउदै हर्षित हुने|
    वहाँको कथा हेर्दा दु:ख लाग्यो😥

  • @KailashKoiral
    @KailashKoiral หลายเดือนก่อน +4

    लोकल कुखुरा कालिज बाख्रा गाई र भैसी पालन र होमस्टे र फार्म स्टे चलाउने मल मासु तरकारी किवी विक्रि गर्ने गरी विविधिकरण गर्नुपर्छ

    • @JanakHimali
      @JanakHimali หลายเดือนก่อน

      बजार हुनुपर्छ गफ गरेजस्तो छैन

  • @GumansingKhatri-je5sq
    @GumansingKhatri-je5sq หลายเดือนก่อน +3

    जनताको करको दुरपयोग हो पकैपनि यो भुसिया कुनै पाटिको झोलेहो नेपाल मा सर्कारि बजेट वा सर्कारले गरनेभनेकोन्इ यइहो कामगर्ने किसानलाई लगानि होइन गुन्डागर्दीमा र नेताहरुको चाक्किरि गर्न झोलेहरुमा हो यो किर्सि क्रान्ति होइन हामीले तिरेको कर को दुरुपयोग गरेको हो

    • @mbsubba3379
      @mbsubba3379 หลายเดือนก่อน +1

      १ समय नेकपा एमाले को जिल्ला सचिव हो।अहिले सायद राजनीति मा निष्क्रिय होला

  • @parbinshrestha1093
    @parbinshrestha1093 23 วันที่ผ่านมา +3

    चतुर कृषक हुनुहुदो रहेछ ।।अरु लाई फसा उन नखिज्नुस भादा मा दिएर।।

  • @rameshsunar9545
    @rameshsunar9545 13 วันที่ผ่านมา +1

    नेपालको हालत यस्तै छ केही गर्न खोज्यो विदेश जान बाध्य बनाउँछ 😢😢

  • @creativenepal6626
    @creativenepal6626 หลายเดือนก่อน +5

    भाडा धेरै भयो। 6 लाख मा तराई मा 200 रोपनी भाडा मा पाइन्छ। कुरो खाली गोठ को हो। तराई मा ट्रयाक्टर पानी बाटो सबै सुविधा हुन्छ

  • @ganeshtamang8903
    @ganeshtamang8903 27 วันที่ผ่านมา +9

    कुन पार्टीको कार्यकर्ता हुन् यी दाई, अनुदान चाहिँ टन्नै लिएर छोडेजस्तो छ ।

    • @sajan8504
      @sajan8504 27 วันที่ผ่านมา +2

      Kuro yehi ho muji thopada herda pani 3carod lagani garla jastai dekhiyo hahaha,vaku lutexa sarxari anudan ko bachet chai yeso kura bujda chai

  • @kaidechrailama609
    @kaidechrailama609 หลายเดือนก่อน +1

    मेरो अनुभव अनुसार हामीले हरेक काम कुरा गर्दा अत्यन्तै सानो लगानी वा सानो रुप बाट सुरु गर्नु पर्छ र ब्यापार ब्याबशायमा सफल तै ब्याक्ति हुन्छ जो स्वस्थ खानपिन (यो अत्यन्तै सस्तो पनि हुन्छ) मात्रै सधैं लिनु हुन्छ। अब अरुको अनुभव फरक पनि हुन सक्छ 🙏🙏

  • @subashbasyalyt2168
    @subashbasyalyt2168 หลายเดือนก่อน +5

    ठाउँ हेर्दा खेरित 2लाख पनि आउँदै जस्तो छ हो दाजु कोही पनि साथी भाई हरु नफस्नु होला
    31:43

    • @barnatho8331
      @barnatho8331 หลายเดือนก่อน

      होता🤣

  • @ganeshbahadurshrestha9514
    @ganeshbahadurshrestha9514 หลายเดือนก่อน +2

    राज्य असफल भाको देस मा येस्तै हुन्छ ।हिम्मत नहार्नुस।

  • @MrSuraj989
    @MrSuraj989 29 วันที่ผ่านมา +1

    मुस्कान चाहिँ मिठो छ दाइको😂

  • @bidurthapa5404
    @bidurthapa5404 หลายเดือนก่อน +1

    नेपालमा कृषि आयोग गठन हुनुपर्छ अनि मात्र किसानहरूको भविश्य सुरक्षित र उज्यालो हुन्छ यदि कृषि आयोग थियो भने यति ठुलो लगानी गरेको एउटा किसान यसरी एकाएक सुकुम्बासी बन्नु पर्दैन थियो ।किसानले उत्पादन गरेको उत्पादन बिक्री र बजारिकरणको व्यवस्था सरकारले लिनुपर्छ यदि यसलाई सरकारले कृषि उपजको जिम्मा लिदैन भने उसलाई पनि आयोगले कार्वाही गर्ने व्यवस्था हुनुपर्छ ।अनि मात्र नेपालमा युवाहरु कृषि व्यवसायमा आकर्षित हुनेछन ।

  • @काठमान्डौ
    @काठमान्डौ หลายเดือนก่อน +1

    हिम्मत भएको मान्छे हुनुहुँदो रहेछ।करोड डुबे पनि उकास्ने बुद्दी भएको व्यक्ति।

  • @shreyasvlog2263
    @shreyasvlog2263 26 วันที่ผ่านมา +2

    यति ठूलो रकम डुब्दा समेत मुहारमा मुस्कान देखिनु विरैले देख्न पाइन्छ।मुटु चाहिँ साच्चै दह्रोलो नै रहेछ म...सलाम छ हजुरलाई।

  • @ramrai7894
    @ramrai7894 23 วันที่ผ่านมา +2

    कुरासुनेर सारैदुखलाग्यो तरम केनै गर्नसक्छुर केबल दुख।

  • @ritraut6114
    @ritraut6114 หลายเดือนก่อน +3

    जुन सुकै पेसा गर्दा पनि थोरै लगानि बाट सुरु गर्नु पर्छ

  • @barshaban4960
    @barshaban4960 หลายเดือนก่อน +3

    हाम्रा धेरै कृषक दाजुभाईहरुको मूल समस्या नै राम्रो र व्यवस्थित बजारीकरण नहुनु नै हो।

  • @shayamdai5415
    @shayamdai5415 28 วันที่ผ่านมา

    सरकारनै असफल हैन किनकि सरका गरिब काे नै घाँटी नमाेठेर रगत चुस्ने धन्दा भन्दा अरु केही साेचै छैन भन्दा फरक पर्दैन।

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 หลายเดือนก่อน +7

    अनुदान कती झ्वाम पारियो त मित्र?

  • @maitarajlimbu6900
    @maitarajlimbu6900 28 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤ keep it up Daju.

  • @sargamale7549
    @sargamale7549 หลายเดือนก่อน +7

    भैंसी पाल्न ठिक हुन्छ बरु।दूध पनि बेच्ने पाडा पाए राँगा बनाएर बेच्ने पाडी पाए माउ बनाउने दूध दिएर सकेपछी अथवा भनेजती दूध नदिए काटेर मासु बेच्ने फाइदा होला नहोला घाटा त हुँदै हुन्न

  • @chinmagar8520
    @chinmagar8520 หลายเดือนก่อน

    ठाँउ त सारै राम्रो रैछ।

  • @RamkumarAdhikari-o2b
    @RamkumarAdhikari-o2b หลายเดือนก่อน +3

    गाराे छ एस्ता धेरै छन त्याे मध्ये म नि एक हाे 😢😢😢😢

  • @korokailarai1317
    @korokailarai1317 23 วันที่ผ่านมา +1

    He was such a aspiring as well as admiring men therefore he was himself great N best farmer he never give up

  • @Trichandra_official
    @Trichandra_official 29 วันที่ผ่านมา +4

    मैले नि कुखुरा पालन बाट करिब 12/15 लाख डुनाको हैन गाडे त्यो पनि आज भन्दा 15/16 बर्ष अगाडि । त्यसैले भन्छु हामीलाई गरि खान दिदैन राज्यले बिदेशै जाउ मलाइ पठाउ भन्छ किसान मारा राज्री छ हाम्रो ब्यापारी पोस्ने देश लगानी गरेर केही नगर्दा हुन्छ यहाँ

  • @SeseLimbu-k6w
    @SeseLimbu-k6w 29 วันที่ผ่านมา +2

    त्यति धेरै जग्गा रैछ,बाख्रालाई प्राथमिकता दिन सल्लाह गरे तपाईंलाई।
    हिम्मत हार्नु हुन्न,Elon musk पनि धेरै चोटि असफलता भएरपनि हार नमान्ने मान्छे हो। आज संसारको एकमात्र सफलता भनेर चिनिन्छ Elon musk लाई।

  • @chunahanglimbu
    @chunahanglimbu หลายเดือนก่อน +2

    Dherai ramro malai yo thauma bebasaya garnu man thiyo tr vada mahang voni sir

  • @ReshamLalB.K1522
    @ReshamLalB.K1522 หลายเดือนก่อน +6

    समथर भूभागमा त कृषि गर्न छाडिसके नेपाली ले।अझ त्यो भिरमा वार्षिक छ लाख भाँडा तिरेर कुन मुर्ख ले गर्छ कृषि , पशुपालन।के नेपालीलाई जग्गा को कमि छ र?

    • @SUDINSADASHANKAR
      @SUDINSADASHANKAR 29 วันที่ผ่านมา

      @@ReshamLalB.K1522 yakdum .Sahi kuro ..maele ni tehi socheko

  • @Raideriman
    @Raideriman 27 วันที่ผ่านมา +2

    मान्छे बोलेको सुन्दा त कोशी प्रदेशको मुख्य मन्त्री हुनु पर्ने जस्तो लागेउ,कहाँ कृषि तिर हात हाल्नु हुन्छ,,?

  • @HemRodung
    @HemRodung 28 วันที่ผ่านมา +2

    जब सम्म भारत बाट खाद्य पद्दार्थ आयात भैरहन्छ तबसम्म नेपालको कृषि व्यावसाय सफल बन्दैन। कृषि उत्पादन हरु कौडिको भाउमा पनि बिक्री हुदैन।

  • @OmNama-z3d
    @OmNama-z3d 12 วันที่ผ่านมา

    दाईको हिम्मत सङ्गै गर्ने अथवा गर्न खोक्दा पनि न सकेको बोली शैली र सङ्गै शब्द चयन ठिक लाग्यो
    यहि नै हो जिन्दगी र केही कुरा सहनु नि पर्यो केही कुरा आत्माग्लानी संवत् त्याग दिनु सुईकार्य गर्न पर्यो
    ठिकै हो तपाईं सङ्गै म पनि छु असफल को कथाको पात्र हामी सङ्गै धेरै छन अरु पनि तर ! ! ?

  • @tbhutia2063
    @tbhutia2063 29 วันที่ผ่านมา +2

    I salute this gentleman. He lost his investment of 3 corer and still doesn’t seem to be down and troubled. His spirit is still high with such a positive personality. I wish him good luck and sending him and family thoughtful prayers for his health and hopefully someone will give an offer for his ancestral land.

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 29 วันที่ผ่านมา

    राम्रोसँग पुर्बाधार र ब्यबसायिक ब्यबस्थापन गर्न सकिएन भने यो पेशाबाट डुब्न धेरै समय लाग्दैन ।

  • @dipeshgiri9777
    @dipeshgiri9777 26 วันที่ผ่านมา

    Great personality ❤❤❤

  • @rossiross9835
    @rossiross9835 27 วันที่ผ่านมา +6

    One suggestion for you no offense “Sell your Property because you don’t feel well and confidence “
    You said you have some health issue. Enjoy your life with family.
    Don’t be too greedy 🙏

  • @paudeldwarika9470
    @paudeldwarika9470 21 วันที่ผ่านมา +1

    हो यो देश मा कृषि/ पशु पालन मा सफल हुन धेरै गह्रौ छ। तर लगानी हेर्दा र उहाँ को कुरा सुन्दा पौडेल दाजु ले अलिक बढी नै नोक्सान भन्नू भयो कि? लगानी गरेर बिच मा छोडनु ठुलो गल्ती ।

  • @BasantTila
    @BasantTila หลายเดือนก่อน +1

    असल मानिस लाई सजिलो छैन तर कोरोना र राज्य मुख्य बाधक बने

  • @techprosolution23
    @techprosolution23 26 วันที่ผ่านมา

    Enjoy ko pato banaune thau ho - retire life with nature , i like it

  • @devlimbu7912
    @devlimbu7912 หลายเดือนก่อน

    नेपालमा गाई गोरु बेच्नु पौनु पर्ने सरकार मार्फ अनुमति नियम्वहुन्नु परो किसान मार्मा परि रा छ इन्डिया बङ्गला सम्मको व्यापार बेबसाय भयो भने राम्रो आमदान हुन्छ

  • @user-nx5jj3iz2v
    @user-nx5jj3iz2v หลายเดือนก่อน

    3 करोड त 3 हजार भए जस्तो कुरा गर्यो दाइ ले त ठाउ खासै उपयुक्त छैन

  • @puransubba5799
    @puransubba5799 19 วันที่ผ่านมา +1

    बोल्ने शैली आसाद्य्याइ राम्रो लाग्यो।तर ब्याबसाय चाइ डुबेछ।

  • @santoshshrestha591
    @santoshshrestha591 หลายเดือนก่อน

    So brave, I appreciate him, even, he is in this much amount lost. Be strong be happy.

  • @roshankckhatri1236
    @roshankckhatri1236 28 วันที่ผ่านมา +4

    कुन पाटीको हो किसान दाजु अनि यत्रो पैसा नोक्सान हुदा नि खुसी देखिने त कि पाटीको कि २ नबरी हुनुपर्छ ?🤔

  • @TaraBahadurKoirala
    @TaraBahadurKoirala 26 วันที่ผ่านมา

    यो देशमा सरकार छैन

  • @RoyalNepal-z5y
    @RoyalNepal-z5y หลายเดือนก่อน

    Aalaichi parajibi khalko plant ho so aalaichi sangai aru falful ko biruwa lagauna saknu bhako bhayae ailay yo sundar krisi farm bechna pardaina thyo..j hos sabai ramro hos ..himat lai salam cha mero dai

  • @kumardangirawat
    @kumardangirawat หลายเดือนก่อน +1

    मुस्कान मीठो दाजु को

  • @explorenepalyoutubechannel
    @explorenepalyoutubechannel 20 วันที่ผ่านมา +2

    मानिसहरू गोहिराहि ठाउँमा डुबेको सुनेको थिए अब यो ६ लाख भाडा तिरेर दुर्गम उचाईमा पनि डुब्ने काम गर्नु राम्रो देखिँदैन | कि कसो? ६ लाख मा ३ लाख थपेर घरजग्गा आउँछ त!

  • @ネパール人-eg8nq
    @ネパール人-eg8nq 24 วันที่ผ่านมา +3

    फटाहा!
    कागती रोप्न नमिल्ने ठाउमा राज्यको रकम झ्वाम पारेर।

  • @Roblox4lifeforever
    @Roblox4lifeforever 6 วันที่ผ่านมา +1

    aaba banus prajatantrik looktantrik ganatantrik bichar dhar ka baristhe samaajsebi aani hajur kopaisa recover garnuhune cha samridha naya Nepal ma

  • @arunshrestha4974
    @arunshrestha4974 หลายเดือนก่อน +3

    नमस्कार कार्यक्रम संचालक ज्यु 🙏
    दिगो कृषि तथा पर्या- पर्यटन उद्यम सम्बन्धि प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका कुराहरु पनि राखम न ! धन्यवाद !

    • @Krisbt-k8h
      @Krisbt-k8h หลายเดือนก่อน

      Number ?? 🙏❤

    • @mushroomseednepal
      @mushroomseednepal หลายเดือนก่อน

      @@arunshrestha4974 हुन्छ,सर म फोन गरेर भनिदिउ ?

  • @bhandaridhaku7672
    @bhandaridhaku7672 หลายเดือนก่อน +4

    घरमा आएको बेला लसुन खेती गरेको रे अनि बाहिर गएको बेला चाइ खसिले आफै घाँस काटेर खान्छन् ह

  • @SanjitRai-g2e
    @SanjitRai-g2e 23 วันที่ผ่านมา +2

    मान्छेले जुन कुरामा हात हाल्यो त्यस्लाई निरन्तरता दिनु पर्छ एक दिन पक्कै आफ्नो गन्तब्यमा पुग्न सकिन्छ ।

  • @Nowangtamang-z8t
    @Nowangtamang-z8t 18 วันที่ผ่านมา

    Sachcha krisak bhaneko uha ho. salam chha tapai surendra poudel sir lai. Nakkali krisak netako hangman bhako bhae karod gotala garisakthe. Tar dai imanadari bhaer bikna saken?

  • @saahirmainali
    @saahirmainali 27 วันที่ผ่านมา

    Brave man ❤😊

  • @homraj8230
    @homraj8230 หลายเดือนก่อน

    Hamro dang tir yasta chor haru dherai xan

  • @bikkiezgrg
    @bikkiezgrg หลายเดือนก่อน +1

    सफल बन्नु छ भने असफलताको कथा हेर्नुहोस। के कम्जोरी छ औलाउन सक्नुहोस र उपाय खोज्नुहोस् । सफलताको कथाले जटिलता र आईपर्ने समस्या खुलाउदैनन् ।

  • @Tharurajababu
    @Tharurajababu หลายเดือนก่อน +2

    यतिको जग्गा जम्मा ३,५०,००० भाडा तिरेर तराईमा गर्न सकिन्छ जहाँ दूधको मूल्य ६० रुपैयाँ कम्तीमा छ

  • @KajiRanabhat-v1b
    @KajiRanabhat-v1b 29 วันที่ผ่านมา +1

    राज्य हाक्नि तिमिहरुकै मालिक हुन अब मालिकलाइ भन्दा भै ग नि

  • @prembista2153
    @prembista2153 หลายเดือนก่อน

    संकै संका, ३ करोड ५० लाख को लगानी मा संका, के के मा खर्च भयो त्यती पैसा?
    ५३ रोपनीको बार्षिक ६ लाखमा संका, मासिक ५० हजार भाडै तिरेपछि बाँकी रहन्छ चैँ के?
    पत्रकार ज्यू किन यसरी असफल किसानको यती धेरै चर्चा गर्दै हुनुहुन्छ? संका, कतै यो विज्ञापन त हैन?

  • @startubenepal4927
    @startubenepal4927 หลายเดือนก่อน +2

    अनुदान हजम गर्नेहरु धेरै भए।

  • @mbsubba3379
    @mbsubba3379 หลายเดือนก่อน +15

    मलाई थाहा भयो।यो मान्छे १ समय नेकपा एमाले को जिल्ला सचिव हो।

    • @tekkarki8900
      @tekkarki8900 หลายเดือนก่อน +3

      party ko jhola na boke dalalharule baanchnai dindainan...

    • @g.bkulung4365
      @g.bkulung4365 หลายเดือนก่อน +5

      @@mbsubba3379 त्यसो भए आफ्नै पसिना डुबेको होइन होला ।

    • @completenepal238
      @completenepal238 29 วันที่ผ่านมา +3

      कम्तीमा ७/8 करोड कृषि अनुदान झ्वाम पारेको हुनु पर्छ किनकि एमालेको नेतो रहेछ!

    • @suprinsentertainment
      @suprinsentertainment 29 วันที่ผ่านมา +1

      @@mbsubba3379 Malai Pani testai lagyo anudan jhwam

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 25 วันที่ผ่านมา +1

      @@completenepal238 tyo ta tei ho ni... Milera khaye dubaye

  • @sentvchannel
    @sentvchannel 29 วันที่ผ่านมา

    नेपालमा गाई दुधको लागि होईन मलको लागि पालिने ठाउ हो दुधको लागि त् भैसी हो पाल्ने उल्टो उल्टो काम गरे पछि यस्तै हो /

  • @videoscollection9931
    @videoscollection9931 28 วันที่ผ่านมา

    J hos dai ko smile ani himat chai mannu parxa.
    Mo sng chai teti paisha vako vye bazar ma ghar kinerah room vadama didai khadai basthiye 😂😂 dimag .. nepal ma kirsi garey rah ubo lagnu rah nepal ma ramro neta pahunu usti ustai ho jasto lagxa malai chai.. kun bela bazar vau girxa thahai udaina ...

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 29 วันที่ผ่านมา +3

    पानिकै भाउमा दूध बेचिरहेका छौ हामी ईलामको भित्रि गाउहरुमा

  • @cristiano-w7d3z
    @cristiano-w7d3z 23 วันที่ผ่านมา

    मेराे दाइ

  • @nirakkhadka8423
    @nirakkhadka8423 28 วันที่ผ่านมา +7

    3 करोड त गफै हो 😂

    • @Naareyofficial
      @Naareyofficial 27 วันที่ผ่านมา +1

      @@nirakkhadka8423 70± cow lai 1.2 cr laghxa aajhai badi huna sakxa ani yetro gai ko milk rakhni vada machine kam garni manxey ma 80/90 lakhs laghxa ani tyo samrachana ma purai dhalan garna paryo, tin tetro xa, crops lagauni, mal jal, bijuli batti,
      Pani harek chij chainxa, hawa ma boleko xainan
      Aajhai kati saman maile xutaye hola tara kharcha laghxa 😌❤️

    • @sajan8504
      @sajan8504 27 วันที่ผ่านมา

      ​@@Naareyofficialfuteko akhale hernu 70 wata gai yo catejma kasari atinxa hou

  • @madantamang7688
    @madantamang7688 28 วันที่ผ่านมา +2

    अलिक धेरै ज्ञान लिनु भयछ ।काेराेना भन्दा अगाडिबाट नै छुर्पि र घिउ चलेकाे थ्याे है हजुर ।।गाई पालन गरेपछि दूध बेचेर हुन्छ त जति सक्दाे दूध लिने हाे अनि घिउ र छुर्पि सप्लाई गर्ने हाे नि ।। यक पटक सबै तिर बुझेर गर्नु भयकाे भय राम्राे हुनथ्याे।।

  • @tulachan5791
    @tulachan5791 หลายเดือนก่อน +3

    am interested to buy. Not lease.

  • @bhimprasadlimbu2829
    @bhimprasadlimbu2829 หลายเดือนก่อน

    ६ लाख भाडा त अत्ति धेरै भयो।
    पानी त मटरले तान्नुपर्ने छ जस्तो लाग्यो।