चितवन राष्ट्रिय निकुञ्ज, जङ्गल सफारी । गैंडा, बँदेल, मयुर, मृग Chitwan National Park Jungle Safari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2020
  • Jungle Safari at Chitwan National Park
    Stay inside your house and enjoy this video
    Karan Giri's Photography Page
    / karangiriwildlifephoto...
    Watch our other videos
    Previous video on chitwan
    ► • Chitwan Vlog || The Be...
    Dhurmus Suntali Stadium
    ► • Dhurmus Suntali Founda...
    Hetauda city, Sahid Park and Forestry
    ► • Hetauda Vlog || Makwan...
    Arun Valley, Tumlingtar, Khadbari
    ► • संखुवासभा, खाँदबारी र ...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...

ความคิดเห็น • 573

  • @susilale2702
    @susilale2702 4 ปีที่แล้ว +25

    हाम्रो अाफ्नै भूमिमा स्वर्ग छ भन्नूको गतिलो प्रमाण यो दृश्यहरूले मेरो मनमा नमेटिने गरि महशूस गरायो धन्यबाद सर लाई ।

  • @gyanmagar6060
    @gyanmagar6060 4 ปีที่แล้ว +14

    बिदेशी ले त्यसै लोभ गरेको हैनछ हाम्रो नेपाल , सारै राम्रो लाग्यो सर, धन्यवाद छ तपाईंलाई ।👍️👌

  • @nepaliboy4557
    @nepaliboy4557 4 ปีที่แล้ว +24

    धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो।
    दाजु जङ्गल वक गर्दा पछाडि को music नराखेर हिडेको आवाज सुन्न पाएको भए हेर्नेलाइ पनि आफू हिडेको जस्तो अनुभव हुन्थ्यो कि।।

  • @phanbahadur70
    @phanbahadur70 2 ปีที่แล้ว +5

    नेपाल र नेपालीको गौरव अनि स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षक गन्तव्य हाम्रो चितवन - राम्रो चितवन, मेघौली ।

  • @kumartamang8795
    @kumartamang8795 4 ปีที่แล้ว +11

    सारै मजाको रछ झन्डा सलाम छ हजुर लाई बिदेसमा बसेर रमाइलो देखनु पाईयो"""

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +9

    धन्यवाद हजुर लाई रास्टिय. निकुन्ज चितवन सौराह हेर्ने अवसर दिनु भको मा. घर मेरो मोरङ् हाल मलेशिया.

  • @channels2592
    @channels2592 3 ปีที่แล้ว +1

    लौ लौ बधाईछ सर तपाईको भिडियो मैले प्राए जसो हेरेकोछु !
    सोलुखुम्बु घुमेको, कैलाली बादि परिवार यस्तैहो भन्ने, घोडाघोडी ताल, र चितवान घुमेको सबै दृस्य हेरेकोछु मनकामना दर्सण घरको छत मा क्यामरा फिट गरेको सिराहा सप्तरीमा शर्पको बिष घोडा व्दारा बनाईन्छ भन्ने पनि र सबैभन्द राम्रो दृश्या द्रोण क्यामारा ले खिचेको सिन तपाईको राम्रोछ!
    तपाईको प्राएजसो युटुब हेर्छु हैत सर मेडाम फेरीपनि नमस्कार छ🌹🌹🌹🌹🙏🙏🙏🙏🙏😝😝😝😝😝
    सुपर भिडियो 💋💋💋💋💋💞💞💞💞🌹🌹🌹🌹😝😝😝

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว +6

    बोर लागेको बेला यस्तो भिडियो हालेपछि त रमाइलो नहुनेत कुरै भएन नि ... रमाइलो भयो

  • @gautampudasaini5162
    @gautampudasaini5162 3 ปีที่แล้ว +2

    तपाई को भीडीयो धेरै हेरे तपाई को जिन्दगी देखि मन नै लोभ्याउने छ अनि बोली पनि

  • @sherpalila2258
    @sherpalila2258 4 ปีที่แล้ว +6

    खुसी लाग्यो अति उत्कृष्ट भिडियो बनाउनु भको मा धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @dipchy1064
    @dipchy1064 4 ปีที่แล้ว +9

    धेरै राम्रो छ सर बाहिर बसेर आफ्नो देश को दृश्य हेर्न पाउँदा मनमा धेरै खुसी लाग्छ🙏

  • @nabarajrayamajhi7106
    @nabarajrayamajhi7106 4 ปีที่แล้ว

    सर अब चाहिँ तपाईँको भिडियोहरू त्यती हेर्न मन लाग्न छाड्यो किनकी तपाईँको भिडियोमा दृश्यहरू भन्दा पनि गफगाफ नै धेरै भेटीन थाल्यो...........

  • @dilnembangnembang6251
    @dilnembangnembang6251 3 ปีที่แล้ว +1

    ब्रेक फास्ट खाइ चाहिँ गजब लाग्यो। मलाइ त कता कता पिक निक खाको हो जस्तो पो लाग्यो।

  • @skgorkhali9474
    @skgorkhali9474 4 ปีที่แล้ว +10

    येहा येसरी घुम्न कति लागत लाग्दो रछ।
    सारेइ मन पर्यो मलाइ नि घुम्न जान मन लाग्यो।

  • @ashikaofficallamsal5669
    @ashikaofficallamsal5669 4 ปีที่แล้ว +2

    सबै जना चीतवन NaTional ParK GHumna AaUnu hola है धेरै राम्रो छ ⭐⭐🌟🌟🌟🌟👍👍👍🙏

  • @surendrakhadka3534
    @surendrakhadka3534 3 ปีที่แล้ว +1

    सबै भन्दा पहिले तपाईलाई धेरै धेरै धन्यवाद सर तपाईंको बोल्ने शैली धेरै राम्रो लाग्यो र त्यस माथि चितवन रास्टिय निकुञ्जको जिब जन्तुले मनै लोभ्यो

  • @arjunbhatta6618
    @arjunbhatta6618 3 ปีที่แล้ว +2

    आफ्नो जिल्ला भएर पनि अहिलेसम्म यस्तो स्वर्गीय अनुभुति गर्न पाएको छैन।तपाइँले एउटा राम्रै पाठ पढाइदिनुभयो।धन्यवाद सचिनजी।तपाइँको यो चितवन राष्टृय निकुञ्जको यात्रा विवरण यहाँ घुम्न आउन चाहने पर्यटकहरूका लागि अत्यन्तै उपयोगी छ। तपाइँलाई लाख लाख धन्यवादअहिलेको विषम परिस्थितिमा घुम्न सम्भव नभएपनि पछिसम्मको लागि यो भिडियो वर्णनले गाइडको काम गर्नेछ।तपाइँका अन्य भिडियोहरू पनि उत्कृष्ट छन्।

  • @someonecrezy
    @someonecrezy 4 ปีที่แล้ว +2

    सचिन सर एक पटक चितवन राष्ट्रिय निकुञ्जमा रहेको कसरा दरवार र घडीयाल प्रजनन क्षेत्र प्राय पर्यटकहरु देखाउने ठाउको दृष्य हेर्न पाईएको भए अझ सुनमा सुगन्ध झैं हुने थियो।

  • @mohankarala6853
    @mohankarala6853 2 ปีที่แล้ว +1

    धन्यवाद यस्तो प्रर्किइ बनाइ नेपाल दिनुहुनेलाइ

  • @dipaktamang166
    @dipaktamang166 4 ปีที่แล้ว

    अत्यन्तै राम्रो भिडियो , पहिलो भाग हेरिसके पछि निकैदिन कुर्नुपर्यो, दोश्रो भाग हेर्नलाई । तर खुसी लाग्यो । धन्यवाद राम्रो भिडियो को लागि । म मलेसिया बाट

  • @ishaanbhandari5720
    @ishaanbhandari5720 4 ปีที่แล้ว +1

    Kati sundar x hamro desh.bibhinna prajatiko pangchhi ra janawar x. Tar yasko mahatyo ra samrakshen ma chaso rakhdain sarkar.

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 ปีที่แล้ว +9

    सचिन सर यस्तो विषम परिस्थितिमा पनि जानकारीमुलक भिडियो बनाएर हामी दर्शक माझ ल्याइदिनु भयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद! आफ्नो विशेष ख्याल गर्नुहोला। र यहीँ भिडियो मार्फत म सबैलाई आग्रह गर्न चाहन्छु। अहिले #LOCKDOWN को अवस्था छ। यसको सबैले पालना गरौं। यो हाम्रै स्वास्थ्यको लागि हो। यसको अहिलेसम्म खोप तथा औषधि बनेको छैन। हामी होम क्वारेन्टाइनमा बस्नुनै यसको उपचार हो। यसलाई हल्का रूपमा नलिउँ। अहिले स्वास्थ्यमा शक्तिशाली मानिएका देशहरु कोरोनाको चपेटामा परेका छन्। झन् हाम्रो जस्तो मुलुकमा फैलियो भने अवस्था भयावह हुन्छ। त्यसैले सबै सचेत बनौं।

  • @rajgautam7079
    @rajgautam7079 4 ปีที่แล้ว +1

    ma chitawan batai herdaichhu...................yo thau ghumeko pani chhu bt.... yati dherai enjoy gareko thiyana.......yati dherai chij hernai baki raichha.....feri janu paro.........................thank you sachin sir......for this video

  • @gopalgurung7616
    @gopalgurung7616 4 ปีที่แล้ว +3

    pakka 1 patak ghumnai parchha chitwan nikunja park thank sachin ji,,?

  • @ashokradha3418
    @ashokradha3418 4 ปีที่แล้ว +1

    दाई एसियाको सबैभन्दा ठुलो गुफा हेने भए बैतडी आऊन बैतडि मा धामिक तथा ऐतिहासिक कुरा धैरै छन रोलाकेदार देबता पाटन उपताका पाटनको सेरो

  • @kabirajrai9386
    @kabirajrai9386 4 ปีที่แล้ว +1

    Rastry Nikunja Park Dherai Ramro Ani Visit Garnu Parni Thau.Park Lai Sudhar Gardai Bideshi Lai Vitrauni Garda Rastako Nimti Eak Aaye Madheyam Hun Cha.Thanks Jankari Ani Video Parti Brother.

  • @chandrachemjong6246
    @chandrachemjong6246 4 ปีที่แล้ว +1

    सर भिडियो लकडाउन अगाडि खिच्नु भएको हो फेरि तपाईं आफै बौद्धिक र चेतना भएको नागरिक हुनुहुन्छ के गर्दा हुन्छ र हुदैन भन्ने आफै निर्णय दिनसक्ने ब्यक्ती हुनुहुन्छ तपाईंले भिडियो अप्लोड गरेर अझै हामी परदेसीलाई त मनोरञ्जन तथा जानकारीमुलक संदेश दिदै हुनुहुन्छ अहिले त नेपाल भित्र बस्नेहरूको लागि पनि घरमा वसेर बोर लागेको बेला सहि मनोरञ्जन र जानकारी पाउनुहुनेछ त्यसैले तपाईंले भिडियो हाल्दैमा अन्यथा सोच्नु गलत हो बरु हामी जुनसुकै अवस्था मा पनि खुशी हुनसक्नुपर्छ त्यसको लागि तपाईंको जस्तो भिडियो को अत्यन्त जरुरी देख्छु।तपाईंलाई धेरै धेरै धन्यवाद सचिन सर।

  • @kishortharu5636
    @kishortharu5636 4 ปีที่แล้ว +1

    यो video हालेर धेरैई राम्रो गर्नु भयो सर !
    मलाईनी धेरैईनै घुम्ने रहर छन् यो हाम्रो देशको रास्ट्रय निकुञ्ज रमाईलो लागियो video हेरेर धन्यवाद छ सर हजुरलाई😘😘😘😍😍

  • @harilaldhami1899
    @harilaldhami1899 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @harikarki8068
    @harikarki8068 4 ปีที่แล้ว

    आफू त्यही जङ्गल भित्र रहेको सानो उपत्यका माडीको भएर पनि चितवन निरकुन्जको अबलोकन गर्न पाएको थिएन साह्रै खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद सर
    साथै विभिन्न जिल्लाभर पुगेर गर्नु भएको भिडियोहरु हेर्दा साह्रै आनन्द अनि खुशी लाग्छ ।

  • @Dhan_grg
    @Dhan_grg 4 ปีที่แล้ว +2

    सर यो तपाईको कार्यक्रम एकदमै सहि लाग्यो क्रिपाया कन्टिन्यू हुनु पर्यो है

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 4 ปีที่แล้ว +4

    एकदमै राम्रो क्षेत्रको जानकारी सहितको घुमाई । खुसी लाग्यो । धेरै धेरै धन्यवाद सचिन सर ।

  • @prakashrasaili406
    @prakashrasaili406 4 ปีที่แล้ว +1

    ल एकदम मजा अायो तपाई हरु को जोडि सधैं यस्तरी नै सङ्गै घुमिरहनुहै अजम्बरि होस माया

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २.यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३.यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @rameshneupane2506
    @rameshneupane2506 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो।

  • @nareshsunar9091
    @nareshsunar9091 2 ปีที่แล้ว +1

    अतिनै राम्रो दिर्से हेरन पैयो खुसिलायो हजुरहरुलै धेरैधेरै धन्याबाद।

  • @ganesh.shijali8739
    @ganesh.shijali8739 4 ปีที่แล้ว +3

    Dherai ramro x Nepal yastai video upload gardai janu daju congratulations

  • @ushaale8483
    @ushaale8483 2 ปีที่แล้ว +1

    मपोखरा बाट हेरि रहेको छु बाबु तपाँईलाई धंनेबाद छ घरैमा बसि धेरै ठाउँ हेरन पाउँदा अति खुसि लागेको छ
    बाबु लाई लाई आसिर बाद पनि छ परम्ं प्रभु ले सुछेया दिउनं ??

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 4 ปีที่แล้ว +1

    यस च्यानलको क्यामरा मेन एकदमै गुड क्यामरा मेन खुसी लाग्छ बिस्तृत रुपमा भिडियो हेर्न पाउदा😍😍😍

  • @saroj.chamling
    @saroj.chamling 4 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर । सारै राम्रो भिडियो हेर्न पाइयो। यस्तै अरु बाँकी भिडियो छन् भने कृपया अरु पनि अपलोड गर्नुहोला।

  • @newarchannel5207
    @newarchannel5207 4 ปีที่แล้ว +1

    अति सुन्दर भिडियो ।

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +1

    उधुम रमाइलो वास्तविक Natural life यहि हो नि तर मानिसले सबै कब्जा जमाएर एक मुठी जंगल छाेडेकोमा पनि भएका प्राणी मारेर नै सक्न लाग्यो ....??!

  • @ajayrai3565
    @ajayrai3565 4 ปีที่แล้ว +1

    हजुर को हरेक भिडियो हेर्ने गर्छु यो त झन् उत्कृष्ट लग्यो हजुर लाई धेरै धेरै धन्यवाद

  • @bipinaryal1555
    @bipinaryal1555 3 ปีที่แล้ว

    धेरै राम्रो भिडियो छ, अझ यस्ता भिडियो हेर्न पाइयोस भन्ने मेरो आशा छ ।

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 ปีที่แล้ว +1

    अतिनै रमाईलो भैइरबेको छ हामी पर्देशी हरुलाई पनि यो भिडियो हेर्न पाइयो सलाम छ हाम्रो पुर्भी भल्क सचिन सर लाई

  • @bikulama8673
    @bikulama8673 11 หลายเดือนก่อน +1

    Watching from USA iam fan amazing team every video natural very beautiful moment ❤️ 😮

  • @handsomebro1494
    @handsomebro1494 4 ปีที่แล้ว

    आफु स्वयम घुमेको जस्तो लाग्यो भिडियो एकदमै निपुण तरिकाले बनाइएको छ धन्यवाद

  • @angelakretschmer5037
    @angelakretschmer5037 ปีที่แล้ว +2

    Wenn ich im Oktober nach Nepal komme, besuche ich auch Chitwan, um die lieben Tiere zu sehen

  • @padamneupane2740
    @padamneupane2740 3 ปีที่แล้ว

    This is why we love chitwan we love nepal from chitwan gola ghat.....

  • @gstarmagar2584
    @gstarmagar2584 4 ปีที่แล้ว +1

    Purvi Blues का हरेक भिडियो राम्रो लाग्छ हजुरको बोल्ने शैली धेरै मनपर्छ 🌺 धन्यवाद ।

  • @kooxaldoxt5162
    @kooxaldoxt5162 4 ปีที่แล้ว +3

    Daju ek choti bandipur damauli rw manung dada ko vlog pani banaunu hai

  • @buri7000
    @buri7000 4 ปีที่แล้ว +9

    Purvui Blues is one of the best Vlogger i have seen. I would love to meet team when i come to nepal

  • @mohangurung1892
    @mohangurung1892 4 ปีที่แล้ว +1

    यो ठाउँत पहिलानी कता कता देखेझैं लाग्याथ्यो तर धेरैपछी फेरि नौलो रुपमा देख्न पाईयो धन्यवाद सचिन सर धादिङ हाल मलेशिया बाट हेर्दै छु

  • @bishnudulal6782
    @bishnudulal6782 4 ปีที่แล้ว +5

    Nice video

  • @bharatthapa824
    @bharatthapa824 4 ปีที่แล้ว +1

    सचिन जी वडो रमाईलो लाग्यो यो तयाईको चितवन निकुञ्ज को डकुंमेण्ट्री , पैसाको पछाडी लागी विदेशको कुन ठाऊ पुगिएन होला. तर आफ्नै घर दैलोको यो बिचित्र रमणिय स्थान न पुगिएको रहेछु , नेपाल आएको पटक अवस्य तपाईले देखाएका ठाऊहरूमा जाने जमर्को गर्ने छु धन्यवाद , भरत थापा हाल हङकङ

  • @sujanrai7792
    @sujanrai7792 3 ปีที่แล้ว +2

    Dami

  • @thapakaji6181
    @thapakaji6181 4 ปีที่แล้ว +4

    Ati sundar video , Dil khus vayo. saat samundar pari bata matribhumiko sundar video herna pauda.dhannebad sir lai

  • @jeeindra
    @jeeindra 3 ปีที่แล้ว +1

    खुसी लाग्यो सर
    यो ठाउमा,म पनि गहि सके को छु
    अति नै सुन्दर छ

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว

    हजुर्लाइ धेरै धेरै धन्याबाद टक्राउछु । हजुर को भिडियो खोजि खोजि हेर्दै छु

  • @rameshgurung4314
    @rameshgurung4314 3 ปีที่แล้ว +2

    Excited enjoyment in chitwan national park . Great job

  • @gpaijagallery9033
    @gpaijagallery9033 3 ปีที่แล้ว

    हरियो वन नेपालको धन फेरी चल्तीमा आऊथ्यो होला सायद नेपाल सरकार जिम्मेवार र जनमैत्री जवाफदेहि भएको भए..........🇳🇵👍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kbkarki2928
    @kbkarki2928 4 ปีที่แล้ว

    बुडि लाई लिएर जानू पर्ने भयो हेर्दै आनन्द मजा आउला जस्तो लाग्यो बत्तीको रोनक जङ्गल को बीच wow superb

  • @thalendrabhujel1893
    @thalendrabhujel1893 4 ปีที่แล้ว +1

    नपुगे पनि पुगे जतिकै आभास भयो।
    धन्यवाद सर लाइ।

  • @seesanraee788
    @seesanraee788 4 ปีที่แล้ว +6

    ल हेर्न थालियो।।।

  • @shresthakeshab3347
    @shresthakeshab3347 7 หลายเดือนก่อน +1

    mero gau ani mero thau lai sachin sir sarai ramro sanga video ma dekhaidinu vayo ❤🙏🙏

  • @aarychy316
    @aarychy316 3 ปีที่แล้ว +1

    My dream to visit in 2076or 2077 ...i love Nepal

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 ปีที่แล้ว +1

    आह,,एकदम खुशी लाग्यो सर,,समय बिताउन यो भिडियोले निक्कै साथ दियो,,हजुरलाइ धेरै धन्यवाद,,नेपाल आएपछी एकपल्ट यो ठाउमा अबस्य पुग्ने छु,,हाल म क्वालालमपुर,।।

  • @missanvhai890
    @missanvhai890 4 ปีที่แล้ว +1

    Afuta manxey NAI chetwan ko pariyo Zhan yati khuci xu kinki mero thaw yakdam super hit pareytakiya isthal ho ,,,,,, thankew sachin dai

  • @gedrajkc9060
    @gedrajkc9060 4 ปีที่แล้ว +1

    तपाईका भिडियो सकेसम्म सबै हेर्छु सबै राम्रो छ

  • @yagyasaru8493
    @yagyasaru8493 4 ปีที่แล้ว +2

    La yo video Pani heriyo ramro xa sir yastai video baru aru Pani uploaded garedekhin ahjai time pass ani ramailo ani thorai gyan Pani hunethiyo lock down ko bela sahayog hunethiyo .

  • @RamKumar-es8fe
    @RamKumar-es8fe 4 ปีที่แล้ว +3

    Purvi blues ra pavan sam ko vedio dherai man parxa

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 4 ปีที่แล้ว +1

    एक दम रमाइलो लाग्यो अर्को पनि भिडियो अपलोट गर्नु होला

  • @sambedsharmachapagain2919
    @sambedsharmachapagain2919 4 ปีที่แล้ว

    न्यौपानेजी , तपाइँका भिडियोहरू प्रायः म हेर्दै आएको छु । मन पर्छ । यसलाई पनि हामी सबै परिवार संगै बसेर हेर्यौं । सबैलाई मन पर्यो । तपाइँको देश प्रेमको म पनि एउटा फ्यान हुँ । तपाईंले देशको पूर्वी भाग प्रायः सबै भ्रमण गराइ दिनु भयो मलाई । अब बाँकी भागको आशामा चु । तपाइँको यो प्रयाशले निरन्तरता पाई रहोस हार्दिक शुभेक्षा ।

  • @alenrau6929
    @alenrau6929 3 ปีที่แล้ว +1

    video upload vata vat garnu hola lokdown ko bela house mai basara hernu hunxa enjoy linu sakinxa bro thank you. Nice video.

  • @kismatbabubohora683
    @kismatbabubohora683 4 ปีที่แล้ว +1

    आजाको भिडियो पनि हेरियो धेरै धेरै राम्रो लाग्यो हाल साउदी अरब देखि धेरै रमाइलो अनि खुसी पनि लाग्यो धेरै धेरै धन्नेबाद सचिन सर

  • @n2nirmal569
    @n2nirmal569 3 ปีที่แล้ว

    तेस्रो बैवाहिक जीवन को शुभ कमना छ भाइ नै होला हजुर्को भ्लग ०५/०८/०७७ देखि मात्र सबै हेर्दैछु र विशेष हजुर्को भ्लोग खप्तद र यो चाहिँ निकै .........😍😘

  • @sdevsubba8101
    @sdevsubba8101 4 ปีที่แล้ว +1

    video ko lagi Dhanyabad brother

  • @santtamang1
    @santtamang1 4 ปีที่แล้ว

    धेरै राम्रो video हेरन पाइयो

  • @yagyaingnam5624
    @yagyaingnam5624 4 ปีที่แล้ว +1

    राम्राे लाग्याे गाइड मित्रहरू पनि रमाइला

  • @bishnunepali9316
    @bishnunepali9316 4 ปีที่แล้ว +1

    धन्यवाद समिर सर यस्तो असहज परिस्थितिमा हजुरको भिडियो हेर्नपाउँदा सार्है खुशी लागेको छ 🙏✌️♥️👍👊🇳🇵

  • @jayashahi1363
    @jayashahi1363 4 ปีที่แล้ว +2

    M pni herdai xu gharma baser

  • @mimmaharjan7612
    @mimmaharjan7612 4 ปีที่แล้ว +1

    राम्रो लाग्यो

  • @gaungharonlinetv6337
    @gaungharonlinetv6337 4 ปีที่แล้ว +1

    सचिन सर नमस्कार। हजुरको भिडियो ढिलै भए पनि नछुटाई हेर्छु, सरको भिडियो बनाउने, बोल्ने तरिका साह्रै मन पर्छ। अाफु पुग्न नसकेको ठाउहरु हजुरको भिडियोमा देख्दा त्याहा पुगेको फिल गर्छु। खुशि लाग्छ। म मलयाबाट सर । लकडाउनको छुट्टिमा होष्टलमा बसेर भिडियो हेर्दै छु।

  • @aashishbardan7234
    @aashishbardan7234 3 ปีที่แล้ว +1

    Wow that's really nice video and beutiful views sir.thanks a lot of for nice videos.

  • @neelazofficial1532
    @neelazofficial1532 3 ปีที่แล้ว +4

    purbi blues loves from Dang ❤️❤️

  • @rajeshunclephotostudio9956
    @rajeshunclephotostudio9956 4 ปีที่แล้ว +1

    जय नेपाल। 🙏🇳🇵🙏
    अब काम को पालो।
    काम सुरु गरम अब।🙏🇳🇵🙏
    कुरा गर्न लगियेओ भने काम गर्न गारो हुन ६. काम पहिला अनि कुरा। गरौ ला।
    जय देश।
    काम पहिला। कुरो हुँदै राक ६.🙏🇳🇵🙏

  • @toyanneupane1576
    @toyanneupane1576 3 ปีที่แล้ว +1

    Most beautiful video Sachin Sir. About Chitawan National park. I am so happy with a watching this beautiful video That you so much. त्यसरी जंगली गैंडाको नजिकै हिडेर लौरो टेकेर नजानुहोला 😂 bt I I really enjoyed with this video it's a very danger also 😂😂 byeee Namaste 🙏🙏

  • @nmchhetri77
    @nmchhetri77 4 ปีที่แล้ว +2

    तल दिएकाे लिङ्क खाेलेर हेर्न नभुल्नुहाेला।
    👇️👇️
    th-cam.com/video/uZDN5pVMmpk/w-d-xo.html

  • @ajaymahato9882
    @ajaymahato9882 4 ปีที่แล้ว +3

    एकदम राम्रो लाग्यो दाजु यो भिडियो ा अरु भिडियो पनि हाल्नु दाजु । घर बाट बाहिर जान नपाएको बेला भिडियो हेर्दा time pass hunxa....😍😍

    • @user-ub1mx2in3z
      @user-ub1mx2in3z 4 ปีที่แล้ว

      सचिन सरलाई धेरैधेरै धन्यबाद तपाईंले जुन नेपालको प्रतेक ठाउँको भिडियो राख्नु हुन्छ एकदम रमाईलो हुनुको साथै हामी आफै घुमे जस्तो महसुस हुन्छ। तपाईलाई सलुट छ हजुर!!!!

  • @mahabubvlogs412
    @mahabubvlogs412 4 ปีที่แล้ว

    कुनै बस्तु विशेष लाइ परिचित गराउदा क्यामेरा ले जुम गरेर देखाउंदा अझै आनन्द आउथ्यो। धन्यवाद सचिन सर।।

  • @bhimlingthep
    @bhimlingthep 4 ปีที่แล้ว +1

    la ramrox sir herne mauka dinu vayo ek palta dharan hudai bhedetar rajarani budhuk bodhe sammako yatra taya garnus utam thauharu manmohak pahadi thauharu chhan

  • @aakritichhetri9168
    @aakritichhetri9168 3 ปีที่แล้ว +2

    moh pani meghauli ma basxu❤ saroi ramro xa meghauli❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 ปีที่แล้ว +1

    मयुरले नाचेर स्वागत गरेछ !

  • @sanjeebchaudhary2429
    @sanjeebchaudhary2429 4 ปีที่แล้ว +4

    Remember those days when I worked as a nature guide at sauraha .. used to go those places..
    Thank you for sharing video of chitwan national park

    • @sandeepchhantyal9103
      @sandeepchhantyal9103 4 ปีที่แล้ว

      Sanjeeb Chaudhary kati lagxa ticket fee malaii panii jana mann lagyo sir

  • @jenishchand541
    @jenishchand541 ปีที่แล้ว +1

    सार्है मज्जा लाग्यो कति कस्ट गरेर बनाएको भिडियो 💕💕

  • @dangalijugraj7558
    @dangalijugraj7558 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ सर

  • @subashchaulagain7702
    @subashchaulagain7702 3 ปีที่แล้ว +1

    Namaskar dai hjr, aaram hunuhunx? MA hjr ko sabai video herxu. Hjr ko boli sarai mitho pani x khusi lagx.hjr le saraniye kam garnu vako x sabai ko lagi.aafu nagaye napuge pani hjr ko video herera puge jhai lago, thank you so much.

  • @chadrarairai2857
    @chadrarairai2857 4 ปีที่แล้ว +1

    एकदमै राम्रो अनि रमाइलो लाग्यो भिडियो एक्छिन भएनी कोरोनाको टेन्सन हट्यो ।

  • @rajchaudhary1198
    @rajchaudhary1198 4 ปีที่แล้ว +7

    Watching from Doha ...Praying for entire human Kind from the threat of COVID19.

  • @buddhagurung4907
    @buddhagurung4907 4 ปีที่แล้ว +1

    मेरो प्यारो चितवन धन्यवाद छ सचिन सरलाई ।