हजुरको च्यानलमा विचरण गर्दै गर्दा अनेकन कारणले पुग्न नसकेको नेपालका सुन्दर , ऐतिहासिक स्थानमा आफै पुगेको अनुभुत हुन्छ । आज त झन आफ्नै गृह जिल्लालाई अझ नजिक बाट नियालियो । धन्यवाद हजुरहरुको टिमलाई । निरन्तरताको कामना ❤️❤️
अभिवादन ! तपईको चल्तस्बिरहरू अतिनै राम्रो लाग्छ । म अहिले परदेशबाट हेर्दै छु(सम्युक्त रज्यबाट) । भबिस्यमा अझ नयाँ ठाउंहरुको पनि हेर्न पाईने आशा गर्दछु । मैले सुनेअनुसार भुटानीहरु पथरी-सनिस्चरेमा पनि बस्नुहुन्छ रे, मिल्छ भने त्यो जग्गाको पनि चल्तस्बिर तयार गर्नुहोस्न । तपाईको भलो र प्रगति चाहने ह्युटुब चल्तस्बिर परिवार ।
म जापानमा कुल्ली काम गर्ने नेपालीले पनि हेर्दै छु। सारै राम्रो छ मेरो देश नेपाल म नपुगे पनि यो टिमले धेरै मेहनत गरेर बनाएको सर्बे दृश्य सारै राम्रो छ । धेरै धेरै धन्यवाद यो टिमलाई लाई
रुपन्देही पनि आउनु सर धेरै राम्राे छ, तपाइको बाेल्ने तरिका राम्राे लाग्छ, तपाईको भिडियाे प्राय हेर्ने गर्छु । नयाँ नयाँ ठाउँमा गएर अवलाेकन गरे जस्ताे लाग्छ भिडियाे हेर्दा पनि ।
साच्चै तपाईं बाट निर्मित भिडियो हेर्दा सारै रमाइलो हुन्छ सम्पूर्ण विषय वस्तु को सविस्तार वर्णन गर्नु हुन्छ। यो नेपालको सबै भन्दा राम्रो भलग च्यानल हो ठोकुवा गर्छु। सर तपाई सम्पूर्ण दर्सक को अतिनै प्यारो पात्र हुनुहुन्छ। हजुर बात निर्मित भिडियो सामग्रीले नेपालको परेतन् प्रवर्धनमा व्यापक भूमिका खेलेको छ धेरै धेरै नमन् सर तपाईंलाई 🥰❤️
Sano xada Navrati ko bela maa hami tyo surung marg maa jane garthyuu i think 1 or 2 times maile ni tyo tunnel complete gareko xuu, niskane thau chai eauta structure xaa just beside the road just tyo churiya ko ooralo aunu vanda agadi while u come from htd side and the most interesting part vaneko chai hami sanga aile ko jasto mobile nd light hunna thyoo so hami chai na darawoos vanera thulo thulo aawaj ma karaune garthyuu and ekarka lai samthyuu ani ujayloo ko lagi salai balthyuu and tunnel ko end jasto ma pugec uta bata gadi koo aawaj ni suninthyoo hehe tyoo bela sachai daar lagthyoo tunnel ko bich bich ma kaile kai sarpa ni hunthyoo tes paxi kta haru ko vaga vag hehehe. thank you for remind my childhood memories...happy bijayadasami to all.
मेरा सम्पुर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरुमा बडा दशैं को शुभकामना। माता भगवतीले हामी सबैको कल्याण गरुन्। अर्को राम्रो भिडियो। सबै भन्दा राम्रो टीम Purvi ब्लूज 🙏🏻
सार्है राम्रो लाग्यो हजुर पार्य नेपाल को विभिन्न स्यान मा गएर भिदियो बनाउनु हुन्छ मलाई मलाई धेरै मन पनि पर्छ मेरो घर चै रोल्पा हो एक पटक रोल्पा को जलजलामा गएर भिदियो बनाउनु पर्यो सर
Malai Sachin dada ko kaam dherai man paryo Hami Ghar Mai basera Naya Naya Thau ko drisya dekhna Pako xa yo Sab Sachin dada ko khubi le Garda ho.malai yo Purvi vlug yakdam man parxa.sadhai naxutai herxu.thank u Purvi vlug teem lai.aajhai Pragati ko kamana.🙏🌷💝💅🙋🌷🌹💐🌻
सर मैले हजुरको प्रत्यक vlog नछुटाई हेर्छु सारै खुसी लाग्छ।मैले धेरै अनुरोध गरेको छु हजुरलाई दाङ्ग तुल्सीपुर को पनि दृश्य देख्न पाए आभारी हुने थिए। म हाल मलेसिया देखि घर दाङ्ग।
Nice video. Thank you for introducing and exploring Nepal. Tapai ko video le hamro Nepal ma kasto kasto ramro thau chha bhanera information painchha. Thank you 👌🏼👍
शचीन जीको भिडीयो कार्यक्रम अति रोचक छन म हरेक भिडीयो हेर्न छुट्याऊदिन तर हेटौंडा नजिक गुम्बा डॉंडा, बुद्धचोक त भन्नु भयो तर बुद्धको मुर्तिहरु गुम्बा लगायत बौद्ध धर्मसित सम्बनधित पनि भिडीयो क्लीप गरि धेरथोर बर्णन गर्नु भए अति उत्तम् र ज्ञानबर्धक् हुने थियोकि …..
दाईको बोल्ने तरिका धेरै राम्रो 🥰😘😘
सारै मन लोभ्याउने खालको भिडियो
हजुर सँग धेरै खुशि लाग्याे घर वसि वसि घुम्न पाउने धेरै धन्यवाद हजुरलाई
?
सुन्दर दृश्य त्यसै पनि मनमोहक छ,तर तिनै सुन्दरता भित्र लुकेको जनताका पिडाहरू देख्छु र मन अमिलो हुन्छ सर,हामी सबैको जय होस् 🙏🙏🙏
आहा म आफै घुमे झै लाग्यो धन्यवाद सर लाइ
wauuu mero jannma thalo hetauda sundar nagari hetauda
हेर्न सुरु गरियो है सचिन भाइ कतारबाट । साथै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी र पुर्वि भ्लुज टिमलाई वडादशैंको हार्दिक मंगलमय शुभकामना छ ।
Sachin is great person
67
आज सारै खुसी लागेउ ।।।आफ्नो ठाउँको दृश्या भिडियो मार्फत हेर्न पाएको मा ।। धन्यबाद हजुर को सबै टिम लाई।।
आहा मेरो सुन्दर मकवानपुर
हजुर को प्रस्तुति गघोर मंन प्रयै धन्यवाद
हजुरको च्यानलमा विचरण गर्दै गर्दा अनेकन कारणले पुग्न नसकेको नेपालका सुन्दर , ऐतिहासिक स्थानमा आफै पुगेको अनुभुत हुन्छ । आज त झन आफ्नै गृह जिल्लालाई अझ नजिक बाट नियालियो । धन्यवाद हजुरहरुको टिमलाई । निरन्तरताको कामना ❤️❤️
हेटौंडाको सेरो फेरो हर्न अवसर मिल्यो धन्यवाद छ पुर्वी ब्युजलाइ !
Nepal Kati sunder desh xa hamro. Tapaiko video herda Pura aafai ghumera here jasto lagyo. From dubai
हाम्रो हेटौंडा राम्रो हेटौंडा ❤️👌👌धन्यवाद हजुर लाई हाम्रो हेटौंडाको यति राम्रो भिडियो बनाउनु भएकोमा 🙏🙏
धेरै जानकारीमुलक अति राम्रो भिडियो , धनकुटा बाट हेर्दैछु,
सचिन सर र लक्ष्मि सर प्रती हार्दिक नमन सर र हजुरसँगकाे ४ दिने स्थलगत भर्मण उत्कृष्ट र स्मरणीय रहयाे हजुरहरुकाे सफलताकाे कामना गर्द्छु
बहिरै बसेर भए पनि नेपाल को विभिन्न रमयण ठाउँ हरु देखन पाउँदा सारै खुसी लाग्छ साथै २०७८ को बडा दशै को शुभकामना सचिन भाइ लगाएर सम्पुर्ण टिम लाई ।
Nice Black Jay pathibaramata
अभिवादन !
तपईको चल्तस्बिरहरू अतिनै राम्रो लाग्छ । म अहिले परदेशबाट हेर्दै छु(सम्युक्त रज्यबाट) । भबिस्यमा अझ नयाँ ठाउंहरुको पनि हेर्न पाईने आशा गर्दछु ।
मैले सुनेअनुसार भुटानीहरु पथरी-सनिस्चरेमा पनि बस्नुहुन्छ रे, मिल्छ भने त्यो जग्गाको पनि चल्तस्बिर तयार गर्नुहोस्न ।
तपाईको भलो र प्रगति चाहने ह्युटुब चल्तस्बिर परिवार ।
सचिन जी र अर्को भाइले ले धेरै मिहेनत गरेर तयार गर्नु भएको यो यात्रा बिबरण भिडियो साह्रै सुन्दर र जानकारीमुलक छ धेरै धेरै शुभकामना।
साह्रै मनमोहक लाग्यो ।सफा अनि सुन्दर सहर हेटौंडाका ऐतिहासिक स्थलहरु हेर्न पाइय्यो भिडियो मार्फत
s
हामी हेटौंडा बसेर यति जानकारी थियन
हजुर को भिडियो हेरेर खुसी लाग्यो।
यस्को लागि धन्यवाद ।हजुर लाइ😃😄
Mero ghar china quatar pani raichaa,hamro hetauda ramro hetauda,💙❤️🖤💜❤️💙💚
Sir hjr ki bolne tarika ekdam ramro xa all video man parxa
हाम्राे हेटौडा मा पाल्नु भयर हेटौडा काे बारेमा पनी जानकारि पोस्ट गर्नु भएको मा धन्यबाद
म जापानमा कुल्ली काम गर्ने नेपालीले पनि हेर्दै छु। सारै राम्रो छ मेरो देश नेपाल म नपुगे पनि यो टिमले धेरै मेहनत गरेर बनाएको सर्बे दृश्य सारै राम्रो छ । धेरै धेरै धन्यवाद यो टिमलाई लाई
Sabai ramro xa bolne saili thau gau feri feri pani esatai ramro ramro thau dekhna pau dharai dharai धन्यवाद🙏🙏🙏
सुन्दर भिडियो र सुन्दर भ्वाइस हजुर को
एकदम खुशी लाग्यो
एक्दम रमाइलो लागियो दाइ
Dashai ma aunus jhan ramailoooo hunchaaa
अति सुन्दर लाग्यो
रुपन्देही पनि आउनु सर धेरै राम्राे छ, तपाइको बाेल्ने तरिका राम्राे लाग्छ, तपाईको भिडियाे प्राय हेर्ने गर्छु । नयाँ नयाँ ठाउँमा गएर अवलाेकन गरे जस्ताे लाग्छ भिडियाे हेर्दा पनि ।
साच्चै तपाईं बाट निर्मित भिडियो हेर्दा सारै रमाइलो हुन्छ सम्पूर्ण विषय वस्तु को सविस्तार वर्णन गर्नु हुन्छ।
यो नेपालको सबै भन्दा राम्रो भलग च्यानल हो ठोकुवा गर्छु।
सर तपाई सम्पूर्ण दर्सक को अतिनै प्यारो पात्र हुनुहुन्छ।
हजुर बात निर्मित भिडियो सामग्रीले नेपालको परेतन् प्रवर्धनमा व्यापक भूमिका खेलेको छ धेरै धेरै नमन् सर तपाईंलाई 🥰❤️
मेरो आफ्नै स्थानीय शहर
सात समुन्द्र पारी बाट आफ्नै जन्मे को ठाउँ लाई हेर्न पाउँदा निकै खुशी लायो ,,,,👉️❤️❤️❤️🇳🇵🇳🇵🙏
Tapai ko video malai sarai man parxa kina ki tapaile sabai kura bujaunu hunxa . Thau ko so thank you so much your team
ढिलै भयनि हेर्न सुरुगरीयो बडा दशैंको शुभकामना सबैलाई सचिन भाइ
सचिन सर राम्रो छ म गोर्खा बत हेर्दैछु
सरै राम्रो ठाउँ देखन पाइयो
बाचन शैली उत्कृष्ट छ सचिन जि।
आज सम्म को सबै यपिसोद नछुताइ हेरेको छु दाजु अब गुल्मी तिर पनि आउनु पर्यो
Good job purvi bluj pariwar. Sarae ramro 6a vai. Thanks 4 video.
Sano xada Navrati ko bela maa hami tyo surung marg maa jane garthyuu i think 1 or 2 times maile ni tyo tunnel complete gareko xuu, niskane thau chai eauta structure xaa just beside the road just tyo churiya ko ooralo aunu vanda agadi while u come from htd side and the most interesting part vaneko chai hami sanga aile ko jasto mobile nd light hunna thyoo so hami chai na darawoos vanera thulo thulo aawaj ma karaune garthyuu and ekarka lai samthyuu ani ujayloo ko lagi salai balthyuu and tunnel ko end jasto ma pugec uta bata gadi koo aawaj ni suninthyoo hehe tyoo bela sachai daar lagthyoo tunnel ko bich bich ma kaile kai sarpa ni hunthyoo tes paxi kta haru ko vaga vag hehehe. thank you for remind my childhood memories...happy bijayadasami to all.
Sarai ramro afai puge jasto lagyo Dherai,2 dhanne bat.
Really nice 👍 place sir we miss Nepal 🇳🇵 always. I am from USA 🇺🇸.Thank you Sachin sir for this beautiful video.
Daami xa hjr sabai video
Hajur le ghaam,paani ,ukaalo, oralo kehee ni nabhani hamilaai Nepal ko saraa manoram views ,vlogharu Dekhanu bhayeko chha sachin sir hajur laai laakhau laakha Dhanyabad sathai bara Dashai ko subha kaamana👌👌👌👌🙏🙏🙏
Ani Sachin daju purbeli vaye. Pani hami pachim ko manxe le like garxam
Nice video sachin dai 🤙🤙🙏🙏
I am from Hetauda I like hetauda my childhood place
हाम्रो हेटौंडा राम्रो हेटौंडा।Green city Hetauda ❣️🏙️❤️❤️❣️
Sarai ramro park r thaun hard d ekhna painxa tapaiko tq
हेटौंडा देखि पुर्व उत्तरमा अवस्थित बुडिचौर भन्ने ठाउँमा सुन्दर प्राकृतिक झर्ना र गुफा रहेको छ लगभग(१५/१६ किलोमीटर )
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना छ
सुन्दर मनमहोक प्राकृतिक दृश्य।
मेरा सम्पुर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरुमा बडा दशैं को शुभकामना। माता भगवतीले हामी सबैको कल्याण गरुन्। अर्को राम्रो भिडियो। सबै भन्दा राम्रो टीम Purvi ब्लूज 🙏🏻
Sooooooooo beautiful video
Finally, hamro Manahari ma janu bhayo Sachin Sir
It's beautifully place bcz its my nepal..mero desh lai aba wold beautifully country ma rakhnu paryo
सुन्दर हाम्रो देश नेपाल
मेरो जिल्ला भ्रमण गरिदिनु भएको ले ह्रदय देखि धन्यवाद,आन्तरिक पर्यटन प्रचारप्रसार गरिदिने PURVI BLUES टिमलाई प्रगति र सफलता को धेरै धेरै शुभकामना,,
Thank you so much dai for the beautiful video our hamro Hetauda ramro Hetauda ♥️♥️♥️ from Hetauda 🇳🇵♥️
Happy durga Puja
Love from 🇮🇳
।
Nice bro.thank you so much hetauda ghumaunu bhaekoma.
Welcome to Hetauda. Thanks for covering my city.
एति राम्रो ईतिहास बोकेको गुम्बा डाडालाई स्थानीय सरकार ले तेति चासो दिएको जस्तो लागेन
Very workful bro...nice 🙏
Thanks for beautiful vdo and happy Dashain 2078
सुन्दर तथा स्वच्छ नगरी(green city) हेटौंडा (बाग्मती प्रदेशको राजधानी)को वातावरण,बिकास,सौर्न्दर्यता तथा मिजासिला मानिसहरुले कस्लाई पो नलोभ्याउला!!!
थुक्क मेरो सरकार राजनीति खिचातानीले देशको त्यत्रो ठुलो कलकारखानाहरु खण्डरमा परिणत छ!!
Malaysia bat herdai xu
Aafnai sundar des nepal
धन्यवाद सचिन सर ।
नेपाल त तपाईंले नै घुमाउनु हुन्छ है सर
waw sarai ramro thau 👌👍️👍️
नेपाल अाउदा पुर्बि Blues मा मिलेर घुम्ने रहर छ
maney dhada ne raixa ta haha but maney is always here to watch every video
Wahu Hetauda mero maiti gau thau ❤️❤️❤️🇳🇵🙋♀️😅
धर्म संस्कार संस्कृति इतिहास मौलिक भूगोल देश चिनाउने भिडियो बनाउनु होला सधै ❤
BBC का नारायण श्रेष्ठ र PURVI BLUES का सचिन न्यौपानेजीको आवाज उस्तै छ l पूर्बी ब्लूज नेपालको नं. 1 TH-cam Channel.💪💪🎎⚡⚡⚡🚨🚨🚨🎤🎤🎤🎬⏰🎥📱☎💻
सार्है राम्रो लाग्यो हजुर पार्य नेपाल को विभिन्न स्यान मा गएर भिदियो बनाउनु हुन्छ मलाई मलाई धेरै मन पनि पर्छ मेरो घर चै रोल्पा हो एक पटक रोल्पा को जलजलामा गएर भिदियो बनाउनु पर्यो सर
So beautiful view thanks from kathmandu
bijay dasami ko suvkamana sampurna ma🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
Malai Sachin dada ko kaam dherai man paryo Hami Ghar Mai basera Naya Naya Thau ko drisya dekhna Pako xa yo Sab Sachin dada ko khubi le Garda ho.malai yo Purvi vlug yakdam man parxa.sadhai naxutai herxu.thank u Purvi vlug teem lai.aajhai Pragati ko kamana.🙏🌷💝💅🙋🌷🌹💐🌻
सर मैले हजुरको प्रत्यक vlog नछुटाई हेर्छु सारै खुसी लाग्छ।मैले धेरै अनुरोध गरेको छु हजुरलाई दाङ्ग तुल्सीपुर को पनि दृश्य देख्न पाए आभारी हुने थिए। म हाल मलेसिया देखि घर दाङ्ग।
कति सुन्दर नेपाल
Watching from Kalaiya Bara.
I'm big fan sir my from Pyuthan ..🇳🇵🇳🇵🇳🇵❣️
जुम्ला कालिकोट को पनि भिडयो बनाउनु सर
Very informative ,thank you Sachin jeu and Laxman jeu🙏🙏
sunder sahar Hetauda
रमाइलो भयो दाई😍
kavre jilla ko Panauti ko pani visit garnu paryo hajur...historical place ho
Nice video. Thank you for introducing and exploring Nepal. Tapai ko video le hamro Nepal ma kasto kasto ramro thau chha bhanera information painchha. Thank you 👌🏼👍
शचीन जीको भिडीयो कार्यक्रम अति रोचक छन म हरेक भिडीयो हेर्न छुट्याऊदिन तर हेटौंडा नजिक गुम्बा डॉंडा, बुद्धचोक त भन्नु भयो तर बुद्धको मुर्तिहरु गुम्बा लगायत बौद्ध धर्मसित सम्बनधित पनि भिडीयो क्लीप गरि धेरथोर बर्णन गर्नु भए अति उत्तम् र ज्ञानबर्धक् हुने थियोकि …..
My best best best vloggers 💖💖💖💖💖keep it up Dai haru always big fan means a lot
Sachin sir ko vlog ma bolna style chae much ramro xa ❣️
Waiting for more video...
25:03 मा लक्ष्मी सर र गुडिया बसेको पोज सारो राम्रो लाग्यो 😁😂😅
Big fan daii ❤️
नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा देशविदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली, आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ती, समृद्धि तथा दिर्धायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।💕🪔🪔
Sabai video herne manai hola sabai vhanda pahila
buttiyfull video daii🥰🥰🥰
Wow mero janmabhumi maiti 😇