💥💐Jay Mahadev 🩷 🙏💐 ati sundar💥 👍💥jankari drishya 💐ablokan garai dinu vayo thank you so much 👍sir 🙏very nice video 👍 from 💐 Kakar vita jhapa 💥 Jay Shr Pashu 🩷 Pita Nath 🙏🇳🇵
सुरुमा बि पि हाइवे बाट यात्रा सुरु गर्दा गेट भको चोक शान्ती नगर चोक हो त्यसपछी अलि अगाडि बस पार्क बाट दाहिने ग्वाङ खोलाको पुल कटेर दृश्यमा पुरानो बजार भन्नू भएको बजारको नाम धुरा बजार हो।यी सबै स्थानहरु कमलामाइ नगर पालिका वडा न ६ भित्र पर्छ जुन सिन्धुली जिल्लाको सदरमुकाम पनि हो। भिडियोको ०९:३० मिनेटको समयमा लिनु भएको नाम महेन्द्रझ्यागि नभएर महेन्द्रझ्याडि भनिन्छ । राम्रो भिडियो प्रतुत गर्नु भएकोमा धन्यवाद #सिन्धुलिबासी 🙏
Tapai haru ta lucky.. Ma 2077 saal maa yoo baato hiddaa Tyoo Bagmati maa pool banekoo thiyena... Tractor laai 2000-/ Rupaiyaa tirera Bagmati kholaa tarekoo thiye Bike maa...
सिन्धुलीवाट हेटाैडा जादाकाे दृश्य देखाउनु भएकाृे दृश्य कसरी उल्टाे जस्ताे देखिन गयाे । हेटाैडावाट सिन्धुली गए जस्ताे पश्चिम वा पूर्व गए जस्ताे देखिएकाे ।
मलाई कुकुरको लागि धेरै नराम्रो लाग्छ! तपाईंको ड्राइभिङ दुर्घटनावश कुकुरमाथि दौडियो, चिन्ता नगर्नुहोस्, यद्यपि म सदस्यता रद्द गर्दिन! 😔😔😔😔😔😔😔😔😔❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुरु देखि अन्तिम सम्म १ सेकेण्ड नी skip नगरि पूरा भिडियो हेरियो है ❤ अत्ति रमाइलो यात्रा।
Thankyou sir
जानकारी मुलक प्रस्तुती को लागी धेरै धेरै धन्यवाद ।
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै राम्रो छ आजको एपिसोड लक्ष्मी सर म राजु न्यौपाने काठमाडौँबाट
म पनि यो बाटो हुँदै हेटौडा गाहेको छु दमक बाट चतरा गाईघाट कतारी भिमान सिन्धुली हुदै हेटौडा बाटो राम्रो छ
हामिपनी गयौ अस्ति खुब रमाइलो लाग्यो तर बाइक मै बनेपा देखि हरिहर सम्म 6 घन्टा लाग्यो
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
छायांकन अतुलनीय तर प्रस्तुतीकरणमा अझै पनि सचिन न्योपाने अदुतिय ❤
धेरै राम्रो देखाईनु भयकोमा धन्यवाद
बाटो र ठाउँ त रमाइलो रहेछ। तर दिउँसो यात्रा गरेर देखाउँदा हुन्थ्यो ।
महेन्द्र झ्याडी हो सबै लाइ जानकारी गराउनु भएकोमा धन्यवाद
Madan bhandari raj marga ramro chha❤❤❤❤
Sarei ramailo thanks. ❤❤❤❤❤
अत्यन्तै रमणीय ठाउँ ठाउँकाे वर्णन , प्रष्ट र मिठास रुपमा वर्णन गर्नुभएको मा धन्यवाद !
अत्यन्तै रमाइलो छ है आजको एपिसोड
म पनि यो रूट भयर यात्रा गरेको थिएँ रमाइलो लाग्यो सरले पनि यथार्थ वर्णन गर्नुभयो खुशी लाग्यो ।
धन्यबाद सर
Great to watch
Ma aafai Pani ghumna gayeko jasto feel vayo....
Thanks daju.... Malai ghumai diyeko maa.
स्वागत छ है
Yo bato yetra garnu hola ekdum ramailo xa
Hajur
Thanks for our valley describe tanks for again 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
My pleasure 😊
दामी छ है
आहा हा के सारो रमाइलो सडक हौ हेरी रहु जस्तो लाग्ने जिन्दगीमा
धन्यबाद गुरुङ जी
Ramailo
जान्कारिको लागि धन्न्यबाद
लछमी शर नमशकार छ
Namaste
जति हेरेनि मनमा अानन्दा लाग्छ ।
धन्यवाद सर
जानकारी दिनुभएकोमा परिक्रमा टिमलाई धेरै धेरै धन्यबाद
स्वागत छ बिनोद जी
Wow BP rajmarg banda farakilo raixa yetiko chai hernuparxa rod
हजुर
Aati ramailo hajur
धन्यबाद
💥💐Jay Mahadev 🩷 🙏💐
ati sundar💥 👍💥jankari drishya 💐ablokan garai dinu vayo
thank you so much 👍sir 🙏very nice video 👍
from 💐 Kakar vita jhapa 💥
Jay Shr Pashu 🩷 Pita Nath 🙏🇳🇵
धन्यवाद 🙏
भिडियो हेर्दा रमाइलो लाग्यो
तर बिशय प्रसङ्ग परिचय पाउन सकियन अर्को भिडियो मा पाउन सकियला
यो भिडियो भन्दा अघि र पछीका धेरै भिडियो हरु छन, हेरेर सबै ठाउँको जानकारी लिन सक्नुहुन्छ
मेरो गाउँ हुँदै जाने बाटो आहा । अर्जुन्धारा न.पा 1 झापा
Nice video.
Many many thanks
🎉🎉🎉🎉🎉
Your description is very good!!
Keep it up your good work!!
Thank you, I will
Good news for civilian
हजुर
123 km ko road ma euta pani petrol pump chaina so ...full garara matra hidnu hola hai
2022 MEI HUM BHI GIYA THA KAKORVITTA SE GARI LE KE BORDIBAS VIMAN SINDHULI SUNDHULIGARI MULKUT SITAMATA MANDIR KHURKUT DHULIKHEL SANGHA BHAKTAPUR KTM....SRI BURHO BAJE KO PRASHIDDHA PERA KA BHANDAR JANAKPUR ...REALLY NEPAL IS SO BEAUTIFUL...NEPALI LOG BHI BOHUT LOYAL....ASSAM.DIBRUGARH BATO.
amaizing
good job
Thank you! Cheers!
naya thau herna paye dhanyabad sir ramro batoko yatra ❤❤❤❤❤❤ tara batoma pappilai jogaunu parthiyo 😢😢😢 dukha pani lago 😢😢😢
अचानक पर्यो सर
सर हजुर सचिन सर को पुर्बी ब्लु च्यानल बाट निस्किसक्नु भएको हो? भिडियो दाम्मी छ है
आज भन्दा एक महिना अगाडि घुमेर आएको ठाउँ
हजुर
Nice place ❤❤❤
It really is!
एक दिन फुर्सतमा घुम्न जानु पर्छ ।
Hajur
बर्णन गर्ने शैलि र स्वर राम्रो छ !
धन्यबाद
Sarai ramroo lagyo! Laxmi sir, ani sachin sir ta dekhinu hunna ta?
आउदै हुनुन्छ
लौ है लक्ष्मि सरको च्यानल मा पहिलो कमेन्ट गर्नेचै मै परेछु,❤
धन्यबाद चाम्स जी
Nice vlog
Thank you 😊
Mero ghair uati cha mahindra jhadi ko ho sir❤❤❤❤❤😊😊😊😊😊
❤❤❤❤❤
Ma Hetauda bat 2 ghanta 30 minetma sindhuli pugeko xu
हो र
Aba Hetauda bata Kathmandu......Jane hoina ta daju.
जानु पर्छ
Kerako madan bhandari kun thau bat kun thau jane batoko nam dinuni yasle yatrulai madat din6 kasailai sodhnu paren?
धेरै धेरै धन्यवाद!
स्वागत छ लक्ष्मी जी
काठमाडौँबाट भोजपुरसम्मको भिडियो बनाउनु पर्यो दादा भोजपुर जिल्ला दोबानी समर्थको भिडियो 🌹🌹♥️
कोसिस गर्नेछौ सर
Mahendra Jhyadi ho Jhyangi haina sir........sindhuli nagarpalika hoina kamalamai ho. Hariharpurgadhi ho....Thank you.
हैन यो चैनपुर भन्ने ठाउ नेपालका कति ठाउमा छन?
धेरै छन
गुल्मि मा अाउनुस सर
समय मिलाएर आउनेछौ सर
सुरुमा बि पि हाइवे बाट यात्रा सुरु गर्दा गेट भको चोक शान्ती नगर चोक हो त्यसपछी अलि अगाडि बस पार्क बाट दाहिने ग्वाङ खोलाको पुल कटेर दृश्यमा पुरानो बजार भन्नू भएको बजारको नाम धुरा बजार हो।यी सबै स्थानहरु कमलामाइ नगर पालिका वडा न ६ भित्र पर्छ जुन सिन्धुली जिल्लाको सदरमुकाम पनि हो।
भिडियोको ०९:३० मिनेटको समयमा लिनु भएको नाम महेन्द्रझ्यागि नभएर महेन्द्रझ्याडि भनिन्छ ।
राम्रो भिडियो प्रतुत गर्नु भएकोमा धन्यवाद #सिन्धुलिबासी 🙏
धन्यवाद सर
Nice video 👍
Thanks 👍
Tapaiko videos herera injoy gare sir hamro gau terakoni videos banayera halnuni bakaiya gaupalika 3 Hattisude ko thank you Qatar bata herdaixu sir….
प्रयास गर्ने छौ
❤
धेरै माया ❤
ani eklai sachin sir khoe ta?
कुनै समय यो बाटो भयर हिंड्नु पर्ला
हजुर
खाेलाे हैन खाेला
सर एक पटक होक्से साधुटार अर्जुन न पा 1 को यो बाटोको दृश्रय देखाउनु ल
प्रयास गर्नेछौ
time kati lageko ho kehi tha bhayana ta
१ दिन
Tapai haru ta lucky..
Ma 2077 saal maa yoo baato hiddaa Tyoo Bagmati maa pool banekoo thiyena... Tractor laai 2000-/ Rupaiyaa tirera Bagmati kholaa tarekoo thiye Bike maa...
सम्झना
Avg speed katima chalauna sakinchha yo road ma?
40
🎉🎉🎉🎉
Bhaag1 dekhina maile ta. Mahabir wala ho ra bhaag 1?
५ महिना अगाडि अपलोड गरिएको हो, च्यानलमा गै खोज्नुहोस त
@@parikrama1 huss.
5 mahina agaadi ko dosro bhaag po ho yo?
mero home town hetauda
हजुर
हिजाेमात्र यहि बाटाे हुँदै काठमाण्डाैंदेखि नारायणगढ ३५८ कि.मि.यात्रा गरेकाे 🇳🇵🇳🇵
हो र
सचिन सर खै त आज
Yo Route maile
Dhankuta-Dharan-Chatara-Gaighat- Bhiman-Sindhuli-Hetauda-Narayangadh-Pokhara gareko xu 1 yrs aagadi
ए
मरिन गाउँपालिका छिर्नु अगिको कमलामाइ नगरपालिका हो सिन्धुली न पा होइन सर ।।।
करेक्सन को लागि धन्यबाद बिनोद जी
Hayat hotel
Gurji ma parxa Google ma haldinusn
झापाकाे मेचि देखि चतारा सम्मकाे द्रिस्ये हेरेका छैनाै
बाटो बनिसकेको छैन, बनेपछि भिडियो आउनेछ
Sarbajanik yatayat chai chaldaina sir?
थोरै चल्चन
Bus ki sumo sir?
अब हेटौंडा देखि त्रिभुवन राजपथ हुँदै काठमाडौ को पालो सर
अवस्य सर
@@parikrama1 मिल्छ भने भेटौला म पालुङ मा बस्छु मनोज जि र हजुर्को भिडियो प्रायगरी पुर्ब को भिडियो धेरै हेर्ने गर्छु
यो बाटोको छेउछाउ जग्गा किन्न पाइछकी??
पाईन्छ
Voice Sachin sir ko chahiyo ??
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
फास्ट ट्रैक कता भेटियो बताउनु भएन त?
त्याहा पुग्दा रात राती भएको थियो
सबै जना झुकिन्छन , रंगशालाबात तल्तिर लाग्नु पर्नी ,हनुमान gate हुँदै hetauda buspark pugnu bhayexa. Ani lamo parna janxa
अँध्यारो भएर झुक्कियो
सिन्धुलीवाट हेटाैडा जादाकाे दृश्य देखाउनु भएकाृे दृश्य कसरी उल्टाे जस्ताे देखिन गयाे । हेटाैडावाट सिन्धुली गए जस्ताे पश्चिम वा पूर्व गए जस्ताे देखिएकाे ।
मोबाईल लाई पश्चिम् पटि राखेर हेर्नू त
Dajuharu HID tira po laagnu bhayechha 😃
हजुर
हटियाबाट दायाँ तिर मोडेर जानुपर्ने अनि चौंघडा बजार आउथ्यो बाटो राम्रो थियो तर तपाईहरु बायाँ तिर अर्को बाटोमा सिधैं जानू भयो ।
तेसै भएछ हौ
Average speed kati hoo yo highway ko??
50
कमलामाइ नगरपालिका हो
बाटा हैन बाटाे
Yo bado madn bhandariko usko gharko samptile banako
Hod.
hamro ghar hudai janu vayaxa sir
हो त
नमस्कार सर
नमस्ते
त्यो खोला को नाम बगमती हो ।
Sachin neupaneko den ho tpiko video ramro hunuma
हजुर
Brt to KTM ko
मलाई कुकुरको लागि धेरै नराम्रो लाग्छ! तपाईंको ड्राइभिङ दुर्घटनावश कुकुरमाथि दौडियो, चिन्ता नगर्नुहोस्, यद्यपि म सदस्यता रद्द गर्दिन! 😔😔😔😔😔😔😔😔😔❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुकुरलाई मार्दिनु भो कि घाईते भो सर
पूरा भिडियो हेर्नू त थाहा हुन्छ
ााहाकाहारामरो
मदन भण्डारी ले नेपालमा के योगदान गरेको छ र मदन भण्डारी राजमार्ग राख्नु पर्यों🖕🏽🖕🏽🖕🏽
प्रचण्ड होलि वाईन मार्ग राख्नुपर्छ
उनले के गरे भन्नुभन्दा पनि यो कार्य उनको पार्टीले गरेको होला भनेर बुझौहोला मित्र
कुकुर चै नहानेको भये हुने,अलि बाटाे हेरेर चलाउनु होला ।
हुन्छ