आहा ! कती राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै ईतिहाॅस बोकेको मकवनपुर गढी ! सचिन भाइले बनाउनु भएको भिडियोहरु असाध्य राम्रा र रोचक छन् त्यसै माथि सभ्य र सरल तरीकाले हामीलाई बुझाउनु हुन्छ । म लनडन बसी बसी मकवनपुर गढी हेर्न मौका दिनु भएकोमा भाई प्रती आभारी छु🙏🏻
तपाईले देश बिदेस का एतिहासिक स्थल तथा घटनाक्रम लाई भिजिएल दृश्य बनाएर नयाँ इतिहास् रच्दै हुनुहुन्छ, यो सबै सचेत मानब का लागी खुसीको अनी गर्भ को कुरा पनि हो.. अगाडी बढदै जानुहोस् तपाइको मुल्यांकन भावी पुस्ताले अवस्य गर्नेनै छ ♥🙏
सबै ठिक छ हजुर ! अझै लोप लाग्दो तपाईको प्रस्तुतीकरण 👏👏 । सबै चित्त बुज्दा बुज्दै पनि नेपाली भएर होलासानो सुझाब मन लाग्यो, यत्ती भैइसकेपछि यस्को भोलिको दिनमा संरक्षणको ब्यबस्था अर्थात योजनाहरु के छन नि बुझाउनु भएको भए हुन्थ्यो एक सोही गडिको सदस्यसंगको यात्राको हिसाबले
धेरै धेरै धन्यबाद सचिन सर बिदेस मा बसेर आफ्नो देस को रमाइला ठाउ हरु देख्न पाइयको छ नपुगे पनि बिदेसिनु कसैको रहर हैन बाध्याता हो धन्यवाद र सचिन सर को मिठो बोलिको त बयन नै नगरम
राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी ! भिडिओ असाध्य राम्रो र रोचक छ त्यसै माथि सभ्य र सरल तरिकाले हामीलाई बुझाउनु हुन्छ । खुसी लाग्यो ,म जस्ता हिड्न नसक्ने अपाङ्गता भएकालाई झन् प्रभावकारी बनेको छ .
School ma padheko Itihas jhal jhali yad aayo dherai bhuli sakeko rahechhu bujhaune manchheko dimag ati ramro lagyo sayad uha Itihasko abbal teacher huna parchh well done Sachin ji
अति सुन्दर आकर्षक मनमोहक मनि लोभ्याउने धेरै धेरै राम्रो लाग्यो!!! चाहेर पनि जान नसक्ने र समय नपाएको मान्छे मान्छेलाई आफै गए जस्तै अनुभव हुने धेरै धेरै धन्यवाद सचिन सर!!!
अहा के गज्जबको ठाउ, सुन्दर डाडा, हरियाली, इतिहास जोडिएको किल्ला,गढी त्यो भन्दा मज्जाको बानिया सरले दिनु भएको इतिहासको जानकारी / गर्विलो काम पुर्खाको , राम्रो काम सचिन जी
TH-cam मा यति राम्रो अनि सरल बर्णन पहिलो पटक हेर्न पाए जस्तो लग्यो मलाई , यस्तै ऐतिहासिक स्थलहरुको पहिचान अनि प्रबर्दन गरेको अरु सामाग्रीहरु पनि हेर्न पाऊ, यहाहरुलाई सुभकामना
हाल कुवेतबाट हेर्दै छु हजुरको भिडियो नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ। तपाईं र पवनसाम दुवै को भिडियो निकै उत्कृष्ट लाग्छ। मेरो लागि नेपालको टप दुई ट्राभल व्लगर तपाईं र पवनसाम हो।।।
हामिलाई पनि नयाँ नयाँ ठाउँहरू त घुमाउनु हुन्छ नै सगँ सगै ति ठाउँहरू को इतिहास, साँस्कृतिक , धार्मिक महत्व को बारेमा पनि जानकारी दिनुहुन्छ। धन्यवाद सचिन जि यति राम्रो भिडियो हरुको लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👊👊👊👊👊👊👊👊👊👊👊👊👊👍👍👍
राजा बिरेन्द्र हुँदासम्म त्यहा पुलिस प्रशासन रहने गरेको थियो। माओवादीहरुको आक्रमणले गर्दा पुलिसहरुलाइ हेटौंडा सारियको थियो। तेस बेलामा सम्म दरबार खासै भत्केको थियन।
Mero jilla ko पृथवीनारायण शाहा ससुराली and ati ramro Sundar thau I'm very happy❤️❤️❤️❤️ molai gharba lag x makwanpurm janma hunnama yo video sbai Maj launu viyko ma Derai derai धन्यवाद
हजुरको भिडियो पहिलोपल्ट हेर्दै छु, म मकवानपुरको बासिन्दा नभयेनी, साच्चै मकवानपुरगढी जीवनकाल मा हरेकले एक पल्ट घुम्नै प्रने ठाउ रहेछ! हाम्रो इतिहास हेर्ने जान्ने अबसर मिल्दा praud fill भैराखेको छ! म गुल्मीको भयेनी गुल्मी सङपनि संबंधित रहेछ thank you all team ?
म पनि नियेमित Viewer हु हजुर हरु को सबै Video हेर्दै आयेको छु धेरै राम्रो Video हरु हाल्दै आउनु भाको छ ! साथै यो पनि धेरै राम्रो छ आउदो Video हरुको पनि सुभकाम्ना छ !👌🙏👌
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
इतिहास बिश्लेशक सर ले राम्रोसँग अझै पनि बुझाउनु सक्नुभएन जस्तो लाग्छ। दरबार कुन कुन सामान ले बनेको, कैदीलाई सजाय दिने कुवा,वंश गोपाल लाई किन साङ्लो मा बाधिएको खोइ खुलाको....????? तर जति भन्नुभयो ठिकै छ अलिकति भए पनि थाहा नभएकोहरुले थाहा पाउने भए। धेरै धेरै धन्यवाद सचिन सर
मकवानपुरको ऐतिहासिक गढी देख्न पाउँदा खुसी लाग्यो , समय मिलाएर घुमन जाने सङ्कल्प राखे , बरु काठमाडौको कुन ठाउबाट येहासम्न आउने यातायात सेवा उपलब्ध छ जानकारी पाए आभारी हुने थिए
मकवानपुर गढी को यात्रा सोचेको भन्दा अझ राम्रो लाग्यो र भिजिट गाइड गर्ने सर लाई धेरै धेरै धन्यवाद हजुरलाइ र सचिन सर हेटौंडा को भिडियो भन्दा मकवानपुर गढिको भिडियो अझ विशेष रह्यो धन्यवाद सचिन सर लाइ
म नेपाल म हुँदा आफ्ना साथीहरु सहित प्रत्यक बर्ष चितवन बाट मकवानपुर गडी पुग्थे । अहिले त परदेशी भैयो । ५ बर्ष भयछ नगएको पनि । अहिले त धेरै परिवर्तन भैसकेछ । निकै खुशी लागेको छ । अब नेपाल जादा अवस्य नै मकवानपुर गडी पुग्ने छु । धन्यवाद ।
Hajurko video saarai nai helpful xa loksewa preparation garnelai nii ra ghar basi basi nai whole Nepal ghummiyo jasto laagdai xa malai chaai thank u so much sir...
राम्रो सग भिडियो मार्फत जानकारी दिनुभएको मा धन्यवाद घुम्न जाने ठाउँ रहेछ।तर त्यहाँ का स्थानीय र सरकार ले राम्रो सग संरक्षण नगरेकाे देखियाे याे गढिलाई छानाे बनाएर घाम पानी बचाउन पर्ने देखियाे ।
दाजु तपाईं को भिडियो हरु सधै हेर्ने गर्छु धेरै जनकारी सङ्गै हाम्रो देश को सुन्दर दृश्यले हरुले मनमा छुट्टै आनंद दिन्छ धन्यवाद दाजु तपाईंहरु को सम्पुर्ण टिम लाई .....
म चही २०५६ सालमा पुगेको थिए त्यो समयमा मोबाइल र क्यामेरा पनि नभएको कारण सबै ठाउँ घुमियो तर तस्बिर लिन पाइएन चुनाब गराउने सिलसिलामा जनकपुर बाट आएको थिए देख्दा आज खुसी लग्यो पुर्खाले बनाएको इतिहासको संरक्षक सबैले गरौ ।
सचिन सरलाई धेरै धेरै धन्यवाद! म आफू नपुगे पनि धेरै ठाउँको बारेमा बुझ्न र ती ठाउँको दृश्यवलोकन गर्ने अवसर दिनुभएको छ ! Wow! सचिन सरको प्रस्तुतीकरण र Video quality !!!
अब सुनेको भत्काउदै छन रे तेस ठाउँ मा पुग्दा म भक्कानियर रोयकी थिय खुब रोयकी थिय यस्तो यस्तो स्थल सबै नाश पार्ने भय गडतर्न्त्र ले यस्तो सिला लेख लाई जतन गर्नु पर्ने जहाँ तहि आजभोलि का केटा केटिले आफ्न प्रेमि प्रेमिका को नाम लेख्छन र इतिहास लाई भेटाउदै छन हे भगवान सद बुध्ही दिनुहोस नेपाली लाइ
Mero purano gau aaj to thau xodeko ni dherai vay yo vanda 10 bars agadi jada kasto thiyo ra ahile kasto vayx khusi lagay ani hajurko videy lini tarika dherai man pary ani dherai kura bujiyo thanku
आहा ! कती राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै ईतिहाॅस बोकेको मकवनपुर गढी ! सचिन भाइले बनाउनु भएको भिडियोहरु असाध्य राम्रा र रोचक छन् त्यसै माथि सभ्य र सरल तरीकाले हामीलाई बुझाउनु हुन्छ । म लनडन बसी बसी मकवनपुर गढी हेर्न मौका दिनु भएकोमा भाई प्रती आभारी छु🙏🏻
Watching from GERMANY. Very interesting Video.
राम्रो लागाे ।
Poor
th-cam.com/video/ue-cLxci8Gs/w-d-xo.html
@@puspamishra2278 0
इतिहास कार संरक्षक ज्यु लाई सलाम छ
घरमै बसि बसि सबै ठाउँकाे भिडियाे हेन्न पाउला मनै खुशि छु धन्यावाद सचिन सरलाई
तपाईले देश बिदेस का एतिहासिक स्थल तथा घटनाक्रम लाई भिजिएल दृश्य बनाएर नयाँ इतिहास् रच्दै हुनुहुन्छ, यो सबै सचेत मानब का लागी खुसीको अनी गर्भ को कुरा पनि हो.. अगाडी बढदै जानुहोस् तपाइको मुल्यांकन भावी पुस्ताले अवस्य गर्नेनै छ ♥🙏
सारै मन आन्नद भयो आफ्नो जिल्ला जन्म भुमी को भिडियो हेरेर मन सित्तल भयो ❤
आफ्नो देशको इतिहास थाहा पाउदा सारै खुशी लागेको छ, धन्यवाद सम्पूर्ण जानकारीको लागि
आहा कति रमणीय ठाउ । त्यस ठाउ नपुगेनी एकै थाउ बाटै हेर्न पाइयो। रमाइलो रहेछ
सबै ठिक छ हजुर ! अझै लोप लाग्दो तपाईको प्रस्तुतीकरण 👏👏 ।
सबै चित्त बुज्दा बुज्दै पनि नेपाली भएर होलासानो सुझाब मन लाग्यो, यत्ती भैइसकेपछि यस्को भोलिको दिनमा संरक्षणको ब्यबस्था अर्थात योजनाहरु के छन नि बुझाउनु भएको भए हुन्थ्यो एक सोही गडिको सदस्यसंगको यात्राको हिसाबले
साच्चै मकवानपुर गढी एक पटक घुम्नै पर्ने ठाउ रहेछ ।
भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।
Herne katha search garnus
स्वागत छ हजुरलाइ
आफू नपुगेपनि इठाँउमा पुगेको आवस भएको छ । सबै VDO हेर्ने गर्छु म ।
Right sir,
Good.sir
th-cam.com/video/U2LHj5QoO0E/w-d-xo.html जंगे पिलरको कथा हेर्न नभुल्नु होला |
मेरो चाहिँ आफ्नै ठाउँ पर्यो 😍
जानै पर्ने ठाँउ मकवानपुर
धेरै धेरै धन्यबाद सचिन सर बिदेस मा बसेर आफ्नो देस को रमाइला ठाउ हरु देख्न पाइयको छ नपुगे पनि बिदेसिनु कसैको रहर हैन बाध्याता हो धन्यवाद र सचिन सर को मिठो बोलिको त बयन नै नगरम
अस्ति भर्खर छुट्टी मा घर जाँदा घुमेर फर्केको ठाउँ
अहिले यसरि भिडियो हेर्न पाँउदा त्यहि दिन को याद दिलायो सार्है रमाइलो लाग्यो
आफ्नै ठाउँ होनित
धेरै राम्रो हाम्राे मकवानपुर गढी दरबार । गढी दरबार गुमिसक्नु बको जति ए त हाजिर हुनुस हाई । 🙏🙏🙏🤗🤗🤗
राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी ! भिडिओ असाध्य राम्रो र रोचक छ त्यसै माथि सभ्य र सरल तरिकाले हामीलाई बुझाउनु हुन्छ । खुसी लाग्यो ,म जस्ता हिड्न नसक्ने अपाङ्गता भएकालाई झन् प्रभावकारी बनेको छ .
वकिलराज सरको इतिहास प्रती जानकारी अतिनै राम्रो सुनौसुनौ लाग्ने।
School ma padheko Itihas jhal jhali yad aayo dherai bhuli sakeko rahechhu bujhaune manchheko dimag ati ramro lagyo sayad uha Itihasko abbal teacher huna parchh well done Sachin ji
अति सुन्दर ठाउँ अवश्य पनि घुम्नै पर्ने ठाउँ रहेछ।।।
यस ठाउलाइ मर्मत र संरक्षण को निकै आवश्यक्ता देखे मैले
waao दाजु मेरो जन्म भुमी जिल्ला मकवानपुर मनै लोभ्याउने तस्बिर हरु गर्व लाग्छ मलाई best of luck bro
यो गढी अत्यन्त सुन्दर र ऐतिहासिक पृष्ठभूमि बोकेको लाग्यो। धन्यबाद प्रस्तुत गर्ने मित्रहरूलाई।
१० बर्ष पहिला जांदा गढी बाहेक वरपर सबै जङ्गल मात्र थियो अहिले धेरै राम्रो बनाएछ खुशी लाग्यो ।
म पनि 5 वर्ष पहिला गएको थिएँ
अति सुन्दर आकर्षक मनमोहक मनि लोभ्याउने
धेरै धेरै राम्रो लाग्यो!!!
चाहेर पनि जान नसक्ने र समय नपाएको मान्छे मान्छेलाई आफै गए जस्तै अनुभव हुने
धेरै धेरै धन्यवाद सचिन सर!!!
मलाई सचिन दाइ ले खिच्नु भएको भिडियो हरेक मन पर्छ सबै कुरा को जानकारि दिनु हुन्छ धेरै खुशि लाग्छ
अहा के गज्जबको ठाउ, सुन्दर डाडा, हरियाली, इतिहास जोडिएको किल्ला,गढी त्यो भन्दा मज्जाको बानिया सरले दिनु भएको इतिहासको जानकारी / गर्विलो काम पुर्खाको , राम्रो काम सचिन जी
दामी रहेछ मज्जा आयो ।❤️
इतिहास विस्लेलक को विस्तृत गर्ने शैली सारै राम्रो
सारै सुन्दर रैछ मकवानपुर गडी पनी..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..
राम्रो भिडियो बनाउनु भएछ । मकवानपुरगढी नै पुगेको अनुभूति भयो । ऐतिहासिक र भौगोलिक जानकारी निकै प्रभावकारी र उपयोगी छन् ।
धेरै धेरै धन्यवाद, ऐतिहासिक महत्त्व बोकेको ठाँउको जानकारी सहितको video को लागी । तपाइँको जय होस्
TH-cam मा यति राम्रो अनि सरल बर्णन पहिलो पटक हेर्न पाए जस्तो लग्यो मलाई , यस्तै ऐतिहासिक स्थलहरुको पहिचान अनि प्रबर्दन गरेको अरु सामाग्रीहरु पनि हेर्न पाऊ, यहाहरुलाई सुभकामना
किताबमा पदेका कुरा आज देख्न पाउद खुशिलाग्यो सर लाई धन्यबत ।
मकवानपुर गढि को बारेमा सुन्न र जान्न पाइयो । लकडाउनको समय को सहि सदुपयोग गर्दै । धेरै राम्रो 😍😁
धन्यवाद पुर्बेली बल्ग का सम्पुर्ण टिम लाई।हरेक ठाउँ आफै पुगेको जस्तो अनुभुती हुन्छ।
हाल कुवेतबाट हेर्दै छु हजुरको भिडियो नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ। तपाईं र पवनसाम दुवै को भिडियो निकै उत्कृष्ट लाग्छ। मेरो लागि नेपालको टप दुई ट्राभल व्लगर तपाईं र पवनसाम हो।।।
चिसापानि गडिकाेपनि भिडियाे हेर्नपाय राम्राे हुन्थ्याेकि धेरै राम्राेहुन्थ्याे राम्राेछ धन्यबद ।
चिसापानीको भिडियो अब आउने हप्ता
हामिलाई पनि नयाँ नयाँ ठाउँहरू त घुमाउनु हुन्छ नै सगँ सगै ति ठाउँहरू को इतिहास, साँस्कृतिक , धार्मिक महत्व को बारेमा पनि जानकारी दिनुहुन्छ। धन्यवाद सचिन जि यति राम्रो भिडियो हरुको लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👊👊👊👊👊👊👊👊👊👊👊👊👊👍👍👍
हामी पनि तपाले भिडियो बनाउने बेला तेही थियाै
वव मलाई पनि सारै खुसी लाग्यो
मलाई लाग्थेउ कि मकवानपुर गडि जुन पृथ्वीनारायण सह्को ससुराली जुन हाम्रो पबित्र स्थान जुन म पनि गथे सरै राम्रो
राम्रो लग्यो । ईतिहासको जानकारी दिनु भएको मा धेरै धेरै धन्यबाद ।
पुरानो सम्पदाको यतिहासीक रुपमा हेर्न पाउदा खुशी लाग्यो सर 💐💐💐
राजा बिरेन्द्र हुँदासम्म त्यहा पुलिस प्रशासन रहने गरेको थियो। माओवादीहरुको आक्रमणले गर्दा पुलिसहरुलाइ हेटौंडा सारियको थियो। तेस बेलामा सम्म दरबार खासै भत्केको थियन।
ऐतिहासिक स्थल ऐले प्रेम गर्ने ठाँउ बनेछ। त्यो भित्तामा एक जोडी मस्त छन।
हामि पनि 2 1/2 पहिले गएको थिएं ।निक्कै रमाईलो ठाउं हो ।म यहाँ पुग्दा एसको बनावट देखेर इन्जीनियर लाई धन्यबाद सलुद गरें।
कति गर्व लाग्ने यो हेरेर।।
नेपाली को पुर्खा साच्चै नै महान छन।।
कति राम्रो मकवानपुर गढीको मन लोभ्याउने दृश्य देखियो सचिन दाजुलाई धन्यवाद
Mero jilla ko पृथवीनारायण शाहा ससुराली and ati ramro Sundar thau I'm very happy❤️❤️❤️❤️ molai gharba lag x makwanpurm janma hunnama yo video sbai Maj launu viyko ma Derai derai धन्यवाद
सचिन नानी लाई धेरै धेरै धन्यवाद
हजुर को माध्यमबाट हाम्रो नेपाल को दर्शन गराउनु
पाएँ को धेरै नै खुशी लाग्यो मुरी मुरी धन्यवाद
हजुरको भिडियो पहिलोपल्ट हेर्दै छु, म मकवानपुरको बासिन्दा नभयेनी, साच्चै मकवानपुरगढी जीवनकाल मा हरेकले एक पल्ट घुम्नै प्रने ठाउ रहेछ! हाम्रो इतिहास हेर्ने जान्ने अबसर मिल्दा praud fill भैराखेको छ! म गुल्मीको भयेनी गुल्मी सङपनि संबंधित रहेछ thank you all team ?
म पनि नियेमित Viewer हु हजुर हरु को सबै Video हेर्दै आयेको छु धेरै राम्रो Video हरु हाल्दै आउनु भाको छ ! साथै यो पनि धेरै राम्रो छ आउदो Video हरुको पनि सुभकाम्ना छ !👌🙏👌
सानोमा पुगेको थिए यो ठाऊमा आज पुन याद ताजा बनायो यो भिडियोले
हाम्रो नेपाली ईतिहासकाे पुर्खाकाे बैज्ञानिक अहिलेसम्मकै अत्यन्तै राम्रो यो सम्पत्ति लाई करोडौं बर्ष सम्म पनि बचाउनु अतिरिक्त छ धेरै राम्रो लाग्यो
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
म्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी
मलाई यो ठाउँमा जान मन लाग्यो। 😍एकदम राम्रो ईतिहास रहेछ। 😍
सार्है आनन्द आयो भिडियो हेर्दा ♥️♥️♥️♥️♥️🇳🇵
रमाईलो ठाउँ र गढी एकचोटी सबैले भ्रमण गरि आन्तरिक र बाहय पर्यटकलाई आकर्षण गराउँ।
कुले खानी को बाटो धेरै हिडेको छु बाटो सानो भए पनि रमाईलो छ ।सचिन जि धन्यवाद ।
Sen hru Gopal banshi rahexan Bhagwan Shree Krishna ko murti herda mn....hurukka vo ..ati sunder place
इतिहास बिश्लेशक सर ले राम्रोसँग अझै पनि बुझाउनु सक्नुभएन जस्तो लाग्छ। दरबार कुन कुन सामान ले बनेको, कैदीलाई सजाय दिने कुवा,वंश गोपाल लाई किन साङ्लो मा बाधिएको खोइ खुलाको....????? तर जति भन्नुभयो ठिकै छ अलिकति भए पनि थाहा नभएकोहरुले थाहा पाउने भए। धेरै धेरै धन्यवाद सचिन सर
सेन राजाको भव्य इतिहास जान्ने अवसर मिल्यो । बाानिया जी लाइ धन्यवाद !
मकवानपुरको ऐतिहासिक गढी देख्न पाउँदा खुसी लाग्यो , समय मिलाएर घुमन जाने सङ्कल्प राखे , बरु काठमाडौको कुन ठाउबाट येहासम्न आउने यातायात सेवा उपलब्ध छ जानकारी पाए आभारी हुने थिए
अाहा सचिन सर मेरो देशको स्वन्दर्यताको वर्णन गरेरै सकिदैन 🙏
धेरै धेरै बधाई हजुरहरुलाई मकवानपुर गढी रमाईलो रमणीय आहा
मकवानपुर गढी को यात्रा सोचेको भन्दा अझ राम्रो लाग्यो र भिजिट गाइड गर्ने सर लाई धेरै धेरै धन्यवाद हजुरलाइ र सचिन सर हेटौंडा को भिडियो भन्दा मकवानपुर गढिको भिडियो अझ विशेष रह्यो धन्यवाद सचिन सर लाइ
राम्रो लाग्यो मकवानपुर गडि धन्यवाद ।।
हजुर ले धेरै पुरानु ईती हास देखाऊनु भो
धन्ने बाद छ
म नेपाल म हुँदा आफ्ना साथीहरु सहित प्रत्यक बर्ष चितवन बाट मकवानपुर गडी पुग्थे । अहिले त परदेशी भैयो । ५ बर्ष भयछ नगएको पनि । अहिले त धेरै परिवर्तन भैसकेछ । निकै खुशी लागेको छ । अब नेपाल जादा अवस्य नै मकवानपुर गडी पुग्ने छु । धन्यवाद ।
सारै राम्रो ठाउ रैछ नेपाल गयर मिल्यो भनी घुम्न जाने छु
आहा कति रमाइलो हो सर सारै खुशी लाग्यो
Hajurko video saarai nai helpful xa loksewa preparation garnelai nii ra ghar basi basi nai whole Nepal ghummiyo jasto laagdai xa malai chaai thank u so much sir...
अति नै सह्रानिय घुमाई र ज्ञानबर्दक भिडीयो .....
मनोरञ्जन साथै ज्ञानगुनको कुरा पनि सिक्न सकिने
good jod sir❣️
राम्रो सग भिडियो मार्फत जानकारी दिनुभएको मा धन्यवाद घुम्न जाने ठाउँ रहेछ।तर त्यहाँ का स्थानीय र सरकार ले राम्रो सग संरक्षण नगरेकाे देखियाे याे गढिलाई छानाे बनाएर घाम पानी बचाउन पर्ने देखियाे ।
राम्रो लाग्यो हजुरले भिडियो मरफत सबै ठाउँ हेर्नू पाइएछम
दाजु तपाईं को भिडियो हरु सधै हेर्ने गर्छु धेरै जनकारी सङ्गै हाम्रो देश को सुन्दर दृश्यले हरुले मनमा छुट्टै आनंद दिन्छ धन्यवाद दाजु तपाईंहरु को सम्पुर्ण टिम लाई .....
आहा कति राम्रो ठाँउ
Kati ramro rahexa yaar makwanpur gadhi....I really like it
I proud of our king 🤴 pirthivinarayen shaha
म चही २०५६ सालमा पुगेको थिए त्यो समयमा मोबाइल र क्यामेरा पनि नभएको कारण सबै ठाउँ घुमियो तर तस्बिर लिन पाइएन चुनाब गराउने सिलसिलामा जनकपुर बाट आएको थिए देख्दा आज खुसी लग्यो पुर्खाले बनाएको इतिहासको संरक्षक सबैले गरौ ।
Good ❤❤❤❤❤
सचिन सरलाई धेरै धेरै धन्यवाद! म आफू नपुगे पनि धेरै ठाउँको बारेमा बुझ्न र ती ठाउँको दृश्यवलोकन गर्ने अवसर दिनुभएको छ ! Wow! सचिन सरको प्रस्तुतीकरण र Video quality !!!
Thank u bro
ऐतिहासिक मकवानपुर गढीको प्रत्यक्ष भ्रमण गरेको अनुभब भयो। भिडिओका लागि सचिन ज्यूलाई धेरै धेरै धन्यवाद।🙏🙏🙏
अाहा कति रमाइलो ठाउँ
Hometown❤️❤️❤️
Always in heart
And ending road fully pitch now
From Hetauda
Wow herna paiyo hamro bir purush haru ko sasural
सारै राम्रो सर धन्यवाद ।। जय नेपाल
भिडियाे लागि धन्यबाद।
Thanku haetuda ma aanvako lai
धेरै राम्रो हाम्रो देश जय चन्द्र सुर्य
आहा! कस्तो राम्रो आज को भिडियो आफू नपुगे पनि भिडियो हेरेर आनन्द आयो धन्यवाद सचिन ब्रो😎✌
😁😁
यस्तै यस्तै येतिहासिक ठाउँहरुको भिडियो बनाउनु होला शुभकामना छ।
अझै कति यस्तो सुन्दर ठाँउहरु होलान् !!!
Very good informative. Thanks Okil Baniya jyu, and Purvi Blues team.
अब सुनेको भत्काउदै छन रे तेस ठाउँ मा पुग्दा म भक्कानियर रोयकी थिय खुब रोयकी थिय यस्तो यस्तो स्थल सबै नाश पार्ने भय गडतर्न्त्र ले यस्तो सिला लेख लाई जतन गर्नु पर्ने जहाँ तहि आजभोलि का केटा केटिले आफ्न प्रेमि प्रेमिका को नाम लेख्छन र इतिहास लाई भेटाउदै छन हे भगवान सद बुध्ही दिनुहोस नेपाली लाइ
Host ko voice clear simple xa ati rochhak dang prastut garnu hunchha
इतिहासको पुर्ण जानकारी पाइयो। सरहरुलाई हार्दिक नमन!!
धेरै रामरो देखाउनु भयो बधाई छ भाई लाई
Mero purano gau aaj to thau xodeko ni dherai vay yo vanda 10 bars agadi jada kasto thiyo ra ahile kasto vayx khusi lagay ani hajurko videy lini tarika dherai man pary ani dherai kura bujiyo thanku
Video Purvi Vlog ekdamai ramro xa sabai le heridinuhola thanks
सारै राम्रो लग्यो है सर भिडियो यस्तै यस्तै भिडियो अजै हेर्नू पाई राखुम
Aati sunder video
जानकारी को लागि धन्यवाद बात
Thanks daju ghar mai basera sara nepal ghumeko jasti vayo
Wow my beautiful place 😍😍😍