Nepal to China || सडक यात्रा || तातोपानी कोदारी हुँदै लिपिङ || नेपालबाट चिन छिर्ने बाटोको यात्रा
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- Nepal to China Entry, Taopani Kodari Sindhupalchok. Ride through Araniko Highway
Please Watch our other videos
Sindhupalchok Chautara Sukute
• Sindhupalchok VLOG || ...
Kathmandu Vlog
• नारायणहिटी भित्र हिटलर...
Dhulikhel Vlog
• Dhulikhel VLOG || मन्द...
Melamchi to Helambu Vlog
• Melamchi To Helambu Tr...
Dolakha Vlog
• Kalinchowk Vlog || Kal...
घर मा बसि बसि नेपाल को ठाँउ ठाँउ को दृश्य हेर्न पाएको छ यस्को लागि धन्यवाद याहा हजुर लाई
धन्यवाद सचिन सर । तपाईंका सबै यात्रा वृत्तान्त नछुटइ हेर्ने गरेको छु।जीवन्त प्रस्तुति दिनुभएकोमा हृदयदेखि आभार।
सचीन सरको मिठो आवाजमा नेपालको प्रख्यात पर्यटकिय स्थलको भ्रमण संगसंगै गरीरहेको छु, Vlog हेर्न पाउँदा खुसी लाग्छ ।
झापा दमक बट म 83 बर्ष को रम्रो लाग्यो
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
@@soltygamer7307 kumarchandrabiswakarma
मैले अन्तिम सम्म हेरे यो भिडियो । म हजुरहरुको सबै भिडियो पुरै हेर्ने गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏keep it sir and all team 🙏🙏🙏🙏🙏
अतिनै सुन्दर ठाँउ सात समुन्द्र पारी बाट हेर्दा पनि तेहि पुगेजस्तो लाग्यो मैल अन्तिम सम्म नै हेरे यो भिडियो तपाई लाई धेरै धेरै धन्यवाद
अतिनै सुन्दर कार्यक्रम प्रस्तुति साथै बीचबीचमा त्यस ठाउँ सम्बन्धित सबै कुरा जानकारी सबै नै भिडियो हेर्ने गर्छु। धन्यवाद
सारै रमाइलो ...साँच्चै नै मज्जा आयो सचिन सर। साउदीअरब बाट हेर्दैछु।
धन्यबाद छ।अागामि दिनमा पनि हिमालि भुभागका रमणिय ठाउहरुकाे अवलाेकन गराउनुहाेस।
A 2 heriyo
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
अत्ती सूनदर अत्ती रमाईलो ठाउ देखाईदीनू भयोधन्नेबाद
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसि बसि नेपाल चिनको सिमाना तातोपानी घुमाउनु भयो!!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो!!!
अति सुन्दर प्रस्तुति !!!
साँच्चै राम्रो ठाउँ रहेछ र नेपाल तर्फको अवश्था हेर्दा नराम्रो पनि लाग्यो कति फरक रहेछ वारि र पारी । जे होस सचिन भाइ तपाईको भ्लग हेर्दा अाँफै त्यो ठाँउमा भएझैं लाग्छ ।
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
हजुर हरुसँगै यात्रामा छु जस्तो लाग्छ हरेक भिडियो हेरेपछि thanks to all team sir.
Haami bharat basne ani Nepaal laai maya garneharulai Sachin sirle Nepal ghumaunu hudaichha. DHANYABAAD.
सचिन सरको voice साह्रै मीठो यस्तै अझ राम्रो राम्रो video हरु हेर्न पाउँ शुभकामना सचिन सर।
साह्रै राम्राे बाेली 👌👌👌
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
वहाँकाे स्वर त राम्राे छदैछ अझ थप चाेटिलाे कुरा त कुनैपनि स्थानकाे बारेमा अध्ययन गरी त्यसकाे बारेमा मजाले प्रष्टसँग वताउँनु हुन्छ ।
धेरै दिन पहिला को याद आयो झलझलि हजुर को भिडियो ले यो ठाउ धेरै रमाईलो लागछ .
धेरैधेरै धन्यबाद हजुरहरुलाई रमाइलो रमाइलो सीनहरू देखा एकोमा
सुरु देखि अन्तिम सम्म को भिडियो मा मन नै आन्नदिन भयो सर
Thank You Bhuwan sir
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html..
अन्तिम सम्म् हेरियो र एक चोटी हेरेर पनि पुगेन दोरै दोरै हेरियो सर एक दम रमाइलो सुन्द्र लाग्यो अफु नगयनि गयको महसुस भयो 💚💚💚🙏
Thank you Abahw
धन्यबाद अन्तिम सम्म हेरिउ राम्रो लागाेे सचिम भाइ फेरि पनि यसरी न्ै देखाउदै जानू हाेला धुलाबारि बाट
अन्तिम सम्म हेरियो
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html..
धन्यवाद सचिन सर आफैं जाँदा पनि सायद यति मज्जाले त्यहाँकाे कुराहरु थाहा नहुन सक्थ्याे हाेला
Rrrrrrrrrrrrrrŕrŕrrrrrrrrrrŕrrrrrrŕ
thank you:sachin sir, for makiny move all the way to taatopani !
Ma il am bat a hardai mailed antyasama here
लासट समम हेरदा सारै अान्द लागयो
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
नेपाल to चाईना एपिसोड हेर्ने मौका मिल्यो धरै खुशी लाग्यो। पुर्बी भुल्लुजको नियमित दर्सक अनि सस्क्रईबर हरु मध्ये म पनि एक सबै भिडियो हरु नछुटाई हेर्ने गर्छु। यस्तो लाग्छ कि उत्तरी नाका तातोपानी चै पुग्नै पर्ने महसुस भयो।
धेरै धन्यवाद सचिन सर।
केवल लिम्बु हाँगाम , धरान सुनसरी नेपाल , हाल जापान।
तपाईंको भिडियो हेरेरा धेरै आनन्द पाएे! विदेशमा हुँदा पनि हाम्रो प्यारो देश घुम्न पाउँदा रमाइलो लाग्छ !!! धेरै धेरै धन्यवाद
हजुरकाे बाेल्ने शैली साह्रै मिठाे 👌यात्रा कठिन भएपनि रमाइलो भएको देखियाे 🙏
th-cam.com/video/yPcogccuvYI/w-d-xo.html
Maile Antim Samma hereko tinchoti vayo (Assam-India)
I watched till end... It was informative. Thanks
हेर्न मन लागेको ठाउँ हेर्न पाइयो धन्यवाद सर
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html.
मलाई सारै राम्रो लाग्यो हजुर हरु को भिडीयो धन्यबाद यति राम्रो भिडीयो देखाई दिनु भएको मा
th-cam.com/video/yPcogccuvYI/w-d-xo.html
धन्यबाद हो हरुर को कि हामि आफैई घर मां बस्दै बस्दै हाम्रो नेपाल को अति सुन्दर सून्दर नजारा देखेको छऊ
तातोपानी जाने रहर हुदाहुदै पनि जान पाथेन तर सचिनजि आज पुर्याईदिनु भएकोमा सचिनजिलाई मुरि का मुरि धन्यवाद 🙏🇳🇵🙏
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
Parthamma 🙏🙏namaskar all t m lai video derai ramro & sundar ramailo thau haru herera jaydai khusi lagyo sayat npl ko hark thau ani ramailo xetra har nepali pugna naskeni video herera man prasanna banaun sakinx thank you so much sir all tm god bless u 🙏🙏
Jay nepal 🇳🇵🙏
म सधै तपाँईको vlog पुरै हर्ने गर्छु and I enjoy every bit of it. You have taken a great trouble to educate us and to entertain us as well. Great job. Thanks and keep it. 🙏. From Darj.
th-cam.com/video/yPcogccuvYI/w-d-xo.html
@@TRAVELWITHSID7 th-cam.com/video/fUzwCa98Gac/w-d-xo.html
अन्तिम सम्म नै हेरियो तपाईं हरु संगै तातोपानी घुमेको झै भयो सर 😍💘
Thank you Sandeep sir
Good thau😍
m pani antimsamn heriyo sir
rupandehiko bansgadhi bata ma pahila baseko ghaun ho ramro
lagyo .aafai.vayeko jasto
lagyoàà
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html.
तपाइको भिडियो सरै मन्पर्छ अनि हजुर को बोली सबै हेरछु खुब खुसी लग्छ बाइरी देश म भये पनि आनन्द लग्छ ।
बहुत मजा आया वीडियो देखकर, बहुत अच्छा फिल्मांकन किया है आपने, लास्ट वाला चाइना बॉर्डर का भी मस्त फिल्मांकन किया है। मैं मित्र राष्ट्र भारत से हुँ।
नमस्कार सर मो दीपेन्द्र गुरुङ्ग दार्जीलिङ बाट हजुर को भिडियो हेर्दा साच्चै रमाइलो हुन्छ
आउनु न घुम्न!
कस्तो सुन्दर यात्रा !! सचिन सरको भिडियो सधै उत्कृष्ट हुन्छ त्यसकै शृंखला मध्ये को यो एक पनि । कुनै दिन कुनै यात्रामा संगै जान पाम है 😊
Good
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html,
सचिन भाई सेवाने हजुरको भिडियो धेरै हेर्छु रमाइलो लाग्छ from India 🙏🏻
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
भिडियाे एकदमै राेचक छ दाजु धन्यवाद ।
सचिन सर मैले मलेसिया बाट हेर्दै छु ज्यान बिदेश मा भए पनि मन चाहिँ स्वदेश मै छ कति रमणीय सुन्दर छ नेपाल ।
In my opinion,Sunkosi ko Pani hydro ko lagi surung marphat lagera ho ki votekosi Vanda sano dekhiyako ?
मैले अन्त्य सम्म हेरे!मज्जा लाग्यो
sachin sir ko new video ko sadhai waiting ma hunxu
lots of love from BENI BAZAR MYAGDI......!!!
Thank you Labin sir
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
भाईको मैले भिडियो सायेदै हेर्दिन होलाआधा . ७२ को बिनास्कारी भुकम्प पछी कस्तो भयो भन्ने अत्तिनै धेरै चाशोथियो आज भाईको च्यानल् बाटनै जानकारी भयो’ धेरैनै आनन्द भये धन्यबाद ,
L
धन्यवाद सचिन सर म तपाइले हाल्नु भयेको सबै भिदियो सबै हेरि सकेको छु र अहिले पनि प्राय नछुताइ हेर्ने गर्छु ।तपाईं को भिदियो हेर्न धेरै राम्रो र रमाइलो पनि लाग्छ तपाईंको बोल्ने सैलि पनि राम्रो लाग्छ र अझै नया नयाँ ठाँउ को भिदियो तपाईं मार्फत हेर्ने र अब्लोकन गर्ने मन छ।"धन्यवाद "
सारै रमाइलो लाग्यो यो भिडियो हेरेर नेपालमा पर्यटकिय स्थल धेरै रहेछ अति सुन्दर दिर्स्या म कतार बाट हेर्दै छु अनि मैले लास्ट सम्म भिडियो हेरे भरपूर मनोरञ्जन भयो तर तातो पनि चाई आफै निस्केको की कीर्तिम बनाइयको हो जान्न मन थियो
Dai tato pani bata niskeko pani natural nai ho yestai bahumulia khajana le bhariyeko harmo desh lai uasta nagarera ho lazy ra bhrastachari neta haru le garda desh ko estiti bigriyo aba sabai milera bikash ma imandarita purbak lagnu parxa
really amazing video sir
love you all team 👍️🙏❤️🇳🇵
अति राम्रो सुन्दर छ ठाउँ।
कार्य सफलता को हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछु दाइ हजुरहरु लाई म त हजुर ले भिडियो हाल्ने छिन मै अन्तिम सम्मन हेर्छु भयो दुई बर्ष भन्दा बढि 💝💝💝💝💯💯💯💯
Thank u
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html..
सुरु देखि अन्त्य सम्म दुइ पटक हेरे, रमाइलो र कतै दुखद छ।
धेरै राम्रो ठाउँहरु हेरन पैयो खुसिलायो आफुजान नपायपनि हजुरको युटुब मार्फत हेरन र रमैन पैईन्छ र आफै गयर हेरेको जस्तो महसुस हुन्छ साचै हजुरको भिडियो हेर्दा । हजुरलै धेरै धेरै धन्याबाद🙏 भिडियोको लागि ।
Thankyou for representating the beauty of sindhupalchok Sachin sir............ 💜 ❤️
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
watched it till the end... feel so good n u r doing good by making domestic travel vlog.. keep it up brother we'll keep enjoying ur videos...
th-cam.com/video/fUzwCa98Gac/w-d-xo.html
Link for video
Lots of love from💕 Assam
Saroi interesting video Maja Ayo daju China janu napayea Pani herna payeo thanks for this beautiful video lot's of love from Darjeeling ❤️❤️❤️ keep up the good work 👍👍👍👍
भिडियो अन्तिमसम्म हेरियो, साह्रै राम्रो लाग्यो । धादिङ निबासी (मुख्य राजमार्गमा नै )भएर पनि झण्डै २५ वर्ष भयो होला म दोलालघाट सुनकोसी तरेर गएको छैन, धेरै वर्ष अघि मैले देखेको त्यो व्यस्त लामोसाँघु, बाह्रबिसे देखि तातोपानीसम्मको बजारहरु भुकम्प पछि झण्डै खण्डहर जस्तै लाग्ने भएछन् । भिडियो हेर्दा अाफै घुमेको जस्तै अनुभव भयो, तपाईंहरुलाई धेरै धन्यवाद !
Maile purai vedio here here hai
maile pani hera haii
यात्रा सफल रहाेस तपाईं 👍️👍️
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html..
सचिन बाबू !धन्यवाद्को पात्र हुनु भयो ।नेपाल देखि चीनको सीमावर्ती इलाका सम्म हेर्ने मौका पाये ।अतिनै सुन्दर ।प्रायः भाईको सबै Vlog हेर्ने गरेको छु,अझै हेर्ने अपेक्षा सांचेको छु । म हेमन्त घिमिरेको काइला भिनाजु ।दार्जिलिङ को दुधेमा छु ।
धेरै राम्राे भिडियो प्रस्तुति
Beautiful place
Love it
❤️❤️❤️
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html.
Thank you so much For showing to Everyone our Adventures Hometown ❤🙏💐
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html...
1pali baglung dhorpatan pani
Disscoberygarnuna sir
सचिन जि! तपाइका प्राय सबै भिडियो हेरेको छु,धन्यबाद ,राम्रो छ है।
मैले पुरै हेरे है सर भिडियो धेरै राम्रो छ। हरि प्रसाद आचार्य बेङ्गलोर ईन्डिया बाट।
maile pani purai video here dai
GK मा सोध्यो भने प्रस्न मज्जा ले मिलाइन्छ धन्यवाद सर्❤️❤️
अन्तिम सम्म ह्रेरेर तातो पानी घुमियो आज
भिडियाे हेर्दा अानन्द अायाे।थप सामग्रिका लागि अनुराेध।धन्यबाद।
धन्यबाद यहां रुलाई, मलाई मन छोयो यस्तो असहज अबस्थाकाबाबजुध मेरोजील्लाको द्रीस्य संप्रेसन गरीदीनुभयकोमा।
Indian border ma vane 3 , 4 km ko distance ma indian market Jana ramro pitch sadak banayeko xa. Chinese border Jane sadak ko halat Testo dananiye xa. yo sab indian dalali vastachar neta Ra jhole karekarta Garda vairaheko xa.china sanga byaper Nepal Ra nepali nagarus vanne choch ko Karan china Jane sadak ko halat Testo xa. Chinese border samma Jane sadak jantale sarkar Lai dabab din khacho xa.
ल है सर अन्तिम सम्म नै हेरियो धेरै नै नयाँ कुरा जानकारी पाये।धन्यवाद
धेरै धेरै धन्यवाद सचिन सर 🙏मैले हजुरकाे कुनै पनि नछुटाइ हेर्ने गरेकाे छु,म र म जस्ता नेपालका महत्त्वपूर्ण जानकारी राख्न चाहने र घुम्न रुचाउनेहरुका लागि हजुरकाे हरेक भिडियाे महत्त्वपूर्ण छ, म नपुगेता पनि हरेक ठाउँमा मेहनतले हामीलाई भिडियाे मार्फत पुर्याउनु भएकाेमा पुनः धन्यवाद🙏🙏आगामी दिनहरूमा पनि यी र यस्तै जानकारी मूलक भिडियाेकाे अपेक्षा गर्छु।🙏🙏🙏🙏🙏🙏
प्राय सबै Video हेरेको हुन्छु।।धेरै नै राम्रो लाग्छ हजुर को voice and video ..
यति रमाइलो यात्रा गराउनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। स्वयं जान नपाएता पनि यहाँहरूक़ ब्लग हेर्दा आफै यात्रा गरीरहेको झैँ अनुभव भयो।
तात्तो पानी ,मितेरी पुल सङ्गै चीन सम्म घुम्ने मौका पाईयो।।।भिडियो अन्तिम सम्म हेरे।धन्यबाद छ सचिन सर उट्पट्याङ लक्ष्मी सर लगायत सम्पुर्ण टिम लाई।तपाईं हरु को यात्रा सदैब सुभ रहेको हवस।धन्यबाद।।।
dherai ramro lagyo thau thauko seen haru dekhayara bayan garu bha rahixa ramailo vayo suru dekhi antya samma hernalai dhanyabad tapaiharulai
पुरै भिडियो हेरे, प्रस्तुती धेरै राम्रो लाग्यो, आजै मात्र तपाईको ५ वटा भिडियो हेरिसके सबै रोचक प्रस्तुतीको कारण हेर्ने जिज्ञाशा बढ्दै जादो रहेछ ।
पुर्वी ब्लुजका सबै भिडियोहरु राम्रो लाग्छ । बिशेष गरेर narration and drone shots ...
मैले पनि अन्तिम सम्मै हेरे है सचिन सर खुब रमाइलो लाग्छ तपाइको प्रस्तुति अझै मीठो हुने
love from Sankhuwasabha ❣️
मैले अन्तिम सम्मै हेरे हरेक भिडियो हरु सारै जानकारीमुलक र उतीकै रमाइलो लाग्छ।
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html.
साह्रै रमाईलो लाग्यो सर।अन्तिम सम्म भिडियो अन्तिम सम्म हेरीयो मलेशिया बाट
Mata 4 auta video here ko antim sama dherai vanda dherai ramro xa hamro des nepal💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍😍😍😍😍👌👌👌👌👌👌
सिन्धुपाल्चोककाे भिडियाे उ्कृट लाग्याे हजुरहरुलाई सफलताकाे मुसलधारे शुभकामना सर
भिडियो अन्त्य सम्म हेरियो साराई राम्राे लाग्याे 👌👌👌
धेरै धेरै धन्यबाद यस्तो वर्षाद को बेलामा दुःख काष्ठ सहेर पनि एती रमाइलो दृषे हेर्न पाइयो मै ले पुरै हेरे ।म धरान बाट हेर्दैछु अन्य दृस्य पनि हेर्न पाउ ल ।
आफ्नै देशको सबै जिल्लामा आफै घुम्न नसके पनि तपाईको भिडियो मार्फत देशको विभिन्न ठाउँ मज्जाले हेर्न पाईराको छु अझै यस्तै राम्रो राम्रो भिडियोको अपेक्षा गर्दछु Purvi vlug bat🙏🙏🙏🙏
antim samma heriyo hamro gau thau ko prachar garidinu vaeko ma dhanyabad tatopani bata .
सरले देशका महत्त्वपूर्ण ठाउको यसै गरेर देखाइदिनु हुन्छ मलाई त नेपाल नै घुमेजस्तो लाग्छ.👌❤️❤️
मैले सुरु देखी अत्य सम्मै हेरे र त्यहाँको बाटोको मानव बिहिन घरहरू देखेर धेरै किसिमको तर्कहरु मेरो मनमा अझै पनि चलिरहेको छ। मलाई यस्तो लागिरहेको थियोे कि म नै त्यहाँ घुम फिर गरिरहेको थिए।
तपाईं र तपाईको टिम प्रति म आभारी छु, धन्यवाद।
नमस्कार सचिन सर म तपाइकाे हर भिडियाे नछुटाइ अन्तिम सम्म हेर्छु। तपाइकाे भिडियाे हर प्रकारले राम्राे र अानन्दमयि हुन्छ।तपाइकाे भिडियाेले कुनै पनि ठाउकाे यति धेरै ज्ञान दिएकाे हुन्छनि अाफै जादा पनि त्यति ज्ञान पाउन सकिन्न।तपाइकाे भिडियाे हेर्दै गर्दा म पनि तपाइकै साथमा भएकाे महसुुस गर्छु
म हजुरको कुनैपनी भिडीयोहरू नछुटाई हेर्ने गर्छु सारै रमाईलो लाक्छ र सबै भिडीयोहरू अन्तिम सम्मनै हेर्न गर्छु
हजुर सचिन सर धेरै राम्रो लाग्यो म मलेसिया देखि हेर्दैछु 🙏🙏🙏🙏🙏🙏
अती राम्रो लागेयो भिडियो हेरेर पुरै भिडी हेरे
सम्पुर्ण जान्कारी सहित को यति राम्रो भिडियो बनाएर देखाउनु भएको मा धन्यवाद छ । सचिन सर को टिम लाई
Saraii ramro lagyo aafhu pugheya khaii lagyo maile antim Sanga here vedio I like so much
Maile antya samma heren ekdam ramro lagyo , dhanyabad hajurharulai.
महिले अन्त्य सम्म सबै भिडियो हेर्छु र यो पनि एक्दमै उत्कृष्ट लाग्यो। हजुरको सबै कुरा समेटेर त्यसको बारेमा जानकारी सहितको हुनेगर्छ एकदमै मन पर्यो।🇳🇵🇳🇵🇳🇵❤️❤️
I v seen til the end even thongh i m frome tatopani rural area i injoyed the vedeo so much.thank u somuch.
मैले हेरें असाध्य राम्रो लाग्यो भिडियो।
सचिन जि रमाइलो लाग्छ हजुर्को भिडियो हेरेर
साह्रै रमाइलो लाग्यो। आफै घुमे जस्तो अनुभव भयो । धन्यबाद हजुर हरु लाई।।
Anta samma here dai.. Nice video keep it up. Jay Chandra Surya 🇳🇵Nepal
सारै राम्रो सुन्दर दृश्यहरुले भरिपुर्ण "सिन्धुपाल्चोक" 👌 सचिनजीलाइ र तपाईंको सम्पुर्ण टिमलाइ धेरै धन्यवाद 🙏 यस्तै यस्तै सुन्दर ठाउहरुको जानकारी दिदै जानू होला ।
Hamro Vlog Ni Hernus Haee👇th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
th-cam.com/video/0O9iF_r2HmI/w-d-xo.html
सचीन ज्यु धन्यवाद ,अाफु नपुगेकाे ठाउँका बारेमा दिनु भएकाे जानकारीका लागि ।अागामी दिनमा यस्तै सामग्रीको अपेक्षा छ ।