बनझाँक्री बस्ने ठाउँ || सन्दकपुरको माबु यात्रा ||Sandakpur Mabu, Illam Trip||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • Trip to Sandakpur Mabu, an organic village of eastern ilam
    Please watch our other videos
    ilam Bajar Vlog
    • जङ्गबहादुरको ज्वाईंको ...
    Sandakpur Part-1
    • Sandakpur Vlog Part-1 ...
    Sandakpur Part-2
    • Ilam Sandakpur Part 2 ...
    Kathmandu Vlog
    • नारायणहिटी भित्र हिटलर...
    Melamchi to Helambu Vlog
    • Melamchi To Helambu Tr...
    Dolakha Kalinchowk
    • Kalinchowk Vlog || Kal...
    Sailung Dolakha
    • Sailung Vlog शैलुङ यात...

ความคิดเห็น • 620

  • @santoshrai2863
    @santoshrai2863 3 ปีที่แล้ว +2

    सारै खुसी लाग्छ नेपालको रमणिय ठाउँ हरु को भिडियो हेर्नु पाउँदा त्यो पनि मोबाइल मै धन्यवाद सचिन सर एण्ड लक्ष्मी ब्रो लक्ष्मी ब्रो को चकचक हेर्नु मन लाग्छ

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +1

    कति रमणीय सुन्दर ठाउँ हेरिरहु जस्तो लाग्यो

  • @milansavedfromutuberai6668
    @milansavedfromutuberai6668 3 ปีที่แล้ว +3

    सुन्दर र अद्भुत स्थल, प्रकृतिले सिर्जेको नेपालस्थित मनमोहक स्थलहरुको भ्रमण संगै तपाँईद्वयको यात्रामा दर्शक-श्रोतालाई
    पनि हिंड़ाईएको महशूस हुने यो यहाँहरूको पाईला साँच्चै प्रशंसनीय छ।
    'पूर्वी ब्लुस' का टिम वधाईका पात्र छन्।
    नेपालकै भूमिभित्र अहिले चाहेर पनि भ्रमण गरि नसकिने सुन्दर भ्रमणीय स्थलहरू रहेको जानकारी यहाँकै यो यात्रामय भिडियो हेरेर थाह लाग्यो।
    उत्तरोत्तर मेरो वैयक्तीक शुभकामना
    यहाँहरूका टिमलाई। अस्तु

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 3 ปีที่แล้ว +2

    धेरै मन पर्छ यस्तो हजुरको काम ठाउँ ठाउँ को भिडियो हेर्नपाउदा धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजुरलाई सबै भिडियो हेर्छु मैले।

  • @ravigurung2903
    @ravigurung2903 ปีที่แล้ว +1

    Vedio साह्रै राम्रो लाग्यो । सरल भाषाको प्रयोग र स्थानहरूको बणॅन अति रोचक लाग्यो।धन्यवाद ।

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 ปีที่แล้ว +1

    हाम्रो इलाम सुन्दर छ स्वर्गीय आनन्दानुभुती हुन्छ धन्यवाद भिडियो मार्फत देखाउनु भएकोमा

  • @harkarai4059
    @harkarai4059 3 ปีที่แล้ว +2

    सचिन जि बहुत खुशी लागो इलाम का प्रकृति ले दिएको सम्पदा हरु खुलासा गरि चिर परिचीत गरि दिनु भएको मा मुरि मुरि धन्यवाद ।
    यात्रा सफल रहोस म तपाई फलोर्स रहि रहनेछु।

  • @narpandey9672
    @narpandey9672 2 ปีที่แล้ว +1

    तपाई मिडियाकर्मीलाई धेरै धन्यवाद्!शायद यस्ता हाम्रैअति प्राचिन पुर्खाका वासस्थानहरू चाहे झाँक्री नै भनौ न त जून ओखल शायद खानेकुरा राख्ने ढिकूटी र ऊशाकालिन सहि पावनभूमि देवत्व संकेत🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 ปีที่แล้ว +1

    प्रकृतिले सजिएको ईलाम अती राम्रो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +1

    अति सुन्दर प्राकृतिक दृश्य !!!
    घरमै बसेर आफैंले गएर देखेको जस्तो अनुभव हुने दृश्यावलोकन !!!धेरैमा धेरै धन्यवाद सचिन सर!!

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 3 ปีที่แล้ว +15

    धेरै रमणीय ठाउ खुशी लाग्यो धन्यबाद सचिन सर।

  • @santamanrai5432
    @santamanrai5432 3 ปีที่แล้ว +1

    धेरै रमाइलो लाग्यो , आफै डुलेझैं लाग्यो !

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 3 ปีที่แล้ว +1

    सुन्दर इलामको रमणीय स्थान हेर्ने अवसर मिल्यो ! पुर्वी व्युल्ज लाई धन्यवाद !!

  • @umeshsubba8777
    @umeshsubba8777 3 ปีที่แล้ว +1

    कति आनन्द लागदो ठाँउ हरु देख्न पाईयो

  • @wangde9690
    @wangde9690 3 ปีที่แล้ว +1

    हजुरले अन्त्यमा भन्नुभएका कुरा र दृश्यले निक्कै भावुक😭😭😭😭🥰🥰🥰😍😍😍भए सचिन सर

  • @rajendrabhandari4167
    @rajendrabhandari4167 3 ปีที่แล้ว +2

    रमाइलो छ ।

  • @gyandeepwaji
    @gyandeepwaji 2 ปีที่แล้ว +2

    सचिन भाईले हामी परदेशीलाई पनि पुरै नेपाल घुमाउने प्रयासलाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद ।

  • @roshan2018
    @roshan2018 3 ปีที่แล้ว +2

    मलाई पनि यस्तै पहाडी क्षेत्र हरुमा डाडाकाडा हेर्दै घुम्न खुब रमाईलो लाग्छ, आफै घुमेको जस्तो याद भयो!
    अब मोरङ लेटाङ जाते अनि त्यहा देखि माथिको क्षेत्रको भिडियो आए धेरै खुशी लाग्थ्यो!

  • @samirkhadak3800
    @samirkhadak3800 2 ปีที่แล้ว +1

    मलाईनि धेरै घुम्न मन लाग्ने हुदा ,यसरी बिभिन ठाउँको अनुभव अनि तेस्को यथार्थ बुजदै हिड्दा कस्तो हुन्थ्यो होला,हजुरहरुकै भिडियो हेरेर आन्नद लिदै बस्छु।

  • @amitlimbu149
    @amitlimbu149 ปีที่แล้ว +1

    मेराे जनम गाउँ इलाम सारै रमणीय स्थल।

  • @gurkhalixoro233
    @gurkhalixoro233 3 ปีที่แล้ว +1

    सचिन सर म तपाईको सुन्दर भिडीयोहरू हेरेर सारै सधै रमाउने गर्छु र तपाईको साथीको चक चाही जहा गए पनि हुने नै भो सारै रमाईलो महसुस गराउछ अनि भिडीयोहरू हेर्दा हेर्दै सकिन्छ अलिक at least एक घण्टा जकिको बनाउन आग्रह गर्दछौ ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 3 ปีที่แล้ว +2

    यो सर हरुको भिडियो नछुताइ हेर्ने जति यता हाजिर होम त ,,big fan sir hjr from Pyuthan ..❣️👌👌🇳🇵

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 ปีที่แล้ว

    सर्वप्रथम त हाम्रो सुन्दर जिल्ला इलाममा स्वागत छ सचिन सर र लक्ष्मी सरलाई । साथै माबु जस्तो सुन्दर स्थानभित्र रहेका पर्यटकिय क्षेत्रहरुलाई सबैसामु ल्याइदिनुभएकोमा धेरै धेरै धन्यवाद पुर्वी ब्लुज परिवारलाई ♥️♥️🙏🙏

  • @jeevandhami2024
    @jeevandhami2024 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो पुर्बी blues

  • @rainidu8821
    @rainidu8821 3 ปีที่แล้ว +8

    beautiful village i like ❤️❤️❤️❤️ यो गाउँ म पनि सारै घुम्नु मन लाग्यो सचिन ब्रो

  • @bungkshyangchha
    @bungkshyangchha 3 ปีที่แล้ว +5

    सारै सुन्दर ठाउँ रहेछ

  • @puskarthapa8245
    @puskarthapa8245 3 ปีที่แล้ว +1

    Maile sune anusar banjhakrile jahabata lagyo pachhi tehi thauma lýayara chhodinchha thank u.

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 3 ปีที่แล้ว +30

    सारै मन पर्छ हजुरको भिडियो आफै त्यहाँ पुगेको महसुस हुन्छ ❤️❤️🙏

    • @homsubedi9260
      @homsubedi9260 3 ปีที่แล้ว

      अति सुन्दर

    • @rajansherdorpali2699
      @rajansherdorpali2699 3 ปีที่แล้ว +1

      जीवन चाम्लिङ्ग राई दे पाछा हजुर

    • @junugurung9984
      @junugurung9984 3 ปีที่แล้ว +1

      kvovubcos0t6

    • @junugurung9984
      @junugurung9984 3 ปีที่แล้ว +1

      qie0egt8fzahr8er78rr6i8yav
      A01

    • @gyanniroula1682
      @gyanniroula1682 3 ปีที่แล้ว +1

      @@junugurung9984
      X

  • @ramchandradahal2352
    @ramchandradahal2352 2 ปีที่แล้ว +1

    सारैअानन्दलागो धेरै धेरै धन्यबाद भाइलाइ

  • @minbahadurgurung2435
    @minbahadurgurung2435 3 ปีที่แล้ว +2

    भिडियो धेरै राम्रो लाग्याे सचिन भाइ

  • @ambarrai9049
    @ambarrai9049 3 ปีที่แล้ว +5

    कार्य सफलता को हार्दिक शुभकामना ब्यक्त गर्दछु दाइ हरूलाई

  • @binurai2115
    @binurai2115 3 ปีที่แล้ว +1

    ईलाम माबु धेरै राम्रो हाम्रो नेपाल को एक परि झै सुन्दर रमणीय ठाउँ एक पटक घुम्न आउदै छौ माबु😊

  • @mamatamagar7692
    @mamatamagar7692 3 ปีที่แล้ว +16

    धेरै राम्रो लाग्यो ।😍😍😍

    • @VIRALTV965
      @VIRALTV965 3 ปีที่แล้ว +2

      मलाई पनि तपाईं😆😆

    • @gorkhacamper9749
      @gorkhacamper9749 3 ปีที่แล้ว +3

      I love you too 😘

    • @siddharthadevkota1305
      @siddharthadevkota1305 3 ปีที่แล้ว

      Thukka boka haru

    • @VIRALTV965
      @VIRALTV965 3 ปีที่แล้ว +1

      यदि सुन्दर मुहारमा भएको मान्छे मन परेन भने त्यो सुन्दरताको के अर्थ रह्यो र महोदय

    • @gorkhacamper9749
      @gorkhacamper9749 3 ปีที่แล้ว

      @@siddharthadevkota1305 Thank u so much

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 3 ปีที่แล้ว +1

    Purbi vues team lai dherai dhanebad ssbai sundar xa agadi badhdai janu hola

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 3 ปีที่แล้ว +30

    हाम्रो इलाम! हाम्रो नेपाल स्वर्गको टुक्रा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @godam206
    @godam206 2 ปีที่แล้ว +1

    Dhari ramro drisya dekhna paiao thanku you sooooo....much all teams

  • @yamkumarshrestha6172
    @yamkumarshrestha6172 3 ปีที่แล้ว +1

    Aaha Kati ramro thau sorga bhanda kam xain,patrakar jiuharulai muri muri dhanybad

  • @gurungsvlog5681
    @gurungsvlog5681 ปีที่แล้ว +1

    हजुर को भिडियो द्वारा यो सुन्दर ईलाम मेरो स्वर्गीय बोजु र बाबा को जन्म थलो, हामी इण्डो भुटान बोर्डर, जयगाॅऊ बाट स्वयं आफै पुगेर ईलाम को सुन्दर दृश्य
    हेरे झै महसुस भयो, मुरी-मुरी धन्यवाद 🙏 हजुर लाई
    जहाँ हामी कहिले पुगेको छैन।

  • @balkumaryekten6510
    @balkumaryekten6510 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो सर्💖💘

  • @dilmayashrestha9823
    @dilmayashrestha9823 2 ปีที่แล้ว

    सारै रमाइलो रमाइलो ठाउँ देखाउनु हुन्छ

  • @ambikasubedi1338
    @ambikasubedi1338 3 ปีที่แล้ว +1

    सारै राम्रो ठाउँ लाग्यो है भाई

  • @bishnudhakal3751
    @bishnudhakal3751 3 ปีที่แล้ว +1

    Sarai ramro lagx hjr haru ko video best of luck

  • @lazyheart1764
    @lazyheart1764 3 ปีที่แล้ว +3

    एकदमै रमाइलो भिडियो अझै बयान गर्ने तरिका ले सुनमा सुगन्ध झै लाग्ने त्यसैले यो युटुब च्यानल लाई सबै ले like comments share अनि subscribe गरेर अझ येस्तै येस्तै भिडियो बनाउन प्रोत्साहन र हौसला बढाउ ।

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 2 ปีที่แล้ว

    यहाको कारन हामिले बसि बसि हेर्नू पाएका छौ खुशी लाग्छ हजुरलाइ धन्यबाद।

  • @p2355
    @p2355 2 ปีที่แล้ว +5

    Hello Namaskar sachin sir Mero naam Padam dahal,I’m from Jhapa goldhap camp before and recently from Michigan USA,Hajur ko purbi Blues videos malai dharai maan parcha.i used to watch your video every day after n before from job it makes me Refresh.Thank you very much Sir for entertaining All over people.!Good luck n all the best sanchin sir🙏🌈....

  • @rehnumakhan9277
    @rehnumakhan9277 3 ปีที่แล้ว +3

    Verry verry beautiful thanks

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 3 ปีที่แล้ว +2

    Hoho banjhakrile testaii garthyuio hajurle vanejastaiii

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 3 ปีที่แล้ว +2

    Thank u so much sachin sir sundar thaou dekhaonu vayekomaw❤️❤️❤️❤️

  • @kumarnayen3333
    @kumarnayen3333 3 ปีที่แล้ว +3

    sachin sir malae dami lago hajur lae dhanne bhat xa

  • @rajkumarthapamagarverynice7294
    @rajkumarthapamagarverynice7294 2 ปีที่แล้ว

    साह्रै राम्रो लाग्यो ! जानकारीको लागि धन्यवाद!

  • @summan6036
    @summan6036 3 ปีที่แล้ว +1

    Afno gauko barema herna pauda khusi lagyo

  • @dhirenlimbu7778
    @dhirenlimbu7778 3 ปีที่แล้ว +2

    Rambro lagyo tyha sama puger maipokhori pani visit garda rambro huntyo tyha pani ramailo thoun xa hai hajur @ watching from Malaysia 🇲🇾

  • @rishikoirala100
    @rishikoirala100 2 ปีที่แล้ว +2

    Hjr ko video ko naya fan .ajhai ramailo thau ko vlog banaunu hola hai .hjr ..watching from ktm .

  • @sangulimbuofficial7865
    @sangulimbuofficial7865 3 ปีที่แล้ว +3

    10:47 I can't control my laugh 😂😂😂 डाेकाेमा छाेपेर लुकाएर के ल्याउनु भाे हजुर??😂😂😂😂😂

  • @subadmagar3673
    @subadmagar3673 3 ปีที่แล้ว +1

    Wow सचिन दाई Video एकदमै राम्रो लाग्यो 👍👍👍 म तपाई को Video सदै नछुटाई हेर्ने गर्छु ।
    अनि सचिन दाई बिर्तामोड देखि दानाबारी हुदै इलाम को मंगलवारे जाने बाटो को Video पनि बनाउनु होस् न ल दाई पहिले को Video खासै राम्रो भएन अब चै एकदम राम्रो बनाउनु होला 👍👍👍🙏🙏🙏

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +2

    पहिलो लाइक कमेन्ट सचिन भाइ

  • @suryadudharaj7753
    @suryadudharaj7753 3 ปีที่แล้ว +1

    इलामा स्वागत छ यहाँहरुलाइ

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว +1

    ekdam sunder hamro ilam..

  • @ghalejewa5551
    @ghalejewa5551 3 ปีที่แล้ว +1

    Wow katti sunder drisya ra katti ramro video

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 3 ปีที่แล้ว +2

    Purvi blues lai anurodh yo progaram din dinai aaun sake ati ramailo hunthyo sakinn ra aru u teub le din ma 2/3 halx ta

  • @chandramit123
    @chandramit123 3 ปีที่แล้ว +2

    आज चाहि मैंले पहिले लाइक गरे है, पुर्वि

  • @nepalidaigurung3520
    @nepalidaigurung3520 3 ปีที่แล้ว +2

    Ramro lagyo 👍watching frm USA

  • @Magarido44
    @Magarido44 3 ปีที่แล้ว +1

    ma yak pardesi vayera. Sundaar parkritic drishaya herna pauda dharaiii kusi lagxa. Be continue sachin dai. Be safe be healthy. Jay nepal jay desh

  • @sudhirdahal2046
    @sudhirdahal2046 3 ปีที่แล้ว +4

    Thank u for exploring

  • @star-hanggaming8940
    @star-hanggaming8940 3 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो भीडीयो हेरेर

  • @BaniyaBandhuSamaj
    @BaniyaBandhuSamaj 3 ปีที่แล้ว +3

    Thank you very much once again ... ...

  • @prabhatmobileandvideocente4068
    @prabhatmobileandvideocente4068 3 ปีที่แล้ว +2

    ati ramro jankari

  • @youbaraj6186
    @youbaraj6186 3 ปีที่แล้ว +2

    इलामको गजुरमुखी धाममा पनि आउनु होला सर।

  • @birenmanger1130
    @birenmanger1130 3 ปีที่แล้ว +2

    Dami lagyo ra tyahi bhaako avas bhayo thanks bhai

  • @netrachauhan9908
    @netrachauhan9908 3 ปีที่แล้ว +2

    दाजु धरान बिष्णुपादुक पनि राम्रो श्थान छ

  • @lamarinchen6583
    @lamarinchen6583 3 ปีที่แล้ว +1

    Nice place thank you 💞😊

  • @apshulimbu7945
    @apshulimbu7945 3 ปีที่แล้ว +1

    Owowowo nice place ilam mabu🇳🇵🇳🇵🙏🙏

  • @amarchhetri6557
    @amarchhetri6557 3 ปีที่แล้ว +1

    Mazza. Aayo,,,,,,,,,ramailo vo

  • @puranlimbu244
    @puranlimbu244 3 ปีที่แล้ว +2

    दाजुले सबै भन्दा बढी भिडियो इलाम कै छ नि ।?

  • @smileagrawal9432
    @smileagrawal9432 3 ปีที่แล้ว +2

    I wish Yo Video Continue Bhaye Jhanai Ramailo Hunthiyo
    Birtamode Jhapa Bata Brother

  • @gorkhacamper9749
    @gorkhacamper9749 3 ปีที่แล้ว +7

    सर को पाट्नर चै सुन मा सुगन्ध 👌

    • @salturover2970
      @salturover2970 3 ปีที่แล้ว +2

      लक्ष्मी सरको उट्पट्यांग !!!😂😂😂😂😂😂😂👍👍👍👍👍

    • @gorkhacamper9749
      @gorkhacamper9749 3 ปีที่แล้ว +1

      @@salturover2970 😂😂😂

    • @hardcrewff6885
      @hardcrewff6885 3 ปีที่แล้ว +2

      Jana napa pani dakhda ramro layo

  • @yamgurung6819
    @yamgurung6819 3 ปีที่แล้ว +1

    Ilam is gr8 palace

  • @nirmayagurung9761
    @nirmayagurung9761 3 ปีที่แล้ว +1

    मेरो माईती गाऊ पुगेको जस्तो लाग्यो अती सुन्दर छ मेरो जन्म भुमी

  • @budithapa9778
    @budithapa9778 3 ปีที่แล้ว +1

    laxi sirko comedy le vlog jhan ramailo lagxa

  • @sagardarnal5155
    @sagardarnal5155 3 ปีที่แล้ว +2

    Wow

  • @santhoshs4209
    @santhoshs4209 3 ปีที่แล้ว +1

    Jankari bivinna thauko dinu vakoma badhai xa hjr.

  • @kamalthapa9283
    @kamalthapa9283 3 ปีที่แล้ว +2

    दाजु फेरि हेलम्बु हुँदै पाल्चोक जानु पर्यो ,

  • @himalgautam2715
    @himalgautam2715 ปีที่แล้ว +1

    Arghaknchi pani janu sar ati ramailo thau haru bhetnu hunchh

  • @parisanakarmi806
    @parisanakarmi806 3 ปีที่แล้ว +2

    Great.

  • @khukri_clancodm6366
    @khukri_clancodm6366 2 ปีที่แล้ว +1

    Great job bro and excellent commentary. Keep it up 👍🏻

  • @dilipchetry9713
    @dilipchetry9713 3 ปีที่แล้ว +5

    Nice place amezing

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 2 ปีที่แล้ว +1

    Nmskar shchin vai tpai lai dherai dherai dhnnebad hami lai luker bsheka pura tatbik dekhaunu hunchh

  • @hemantasubedi4346
    @hemantasubedi4346 2 ปีที่แล้ว +1

    आउदो फागुन अन्तिम तिर तेह्रथुम तिर पनि जनु होला

  • @kopilamagar9558
    @kopilamagar9558 3 ปีที่แล้ว +5

    Beautiful place and romantic village ❤👌

  • @kamalthapa5662
    @kamalthapa5662 3 ปีที่แล้ว +3

    Verinicevideo

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว +2

    Good job sachin vai thanks 4 video.

  • @pradipoli759
    @pradipoli759 2 ปีที่แล้ว +1

    क्या lfy छ सचिन सर
    आफै घुम्दा झन क्या मजा आउथ्यो होला

  • @roshankhadka1966
    @roshankhadka1966 3 ปีที่แล้ว +1

    म तपाईंको नियमित दर्शक हु अब इलामको नयाँबजार जौबारीको भिडियाे हेर्ने रहर छ । pls...

  • @manzilraee2944
    @manzilraee2944 3 ปีที่แล้ว +2

    warm wel come brother

  • @ranjanarana7428
    @ranjanarana7428 2 ปีที่แล้ว +2

    स्थान जस्तै सुन्दर मनहरु रहेको प्रिय् गाउँ "माबु" प्रती प्रवासबाट छिट्टै भेट्ने आशा सहित सम्झिरहेछु;💕

  • @himalaytamang3702
    @himalaytamang3702 3 ปีที่แล้ว +2

    Thanks for another lovely video. And nice to see laxmi bro back to your vlog. With his presence in your vlog it makes your vlog even bette.

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว

    इलाम मै जन्म भएर नि इलाम घुम्न पाएको थिएन धन्यवाद सचिन सर।

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +1

    नमस्कार यस च्यानल को सम्पूर्ण सदस्यहरुलाई यस ठाउँमा म र मेरो दिदी पनि गएको थियो हाम्रो छेमा को छोरी दिदी को घरमा राम्रो र सुन्दर लाग्यो मलाई म दार्जिलिङ देखि हो स ठाउँलाई पनि Tourism place ra home stay हरु बनाए अज राम्रो हुने थियो।

  • @sushmasubba7971
    @sushmasubba7971 3 ปีที่แล้ว +1

    Waoo so butyfull vdo thanks so much sachin bhai

  • @manikumarrai4575
    @manikumarrai4575 2 ปีที่แล้ว +1

    Sarai ramailo lagyo, Mr, Sachin jiu .