विद्युतको २२ अर्ब उठाउने बारे समितिमा डरलाग्दो भिडन्त - राणा शासन हो ? राजा हो ? भन्दै गर्जिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 634

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    ढकाल जि जस्तो हुनु पर्छ नेपाली युवा हरु जय राम्रो मान्छे मुर्दा बाद भ्रष्टाचारी हरु

  • @bhuwanmagar2834
    @bhuwanmagar2834 2 หลายเดือนก่อน +49

    हरी ढकालजीले भन्नू भएको कुरा १००% सही छ ।

    • @TanindraPrasad
      @TanindraPrasad 2 หลายเดือนก่อน

      घडि चोर पनि ठूलो ठूलो कुरा गर्दै रैछ है ।।😂

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 หลายเดือนก่อน +104

    सही कुरा आयो, नेपाल बिद्युत् प्राधिकरण लाई नै जिम्मा दिउँ। पार्टीले किन हस्तक्षेप गर्ने। पुरानो प्राधिकरणको कर्मचारी सबैलाई ल्याएर यो समितिले सत्य के हो अनुसन्धान गरी कार्यवाही गर्नु पर्दछ।

    • @janadankhanal8683
      @janadankhanal8683 2 หลายเดือนก่อน +1

      यहि सहि बाटो हो नत्र विजुली वलदैन,गरिव मारा।

  • @malashrestha3187
    @malashrestha3187 2 หลายเดือนก่อน +103

    फाइल खुल्छ भनेर रातारात ओली ले सरकार पल्टाउँछ भने भ्रष्टाचारी को हो था छैन

    • @karanbhul4749
      @karanbhul4749 2 หลายเดือนก่อน

      दलाल भ्रसटचारी सरकार मुर्दावाद मुर्दाबाद

  • @rosanthapamagar
    @rosanthapamagar 2 หลายเดือนก่อน +65

    हरी ढकाल ज्यूलाई सलाम यस्तो लिडर को खाचो छ

  • @rameshworshukla1098
    @rameshworshukla1098 2 หลายเดือนก่อน +24

    हामी जनताको माग, २२ अर्ब नै उठाउनु पर्छ।

  • @rajunayaju9343
    @rajunayaju9343 2 หลายเดือนก่อน +81

    वा माननीय हरी ढकाल ज्यु सहि सत्य बोल्नु भयकोमा हजुर लाई धेरै धेरै धन्यबाद

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +86

    हरि ढकाल सहि हुनुहुन्छ१००%❤

  • @mailkirat
    @mailkirat 2 หลายเดือนก่อน +35

    बिल तिर्नु पर्दैन भन्ने १००% चाेर हाे। कुरा Clear छ।

  • @Prakashpariyar-i5x
    @Prakashpariyar-i5x 2 หลายเดือนก่อน +37

    हरिको दमदार छ जय घण्टी

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 หลายเดือนก่อน +45

    हरि ढकाल सहि छ !

  • @nabarajgurung338
    @nabarajgurung338 2 หลายเดือนก่อน +28

    जय रा स्व पा जय हरि ढकाल,जनताले खोजेको यस्तै नेता हो,भ्रष्टाचारि हरु को मुटु थरर भैसक्यो🔔🔔🔔🔔🔔

  • @GambirJoshi
    @GambirJoshi 2 หลายเดือนก่อน +25

    हरि ढकाल ले भनेको कुरा मन पर्यो

  • @arunshrestha4362
    @arunshrestha4362 2 หลายเดือนก่อน +16

    सहि बोल्नु भो हरि ढकाल सर।

  • @hemantkattal9556
    @hemantkattal9556 2 หลายเดือนก่อน +17

    माननीय हरि ढकालले गरेको कुरा जायज छ बिधिकाे शाशन नमान्ने काङ्ग्रेस एमालेलाई बहिष्कार गरौ गराउ ।

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 2 หลายเดือนก่อน +14

    100% हरि ढकाल सहि भन्नू भको छ

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 2 หลายเดือนก่อน +29

    तपाई पहिला व्यापारीबाट पैंसा उठाउने टुङ्गो लगाउनु होस। त्यसपछि ट्रान्सर्फमरको कुरा गर्नु होस।

  • @rojjani7393
    @rojjani7393 2 หลายเดือนก่อน +39

    जय घण्टी जय हरि सर

  • @MeeraBashyal
    @MeeraBashyal 2 หลายเดือนก่อน +13

    ७२ सालदेखी यता कुल्मान घिसिङ आउनुभन्दा अगाडि ब्यापारी र वैद्युत प्राधिकरणका भ्रष्टाचारिहरु सबै मिलेका अहिले आएर कुल्मान घिसिङले पतालगाए । त्यसैले पैसा त सबै उठाउनै पर्छ।

    • @EkrajMagar-b2x
      @EkrajMagar-b2x หลายเดือนก่อน

      Auta namanne niskiyoy kun patiko chor ho chor chahi chor ni ho hai

  • @yrawasthi1152
    @yrawasthi1152 2 หลายเดือนก่อน +6

    ढकाल सरलाई विशेष धन्यवाद !
    तेस्तै परे कराते सिकेर पनि जान विनम्र अनुरोध गर्छु ।

  • @damodarrasali4554
    @damodarrasali4554 2 หลายเดือนก่อน

    जसरी पनि पैसा तिर्नु पर्छ तिराउनु पर्छ हरि जिले बोलेकोसहिहो यहि गर्नुपर्छ।

  • @tulgurung2473
    @tulgurung2473 2 หลายเดือนก่อน

    रा स्व पा हरि ढकाल ले भनेको कुरा सुनु होला ठिक भन्दै छ

  • @robinjunggurung9411
    @robinjunggurung9411 2 หลายเดือนก่อน

    यस्तो विषयले देशको समय यसरी खेर फालिएको देख्दा हामीले कस्तो खाल्को मान्छेलाई चुनेर पठाएका रहेछौं त? यी सबै पुरानालाई तह लगाउनै पर्छ। वेल्डन हरी सर!

  • @malashrestha3187
    @malashrestha3187 2 หลายเดือนก่อน +18

    बिजुली चलाए पछि तिर्नु पर्दैन जनतालाई चाई तिरेन भने बत्ती काटिन्छ।यत्रो किन झगडा किन लफडा ।सिदा कुरा हो

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 2 หลายเดือนก่อน

    सही कुरा भन्नु भयो हरी जी

  • @ChandraprasadJoshi-yj9hr
    @ChandraprasadJoshi-yj9hr 2 หลายเดือนก่อน +25

    गल्ति गर्ने सबैलाइ कार्बाहिहोस्

  • @BishalLohoni-z2u
    @BishalLohoni-z2u 2 หลายเดือนก่อน

    सहि कुरो उठाउनु भयो ढकाल ज्युले

  • @devinthapa5663
    @devinthapa5663 2 หลายเดือนก่อน +14

    आठ अर्ब रकम उठाई भनि निर्णय गर्ने सरकार आज उस्कै ठुलो स्वर छ्या....थुक्क मुलाहरु
    उठाउनूपर्ने रकम सोर्है आना उठाउनै पर्छ👍💪

  • @DilBahadurlama-p3b
    @DilBahadurlama-p3b 2 หลายเดือนก่อน

    Ho good सहि कुरो हो 22 अर्ब को ब्याज लाग्छा सहि कुरो हो तिर्नु पर्छ तिराउनु पर्छ ठिक हो सहि कुरो छ

  • @NamrajMajhi-n3g
    @NamrajMajhi-n3g 2 หลายเดือนก่อน

    right हरि जि

  • @homnathtiwari1860
    @homnathtiwari1860 2 หลายเดือนก่อน +6

    महसुल न उठाउने भन्ने कमिसनखोरहरुलाइ भाटे कार्वाहि हुनुपर्छ ।

  • @chakratamang1418
    @chakratamang1418 2 หลายเดือนก่อน +9

    यो कालो टोपी रेड ब्ल्यकको चस्म ग्रे कलरको कोट लाउने चोरलाई त्यो हल भित्रै गोलि ठोकेर चिलिम फर्काए नि हुन्थ्यो नि कोहि छैन त्यहाँ भित्र त्यस्तो मान्छे?

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 หลายเดือนก่อน

    सलुट छ ढकाल जि

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 2 หลายเดือนก่อน +9

    चोर हुन वा होइनन म जान्दिन तर स्याल कराकै हो कुखुरो हराकै हो । हरिजिको कुरा न्यायिक छ जस्तो लाग्छ।

  • @MilanMajhakoti
    @MilanMajhakoti 2 หลายเดือนก่อน

    हरि ढकाल ले उठाउनु भएको कुरा सहि छ। यसरी नै अघि बढ्दै जानु होला सर

  • @PadamKhatri-s9y
    @PadamKhatri-s9y 2 หลายเดือนก่อน

    सही कुरा

  • @narendrasreshtha
    @narendrasreshtha 2 หลายเดือนก่อน +1

    Sahi kura ho dhakaljiko

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 2 หลายเดือนก่อน

    सहि कुरा हरि ढ्काल जि को

  • @baburambhandari7114
    @baburambhandari7114 2 หลายเดือนก่อน +3

    सभापतिको नियतमा खोट छ। सबैलाई घुमाई दियो।

  • @basantmalla8053
    @basantmalla8053 2 หลายเดือนก่อน +23

    यो देशमा भ्रष्टाचार को जननि भनेर कसलाई चिनिन्छ ?यसको सहि जबाहो एमाले

  • @ShantiNeupane-g7p
    @ShantiNeupane-g7p 2 หลายเดือนก่อน +3

    यतिको बिपक्षमा बसेर खबरदारी गर्दा पनि यी भ्रष्टाचारी अझै कुन दुलोबाट खानपाइन्छ भन्दै दाउ हेरदै छन आजको बैठकमा हरि ढकाल जिन्दावाद ।

  • @salonbohora4
    @salonbohora4 2 หลายเดือนก่อน

    ढकाल सर सलाम

  • @govindashrestha6234
    @govindashrestha6234 2 หลายเดือนก่อน

    Very good hari dhakal sir

  • @tulsibasnet2749
    @tulsibasnet2749 2 หลายเดือนก่อน +4

    दले नै रहेछ राज्य ब्यवस्था समितिको सभापति

  • @Cop28inNepal
    @Cop28inNepal 2 หลายเดือนก่อน

    हरि ढकाल ले मुद्दा सहि छ

  • @binitarai2112
    @binitarai2112 2 หลายเดือนก่อน

    Right kura garnu vo sir salut great

  • @Nandimayapulami
    @Nandimayapulami 2 หลายเดือนก่อน

    सबैकाे कुरा मात्र ठूलाे।

  • @krishnagautam6781
    @krishnagautam6781 2 หลายเดือนก่อน

    साँसद त हरि ढकाल जी जस्तो हुनु पर्दछ। अनि बल्ल देश र जनता को असलि जित हुन्छ। सबै लाई चेतना भया।

  • @ramkandel8105
    @ramkandel8105 2 หลายเดือนก่อน

    Good job Hari Dhakal❤❤❤

  • @FOOTBALLERKINGRONALDO
    @FOOTBALLERKINGRONALDO 2 หลายเดือนก่อน

    हो बिधुत प्राधिकरणलाइ दिउ

  • @bhimbahadurkarki8812
    @bhimbahadurkarki8812 2 หลายเดือนก่อน +4

    यो भाते भ्रस्ट सभापती लाई त्यो माईकले टाउको फुटाईदिनुनी हओ लाजैनभई तेत्रोबहुमतलाई पेलेर एकलौटि निर्णय गर्न खोज्दोरहेछ

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 หลายเดือนก่อน

    Right kura garnuvayo hari jyu le

  • @Positivevibes973
    @Positivevibes973 2 หลายเดือนก่อน

    हरि ढकालज्यु लाई सलाम छ,❤

  • @balrana6841
    @balrana6841 2 หลายเดือนก่อน

    सभापतिको कुरा मलाई त सहि लाग्यो है ।

  • @ramharipandit681
    @ramharipandit681 2 หลายเดือนก่อน

    Good dhakal ji

  • @samikshyajoweyalars1422
    @samikshyajoweyalars1422 2 หลายเดือนก่อน

    waa hari dhakal

  • @chiranjibibhandari6922
    @chiranjibibhandari6922 2 หลายเดือนก่อน

    सहि कुरा गर्नु भो हरि ढकाल ज्यु

  • @PremMuktan-l3l
    @PremMuktan-l3l 2 หลายเดือนก่อน

    Good hari dhakal manye ju

  • @gyanbahak1771
    @gyanbahak1771 2 หลายเดือนก่อน +7

    यो कुरा सामसद लाई चाहिँने कुरा नै होईन यो जिम्मेवार प्राधिकरण लाई दिनु कुरा आक्यो

  • @UdayPun-s7c
    @UdayPun-s7c 2 หลายเดือนก่อน

    एकदम ठिक कुरा ढकाल सर

  • @keshablungeli345
    @keshablungeli345 2 หลายเดือนก่อน +6

    Thank you so much Mananiya Hari Dhakal Jiu. Jaya Hari Dhakal.

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 หลายเดือนก่อน

    हरि ढकालले राख्नु भएको कुरा सही छ ।

  • @NawarajThapa-s6i
    @NawarajThapa-s6i 2 หลายเดือนก่อน

    हरिसच्चा ब्यतित हो

  • @Nepal_Parichaya
    @Nepal_Parichaya 2 หลายเดือนก่อน

    Hari dhakal jindabad

  • @nareshsatgauwa8223
    @nareshsatgauwa8223 2 หลายเดือนก่อน

    Right now खोसेर लिनु पर्छ

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 หลายเดือนก่อน +1

    नमन हरि ढकाल।🙏🙏

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 หลายเดือนก่อน

    Jai Ghanti 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @tmgbdr68
    @tmgbdr68 2 หลายเดือนก่อน

    नछोड्नु सर कुनै हालतमा छोड्ने हुन्दैन ।

  • @devrajsilwal1357
    @devrajsilwal1357 2 หลายเดือนก่อน

    कमरेड राजन दाहाल को कुरा एकदम ठीक छ।।

  • @dirgharajtamang5211
    @dirgharajtamang5211 2 หลายเดือนก่อน

    यही भ्रस्टाचारीहरुलाई ठेगाना लगाउनको लागि रास्वपा नै आउनु पर्छ।जय घण्टी।माननीय हरी ढकाल ज्युलाई सलाम छ!

  • @rajubayambu7582
    @rajubayambu7582 2 หลายเดือนก่อน

    गल्ती गर्नेलाई दण्ड त गर्नु पर्छ है कुलमान होस वा महा कुलमान होस् ।

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 2 หลายเดือนก่อน

    सभापति ज्यु ले 4/1लियेर अरु मिना गर्न खोजीमा हुनुहुन्छ आम जनताको बुझाइ ❤❤

  • @santoshipanta5226
    @santoshipanta5226 2 หลายเดือนก่อน

    Sahi ho

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 หลายเดือนก่อน

    ट्रान्सफर आजीवन कुहिदैन घाम पानी नै बस्ने हो त्यो ।बेखुफ कुहिन्छ त्यो।

  • @prembahadurkhadka1611
    @prembahadurkhadka1611 2 หลายเดือนก่อน

    Hari dhakal ji good talking

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 หลายเดือนก่อน

    Good Luck Rabi Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔👍👍👍♥️♥️♥️♥️

  • @rabibaral9333
    @rabibaral9333 2 หลายเดือนก่อน

    १००% ठिक भनाइ ।

  • @narendrakarkee1740
    @narendrakarkee1740 2 หลายเดือนก่อน

    Right kuro hari dhakal

  • @DipakgoletamangDipakgoletamang
    @DipakgoletamangDipakgoletamang 2 หลายเดือนก่อน

    Ho saiho haridhakal sir

  • @ghisinglamalama307
    @ghisinglamalama307 2 หลายเดือนก่อน

    जय होस हरिढाकालजयु

  • @DipakgoletamangDipakgoletamang
    @DipakgoletamangDipakgoletamang 2 หลายเดือนก่อน

    Yess

  • @ratnapradhan283
    @ratnapradhan283 2 หลายเดือนก่อน

    यो कुरा ठिक हो पहिले पैसा उठाउने तेशपछी छलफल गर्ने होनी ठिक भन्नु भयो ।

  • @MaheshworPahari
    @MaheshworPahari 2 หลายเดือนก่อน

    जनताले अब छोडने वाला छैनन।

  • @SantoshAle-g3v
    @SantoshAle-g3v 2 หลายเดือนก่อน

    right hari sir

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน

    विद्घुत महसुल उठाउने र कर्मचारीलाई कार्वाही पनि गर्ने

  • @birendrajoshi9499
    @birendrajoshi9499 2 หลายเดือนก่อน

    Hari dhakal great work

  • @KamalaaGurung
    @KamalaaGurung 2 หลายเดือนก่อน +4

    Hari dhakal jindabad 👍👍👍 neta hosta yesto hunu parchhab Hari dhakal jindabad 👍👍 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 2 หลายเดือนก่อน

    हरि ढकाल ले गरेको कुरा राम्रो छ 🇳🇵🇳🇵🇳🇵

  • @Navinjaisi-o8w
    @Navinjaisi-o8w 2 หลายเดือนก่อน

    Good hari sir

  • @KrishnaSinghThagunna
    @KrishnaSinghThagunna 2 หลายเดือนก่อน

    Hari daiii jindabad❤❤❤❤❤

  • @Shyam63885
    @Shyam63885 2 หลายเดือนก่อน

    हरि जि मेरो क्षेत्र बाट जितेर जानु भयको यक सक्षम सांसद 🙏🙏

  • @sudipkhadka3011
    @sudipkhadka3011 2 หลายเดือนก่อน

    यी केपीका झोले ले विधुत प्राधिकरण लाई पनि सक्ने भए,,,,,,,तर जनता सडकमा आउने छन् ,,,चेतना भया

  • @manojkarki6497
    @manojkarki6497 2 หลายเดือนก่อน

    Good question

  • @PremBudhathoki-z8t
    @PremBudhathoki-z8t 2 หลายเดือนก่อน

    Dhakal ji sahi ho.

  • @dupendragurung5079
    @dupendragurung5079 2 หลายเดือนก่อน

    ढकाल जि सहि बोल्यो।

  • @netrarana1948
    @netrarana1948 2 หลายเดือนก่อน

    कुलमान को गल्ती उहिल्यै प्राधिकरणमा आउदा नै भ्रष्ट्राचार र वेतिथिमा भएको पहिलाको प्राधिकरणका एम. डि. कर्मचारी र राज्नितिक संयन्त्रको पोल खोलिदिनु पर्थ्यो !
    उति बेलामा बचाउन लागे अहिले उनैले पेल्दैछन !

  • @padamgautam2102
    @padamgautam2102 2 หลายเดือนก่อน

    कुरा सहि आयो

  • @ranayam3366
    @ranayam3366 2 หลายเดือนก่อน

    जय हरि ढकाल जि

  • @tikadhital2447
    @tikadhital2447 2 หลายเดือนก่อน

    100% सहि हरि ढकाल ज्यु❤❤❤

  • @MagarpunPrem
    @MagarpunPrem หลายเดือนก่อน

    धनने वाद यसतइ बा्ेलन सबै लागउ न